यस्तो पो त फिलिम भनेको त धेरै ग्यान दिने छ।। समाजमा छुवाछूत गर्ने ब्यतीहरु लाई देखाउन पर्ने मान्छेले आज भोलिको सामजमा पनि अझै यस्तै गर्छन।। तर यो फिलिम धेरै राम्रो लाग्यो।। फेरि फेरि पनि हेर्न पाइयोस यस्तै फिलिम
कता कता मैले आफ्नै घर र समाजको कल्पना गरे यो युगमा पनि हाम्रो समाजमा यस्ता रुढीबादी छुवाछुतका बारेमा निकै नराम्रो चलन छ त्यसैलाई राम्रो कथामा र केही अवधीको समयमा ऊतार्नुहुने र कथालाई न्यायपुर्ण रुपमा निभाउने सम्पुर्ण कलाकार ज्यु हरुलाई ह्दयबाटै नमनको साथै आगामा दिनमा पनि यस्तै राम्रो र सामाजीक चित्रणलाई उतार्नुहोला भन्दै शुभकामना दिन चाहान्छू!!!आशा छ छिट्टै मन छुने कथा कोर्नुहुने छ! हाम्रो बास्तोँला दाईले सबैको प्रस्तुति सम्माननिय छ त्यसमा पनि मलाई काली असाध्धै मन पर्यो!!! Thank you so much for all the team 😍😘😍😘😍👨❤💋👨👨❤💋👨💏👨❤💋👨👨❤👨👩❤👩👩❤ कथाको साथै बिमलराज दाजु र देबी धर्ती ढकाल दिदीको स्वरले कोही कोही बेला आशु झारीदीएछ पत्तै भएन आहा कति मिठो स्वर सिधै मुटुमा छुन्छ यस्ता गित र स्वरले धन्यबाद हृदय देखी नै आभारी छू||||
यो चल्चित्र्मा कालिको भुमिका सारै राम्रो लाग्यो साथ् साथै अरुको पनि।।।साथै सामाजिक छुवाछूतको प्रकाश्ठलाइ छर्लङ्ग पारियेको छ ।।सारै आँसु झर्यो अहिलेको बर्तमान परिस्थितिमा नि सामाजिक भेदभावपूर्ण कार्येको ब्याख्या गरियेको छ ।।।निर्माण टिम लाई धरै धेरै धन्यवाद ।।छ आगामी नि येस्तो खाल्को चल चित्र बनाउन आग्रह गर्दछु ।।।
यस्तो राम्रो फिलिम बनेको रहेछ तर दुर्भाग्य भनु यस्तो राम्रो राम्रो सन्देश बोकेको चलचित्र हल हरुमा कमै मात्र चलेको पाइन्छ । किन कि अहिलेको समाजले परिवार सङ्ग बसेर होइन जोडी बाधेर चलचित्र हल पसेको मात्र पाइन्छ । अनि यस्तो चलचित्र कस्ले मन पराउनु र । फिमिल राम्रो छ आगमी दिनहरु मा यस्तै राम्रो राम्रो कथाबस्तु बोकेको चलचित्र हरु हेर्न पाइयोस शुभकामना । गाउँ घर अनि रुढीबादी हरुको झलक्क याद दिलायो यो चलचित्र ले ।
You are absolutely right, we must eradicate the untouchability from its root coz,caste, race and religion is made up of by human itself but not made by God and Goddess. Actually humanity is above all such elements.
यस चलचित्रले निकै नै राम्रो सन्देश दिएको छ । बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै जो यस्ता किसिमका रुढिबादी परम्पराहरु अन्याय र अत्याचारबाट गुज्रिएको छ उसले बुझ्छ यो चलचित्रको मर्म बाँकी धर्म र सँस्क्रितिको नाममा अत्याचार गर्न पल्केकाहरुले यो चलचित्रको मर्म र भाव बुझ्न सक्दैन र हेर्न पनि चाहन्न । समाज परिवर्तनको निम्ती र नेपाली समाजमा मान्छे मान्छे बिच हुने बिभेदको निम्ती अझ ठुलो भूमिका खेल्न सक्ने आशिर्वाद दिउन भगवानले शुभकामना छ तपाईंहरु यो चलचित्रको टिम सबैलाई ।
अहिलेको युगमा त साँचो माया चलचित्र, नाटक, कथा अनि कहानिमा मात्र भेटिन्छ कथा बस्तु राम्रो छ यस्ता चलचित्र कमै मात्र देख्न पाइन्छ ! यस्ता प्रस्तुति फेरि पनि देख्न पाइयोस् ! अझै सफलताको शुभकामना !
