कता कता मेरो जिवनमा मेल खायो 🥺 मैले अब के गर्ने होला ??? यो समाजको अन्धविश्वास मा भर पर्ने कि आफ्नो मनको कुरा ? दोदारमा थिए अब भने म उनि सङ्गै खुशी छु 💗 धेरै धेरै धन्यवाद दादा येति मिठो कोशेलि को लागि ❤ अनि धेरै शुभकामना 🌸
म पनि औसिको हो बिहे त गरे तर भने हुदैन जीवन साथी बिरामी हुन्छ हेराउन जादा मेरो गरह ले गर्दा देखाइ दिन्छ मैले भोगेकी छु सारै दुख लाग्छ उहाको सुख र खुसी को लागि टाडा जाने निर्णय गर्दै छु😢😢😢😢😢
@@nisharoka6764 सबै कुरा हेराउने को मात्र सहि हुदैननि, उनिहरुको काम नै हो भरम फैलाउने । हामिले आफ्नो आत्माबल बलियो बनाउनु पर्छ सबै ठिक हुन्छ । येस्तो अबश्थामा हजुर ले उहाको साथ दिनु होला राम्रो सङग उपचार गर्नु होला सबै राम्रो हुन्छ💗
सबै कुरा हेराउने ले भनेको सहि हुदैन नि ... आफुले आत्मविश्वास राख्नु पर्छ सबै ठिक हुन्छ... उहालाई अहिले झन हजुरको खाचो छ उहाको साथ नछोड्नु बरु उहाको राम्रो उपचार गर्नु स्वास्थ लाभ को कामना ।।।।।।आफुमा बिश्वास राख्नु सबै ठिक हुन्छ❤
कथा को सुरू को नै दृश्य अत्यंत मार्मिक र मनमोहक छ, नेपाली मूल सांगितिक जरोको तालमा संपादित अनि छायानकित यस कृति लाई हामी सब ले, माया नगरे धेरै ठूलो अन्याय हुनेछ |🥰
कस्तो समाज है हाम्रो पुरै अन्धबिस्वास मान्छे ले बोलेको सुनेको भर मा यस्तो हुन्छ भन्दै follow गर्ने मान्छे को जातलाई अनेक थर जात दिएको छ आखिर हुने केही होइन सब कुरितिले गर्दा गरिखाने भाडोँ बनाएको छ समाजलाई।।धेरै राम्रो लाग्यो दाजु सुभकामना छ सफलताको।
Kati mitho voice heart touching words yauta movie hereko jasto feel vayo gauna kai lagi janmeko Sunil Giri dai ane model huna kai lagi baneko ganeshman ghale ko sahayatra ajhai lamo hos sabai team ko utakrista abhinaya le Geet jhanai ramro baneko xa good luck entire ❤❤❤ keep it up 🎧👌🥰💋
सुनिल गिरि दाजाई हजुर को सबै गित हरु सुन्दा मन नाई फुट ला झै हुन्छ ❤❤❤❤❤हजुर लाई धेरै धेरै सुभ कामाना दाजाई🙏🙏🙏🙏🙏सुनिल दाजाई लाई माया गर्ने कोको हुनुहुन्छ यता like गरेरा हाजिर हुम्त
कुन शब्द लेखेर बयान गरु म यति राम्राे गित❤ त्येहि माथि अभिनय , पनि त्येति नै राम्राे , झन् पछाडिका सिनहरु काे त केनै बयान गरु र यति धेरै राम्राे भिडियाे भनेकाे छ सम्पुण टिमलाई एकमुस्ट बधाई दिन्छु 🎉🎉 यस्तै भिडियाे हरु अझै हेर्न पाउछै भन्ने आसमा छु
महिले आज सम्म कुनै पनि गीत मा comment गरेको छैन,, आज पहिलो पटक मन को राय राख्दै छु,,,,धेरै धेरै राम्रो गीत,,,,,मलाई गुनासो किन यति थोरै views आको हो त्यसमा छ।।। तर मन धेरै जित्यो यो गीत ली,, दिन मा 9 पटक भन्दा धेरै पटक सुन्छु,,, सुनिल दाई love you so much 💓❤️💐
