एकदम मन छोयो सबैको भूमिका आ- आफ्नो ठाउमा एकदम राम्रो लाग्यो ....मलाई ति अभागि सती जाने महिलाको चित्कारहरुको कल्पनाले मातै पनि छाती दुखेर आयो ...बेदनाले अस्रुहरु बगीरहे चलचित्र हेरुन्जेल हामी दुई आमाछोरिको ..... म अन्तर आत्मा देखी नै चन्द्र शम्शेर राणालाई करोडौ करोड धन्यबाद साथै उनको जय होस भन्न चाहन्छु हामी हरेक नेपालीहरुले हेर्नै पने यो चलचित्र !!!
वास्तविक सत्य घाटनालाई चित्रण गरि बनाउदा एकदमै मार्मिक छ र यो फिल्म हेर्दाखेरि आनन्द लिनु भन्दा भित्रैदेखि मनरुलाउछ अनि पुरानो इतिहासको पाठ सिकाई अजै समाजमा भयका कुर्रितिलाई निर्मल पार्न टेवा पुर्याउछ धन्यवाद पुरा टिम तथा युटुबमा उपलब्ध गरिदिनु भयकोमा
झोला चलचित्र हेर्दा धेरै दुख लागो अँखा बाट आसु झर्यो हाम्रो समाजमा यस्तो कु प्रथा पनि थियो कुनै समयमा त्यसलाई जस्ताको तस्तै उतारेर देखाउनु भयो यसको लागि धन्यवाद छ झोला चलचित्र टिम लाई। अब झोला चलचित्र को भाग २ पनि बनाउनुस सति बाचेर गाउँ छोडेर सति र आफ्नो छोरा हिन्ने बेलामा काकाले भन्नू भयको जुन कुरा छ जङ्गलै जङ्गल भयर धरान जानू त्यहाँ कसैले देखलान भन्ने लागो भने मुग्लान हुँदै आसाम जानू भन्नू भयको छ त्यहा बाट सुरु गर्नु र जो आज पनि नेपाली भारत को आसाम लगायत का विभिन्न ठाउँ मणिपुर, तेजपुर,डिम्मापुर, मिजराम, गोलाघाट यी ठाउँमा नेपाली को बसोबास धेरै छ। हो झोला फिल्म को जस्तै कारुणिक कथा त्यो बेलाको दुख कष्ट नेपालको कु प्रथा सहन नसकेर घरगाउँ छोडेर मुग्लान हुदै आसाम गएर उतै घरजम गरेर बसेको थुप्रै देखेको छु र त्यहा नेपालीले भोग्नु परेको दुख लाई मध्यनजर राखदै झोला चलचित्र को भाग २ बनाउनु समय सान्दर्भिक नभय पनि यस्तो थियोे भन्ने हुन्छ आसाम मा नेपाली को कथा लाई मैले देखेको छु म धेरै ठाउँ घुमेको छु र झोला फिल्म मा काकाले भतिजा र भाउजू लाई मुग्लान हुँदै आसाम जानू भन्दा याद आयको थियो र आज लेखेको यो कुरा सम्भब भयो भने झोला फिल्म को भाग २ बनाउनु है
मेरो आँखामा आसु बगाउने एक मात्र चलचित्र हो झोला।यस चलचित्रमा भएको कथा मैले झोला उपन्यास मा धेरै पहिला पढ्ने मौका पाएको थिएँ।यस चलचित्रका सम्पुर्ण कलाकार हरुमा हृदय देखि सम्मान गर्दछु।कृण्ण धारावासी सरकाे कथा लेखन नै मर्मस्पर्शी हुन्छन।
This movie; this story deserves uncountable praises. One of the best movies I've watched till date. INFINITY LIKES for this Story. Abolition of sati was a must. And the one who abolished sati is a very great person. He has performed a big deed. He deserves a salute and respect as well. I am thankful that this modern age doesn't follow this Sati System. People of this age are lucky, this system is no more given the importance; it is abolished. A very great movie.. Thanks to the director of this movie as well. You've really done a great job. (SATI - An unfair deed; an inhumane act).
नेपाली जगत मा आज सम्म जत्ती फिलिम बनेका छ्न त्यो भन्दा फरक र वास्तविक कथा बस्तु पाइयो निकै मार्मिक हृदय स्पर्सी फिलिम रैछ ।र यो फिलिम ले मनोरञ्जन को साथ साथै केही पाठ सिकायको छ समाज का ती बिकृती बिसङ्गती लाई अन्त्य गर्नु पनि पर्दछ ।आज सम्म मैले नछुटायका कमै फिलिम होलान तर यो फिलिम जस्तो अरु कोहि लागेन ।धन्यवाद सम्पुर्ण युनिट्लाइ
वास्तविक सत्य घाटनालाई चित्रण गरि बनाउदा एकदमै मार्मिक छ र यो फिल्म हेर्दाखेरि आनन्द लिनु भन्दा भित्रैदेखि मनरुलाउछ अनि पुरानो इतिहासको पाठ सिकाई अजै समाजमा भयका कुर्रितिलाई निर्मल पार्न टेवा पुर्याउछ धन्यवाद पुरा टिम तथा युटुबमा उपलब्ध गरिदिनु भयकोमा (big salute for all tem)
salute to director and producer..one of the greatest movie i have ever seen.Yesta film haru le nai manxe lai kehi sikauxa.Yeni 631 jana manxe jasle yeslai dislike gare tiniharu manxe ko nam ma kalank hun... love this movie
I am here after reading Unit 13 of class 9 English book with the topic 'A specimen of Movie review on Jhola' . This movie is just fantastic. I can't control my tears. As well as I would like to thank Late Chandrasamsher Rana for eradicating Sati system from the nation.❤️
नेपालमा यस्तो फिल्ममा होइन दाई अचेलका के भन्छन त्यो हिफओप जस्ता फिल्म मा दिन्छन नेसनल होइन इन्टर नेसनल अवार्ड मलाई दिन्थे नेपालका नेताहरु {सेलुते छ चन्द्र सम्सेर लाई 🎇🎆
चलचित्र भनेको यस्तो हुनुपर्छ। यस्ता चलचित्र लाई विभिन्न अवार्ड्स का माध्यम ले mainstream मा ल्याउनु पर्छ। सामाजिक किराती क्लाझै पनि छन् हाम्रो देश मा । त्यसका उन्मूलन का निम्ति सामाजिक यथार्थता मा प्रकाश पर्ने चलचित्रहरू बनाउन निकै आवश्यकता छ। शुभकामना।।।❤️❤️❤️
Hi! I am from the Philippines and I am married to a Nepalese with 2 kids. This movie made me cry big time! I am really sad thinking about women's discrimination here in Nepal. We also live in village and most of the family here is still following tight tradition and culture. I am not saying to remove or forget the culture and tradition but I just really wish women's discrimination here should be stop 😔😭
some LAWS needs to change with time, once upon a time sati was also LAw, similary LAW of age to give consent should also change with time as more than 50% indulge in sexual activity before 18 nowdays, and Stop destroying life of men like Paul Shah and Sandip Lamichanne.