धेरै राम्राे छ कहाँ छक्का पन्जा भनेर पछि पछि लाग्छन यस्ता फिलिम किन हुदैनन छुवाछुत काे बारेमा यस्ताे माैलिक झल्काउने धेरै मन पराे चाहिदैन छक्का पन्जा हेर्नलाइ ।
धेरै राम्रोलाग्यो चलचित्र यसमा भएको संदेश हृदय स्पर्सी छ l समाजका कुसंस्कारलाई यसरीनै पर्दाफाँस गर्नु पर्छ. मानिस कर्मले ठुलो हुनेहो जन्मले हुँदैन भन्ने ज्ञान सबैलाई हुन जरुरि छ l
यो फिल्म लामो समय को पर्खाइमा भखरै मात्र you tube आयो, मैले आज हेरे असाद्यै राम्रो कहानीमा आधारित फिल्म बनेको रहेछ त्यसमा कलाकारहरुको दमदार यक्टिंग मन छुने कहानी अनि मिठो गीतमा सजिएको फिल्म बधाई छ हजुर अनि सम्पुण सुन-पनि का टिमहरुलाई
धेरै धेरै राम्रो चलचित्र सबिन सर लगायत सबै को अभिनय रहेको चलचित्र। सुदुर पश्चिम को देउडा भाषा मिसावट र विमल दादा को स्वर रहेको मौलिक गीत सुपरहिट 😘 सबै लाई एकमुस्ट शुभकामना!!
यस्तो चलचित्र अब कहिल्यै बन्न सक्दैन होला, आहा कति राम्रो कथावस्तु, र कति मिठो सङ्गित, सम्भव भएमा एस्तो चलचित्र अर्को बनोस्, अहिलेको नयाँ भनौदो चलचित्र हेर्ने नगएपनि हुन्छ न कुनै कथावस्तु मिलेको हुन्छ न त अभिनय नै half time कटाउन गार्हो छ, जय सुनपानी चलचित्र same यस्तै अर्को चलचित्र बनोस् शुभकामना,
हे भगवान कति राम्रो फिल्म शिक्षाको ज्योति छर्ने। एस्तो फिल्म त कहिल्यै हेरेको थिएन खाली दुई तिघ्रा देखाको मात्रै देखिन्थ्यो।।यो पो हो त नेपाली फिल्म।सायद यो फिल्मको अन्तिममा सिन्धुर न लगाएको भय म लगाएत हजारौं दर्सकहरुको माझ नराम्रो लाग्थ्यो होला ।तर अन्तिमको सिनले आसु थाम्नसकिन। धेरै राम्रो छ् साथै सुनपानी2को प्रतीक्षा गरेको छु आसा छ्।यहाँहरु सबै टिमलाई मेरो ब्याक्तीगत तर्फबाट उत्तर उत्तर प्रगति र सफलताको कामना गर्न चाहान्छु।🌹🌹 ##(दिनेश कुमार थापा क्षेत्री ) हाल प्रावासी मुलुक मलेशिया ।।।।
जातिए भेदभाब को बारेमा बनेको फिलि आज पैलो चोटि आखामा आँसु आयो यो मोभी हेर्दा सारै खुसी लाग्यो धेरै राम्रो छ आसा छ आगामी दिनमा एस्तै अर्को फिलिम हेर्न पाइयोस
सबै पात्र हरु एक से एक दामी हाम्रो देश नेपालको र हाम्रो समाजको बस्तबिक कुरालाइ समेतिएको चल्चित्र कथा लेख्ने हात्लाइ र कथालाइ जस्ताको तेस्तै प्रस्तुत गर्ने पात्र हरुलाइ सलाम कान्छा बाजे काली बुवा आमा र ग्याल्छे तामङ लगयेत च्वाछे हरुलाइ पनि सलाम जीवन मा सबै भन्दा राम्रो फिल्म हेरियो 3 पतक हेर्दा पनि धित मरेन सबै ठिक छ अनि यिनै पात्र हरुलाइ राखेर येसै बात जोदेर भाग 2 पनि बनायेर आम दर्सक सामु ल्याइदिय म जस्तै लाखौ दर्सक स्रोता हरुको इच्छा पूरा हुनेथियो 😆😆😆🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
