नरेन्द्र मोदीले पठाए दुर्गा प्रसाईकोमा यस्तो मान्छे, अब दुर्गा प्रधानमंत्री पक्का? ओलीको खुल्यो पोल!

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024

КОМЕНТАРІ • 371

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 25 днів тому +53

    अब दुर्गाप्रसाइले राजा र हिन्दु राष्ट बनार छाडनु पर्छ जनताले साथ दिन्छ

  • @SaradaBhattarai-bx5bt
    @SaradaBhattarai-bx5bt 26 днів тому +58

    दुर्गा दाइ हिन्दु धर्मको संरक्षक हुन ,उहाको सिरमा गुरु पुरोहित को आसिर्बात छ

    • @kailabhlon8567
      @kailabhlon8567 25 днів тому

      Modi le pathaunu vyo thikxa khusi lagyo durga sir le biswash garn hunn yeti xito maile buje ko bhani hale baki aafnai bhagy durga prasai ji ko dhannebad🙏

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 25 днів тому +4

    ॐ,ॐ,ॐ,ॐ,ॐ,,ॐ,नम,ह,शिबाय, जय, गुरु,देब,जय दुर्गा प्रसाई,❤❤❤❤❤❤❤

  • @HariharChaulagain
    @HariharChaulagain 26 днів тому +44

    दुर्गा जि जिन्दाबाद राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यूलाई धेरै धेरै धन्यवाद शुभकामना दिन चाहन्छु। जुन नेपाल भारत नेपाल भारत हिन्दु राष्ट्र कायम गर्न संघीयता खारेज गर्न जन्म संग्रह गर्न राज संस्था स्थापना गर्नु नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गर्न र बैंक सहकारी बीमा इन्सुरेन्स लघुवित्तलाई राष्ट्रियकरण गर्नु सामाजिक कुरीति विकृति विसंगति न्यायको विचार भ्रष्टाचार कालो बजारी विकास निर्माणको काममा कमिसन ठेक्कापट्टामा ढिला सुस्तीलाई निर्मल पार्न पहल हाम्रो अभियानले सधैंभरि गरिरहनेछ। नेपाली भूमि भारतले अतिक्रमण गरेको सम्पूर्ण फिर्ता गर्न मित्र राष्ट्रको समधुर कायम गर्न र युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्थापन सिर्जना गर्न र उद्योग धन्धा कलकारखानाहरु सञ्चालन गर्न हामी सधैं लागिरहनेछौं। नमस्कार जय राष्ट्रवाद

  • @mohanskoti2910
    @mohanskoti2910 26 днів тому +32

    दुर्गा प्रसाइ जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤❤❤

  • @rsdulal5295
    @rsdulal5295 25 днів тому +21

    हिन्दु राष्ट्र होइन हिन्दु अधिराज्य भए हुन्छ नत्र हुँदैन । राजा चाहियो राजा ।

    • @kumartamang4136
      @kumartamang4136 25 днів тому +1

      राष्ट र अधिराज्यमा अन्तर के होला! थाहा नभएको बिषय उठान गर्नु भो, जानकारी दिनुहुन्छ कि!!

    • @rsdulal5295
      @rsdulal5295 25 днів тому +1

      @@kumartamang4136 राष्ट्र मा राष्ट्रपति पनि हुन्छ राष्ट्र प्रमुख । अधिराज्य भनेको राजा वा राजसंस्था भएको राष्ट्र ।

    • @rsdulal5295
      @rsdulal5295 25 днів тому

      @prakashkumar-pp7kp तँजस्तै विदेशी को दलाल हरुले गर्दा यो देश विग्रेको । तँ त २ बोरा चामलमा धर्म बेच्छस् भने सत्तामा पुग्नी ले कति पाउँछन् होला ?

