AAMA - NEPALI FULL MOVIE - MITHILA SHARMA, SURAKSHYA PANTA, DIPENDRA K. KHANAL
Вставка
- Опубліковано 23 сер 2022
- AAMA - NEPALI FULL MOVIE - MITHILA SHARMA, SURAKSHYA PANTA, DIPENDRA K. KHANAL
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
DS DigitalPresents
Aama
► Cast: Mithila Sharma, Surakshya Panta, Sarita Giri, Deshbhakta Khanal, Manish Niraula, Laxmi Bhusal, Tika Pahari, Padam Prasad Poudel, Aashant Sharma, Saroj Aryal, Asmita Khanal, Sudip Khatiwada, Jhakendra GC, Bikash Khanal
► Chief Asst. Director: Ashim Khanal
► Asst. Direction: Rohit Raj Gautam
► Production Designer: Shankar Pandey
► Make Up: Sima Gurung
► Poster Design: Sailendra Malla
► Digital Partner: BudhaSubba Digital
► Post Production/Equipment: DS Digital
► Assist. Camera/Focus Puller: Krishna Thapa
► Still: Sangam Rai
► Promotional Partner: Trident Concept
► Colorist: Junim Gahatraj
► VFX: Shree Krishna Shrestha
♫ Lyrics: Bhupendra Khadka
♫ Music: Subash Bhusal
♫ Background Score: Sangam Panth
► Account Head: Bikash Khanal
► Distributer: GGA Group, Rich Entertainment, F.D Company
► Film Mixing (Nepal): Amit Shrestha
► Associate Camera: Niraj Kadel
► Edit: Dirgha Khadka
► Co Producer: Santosh Adhikari
► Producer: Sharmila Pandey
► Cinematographer/Writer/Director: Dipendra K. Khanal
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #AAMA #MITHILA_SHARMA #SURAKSHYA_PANTA #DIPENDRA_K_KHANAL
*Budha Subba Didital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
Subscribe Us:
/ @budhasubbamovies
Like us onFacebook: / budha.subba.centre
Follow us onTwitter:
/ budhasubbamusic
Follow us on G+: / budhasubbadigitalpvtlt...
Follow us on Linkedin:
/ 493
Official Website: - Фільми й анімація
आज यो मूभि हेरेर म धेरै नै रोए ,किनकी सम्योगबस यो मूभिको कथा मेरो बाबा शीत मिल्न गएको छ ,सबै विषयबस्तु , अस्पतालको ब्यवहार ,धर्मको प्रचार ,यस्ता अस्पतालहरुले गरेर हामी मिडल क्लास परिवारलाई दु:ख दिन्छ
😢
desha nepal ho garo x thulo desha vako le ni ghamand gare ra khi xaina aafno aama buwa ko sahar banna sakina vane k kam kama ko paisa sabai thok 😢😢😢😢😢
We all ho
À😅😊
😂😂
आमा , तिम्रो आँखामा अब आँसु
आउन दिने छैन 🥀❣️।
😢😢😢😢यो सनसार मा आमा भने शब्दको अथ फिक्का छ
बाबाआमा भने को बाबाआमा हो
तर आमा फिलिम अधुरो छ नि २ भाग नि चाहियो सबैजना लाई🙏🙏🙏🙏🙏🙏
यो मुभी एक्दमै राम्रो लाग्यो अनि पैसा नभए केही हुदैन अनि येस्तो चोर मानव ता नभए को हरु पनि धेरै छ म पनि धेरै येस्ता समस्य हरु झेलेको छु अनि छोरी भनेको छोरी नै हो माइत मा ससुराली मा पनि तेति कै भुमिका निभाउनु पर्छ ❤
This film make me cry😥😥😥 lots of time . The pain and the sense. Both heart touching . निम्न मध्यम बर्गिय परिवारले भोगेको कथा । Hats of Team . Love ❤️❤️❤️
Lql
यो भन्दा अधि नि हेरेको थिय यो मुभी आज फेरि याद आयो really touching heart 😢
धेरै राम्रो कथाबस्तु अनि अभिनय । मन नै थाम्न सकियन ।
what a great movie. Hats off to Mithila Sharma and Surakshya Panta. OMG portrays the reality of middle-class family in Nepal.