Before ill never watch caused i dont understand.. But have english sub.. Now i feel what the story goes..... I love this so much..i love u my mom and my dad... #Philippines
If I were a Nepali woman I'd totally find me a man outside Nepal and get married there and completely abandon the barbaric culture and traditions of nepal and even make a way fie my sisters to also move out and liberate my mother . Thanks God I'm as free as a bird and don't take it for granted.
@@allbyhisgrace8925 Back then marrying outside of your culture was even worse. You would most likely have no support and not even find a person outside of Nepal since that’s where they lived. Nepal now is not like this anymore, there are definitely things that could improve but with our generation it’ll change, it’ll get better hopefully. But no, nepali women now that live outside of Nepal or even in Nepal are quite free to do as they please.
I m handicapped n i m Nepali I love movie. I cant go to watch in cinema so thank u so much uploading this movie with Eng sub. Please upload latest movie for disabilities people who cant go cinema like me an its all world who love nepali movie
राम्रो उत्कृषट फिल्म हो। पहिला को समाज ले नारी माथि अन्याय गरे कै हो।तेहि भये र नारी ले आफ्नो लोग्ने को लामो उमेर को कामना गर्थे।किन भने न भये पति को मृत्यु पछि त्यो निरदयी समाज ले नारी लाई सति जान विवश बनाउ थियो।हे .... त्यो ...पापी..... समाज..... .जय पशुपतिनाथ आज हाम्रो समाज बदलिएको छ।
हेर्दा त आँसु झरिनै रह्यो,हेरिसकेपछि पनि आँसु थाम्नै गार्हो पर्यो।। सार्है मन छुने कथा समेटिएको।। जय होस् श्रि 3 चन्द्र शमशेर जि को।। जय होस।।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ।। आगामि दिनहरूमा पनि यस्तै राम्रो फिल्म बनाईदिनुहोला।। शुभकामना।।
सारै मन पर्यो ६०,७० बर्स अघि को घटना लाइ लिएर फिल्म बनाउन सजिलो छैन यो धेरै गारो काम हो सम्बाद मिलाउन र जातो ढिकी पानि घट्ट देखि लगाएको पहिरन तेल को डब्बा अगेना भाडा सुत्ने ठाउ घर आदि लाइ एक दम मिलाएर देखाइएको छ अत्यन्तै मन पर्यो मेरो हजुरबुवा को जेठी श्रीमती बितेपछी कान्छी श्रीमती बिहे गर्नु भएको थियो ३५ वर्ष कान्छी जसको नाति म हु तर नेपाल मा सतीप्रथा सायद २०० वर्ष अघि पनि थिएन होला ५०० वर्ष अघि थियो होला
I am from India and this movie should definitely gets an Oscar...What a casting,what a story beautifully acted by the amazing actor...Hats off... Totally blown away ❤❤❤❤
रुएर अँखा नै सुन्नियो। कल्पना गर्दा मात्रै पनि कस्तो रहेछ त्यो समय ohh god. धन्य चन्द्र सम्सेर तिमिले सति प्रथा हटाएर जति पुण्य कमायौ त्यो हद सम्मको पुण्य आज सम्म यो धर्तीमा कसैले कमाएनन होला। यो फिल्म हेर्दा हेर्दै यति रुइएछ कि कसै सङ्ग आँखा जुधाउने हिम्मत हुनेछैन आज मलाइ। आमाको माया कस्तो हुन्छ भनेर छर्लङ्ग देखाएको छ के गर्नु आफ्नो त दैबले आमालाइ चुडेर लागि हाल्यो। सम्पुर्ण नारिलाइ उच्च संमान गरौं । ठोकुवाको साथ भन्छु यो फिल्म हेरेपछी झन आमाहरु प्रतीको मायामा लाखौ गुणा प्लस हुनेछ, जति नै निर्दयी श्रीमान् भएपनी आफ्नी श्रीमतीलाई माया गर्न थाल्नेछ। अनि मलाइ आफ्नी श्रीमती प्रति यति माया बढ्यो यति सम्मान बढ्यो कि छिन्भरी नछोडी छातिमा टास्न मन लाग्यो तर के गर्नु बिदेशमा छु आफू अनि श्रीमती स्वदेश। कृपया सबैलाई अनुरोध छ जसरी श्रीमती बितेपछी श्रीमानले अर्कि भित्र्याउछ त्यसरी नै श्रीमतीले पनि श्रीमान बितेपछी अर्को बिहेगर्न पाउनुपर्छ र त्यो हौसला दिनुपर्छ भनेर सबैले मत गर्नु जरुरी छ। सम्मान छ सबै कलाकार लाई कति जिबन्त अभिनय । बच्चा र गरिमा जि को अभिनय आखामा सधै घुमिरहनेछ। 💞💞💞
100% right brother 👏 ma Pani yo movie herera besi roye 😭😭😭 ho hami haru ley nari lai dherai maya samman dinu jaruri cha because nari ma yeti dherai Sakti huncha jasto sukai musibat lai pani easily samalna sakcha jasto yo movie ma dekhaye jhai aafno pati ko lagi chitta ma jalna tayar huncha ✊jai nari Sakti ✊ and your very positive thoughtful brother 👍 sabai daju bhai ko yestai sochai hos I always pray with god for all 🙏🙏🙏🙏
सहिमा गरिमा चेलि र बच्चा हरुको र पोसाक सबै कुराले अति मौलिकता झल्कायको छ ।धन्य सति प्रथा हटाउन सफल चन्द्रसम्सेर लाइ म सधा सम्झियर पुजेर पानी चडायकि छु र जति पनि सति हुनुभयको सति माता हरुलाइ जानि अन्जानिमा पुर्खा भयका गल्तिको माफि मागेकि छु हामि सबैले पानी चडाउने र माफि माग्नु पर्छ पुर्खाले गरेको गल्ति को सजाय आज सतिमाता ले हामिलाइ माफि दिनु पर्छ हामि उहाकै सन्तान न हौ तेसैले जानि अन्जानिमा गल्ति न गरु भोलि हाम्रा नाति पलातिले आज हामिले जस्तै रुने दिन आउछ
Thanks to our GOD Chandra Shumsher Jung Bahadur Rana :) all character act awesome i love it :) also thanks to our respected director, Jhola Team and you all does really awesome
जति यसको कथा आफै अध्यन गर्नु वा यसको अडियो सुन्नुमा जति मार्मिकता यसको भाभुकता अनि करुणा मा हामी पाठक वा श्रोता आनन्दित हुन्छौ त्यति यो पर्दा ले दिन सकेन छ story एकदम राम्रो छ फिल्म हेरेपछि यसको अध्यन गर्दा अझै प्रस्ट होला
You are damn wrong friends...Starting ko Dharabasi sir ko family lai rakhnu ko satta aru actor lai khelako bhaye aajha ramro hunthiyo just Starting ko acting chai jabarjasti ratayera garayeko jasto dekhiyeko xa otherwise it is good.
alochana garya hoina sir hamilaai pani ta man parerai movie herya ho ni yattiko movie ta super nai ho . yaslaai alochana nabhaera sujhab ko rup ma linuhola please. Ma pani nepali movie, actor,laai ekdam maya garne manchhe ho.