गीतमा हरेकका शब्द शब्दले मन छोयो दाजै ! हाम्रो समाजमा रहेको केही अन्धविश्वास र रुढीवादी सोचले गर्दा केही प्रेमील जोडिहरूको अत्य हुन पुग्छ 😢 दु:ख त्यहा लाग्छ 😢 यहि साँचो प्रेम छ भने संसारका कुनै पनि कुराले अलग गर्न सक्दैन ❤ मायाको संसारमा स्वागत गर्दै अगामी दिनमा फरक बिषय बस्तुमा गीत सुन्न पाँउ 🙏 यस गीतको लागि धन्यवाद दाजै ❤🇳🇵
Waiting a long long time, Sunil giri sir को song हरु मा जुन मजा छ , त्यो मजा अरु कसैको गीत मा नी आउँदैन । एक brand हो, Song को शब्द, लय , स्वर, कहानी Outstanding . Love you from Mumbai ❤
आहा अतिनै उत्कृष्ट संगीत सम्पूर्ण टिम लाई करोडौं करोडौं शुभकामना साथै @Juna Gurung दिदी को सर्बउत्कृष्ट अभिनय अझै धेरै पर्गती गरेको देख्न पाम दिदी ❤❤❤❤🎉🎉🎉
हैट कति बेला आखा बाट आशु खस्यो थाहै भैन।यति मिठो गित र भिडियो को लागि धैरै धन्यबाद र अझै यस्तै मिठो गित को पर्खाईमा हुनेछु।हजुरको साङ्गितिक यात्राले सफलताको शिखर चुमोस् धेरै शुभकामना❤️❤️🙏🙏🙏
म सुनिल गिरीको सरको गितहरु सबै नछुताई हेर्छु ❤ म उहाँको एकदमै ठुलो प्यान हो ❤ यस्तै यस्तै म्युजिक अझै सन्न पाइयोस 😮 फेरी पनि यस्तो song लिइएर आउनुहोला 🥰🥰 जय होस । रुकम पूर्व वाट
हजुरको हरेक गीत एकदमै perfect अनि भिडियोमा देखिने जोडिहरु पनि उस्तै perfect. म त सधै डुबेर हेर्ने गर्छु। मुटु नै सिरिङै हुने गरि oh my god हजुरको शब्द देखि लिएर हरेक कुरा, भिडियोमा जोडि चएन अनि सिन everything is perfect 👌👌👍️वावावा कुनै शब्दै छैन बयान गर्न, बस म त हजुरकै नयाँ कोसेलीको पर्खाइमा हुन्छु सधै। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 😚😊😊❤️❤️🙏🙏
सुनिल दाईका नयाँ प्रस्तुति हरु को जैले पनि प्रतीक्षा रहन्छ। दाईका सबै गित हरु जति सुन्यो त्याति बढि सुनम सुनम बनाउनुहुन्छ।यो पनि सुपरहिट बनोस सुभकामना छ है🎉🎉❤
धेरै समय पछि हजुरको गीत सुन्न्ने मौका पाइयो दाइ 🙏🙏🙏🙏कति राम्रो सङ्गीत अनि शब्द ❤❤❤❤दाजुको त सानै देखि फ्यान थिए ❤❤❤दाइ यो गीतले पनि हजुरका अरु गीतले जस्तै माया पाउने छ❤❤❤
Thank you Sunil Giri sir for this beautiful piece of music and video. Aaauta sano aanurodh ma tyetako basinda ko natale hajurlai, "RUBY VALLEY" ho hai RUBI valley hoina matheko lekhma. LOVE
मलाई लाग्छ हजुरको यो गितले यो समाझ परिबर्तन गर्नको लागी पक्कै पनि धेरै नै मदत पुग्ने छ सुनिल सर छिट्टै यो गितले करोड क्लब छुन सकोस शुभकामना छ हजुर लाई 🙏🙏🙏
माया गर्ने मान्छेले आफ्नो मायालाइ बचाई राख्न हरेक कोसीस गर्छ तर समय बिताउनेले कसैको मनमा भएको माया पनि आफ्नो लागि श्राप झै साबीत गराई दिन्छ मेरो राधा रानीसंग यही बिनती छ साँचो मनले माया गर्ने मान्छेको मन कहिले नटुटोस जय श्री कृष्ण 😇 राधे राधे😇
तिम्रै निम्ति गुमाको छु जिन्दगीका अबसरहरु
तिम्रै हुन्छु माया म त सुधारेरै जन्म कुण्डलिका अक्षरहरु।❤️
कस्तो लाग्यो भीडीयो भनीदीनुस्न please🙏
Big Fan Guru!
