Це відео не доступне.
Перепрошуємо.

प्रचण्डको ग्राण्ड डिजाई बन्दै, केपीमाथि हमलाको संकेत ? NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब निवर्तमान प्रधानमन्त्री बन्दै छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्ड सत्ताबाट औपचारिक रुपमै बाहिरिदै छन् । अहिले कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डका पछिल्ला २ दिन कस्ता रहे त ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 17

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому +4

    तीमुहरु कुर्सी र अपराध लुकाउन लड मर केही छैन तर देश र जनता लाई नमार।

  • @bikrajtmg6898
    @bikrajtmg6898 Місяць тому +8

    Rip kp oli

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 Місяць тому +10

    जति गरेका छ्न प्रचण्ड ले भ्रष्ट र दलाल हरु लाई जेल हाल्न थालेका थिए फेरि अर्को चुनाब मा बहुमत दिनु पर्छ

  • @kesharoli2633
    @kesharoli2633 Місяць тому +2

    2084 मा माओवादी लाई बहुमत

  • @sundarkarki4005
    @sundarkarki4005 Місяць тому +4

    अहिलेसम्म सम्म सबै लाई सत्ता बाट लात हानेको तर आफै लात खायर बाहिर जादा यस्तो पीडा हुदो रहेछ।

  • @surajrai5188
    @surajrai5188 Місяць тому +1

    कत्ती पटक 76को दूई असफल हुन पर्छ बकम्फुसे अधिबक्ताहरु धारा 3 मा जान लाई सबिंधान लाई अक्षरस पालना गर्ने की आफूअनुकूल ब्याख्या गर्दै जाने हो?????? थुक्का पार्टिको झोले न्यायाधीबक्ताहरू धिक्कार छ तिमिहरुलाई???????

  • @keshavdahal5164
    @keshavdahal5164 Місяць тому +3

    आफ्नै काला कर्तुत र आपराधिक गतिविधिले " प्रचण्ड" पानी बिनाको माछो जस्तो पड्पिरहेको दृश्य जनताका लागि हेर्न लायक छ ! क्या मज्जा !!

  • @BirbahadurSunar-w8x
    @BirbahadurSunar-w8x Місяць тому

    मदन र बिपि देश र जनता जोगाउन एक भएका थिए भने केपी र सेरे के जोगाउन एक भएका हुन ?

  • @ninirema4532
    @ninirema4532 Місяць тому

    ❤❤️✍️🙏

  • @tukbadahurbudhathoki9793
    @tukbadahurbudhathoki9793 Місяць тому

    हैन यो उखाने बाहेक कोई छैनन अरु नेता यमालेका

  • @BirbahadurSunar-w8x
    @BirbahadurSunar-w8x Місяць тому +2

    २०८४ मा प्रचण्ड र रबि लाई समर्थन

  • @arjungurung2053
    @arjungurung2053 Місяць тому

    सबै चोर हरु हुन यिनीहरू

  • @Mano-Ranjan.day_
    @Mano-Ranjan.day_ Місяць тому +1

    Kale kale mile khau bhale

  • @Anime-tw4nc
    @Anime-tw4nc Місяць тому

    84 ma 2 ta thula dal parchanda rw ravi lai banauna parxa ani sab chor haru lai kovhnu parxa 😤👊

  • @alexkep7635
    @alexkep7635 Місяць тому +1

    सकियो माओबादी केहि ख्यास्दैन😂