पुष्पा बस्नेत ज्युको देशप्रतिको, समाज प्रतिको जिवनदानको के बयान गरौ म सानु मुन्छे! बिजय सर हजुर सहभागि हुने कार्यक्रममा म सहभागि भैई हजुरको मधुर बाणि र सुमधुर स्वर प्रतक्ष सुन्नको लागि अझ भनौ हजुरको प्रिय बन्नको लागी के गर्नु पर्छ होला?🤔
मेरो जिन्दगी मेरो विश्वास.... टिमले रविजयसार ले गर्दा मैले पहिलो पल्ट पुष्पा बस्नेतलाई टेलिभिजन देखिएको चिनेको हो.... र विजय सर पनि धन्यवाद को पात्र हुनु हुन्छ पुष्पा बस्नेतलाई नेपाल र नेपाली सामुन्ने पहिलो पल्ट ल्याइदिनुभयो
वर्तमान समयमा धेरै नारीहरुले सन्तान जन्माएर पनि आमा बन्न सकिरहेका छैनन्, सन्तान नजन्माएर पनि आमा बन्न सक्ने "महान आमा पुष्पा बस्नेत" हार्दिक नमन्। हार्दिक सम्मान। 🙏🙏❣️❣️🇳🇵🇳🇵🌱🌱🌷🌷 अमेरिकाको cable news network ले सन् 2007 बाट प्रत्येक वर्ष CNN hero award प्राप्त गर्दै आएको छ। पुस्पा बस्नेतले सन् 2012 मा CNN hero award प्राप्त गर्नु भयो। भने प्रत्येक 10 वर्षमा प्रदान गर्ने Super CNN hero अवार्ड प्राप्त गर्ने विश्वको एकमात्र व्यक्ति पुष्पा बस्नेत हुनुहुन्छ। उहाँले सन् 2007 बाट सन् 2016 सम्म CNN hero award प्राप्त गर्ने व्यक्तिहरु मध्य बाट उत्कृष्ट भएर सन् 2016 मा Super CNN hero award प्राप्त गर्नुभएको हो।
"मानव सभ्याताको विशेष गरि नेपाली समाजको चेतनाको हैसियत त्यो पुगीसकेको छैन कि जसले कोइलाहरुमा सम्भावना देखोस्। " What a line Bijay Sir... A huge respect to Pushpa jee
विजय जि नमन, तपाईको शब्दमा केहि अनुभव र केहि रटाई छ जस्तो लाग्यो तपाई ह्रदयबाट मिठासमय शब्दको छनौट ठिक-ठिक ढङ्गले मनलाई स्पर्श गर्न गरि हान्नु हुन्छ तपाईको भाषण वावा आहा..लाग्छ मलाई त । राजा जनक उज्यालोबाट उज्यालो तिर गएका हुन् वा होइनन् कृपया बताई दिनुहोस न।
मेरो जिन्दगी, मेरो विश्वास- पुष्पा बस्नेत- ua-cam.com/video/sONMgvYtUL0/v-deo.html
पुष्पा बस्नेत ज्युको देशप्रतिको, समाज प्रतिको जिवनदानको के बयान गरौ म सानु मुन्छे!
बिजय सर हजुर सहभागि हुने कार्यक्रममा म सहभागि भैई हजुरको मधुर बाणि र सुमधुर स्वर प्रतक्ष सुन्नको लागि अझ भनौ हजुरको प्रिय बन्नको लागी के गर्नु पर्छ होला?🤔
बिजय कुमार को फ्यान जति यता हाजिर होऔ त
यस्ताे राम्राे कायक्रम कसैले किन हेरदैना हाे आजभाेलि सारै राम्राे लाग्छ याे कायक्रम🙏🙏👌👌👌👍️👍️👍️👏👏👏👏👏👏
मेरो जिन्दगी मेरो विश्वास.... टिमले रविजयसार ले गर्दा मैले पहिलो पल्ट पुष्पा बस्नेतलाई टेलिभिजन देखिएको चिनेको हो.... र विजय सर पनि धन्यवाद को पात्र हुनु हुन्छ पुष्पा बस्नेतलाई नेपाल र नेपाली सामुन्ने पहिलो पल्ट ल्याइदिनुभयो
धेरै राम्रो बक्तव्य बिजय सरको।
Big fan of you sir .Great salute 🙏🏻
Great salute..