सुन्दर कोसेलीका लागि हार्दिक बधाई सहित सफलताको शुभकामना!
My febret and best singer ❤❤sunil
सआह्रऐ राज्यों🫶🫶🫶👌👌👌👌👌
Tpiko kun srijana naramro xara sir harek utkrista lagxa my all time favourite singer sunil giri sir
Supop sir ♥️
Sunil Gairi दाइ को सच्चा फ्यान यता है हजुर!!❤❤
सुनिल गिरी नाम नै काफी छ... मलाई सबै भन्दा मन पर्ने भनेकै हजुर को गित हो❤️ जिन्दगी को गोरेटो मा हजुर सँग भेट्ने ठूलो रहर छ❤️
Sunil daiko lagi malai saport garna plz❤❤❤
कता कता मेरो जिवनमा मेल खायो 🥺 मैले अब के गर्ने होला ??? यो समाजको अन्धविश्वास मा भर पर्ने कि आफ्नो मनको कुरा ? दोदारमा थिए अब भने म उनि सङ्गै खुशी छु 💗 धेरै धेरै धन्यवाद दादा येति मिठो कोशेलि को लागि ❤ अनि धेरै शुभकामना 🌸
Same pida😢😢
Good luck brother. Aruko kura nasuner maya gariraheu❤❤❤❤
म पनि औसिको हो बिहे त गरे तर भने हुदैन जीवन साथी बिरामी हुन्छ हेराउन जादा मेरो गरह ले गर्दा देखाइ दिन्छ मैले भोगेकी छु सारै दुख लाग्छ उहाको सुख र खुसी को लागि टाडा जाने निर्णय गर्दै छु😢😢😢😢😢
@@nisharoka6764 सबै कुरा हेराउने को मात्र सहि हुदैननि, उनिहरुको काम नै हो भरम फैलाउने । हामिले आफ्नो आत्माबल बलियो बनाउनु पर्छ सबै ठिक हुन्छ । येस्तो अबश्थामा हजुर ले उहाको साथ दिनु होला राम्रो सङग उपचार गर्नु होला सबै राम्रो हुन्छ💗
सबै कुरा हेराउने ले भनेको सहि हुदैन नि ... आफुले आत्मविश्वास राख्नु पर्छ सबै ठिक हुन्छ... उहालाई अहिले झन हजुरको खाचो छ उहाको साथ नछोड्नु बरु उहाको राम्रो उपचार गर्नु स्वास्थ लाभ को कामना ।।।।।।आफुमा बिश्वास राख्नु सबै ठिक हुन्छ❤
सुनिल गिरि दाइ को fan haru sabai yata हाजिर होउ त 💓💓💓✅✅✅✅✅✅
कथा को सुरू को नै दृश्य अत्यंत मार्मिक र मनमोहक छ,
नेपाली मूल सांगितिक जरोको तालमा संपादित अनि छायानकित यस कृति लाई हामी सब ले,
माया नगरे धेरै ठूलो अन्याय हुनेछ |🥰
तपाईंको हरेक सृजना हरु मनपर्छ सुनिल सर ❤
म धादिङ बाट को को हुनुहुन्छ धादिङ देखि🙏🙏♥️
hamro Dhading tirai po suting vako raixa ta hau rubey valley
कस्तो समाज है हाम्रो पुरै अन्धबिस्वास मान्छे ले बोलेको सुनेको भर मा यस्तो हुन्छ भन्दै follow गर्ने मान्छे को जातलाई अनेक थर जात दिएको छ आखिर हुने केही होइन सब कुरितिले गर्दा गरिखाने भाडोँ बनाएको छ समाजलाई।।धेरै राम्रो लाग्यो दाजु सुभकामना छ सफलताको।
दादा यति मिठो गित हामि माझ ल्याउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद दादा साथै चरक्कै सम्पुर्ण टिमलाइ शुभकामना 🙏❤️
Lamo samayeko parkhai thiyo pura vayo kati mitho geet thanku sunil girii..😊❤❤❤
चरक्कै टोली लाई धेरै धेरै शुकामना
सुनिल गिरी दाई सदै बबाल❤❤
आहा!