    • @chandragiritradingpvt.ltd.9697
      @chandragiritradingpvt.ltd.9697 24 дні тому

      नाम मात्रको हिन्दुराष्ट्र हो, भविष्यमा हिन्दु, बौद्ध किराती मात्र हैन मुसलमान, क्रिश्चियन पनि राष्ट्रपति हुन सक्छ । तर हिन्दु अधिराज्य मा हिन्दु सनातन धर्मावलम्बी राजा सहित को हिन्दुहरूको अधिन मा रहेको राज्य, देश लाइ भनिन्छ । ( हिन्दु अधिराज्य = हिन्दु+ अधिन+ राज्य)
      ।​@@kumartamang4136

  • @yagyathapa766
    @yagyathapa766 24 дні тому +3

    दुर्गा प्रसाईं नेपालको आवश्यक्ता र विकल्प हो ।

  • @krishnaportel9957
    @krishnaportel9957 25 днів тому +18

    माहा गुरु जि कि जय दुर्गा प्रसाईं ज्यु दुर्गा माता को अवतार हो जय जय दुर्गा माता भवानी अम्बे गौरी

  • @khaduAdhikari
    @khaduAdhikari 22 дні тому

    जय श्रीसीताराम
    यदि प्रधानमन्त्री नया बनाउनेहोभने
    बालेन वा रबि एक छान्नुहोस्
    बिदेशिबात स्वार्थपुर्णछ

  • @manitamang4584
    @manitamang4584 25 днів тому

    जय श्रीराम जय जय 🎉
    दुर्गाप्रसायी दाई

  • @shyamrai9908
    @shyamrai9908 26 днів тому +8

    Durga parshai जिन्दावाद

  • @JanakShahi-f4g
    @JanakShahi-f4g 22 дні тому

    durgaa parsaii jindabadd

  • @HstHst-x9u
    @HstHst-x9u 25 днів тому +11

    हमें हिन्दू राष्ट्र भी चाहिए राजाभी चाहिए प्रणाम गुरुदेव दुर्गा सर लाई लाखौलाख शुभकामना जय श्रीराम जय हनुमान 🎉🎉🎉🎉🎉🎉🎉

  • @dhurbapuri8412
    @dhurbapuri8412 24 дні тому

    दुर्गे प्र धान मन्त्रि हुन पाटि खाेलेर बहुमत लियर अाईज नत्र दिबा सपना मात्र हाे

  • @ichibanmusume
    @ichibanmusume 20 днів тому

    Durga prasai ji best of luck !

  • @mangalshahi2427
    @mangalshahi2427 24 дні тому +1

    फुल सपोर्ट छ

  • @RakeshRS2051
    @RakeshRS2051 25 днів тому

    Durga parsai jinda bad

  • @karanthapathapa6132
    @karanthapathapa6132 24 дні тому +1

    गणतन्त्र मुर्दा बात दुर्गा प्रसाई जिन्दा बात

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 24 дні тому

    खुसि लाग्येा अब गुरुले अासिर्बाद दिय दुर्गाप्रसाई हिन्दू केा लागि नेता प्रधानमन्त्री बन्ने अासिर्बाद दिय अब अास लाग्येा नेपाल मा हिन्दू राष्ट राजा चाडै फर्किदैछ,,