बाहुनहरुले हेर्नपर्ने भिज्युल रहेछ।।।जहिले पनि नेपालमा मतवालीहरु नै सही हुन्छन।सधैं रक्सी र छ्याङ्मा देखाउँछन उनीहरुको मन नै महान हुन्छ।।बाग्लुङे भाषामा भिज्युल त्यसैमाथी देवि दिदिको स्वर वाह
फिलिम क्षेत्र मा याे धेरै राम्राे हाे धुस खाेर राजनितिले यस्ता फिलिम अाेझेलमा परेका छन छक्का पन्जा रे कहाँ के छ र त्याे छक्का पन्जामा सब राजनितिले घुस खाेरिले खायाे देश यस्ता फिलिम अाेझेलमा पारिदिन्छन धेरै धेरै राम्राे छ यसकाे बयान गर्न सकिन पुरै हेरे अाँसु पनि अायाे मेराे ।
फिल्म सारै मन पर्यो तर लास्ट मा अलि नरमाइलो लाग्यो किन कि सिन्दुर हाले पछि जसरी तेयो बाउन ले गरेको सद्भावना देखाउनु पर्थ्यो ... अनि के गर्थ्यो तेयो बाउन ले सुङुर जादा त आन्र्थ भाको थियो अहिले के गर्थ्यो हेर्नै पाएन 😀😀😀😀 यो फिल्म मा भुमिका निभाउने सबै जना लाइ हिर्दै देखि धन्यवाद 👫👫👫👫👫
यी ठूलाबडा भनाउदा क्षत्री बाहुनले आँखा खोलेर हेर्नु पर्ने फिल्म रहेछ अलिकति भए पनि बुद्दी आउँथ्यो की कतै।धेरै राम्रो फिल्म अजै यस्तै राम्रो फिल्म को अपेक्षा गर्न चाहन्छु।
भाइ यो शब्द लेखेर ठूलो भइस है त कुकुर बाहुन क्षेत्री ले जति समाज बनौन खोज्छ सबै जात भात एक गराउन खोज्छ तिमी मुजि हरुले गर्दा समाज परिबर्तन हुन सकेको छैन
सारै राम्रो मन छुने कथा. कमेन्ट नगरी बस्नै सकिन. हाम्रै घर आघनमा घट्ने घटनाक्रम. म आफैले देखेको भोगेको जस्तै कथा. Awesome. सन्देशमुलक. Hats off to all actors directors and producer. It made my day 👌👌👌👌😂❤🙏🙏 Love it 'सुनपानी'
K garnu flim tw ysto hit hunu prni tara k garnu aila ko xa ni manxe haru jo western culture ko pachi lagenr tini haru lai modernized flim chinxa. Flim tw sunpani jsto thik hunxa Aru tw hawa sap
अति मर्मस्पर्सि फिल्म छ।याे फिल्मकाे कथा संकलन गर्ने कथाकार ज्युलाई धेरै धेरै धन्यवाद।पारिबारिक कथानक चलचित्रमा बिमलराज र देवी घर्ती ज्युकाे सुमधुर स्वरमा सजिऐकाे गितले सुनमा सुगन्ध थपेकाेछ।सम्पुर्ण कलाकार ज्युहरुकाे अति उत्तम प्रस्तुति छ।
Really......a heart touching movie याे फिलिम ले त साँच्चिकै निकै मन छाेयाे।बास्तवमा नेपाली कथानक चलचित्र भनेकाे याे हाे।सत्यकथामा अाधारित छ याे फिलिम।याे फिलिमकाे कथा लेख्ने लेखक लाई मेराे सल्युट छ र म अासा गर्छु अाउँदा दिनहरुमा पनि यस्तै फिलिमहरु लेख्नुहाेला तपाईँकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दछु म। रचना तथा लेखक ज्यु लाई सहृदय देखिनै धन्याबाद र सम्पुर्ण कलाकारहरु लाई विशेष विशेष धन्याबाद जाे कि निकै राम्राे भुमिका निभाउनुभएकाे मा।