याे फिल्म मैले पाँच पटक हेरे तर अाँशु थाम्न सकेन अादरणीया अामा मिथिला शर्माजि, सुरक्षा पन्त दिदी लगायत सम्पुर्ण टिमलाई म हृदय देखि नै नमन गर्न चाहन्छु जय हाेस् मङ्गल हाेस् 🙏🙏🙏🙏🙏
0p11
A
By by by by
00 0
9
99
@@akanshyathapa5138 😊
जन्म घर पराइ भएनी मन त पराइ भएको छैन नि आमा wow words😭❤️
❤❤
I don't usually write comments but this is worth to do....
Unbelievable act and story and script and everything was awesome...No words specially surakshya panta...hatts off to you lady🫡
Nepli film industry is blessed with such actors kya...You guys are the real gems.. thank you so so much for this awesome movie...And the story is legid too
Very true
सारै रूवाऊनि र दूखको कूरा अन्तेमा नत आमा रहिन् न बाबा सारै मार्मिक् कथामा यो श्रिएल हामिले अझै डाऊन्लोट् गर्न मिल्नि गरि राख्नूभयेको भये आज गाऊ गाऊमा नि डाऊन्लोट् गरेर हेर्न चाहनेहरूले हेर्न पाऊथे धन्यबाद् 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो फिलिमले नि भिउज नपाउनु भनेको साह्रै नै दुखद हो ।हामि कस्तो समाज निर्माण गर्दैछौ खोइ?🤔🤔
ओहो आँसु नैं थाम्न सकियेन अत्यन्तै मुटु छुने प्रस्तुती साहरै राम्राे लाग्याे। धेरै धेरै धन्यबाद हालको हाम्रो नेपाल को समग्र परिस्थिती नैं यहि हो। धन्यावाद बाबू धन्यावाद। 💐🌺🙌🙌🙌🙌🙌🙌
अनि छोरा भयेरनि नहेरेको या श्रिएलमा बा तर मेरो चै आमा सारै दूख लाग्छ 😢😢😢😢😢😢😢😢😢😢😢😢म भक्तपूरबाट घर सिन्दूपाल्चोक् हो 😢😢😢😢😢😢😢😢
अति मार्मिक,साह्रै जीवन्त प्रस्तुति। नेपाली समाजको यथार्थ चित्रण, यहाँ दोष कसैको छैन। सबैले आ-आफ्नो जिम्मेवारी सार्थक रुपमा निर्वाह गरेका छन्। अस्पतालमा मानवता क्षीण भएको कटू यथार्थ।गरिबी अनि नियतिको दोषको सङ्गम देखिन्छ। परिकल्पनाकारलाई साधुवाद।
अहिले प्रायःजसो अस्पतालमा घटने घटना यहीँ नै हुने गर्छ,उपचारका लागि भनेर जुन लुट मच्चाउने गर्छन् त्यो सारै नै शर्मनाक छ।सन्तानको भबिस्य र खुसीको बारेमा सोचेर आमा-बाउको जीवन सकिन्छ तर त्यहीँ आमा-बाउ सकिदा पनि सन्तानले क्रिया गर्न नआउँदा त्यो जस्तो बिडम्बना अरु केही हुदैन।चलचित्रमा यथार्थ कुरामा आधारित कुराहरु समेटिएको छ,मिथिला शर्मा,सुरक्षा पन्त र अन्य कलाकारको अभिनय धेरै नै उत्कृष्ट रहेको छ।छोराको चाहना राख्ने हाम्रो समाजलाई छोरीको महत्त्वको बोध गराएको छ।धन्यवाद फिल्म निर्माता ज्यु।🙏🙏
प्राइभेट हस्पिटलहरु नेपाली सोझासाझा जनता हरुलाइ लुट्न खोलेको हो भन्ने कुराको प्रमाणीकरण गरिदियो यो फिल्ममा
