त खाते ले हुनु पर्ने भन्दा बढी प्रान्क गरिस।उसको दाजु ले बहिनी को बारेमा देको अन्तर्वार्ता,तेरो अन्तर्वर्ता,अनि तेरो हाउ भाउ धेरै बढी भयो त्यो एउटा उदाउदै गरेको एउटा नब गाईका को बन्दनाम गरेको छस तलाई हरेक मिडिया, अनि श्रोता बिचार गरि राखेको छन तलाई त्यो अन्जु को भबिस्य र इज्जत मान मर्यादा लाई बिचार गर उसको इज्जत लाई भोलि को भबिस्य हेर।हाईलाईट मा आउने काम नगर
@paharsinghthapa1851 मेरो पनि दुई हात जोडी सलाम फर्काए है हजुरलाई l बिहे मात्र हो र 2 वटा छोरा पनि छन् l मलाई राम्रो देख्नु भएको मा धेरै धेरै धन्यवाद l
आहा यो अति नै चर्चित भाका मा कमल बि सि माल्दाइ र अन्जु बैनिको दोहोरी अतिनै दमदार छ।❤ दुबैको स्वार शब्द चयन अतिनै बबाल छ❤ माल्दाइ को बोल्ने शैली गाउने हाउभाउ सारै राम्रो लाग्छ पहिला देखि नै ।शुभकामना छ❤होल सारङि सन्सार टिम लाइ सम्मान ❤❤
डोरी बाटेर देखि यहाॅ आइपुग्दा सम्म अञ्जुजीबनी पूर्ण सफलतामा आइपुगेको महसुस भएको छ ,यस्तै मीठो कार्यक्रम अञ्जूको घर-ऑगनमा परिवार र छरछिमेकीका रोहबरमा सञ्चालन, भएको भएको हेर्ने ठूलै रहर छ हामी दर्शनहरू को ।
अन्जु बिश्वकर्मा र मैले सारङ्गी संसारमा हामिले गाएको रमाइलो दोहोरी आइसकेको छ है !
एकपटक सबैले हेरेर शेयर पनि गरिदिनु होला है🙏❤️
सारै राम्रो लाग्यो अब यो जाडाे नकटाेस दाइ😂❤
सफलताको शुभकामना 🎉🎉🎉🎉
त खाते ले हुनु पर्ने भन्दा बढी प्रान्क गरिस।उसको दाजु ले बहिनी को बारेमा देको अन्तर्वार्ता,तेरो अन्तर्वर्ता,अनि तेरो हाउ भाउ धेरै बढी भयो त्यो एउटा उदाउदै गरेको एउटा नब गाईका को बन्दनाम गरेको छस तलाई हरेक मिडिया, अनि श्रोता बिचार गरि राखेको छन तलाई त्यो अन्जु को भबिस्य र इज्जत मान मर्यादा लाई बिचार गर उसको इज्जत लाई भोलि को भबिस्य हेर।हाईलाईट मा आउने काम नगर
दामि लाग्यो गित छिटै बिहे पनि गर्ना पर्छ❤ कमल जि जोडि मिल्छ
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु सबै ले संस्कराईब गरीदीनु होला
आहा कति राम्रो गित अनी स्वरका धनी कमल बि सि अन्जु बिश्र्वक्रमा राम्रो जोडि अनि सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️
सार्है उत्कृष्ट दोहोरी अन्जु बहिनी & कमल माल्दाईलाई साङ्गितिक भबिस्यको शुभकामना ।
दोहोरी दोहोरी जस्तो भयो असाध्यै राम्रो अंजु परिपक्व हुदै अगाडि बढिकी छिन शुभकामना ।
जाद्रै love जोडी कति हेरेको कमल ले अन्जु लाई 😂😂😂
अँजु र कमल जी को धेरै फेक भिड्यो हेर्दै बसियो आज बल्ल ढुक्क भयो सारङ्गी संसार हेरेर 🎉🎉🎉🎉❤❤❤❤
Bel Kumari lai mero Pani salam chha hai Kati Sundar ho biva bhaye chha ki nai
@paharsinghthapa1851 मेरो पनि दुई हात जोडी सलाम फर्काए है हजुरलाई l बिहे मात्र हो र 2 वटा छोरा पनि छन् l मलाई राम्रो देख्नु भएको मा धेरै धेरै धन्यवाद l
आहा यो अति नै चर्चित भाका मा कमल बि सि माल्दाइ र अन्जु बैनिको दोहोरी अतिनै दमदार छ।❤ दुबैको स्वार शब्द चयन अतिनै बबाल छ❤ माल्दाइ को बोल्ने शैली गाउने हाउभाउ सारै राम्रो लाग्छ पहिला देखि नै ।शुभकामना छ❤होल सारङि सन्सार टिम लाइ सम्मान ❤❤
अन्जुले खुलेर दोहरी गाउन थालेछिन तर बोल्न अलि अर्द मान्छीन
