*यो प्रोग्राम हेरेर मैले राजेश दाजुलाइ अझै नजिक बाट चिन्न पाएँ संसारमै अचम्मको जोडी लाग्यो, भद्र भलाद्मी जोडी, अचम्म को कुरा मधु जि को birthdate राजेश हमाल लाई थाहा नहुने, valentine day new year जस्ता प्रोग्राम हरु celebrate नगर्नु, अनि romantic हुन लजाउनु, i love you समेत अहिले सम्म पार्ट्नर लाई नभन्नु, यस्ता यस्ता बानी देख्दा अचम्म लाग्यो मलाइ श्रीमान श्रीमती भन्दा पनि एक असल साथी पो हुनुहुँदो रहेछ भन्ने फील भयो मलाइ, अत्यन्तै रमाइलो कुरा कानी, वास्तबमा महानायक राजेश हमाल प्रती नमन गर्दछु। समग्रमा कार्यक्रममा प्रस्तोता ले थोरै बोलेर धेरै कुरा खोताल्ने हो। guest लाई बोलाएर उनेरु भन्दा आफू धेर बोल्ने हो भने, उहाँको biography बनाउँदा भैगयो नि। माल्बिका दिदी अलिक कम बोल्नुस ल। *राजेश हमाल को असली फ्यान यता आउनुस है*
Many people are commenting here they are not happy re...he doesn't express his feeling doesn't mean they aren't happy..guys these days give fake compliment,fake promises n their wife/gf feel themself lucky while their husband/bf cheat on the with other...at least this couple are not like ur husband n bf...I like this couple whose love life is very good n understanding level is just perfect 😊😊
सम्बन्धमा यति आत्मियता यति मिठास र स्वच्छन्दता बिरलै भेटिन्छ । सम्बन्धमा यति बिनम्रता यति सरल र शालिनता देखिन्छ उहाँ हरुबाट धेरै कुरा बुझ्न र सिक्न प्रेरणा लिन सकिन्छ । उहाँहरुको आदर एक अर्कालाइ गर्ने सुन्दर ब्यबहार यति आकर्षक देखिन्छ अब भन्न सकिन्छ यो युगोल जोडिको बैवाहिक सम्बन्ध पुर्ण मधुमास र बसन्तले भरिएको छ । यहाँहरुको प्रणय बन्धन सदा सदा हासी खुसी सुख र शान्तिले बाचिरहोस। हृदय देखी शुभकामना भन्न चाहन्छु ।
राजेश दादा बेला बेलामा भाउजूलाई सर्टप्राईज दिने गर्नु अनि उहलाई मन पर्ने कुरहरुको नसोदी पुरा गर्ने गर्नु है किनाकी एउटा श्रीमतिले अफ्नो श्रीमानबाटा धेरै रमाइलो पलहरुको अपेक्षा राख्दछ।
राजेश दा हजुर भनेको हाम्रो पुरै नेपालको हिरो हुनुहुन्छ आज सम्म नेपाल को फिल्म लाईनमा हजुर जस्तो अब्बल हिरो हामीले भेटेको छैन र साएद हजुर जस्तो हिरो भेट्न साएद अब अर्को जुनियर हमाल नै कुर्नु पर्छ होला अनि मधु मेम भनेको त संसारकै साएद भाग्यमानी लेडी हुनुहुन्छ किन भने उहाले हजुर जस्तो जिबन साथि पाउनु भाको छ तर मेरो एउटा भित्रि मन बाट राजेश दालाई अनुरोध मधु मेम को लागि कहिले काही यसो तारिफ गर्दिनु होला किन भने केटि मान्छेहरु सबै प्राय उस्तै हुन्छन आफ्नो बुडोले सधै आफ्नो तारिफ गरोस यो चै मेरो अनुरोध मात्र अन्यथा नलिनु होला हजुरहरु को जिबन सधै फलोस फुलोस अनि धेरै धेरै धन्यबाद मेरो सुन्दरी दि माल्विका सुब्बा हजुर मेरो नेपालको सबै भन्दा बेस्ट दि हजुर,जय नेपाल
Rajesh Dai ko jaba interview aauxa ani uhaako interview maa comment ko oiro dekhdaa laagxa. How popular n famous he is . Aru celebrities ko hardly 200 comments vandaa badi aaudaina. Jaya Rajesh Dai.