वाह , क्या दामी फिल्म गित झन कति राम्रो धेरै राम्रो फिल्म रहिछ । यो फिल्मको पाट २ आउनै पर्छ किनकि काहानी अझै पूरा भाको छैन , अब के होला त्यो घरमा अनि तिनीहरु गाउँ छोडनु पर्छ त ???? यो पूरा गरेर फेरि पाट २ बनाउनु होला धन्यवाद ।
आफ्नै रगतले बाजेलाई नकारेको चलचित्र वद्लिदो युग सगै मानिसको सोच पनि बद्लिएको कथा राम्रो छ । ग्रामिण अन्तरजातिय विवाहको राम्रो चलचित्र । सबै टीमलाई बधाई छ।
नेपालको गाउँ घरमा अझै पनि यस्तै अवस्था छ । बिशेष गरी नेपालको पश्चिमी पहाडी भेगहरुमा अझै पनि धर्मको नाममा अन्याय अत्याचार गर्ने, गरीब र कथित दलितहरुलाई माथि उठ्नै नदिने, समाजमा शाशक भनेर बस्न खोज्ने प्रब्रिती अझै पनि छ । पश्चिमी पहाडी भेगका समाजमा हुने नेपाली समाजको यथार्थ चित्रण गरेको यो चलचित्रले ।
यि सुन पानीको कथा र कलाकारहरूको प्रस्तुती सबैकै दमदार छ । हरिहर बाजेको आक्रमक शैली, आशा बुईनीका नशालुका आँखा तर साना जातका नाममा अभिनय गर्नेहरु त सबै बाम्हमण, क्षत्रीनै रहेछन् त बा!!
बजारमा चलेका तथा महंगा नायक / नायिका भन्दा उत्तम अभिनय .... खोट लाउने ठाउँ छैन यो फिल्मलाई अझ बिमल राज क्षेत्री र देवी घर्तीको अावाजले त झनै सुनमा सुगन्ध थपेको छ । नवीन/ अाशाको जोडी साह्रै जमेको छ यो Movie मा राम्रो मात्रै होइन धेरै राम्रो लाग्यो फिल्म ।
समाज मा परिबर्तन लाउने मुभी बनेको रहिछ असाध्यै मन पर्यो यो फिल्लिम बनाउने सबै लाई धन्यवाद 🌷🥀🌹शुभकामना 🌹🥀🌷छ आगामी आउदो पनि येस्तेइ अथाभा पाठ2जस्तै येस्तेइ फिल्लिम को आपक्षा राख्दै छु ??????
पाट 2 पनि बनाउनु परयो फिलम सारै रामरो रहेछ हामरो समाजमा यसता अनदबिसवास का पछिलायर कैयो नेपालि हरू घरबार बिहीन भयका छन सनदेश मुलक फिलम रहेछ र कलाकार हरूको अभिनय दमदार जमेको छ बधाईछ ..
हामी सबैले मानवतालाई ध्यानदिन अावस्यक्छ बुझ्नुपर्छ हामी तल्लो माथिल्लो उँच निच सानो ठूलो भन्नेे क्वे छैन अात्मा प्रमात्मा लाई जोडेर देख्न सकौं यसैमा सबैको कल्याणकार छ जय नेपाल
समय सान्दर्भिक फिल्म एकदमै राम्रो लाग्यो सायद आज सम्मकै उत्कृष्ट फिल्म भन्न मन लाग्यो मेरो बुझाईमा काली र बासुको अभिनय एकदमै राम्रो छ साथै कालि चै मलाई पनि मन पर्यो😊😊 दुई छोराको सिङ्गल बाउ हु आट्ने भए आटम कि कसो काली😋😋😋 अन्त्यमा गित मौलिक लाग्यो😍😍😍😍 सम्पुर्ण फिल्म युनिटलाई हृदय देखिनै धन्यवाद💞
कृपया हेर्नु होला, नेपाली नेपाली फिल्म ua-cam.com/video/QdaD_ZFd2KU/v-deo.htmlsi=j6ZrLT-dVMO2YMYR
8
Butwal
@@basantapoudel1564kkky😢k 🎉😂 hi
à
😊😊😊
अाहा कति राम्रो फिलिम बनेको रहोछ
यो फिलिम मात्र नभएर समाज मा गरिने छुवाछूत बारे सन्देश मुलक फिलिम रहेछ सबै टिमलाई बधाई छ
M hhhhhhh waspq
part 2 plz plz plz
लडाइँ 100 बरष हुनु परने थियो ढिलो भयो सामन्ती हरु चकचकि ठुलै थियो
