Halka Ramailo || Episode 203 || 05 November || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Вставка
- Опубліковано 4 лис 2023
- Halka Ramailo || Episode 203 || 05 November || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri, Jwalanta Khanal and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
राजु मास्टरको family हुदा खेरी मात्र रैछ हल्का रमाइलो जस्तो लाग्ने सिरियल
अहिले त कस्तो कस्तो लाग्छ भन्ने कोको हुनुहुन्छ सबैले vote गरुत राजु मास्टरलाई❤️❤️❤️🙏🙏🙏
❤❤❤
सहि भन्नू भयो slti
भुकम्पमा परी ज्यान गुमाउनुपरेको सबैलाई हार्दिकश्रद्धाञ्जली 😢😊😢😢
हल्का रमाइलो पहिलेको जस्तो रमाइलो चाहिँ छैन ल😢😢😢😢😢राजु मास्टर को family आउनु पर्यो😢😢
हल्का रमाइलो हेर्ने जति एता है साथि हो,एकदम मन पर्ने सिरियल हल्का रमाइलो ,जय हल्का रमाइलो ❤🙏❤️🎉🎈
Hami pani hai
राजु मास्टर न हुँदा अलि नरमाइलो लाग्यो भन्ने जति यता हाजिर हुम
Raju master kata gayo ta 😢😢😢😢😢😢😢
अामा र छाेराे यतिकाे सुहाएकाे कुनै सिरियलमा भा मरिजाउँ 😍😍 तिहारकाे शुभकामना सम्पुर्ण टीमलाइ
सबिन ,बल्छि,कालि आमा जिको अ्याक्टिङ एकदमै राम्रो लाग्ने साथिहरु जति यता हाजिर हुनुहोला है।
Thank you so much
हल्का रमाइलो मा बल्छि को राम्रो दिन देख्न चाहने हरु ले जती यता हाजिर हुम हैं
राजु मास्टर लाई पनि समाबेश गर्नु पर्यो 😊
🙏💕🌹सारैँ राम्रो लाग्छ तर अाझत मनैँ छोयो...हल्का रमाईलो टिमी हरु मा धेरै मायाँ अनि मीठो सम्झाना उहीँ बागलुङ्ग कान्छो हल्का रमाईलो नछुटाईक्न हेर्ने जति यता हाजिर हुनु हैत🎉❤
ल है हल्का रमाइलो ले पोनि धेरै मन जितेको छ। सुभकामना सम्पुर्ण टिम लाइ🎉
Who Are Missing Raju Master And His Family😊?
🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ हल्का रमाइलो । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । miss you ❤ all ❤ भाग 203 पनि राम्रो छ ।
बल्छि दाईका सुख्खका दिन हेर्ने हाजिर है❤
हल्करमाईलाे का सबै कलाकारहरुलाई बधाई तथा शुभकामना छ यति राम्रो सिरियल हामी दर्सक सामु प्रस्तुति ल्यादिनु भैरहेको छ सबै साथीहरूले यो सिरियल हेरेर साथ सपाेट गरिदिन होला धन्यवाद ❤🎉
समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबैको मुहारमा हासो छर्ने Halka ramailo serial लाई सफलताको शुभकामना🎉
देश तथा बिदेशमा रहनुभएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई बडा दशै,शुभ दिपावली र छठ पर्बको हार्दिक मङ्गलमय शुभकामना 🙏🙏🙏
raju master bina adhuro lagyo malai chai yo serial
धेरै राम्रो लाग्यो आजको हल्का रमाईलो
तिहारको शुभकामना सम्पुर्ण मा❤️❤️🙏
बल्छि र पुकुको मिलन छुट्नुहुदैन जतिले यता हाजिर हुम त
ढिलाे भएपनि हजुरहरुकाे याे चय्नल् हेर्न छाेड्ने छैन धन्यवाद😂
औरिका जानुको लागि यता बल्छी धुर्बे र काली आमा औरेजी पढ्न थाल्यो आफू यता क ख सिक्दै छु😜😜
ekdamai chita bujhdo vyo lasta maa ❤❤❤🙏tara raju mastar lai yad garne yata hai😊😊
धैरै रामो छ तर यसमा राजु मास्टर लाई पनि लियमा सुनमा सुग्न्ध हुने थियो राजु मास्टरलाई हल्का रमाईलोमा देख्न पाय हुन्थ्ये भन्नै यता हाजिर गरौ❤
Big fan of Balchhi durbe❤❤
PUJAN GHIMIRE didi ko acting babal xa hai 🥰🤌
माछाकाे कत्लेले त इ डिभी भरेर अमेरिक जानी सपना देखेको रहिछ हसायाे सेरेले😂लास्टकाे भागले चै निकै भाबुक बनायो र पुकुकाे मार्मिक शब्दले पनि 🙏सबै कलाकारहरुलाइ मेरो नमन छ 🙏🙏🙏🙏❤️💕👌
Maxa ko katle hre 😂😂❤
म जस्तै कोको हुनुहुन्छ भाग १ देखि २०३ सम्म न chutai herne
🎉🎉❤❤🎉🎉 राम्रो कहानी को लागी मरिच सर लाई तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉
🎉🎉😂😂😂❤❤
My favorite serial halka ramilo ❤❤❤
My favourite serial 🎉🎉❤❤❤
Raju master and his family kota gaye hou ???