हामी आम नेपाली एक पटक हेर्नू पर्ने फिलिम,❤ आज भन्दा १०० बर्ष पहिला को हुने गतिविती चाचल्न सबै समेटिएर बनाएको छ ❤ यो फिल्मी लाई सरकार दारा आवड मिलोस् 😮😢
मानव इतिहासमा ज्ञान को कमि ले गर्दा मानव जाति द्वारा घटाइएका दुर्घटना हरु मध्यको एक घिन लाग्दो दुर्घटना जो आज इतिहास मात्र बनिसकेको छ। सारै मन पर्यो यो चलचित्र ❤️
It was made 6 yrs ago and UA-cam is recommending me it now....it's such a master piece..never thaught nepal has a such natural actors..every small thing is picked so nicely by the actors...its amazing ❤️🙌
धन्यवाद चन्द्रसम्सेर ज्यु लाई। तामाङ समुदाय मा त यो प्रथा लागु थिएन होला ! तर हाम्रो क्षेत्री बाहुन आमा नेवार समुदायको दिदिबहिनीहरुको कल्याण गर्नु भो ।
यस्तो यथार्थ कथा ज्वलन्त अभिनय सहितको movie ले पाउनुपर्छ ओस्कार अवार्ड । यो फिल्मले असाध्यै भावुक बनायो फिल्मको मध्यतिरबाट बग्न थालेका आँसु अन्त्यसम्म कुनै क्षण रोकियनन ।😢 निर्माण टिमलाई मुरिमुरी धन्यवाद ।🙏
सार्है राम्रो र मन छुने पिक्चर।सती प्रथाको बारेमा पढेको र सुनेको मात्र थिए तर यस मुभि बाट सती प्रथाको बारेमा अझ धेरै जान्ने मौका पाए। Thank You so much
यो फिल्म हेर्दा त सबैको मन रोयो सायद सबैको मन पोल्यो।छुवाछूत प्रथाले पनि समाजको कथित दलित हरुको मन यसैगरी पोलेको छ जुन कुरा भोग्नेलाई मात्रै थाहा छ। यो प्रथा को पनि अन्त्य हुनुपर्छ भन्नेमा चाइ समाजको खासै चासो देखिन्न। किनकि यो पिडा दलित बाहेक अरुले भोग्नुपरेको छैन।तर भोग्नेलाई थाहा हुन्छ कि सती प्रथा भन्दा कुनै कम पिडा छैन छुवाछूत प्रथामा😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
यति राम्रो चलचित्र हामी नेपाली समाजका महिलाहरु माथि घटेका र अहिले सम्म पनि केही मात्रमा घटी रहेका वास्तविक जीवनचरित्र मा आधारित चलचित्र भएकाले साह्रै राम्रो लागेका ले यो दोश्रो पटक राम्ररी नै हेरें! यस चलचित्रका कथाकार, निर्देशक र कलाकारहरु सम्पुर्णमा हृदय देखि नै हार्दिक धन्यवाद छ!
very nice movie i never see nepali movie like this acept this jhola ,if any body look this movie every body heart will cry then and there.thats why i like to give lot of thanx to this film producer and actor. sarai ramro film aileko duniyama yesta film herna birlai paaiyela ra yash film lai mark dine ho vane 100/100
One of the most heart touching movie I have ever see....Hats off to the actors, directors, producers and writers....Exclusively n with most honer, Hats off to Shree Chandra Shamsher for being the historical person changing inhumane tradition from our society
Uncountable thanks to all the crew members this movie for bringing out such real story though movie.....Salute to late Chandra Shumser for abolishing such inhuman tradition.....
so nice movie of real tradition of nepal tagged as sati pratha, actors actress ,directors , balkalakar whole team did so well and heart touching i saw movie with my 80 yrs ama ,her eyes were full of tears while seeing the movie and all typical village stuffs . All the best for upcoming projects for such story of Nepal
i am very disappointed to see people still dislike this types of movies where there's may more to learn about our past beyond awesome acting and visualisation 😔
While watching this movie my eyes is full of tear... What a story... N thankful to related team members who created a such story of our nepali ancient cultures
Great movie .....proud to chandra shamser .......... Khe garnu xa ta ta uha le jasto garnu parxa ............ .... Manxe ekchot janmanxa judai marna ko lagi hoina bachna ko lagi ........ .... Jati dukha jati sukha vaye pani jalayera rai marni kasto chala chalako ...... Dhanna ti sati vayeka nari haru .... ...
The unseen untold story of nepal, have watched this movie 🎬 more then 10 times and still love it this is among many of my favourite movie that touches my mind heart and soul.
i was bored and decided to watch this just because i couldn't find any other movie but i must say this the 1st nepali movie where i literally couldn't control my tears. well done whole crew we need more movies like this
This made me cry madly especially that kid has a phenomenal acting skills nd very comparative with all the film industries across the world we would love to see him in many more movies.. given all our love nd respect him❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ #heisafuturestar
If there is an another award bigger then Oscar , that award deserved this movie ,handsuff to those director, producer, writer & all the characters who made this masterpiece🔥❤
😢Heart touching story! After viewing this movie I feel that it is not a movie, it is a real story depicting the cruel *Sati pratha* of those days! My tears come out of my eyes! Every actor of this movie is perfect in their respective role. The child actor *Sujal Nepal* is natural and perfect in his act. *Special love to Sujal !*
😢Heart touching story! After viewing this movie I feel that it is not a movie, it is a real story! My tears come out of my eyes! Every actor of this movie is perfect in their respective role. The child actor *Sujal Nepal* is natural and perfect in his act. *Special love to Sujal !*
Thank you entire team 😢❤ for making such a beautiful movie i watched this movie more than 30 time and in 2081 i again remembered this film because i had a question in my class test describe a movie which you recently watch & same question i saw before when i study at class 6/7 so today i again watched it.....❤❤
2080 सम्म पनि यो फिलिम हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम😢
आसु नै आयाे मेराे त 😢
Ma chu❤❤❤
M pani xu hai jati palta herdani chitta bujdainata
M
Mee😢
बाल कलाकारको भूमिका 100% उत्कृष्ट छ।
यति सानाे उमेरमा यतिधेरै निखरता अाहा!
