देशका ४ हस्ती द्वारा गरीएको गाईजात्रे घोचपेच - Kerkar | What The Flop Comedy - Gaijatra Special
Вставка
- Опубліковано 12 вер 2024
- Kerkar - Sandip Chhetri Comedy | Gaijatra Special
What The Flop | Nepali Hit Show | Funny Nepali Video | Nepali Comedy Video | Nepali Satirical Comedy Show | Satirical News & Interview | Kantipur TV HD
About What The Flop :
Satirical comedy program hosted by famous Nepali Sitcom Stand-up comedian Sandip Chettri who tickles your bone with his hilarious reports on a week’s noticeable event on any topics be it politics, sports, media or corporate culture with the help of short comedy, mimicry and lots of entertainment. Humorous breaking news, weather report and entertaining interviews are the highlights of this show. Don’t miss to watch it if you are looking for some fun every Thursday, 9:00 to 10:00 PM.
Host : Sandip Chhetri
Producer : Bishal Ghosh
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
The character of vijaya kumar pandey was so perfect sandip dai
Hats off you Sandip jee ! U are such a versatile actor ( comedian ) . It's one of your best performances I've ever seen !!
Really you are the greatest actor in nepal. Salute to you. Really your acting is 100% matching with Bijay Pandey.
Sandeep vai great person subakamana xa
अरू भन्दा नी "बिजय कुमारको" चै डिट्टु गर्छन् , म मरिमरि हास्छु🤣 कस्तो अड्की अड्की सोचे झै गरेर ढिलो बोल्नी तरिका त replica नै हो!🤣🤣 बबाल दाइ बबाल🤣
बडो मजा आयो आजको कार्यक्रमा विजय कुमार ✌️✌️😄😄सन्दिप सुभकामना अझै प्रगतीको👌👌
बिजय कुमार पाण्डेलाई what the flop सो मा हेर्ने तिब्र चाह बढ्दैछ है दाई।
सायद यो चाहना सबै दर्शकको हुनुपर्छ। कृपया चाडो ल्याउनुहोला|| धन्यवाद |||
Yes yes...
Yes
Yas
विजय कुमार पाण्डे ले पनि आफ्नो प्रतिष्ठामा आँच आयो भनेर उजुरी गर्लान है😀😁😀
सन्दिपजी र बिजयजिले पहिल्यै सल्लाह गरिसक्नु भो होला।
sai ho
Bijay Kumar ko part best cha and I like deuba as well. Most of all sandip is outstanding mind refresher. Best wishes sandip 👌🙏
You have a great sense of humor. great artist 👏 ............ waiting for more .......... !!
सन्दिप सर हजुरकाे याे बहुमुखी र अदभुत कलार क्षमतालाई मेराे सलाम सम्मान र अनुसरण छ
After watching this show I have to comment Sandeep Chhetri is number 1 comedian of Nepal.
Number 1?? No. What about manoj gajureal??
Manoj gajurel is no 1....
Stunning your act Vijay kumar !!! ❤️
Sandeep is such a good comedy tiger
Please watch offsidewebserise about football players
😂😂😁😁😁😂😂😂
comedy ko king manoj ra sandeep
Script hudaiina sochnu parxa 😂😂 Kada aayo daju 😂😂 without script his talent wow 😎😎🤟
Sandep you are such an extraordinary, salute to your act
Sarai ramro Kala khusi lagcha r Sarai haschu sr TQ
Hahaha sadip bro kati hasaunu hunxa hau nic acting...😀😀😀
Sandip Chhetri you proved with this presentation that you are one of the best artist of Nepal. Thank you for what you have and thank you for sharing them to people who benefit in many ways.
अहिलेसम्म कै उत्कृस्ट प्रस्तुती को लागि धरै धरै धनयबाद ।
Superb!!! One man different characters # One man army
Best ever episode.🤘
धेरै राम्रो क्यारिकेचर बिजय कुमार पाण्डे को 👌👌👌🤜
बिजय कुमार सरको गज्जब गर्दिनुभयो। केही कमि नै छैन!
उहाले हेर्नुभयो भने तपाइको फ्यान नै बन्नुहुनेछ।
👏👏👏Best job Sandeep Bro but you played different characters but have only one watch and wristband , might have change too ...? 🤣🤣🤣
श्री कृष्ण जि सोधनु हुनछ कोरोना हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई
सारै मन दुखेर आयो तहा त म भन्दा पानी खतरा
भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे
छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल
हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन.
आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै
देश को केक काटी हझुर ले बजाउने बासुरी बजाई
बसेका रहेछन.