हाहाहाहा हाहाहाहा नपढेको मास्टर ले साथ छोडे पनि बल्छी ब्रो ले गरेकै हो है गुड बल्छी गुड गो अहिद राम्रो छ बरु काली आमा लाइ यो उमेरमा पढ्न दुख नदिय पनि हुन्थ्यो केरे हाहाहाहा हाहाहाहा
बल्छि र पुगुको चोखो माया बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
❤ 0:48
❤
❤
ma chhu
❤❤
कृष्ण शिबकोटी ले चाहि ,मन भन्दा पनि धनमा बडी लोभ देखाउने रोल ठिक छ!!
बिहे भत्ताभिङ्ग भयो फेरि बल्छुको❤❤❤
दिल छोयो आज को इपिसोड ले
Yastai yastai comedy banaaudai jaam hoi Dherai raamro bhai raaxa halka ramailo ko Tim laai 🙏🙏👌👌👌
सर्बप्रथम त सम्पूर्ण नेपाली जनहरुलाई आउदै गरेको हेप्पी दिवाली-080 को यो मन देखि हार्दिक मंगलमय सुभकामना .. hpy diwali-080 for everyone npli people ..& hlka ramailo episode 1-203 samma naxutae continue herne ko- ko hoisinxa eta cmmnt plz 👍️👍️👈️👈️
बल्छिको कलालाहि माया र सम्मान गरिदिम
ao sarli ka dama xa ❤❤❤❤❤😂😢😮😅😊
Raju master khai ta😢😂❤❤❤😮😅😊
My Favourite serial. I like this show
My favorites serial
राजु मास्टर र मास्टर्नी साली बिनाको यो सिरियल फिक्का फिक्का लायो😔😔।
Halka Ramailo One Of The Best Teleseial Of Mine❤
Mine too ❤❤😂
नमस्कार 🙏 म सुन्दरे 😂 सम्पुर्ण आदरणीय दर्शकबृन्द हरुमा शुभ दिपावली एबम छठ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। धन्यवाद। हल्का रमाइलो लाई यसरी नै धेरै धेरै माया गरिदिनुहोला 🙏💕🙏
आजको episode खासै राम्रो लागेन ❤😢
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Balchhi ko ni k hi unnati va ko dekhaye hune sadai ekai prakar ko drisaya Maja vayena jiban ma utar chadab hunxa ni
❤❤❤
same to you
❤❤❤
Same to you❤❤
यो सिरियल ककसलाई मन पर्छ यो सिरियल
मलाई त धेरै मनपर्छ
Love this serial from Lamjung ❤❤
Happy Diwali in advance 🎇🎇🎇
Lot's of love from Darjeeling India ❤
देश तथा बिदेश मा बस्र मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेर्व्र बसिराख्नु भयको दाजु भाइ तथा दिदी बहिनी हरु माज धन्यवाद बेक्त गर्न चाहन्छु❤❤❤
खतरनाक भिलेनहरु जति सिरियलमा उता फिल्ममा चाहिँ सुख्खाराम😂😂😂😂😂
Ramro xa❤❤❤
मत हरेक हप्ता यो सिरियल हेर्ने गर्छु अनि तपाईं चै🤔
धन शीत हैन माया मन शीत गरिन्छ
बल्छी र पुकुको विवाह गरेर बल्छी धनी हुनुपर्छ
Very beautiful episode 🥰🥰
Raju master chaiyo Hou . Uffff Khallo vo master bina
My favorite serial 😊
Wow serial number one priority support and I like serial yes❤❤
buhari tim laai pani tihar chaat parba ko shubhakaamana chaa hii🎉🎉🎉🎉❤❤❤❤❤❤
Meropani pahilo rajaiko sirieal ho yo halkarailo herera aananda mohsu vako xa dhanyabad sampurna teem lai❤
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
My favorite siriyl ❤❤❤
