नमस्कार म हिक्मत शाही क्षितिज बहुप्रतिभाशाली सर्जक बादल घिमिरे को शब्द संगीत र चर्चित गायिका अन्जु बिश्वकर्मा र चक्र बिश्वकर्माको आवाजमा बहुचर्चित गित अग्लो तारेभिर को स्टुडियो लाइभ गरेका छौ।आसा छ मस्तै माया गर्नु हुने छ साथै के कस्तो लाग्यो लाइक कमेन्ट सेयर अनि subscribe गर्न नभुल्नु होला है त♥️♥️🇳🇵🇳🇵🙏🙏🙏
आहा मेरो शिवालयको एक आवाज चक्र भाइ लाई साच्चिकै हृदय देखि उज्ज्वल भबिस्यको शुभकामना ब्यक्त गर्दछु। यती मीठो आवाज आजसम्म किन कतै प्रस्तुत हुन सकेन। ढिलै भएपनी सफलताको शिखर चुमोस मेरो कामणा साथै अञ्जु बहिनी त अहिलेको सवैको चिरपरिचित गायिका भैहाल्नुभयो। दुबैजनाको उज्ज्वल भबिस्य बनोस शुभकामना 💐💐💐💐
अन्जु बहिनीको जादुमय स्वरले माेहनी नै लगायाे मलाई। जसले जे भने पनि गीत हो गीतमा संयाेजन गरिएका सबै शब्दहरू कलाकारकाे मात्र यथार्थता हुँदैन, गीत सुन्ने र भिडियो हेर्ने दर्शकले बुझ्न जरुरी छ। शब्द मार्मिक छन् दुबै जनाकाे सांगीतिक यात्रा सफल रहाेस❤❤
आहा कति राम्रो गायको अन्जु बहिनी को शुभकामना छ दुइटै को राम्रो छ ।त्यो कमले खाते सङ्ग सङ्गत नगर बहिनी तिमिलाइ बर्बाद बनाउने छ ।त्यसले नपत्याय यो कमेन्टलाइ सेभ गरेर राख पछि काम लाग्न सक्छ ।

❤
मेरो शब्द / संगीतलाई यति मीठो आवाजमा गाउनुभएकोमा खुसी लाग्यो । दुबै जना गायक / गायिकाको उज्ज्वल भविष्यको कामना गर्दछु ।
हिक्मत सर , आभार 🙏 ❤
Thank you sir❤❤
कति राम्रो सोर बैनी अन्जु अझै पर्गती गर्नु बैनि🎉🎉❤
Thank you❤
टिक्टकमा हेरेर अन्जु बैनिको लागि आएको है म चै कत्ती मीठो हो के स्वर❤❤❤❤
Thank you❤❤
अत्यन्तै मार्मिक लाग्यो गीत गहिरिएर सुन्दा मनै छुयो बधाई छ chakra daju लाई
Thank you❤
वाउ अन्जुको आवाज मनै लुट्यो❤❤❤
आहा मेरो शिवालयको एक आवाज चक्र भाइ लाई साच्चिकै हृदय देखि उज्ज्वल भबिस्यको शुभकामना ब्यक्त गर्दछु। यती मीठो आवाज आजसम्म किन कतै प्रस्तुत हुन सकेन। ढिलै भएपनी सफलताको शिखर चुमोस मेरो कामणा साथै अञ्जु बहिनी त अहिलेको सवैको चिरपरिचित गायिका भैहाल्नुभयो। दुबैजनाको उज्ज्वल भबिस्य बनोस शुभकामना 💐💐💐💐
Thank yoi❤
राम्रो छ
अन्जु बहिनीको जादुमय स्वरले माेहनी नै लगायाे मलाई। जसले जे भने पनि गीत हो गीतमा संयाेजन गरिएका सबै शब्दहरू कलाकारकाे मात्र यथार्थता हुँदैन, गीत सुन्ने र भिडियो हेर्ने दर्शकले बुझ्न जरुरी छ। शब्द मार्मिक छन् दुबै जनाकाे सांगीतिक यात्रा सफल रहाेस❤❤
Kati mitho voice sunirahau jasto best luck sis and bro❤❤❤
आज बल्ल चक्र मित्रलाइ देख्न पाइयो खुसी लाग्यो सफल्ताको पाइला अगाडि बढोस है
Thank❤
आहा कस्तो मिठो गित बधाई छ❤❤❤
अत्यन्तै मार्मिक लाग्यो गीत गहिरिएर सुन्दा मनै छुयो बधाई छ चक्र मामा जी
अाहा कति मार्मिक गित अनि शब्द लयो अनि स्वरको त कुन सब्दले भयान गरु कुनै सब्दनै छैन 🎉🎉🎉🎉🎉
Thank you❤
आहा सारै मिठो सोर दुबै जना को❤❤❤❤❤❤
धेरै मिठो गीत ❤️
मीठो आवाज गजब लाग्यो उन्नति प्रगति भएको देख्ने ठुलो इक्षा छ
Thank you❤
आहा सरै मीठो स्वर दुबै जनाको best of luck ❤❤❤
Thank you❤
साह्रै राम्रो छ शुभकामना !!!