Wow soo nice couple...mam le sir lai kasto respect garnu vako... example hunu vayo... Yo Pani gardina teo Pani gardina vandai tara doi Jana ma Katti dherai Maya vako ...god bless you both.
जीवनसाथी सिजन ४ को पहिलो एपिसोड हेरेर प्रतिक्रिया जनाउनुहुने सवै दर्शकहरूमा अाभार प्रकट गर्दछाैं । यहाँहरूका अमूल्य सुझावलार्इ हामी अागामी श्रृखलाहरूमा कार्यान्वयन गर्दै जाने छाैं । जीवनसाथीका अागामी श्रृंखलाहरूमा तपाइ कुन जोडीलार्इ हेर्न चाहनुहुन्छ, कृपया सिफारिस गर्नुहोला । हामी तपाइले चाहेका जोडीलार्इ सोमा ल्याउने कोसिस गर्ने छाैं । धन्यबाद ।
माल्भिका दिदि, पहिलो पटक यो कार्यक्रम हेरेको। ब्याकग्राउण्ड ध्वनिले मन मनमा अतितका क्षणहरू जन्मिएर, हलक्कै बढ्यो। सार्है मन पर्यो । राजेश हमाल मधु भट्टराई हमाल महानायक को जोडीलाई यसरि हेर्ने मौका दिनु हुने दिदि हजुरलाई स-हृदय धन्यवाद । राजेश दाइ, 'अनि हजुरको कोसिस जारी छ', हाम्रो माझमा कहिल्यै आउनुहुन्छ?😅👏 Respect every time, love forever for our heart Rajesh Hamal.💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🇳🇵🙏
Madhu vauju seems to be so calm sweet simple.. mahanayak ko srimati vayera ni testo ghamanda dekhina maile. great choice of Rajesh sir.. both are so calm gentle.. perfect couple
राजेश हमाल ज्युको दाम्पत्य जीवन सफलताको कामना गर्दछु । कार्यक्रम संचालिका माल्भिका सुब्बा बहिनी लाई बधाई दिदै एउटा जिज्ञासा् राख्न मन लाग्यो यो कार्यक्रम कस्को र के को लागि राख्नु भयको थियो ?? कार्यक्रम को नाम "जीवन साथी" राख्नु भयको छ नेपालि च्यानल नेपाल बाटै संचालन गर्नु भयको हुदा यो कार्यक्रम हेर्ने सबै ब्यक्ती अंग्रेजी भाषामा पोख्त भयको हुदैनन के त्यस्ता ब्यक्तिको लागि यो कार्यक्रम उचित छ ?? किन शिक्षित बर्गलाई मात्र लक्षित गरेर कार्यक्रम संचालन गरियो ?? कृपया अन्यथा नसोची सिधा प्रश्नको सिधा जवाफको प्रतिक्षामा छु ।
राजेश हमाल दाइ लाई नमस्कार गरे। मलाई उहाँको बोली हेराई कपाल स्टाइल , उहाले खेल्नु भएको सबै फिल्महरु मन पर्छ । हामी सबै फिल्मी कर्मिहरु दर्शक को चाहना छोरा होस् या छोरी भएको हेर्न अत्यन्तै झुक झुक्क लागिरहेछ । कहिले ??
हाहा.... जेहाेस राजेश सर सारै राेमान्टिक सारै मजा लाग्याे। र मधु म्यामकाे गुनासाे चाहिँ धेरै रहेछहै ...!! राजेश सर संग.. ल पूरा गरिदिनु पर्याे राजेश सर ।||
Please note that they didn't entertain you doesn't mean they are not perfect couple. Every people have their own way of living and expressing on public.
wow maha nayak rajes hamal ...ma janmera pahilo nam suneko man dimag ma baseko nai rajesh hamal hunuhunxa...........nice couple rajes dai madhu vatrai.....yo jodi sadhai rahirahanu hos
येति beautiful यार राजेस दाइको wife ? सबैले नराम्री छिन भन्थे but beautiful छिन त यार.. hero को wife भनेर होला धेरै नै राम्री अपेक्षा गरेका होलान मान्छेले ।। राजेस दाइको श्रीमती हुनाले miss world को आशा गरेर होला ।।नत्र कोइ भन्दा कम छैनिन ।। अनि कति धेरै kind यार ।।।। god bless u both ...love you rajesh dai...
