मोनिका मगर लाई विशेष गरेर धन्यवाद छ। र यो video बनाउने बाबुराम लाई पनि धेरै धेरै धन्यवाद छ। ती कुपुत्र हरु लाई यो धर्ती मा बाच्नु भन्दा मर्नु नै बेस हुन्छ।
छोराछोरी भयर पनि सुख छैन। त्यो छोरा हरु भेटेर मुखमा हान्नु पर्छ के भन्छन् सोधपुछ गर्नु पर्छ। मोनिका बैनिलाइ धेरै धेरै धन्यवाद आमा बुवाको आशिर्वाद लागोस कान कपाल नदुखोस सधै भरी सुख होस्
कति निर्दही छोराहुन भोलि तिनिहरुको पनि दिन आउने छ आज आमा बुवा लाईरुहाउने आँसु लग्ने छ तिनी हरु लै धेरै माया आमा बुवा र बुवा आम लाई हेर्चाहा गर्ने भाइलाई ❤️❤️🙏🙏
अमेरिका मा बस्ने दिदी धेरै धेरै धन्यवाद छ र बाबुराम पाण्डे भाइ लाइ मेरो सलुत छ र उहाका सबै तिम हरुलाइ एक मुस्त मा धन्यवाद भए को सस्तो नभएको कस्तो हुन्छ विशेष गरि यो कमेन्ट तीन भाइ छोरा हरुलाइ बाबा आमा को एक धर्को आशु खस्यो भने तिमी हरुलाइ यो जुनि त के सात जुनि सम्म लाग्ने छ सत्ता सराप कति निश्थुरी होर तिमी हरु को मन ह अर्का छोरी ले जे भने पनि तिमी हरुत बाउ र आमा ले जन्माउनु भाको होला पाल्न पोसन पनि गर्नु भाको होलानी शिक्षा दिक्षा धेरै देन नसके पनि थोरै त देनु भाको होला बिचरा त्यो जङ्गल मा तिमी हरु सङ्ग इति पनि माया छैन कस्तो खाल को छोरा होके 😭😭😭😭😭😭😭😭😭😭😭 लेख्न त धेरै मन थियो तर यो कमेन्ट एतिकैमा बन्द गर्छु धेरै भाबुक भए र लेखेको छु धन्यवाद 🙏🙏✍️✍️✍️✍️✍️✍️
नमस्कार 🙏 म सिक्किम देखि❤❤❤🙏🙏 के भन्नु हुन्छ, बाबुराम भाई, छाेराहरू भनेको सबै छोरा हुदैन नी, छाेराहरू त माेरा पनि हुन्छ। भन्छन् नी, छाेरा छाेरी भए एक सुख, नभए दश सुख बुडेसकालमा नहेर्ने छोरा छोरीहरू नहुने भन्दा नभएको नै राम्रो हाे। छाेराहरू भएर पनि आज नहेर्दा एउटी आमाको काे मन कति रून्छ। यदि आमा बाबुले थुप्रै सम्पत्ति कमाएको भए कति पल्ट भेट्न हेर्न आउने थियो हाेला, यति कुरा सबैले साेच्नु सक्छ। उहाँ मनिका मगर ज्यु लाई त भगवान् ले सधैं रक्षा र सहयोग गरी रहुन्।
भिडियो सारै मन पर्यो दुख लाग्यो छोरा पनि कति निर्दयी रहेछन यस्तो दुख कसैको आमा बुवाले पाउन हुदैन। र मिडियाकर्मी जिउ एउटा सुझाव के छ भने सयोग गर्ने सहयोगी मन हरुको नाम उच्चारण गर्दा ठेगाना घर सबै भन्दा अझै राम्रो हुने थियोकि
Kati mitho bolnuhunx vai Kura garne saili Sarai man parx hajurko vidio ma sabai Herne garchu ajhai din khukhelae sayog Ra satha diyko herna pauu 🙏🙏🙏♥️❤️❤️❤️
बिचरी आमा आफ्नो जन्म दिने आमा बुवालाई रुवाउनु हुन्न ठुलो पाप लाग्छ त्यै माथी झन वृद्ध आमा बुवा सहयोग गर्नुहुने मनकारी मनलाई धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️❤️
God bless you aama ani patrakar bhai ko team lai ramro kam gardai chhau pool banera ani dhanya ti mankari manharu lai yesto kasaiko chhora chhory le nagarun 🙏