( आमा ) दुखी आत्मा
100% true
Honi sir
यो फिल्मले मलाई धेरै रुवायाे सबै कलाकारहरुलाई मनैदेखि सम्मान ❣️❣️🙏 यो फिल्मले जस्तो अबुज लाइ पनि केही मात्रमा बुझाउने कोसिस गर्छ गर्छ😢 सबै सबै घर घरको बुहारीको कथा दर्शाएको छ😢 र अस्पतालहरूको सहि रूप यहाँ राम्ररी देखाएको छ 😢 सबैको अ। आफ्नो पिडा देखिन्छ😢❤
अन्तिम माँ आमा बाबा लाई हेरने वनेकों ओटी छोरी नई हों🥹😥😓
जिन्दगिका भोगाईहरू भनेकै चलचित्रका कथाहरु रहेछन् यो चलचित्र हेर्दा म आज धेरै रोए आमा हजुरलाई सम्झेर😭😭😭😭😭
आमा शब्दलाई बयान गर्ने सबै शब्दहरू फिक्का छन्। आमा 🙏❤️
यो फिल्म हेरिरहदा कति आँसु बगे था पाईन् लागि राको थियो यो फिल्म जस्तो न कुनै थिय न कुनै हुनेछ जीवन मा अनेकौ दुख आइपर्छ भगवान तर यस्तो दिन त कसैले भोग्न हैन देख्न सुन्न नि नपरोश
अहिले हाम्रो समाज को तितो यथार्थता लाई प्रस्तुत गर्नुभएकोमा चलचित्र टिम लाई बिशेष धन्यवाद ।
यो घटना ले यो कहानिले हाम्रो यथार्थता देखाईदियो फेरि तेहि समय सम्झिएर रोए 😭
😭😭😭😭😭
लासमाथी पनि गद्दारि,कठै हामी मान्छे😢😢😢😢जिउँदाे मान्छे लाई पनि मुर्दा बनाउछ समयले! यस्तो अवस्था कसैकाे नहाेस्🙏🙏🙏
A legendary movie truly based on our parent's love and support🙂
Pictures speaks a lot all thanks to the creators of the movie, you guys have done a great job 👏👏👏
यो चलचित्र movie आर्को पाठ आउनुपर्य बहुत राम्रो movie रहेछ र sabai timlai मुरी मुरी धन्यवाद जनाउँछ aarko part poni लिएर आउनुहुन्छ भनेर आशा गर्दै छु❤❤❤❤❤❤😊😊😊😊😊😊 रहयो movie super it हुनुपर्छ best of nepali cinema
धेरै जीवन्त चलचित्र रहेछ । उत्कृष्ट । निर्माण समूहलाई धेरै धन्यवाद र बधाई ।
जति चोटी हेर्यो त्यति नै कमेन्ट गर्न मन लाउने मेरो नजरमा सुपरहिट फिलिम आमा।।सम्पुर्ण कलाकारलाई ह्रिदय देखी नमन 🙏🙏🙏
आमाको बारेमा सब्दमा लेखेर होईन ब्यवार मा देखाउनु पर्छ हामिले❤
Excellent movie. It has clearly shown the reality of the nepali society. 😔
धेरै राम्रो फिल्म
अहिले बल्ल बुझ्दै छु ..जन्म र मरण बिचका बाँकी सबै कुरा त भ्रम मात्र रहेछ 🥺😥
अति मार्मिक, सान्दर्भिक। सम्पूर्ण कलाकारहरूको बेजोड अभिनय 👏👏👏 फिल्म यस्तो अभिनय को बनोस्
यो श्रिएल मा कूनै कूनै बिसय मिल्न गयो त्यो सूत्केरि आईमाई 😢अनि ति बाआमा सारै रूवाऊनि 😢😢😢😢😢😢😢😢😢
every charcter did justice to the movie....worth watching...... connected to every emotions .....hatsoff n really heart touching....