सबैभन्दा धन्यवाद।
2081 शम्म पनि यो फिल्म हेर्ने जति यता हाजिर हुनु❤❤
Me,🥰🥰🥰
Ma tra book maa padhera aako
Me😊
Me
Me😊😊😊😊
आगोको झिल्कोले अलिकति शरीरमा पोल्दा त खप्नै सकिँदैन भने
यो सती कसरी सयौ मेरा आमाहरूले
.. यो प्रथा हटाउने महान पुरुष चन्द्र सम्सेरलाई सलाम छ ❤🙏
Raja Ram Mohan Roy ❤️🙏🥺
गरिमा पन्त जि को अहिले सम्मकै उत्कृष्ट प्रदर्शन यो चलचित्र मा देख्न पाइयो ।
Laxman Shahani 100%
यस्तो चलचित्र पाे पाउनु पर्छ अस्कर अवार्ड नेपालमा बनेकाे अहिले सम्मकै उत्कृष्ट चलचित्र
Right
Sai ho 💕💕💕💕
Paisakyo
नेपाल मां पनि सति प्रथा थियो र ? ब्राह्मण हरु को आगमन पछि को कुरा होला , येस्ता ब्राह्मण रिवाज अझै थुप्रै छ हटाउनु पर्ने यो देश मां ।
Story ramro bhayera pugdaina ni, acting ni chaiyo. ek dui jana ko acting patakkai chitta bujhena.
एकदम मन छोयो सबैको भूमिका आ- आफ्नो ठाउमा एकदम राम्रो लाग्यो ....मलाई ति अभागि सती जाने महिलाको चित्कारहरुको कल्पनाले मातै पनि छाती दुखेर आयो ...बेदनाले अस्रुहरु बगीरहे चलचित्र हेरुन्जेल हामी दुई आमाछोरिको ..... म अन्तर आत्मा देखी नै चन्द्र शम्शेर राणालाई करोडौ करोड धन्यबाद साथै उनको जय होस भन्न चाहन्छु हामी हरेक नेपालीहरुले हेर्नै पने यो चलचित्र !!!
Atinai ramro lageyo
2081 मा हेरने को को हुनुहुंछा
Me
Me
Ma
ma xu
Mo ni xu
वास्तविक सत्य घाटनालाई चित्रण गरि बनाउदा एकदमै मार्मिक छ र यो फिल्म हेर्दाखेरि आनन्द लिनु भन्दा भित्रैदेखि मनरुलाउछ अनि पुरानो इतिहासको पाठ सिकाई अजै समाजमा भयका कुर्रितिलाई निर्मल पार्न टेवा पुर्याउछ धन्यवाद पुरा टिम तथा युटुबमा उपलब्ध गरिदिनु भयकोमा
PoKéDexvi yes frnd
मैले सोचेको जस्तो फिलिम यहि हो धन्नेबात सबै टिम लाइ
DonGossXD र्जोक्म्म
@@rajendrarawal8802 k1
Lots of warm wishes and love all team members 🌷♥️🌹
झोला चलचित्र हेर्दा धेरै दुख लागो अँखा बाट आसु झर्यो हाम्रो समाजमा यस्तो कु प्रथा पनि थियो कुनै समयमा त्यसलाई जस्ताको तस्तै उतारेर देखाउनु भयो यसको लागि धन्यवाद छ झोला चलचित्र टिम लाई। अब झोला चलचित्र को भाग २ पनि बनाउनुस सति बाचेर गाउँ छोडेर सति र आफ्नो छोरा हिन्ने बेलामा काकाले भन्नू भयको जुन कुरा छ जङ्गलै जङ्गल भयर धरान जानू त्यहाँ कसैले देखलान भन्ने लागो भने मुग्लान हुँदै आसाम जानू भन्नू भयको छ त्यहा बाट सुरु गर्नु र जो आज पनि नेपाली भारत को आसाम लगायत का विभिन्न ठाउँ मणिपुर, तेजपुर,डिम्मापुर, मिजराम, गोलाघाट यी ठाउँमा नेपाली को बसोबास धेरै छ। हो झोला फिल्म को जस्तै कारुणिक कथा त्यो बेलाको दुख कष्ट नेपालको कु प्रथा सहन नसकेर घरगाउँ छोडेर मुग्लान हुदै आसाम गएर उतै घरजम गरेर बसेको थुप्रै देखेको छु र त्यहा नेपालीले भोग्नु परेको दुख लाई मध्यनजर राखदै झोला चलचित्र को भाग २ बनाउनु समय सान्दर्भिक नभय पनि यस्तो थियोे भन्ने हुन्छ आसाम मा नेपाली को कथा लाई मैले देखेको छु म धेरै ठाउँ घुमेको छु र झोला फिल्म मा काकाले भतिजा र भाउजू लाई मुग्लान हुँदै आसाम जानू भन्दा याद आयको थियो र आज लेखेको यो कुरा सम्भब भयो भने झोला फिल्म को भाग २ बनाउनु है
aba hami banam
loke dowi
यो फ्लिम मैले आज सम्म हेर्दा 10 चोटि भयो 10 सै चोटि मेरो आँखा बाट आँसु आयो
Roshan Raut
hajur le bhane kura sahi 6 hajur
इतिहास र भौगोलिक बोकेको सिनेमा मन देखि नै सलाम छ गरिमा पन्त को अभिनय र सानो बाबू को अभिनय लाई अर्को भाग को माग गर्दछौ
7 years passed but this movie never get old😢❤
This is not movie it shows reality of our nepali society and it is full of emotion😭
Reality back in the days, maybe not nowadays. Though it seems to go in both directions now - women are cruel as well.
Yes you are right
Not all nepalis reality. Some born in the cities, some in tarai. Not all experienced this bc of cultural differences.
Watching in 2023
Wahhhhhhhhhhh 😢😢😢😢
मेरो आँखामा आसु बगाउने एक मात्र चलचित्र हो झोला।यस चलचित्रमा भएको कथा मैले झोला उपन्यास मा धेरै पहिला पढ्ने मौका पाएको थिएँ।यस चलचित्रका सम्पुर्ण कलाकार हरुमा हृदय देखि सम्मान गर्दछु।कृण्ण धारावासी सरकाे कथा लेखन नै मर्मस्पर्शी हुन्छन।
This movie; this story deserves uncountable praises. One of the best movies I've watched till date. INFINITY LIKES for this Story.
Abolition of sati was a must. And the one who abolished sati is a very great person. He has performed a big deed. He deserves a salute and respect as well.
I am thankful that this modern age doesn't follow this Sati System.
People of this age are lucky, this system is no more given the importance; it is abolished.
A very great movie..
Thanks to the director of this movie as well. You've really done a great job.
(SATI - An unfair deed; an inhumane act).