कति राम्रो जोडि हो कसैको अाखा नलागोस
छिटै याे जाेडिकाे बिहे देखन पाई्याेस ❤
जोदीको दोहरी बबाल को नाचने नानीहरु को नाच पनि राम्रो छ ह
नयाँ जोडीको बबाल दोहोरी👌👌👌
दुवै जनाको राम्रो प्रस्तुति छ है❤❤
यो सानू नानुको नाचले मलाई आखाबाटा आसु आयो कतिराम्रो नाचेको
गीत मीठो छ बिहेको गीत नी हेरेको छु like coment suscribe सब गरेको छु तर धमालालाई राजनीतीमा आए भोट दिनी कुरा अनी बोली पिच्छे अंजू अंजू चाही नगरे भाई अब
आहा क्या रमाइलो दोहोरी गाउनुभो सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
रिएल मै बिहे गरे राम्रो छ जोडी❤🎉❤🎉❤🎉
गित भन्दा बढि अन्जु कि अन्जु भन्छ भाई ले के विधि हो
Tata😂😂😂😂
Um k😂😂
umm k
बहिनी हाे के अन्जुलाइ त केही भकाे xin aruli k खस खस
धेरै धेरै धन्यवाद छ अन्जु अनि कमल भाई🌸❤️❤️👏👏
पहिला भन्दा धेरै राम्रो छ है दोहोरी जति सुने पनि सनिरहु जस्तो लागेन अझै अगाडि बढदै जानु बेस्ट अफ लक ♥️♥️♥️♥️
Aaha nikai ramailo xa Dohori kamal bc and anju sis❤❤🎉🎉😂😂😂😂😂😂
Ralma Jodi dakhnu pama anjura Kamal ko ❤❤❤❤
प्रस्तुति त धेरै राम्रो हो अलि नौतन्की बढी भयो कि जस्तो लाग्यो मलाइ त
अत्यन्तै रोचक अनि रमाइलो लोकदोहोरी धन्यवाद दुबै जनालाई अनि सारङ्गी सन्सार टिमलाई ।
सुन्तालामा नजर नलाऊ ,
पाप लागला तिमीलाई ।
भोगटे छ बिचैमा
मन मिलयो भन्ने राम्रो चल्छ ।
गफगाफ र कुराकानी
kya dami dohori gayako anju ra maldailya sarai man pareko sabai lai❤❤❤❤❤
अनजु मेरिहाे काेसईले अखानलगावेस भनेरहाेला नकलिबिहे गरेरदेखाकाे राम्राेछ पराईपनि सफलहाेस भाईरलजाेरिपनि सफलहाेस अद्राेदुरगमठााउमा अदेरिरातमा जस्तईभयकाे अनजुकाे रमाउनि अबसर गराईदिनि काेपनिजयहाेस सदईहासाेखुसिमुस्कान मिल्लाेस ❤❤❤
सारङ्गी सन्सार ,कमल माल्दाई ,अञ्जु लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना । कमल र अञ्जुकाे साँगितिक जीवन अझ उचाईमा पुगाेस ।
मुख मा अन्जु झुन्डियको छ क्याहो अच्चमै
आहा सारै राम्रो दोहोरी ।🌹🌹🌱🌷🌷🌼🌻🌴
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
सारङ्गी संसार नियमित हेर्थे तर आज चाइ यो जोडीले गाएको त पटक्कै हेर्न मन छैन बाई
kina bro
पहिलो चेाटि मैले हेरे को यो भाई बहिनि को दोहरि एकदम मन पर्यो मेरो यो दुई जेाडि लाई मेरो शुभकामना छ ।
डोरी बाटेर देखि यहाॅ आइपुग्दा सम्म अञ्जुजीबनी पूर्ण सफलतामा आइपुगेको महसुस भएको छ ,यस्तै मीठो कार्यक्रम अञ्जूको घर-ऑगनमा
परिवार र छरछिमेकीका रोहबरमा सञ्चालन, भएको भएको हेर्ने ठूलै रहर छ हामी दर्शनहरू को ।
कति पागल पनहो गित भन्दा अन्जु धेरै
Very nice ❤❤❤❤❤❤❤❤❤❤❤❤kisan ra kamalako dohori auni paro ho hojur ❤❤❤❤❤❤
Khali anju anju vanne kin hola ramro vayen
मेरो भाई कमल बिसी र अन्जु विश्व कर्माको बिहे भएको हेर्न चाहान्छु । यो जोडी देशकै नमुना जोडी हो देशकै गहना हो ।
Anju Anju matra vanxa yo boka ho geet gauneee tareekya veyana…. Vitra ja veya pani…. Kai kt na pasto mula saga
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Ahha beautiful singing 🎤🎤👏👏👍👍 all the best bhai and Bhani