  • @sujanrajdhami5265
    @sujanrajdhami5265 25 днів тому

    Har har durga Ghar Ghar durga

  • @suryaman8998
    @suryaman8998 25 днів тому

    Mr, Durga parsai ❤❤❤❤❤❤

  • @GembahadurGiri
    @GembahadurGiri 26 днів тому +8

    Durga parsai hunai parxa nepal ko pardanmantri❤

  • @RamPrasad-pt1lg
    @RamPrasad-pt1lg 24 дні тому

    तेसरि गुरुकाे आसिरबाद लियर बनेकाे ले उनकै गाथा गान प्रर्छ हाेलानित

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 26 днів тому +4

    दुर्गा प्रसाईं जिन्दाबाद

  • @prajinashakya6198
    @prajinashakya6198 25 днів тому

    दुर्गा जि नेपालीहरु किन कृिष्यिण भइरहेको छ पहिला यो बुज्नुपर्यो ।मलाइ लाग्छ सबै कृिष्यिण भएकाहरु जिबिका चलाउन नसकेर बाध्य भएर यो गुरुजिले भनेको राम्रो हो तर ब्यवहार अर्कै गरेको भएर परिणाम अहिलेको अवस्था भएको हो उदाहरणको लागि भारतबाट बिषाग्धि तरकारी ,फलफुल पठाउनु यस्तै धेरै कारणहरु छन् ।छिमेकि देशहरुले बुज्नु जरुरी छ नेपाललाइ हरेक कोणबाट साथ दिए मात्र छिमेकी राष्ट्रहरुको भलो हुन्छ तर अहिले अलि ढिला भइसक्यो परिणाम परिस्थिति मुश्किल छ।

  • @prembishowkrma2065
    @prembishowkrma2065 25 днів тому

    आज फेरि के देख्नु पर्यो यस्तो कसलाई प्रदान मन्त्री बनाउने कसलाई फ्याक्ने सबै बिदेशीको गोटी हरु लाज नभएका गुलामी हरु गरो जे मन लाग्छ।

  • @ramchamlagai444
    @ramchamlagai444 25 днів тому

    झापा का दुर्गा दाइ मन्नै पर्छ अब प्रदानमन्त्री नै हुने हुन कि क हो जै झापा जै नेपाल

  • @damberkami454
    @damberkami454 25 днів тому

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️namosivaya jai des jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u 25 днів тому

    दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤

  • @GurudevKashyap-z7z
    @GurudevKashyap-z7z 25 днів тому +2

    जगतगुरु श्री सुर्य चारयजीकेचरण कमल मे कोटी कोटी प्रेम प्रणाम

  • @crazywrld.386
    @crazywrld.386 26 днів тому +11

    जो इन्डिया जसले सिङ्गै अहिलेको नेपाल जत्रो दुईवटा नेपाल जत्रो भूभाग लुटेको छ जसले नेपाललाई हेप्न कुनै कसुर बाँकी राख्दैन त्यही इन्डियाकै कन्डो चाट्न हाम्रा नेता हाम्रा अभियन्ता सबै लाग्छन् अनि अनि नेपाल बन्ला नेपाल राम्रो होला भन्ने आशा नगरे पनि हुन्छ।

    • @user-pj1be7dp3h
      @user-pj1be7dp3h 26 днів тому

      यस्तै हो नेपालीको मजबुरी

    • @ShahiShah-c1u
      @ShahiShah-c1u 25 днів тому +1

      Ya dolarey vai hami janmidai sanatani hindu ho ra hindu des hindu des hami yak hunai parchaa natra bangala des maa hindu lai kina jhundayaro maryaa.... Dimag xa ki dolarey ley VANDA vako xa vai dimag.

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 25 днів тому

    जय होस

  • @BipinKumar-qj3lt
    @BipinKumar-qj3lt 24 дні тому

    Jay nepal tay nepal hindu rasht

  • @sagarmalla7012
    @sagarmalla7012 25 днів тому

    नेपाल भन्ने देश को प्रधानमन्त्री दिल्ली बाट नै नियुती हुन्छ यहि हो देश को बिडम्बना ।।परधिन हुन छोड्ने कहिले हो ।

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 26 днів тому +15

    नेपालिजन्ताओके सिर्फ भरोसाकेपात्र एकमात्र दुर्गाप्रसाई हि है ❤❤

  • @sashwatsingh5240
    @sashwatsingh5240 24 дні тому

    Durga jay ho

  • @binodshrestha2524
    @binodshrestha2524 25 днів тому +2

    Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bibekbhatta8994
    @bibekbhatta8994 25 днів тому +7