यस्तो पो त फिलिम भनेको त धेरै ग्यान दिने छ।। समाजमा छुवाछूत गर्ने ब्यतीहरु लाई देखाउन पर्ने मान्छेले आज भोलिको सामजमा पनि अझै यस्तै गर्छन।। तर यो फिलिम धेरै राम्रो लाग्यो।। फेरि फेरि पनि हेर्न पाइयोस यस्तै फिलिम
शब्दनै भेटिन बयान गर्नलाई।कति यथार्थले भरिएको कथा,भेषभुसा,सङित,नाट्क,भौगोलिक अनि भाषा ।
धन्यवाद निर्मातालाई ।
iakkiiiooopppigyyttttr1àd rreeeewwee
Good
TV
heart touching movie
नेपालमा साच्चै बाहुन वाद छ
कता कता मैले आफ्नै घर र समाजको कल्पना गरे यो युगमा पनि हाम्रो समाजमा यस्ता रुढीबादी छुवाछुतका बारेमा निकै नराम्रो चलन छ त्यसैलाई राम्रो कथामा र केही अवधीको समयमा ऊतार्नुहुने र कथालाई न्यायपुर्ण रुपमा निभाउने सम्पुर्ण कलाकार ज्यु हरुलाई ह्दयबाटै नमनको साथै आगामा दिनमा पनि यस्तै राम्रो र सामाजीक चित्रणलाई उतार्नुहोला भन्दै शुभकामना दिन चाहान्छू!!!आशा छ छिट्टै मन छुने कथा कोर्नुहुने छ! हाम्रो बास्तोँला दाईले
सबैको प्रस्तुति सम्माननिय छ त्यसमा पनि मलाई काली असाध्धै मन पर्यो!!!
Thank you so much for all the team 😍😘😍😘😍👨❤💋👨👨❤💋👨💏👨❤💋👨👨❤👨👩❤👩👩❤
कथाको साथै बिमलराज दाजु र देबी धर्ती ढकाल दिदीको स्वरले कोही कोही बेला आशु झारीदीएछ पत्तै भएन आहा कति मिठो स्वर सिधै मुटुमा छुन्छ यस्ता गित र स्वरले धन्यबाद हृदय देखी नै आभारी छू||||
यो चल्चित्र्मा कालिको भुमिका सारै राम्रो लाग्यो साथ् साथै अरुको पनि।।।साथै सामाजिक छुवाछूतको प्रकाश्ठलाइ छर्लङ्ग पारियेको छ ।।सारै आँसु झर्यो अहिलेको बर्तमान परिस्थितिमा नि सामाजिक भेदभावपूर्ण कार्येको ब्याख्या गरियेको छ ।।।निर्माण टिम लाई धरै धेरै धन्यवाद ।।छ आगामी नि येस्तो खाल्को चल चित्र बनाउन आग्रह गर्दछु ।।।
यस्तो राम्रो फिलिम बनेको रहेछ तर दुर्भाग्य भनु यस्तो राम्रो राम्रो सन्देश बोकेको चलचित्र हल हरुमा कमै मात्र चलेको पाइन्छ । किन कि अहिलेको समाजले परिवार सङ्ग बसेर होइन जोडी बाधेर चलचित्र हल पसेको मात्र पाइन्छ । अनि यस्तो चलचित्र कस्ले मन पराउनु र । फिमिल राम्रो छ आगमी दिनहरु मा यस्तै राम्रो राम्रो कथाबस्तु बोकेको चलचित्र हरु हेर्न पाइयोस शुभकामना । गाउँ घर अनि रुढीबादी हरुको झलक्क याद दिलायो यो चलचित्र ले ।
तेहि भए र राजा भने शब्द सुना पनि चाहना राजा यस्तो कुरा मुखदरखक भए र हेरे सामन्ती नाईके
समाज बदल्न पहिला आफू बाट शुरु गरौ,! जात भात भनेको केही होईन, मानवता नै ठुलो हो, ............... best movie ,,,,,,like
You are absolutely right, we must eradicate the untouchability from its root coz,caste, race and religion is made up of by human itself
but not made by God and Goddess. Actually humanity is above all such elements.