first interview pani maile here ko thiy yo jodi ko ani aaj yo interview herda pani i found madhu mam as same as before the way she talks really innocent & kind big respect to madhu mam 🙏🙏 stay happy & blessed both of you 🤞🤞
धरानबाट रमेश प्रसाईं सङै हाम्रो पुरै टिम हेर्दैछौ
हामिले चाहिँ तात्तातो खबर मा तपाईं हरु लाई हेरिंउ .... हजुर बा बनेर गाउनु भएको गाना चाहिँ बबाल लाग्यो ।
तात्तातो खबरको रमेश प्रसाई जि को हेर्न बाँकी छ मेरो त
म पनि तपाइँ हरु को भिडियो हेरेर आको जिबन भाइ भाग्य दाइको तात्तातो खबर मा
Tyo andho baun le ni aakha dekhcha ra Sundai chau vane vaihalchan ni 😂😂😂
ताततातो खबरमा हजुरहरु लाई हेरेर यता आएर हेर्दैछु है मपनी।
एक जुग मा एकपटक अनि एक नायक,महानायक राजेश हमाल.....हे.....इ..इ...इ🖐️🖐️🖐️
राजेश दाइ र भाउजू लाई पहिला नमस्कार गरेर हेर्न बस्दै छु
ढिलो बिहे गर्नुभयो तर साँच्चिकै साँच्चिकै सहि मान्छे बिहे गर्नुभयो राजेश दाइले...😍😍
*यो प्रोग्राम हेरेर मैले राजेश दाजुलाइ अझै नजिक बाट चिन्न पाएँ संसारमै अचम्मको जोडी लाग्यो, भद्र भलाद्मी जोडी, अचम्म को कुरा मधु जि को birthdate राजेश हमाल लाई थाहा नहुने, valentine day new year जस्ता प्रोग्राम हरु celebrate नगर्नु, अनि romantic हुन लजाउनु, i love you समेत अहिले सम्म पार्ट्नर लाई नभन्नु, यस्ता यस्ता बानी देख्दा अचम्म लाग्यो मलाइ श्रीमान श्रीमती भन्दा पनि एक असल साथी पो हुनुहुँदो रहेछ भन्ने फील भयो मलाइ, अत्यन्तै रमाइलो कुरा कानी, वास्तबमा महानायक राजेश हमाल प्रती नमन गर्दछु।
समग्रमा कार्यक्रममा प्रस्तोता ले थोरै बोलेर धेरै कुरा खोताल्ने हो। guest लाई बोलाएर उनेरु भन्दा आफू धेर बोल्ने हो भने, उहाँको biography बनाउँदा भैगयो नि। माल्बिका दिदी अलिक कम बोल्नुस ल।
*राजेश हमाल को असली फ्यान यता आउनुस है*
महानायक राजेश दाइ र मधु भाउजुकाे कुरा सुन्दा धेरै रमाईलाे हुन्छ । धेरै राम्रो जाेडि छ हजुरहरूकाे जाेडि सदैब यस्तै समधुर रहि रहाेस् ।
अत्यधिक बौद्धिक .... नायक ... सबै कुराले भरिपुर्ण राजेश हमाल । जोडि पनि राम्रो छ .....
Madhu seems like a sweet person, Rajesh Hamal looks happy with her.
Many people are commenting here they are not happy re...he doesn't express his feeling doesn't mean they aren't happy..guys these days give fake compliment,fake promises n their wife/gf feel themself lucky while their husband/bf cheat on the with other...at least this couple are not like ur husband n bf...I like this couple whose love life is very good n understanding level is just perfect 😊😊
nepali film industry legendary king my always favourite महानायक राजेश हमाल कोको big fan एता हाजिर हौ त ❤️❤️
राजेश दाइ नमस्कार गरे 20 बर्ष देखि राजेश दाइको मुभि र कुनै पनि कार्यक्रम सकेसम्म सबै हेर्दै आएको छु राजेश दाइ अब एउटा सानो राजेश चाहियो है
same yarr
Same
us
@@sanjokrana5362
How to make sweater
.