सधैं सुनिल गिरिलाई सुन्ने अनि नयाँ गीतका लागि मजस्तै कुरेर बस्ने कोको हुनुहुन्छ?
My Favourite Singer Sunil Giri congratulations..!❤️🙏😌
Iam also waiting sunil giri brother's songs.
सुपर्हिट हुन्छ ।।❤❤❤
सुनिल सर को यो गित पनि ❤❤❤❤
मोडल मा अझै पल शाह हुन पर्ने ......बबालै बन्थ्यो...Music Video ❤❤
Kina hunu pareou pal yahi thik xa tw
सुनमा सुगन्ध हुने थियो पल शाह भएको भए
Ganesh man ni paul banda kam xaina
त्यही मज्जा आएन हाउ
पुरा हेरिन भिडियो पल शाह नभए पछि
सबै मा पल साह यश मा किन अरु राखेकाे 😢😢😢😢😢
मेरो मामाघर रूबिभ्याली,Sertung❤
It’s such a beautiful place🥰
Just looking like a wow😮
Also video Iloveit❤
यो रुवि भ्याली सिङ्ला सेर्तुङ पुरै घुम्न जानू पर्नेछ
बधाई छ गीत धेरै राम्रो छ best of luck सम्पुर्ण टिमलाई ❤
लामो समय को पर्तिक्षा पछि फेरि मन छुने कोसेली बधाई छ
Kati mitho voice heart touching words yauta movie hereko jasto feel vayo gauna kai lagi janmeko Sunil Giri dai ane model huna kai lagi baneko ganeshman ghale ko sahayatra ajhai lamo hos sabai team ko utakrista abhinaya le Geet jhanai ramro baneko xa good luck entire ❤❤❤ keep it up 🎧👌🥰💋
सुनिल गिरि दाजाई हजुर को सबै गित हरु सुन्दा मन नाई फुट ला झै हुन्छ ❤❤❤❤❤हजुर लाई धेरै धेरै सुभ कामाना दाजाई🙏🙏🙏🙏🙏सुनिल दाजाई लाई माया गर्ने कोको हुनुहुन्छ यता like गरेरा हाजिर हुम्त
कुन शब्द लेखेर बयान गरु म यति राम्राे गित❤ त्येहि माथि अभिनय , पनि त्येति नै राम्राे , झन् पछाडिका सिनहरु काे त केनै बयान गरु र यति धेरै राम्राे भिडियाे भनेकाे छ सम्पुण टिमलाई एकमुस्ट बधाई दिन्छु 🎉🎉 यस्तै भिडियाे हरु अझै हेर्न पाउछै भन्ने आसमा छु
Sunil sar ko fans jatti yeta like garam hai hajur 🥰🥰🥰 Sunil sirko naya koseliko parkhaima basne jatti le 😉
मनले चाहेको मान्छे सगँ जिन्दगी भरी सात दिनु पाउँदा आफुलाई भगया मानि ठानु पछ॥ कति सुन्दर संगित ❤️❤️❤️❤️
Nice song❤🎉
सारै मन छुने गित। सम्पूर्ण टिमलाई हार्दिक बधाई।
सोचे जस्तो सफलता मिलेको रहेन्छ अब पकै पनि हामी सबै मिलेर यो गित लाई करोडौं क्लब म पुराउना मद्दत गर्नु पर्यो सुनिल गिरि यसै नामै काफी छ पुग्नै पर्छ🎉🎉🎉
सुनिल दाइको जुन गीत पनि मन पर्ने मलाई चाहिँ 🥹🙏
Lot's of love ❤️ god bless you sunil daa🙏
महिले आज सम्म कुनै पनि गीत मा comment गरेको छैन,, आज पहिलो पटक मन को राय राख्दै छु,,,,धेरै धेरै राम्रो गीत,,,,,मलाई गुनासो किन यति थोरै views आको हो त्यसमा छ।।। तर मन धेरै जित्यो यो गीत ली,, दिन मा 9 पटक भन्दा धेरै पटक सुन्छु,,, सुनिल दाई love you so much 💓❤️💐