Who are missing raju master like my coment
Dherai ramro serial halka ramilo yes serial aajhai Pragati gardai janu subhakamana chha 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सन्देश मुलक सिरियल जय होस वाउ।
यो ओपिसोर्थ ले समाज्मा धेरै राम्रो पाथ सिकाएको छ सम्पुर्ना कलाकार तिम लाई सम्मान छ आगामी दिन हरुमा पनि यस्तै राम्रो भाक हेर्न पाइयोस
Wow so nice dami xa hjr serial ❤
मईले प्रयात कमेन्ट गर्ने थिइन लाईक मात्र गर्थे त्र आजको सो ठिक लागेयो अब साच्चै अमेरिका जानू र जस्तै फिलिम मा हुन्छनि तेस्तै केई वर्स पछि भनेर गाउका सवैलाई सान देखाउनु देख्छन सवैले राजु मास्टर को परिवार नै गयो त के भयो त उस्ले पनि खोलेको रयछ यउटा सिरियल मत हेरेको पनि छैन उस्को यउटा सिरियल हेर्थे तो बन्द गरि सकेयो त्र राजुको ठाउमा उसैको घरमा नया आयत त्र राजुमास्टर को सालिको रोल यस्ले निभाउछे होला त्र यसित विय नहोस विय त पुक सितै गर्नु त्र krishna दाइ ले राम्रो मान सम्मान ले विय गरि दियुन त्र सिरियल मा मात्र है रियल हैन फेरि भाउजू रिसाउनु हो होला तेरा चाहाने वाला हरु ले विय गर भनेर
My favourite serial lot's of love from rolpa 💐🤞
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
बधाई छ सबै जनालाई ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
यो राजु मास्तर को बुदा बुदि साली किन हल्का रमाइलो किन छादेको हो जानकारी पाउनु परो पिलिज कमेन्ट मे❤❤❤😢😢🎉🎉
My favourite serial. Lots of love from SALYAN😊😊😮😮❤❤
Nice seril sadai malai man parne
हो नि सै हो धेरै बधाई छ पुकू जि लाई धन्यबाद हल्का रमाईलो तिमलाई धन्यबाद हजुर लाई
Balchhu le puks lai love 💘 gareko एक दाम राम्रो 🎉देखिनेछ
My favourite serial. L like this ❤❤❤❤❤❤❤❤ 🎉🎉🎉
मन पराे हलका रमाइलाे❤❤❤
पुकस❤दामि अभिनय
Dherai Dherai badhai xa halka ramailo Allt tim lai sarai ramro serial aaja ko ❤❤❤❤❤
मिलेन मिलेन बल्छी को जोडो पटकै मिलेन पुकु संग कस्तो जोडि मिलेको थियो
Balchi sir Raju master judnupryau
woww super comedy balchhidhai❤❤miss you verry so much pukus magali dd kali aam all❤❤❤
My favourite serial❤❤❤❤😍😍😍🙏🙏🙏😘❣️
Dherai ramro seriyal
My favourite serial 🥰❤️
My favorite😍🥀
Nice 👍 lesson for those who are really crazy 🤪 to come USA 🇺🇸 😂😂😂
Episode 204 pane xitoo ahoss la 💕🫴🥰🤗🫶
🎉🎉❤❤🎉🎉 राम्रो कहानी काे लागी मरिच सर लाई तथा अय कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉
This serial is my also favorite but next serial
Dami balchi brother
aajko vag ramro lagyo❤❤
Yo siriyal suru dekhi herdai aako ho ahile yo siriyal ma Raju master chahiyo
Raju master vaye jhan ramro hunthyo
hasaunu hasauni ani lasta ma ruwauni 😂😂😂😂nepeli top comedy siriyal