I was eagerly waiting for Rajesh dai and madhi vaauju in this programe.... Thank u malvika dd
लामोसमयको पर्खाइमा मात्रै देख्न पाइयो यो जोडीलाइ एकैसाथमा मल्बीका दीदीलाइ धेरै धन्यवाद अनि अब अर्को चोटि रबी सरलाई पनि ल्याउन है दीज्यु।
महानायक राजेश हमाल दाई & मधु भाउजू 😍💞
Awesome जोडी 😍🌹🌹🌹
सम्बन्धमा यति आत्मियता यति मिठास र स्वच्छन्दता बिरलै भेटिन्छ । सम्बन्धमा यति बिनम्रता यति सरल र शालिनता देखिन्छ उहाँ हरुबाट धेरै कुरा बुझ्न र सिक्न प्रेरणा लिन सकिन्छ । उहाँहरुको आदर एक अर्कालाइ गर्ने सुन्दर ब्यबहार यति आकर्षक देखिन्छ अब भन्न सकिन्छ यो युगोल जोडिको बैवाहिक सम्बन्ध पुर्ण मधुमास र बसन्तले भरिएको छ ।
यहाँहरुको प्रणय बन्धन सदा सदा हासी खुसी सुख र शान्तिले बाचिरहोस। हृदय देखी शुभकामना भन्न चाहन्छु ।
पत्रकार मित्र ज्यु कृपया #महा नायक राजेश हमाल लाई super star नभन्नु होला olny महा नायक 👌👌👌anyways interview is best 👌👌✌️✌️❤️❤️❤️
मधु भाउजुलाई र राजेश दा लाई 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
देशको माहानायक एकमात्र राजेश हमाल 💋💕👌
मधु जि लजालु र respect हुनुहुदो रहेछ। perfect जोडी Wow
संचालक, संचालिका जोसुकै होस् तर साथमा राजेश हमाल होस्।।। वाह... त्यो कार्यक्रम हेर्दा मन भित्रै देखी अान्नद अाउछ😍😍😍
लु दाजु भाउजु सानो महानायक चैं छिटो जन्माउनु पर्यो है।अरु कुरा सबै ठीकै छ।
राजेश दाईको फ्यानहरू हाजिर गरौ त !
Ok hjur
✋✋✋✋
yes yes..
महानायक राजेश सर
😢🎉😂😢😮😅❤🎉❤
राजेश दाइ लाई देख्ने बितिकै like comment गरे अब हेर्नेछु पुरै ।। माहानायक 😍🙏🙏
राजेश दादा बेला बेलामा भाउजूलाई सर्टप्राईज दिने गर्नु अनि उहलाई मन पर्ने कुरहरुको नसोदी पुरा गर्ने गर्नु है किनाकी एउटा श्रीमतिले अफ्नो श्रीमानबाटा धेरै रमाइलो पलहरुको अपेक्षा राख्दछ।
हामी नेपालिकाे मन मुटुमा बस्न सफल महा नयाक राजेश हमाल र म्याम ।
मैले हेर्न खोजेको जोडि 💑
Thank you malvika DD👍️❤️
Rajesh daai always superstar...evergreen... best personality...💝👍👌
राजेश दा र मधु जी को लोभ लाग्दो जोडी मन कतिलाई पर्छ होला हेरौ न त ।
1 Million view in the history of ....you know why???bcoz of legend.बुझे बुझ्नु नत्र बालै भएन
Well there is no words for our legends bt morever i love the way that malvika di took this interview🥰❤️
राजेस दाइ अनि भाउजुको जोडि असाधै सुन्दर र प्रेणादाई पनि
राजेश दाईको बोली जति सुने पनि सुनिराहु लाग्छ
राजेश दा हजुर भनेको हाम्रो पुरै नेपालको हिरो हुनुहुन्छ आज सम्म नेपाल को फिल्म लाईनमा हजुर जस्तो अब्बल हिरो हामीले भेटेको छैन र साएद हजुर जस्तो हिरो भेट्न साएद अब अर्को जुनियर हमाल नै कुर्नु पर्छ होला अनि मधु मेम भनेको त संसारकै साएद भाग्यमानी लेडी हुनुहुन्छ किन भने उहाले हजुर जस्तो जिबन साथि पाउनु भाको छ तर मेरो एउटा भित्रि मन बाट राजेश दालाई अनुरोध मधु मेम को लागि कहिले काही यसो तारिफ गर्दिनु होला किन भने केटि मान्छेहरु सबै प्राय उस्तै हुन्छन आफ्नो बुडोले सधै आफ्नो तारिफ गरोस यो चै मेरो अनुरोध मात्र अन्यथा नलिनु होला हजुरहरु को जिबन सधै फलोस फुलोस अनि धेरै धेरै धन्यबाद मेरो सुन्दरी दि माल्विका सुब्बा हजुर मेरो नेपालको सबै भन्दा बेस्ट दि हजुर,जय नेपाल
Rajesh Dai ko jaba interview aauxa ani uhaako interview maa comment ko oiro dekhdaa laagxa. How popular n famous he is . Aru celebrities ko hardly 200 comments vandaa badi aaudaina. Jaya Rajesh Dai.