यस्ता कुपुत्र छोरालाइ किन जन्माएउ नि आमा 😭 यस्तालाइ गाली गर्न पनि आफैलाइ असहज हुन जान्छ ।।बाबुराम भाइ आमाको आशिर्वाद साथै मेरो पनि आशीर्वाद लागोस ,,,उपकार गर्ने नानिलाइ मनै देखि आशीर्वाद ।।
अहिलेका पत्रकार भाईहरुकाे समाज सेबा काम गरेकाे देखेरा साराे मन परछा याे सनसारमा यासत माहन छाेरा पनि जनमिनछन यासता छाेरा पाउनि माहान अामाहरु लाई धने बात अाफना छाेरा भनेका ले नहेरनि कसता पापि छाेरहरु जनमिनछन
राम राम कति पापी सन्तान हरु राम आमा लाईइ रुवाउने ले एक दिन आफू पनि आँसु को गहिराई मा अभ्स ए रुने दिन आउँछ सन्सार गोलो छ बस ढिलो र छिटो मात्रै हो फर क हो बिचार मेरो पनि आँसु नै झर्यो आमा को आँसु देखेर 😭😭😭😭😭😭😭😭😰😰😰😰😰
भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू थी छोरा लाइ पनी भोली यो भनदा बडी होस भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू
Patrakar Vai harulai dherai dherai dhanyabad kasta kukur xora hun aafna bau aama lai aruka xora xori le ATI help gariraxan Monika baini hajur mahan ho vagwanle hajurko gareko ichchha Pura garnu ♥️♥️
दुख लाग्छ यस्तो भिडियो हेरे भने केही छैन जिन्दगी छोरा भन्नो छोरी भन्नो अाखिर केही छैन तर कुनैकुनै छोराछोरी त भगवान को रुप लिएर जन्मेको हुन्छ आफ्नो बाबा आमा लाई त के अरु लाई पनि खुसि दिन्छन् यस्तो छोराछोरी जन्माउने आमा बाबा कति भाग्य मानि हुनुहोला जस्तो लाग्छ मलाई पनि
🙏✨️🙏Jay Mahadev Aama Buwa narunuhos Ram vagawan 🙏 lai xora banauna paye paxhi tyasto mula xora haru lai nasamjhinda nai ramro Babu ram babu ko sada Jay Jay hos 🙏 from ktm 🇳🇵
Kati nirdehi papi xora aama bau begar janmeka nirdehi xora haru tyo pani xora harulaii aama bauko aasuko saraple dherai dukha paus 😭😭😭😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
के गर्नु हौ 😪😪 जति छोरा पायेनी उइ हो।भग्वान। बरु सन्तान नै नहुन यस्ता पापी हुनु भन्दा त। कस्तो मन हुन्छ हुउ । हाम्रो मन भतभती पोल्छ । तर पापी को मन कैले पोल्दैन रहेछ । अपराधी हरु। हे भग्वान बरु नेपाल सर्कार ले यस्तो बुडा बुडि लाई केइ ब्यवस्ता गरिदिनुनी 😭😭
मोनिका मगर लाई विशेष गरेर धन्यवाद छ। र यो video बनाउने बाबुराम लाई पनि धेरै धेरै धन्यवाद छ। ती कुपुत्र हरु लाई यो धर्ती मा बाच्नु भन्दा मर्नु नै बेस हुन्छ।
अहिलेका युवा पत्रकार वा समाज सेवक भाईहरूले यति धेरै राम्रो काम गर्नु भएको छ ।मन देखि धन्यवाद ।
Aama
मोनीका बहीनीले यो सहयोगले यिनि आमाबाबुको कति खुशी आयको छ सहयोगी मोनीका बहीनीको पाईला पाईला सफलताको कामना गर्दछु
यस्ता छोरा जन्मनु भन्दा नजन्मेकै राम्रो ! सहयोगि मन हरु सबै लाई धन्यवाद छ ! पत्रकार जी धेरै धेरै धन्यवाद छ !