🤒🤒
🤒🤒🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒
नेपाली जगत मा आज सम्म जत्ती फिलिम बनेका छ्न त्यो भन्दा फरक र वास्तविक कथा बस्तु पाइयो निकै मार्मिक हृदय स्पर्सी फिलिम रैछ ।र यो फिलिम ले मनोरञ्जन को साथ साथै केही पाठ सिकायको छ समाज का ती बिकृती बिसङ्गती लाई अन्त्य गर्नु पनि पर्दछ ।आज सम्म मैले नछुटायका कमै फिलिम होलान तर यो फिलिम जस्तो अरु कोहि लागेन ।धन्यवाद सम्पुर्ण युनिट्लाइ
Beast movie
चेतनामूलक अनि सुन्दर प्रस्तुति। फेरि कहिले हेर्न पाइने हो यस्तै उच्चकोटीको चलचित्र। धन्यवादका पात्र हुनुहुन्छ सबैजना। 👏👏👏🙏
वास्तविक सत्य घाटनालाई चित्रण गरि बनाउदा एकदमै मार्मिक छ र यो फिल्म हेर्दाखेरि आनन्द लिनु भन्दा भित्रैदेखि मनरुलाउछ अनि पुरानो इतिहासको पाठ सिकाई अजै समाजमा भयका कुर्रितिलाई निर्मल पार्न टेवा पुर्याउछ धन्यवाद पुरा टिम तथा युटुबमा उपलब्ध गरिदिनु भयकोमा (big salute for all tem)
kishan Achhami
Limbu Dipak
salute to director and producer..one of the greatest movie i have ever seen.Yesta film haru le nai manxe lai kehi sikauxa.Yeni 631 jana manxe jasle yeslai dislike gare tiniharu manxe ko nam ma kalank hun... love this movie
yesta bastav dharma moviee herna sarai ramro lag6a...samaj bebstha k darbilo singa le hubahu dekhauna saknu vayo. man 6oyo.thanks for ur direction.
I am here after reading Unit 13 of class 9 English book with the topic 'A specimen of Movie review on Jhola' . This movie is just fantastic. I can't control my tears. As well as I would like to thank Late Chandrasamsher Rana for eradicating Sati system from the nation.❤️
I am hear also reading class 9 book A specimen of movie review on jhola
I am not the only one I guess
May I know how the Sati system entered Nepal?
@@sandeepmalasani6139 opened the gate and entered 😂
Same
I literally weeped watching this.
Sati custom... samjhida pani aang siringa huncha.
Thank you Chandra Shumsher.
Respect Women...
😢😢Thank u so much Chandra shumsher for reducing this sati custom..Respect women🙏
यस्तो फिल्म लाइ दिनुपर्थ्यो नेशनल अवार्ड हाम्रो नेपाली चलचित्र जगत मा 🙏🙏
नेपालमा यस्तो फिल्ममा होइन दाई अचेलका के भन्छन त्यो हिफओप जस्ता फिल्म मा दिन्छन नेसनल होइन इन्टर नेसनल अवार्ड मलाई दिन्थे नेपालका नेताहरु {सेलुते छ चन्द्र सम्सेर लाई 🎇🎆
यो भिडियो हेरेको साहिद गिन्ती नै छैन होला हेर्दा खेरी मुटु भक्कानियर आउँछ 😊😊😊😊
चलचित्र भनेको यस्तो हुनुपर्छ। यस्ता चलचित्र लाई विभिन्न अवार्ड्स का माध्यम ले mainstream मा ल्याउनु पर्छ। सामाजिक किराती क्लाझै पनि छन् हाम्रो देश मा । त्यसका उन्मूलन का निम्ति सामाजिक यथार्थता मा प्रकाश पर्ने चलचित्रहरू बनाउन निकै आवश्यकता छ।
शुभकामना।।।❤️❤️❤️
Hi! I am from the Philippines and I am married to a Nepalese with 2 kids. This movie made me cry big time! I am really sad thinking about women's discrimination here in Nepal. We also live in village and most of the family here is still following tight tradition and culture. I am not saying to remove or forget the culture and tradition but I just really wish women's discrimination here should be stop 😔😭
Truly right
This is from 1900 AD. No longer the case.
The Truth point of Real life _Great Respect Forever Chandra Shamsher...
Why u married with nepali
They worshiped idols,bulshit
🤒🤒
Thank you Chandra shamsher for abolishing such a inhuman, unscientific and superstitious, evil practice.
Religious beliefs itself are supertious unscientific useless practices
some LAWS needs to change with time, once upon a time sati was also LAw, similary LAW of age to give consent should also change with time as more than 50% indulge in sexual activity before 18 nowdays, and Stop destroying life of men like Paul Shah and Sandip Lamichanne.
Chandra sumsher ko jai hos.... Cant believe our tradition was that cruel ... 😞😞😞
चलचित्र ले मनै रूवायो एक्दमै राम्रो लाग्यो फिल्म बनाउनु हुने सबै जना लाई विषेश बधाई छ ♥️
the old bitter truth of our society..Respect our Mothers & sisters ... great & awesome movie...
Arbin Gurung I.
best movies
Before ill never watch caused i dont understand.. But have english sub.. Now i feel what the story goes..... I love this so much..i love u my mom and my dad...
#Philippines
If I were a Nepali woman I'd totally find me a man outside Nepal and get married there and completely abandon the barbaric culture and traditions of nepal and even make a way fie my sisters to also move out and liberate my mother .
Thanks God I'm as free as a bird and don't take it for granted.
@@allbyhisgrace8925 Back then marrying outside of your culture was even worse. You would most likely have no support and not even find a person outside of Nepal since that’s where they lived. Nepal now is not like this anymore, there are definitely things that could improve but with our generation it’ll change, it’ll get better hopefully. But no, nepali women now that live outside of Nepal or even in Nepal are quite free to do as they please.
I am from India Karnataka really the best film ever it should get award
Woww good
Ooo
She got award in sri lanka dont you knew?
P
Pp
I m handicapped n i m Nepali I love movie.
I cant go to watch in cinema so thank u so much uploading this movie with Eng sub.
Please upload latest movie for disabilities people who cant go cinema like me
an its all world who love nepali movie
+Yubraj kandel exacly
+Circuit Baba fjlz
Subtitle ma flim rakhda kan kam sunne haru dherai lavanwit hunechhan.
+sushila khanal sai kurooo✌✌✌
+sushila khanal it is tru fact sushila ji but eng sub make easy to understand who love nepali movie
81 साल मा पनि यो फिल्म हेर्ने कोको हुनुहुन्छ
Me
Ma
Ma
Hami xau ni hau😂
Ma xu❤❤❤
वास्तविक घटनालाई चित्रण मा परिणत भएकाे याे सत्य कथाले साच्चिकै मन थाम्न गार्हो भयाे,, यस्ता लुकेका सत्यहरु फेरिफेरि हेरिरहन पाऊ,,, best of luck ..