असाधै राम्रो चलचित्र रइछ ❤
मलाई असाधै मनर्यो ♥️♥️♥️
बिहिबार, भाद्र ७, २०८०
Thank you 🙏 please subscribe channel 🙂
यस चलचित्रले निकै नै राम्रो सन्देश दिएको छ । बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै जो यस्ता किसिमका रुढिबादी परम्पराहरु अन्याय र अत्याचारबाट गुज्रिएको छ उसले बुझ्छ यो चलचित्रको मर्म बाँकी धर्म र सँस्क्रितिको नाममा अत्याचार गर्न पल्केकाहरुले यो चलचित्रको मर्म र भाव बुझ्न सक्दैन र हेर्न पनि चाहन्न ।
समाज परिवर्तनको निम्ती र नेपाली समाजमा मान्छे मान्छे बिच हुने बिभेदको निम्ती अझ ठुलो भूमिका खेल्न सक्ने आशिर्वाद दिउन भगवानले शुभकामना छ तपाईंहरु यो चलचित्रको टिम सबैलाई ।
Thank you, Please don't forget to subscribe for more movies.
प्लिज प्लिज प्लिज यो भिडियो हेर्ने जतिले सुनपानी 2 को रिक्वेस्ट गरौँ न कत्ती राम्रो फिल्म।
thapa dinesh ✋✋
@@parashbiyogi6930 ✋✋
👋👋👋
Me also✋✋
❤❤yes part 2 please 😢😢❤
अहिलेको युगमा त साँचो माया चलचित्र, नाटक, कथा अनि कहानिमा मात्र भेटिन्छ कथा बस्तु राम्रो छ यस्ता चलचित्र कमै मात्र देख्न पाइन्छ ! यस्ता प्रस्तुति फेरि पनि देख्न पाइयोस् !
अझै सफलताको शुभकामना !
धेरै राम्राे छ कहाँ छक्का पन्जा भनेर पछि पछि लाग्छन यस्ता फिलिम किन हुदैनन छुवाछुत काे बारेमा यस्ताे माैलिक झल्काउने धेरै मन पराे चाहिदैन छक्का पन्जा हेर्नलाइ ।
Number one movie
nice
6
Mohan
गाउ समाज को यथार्थ बोकेको कथा सारै मन छोयो बधाइ छ सम्पुर्ण टिमलाइ आखिर कहिले सम्म रुढीबादी अनि अन्धबिस्वास हाम्रो समाज मा ✊✊✊✌✌✌
आज सम्म मैले नेपाली फ्लिम पूरा youtube मा हेरेको थिईन तर आज यो फ्लिम पूरा हेरे मेरो तर्फ बाट 10 मा 10 निकै उत्कृष्ट
धेरै राम्रोलाग्यो चलचित्र यसमा भएको संदेश हृदय स्पर्सी छ l समाजका कुसंस्कारलाई यसरीनै पर्दाफाँस गर्नु पर्छ. मानिस कर्मले ठुलो हुनेहो जन्मले हुँदैन भन्ने ज्ञान सबैलाई हुन जरुरि छ l
Thank you, Support US! Sub Us! For more Movies.
बिमलराज छेत्री र देबि घर्ती यो गित अनि स्वर मन परेने कोको
Geet matri katera halna parni swekarxau ra malae timrai xeu ma ayeta maile maya garema
ma
Lpp
Pllp⁹
❤
म भीम बहादुर कटुवाल दैलेख हाल मलेसीया देखि हेदैछु यो मुभी धेरै राम्रोलाग्यो
मेरो मननै छोयो
घ्याम्पो तामाङको अभियान मन पराउने यता हाजिर हौ त ।।।
Chiran Gaha सबै भन्दा बबाल
baball x tra jati khera ni raksi liyera hidne rol le chai k path sikauna khoj ko hola!
Chilime pani vanxan ni tw
Me 2😆
धेरै राम्रो... हाम्रो समाजमा जातीय रुढीबादी को जरो उखाल्ने छ। धन्यबाद छ यश चलचीत्रका सबै पत्रलाइर विशेष धन्यबाद नीर्मता टीम लाइ
Waw dami xa hai nachural film
ठेट नेपाली गाऊले भाषा र शन्देसमूलक कथा बोकेको मूभि।
अति राम्रो।।।
मैले अभिनय गरेको पहिलो चलचित्र ।।।। समग्र चलचित्र मन पराइदिनु हुने सम्पुर्ण दर्शक लाइ धेरै धेरै धन्यवाद
यो फिल्म लामो समय को पर्खाइमा भखरै मात्र you tube आयो, मैले आज हेरे असाद्यै राम्रो कहानीमा आधारित फिल्म बनेको रहेछ त्यसमा कलाकारहरुको दमदार यक्टिंग मन छुने कहानी अनि मिठो गीतमा सजिएको फिल्म बधाई छ हजुर अनि सम्पुण सुन-पनि का टिमहरुलाई
खास मलाई यो फिलिम साह्रै मन पर्यो। यस्तै राम्रा कुरा हरुले हाम्रो नेपाल मा कुनै स्थान नै बनाउदैन भन्या। यस्तै राम्रा फिलिम हरु ल्याउनु होला सुभकामना।
धेरै धेरै राम्रो चलचित्र
सबिन सर लगायत सबै को अभिनय रहेको चलचित्र। सुदुर पश्चिम को देउडा भाषा मिसावट र विमल दादा को स्वर रहेको मौलिक गीत
सुपरहिट 😘
सबै लाई एकमुस्ट शुभकामना!!