aamaa
mother
#gangabhetwal
मैले नेपाली फिल्म हेरेको मध्ये सबैभन्दा उत्कृष्ट फिल्म हो यो | यो फिल्मको तारिफ गर्न योग्यको कुनै शब्द नै भेटेन मैले
फिल्मको कथाबस्तु र सबैको अभिनय एक्दमै राम्रो लाग्यो | नेपाली फिल्म हेरेर पहिलो पटक रोए 😢
तर त्यो इसाईहरुको बारेमा गलत र भ्रम फैलाउने दृश्य पनि रहेछ त्यो नभाको भए अझ राम्रो हुथ्यो होला |
भोलि पर्देशिदै छु यो फिलिम ले मेरो मन थाम्न सकिन 😥
मलाई नि सारै दुख लाग्छ आउने दिनमा यसरी दुख पाउछ कि मेरो बुवाआमाले भनेर😢😢
Janma ghar parai vayeni man ta parai vako xainani aama😭😭😭😭😭
Sachai ruwayo yo movie le mero jiban sangaa mileko xa miss you. Baba 😭😭
धेरै नेपाली फ्लिम हेर्दा स्क्रिप्ट मा feelings नभएर हेर्दा नमज्जा लाग्थो तर यो फ्लिम हेरेको मज्जा लाग्यो, राम्राे इम्प्रोफ भएकोमा खुसि पनि लाग्यो,
Dami yesto nepali film vychai agadi badincha kallywood
One of the best, emotional, Contemporary movie ever I watched. Big salute to Mithila sharma, Surakshya panta, Sarita giri & all team for great acting!🙏❤️
अामा फिल्म हेरेर मेरो जिबन संग धेरै कुरा मेल खायौं मैले पनि निउराे हस्पिटल बाट यस्तै भाेगाई भगे काे थिए फिल्म सारै मर्माहित छ
Great movie
Kaile hami Nepali le Hamro Nepal sudhreko herna paiyela
Sachoi yo movie moileya 4choti hari saki ki xu moli nepali sabhi movie Venda ramro lagako movie ho ❤❤❤❤❤❤❤❤❤❤❤
कतिदुखसहनुपरछ जिवनमा दुखलाग्दो कहानि रहेछ
Heart touching movie ❤😢😢❤ sarai man mutu xuyo movie Le Nepali 🇳🇵 samajko etharth Kahani chitran gareko x nice movie...
heart touching story
thankful to entire team
Great 👍🏿 movie!!!!! I couldn’t control my tears 😢😢😢😢😢
यति राम्रो छ कि भनेर सक्दिन मैंले तआफु लाइ समाल्न सकिन आसु को धारा बगेर । छोरी ले पनि छोरा सरह गर्न सकिन्छ भने सन्देश दिएको छ सारै राम्रो
Yoo film maker Li dheri dhari thank you so much 💕
म त कस्ताे भावुक भय याे फिल्म हेरेर
मुबिहेर्दा हेर्दै आँसु बगेको थानै भयन
सफल होला नहोला तर जिन्दगी मा साथ दिने मान्छे नभय जिन्दगी को कुनै अर्थ नहुदो रहेछ। best movie 🎉😢😢😢❤😭😭 ra ama ko maya misd you 💞💞🥰😭 baba 😭😭😭😭😭
One of the bestest movie I've ever seen 😭
words cannot enough for this “AAMA”movie 😭
One day this movie is going to be superhit 😩😇
And this movie has gave me motivated to be a Doctor or Nurse and help every people 😇 not like this movie doctor and that nurse 😌
This movie taught me that Mother is everything for us just everythings!😌
गाउँ देखि सहरको येथार्थ चित्रण गरिएको यो फिल्म एकदम राम्रो छ । आमा बाले गर्ने आफ्नो छोरा छोरी प्रतिको मायालाई चित्रण गरिएको छ। अझै पनि नेपालमा रोजगारको व्यवस्था भएको छैन। नेपालमा रोजगारीको व्यवस्था नगर्ने हो भने कति छोराहरु विदेशिनु पर्ने र हाम्रो समाजमा यस्ता अझै घटना घटी रहन्छ ।आज सम्मपनि मर्दा पनि कति पए बा आमाले आफ्नो छोरा छोरीको मुख हेर्न पाएका छैन र छोरा छोरि ले आफ्ना बा आमाको....... 😢 साथै यो फिल्म बनाउने सम्पूर्ण टीम लाई धन्यबाद 🙏 😢
The ending phase is a very tragic incident for me. I can't control my tears 😭😭
हृदय देखी नमन 🙇 यस चलचित्रका सम्पुर्ण सदस्यहरूलाई 🙏🙏🙏
Wow amazing movie .I can't control my tears 😢😢😢 such a great and emotional movie
सान्दर्भिक अनि एकदमै यथार्थ चित्रण गरिएको चलचित्र
सुरक्षा पन्त legendry एक्टर❤
Yekdamai ramro movie
हिरोकोacting राम्रो लाग्यो अनि सबै कलाकार राम्राे छ
I can’t control my tears 😭 today’s reality of nepal society 😭😭😭😭
Sayad yo story maa indian movie banthiyo bhane kati millions views and comment share hunthiyo hola nepali film ko yo halat ta jay desh jay film
Maile Aile samma hereko Nepali film haru ma Mero man xuni Nepali film ho yo 🌻
सारै रुहायो कथा ले 😭😭😭😭🙏🙏
😭😭😭😭😭really emotional movie.. Whn i watched it filled tear around eyes nd rolled out. 😭😭
great movie .!! couldn't control my tears😢😢😢
Yo movie 2nd time herdai xu, aja pani man thamna sakiyan
Ek dam ramro emotional khaal ko movie..I love it..