जीवनसाथी भन्ने यसरी सोचबिचार गरेर मात्र गर्नु पर्छ छान्नु पर्छ भन्ने जति हात उठाऊँ त✌😍
Wow soo nice couple...mam le sir lai kasto respect garnu vako... example hunu vayo... Yo Pani gardina teo Pani gardina vandai tara doi Jana ma Katti dherai Maya vako ...god bless you both.
Miss you 😘 Rajesh Dai please come back in the movie 🎥 industry... nice 👍 interview 😃😃
जीवनसाथी सिजन ४ को पहिलो एपिसोड हेरेर प्रतिक्रिया जनाउनुहुने सवै दर्शकहरूमा अाभार प्रकट गर्दछाैं । यहाँहरूका अमूल्य सुझावलार्इ हामी अागामी श्रृखलाहरूमा कार्यान्वयन गर्दै जाने छाैं । जीवनसाथीका अागामी श्रृंखलाहरूमा तपाइ कुन जोडीलार्इ हेर्न चाहनुहुन्छ, कृपया सिफारिस गर्नुहोला । हामी तपाइले चाहेका जोडीलार्इ सोमा ल्याउने कोसिस गर्ने छाैं ।
धन्यबाद ।
Rabi lamichhane and nikita poudel if possible
Suraj singh thakuri and his wife
Aryan Sigdel and his wife😍
Ravi and nikita
भुवन र जिया केसि लाई ल्यानुहोला मालिका
माल्भिका दिदि, पहिलो पटक यो कार्यक्रम हेरेको। ब्याकग्राउण्ड ध्वनिले मन मनमा अतितका क्षणहरू जन्मिएर, हलक्कै बढ्यो। सार्है मन पर्यो । राजेश हमाल मधु भट्टराई हमाल महानायक को जोडीलाई यसरि हेर्ने मौका दिनु हुने दिदि हजुरलाई स-हृदय धन्यवाद ।
राजेश दाइ, 'अनि हजुरको कोसिस जारी छ', हाम्रो माझमा कहिल्यै आउनुहुन्छ?😅👏
Respect every time, love forever for our heart Rajesh Hamal.💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🇳🇵🙏
King of nepal mahanayek super star Rajesh hamal always forever ever king of nepal....
in fact Rajesh Hamal has intellectual personality along with full sense of humor, that’s why he is Rajesh Hamal.
अहिले सम्मकै सुपर हिट जोडी ।
Rajesh hamal is rajesh hamal only one nepal ko mahanayak ho rajesh hamal. Nepal ko shan
Madhu vauju seems to be so calm sweet simple.. mahanayak ko srimati vayera ni testo ghamanda dekhina maile. great choice of Rajesh sir.. both are so calm gentle.. perfect couple
Wow kya ramailo lageo
beautiful couple of Rajesh sir & madhu mam🙏💪👈️my favourite couple💑 आदरणीय राजेश सरको फिल्म हेरेर कति रोएको छु नचाहदा नचाहदै😍😘
बिबाह गरेर सबैलाई खुसी दिनु भयो माहा नायक बनेर सबैलाई रमाइलो गराउनु भयो अबो बुबा बनेर मधु भाउजू लाई ममि बनाइदिनु राजेश दाजु
महानायक आएको भएर होला ,कत्ती चाडै million पुगेछ views !!