फेरी नयाँ कथा अनि सुमधुर गित सँग मेरो आजको बिहानि सुरू भो ।।। आँखा नै कति बेला रसायो 😭😭 थाहा नै भएन । धेरै धेरै धन्यवाद यो कोशेलीको लागि ।।।।
अति राम्रो गित अति मिठो श्वोर।सुनिल गिरि को सबै गित सुन्नु लायेक हुन्छ।❤
नेपाली सङ्गीत क्षेत्रका उत्कृष्ट गायक दाइको नयाँ गित सुन्न पाउँदा खुसी लाग्यो।
Suni giri fan 🦋💖___जस्तो मान्छे त्यो भन्दा राम्रो voice Sunil giri congratulations 🎉❤ new video 🎉🎉
गीतमा हरेकका शब्द शब्दले मन छोयो दाजै ! हाम्रो समाजमा रहेको केही अन्धविश्वास र रुढीवादी सोचले गर्दा केही प्रेमील जोडिहरूको अत्य हुन पुग्छ 😢 दु:ख त्यहा लाग्छ 😢 यहि साँचो प्रेम छ भने संसारका कुनै पनि कुराले अलग गर्न सक्दैन ❤
मायाको संसारमा स्वागत गर्दै अगामी दिनमा फरक बिषय बस्तुमा गीत सुन्न पाँउ 🙏 यस गीतको लागि धन्यवाद दाजै ❤🇳🇵
सारै राम्रो छ सुनिल दाइ🙏👍️👌🌹💐❤️
Wow साह्रै उत्कृष्ट सृजना हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️
किन यति धेरै मन छुने शब्द हरु आउछन सुनिल गिरिको मन्मा
Waiting a long long time, Sunil giri sir को song हरु मा जुन मजा छ , त्यो मजा अरु कसैको गीत मा नी आउँदैन । एक brand हो, Song को शब्द, लय , स्वर, कहानी Outstanding . Love you from Mumbai ❤
Sunil giri talent boost
Yesto dami song haru na nikalnu Sunil giri sav le daha garlan you are the legend Sunil giri !! Best of luck
Dherai ramro story Ani avinaya suvkamana all team lae
मीठो गित सुनिल सर धेरै धेरै शुभकामना छ है।
आहा अतिनै उत्कृष्ट संगीत सम्पूर्ण टिम लाई करोडौं करोडौं शुभकामना साथै @Juna Gurung दिदी को सर्बउत्कृष्ट अभिनय अझै धेरै पर्गती गरेको देख्न पाम दिदी ❤❤❤❤🎉🎉🎉
हरेक माया गर्ने जोडी सङ्ग ...मेल खाएको छ....सुनिल जि लाई शुभकामना छ है👏❤
साच्चिकै चरक्कै भयो मेरो मन मुटु❤❤❤
हैट कति बेला आखा बाट आशु खस्यो थाहै भैन।यति मिठो गित र भिडियो को लागि धैरै धन्यबाद र अझै यस्तै मिठो गित को पर्खाईमा हुनेछु।हजुरको साङ्गितिक यात्राले सफलताको शिखर चुमोस् धेरै शुभकामना❤️❤️🙏🙏🙏
म सुनिल गिरीको सरको गितहरु सबै नछुताई हेर्छु ❤ म उहाँको एकदमै ठुलो प्यान हो ❤ यस्तै यस्तै म्युजिक अझै सन्न पाइयोस 😮 फेरी पनि यस्तो song लिइएर आउनुहोला 🥰🥰 जय होस । रुकम पूर्व वाट
आमा कसम सुनिलको कला गलाले यति मन छुन्छ कि कुन शब्दले तारिफ गरु म शब्द छैन मसङ 🙏🙏🙏💜💜🧡❤️❤️💜🧡❤️❤️💜
Derai khusi layo gau gharko sin dekhda ani sathai pariwar haru pani 🙏🙏❤️❤️
लामो समय पछि सुनील दाजुको स्वर मा सजियको गित देख्न र सुन्न पाउदा धेरै राम्रो अनि खुसि लाग्यो ❤️ सम्पूर्ण तिमलाई सफलता को सुभकामना 😊
१० महिना पछि फेरि सारै मनछुने सुनिल गिरि हजुरको गित आयो धेरै पर्खाइ पछि❤ एकदमै राम्रो लाग्यो❤❤
Charakkai 😢