    दुर्गाजी,
    बालाजी ले जति आदेश दिनु भएकोछ , 100 प्रतिशत सफलताको सूत्र प्रदान गर्नु भएकोछ तसर्थ यो भीडिओ नित्य सुन्नु होला र यही मार्गदर्शन अनुसार अगाडि बढ्नु होला, तपाई पूर्ण सफलता निश्चित हुनेछ !
    एउटा सूत्र सधै कण्ठ गरेर अगाडि बढ्नुपर्छ कि
    " मानव शक्ति + भगवत् शक्ति = हरेक कार्यमा पूर्ण सफलता "

  • @user-tm8kd3vh5l
    @user-tm8kd3vh5l 25 днів тому

    Om jay Shree sita ram 🌹
    Om jay Shree Radha Krishna 🙏🌹

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y 25 днів тому +1

    राजासहितकाे हिन्दु अधिराज्य हुनुपर्छ जय दुर्गा

  • @jitendrasah3874
    @jitendrasah3874 25 днів тому

    Jay Durga Jay nepal

  • @Delje960
    @Delje960 25 днів тому

    Durga Prasai is real hero of Nepal

  • @dilipraut5325
    @dilipraut5325 25 днів тому

    हिन्दू राष्ट्र कायम गर्नुपर्छ

  • @bhabharat6266
    @bhabharat6266 25 днів тому

    नेपालके प्रधान मन्त्री बन्नेको लिए श्रीफ हिन्दुके काम कर्नेसे नहीं ताकि पूरी नेपाली जनताको पक्षमे होने चाहिए
    नाकी इंडिया के चाकडी गुलामी कर्ने वाला नही

  • @darshanpaudel6883
    @darshanpaudel6883 25 днів тому

    नेपालका झोले नेताहरू लाई तह लगाउने एक मात्र साहासी ब्याक्ति दुर्गाप्रसाईं हुन् ।उनको अभियानमा सबैलाई स्वागत गर्दै ।हिन्दुराज्य बनाउने अभियानमा नेपाली जनताको पुर्ण अधिकार दिनु नै बेस हुन्छ । हिन्दु रास्ट्रको नाममा आफ्नो दुनो सोझ्याउने हरु देखि साबधान!

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 25 днів тому

    दुर्गा दाइ को जय होस 🇳🇵🇳🇵🇳🇵

  • @RamlalMahato-u6h
    @RamlalMahato-u6h 25 днів тому

    Dhany bad

  • @gurungcyanide117
    @gurungcyanide117 26 днів тому +5

    Om Namaha Shibaya jay ho Guru Maharaj

  • @aaradhychalise2883
    @aaradhychalise2883 24 дні тому

    आओलीकै अनुहार परेको दुर्गा हो ,के फरक छ र ,कठै मेरो देश

  • @user-nq1ch8vr7z
    @user-nq1ch8vr7z 25 днів тому +1

    जय दुर्गा जय दुर्गा

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 23 дні тому

    यदि याे सत्य साबित भयाे भने भस्ट नेता काेच बरु जनतालाइ पछि हेर दुर्गा सर हामी साथमा छाै

  • @binodshrestha2524
    @binodshrestha2524 25 днів тому +1

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 24 дні тому

    Great news

  • @premadhikari2190
    @premadhikari2190 25 днів тому

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 25 днів тому

    हरहर दुर्गे घरघर दुर्गे

  • @user-ht6gp2jo6z
    @user-ht6gp2jo6z 25 днів тому

    गुरुदेब 🙏साशटाङग दनद बात

  • @user-sy9fr4fi4x
    @user-sy9fr4fi4x 25 днів тому

    Durga parsai pm pakka

  • @sundaracharya8120
    @sundaracharya8120 25 днів тому

    नरेन्द्र माेदि से बाेल्दाे नेपाल भि हमारा हे नहि भारत भि नेपालका हे।

  • @prithiviNepali
    @prithiviNepali 25 днів тому +1

    Jay hos ❤

  • @jayabahadur1014
    @jayabahadur1014 25 днів тому

    जय श्री राम ❤❤❤

  • @KamalShah-g1n
    @KamalShah-g1n 25 днів тому +1

    Jaya Durga ghar ghar Durga jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sajanpol8556
    @sajanpol8556 25 днів тому