श्री किसन भनु हुछ कोरोना जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै
धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ
नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो
देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई
ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु.
श्री कृष्ण भनुहुन्छ कोरोना लाई जाऊ देश बनाउने मनट्र दियर अउ छिमेकि सित कुरा गरी कुरा मिलाउ
देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो खाय
पनि नेपाल बचाऊ कोरोना.
खै गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै
नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन.
जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति
नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना
झोला भरदा रहेछन. जनता को घर म़ा रासन झैन
सासक भई बसेका रहेछन.
श्री कृष्ण भनु हुछ तेसो भए तिमि गई भट्रचारि
सासक हरु बध गरी देश र जनता बचाऊ
देश लाई कसरी हुछ आत्मनिरभर बनाई आयु
कोरोना. जय प्रभु म तै काम गरी राखेको छु........
Great performance by Sandip ji especially Bijay Kumar and Sher Bahadur. Agrim Subhakamana tapailai..
Dear Sandip ji, this is one of the best Character Episode so far.Very funny, entertaintment ..
Comedy ko limit xaina.😍😍😍❤️😂😂
धेरै दामी छ है सन्दिप ब्रो
,क्यारिकेचर,व्यंग्य ,हास्य बिधामा नेपालकै नम्बर १ हुने लयमा बधाई अनि शुभकामना मनोज दाईको ८ दिने गाइजात्रा भन्दा यो एउटै एपिसोड बढी प्रभावकारी र रोमान्चक छ संदिप सर फेरि पनि बधाई छ
Ali Badi vayo ki bro 😂
@@surendrajungthapachetri4731 मलाई लागेको यहि हो अरुलाई फरक लाग्न सक्छ,,
So good of Vijay Kumar from Sandip chhetri
Punte ko yad re??😂😂😂😂😂😂😂😂👌👌👌👌
Vijay kumar is lit 🤣
Please watch offsidewebserise about football players
Sandip bro...salute you...outstanding performance ...mind blowing ...
गाईजात्रा सन्दीप छेत्री ब्रो ले बनाकै हो सारै राम्रो मज्जा भयो।।।।
Attitude always determine your altitude. 🔥
दामी सन्दीप सर
prayas ko lagi dhanyabaad sandip chhetri ji...... hand ko watch n rakhi lai all character bata lukako vaya ajha great job hune thiyo ?
Simply, Ha ha ha ha, Dai. And, laughed a lot with tears of reality. Yet, things would get better.
कडा आयो गाईजात्रा सन्दीप क्षेत्रि भर्सटाएल कलाकार धेरै धेरै शुभकामना
व़ा-व़ा सन्दिप जी , ज्यादै ज्यादै राम्रो (जस्ताको तस्तो )
भगवान को भरोसा गर्नु होस् तपाई कै साथ मा हुनु हुन्छ.
एउटा कविता त आफै बन्दैन भगवानको नाम बिना. जुन संकट बाट भगवान पार लगाउनु हुछ
कसै बाट लागदैन. सबै जना ले हात छोड़ी गयपनि
भगवानले हात कहिलै छोड़नु हुदैन.
जहर खाई मानिस मर्छ अनुभब मर्ने मानिस ले मात्रै
किन गदर्छ.
पडालिखा डाक्टर ले चेक गरी मिरर्तु
भयो भने काम पछी मात्रै गदर्छ.
प्रतेक वर्ष राम्रो बनाउन गाडी हरु का मोडेल चेनज गरी फिचर बदने गदछ
5000 साल पुरानो मानिस को जन्म को मोडल फिचर नै नबदलि नाक मुख आखा तैहि ठाउँमा किन हुने गर्दछ.
एउटै माटो एउटै मल कसरि उखु र खुर्सानी तै खेत मा फलदछ .
कतै तपाई देखनु भयको छ लिची बोट मा आप
फलेको न फलदछ.
50 फुट अगलो नारीवाल बोट मा नरिवल भित्र
पानि कसरि चडने गर्दछ.
अति धेरै पौरारिक् ग्रनथ पड्ने कोई त थियो होला.
सबै कुरा को गयान भयको भय बुदै भइनथो होला. ...
आफ्नो सुरछेया को नियम पालन आफै गर्नु होला भनि लक्डाउन अब खोलि दिय होला !!!....
मितक को परिवार ले दाहाससकार आफैले गर्न पाउनु परदछ. अब त जनता रोग़ ले भनदा भोक ले नै मर्ने भय !!!... सुनी देउ जनता को आवाज सरकार . !!!..