छोराछोरी भयर पनि सुख छैन। त्यो छोरा हरु भेटेर मुखमा हान्नु पर्छ के भन्छन् सोधपुछ गर्नु पर्छ। मोनिका बैनिलाइ धेरै धेरै धन्यवाद आमा बुवाको आशिर्वाद लागोस कान कपाल नदुखोस सधै भरी सुख होस्
आमा बाउ को आँसु त लाक्छ नि जति जे भने पनि प्रथिबी गोलो छ है
यस्तै हुन्छ भनेर सायत मेरो आमा लाई छोरी मात्र भयछन
@@ansuthapa2755 दुख बुज्ने भनेको छोरी नै हो नि
कति निर्दही छोराहुन भोलि तिनिहरुको पनि दिन आउने छ आज आमा बुवा लाईरुहाउने आँसु लग्ने छ तिनी हरु लै धेरै माया आमा बुवा र बुवा आम लाई हेर्चाहा गर्ने भाइलाई ❤️❤️🙏🙏
बाबुराम सरलाइ चाहिँ येस्तै येस्तै बुडा बुडिको सेवा गर्न भगवानले पठाउनु भयेको रहेछ
त्यस्ता छोरा हुनु भन्दा त नजनमेकै भए आनन्द हुन्थ्यो पत्रकार भाइ हरुलाई धेरै धेरै धन्यवाद
अमेरिका मा बस्ने दिदी धेरै धेरै धन्यवाद छ र बाबुराम पाण्डे भाइ लाइ मेरो सलुत छ र उहाका सबै तिम हरुलाइ एक मुस्त मा धन्यवाद
भए को सस्तो नभएको कस्तो हुन्छ
विशेष गरि यो कमेन्ट तीन भाइ छोरा हरुलाइ
बाबा आमा को एक धर्को आशु खस्यो भने तिमी हरुलाइ यो जुनि त के सात जुनि सम्म लाग्ने छ सत्ता सराप कति निश्थुरी होर तिमी हरु को मन ह अर्का छोरी ले जे भने पनि तिमी हरुत बाउ र आमा ले जन्माउनु भाको होला पाल्न पोसन पनि गर्नु भाको होलानी शिक्षा दिक्षा धेरै देन नसके पनि थोरै त देनु भाको होला बिचरा त्यो जङ्गल मा तिमी हरु सङ्ग इति पनि माया छैन कस्तो खाल को छोरा होके 😭😭😭😭😭😭😭😭😭😭😭 लेख्न त धेरै मन थियो तर यो कमेन्ट एतिकैमा बन्द गर्छु धेरै भाबुक भए र लेखेको छु धन्यवाद 🙏🙏✍️✍️✍️✍️✍️✍️
माेनिका जिलाई धेरै धेरै धन्यवाद
aamako aasirbat thapnu parnema sarapoi sarap dinu parxa xorako namma kulanggar vaaxa
मनीका बैनी लाई धैरै धैरै धनेबात
मोनिका जी हजुरलाई धेरै धेरै धन्यवाद अति धेरै दुःख गरेर आमा बाबा को लागि सेवा पुराउने भाई लाई हिर्दय देखि धन्य बात सेवा नै धर्म हो
Thank you Monica sis god bless you forever
नमस्कार 🙏
म सिक्किम देखि❤❤❤🙏🙏
के भन्नु हुन्छ, बाबुराम भाई, छाेराहरू भनेको सबै छोरा हुदैन नी, छाेराहरू त माेरा पनि हुन्छ।
भन्छन् नी, छाेरा छाेरी भए एक सुख, नभए दश सुख
बुडेसकालमा नहेर्ने छोरा छोरीहरू नहुने भन्दा नभएको नै राम्रो हाे। छाेराहरू भएर पनि आज नहेर्दा एउटी आमाको काे मन कति रून्छ। यदि आमा बाबुले थुप्रै सम्पत्ति कमाएको भए कति पल्ट भेट्न हेर्न आउने थियो हाेला, यति कुरा सबैले साेच्नु सक्छ।
उहाँ मनिका मगर ज्यु लाई त भगवान् ले सधैं रक्षा र सहयोग गरी रहुन्।
अहिलेका पत्रकार कलियुगका भगवानहुन उहालाई धेरैधेरैबधाईछ