Beautiful song sunil sir
Best wishes to entire team 🙏
हजुरको हरेक गीत एकदमै perfect अनि भिडियोमा देखिने जोडिहरु पनि उस्तै perfect. म त सधै डुबेर हेर्ने गर्छु। मुटु नै सिरिङै हुने गरि oh my god हजुरको शब्द देखि लिएर हरेक कुरा, भिडियोमा जोडि चएन अनि सिन everything is perfect 👌👌👍️वावावा कुनै शब्दै छैन बयान गर्न, बस म त हजुरकै नयाँ कोसेलीको पर्खाइमा हुन्छु सधै। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 😚😊😊❤️❤️🙏🙏
सबैजानलाई धेरै धेरै माया अनि सम्पुर्ण टीमलाई सुभकामन येस्तै राम्रो music video हरु आगामी दिनहरुमा फेरि हेर्न पाउ सुनिल सर❤❤
सुनिल दाईका नयाँ प्रस्तुति हरु को जैले पनि प्रतीक्षा रहन्छ। दाईका सबै गित हरु जति सुन्यो त्याति बढि सुनम सुनम बनाउनुहुन्छ।यो पनि सुपरहिट बनोस सुभकामना छ है🎉🎉❤
Wow chhati charkkai paryo 😢😢 congratulations one of favourite singer only one Sunil giri ❤
New model,He is so good😍
Everyone talent has right to rise 👌🏻
हे माया तिम्रै पिरमा बित्यो जिन्दगी❤❤
सुनिल दाईको गित मन पराउने सबै जनाले यता
हाजिर गरुम् होई! 🙏💓🥀🎉
सुनिल दाईको गित जहिले पनि उत्कृष्ट अनि मन छुने हुन्छ,उहाको गितको लागि सधै सम्मान छ । धन्यवाद ✍️✍️💖💖
ए ए माया तिम्रै पिरमा बित्यो जिन्दगी ।❤❤🙏
ganesh man ghale dai akdom ramro xa haie avinaya akdom thulo fan maa💗kepp going man
मलाई मन पर्ने गायक मा एक सुनिल गिरि हुन।जो सधै म पर्खाईमा हुन्छु गितको❤❤❤
झकास लाग्यो गित मलाई त सफलताको शुभकामना सबै टिमलाई 💐💐💐
मलाई जिन्दगीमा सबैभन्दा राम्रो लाग्ने गायक भनेकै सुनिल गीरि सर हो❤❤
तपाईंको सुमधुर स्वरको ठुलो फ्यान हो सुनिल दाइ।एकदिन तपाईंको गीतमा मोडल गर्ने मन छ।❤❤❤
Mero daju le gaunu hune kunai pani sangit haru ma kunai khot haru nai xaina
Sabai geet haru sumadhur xaa
I love always sunil giri song ❤❤❤❤
धेरै धेरै धन्यवाद सुनिल गिरी दाई यति मिठो गीतको लागि ❤❤❤❤❤❤🎉🎉🎉🎉
ए,,,,❤❤❤माया तिम्रै पिरमा बित्यो जिन्दगी 🎶🎶😢😢😢😢
साच्चै नै धेरै राम्रो छ 😘😘😘😘😘😘😍😍😍😍😍😍
Wowow love this song 😍❤️ and your voice Sunil brother 💗😙💗 keep it up ❤️
सुनिल दाइको जुनै गीत ले नि मन छुन्छ यो गीत नि उस्तै राम्रो 😊 बधाइ छ सबै तिम लाइ
अतिनै सुन्दर ठाँउ सुनील गिरि को शोर को त कुरै नगरौ झन सुभकामना छ ❤❤❤❤🎉
चरक्कै मुटु नै छोयो...❤❤❤
राम्रो छ ..!
विगत का गीतहरू झै यो गीत पनि अति मनछुने र राम्रो छ सम्पूर्ण टीम लाई बधाई छ ❤🎉😊❤
दाइ लाई बधाई तथा शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️मिस यु सुनिल दाइ❤️❤️❤️❤️
Omg ksto sweet sabda haru 🥰👌
Nice song ❤ Congratulations sir ❤️❤️
Dherai ramro song. Congratulations Dai.