Inspiration speech .I am really proud of you ( the veteran journalist) Bijaya sir🙏🙏🙏
Wow puspa is great.
Bijaya sir iam relly proud with this vidio ..
पुष्पा you are great god bless, love you
You people are making human race more fruitful.
Great 🙏
पुष्पा तिमी महान 😍😍
Great job pushpa g
Puspa Basnet daughter of nation who doing for nation. Salute.
स्यालुट दि 🙏🙏
Pushpa baini you are great. Congratulations for writing the book putative ko gear.
Vijay dai you are great 👍
Cnn hero puspa ji great work
बिजय कुमार सर हजुरलाई त देख्न पाईन्न त हौ आजकल किन होला ?🙏🙏💐💐
Big Fan sir ma Tapai ko God Bless you
वर्तमान समयमा धेरै नारीहरुले सन्तान जन्माएर पनि आमा बन्न सकिरहेका छैनन्, सन्तान नजन्माएर पनि आमा बन्न सक्ने "महान आमा पुष्पा बस्नेत" हार्दिक नमन्। हार्दिक सम्मान।
🙏🙏❣️❣️🇳🇵🇳🇵🌱🌱🌷🌷
अमेरिकाको cable news network ले सन् 2007 बाट प्रत्येक वर्ष CNN hero award प्राप्त गर्दै आएको छ। पुस्पा बस्नेतले सन् 2012 मा CNN hero award प्राप्त गर्नु भयो। भने प्रत्येक 10 वर्षमा प्रदान गर्ने Super CNN hero अवार्ड प्राप्त गर्ने विश्वको एकमात्र व्यक्ति पुष्पा बस्नेत हुनुहुन्छ। उहाँले सन् 2007 बाट सन् 2016 सम्म CNN hero award प्राप्त गर्ने व्यक्तिहरु मध्य बाट उत्कृष्ट भएर सन् 2016 मा Super CNN hero award प्राप्त गर्नुभएको हो।
Unblieveable job done by Pushpa.You are great Nepali woman of this Era.
पुस्पा तपाई महान हुनुहुन्छ
"मानव सभ्याताको विशेष गरि नेपाली समाजको चेतनाको हैसियत त्यो पुगीसकेको छैन कि जसले कोइलाहरुमा सम्भावना देखोस्। " What a line Bijay Sir... A huge respect to Pushpa jee
विजय जि नमन,
तपाईको शब्दमा केहि अनुभव र केहि रटाई छ जस्तो लाग्यो तपाई ह्रदयबाट मिठासमय शब्दको छनौट ठिक-ठिक ढङ्गले मनलाई स्पर्श गर्न गरि हान्नु हुन्छ तपाईको भाषण वावा आहा..लाग्छ मलाई त । राजा जनक उज्यालोबाट उज्यालो तिर गएका हुन् वा होइनन् कृपया बताई दिनुहोस न।
Sis don't mind, u r the great soul. God will always love you ❤️❤️❤️
🙏🏻🌷❤️🇳🇵
🙏🙏
Inspiration!!
Divine!
Great work pusha jie
What a marvelous job. Salute to you.
🙏🙏❤️❤️❤️❤️🌷🌹🌹🌹🌹
Great person Puspa Basnet I would like to solute
❤
salute pushpa ji! I have watched u many years ago in mero jindagi mero bishwas, ! God bless u more!!!
Vijay sir' s speech is outstanding !!!
Get job....
God bless you🙏
बजारमा यो किताब आएको छ कि छैन
म लिन चाहन्छु
Cnn Super Hero
😍😍😍
Gahiro aawaj...
Mlai sabai vnda man parne patrakar uha ko boli suni rahu jsto lgne sdhai mlai