One of my favorite, Bijay Kumar Pandey
Ohhh really great sadip sir.. sandip also multi talented person.. salute
bijaya ko ramro abhinaya garn safal kalakar lai badhai, program pani ramailo chha
तिमी महान कलाकार हौ दाजै ।💖💖💖💖💖
You are great sandip jee🤩🤩🤣🤣
बहु चरित्र अभिनय गर्नु भएको छ . र ४४ मिनट - मजाले भुलाउनु भयो अनी मेरो खुट्टा मुनी धर्ती । मेरो सिर माथि आकाशले उत्तर दिनेछ क्षेत्री जी ..... म हजुरालाई प्रशंसात गर्द छु . धन्यवाद !
sandip ji awesome acting
Sandeep chhetri is beat amongst all comedian.thank you for giving us such a humerious episodes
Dear Sandip Bhai, It will Be Fantastic As Your Own Hosting Instead Of Somebody Else, Love You Bhai, Hoping You Keeping More Like These
विजय कुमार पाण्डेय वन्ने भाई तपाई लाई धेरै धेरै धन्यवाद छ। तपाई को चारै जनाको रोल राम्रो छ।यसमा पनि विशेष विजयजीको रोल त वढी शसक्त छ।
Dhyraii ramro xa sir 👌👌😁😆🤣😂
बहुआयामिक भुमिका,बिशेष बिजय कुमार र प्रचण्ड चाहिँ उत्कृष्ट लाग्यो,great .
You are the one......🖒🖒🖒
धेरै राम्रो दाइ रमाइलो लाग्यो बिजय दाइ
राम्रो लाग्यो कुराकानी सुन्दा , तीन जना पात्रको भुमिका आफैले निभाउनु भाछ , सक्कली पात्रको चरित्र real जस्तै लागिरहेको छ , धन्यवाद ।
बिजय कुमार पाण्डे दाइको क्यारिकेचर सबैभन्दा उत्कृष्ट , दोस्रोमा नेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री देउवा र तेस्रोमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलिको मिल्दोजुल्दो छ , तर हास्य व्यंग्य गाइजात्राको मर्म भने गतिलो सङ उजागर भएन कि , शुभकामना गाइजात्रा।
Dherai ramro xa great comedy and funny Vijaya Kumar real acting
Daju ramro create hai😋😋😋😋😋😋
Thank you for bringing to us this interesting video. Appreciation for your work and your entire team!
Perfect replica..body language and the shivering tone nailed it
Next level comedy....New meme material found ....
made my day 😂
एउटै मान्छेको यत्रो चर्तिकला ? रमाइलो भो, धन्यवाद कलाकारज्यू ।
Best acting sudeep bro 🙏🤗
ए बा !!! कडा दाजु कडा
4 role has similar hand band of Janaipurnima & Rakhi 🤟🤟
Didi baini sabai ko thiyo holani sayad
नेपालका केही मात्र अर्गानिक कलाकार मध्यका एक हुन्- सन्दीप क्षेत्री
एकदम बबाल छ 🌹🌹
Hats off sandip daju for bringing 4 different characters at a time..👌👌
This is hysterically chucklesome stuff.
I would love to solicit to those who’s been seeking for this is sorta light-laugh granting shows😆. I was literally cackling since the beginning also until the end of the wire.😄
Angreji pradarsani hudaixa yaha chai 😄😄
kun school bata padeko bro???
yesari English lekhna janera
corona ko vaccine thaha paais?????
American sang ni hiniyi, British sang ni hiniyo yesto English t suneko thiyena r
Sunna Naparos,,Google garda ni thayakkai k vanya ho bujhena, Sala kasto English ho be yo😂😂😂😂
R J Ujar How could you remark on my English if you are simply unaware for the spelling of slang ?
Get out of my way .
Wow Your are so genius Sandip.I appreciate you keep it up .
Vijaykumar is juss next lvl 🤣😂🤣 toit
awesome Bijaya’s caricature
बेस्ट ऐक्टिंग शेर बहादुर को छ है
समरिद नेपाल सुखी नेपाली भनि गित गाई वोट
खाई सरकार बनाउने !
देश को झन्डा बोकी खेल मा नाम कमाउने खेलाडी
लाई संमान को साटो गुमनाम किन बनाउने !
तातो पानी नाका मा 9महिना भो गाडी र कनटेनर समान तेसै किन कुवाउने !
समय को पहेचान छैन मल छैन बिउ छैन किर्सक
जति तेसै खेत मा हल चलाउने !