मानवीयता हराई सक्यो भन्नेय संकेत दिन खोजेको हो यो मूवी ले???( स्वस्थ संघ) ग्रेट मूवी
धेरै ,राम्रो ,बनेकाे,छ,याे,फिलिम,
Nice film यो फिल्म herda sharai man bhakkaniyo best of luck. Yasko arko Pata paya jhan राम्रो huntheyo ❤❤❤
यो फिलिम हेरेर जिन्दगीमा पहिलोचोटि यतिधेरै रुय म 😭😭😭😭😭
यो move हेर्दा मेरो मनमा गाठो पर्यो सासै फेर्नु गारो भयो
Heart touching movie ❤️❤️
This filam make me cry 😂😂 lots of time.the very pain and the sense.heart touching .
साच्चै मन छोयो😥😥😥
Katti ramro heart touching movie ❣😥
Excellent Movie...and in fact these days daughters take care of their parents before and after Marriage...Rare chances sons look after thier parents.literally made me cry..and also in private hospital they do fraud...by showing lots of problems to earn money..it is truth of life...loved alot this movie..all played their role sincerely..
Pm
Pp pppp
@@hastabahadur6485 w
Rest is fact but the way you criticised sons isn't good...every son isn't like yours ..or the ones you have seen
one of the best movie .heartly respect ❤
Heart touching movies😭😭 ❤❤ dherai samaya paxi hernu paye yo movie
Heart touching movie ever 🙏
Samagra ma bhanda.....it's beautiful I,be ever seen....thanks to maker, Mithila di & Suaksha Pant❤
one of the my favorite movie 😭😭
Wowwwwww nicee act and story
Kina hospitalle dukha dincha jantalaiii kina ho yesto mafiyaharuuuu....
सारई मर्माहत होस्पिटल नेपालमा
निर्द्धन र निमुखाकों जन धन पनी गयो
येसो दुःखजिवोलो गरिखाने घरजगा
पनी गयो , एस्त्यों लोभपन्मा न झुकनू
होला जती धन भयेनी एक दिन्त जनेहो
पिंजड़ा तोडेर शनसार छोड़ेर !
Samaye dekhidaina tar samayelae sabai kura dekhuxa
Bhagwan sabai thauma pugna nasakne bhayeraw aama bhanayeraw pathako
Heart touching ♥️ 💓
wowww so nice movie Thank you.
World best film.heartouching story..
मान्छे ले मान्छे लाई बुझिदिने भये समस्या कहा आउथ्यो र यति ठुलो । मान्छे ले आफु पनि त मर्नु पर्छ भन्ने किन बिर्सन्छ यो समाज मा। अनि अर्को कुरा अ्मेरिका भन्ने सब्द धेरै भारि पर्यो । नेपालिको बाध्यता र बिबसता नै यस्तै छ । कठै बरा । जिबन कहा सजिलो रहेछ त साथि । आउ एक ले अर्कालाई सहयोग गरौ ।
Nice movie n good awareness in society 👍🙏
Awesome movie , emotional scenes , even though m a daughter , I am willing to do everything a son can do , really surakshya di u inspired me to do more than son , we are also able n can do anything for our parents even we r married , cried so much and love u mamu baba ❤❤ , I will never let u face any difficulty till m alive