भिडियो सारै मन पर्यो दुख लाग्यो छोरा पनि कति निर्दयी रहेछन यस्तो दुख कसैको आमा बुवाले पाउन हुदैन। र मिडियाकर्मी जिउ एउटा सुझाव के छ भने सयोग गर्ने सहयोगी मन हरुको नाम उच्चारण गर्दा ठेगाना घर सबै भन्दा अझै राम्रो हुने थियोकि
बाबुराम लाई धेरै धेरै धन्यवाद
ती छोरालाई पनि यी जन्मदिने बाउ आमाको सराप लागोस् यति भन्छु र अमेरिका की मोनिका बहिनी लाई थन्नेबाद
हामि कमेन्ट हेरेर कति रुन मन लाग्छ ति छोरा हरू कति ढुङ्गाको मन भएका हुन
!i
Thank you sir god bless you
अहिलेत आफनो ले भन्दा पराइले नै हेर्छ आमा न रुनु एकदिन उनिहरुको पनि रुने दिन आउछ
पत्रकार सर लाई धेरै धेरै धन्यवाद
Kati mitho bolnuhunx vai Kura garne saili Sarai man parx hajurko vidio ma sabai Herne garchu ajhai din khukhelae sayog Ra satha diyko herna pauu 🙏🙏🙏♥️❤️❤️❤️
आमा शब्द नै कफि छ तर यो आमाको कुपुत्र छोरा हरुको नर्गमा बस होस!! म पनि यो आमालाई सक्दो सहयोग गर्न चहान्छु
बिचरी आमा आफ्नो जन्म दिने आमा बुवालाई रुवाउनु हुन्न ठुलो पाप लाग्छ त्यै माथी झन वृद्ध आमा बुवा सहयोग गर्नुहुने मनकारी मनलाई धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️❤️
Good job all sahayogi team laii dhanya bad
धन्यबाद हजुरलाइ बिचरा अामा बाबा लाई सहयाेग गर्नु भयकाे छ ।
सराई राम्रो काम गरनु भएको म धन्यवाद बाबुराम जी लाई
God bless you aama ani patrakar bhai ko team lai ramro kam gardai chhau pool banera ani dhanya ti mankari manharu lai yesto kasaiko chhora chhory le nagarun 🙏
धेरै राम्रो काम हजुर काे मन नै थाम्न सकिन अामा
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 जन्म दिने आमाबाबु लाइ रुवाएको क्यान हुदैन सराप लाग्ने छ जसरि रुवाएको हो तेसरि रुनु पर्छ उनि हरु लाई पनि रोएर हिड्ने दिन आउँछ
Ho raix 😢😢😢karan j sukai hos Aama baa ko aasu lagx
यस्ता छोरा हुनु भन्दा त नभयकै बेस हामी पनि कसैका छोरा हु तर ढुङ्गा को मन छैन
याे अामाकाे बिलाैना सुन्दा धिकार छ छाेराकाे शब्द लिदानि😥😥😭😭😡
Ahileka yubaharuma Kati ramro Saskatoon🙏🙏🙏
यस्ता कुपुत्र छोरालाइ किन जन्माएउ नि आमा 😭 यस्तालाइ गाली गर्न पनि आफैलाइ असहज हुन जान्छ ।।बाबुराम भाइ आमाको आशिर्वाद साथै मेरो पनि आशीर्वाद लागोस ,,,उपकार गर्ने नानिलाइ मनै देखि आशीर्वाद ।।
बाबुराम सर तपाईं लगायत तपाई को टिम लाई धेरै धेरै धनेबाद छ सलाम छ म नि इनि आम्म हरु लाई धेरै माया लाग्छ म नि सयोग गरछु तर कसरी बाबुराम जि
बाबुराम भाइलाई मुरीकामुरी धन्यवाद