    Durga is King 👑👑

  • @spcdoti3822
    @spcdoti3822 25 днів тому

    Jay durga

  • @balramchaudhary3511
    @balramchaudhary3511 25 днів тому

    Jay,,hindu,,jay,,durga,,ji,,jay,,shanatani,,jay,awaj,,desh,,ka,,awaj,,hae

  • @user-es8vm2zl3q
    @user-es8vm2zl3q 25 днів тому +1

    जये जये हुनेछ दुर्गा सरकाे ।

  • @haribk2942
    @haribk2942 22 дні тому

    दुर्गा जी पनि भाजपा को कार्यकर्ता रहेछ भन्ने ढुक्क भयो देशमा हिन्दुराष्ट्र बनाउन नरेन्द्र मोदिको सहारा चाईदैन नरेन्द्र मोदीले ल्याईदिएको हिन्दु राष्ट्र कहिले सम्म टिक्छ आफ्ना नागरिक को मन जित अनि मात्र हुन्छ 😂😂

  • @buddhasherpa4661
    @buddhasherpa4661 25 днів тому

    नेपाल को हिन्दु ना धोती तिर ना टोपी तिरा अलि अलि भएको छवि पनि बिगार्ने भो धोती ले गर्दा दुर्गा ले हामि सबै सयौ थुका एक नेपाली हो धर्माको कुरा गर्यो भने बङ्गलादेश जस्तो हुन्छ हेक्का राखेश सिरुपाते खुकुरी उद्याईराखेको छ

  • @user-ku3yg5hb3v
    @user-ku3yg5hb3v 25 днів тому +1

    अग्रिम शुभकामना प्रधानमन्त्री दुर्गा प्रसाई। सर्वहारावर्ग को नेता।

  • @user-tm8kd3vh5l
    @user-tm8kd3vh5l 25 днів тому

    Om jay mahakal 🙏🌹

  • @bimalchand7139
    @bimalchand7139 25 днів тому

    एक चोटि दुर्गा जि प्रधानमन्त्री भएको हेर्ने मन मेरो पनि छ .. उहाको जोस र सोच देशका लागि ठिक छ

  • @uttamrimal927
    @uttamrimal927 25 днів тому

    सत्यको पक्षधर दुर्गा प्रसाई🙏♥️♥️♥️🎉 स्वामी ज्यू🙏❤❤🎉

  • @maushamsunar6007
    @maushamsunar6007 25 днів тому

    धेरै धेरै जनता हरु खुसि दुगा सर good 👌👍️

  • @Thakuri88
    @Thakuri88 25 днів тому

    जय श्री राम, जय नेपाल जय नेपाली, जय हिन्दू ❤️🔱🔱🙏🙏🌍🌟🇳🇵🇳🇵🇳🇵🇳🇵👑👑👑👑👑👑

  • @aireemanwik
    @aireemanwik 25 днів тому

    ❤❤❤❤❤ Something will change

  • @user-gs2yl6vn9o
    @user-gs2yl6vn9o 25 днів тому

    Good Good

  • @sunitasamsuhang9445
    @sunitasamsuhang9445 25 днів тому

    Durga dai aasis lagos.sadhai kripa hos.

  • @DamarBahadur-p4p
    @DamarBahadur-p4p 25 днів тому

    दुर्गा जि पनि भारतकै गुलाम हुने भए

  • @rajeshsah2671
    @rajeshsah2671 24 дні тому

    जय श्री राम हर-हर महादेव जय माहाकाल जागो हिन्दू जागो हिन्दू जागो हिन्दू जागो हिन्दू जागो हिन्दू जागो हिन्दू जागो 🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 25 днів тому

    जय हिन्दुत्व ,राजा सबैका साझा ,राजा एकताका प्रतिक , हिन्दु राष्ट्र नेपाल जिन्दावाद ...सन्त महत्माको जय होस्