Geet gauda nii k Anju Anju vaneko yo Kamal dai le. Sara sar gaune chari 😅❤
Yo jodi ko gana feri xxtai harnu pauo...dami xa
यो दोहोरी त मैले हेर्न झण्डै छुटाजछु। अहिले सारंगी संसार को नयाँ स्टुडियोमा सरेदेखि कार्यक्रम को सेड्युल नै फेरिएको छ।
नया जाेडीकाे बबाल दाेहाेरी आयाे है❤❤❤❤
Wa kadami vai bahini dohori ❤🎉🎉🎉🎉❤
साह्रै मन पर्यो यो माइला भाइको दोहरी
❤❤❤ good India Punjab
८ मिनेट को लेक्चर ठोकेको।
❤❤❤❤❤ new couple😊😊❤❤ nice song
रियल बिहे भन्ठान्या थियो रैछ तनि सुटिङको भिडियो सल्ला धुपैले ।
कति रमाइलो हाे के दाेहाेरी 👌👌❤️❤️❤️❤️
kamal bhai gaauda kheri kina bichmaa anju bhanchau yo thik chaina
Sarahai. Mitho. Ramailo dohori Sunna paiyo. Dubai kalakarhoru ustai ustai. Sarai ramailo lagyo aajako dohori dherai dherai dhyanwad sarangi sansar Sampurna timlai now.mo Qatar dekhi herirayeko xu Kamal sir
❤❤❤❤❤❤❤❤❤
Very nice ❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤🎉🎉🎉🎉🎁🎁🎁🎁
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे गितका असलि गायक गायिका कृष्ण दर्लामि र मुना थापा मगरले गाकाे हुन ,याे पछि अरुले रेकर्डिङ गरे तर यसको सुनुवाइ भएन
Hora ani uhaharule gayako record xaki nai???
Hota raixa teej geet po raixa ajha
K saro anju matra baneko ho😂😂
really nice dohori great voice anju nanu best of luck
❤अन्जु को जबाफ दिन सकेनान माइला ले? के चिलाएरा काउकुति लागेको भन्दा? ❤️सुभकामना छ 🙋
यो माईला ले अन्जु नभनि खाना पनि खादैन होला 😂😂😂
दामि🎉🎉🎉🎉
रमाइलो दोहोरि
❤❤❤❤❤❤❤🎉🎉🎉🎉👌👌👌👌👌
Ab arko bhag pani leunu hola
Good.anju.kamal❤❤❤❤❤
Wow very nice
yo jodi ko natk pani khoi k khoi k
गित सुरु हुनु भन्दा आगाडी यउटा एकल लोक भाका गाउन लाको. Vy कति राम्रो हुन्त्यो. तर सारगी संसार ले तेटेन.. एस्तो जाबो....
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
Wow ❤❤❤❤❤❤
nikkai ramro dohori gaune gayak gayika dubai lai dhanyabad chha ❤❤❤😊
आहा धेरै राम्रो ❤️
Wow super ❤️❤️❤️❤️❤️😘🥰😍😘😍🥰😘😍🥰😘😍🥰😘😍🥰😘😍🥰😘😍🥰😘😍🥰
👌👌👌👌😁😁😁🎉🎉🎉🤔🤔🤔
Sa
❤🎉❤🎉🌹👍
यो जो डि लाइ कसइ को आखा नलागोस
Malaii man parne gayak Kamal bc
❤
Super dohori
Yo mula ko natak nai beshi vo yar anju ki anju re thaha xa tw hau hamlai pani😂😂😂
शुभकामना छ ल 🎉🎉🎉🎉🎉🎉🎉😊
Sundar Jodi
धेरै राम्रो छ बधाई छ
दुबै जना लाई
Anju...Anju....Anju....Anju.ha ha ha
Yeou mailako real lover rahecha khali jahile ni anju bancha
hoina k vyo kamal bc vhai lai khali anju suna anju vhndai geet gaudai garxan hoi love parexa ki keyaho kamal bc vhai nice love
Maldaiko boli nai mitho kya😂😂❤
😮😮😢😢😢😢
Nice❤❤
❤❤❤❤❤😂
Maela je hos makhai xan
Best singer kamal bc mallldai
Hurrrrrrrrrrrrrrrrrrrrrrrrrr ❤
Kamal cb boka hun keko anju sanga bihe garne .?
अरु कुरा त्यति त आउंदैन बिहे पछि त पढ्नै मन लाउंदैन सल्ला धुपैले ।
Safaltako suvakamana nanu❤❤
Yo jodi mathi kasaiko aakha nalagosh