Right
Aba dherai mam bhayo
फुर्सदको समयमा action movies हेर्ने गर्थे! तर झोला हेरेपछि यस्तो लाग्यो नेपाली मुभी पनि राम्रो हुँदैगएछ!
One of the finest true story based movie.
Proud of Nepali movie industry
राम्रो उत्कृषट फिल्म हो। पहिला को समाज ले नारी माथि अन्याय गरे कै हो।तेहि भये र नारी ले आफ्नो लोग्ने को लामो उमेर को कामना गर्थे।किन भने न भये पति को मृत्यु पछि त्यो निरदयी समाज ले नारी लाई सति जान विवश बनाउ थियो।हे .... त्यो ...पापी..... समाज..... .जय पशुपतिनाथ आज हाम्रो समाज बदलिएको छ।
हेर्दा त आँसु झरिनै रह्यो,हेरिसकेपछि पनि आँसु थाम्नै गार्हो पर्यो।। सार्है मन छुने कथा समेटिएको।। जय होस् श्रि 3 चन्द्र शमशेर जि को।। जय होस।।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ।। आगामि दिनहरूमा पनि यस्तै राम्रो फिल्म बनाईदिनुहोला।। शुभकामना।।
jaggit sing
Yes hjur le 100 ℅ correct vnnuvyo
Hello again for a while back
hamrschha
everytime i watch this movie I can't stop myself from crying. feel really bad for all those females who were born during such time😢
0oo000009p0
My great grandma was burned by her own child and perhaps yours was to
@@madanbomjan7979
yooo, i am gurung, so she was not cursed like other women who were forced to follow such a shitty ritual 🙃
Agree
@@vimbahadurshahithakuri976ररररध्ययरददददददददथदददददद्रथथथथछछतछतथश्रततततततश्रतततततचतचतततश्रतश्रॐश्रश्रततततचछचचछ ऐेसे ऐऐऐऐएऊऊऊएएऊऊजजद्रछजजैत
धेरै राम्रो फिल्म
भाबि सन्तति ले सती प्रथा केहोभनेर बूझ्नु एक पटक आवस्य हेर्नू पर्न्ने
Ramro x yo film
Ramro xa yo movies
No words to describe this movie
Every scene makes me cry 🥺
Right
@@basantsunar5586 yes😢
Hi
Sure
THANK YOU SO MUCH FOR LIKING MY CMT❤️
सारै मन पर्यो ६०,७० बर्स अघि को घटना लाइ लिएर फिल्म बनाउन सजिलो छैन यो धेरै गारो काम हो सम्बाद मिलाउन र जातो ढिकी पानि घट्ट देखि लगाएको पहिरन तेल को डब्बा अगेना भाडा सुत्ने ठाउ घर आदि लाइ एक दम मिलाएर देखाइएको छ अत्यन्तै मन पर्यो मेरो हजुरबुवा को जेठी श्रीमती बितेपछी कान्छी श्रीमती बिहे गर्नु भएको थियो ३५ वर्ष कान्छी जसको नाति म हु तर नेपाल मा सतीप्रथा सायद २०० वर्ष अघि पनि थिएन होला ५०० वर्ष अघि थियो होला
Sati jug 1918 BS samma ho nepal ma. sarba sadharan ko lagi 150 barsa pahila samma thiyo. Rana pariwar le paxi samma pani manthe
@@natnlnatnl4314 lljjloluljolyoukll jeeeer
@@natnlnatnl4314 tew
I think we are very lucky so that we could be with our parents!!
Love u baba n mamu
Really touched heart
Ronish Shah
Ronish Shah
View conversation with
Yes
And finish this culture
यो फिल्म अनिवार्य हेर्नुस् । हार्दिक श्रद्धाञ्जली दिपक ।।
I am from India and this movie should definitely gets an Oscar...What a casting,what a story beautifully acted by the amazing actor...Hats off... Totally blown away ❤❤❤❤
रुएर अँखा नै सुन्नियो। कल्पना गर्दा मात्रै पनि कस्तो रहेछ त्यो समय ohh god. धन्य चन्द्र सम्सेर तिमिले सति प्रथा हटाएर जति पुण्य कमायौ त्यो हद सम्मको पुण्य आज सम्म यो धर्तीमा कसैले कमाएनन होला। यो फिल्म हेर्दा हेर्दै यति रुइएछ कि कसै सङ्ग आँखा जुधाउने हिम्मत हुनेछैन आज मलाइ। आमाको माया कस्तो हुन्छ भनेर छर्लङ्ग देखाएको छ के गर्नु आफ्नो त दैबले आमालाइ चुडेर लागि हाल्यो। सम्पुर्ण नारिलाइ उच्च संमान गरौं । ठोकुवाको साथ भन्छु यो फिल्म हेरेपछी झन आमाहरु प्रतीको मायामा लाखौ गुणा प्लस हुनेछ, जति नै निर्दयी श्रीमान् भएपनी आफ्नी श्रीमतीलाई माया गर्न थाल्नेछ। अनि मलाइ आफ्नी श्रीमती प्रति यति माया बढ्यो यति सम्मान बढ्यो कि छिन्भरी नछोडी छातिमा टास्न मन लाग्यो तर के गर्नु बिदेशमा छु आफू अनि श्रीमती स्वदेश। कृपया सबैलाई अनुरोध छ जसरी श्रीमती बितेपछी श्रीमानले अर्कि भित्र्याउछ त्यसरी नै श्रीमतीले पनि श्रीमान बितेपछी अर्को बिहेगर्न पाउनुपर्छ र त्यो हौसला दिनुपर्छ भनेर सबैले मत गर्नु जरुरी छ। सम्मान छ सबै कलाकार लाई कति जिबन्त अभिनय । बच्चा र गरिमा जि को अभिनय आखामा सधै घुमिरहनेछ। 💞💞💞
100% right brother 👏 ma Pani yo movie herera besi roye 😭😭😭 ho hami haru ley nari lai dherai maya samman dinu jaruri cha because nari ma yeti dherai Sakti huncha jasto sukai musibat lai pani easily samalna sakcha jasto yo movie ma dekhaye jhai aafno pati ko lagi chitta ma jalna tayar huncha ✊jai nari Sakti ✊ and your very positive thoughtful brother 👍 sabai daju bhai ko yestai sochai hos I always pray with god for all 🙏🙏🙏🙏
सहिमा गरिमा चेलि र बच्चा हरुको र पोसाक सबै कुराले अति मौलिकता झल्कायको छ ।धन्य सति प्रथा हटाउन सफल चन्द्रसम्सेर लाइ म सधा सम्झियर पुजेर पानी चडायकि छु र जति पनि सति हुनुभयको सति माता हरुलाइ जानि अन्जानिमा पुर्खा भयका गल्तिको माफि मागेकि छु हामि सबैले पानी चडाउने र माफि माग्नु पर्छ पुर्खाले गरेको गल्ति को सजाय आज सतिमाता ले हामिलाइ माफि दिनु पर्छ हामि उहाकै सन्तान न हौ तेसैले जानि अन्जानिमा गल्ति न गरु भोलि हाम्रा नाति पलातिले आज हामिले जस्तै रुने दिन आउछ
My eyes didn't stop from the beginning ....... Hats off to the movie makers
😂😂😂😂😂😂😂
Thanks to our GOD Chandra Shumsher Jung Bahadur Rana :) all character act awesome i love it :) also thanks to our respected director, Jhola Team and you all does really awesome
RakEshqa Shrqw estHa Wk,
2080 मा हेर्ने को को हुनुहुन्छ ?