सोवाबलम्बि आत्मनिरभर अथतनत्र किरसी क्रान्ति
एसरि नै हो बनाउने !
भारत को तरकारी चामल खाई नेता भुडी समाउने
जनता जति दसैँ तिहार मा मिठो राम्रो खान लाउन पनि नपाउने !
हरुवा र चरुवा जति लाई किन हुनै पर्ने मन्त्रि
एसरी नै हो देश र जनता बनाउने !
गो कोरोना गो कोई नरिसाउनु हो लेखेको त
देश र जनता को लागि हो !!!......
आज त मजा आयो ।
आबाज जस्तो गेटअप ले अल्लि साथ दिएन
बिजय कुमार जि दामी बबहाल छ है
love all nepali comedy .love from uk
नयो सघियता नयो समाबेसी नत यो गड़त्रन्त्र.
नयो निति नयो विचार बिहिन गन्तब्य हिन मूल मन्त्र.
नयो भ्रम नयो सब्द जाल भरि कति दिन सासन चल्ने हो.
योग कर्मठ नितिमुखी युवा बेगर देश कसरि चल्ने हो.
उठ जाग सबै जना सकट मै समाधान खोज्ने हो.....
Vijay kumar awesome 👌🏻👌🏻
🤣🤣🤣🤣साह्रै रमाईलो बिजय हुने को संधै जय जय होस🤗🤗🤗🤗
जनता ले माया गरी वोट हाली नेता बनाई दिने.
देश को रछा मा खटीयका सेना लाई लकिर का फकिर बनाई दिने.
मेरो निम्सरो सरकार यसको जिम्बा कले हो लिने.
सबै कुरा भास्टचार गरी लिने जनतालाई हिसाब कैले हो दिने. !!!!,,,
Yo first ko chai Sabai bhanda best xa
Haha ...daami ....last haso lagyo .... hats off sandip bro ...
मज्जा आयो हेर्न, सुन्न, डिटो छ बिजय कुमार
देश संकट को बेला गिर्य मन्त्रि तिमि कहाँ छौ. रौटर घटना के हो पिडित नया दिलाई देउ. फेरी मेरो देश मा गिर्य युद्ध नमचाई देउ.
नेता भयौ अब त बनाई देउ......
Sandip chhetri is one and only 👍
दामि छ दाजु
बिगत को गल्ति हरेर वर्तमान चलदैन
वर्तमान मा गल्ति गरेर देश को भबिस्य
बन्दैन. यो कस्तो खाले दुइतिय सरकार
हो . जनता को मन नै बुज्दैन. यो ठग हरु
को गठबन्दन हो देश र जनता कैइ नै गर्दैन.
हातको घडी र डोरा 4 जनकै एउटै भयो नि 🤣🤣🤣
He is one of the finest comedian of our nation .just love it . Keep going sir . 😍😍
hait khatra sandip daju i love this program
यहा देश को छ चिन्ता तिमि के मलाई भन्छौ.
साचै नबुज्ने हौ की नबुझेको जै किन गर्छौ.
जिउदै आफ्नो नाम को सथा बनाई म कसरि कमाउ भन्छौ .
जनता नै नहेरी तिमि कति दिन सम नेता बन्छौ.
देश मा काम नभई गयका जनता लाई विदेश
किन रुने बनाउछौ.
साचै नबुज्ने हौ की न बुझे झैँ किन गर्छौ.
ढुख मा छन जनता मलम नलगई टुलु टुलु किन हेर्छौ.
आफनै पसिना बगाई खाने किर्सक लाई मल
नदिइ पिर किन थपी दिन्छौ.
साचै नबुज्ने हौ की न बुझे झैँ किन गर्छौ.
नाम फेरी फेरी नेता पाटी आन्दोलन गराय.
मैले पनि तिनता उधोग बन्द गरी घर बसेको छु.
छैन अहा कुनै नीति उधोगी लाई बचाउने.
पाटी झण्डा लियर पैसा उडाउने.
कस्तो भयो मेरो देश कस्तो थियो बिगत.
अहिले घर बसी रुने बनायो.
बुझा नेता हो बेलै मा यो उधोगी अवाज हो.
Wow superb amazing....best of da best....
Mind blowing performance sandip dada
really amazing actor u r...
hats off for u sir
ठ्याक्कै मैले जे सोचेको त्यसको उत्तर चैं दिनुभयो script बिना जसरी बोलेको जस्तो चैं लागिरहेको थियो but you are great comedian sense of humor.
superb superb, sandeep . hasda hasda mare