अहिलेका पत्रकार भाईहरुकाे समाज सेबा काम गरेकाे देखेरा साराे मन परछा याे सनसारमा यासत माहन छाेरा पनि जनमिनछन यासता छाेरा पाउनि माहान अामाहरु लाई धने बात अाफना छाेरा भनेका ले नहेरनि कसता पापि छाेरहरु जनमिनछन
Dhannye bad Baburam sir .😍😍
एकदम राम्रो काम गर्नुभा छ धेरै धेरै धन्यवाद भाईहरुलाई
यो आमाको दर्दनाक भिडियो हेरेर म रुन थालेको छु । तर यो दाईले धेरै राम्रो सेवा गर्नु भाको छ। म मेरो तर्फबाट सलाम गर्छु।
Video garana lyy Ane Monika magar lyy pane.Readhya bata Dhanyabade.Namaskar.
आमा बाउको पापको भारी अवश्य ती नमर्दा सन्तान हरुले भोग्ने छ।
धेरै राम्रो काम गरेकोमा ह्रदय देखिनै धेरै धेरै धन्यवाद भुवन सर
सयोगी मन अनि बाबुराम सर को काम प्रती समान के गर्नु छोरो जन्मेनी केही छैन सयोग गर्ने मन लाई सधै भगुवान ले रक्छा गरून् ❤️❤️
यिनी आमालाई मानवसेवा आस्रम मा राखिदिनुहोला भाइ कमसेकम आमा बुवाले सुख पाउने थियोे ।
Thanks 🙏🙏🙏 Monika magar ji good jobs
राम राम कति पापी सन्तान हरु राम आमा लाईइ रुवाउने ले एक दिन आफू पनि आँसु को गहिराई मा अभ्स ए रुने दिन आउँछ सन्सार गोलो छ बस ढिलो र छिटो मात्रै हो फर क हो बिचार मेरो पनि आँसु नै झर्यो आमा को आँसु देखेर 😭😭😭😭😭😭😭😭😰😰😰😰😰
हाे है कतिई साैरथि दुनियाँ
Babu Rama sir dhrani ramro Kam garnu vayako xha so gud jobs 🙏
भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू थी छोरा लाइ पनी भोली यो भनदा बडी होस भगवान जस्ता आमा बाबा लाई हेला गरने आखा बाट आसु बगाउने बीचरा आमा नरुनू
Babu ram bhai hju la garako kam dhari ramro cha hai .🙏🙏🙏🙏🙏
Nepal aama ka aasal chora....great work done in the society ...
सबै भगवान बाबुराम सर 🙏🙏🙏🙏🙏
Patrakar Vai harulai dherai dherai dhanyabad kasta kukur xora hun aafna bau aama lai aruka xora xori le ATI help gariraxan Monika baini hajur mahan ho vagwanle hajurko gareko ichchha Pura garnu ♥️♥️
Tq sis Monika magar God bless you 🙏🙏🙏
Sir hajur le garnu vayko Kam derai Ramro cxa Dhanyabad
Yo deshma tapaiharu jasto saput hudahudai kohi Nepal aama run naparos you are great dai thank you so much for this help
सलाम छ, सहयोगी दाता लाई र रिपोर्टर। भाईलाई।
mai india ke uttrakhand se hu beta aapaka bidio hamesa dekhati hu aapka sahyog kary dekhkar man khush huwa aap sada sukhi rahai
Salute patrakar bhai
Media bai r sayoke baine lai more more thank u very much for kind.