Ma
Ma
Mo ni xu hai suport me😅
Kasam ? 😂😂@@SaruMagar-f4k
Ma 2081 ma herdai xu
यो फिल्म हेरेर आँसु नझार्ने को होला।नेपालीहरुले एकपटकहेर्नै फिल्म हो यो।✋
Surendra Shrestha ma xu
Ma
MA nj
@@sushillamichhane4170 ho yo felim herera sabai ko Asus jarxa😂😢
The god old past days where they gone 🙄🙄🙄
Aahle lockdown maa Herne haru yaata like garnuhos
I am also bro😂😂u r also watching
@@amanvaman857 1234@
Why? No one really cares when we're watching it.....🤷
जति यसको कथा आफै अध्यन गर्नु वा यसको अडियो सुन्नुमा जति मार्मिकता यसको भाभुकता अनि करुणा मा हामी पाठक वा श्रोता आनन्दित हुन्छौ त्यति यो पर्दा ले दिन सकेन छ story एकदम राम्रो छ फिल्म हेरेपछि यसको अध्यन गर्दा अझै प्रस्ट होला
फेरी एउटा उत्कृस्ट नेपाली साहित्यको निर्मम हत्त्या भए छ !
मलाई पनि तेस्तै लाग्छ
You are damn wrong friends...Starting ko Dharabasi sir ko family lai rakhnu ko satta aru actor lai khelako bhaye aajha ramro hunthiyo just Starting ko acting chai jabarjasti ratayera garayeko jasto dekhiyeko xa otherwise it is good.
+pramod thapa i think so yaar
alochana garya hoina sir hamilaai pani ta man parerai movie herya ho ni yattiko movie ta super nai ho . yaslaai alochana nabhaera sujhab ko rup ma linuhola please. Ma pani nepali movie, actor,laai ekdam maya garne manchhe ho.
हामी आम नेपाली एक पटक हेर्नू पर्ने फिलिम,❤ आज भन्दा १०० बर्ष पहिला को हुने गतिविती चाचल्न सबै समेटिएर बनाएको छ ❤ यो फिल्मी लाई सरकार दारा आवड मिलोस् 😮😢
really the greatest movie . acting of entire team are awesome but laxmi giri and deshbhakta khanal I salute them, wawo what a touchy acting...😰😰😰
मानव इतिहासमा ज्ञान को कमि ले गर्दा मानव जाति द्वारा घटाइएका दुर्घटना हरु मध्यको एक घिन लाग्दो दुर्घटना जो आज इतिहास मात्र बनिसकेको छ। सारै मन पर्यो यो चलचित्र ❤️
Chandra samser nepalko real hero hun yasta manxe nepalma janmina jaruri xa💯❤️❤️❤️❤️
It was made 6 yrs ago and UA-cam is recommending me it now....it's such a master piece..never thaught nepal has a such natural actors..every small thing is picked so nicely by the actors...its amazing ❤️🙌
Can you give me your Facebook id
🤒🤒🤒
🤒🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒
धन्यवाद चन्द्रसम्सेर ज्यु लाई।
तामाङ समुदाय मा त यो प्रथा लागु थिएन होला ! तर हाम्रो क्षेत्री बाहुन आमा नेवार समुदायको दिदिबहिनीहरुको कल्याण गर्नु भो ।
Heart touching movie. Done very well
5
Garima panta ko ahile samma ko best movie.
thank you Garima love you and miss you so much
I am proud of Nepali movie industry .
This movie made me cry.
Of course 😊
यस्तो यथार्थ कथा ज्वलन्त अभिनय सहितको movie ले पाउनुपर्छ ओस्कार अवार्ड ।
यो फिल्मले असाध्यै भावुक बनायो फिल्मको मध्यतिरबाट बग्न थालेका आँसु अन्त्यसम्म कुनै क्षण रोकियनन ।😢
निर्माण टिमलाई मुरिमुरी धन्यवाद ।🙏
सार्है राम्रो र मन छुने पिक्चर।सती प्रथाको बारेमा पढेको र सुनेको मात्र थिए तर यस मुभि बाट सती प्रथाको बारेमा अझ धेरै जान्ने मौका पाए। Thank You so much
Chuwa chut ko pertha pani hatna jarure cha...
I can't stop my tears its very heart touching, outstanding superup movie. and thank you Mr Chandra shamsher sir.jiw🙏🙏🙏
Ilove you my WhatsApp number 9594488143
लकडाउन मा यो फिलिम हेर्ने यता like गर्नुहोस् !😥😢😢😭😭
Ma chai aaj herdai xu 78/2/1
Maile pani aajai herdai xu
You ded?
यो फिल्म हेर्दा त सबैको मन रोयो सायद सबैको मन पोल्यो।छुवाछूत प्रथाले पनि समाजको कथित दलित हरुको मन यसैगरी पोलेको छ जुन कुरा भोग्नेलाई मात्रै थाहा छ। यो प्रथा को पनि अन्त्य हुनुपर्छ भन्नेमा चाइ समाजको खासै चासो देखिन्न। किनकि यो पिडा दलित बाहेक अरुले भोग्नुपरेको छैन।तर भोग्नेलाई थाहा हुन्छ कि सती प्रथा भन्दा कुनै कम पिडा छैन छुवाछूत प्रथामा😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Rip Dipak dai...... What a movie... Hridayebidarak.😪😪😪.. By God... What a acting garima and his son... Salam for all entire team 🙏🙏🙏
Thanks for legend chandra samsher for this humanity ❤️❣️🥀🌹❣️
This movie is so realistic with outstanding acting compared to those movies without contents . Really outstanding❤
Ilove you 9594488143 call me
@@shaikh5237 Adbllh
🤒🤒
@@abdullahbudha5646 🤒🤒
यति राम्रो चलचित्र हामी नेपाली समाजका महिलाहरु माथि घटेका र अहिले सम्म पनि केही मात्रमा घटी रहेका वास्तविक जीवनचरित्र मा आधारित चलचित्र भएकाले साह्रै राम्रो लागेका ले यो दोश्रो पटक राम्ररी नै हेरें!