sarai ramroo❤❤
Tq
Wow kati motho
कति मीठो स्वर तेसै मा लुक्स जीवन मा सारै मन खायो
Thank you❤
Aaha hamro dailekhi ko saan anju baini
Thank you❤
धेरै भनदा धेरै राम्रो छ🎉🎉❤
best wishes tareveer team❤❤❤
मेरो भाईको स्वर सारै मीठो छ । एकदिन चन्द्रमा छुन पुगोस शुभकामना ।
Thank ❤
Ramro xa ❤❤❤❤
Wow 👌👌♥️♥️vai bunu damixmbadaix
Thank ❤
आहा अन्जुको आवाज अनि चक्रको आवाजको फ्यान भए ❤❤❤सबैले हेरेर सेयर गरौ❤❤
Waiting cngrt tareveer team❤❤
I am big waiting ❤❤❤❤
waiting xa xu ma bbal nai hola❤❤
Waiting and cngrt all❤❤
मन छुने साेर छ दुबै जनाकाे नेपाल खानछ साेरले ।
Thank you❤
Wel come Raja
क्या मिठो स्वर दुबैको गीत मार्मिक छ ।
Thnk you❤
Waiting beautiful song❤❤❤
सारै मिठाे ्स्वर दुबै जान काे
Waiting big fan anju nani good luck❤❤❤
Wow voice touching heart ❤️❤️❤️ best of luck 🤞 boine anju
wau nice voice anju didi and chakra dada love you all
Dhari ramro sor boini ko❤❤❤
Thank you❤
म नि टिकटक मा देखेर युट्युब मा आएको एति मार्मिक एति मीठो भाका तेस्तै स्वर जति लेखे नि कमै हुन्छ यो गित को लागि सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना
❤❤❤❤❤❤❤सफलाको कामना
Tq❤
Aaha❤so sweety🌹 voice both of you❤❤❤
Thank❤
OMG yeti mitho ta orginal Pani xaina hola Sarai mitho voice ta yeti Sundar xani kurai nagarau ❤❤❤❤
Thank you❤
Congratulations very nice song ♥️♥️🙏🙏
Wau what a song❤❤
goot chh
dami ❤❤❤
❤❤❤❤❤❤
Dubai Jana Vai bhoni KO voice damdar lagyo
Congratulations dai and anju ❤❤❤
Nice song❤️god bless you❤️🙏🙏
ramro x
❤❤
Congratulations very nice song 😊
स्वर एकदम मिठो अन्जु को
Anju bahini ko swor dheraii ramro ..
Supap
❤❤😢😢
Very nice voice.
Thank you ❤
Wau❤❤❤
wow nice 👌👌👌👌❤️❤️❤️❤️
Very nice voice both of you❣️🥀
काका राम्राे प्रगति गर्दै जानू सुभकामना।
Thank you❤
❤❤
❤❤❤❤
नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,यो मेरो सानो प्रयास कस्तो लाग्यो हजुरहरुलाई🙏म सङ पनि जोडिनु है 🙏
Hussss❤❤❤❤❤❤
Pargati ko subha kamana ajairamro gardaijanu anju kasaiko laima nalaga timro jindagi timro hatma xa nanu anju
Thank you❤
Thank you❤
आहा कति राम्रो गायको अन्जु बहिनी को शुभकामना छ दुइटै को राम्रो छ ।त्यो कमले खाते सङ्ग सङ्गत नगर बहिनी तिमिलाइ बर्बाद बनाउने छ ।त्यसले नपत्याय यो कमेन्टलाइ सेभ गरेर राख पछि काम लाग्न सक्छ ।
Thank you❤❤
❤❤❤❤❤❤❤
Very nice song ❤️❤️💐❤️❤️❤
Nice song
very nice song❤❤❤
अन्जु बहिनिको स्वर चाहि दामि छ
😭😭😭😭😭😭😭😭😭
❤❤❤❤❤❤❤❤❤❤
Jay mata Laxmi
❤ 0:11 😊
❤❤❤😢😢
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
❤😭😭😭😭👌🙏❤️💞
Nikai maarkmik
मलाई त सान्ती श्री को भन्दा त मन्जु को मिथो लायो शोर
Sunirahu jasto lagne shor anju
Thank❤❤
😅😅😅😅
❤❤❤❤
❤❤
Nice song
❤❤❤❤❤
❤❤
❤❤❤
❤❤❤