हाम्रो नेपाली महानायक शालिनताको खानी वाह सेल्युट राजेश दाइ dashing personality
wonderful couple..भगवान ले छिट्टै एक बच्चा दिउन।।
राजेस दाइ You are so cute 🤗🤗🤗 माहानायक राजेस दाइ 😊😊
धेरै राम्रो
राजेस दाई को म ठूलो शूभचिन्तक हो
राजेश हमाल दाइ र भाउजु लाई धेरै भन्दा धेरै धन्यवाद छ ❤❤
दामी लाग्यो रमाइलो लाग्यो राजेश दाइ रमाइलो हुनुन्छ जे होस।
एकअर्काको परिपुरक यसैलाई भनिन्छ सायद, महानायक त यसै सम्मानित हुनुहुन्छ मधु भट्टराई कति सालिन वाह😍❤️❤️🙏
madhu mam is really beautiful
वाउ फेरि सुरु भएछ माल्भिका को प्रोग्राम
Intilligent dai ko lovely budi...pyaro vauju keep loving and caring him
Kati ramailo story ho ni
Wowww ekdam enjoy gare maile hamro mahanayak jeu ko jodi ko love story😍🙏🙏🙏
Rajesh dai is mentor...the way he speaks is great....happy married life ...
राजेश हमाल ज्युको दाम्पत्य जीवन सफलताको कामना गर्दछु । कार्यक्रम संचालिका माल्भिका सुब्बा बहिनी लाई बधाई दिदै एउटा जिज्ञासा् राख्न मन लाग्यो यो कार्यक्रम कस्को र के को लागि राख्नु भयको थियो ?? कार्यक्रम को नाम "जीवन साथी" राख्नु भयको छ नेपालि च्यानल नेपाल बाटै संचालन गर्नु भयको हुदा यो कार्यक्रम हेर्ने सबै ब्यक्ती अंग्रेजी भाषामा पोख्त भयको हुदैनन के त्यस्ता ब्यक्तिको लागि यो कार्यक्रम उचित छ ?? किन शिक्षित बर्गलाई मात्र लक्षित गरेर कार्यक्रम संचालन गरियो ?? कृपया अन्यथा नसोची सिधा प्रश्नको सिधा जवाफको प्रतिक्षामा छु ।
राजेश हमाल दाइ लाई नमस्कार गरे। मलाई उहाँको बोली हेराई कपाल स्टाइल , उहाले खेल्नु भएको सबै फिल्महरु मन पर्छ । हामी सबै फिल्मी कर्मिहरु दर्शक को चाहना छोरा होस् या छोरी भएको हेर्न अत्यन्तै झुक झुक्क लागिरहेछ । कहिले ??
Ati Ramro Jodi xa mahanayak Rajesh Hamal & Madhu Mam ko
For all the haters... he is RAJESH HAMAL & he is our #MAHANAYAK 🇳🇵🇳🇵🇳🇵
हाहा.... जेहाेस राजेश सर सारै राेमान्टिक सारै मजा लाग्याे। र मधु म्यामकाे गुनासाे चाहिँ धेरै रहेछहै ...!! राजेश सर संग.. ल पूरा गरिदिनु पर्याे राजेश सर ।||
माहानायक राजेस ज्यु को लाइफ सफल रहोस छिटोभन्दा छिटो राजेस जि को बच्चा हेर्ने रहर छ
0ⁿ0
👍️👍️👍️👍️अति राम्रो जोडि सह्रै मन परियो ।।जति सुने पनि सुनी रहु लाग्ने ईन्टरभु👌👌👌👌❤️❤️❤️💋💋
जिवनसाथीको ६-७वटा ईन्टरभ्यु/जोडीलाई हेरियो जसमा सबैभन्दा कन्फियुज र सस्पेन्स जोडी लाज्ञो । केही नपुगेको नखुलेको something missingजस्तो ।
Exactly, they are not happy couple u can tell clearly
Bhai timi n timro budi jau Sab open open bolna lai 😅
Rajesh Daii Le lastai Hasayo 😍❤️👌😍❤️👌
माल्बिका दि मेरो अनुरोध छ कृपया देशका उज्यालो हुना हार बिधुत प्राधिकरण का कुल मान घिसिङ सर को जोडी लाई ल्याउ नु पर्यो।
Yes
Please note that they didn't entertain you doesn't mean they are not perfect couple. Every people have their own way of living and expressing on public.