धेरै समय पछि हजुरको गीत सुन्न्ने मौका पाइयो दाइ 🙏🙏🙏🙏कति राम्रो सङ्गीत अनि शब्द ❤❤❤❤दाजुको त सानै देखि फ्यान थिए ❤❤❤दाइ यो गीतले पनि हजुरका अरु गीतले जस्तै माया पाउने छ❤❤❤
Thank you Sunil Giri sir for this beautiful piece of music and video. Aaauta sano aanurodh ma tyetako basinda ko natale hajurlai, "RUBY VALLEY" ho hai RUBI valley hoina matheko lekhma. LOVE
अति राम्रो अनि अभिनय पनि त्यस्तै राम्रो छ है हजुरको love at ❤❤❤❤❤❤❤
मलाई लाग्छ हजुरको यो गितले यो समाझ परिबर्तन गर्नको लागी पक्कै पनि धेरै नै मदत पुग्ने छ
सुनिल सर छिट्टै यो गितले करोड क्लब छुन सकोस शुभकामना छ हजुर लाई 🙏🙏🙏
Aaja samma koi ramro video wow 👍🏻👍🏻
मन भरी हुटहुटि मुटुकाे तिब्र गति आखाहरु बिस्तारै तिलपिल तिलपिल गर्दै आफ्ना काथा बेथाकाे याद ले बियाेगान्त पल सम्झायाे❤
Kunai jabaf xaina Sunil dai KO ..one of the best singer ❤❤❤
Pratek Geet ma man xune Katha hunx .....❤❤❤
सन्देश मुलक स्कृप्ट ❤❤राम्रो लाग्यो❤❤🎉🎉
एक्दम सहि लाग्यो सिन त बबाल छ।धन्यवाद सम्पुर्ण टिमलाई
Waw yo honi geet ani video ❤ vneko yesdo Baball hunu parxa twq so much ganeshman ghale 😮😅😅miss uh
🎉🎉🎉🎉❤❤❤wow सारै मिठो
दामी दाइ दामी
सुमधुर स्वर मिठो सङ्गीत सुन्दर दृश्यहरुले भरिएको गीत ! सारै राम्रो लागेयो ।
मन छुने अनि धेरै राम्रो गित ❤❤ सुनिल गिरि 💐💐
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️👌👌👌👌
जति हेर्यो त्यति हेर्न मन लाग्ने acting अनि गित कति राम्रो अझ त्यै माथी model पनि उस्तै राम्रो ❤❤❤❤
अत्यन्तै मार्मिक सामाजिक कुरिति र अन्धबिस्वासको बिरुद्ध मायाको जित भएको भिडियो🙏🌹
माया गर्ने मान्छेले आफ्नो मायालाइ बचाई राख्न हरेक कोसीस गर्छ तर समय बिताउनेले कसैको मनमा भएको माया पनि आफ्नो लागि श्राप झै साबीत गराई दिन्छ
मेरो राधा रानीसंग यही बिनती छ साँचो मनले माया गर्ने मान्छेको मन कहिले नटुटोस
जय श्री कृष्ण 😇
राधे राधे😇
सुनिल गिरीको म ठूलो फ्यान हुँ heart teaching song
म नी दाई
सुनिल सर को गित हरु मलाइ सबै नै राम्रो र भावुक लाग्छ ।
राम्रो छ कता कता मन छोयो खुसी लायो
अब फेरि पल र प्रकृति सङ्ग सहकार्य हेर्न चाहान्छौ हामि।😊😊😊
Wow wow kati ramro song ani video pani dammi 😊😊❤
सधै पर्खाइमा हुन्छु हजुर्को गितको❤sunil giri dada❤❤
Sunil giri dai hajur ko geet haru sabai man parxa sabai geet ma ustai mithash ra man xune vawana xa l
ove you brother❤
Keep going musical journey 👍
मीठो गित सुनिल दादा धेरै धेरै शुभकामना🙏🙏
aahaa daji sarai mitho geet safaltako dherai suvakamanaa x
sunil dai ko geet le sadhai man xunxa sadhai yastai geet haru liyar aaunu hola