Thank you so much....sir..manika ma'am... god bless...u sabailai...
यि बुढाबुढि आमा बा काे आशुले पाेल्ने छ ति नर पिचास छाेराहरुलाई 😢😢हजुरलाई सबै बुढा बुढि आमा बा काे आशिस लागाेस भाई
जुन छोरा हरूले यस्तो गरियो आमालाई यिनीहरूको हालत यो भन्दा पनि अझै कठिन होस्
Aama❤❤❤🙏🙏🙏🙏🙏🙏BABURAM SIR Monika Magar hajurlai anaginti dhanyabad ❤❤❤🙏🙏🙏
My ol
❤❤❤❤❤
कठै यस्ता छोरा हुनु भन्दा त बरु कोख बाजो होस भगवान 🙏🙏
Bichara aama le bhanay rw kasari khanu hunxa hola 😌 patrakar sir eauta ramro bitdraasramma purai dinu vayni huntheu dherai ramro ..tesma vay ramro hercha huntheu aamabauko🙏🙏
धैरै राम्रो काम बाबुराम भाई
Good vaiharulai salam xa yo aamako asirbat le Khana launa pugxa
Good jab. Sayog garnuvay koma dhairai2 dhanyabat 6
Monika sister great salute...
Manko.dhani baburam sir god bless u 🙏
Buba aama lai ruwaune lai kaile ramro na hosh i love you ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ aama miss you buba
Salute xa sir hjr lai yeti mahan kam gardai hunu hunxa sabai aama haruko aasirbad lagos hjr lai..🙏🙏🙏🙏❤
महान कार्य
Dherai ramro kam sahayog garne hat harulai naman
मनिका छाेरि लाई पनि धेरै धेरै अाषिरबाद
god bless you and thank you so much
धेरै राम्रो kamgarnu vayacha
Ramro kham babu ...God bless you always..
Good job patrakar sir
Dherai dherai dhanyabat hjr lai
Well done 😊 great work 😁
Thank you so much sir and Monica sis..❤❤
Am a ur our part of the God i love u ama p.a. help for ama. Tq so much vai u done great job.
दुख लाग्छ यस्तो भिडियो हेरे भने केही छैन जिन्दगी छोरा भन्नो छोरी भन्नो अाखिर केही छैन तर कुनैकुनै छोराछोरी त भगवान को रुप लिएर जन्मेको हुन्छ आफ्नो बाबा आमा लाई त के अरु लाई पनि खुसि दिन्छन् यस्तो छोराछोरी जन्माउने आमा बाबा कति भाग्य मानि हुनुहोला जस्तो लाग्छ मलाई पनि
God bless you mom ♥️🙌
patra karharu let birds Satyam KO bebasta garda ramro hunithiyo
God bless u aama
God bless you aama 😭😭😭😭😭
मोनिका मगर जि सलाम र भाइ तपाईलाइ सम्मान
आफ्नो जन्म दिने आमा लाई बाबा लाई छोडेर हिड्ने ती नर्क हरु लाई फाँसी दे खाते सरकार र पत्रकार दाइ हरु को जय होस धन्यवाद ।।
great job bhaai haru
🙏✨️🙏Jay Mahadev Aama Buwa narunuhos Ram vagawan 🙏 lai xora banauna paye paxhi tyasto mula xora haru lai nasamjhinda nai ramro Babu ram babu ko sada Jay Jay hos 🙏 from ktm 🇳🇵
Great job 👍👍♥️
Kati nirdehi papi xora aama bau begar janmeka nirdehi xora haru tyo pani xora harulaii aama bauko aasuko saraple dherai dukha paus 😭😭😭😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you bhai hajur le nikki ramro garnu bhako xa 🙏
Dhanebad baburam sir ani didi lai
Dhannaya vaai good job aasirbaad xa.
Good job sir

Great job sir