Yo Video Trending ma jancha Sure👍
Malai ta cute lagyo cuz Dubai jana honest n shy dekhinxa.. Madhu really seem to respect rajesh ji..
How adorable couple 💕💕Kati kura Nabhanera nai mita mita hunchhan💕💕
wow maha nayak rajes hamal ...ma janmera pahilo nam suneko man dimag ma baseko nai rajesh hamal hunuhunxa...........nice couple rajes dai madhu vatrai.....yo jodi sadhai rahirahanu hos
अन्तर्वार्ता हेरेर अानन्द प्रदान गरियाे र यउटा सुसिल सन्तानकाे लागि शुभकामना
Malvika subba ji ko program MA ajha rajesh hamal ji and his wife.. Wowwwwww
Perfect couple
darsan rajesh daju ra madhu vauju lai ani aja ta dherai ramri dekhinu vako xa vauju
Rajesh dai and madhu vauji lai samman chha 🙏
Best Couple Rajesh Sir and Madhu Ma'am wow amazing...
राजेश हमाल दाई time आफ्नो काम लाई मात्र होईन 100%50%मधु भाऊजु लाई नि दिनुस है🙏
Rajesh dai ra madhu bhauju lai namskar🙏☺️☺️
Best couple....... Lots of respect rajesh dai.
नेपाल को सान मान हो
माहानायक हमाल
कोटि भाइ hamala haina hou hamal ho
@@chefsushant1631 गल्ती भएछ
महानायक राजेश हमाल😍💘💘
Congratulations and sadabahar fulirahos mahanayek Rajesh hamal, madhu hamal ko jodi falos fulos yehi chha subhakamana
एकदमै मिलेको जोडी लाग्यो जुन ताराको जस्तो समबन्द बनिरोस हजुरहरु को cutting x jodee wow
येति beautiful यार राजेस दाइको wife ? सबैले नराम्री छिन भन्थे but beautiful छिन त यार.. hero को wife भनेर होला धेरै नै राम्री अपेक्षा गरेका होलान मान्छेले ।। राजेस दाइको श्रीमती हुनाले miss world को आशा गरेर होला ।।नत्र कोइ भन्दा कम छैनिन ।। अनि कति धेरै kind यार ।।।। god bless u both ...love you rajesh dai...
first interview pani maile here ko thiy yo jodi ko ani aaj yo interview herda pani i found madhu mam as same as before the way she talks really innocent & kind
big respect to madhu mam 🙏🙏 stay happy & blessed both of you 🤞🤞
Balla balala herna paye thank you d
अब करिश्मा मनन्धर को जोडी ल्याएको भए राम्रो हुन्थ्यो, सबै जान waiting मा होला
Akdamai ramailo lagyo dubaiko maya dekhera
राजेश जि को गित धेरै मन पर्यो😘
Yeti thulo sperstarle married anniversary manaunu hunna ki k ho bibaha vayeko kati barsa vhayo pani thahai xaina rahexa... RH SIRLAI💕
Wow so beautiful couple ❤❤ 💑🌷🌹🌷🌹
सुन्दर जोडि वाह राजेस हमालको मिसेस देख्नुपाइयो खुशि लाग्यो
धेरै राम्रो ईनटर डकशन राजेश दाई मधु दिदी को गुड बिकाश सुबा सिस्टर 😍😍👌👌👌🌷🌷
Rajesh hamal jasto payesi kolle chhodxa madhu g god bless you...ramro jodi tapaiharuko
Madhu Mam akdamai Bebharik😘😘🌹🌹 kati Mitho boli💕💕💕💕..Ram krishna dhakal ko wife le hernu hola yo interview...kehi sikne abasar paunu hunexa...
Legend superstar great respect Rajesh Hamal❤️
आदरणीय महानायक राजेश हमाल लाइ ज्यु हार्दिक नमन ❤️❤️❤️❤️❤️❤️❤️❤️
Jeevansathi ko season -1,2 ka kehi parter haru apart bhaisaknu bhayo .. Rajesh dai ko jodi yo juni ma kayam rahos.🙏🌹🌹