यस चलचित्रका कथाकार, निर्देशक र कलाकारहरु सम्पुर्णमा हृदय देखि नै हार्दिक धन्यवाद छ!
very nice movie i never see nepali movie like this acept this jhola ,if any body look this movie every body heart will cry then and there.thats why i like to give lot of thanx to this film producer and actor. sarai ramro film aileko duniyama yesta film herna birlai paaiyela ra yash film lai mark dine ho vane 100/100
Nice film pls part 2 banaunu na ..
King Chandra Shumsher has already removed this tradition.
I would like to thank him for this.
its not king he is rana prime minister chandra shumsher maile pani yehi mistake garera exam ma 1 mask gako thiyo.
Dhamichamovi
@@sakshampokharel2580 ,😂😂mistake huna le je hos tesko answer yaad hunxa
One of the most heart touching movie I have ever see....Hats off to the actors, directors, producers and writers....Exclusively n with most honer, Hats off to Shree Chandra Shamsher for being the historical person changing inhumane tradition from our society
🤒🤒🤒🤒
🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒
never been so proud of nepali movie....the soundtrack,dialogues,cinematography ....this movie still gives me chills
A huge salute n thanks goes to chandra shamsera. He is the one who break this kind of rule... This is the movie
That old moment and best memories in class 9 , where we have watched this masterpiece with our friends . Hope to be watched by young generation also ❤
Uncountable thanks to all the crew members this movie for bringing out such real story though movie.....Salute to late Chandra Shumser for abolishing such inhuman tradition.....
🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒🤒
🤒🤒🤒🤒🤒
Yo film ko director lagayat sampur lai dil le salyut❤
Jai nepal🇳🇵🇳🇵🇳🇵
so Lucky to have this woman life right now....
this really was a great movie....
One of the best nepali movies... Just finished watching it in 24 december 2019.
Thank you cast and crew
Nice movie I solute Chandra Shumsher he abolished Sati system in Nepal he is real hero of Nepali society
आज सम्मकै एक्दम राम्रो फ्लिम एस्तो पो हुनु पर्छ फ्लिम भनेको.....👏👏
so nice movie of real tradition of nepal tagged as sati pratha, actors actress ,directors , balkalakar whole team did so well and heart touching i saw movie with my 80 yrs ama ,her eyes were full of tears while seeing the movie and all typical village stuffs . All the best for upcoming projects for such story of Nepal
i am very disappointed to see people still dislike this types of movies where there's may more to learn about our past beyond awesome acting and visualisation 😔
It could be people were disliking the sati pratha instead of disliking the movie
@@LS-ug3xf good point
🤒🤒
@@theavengers5204 🤒🤒
अब कैले पनि यस्तो समाज मा सुनु र देखनु नपरओस ॐ नोम शिवाय
Oh really
While watching this movie my eyes is full of tear... What a story... N thankful to related team members who created a such story of our nepali ancient cultures
🤒🤒
🤒🤒🤒
🤒🤒
🤒🤒
Great movie .....proud to chandra shamser .......... Khe garnu xa ta ta uha le jasto garnu parxa ............ .... Manxe ekchot janmanxa judai marna ko lagi hoina bachna ko lagi ........ .... Jati dukha jati sukha vaye pani jalayera rai marni kasto chala chalako ...... Dhanna ti sati vayeka nari haru .... ...
one of the best movie I have seen.... fav work of everyone... such a masterpiece!!!!
Thank you chandra shumsher . i cant stop my tear in eyes while watching this movie .
The unseen untold story of nepal, have watched this movie 🎬 more then 10 times and still love it this is among many of my favourite movie that touches my mind heart and soul.
Garima pant ko act lai solute garxu
Love you garima di💖💖
Ilove you
i was bored and decided to watch this just because i couldn't find any other movie but i must say this the 1st nepali movie where i literally couldn't control my tears. well done whole crew we need more movies like this
Manisha Gurung
Rajesh Rimal m
Rajesh Rimal 9
Heart touch
hgjojomvxdf
This made me cry madly especially that kid has a phenomenal acting skills nd very comparative with all the film industries across the world we would love to see him in many more movies.. given all our love nd respect him❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
#heisafuturestar
Ook
Akash Bstola uhkohhihvjhhggcbjhggigguhhhuuuuu
Akash Bstola your ko ho
+Pralad Neupane 😅😅😅😅
🌹🌹🌹🌹🌹🌹❤❤❤❤❤🌹🌹🌹💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙂🙂🙂🙂🙂🙂😍😍😍😍😍😍😻😻😻😻😻😻💟💟💟💟💕💕💞💞💝💝💝💝💘💘💘💘💗💗💗🍭🌻🌻🌻🌻🌼🌼🌼🌺🌺🌺🌷🌷🌷🌷🌷🌷
अहिले सम्म 4 पटक हेरे जति पटक हेरे पनि आँसु खस्ने चलचित्र निर्माता र सम्पुर्ण टिमलाइ सलाम छ अहिले सम्मको उत्कृष्ट लागेको चलचित्र नेपाली
Really Impressed and inspired by this movies. Good direction, acting, screenplay, and script.
Thank u alot for Chandra shumsher ..due 2 yur great contribution Nepalese lady hav got a time to survive
nice movie jindagi yo jati ramro nepali filmy aru audai na hola thanks yo Filim co sabai patara lai
If there is an another award bigger then Oscar , that award deserved this movie ,handsuff to those director, producer, writer & all the characters who made this masterpiece🔥❤
🤒🤒🤒
🤒🤒🤒
🤒🤒🤒
🤒🤒🤒
😢Heart touching story! After viewing this movie I feel that it is not a movie, it is a real story depicting the cruel *Sati pratha* of those days!
My tears come out of my eyes!
Every actor of this movie is perfect in their respective role.
The child actor *Sujal Nepal* is natural and perfect in his act. *Special love to Sujal !*
🤒🤒
😢Heart touching story! After viewing this movie I feel that it is not a movie, it is a real story!
My tears come out of my eyes!
Every actor of this movie is perfect in their respective role.
The child actor *Sujal Nepal* is natural and perfect in his act. *Special love to Sujal !*
I can't explain how to feel watching this movie,it's relly outstanding,amazing, movies .
Thank you entire team 😢❤ for making such a beautiful movie i watched this movie more than 30 time and in 2081 i again remembered this film because i had a question in my class test describe a movie which you recently watch & same question i saw before when i study at class 6/7 so today i again watched it.....❤❤
वाउ याे फिलिम हेरेर अाखा बाट अाशु नअाउने सायद काेहि छैनन् हाे नेपाली फिलिम यति राम्रो बनेको नै याे पहिलाे याे नै हाे
Mero pani halka aasu jharyo... sahi racha movie
+baba y ogixx
Bhandari Kayak No neymar is
Bhandari Kamal
haude prem pinda hernu na