  • @aaravrana324
    @aaravrana324 25 днів тому

    दुर्गा आउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devendrashahi3307
    @devendrashahi3307 25 днів тому

    ❤❤ दुर्गा प्रसाईं जिन्दावाद ❤❤

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 25 днів тому

    Sure, durga priminister

  • @user-sy9fr4fi4x
    @user-sy9fr4fi4x 25 днів тому

    Jay Shree Ram

  • @neeshamkhadka
    @neeshamkhadka 25 днів тому

    हिन्दु राष्ट्र बनाउनै पर्छ ❤ जाग ए मरेका लास हिन्दु हरु ❤❤

  • @rajendrashahi3769
    @rajendrashahi3769 24 дні тому

    जय नेपाल राजा आउ देश बचाउ❤🎉

  • @punampathak9301
    @punampathak9301 25 днів тому +2

    जय जय दुर्गा प्रसाई अबको प्रधानमन्त्री आशिर्वाद दिनुस

  • @purohithsingh1733
    @purohithsingh1733 24 дні тому

    Right durgha parsai CM nepal🇳🇵

  • @krishnashrestha598
    @krishnashrestha598 25 днів тому

    हर हर दुर्गा, घर घर दुर्गा ! 🙏🙏🇳🇵🇳🇵

  • @christgurung1646
    @christgurung1646 25 днів тому +2

    Desh ma dharmik ani Jaatiya Yudda garaera ashaanti ra Asthirta lyauna anek jaaljhel hudaichha Nepali Janta hami junsukui bhasha,dharma ra jatika haun sabai sachet rahanu parnechha..

  • @suryabk8091
    @suryabk8091 25 днів тому

    दुर्गा प्रसाई लाई अब प्रधान मन्त्री बनाउन पर्छ। नेपाल लाई सनातन हिन्दु राष्ट्र नेपाल बनाउनु पर्छ। अनि नेपालका दलाल र भष्ट्रचारी नेतालाई सुलीमा चढाउनु पर्छ। दुर्गा प्रसाई को जय हेस। 🙏🙏

  • @dipakrijal9193
    @dipakrijal9193 25 днів тому

    के समाचार देको पत्रुकार नेपालमा कहिले देखि एकल प्रधानमन्त्री हुने नियम भएछ ।

  • @SanjayRai-vn2yx
    @SanjayRai-vn2yx 26 днів тому +2

    Jay Durga prasai G jay Nepal 🇳🇵🇳🇵🇳🇵 jay des

  • @BipinKumar-qj3lt
    @BipinKumar-qj3lt 24 дні тому

    Love ❤️ nepal

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 25 днів тому

    गुरुजी पहिला आफ भारतको हिन्दु राष्ट्र घोषणा किजिय प्रधानमन्त्री कैसा होगा प्रसाईं ?????

  • @DipeshMahara-bn3in
    @DipeshMahara-bn3in 25 днів тому

    Love u tiger

  • @gopalachhami773
    @gopalachhami773 26 днів тому +8

    Durga Dai jindabaad jindaabaad

  • @SachinKhatri901
    @SachinKhatri901 25 днів тому

    Om jay shree ram😢😢😢😢

  • @ramkumarcng9493
    @ramkumarcng9493 24 дні тому

    Jay hos bijay hos

  • @jeevangiri3276
    @jeevangiri3276 25 днів тому

    Best of luck 🎉

  • @anubhabtamang1152
    @anubhabtamang1152 25 днів тому +1

    नेपाल हिन्दु राष्ट्र बन्न सक्दैन यो लेखेर राख्नु । एउटा जोगी आएर भन्दै मा के हुने वाला छैन। भारत ले आपनो देश लाई त हिन्दू राष्ट्र बनाउन सकेको छैन्। दुर्गा सर भ्रम हुनुहुन्छ।

    • @HemRaj-fk7my
      @HemRaj-fk7my 25 днів тому

      Hindu rastra bsnaunu prx timi hami miler bro hoin vrastcharile desh bechxn