यस्तो चलचित्र अब कहिल्यै बन्न सक्दैन होला, आहा कति राम्रो कथावस्तु, र कति मिठो सङ्गित, सम्भव भएमा एस्तो चलचित्र अर्को बनोस्,
अहिलेको नयाँ भनौदो चलचित्र हेर्ने नगएपनि हुन्छ न कुनै कथावस्तु मिलेको हुन्छ न त अभिनय नै half time कटाउन गार्हो छ,
जय सुनपानी चलचित्र same यस्तै अर्को चलचित्र बनोस् शुभकामना,
हे भगवान कति राम्रो फिल्म शिक्षाको ज्योति छर्ने। एस्तो फिल्म त कहिल्यै हेरेको थिएन खाली दुई तिघ्रा देखाको मात्रै देखिन्थ्यो।।यो पो हो त नेपाली फिल्म।सायद यो फिल्मको अन्तिममा सिन्धुर न लगाएको भय म लगाएत हजारौं दर्सकहरुको माझ नराम्रो लाग्थ्यो होला ।तर अन्तिमको सिनले आसु थाम्नसकिन।
धेरै राम्रो छ् साथै सुनपानी2को प्रतीक्षा गरेको छु आसा छ्।यहाँहरु सबै टिमलाई मेरो ब्याक्तीगत तर्फबाट उत्तर उत्तर प्रगति र सफलताको कामना गर्न चाहान्छु।🌹🌹
##(दिनेश कुमार थापा क्षेत्री )
हाल प्रावासी मुलुक मलेशिया ।।।।
दामी
@@harshaking3316धेरै दाम्मी।
अति राम्रो लाग्यो कानुनीरुपमा छुवाछुत हटेपनी ब्यावारिक रुपमा भने हटेको छैन रुढिवादी चलन हाम्रो घर समाजमा कायमै छ ।
जातिए भेदभाब को बारेमा बनेको फिलि आज पैलो चोटि आखामा आँसु आयो यो मोभी हेर्दा सारै खुसी लाग्यो धेरै राम्रो छ आसा छ आगामी दिनमा एस्तै अर्को फिलिम हेर्न पाइयोस
सबै पात्र हरु एक से एक दामी हाम्रो देश नेपालको र हाम्रो समाजको बस्तबिक कुरालाइ समेतिएको चल्चित्र कथा लेख्ने हात्लाइ र कथालाइ जस्ताको तेस्तै प्रस्तुत गर्ने पात्र हरुलाइ सलाम कान्छा बाजे काली बुवा आमा र ग्याल्छे तामङ लगयेत च्वाछे हरुलाइ पनि सलाम जीवन मा सबै भन्दा राम्रो फिल्म हेरियो 3 पतक हेर्दा पनि धित मरेन सबै ठिक छ अनि यिनै पात्र हरुलाइ राखेर येसै बात जोदेर भाग 2 पनि बनायेर आम दर्सक सामु ल्याइदिय म जस्तै लाखौ दर्सक स्रोता हरुको इच्छा पूरा हुनेथियो 😆😆😆🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
मन छुने वर्तमान समाजलाई छर्लङ्ग पा िरएकाे छ .....धेरै रामाे लाग्याे।।🌹🌹🌹💕💕💞💑💞
Kc apsara kovanai ramro xa
dherai ramro movie
💯 %
Nice movie message all society
Hi
देश र समाज को वास्तविक झल्काउने यो चलचित्र अतिनै उत्कृष्ट छ बधाइ छ यो तिम लाई एस्तै मन छुने चलचित्र हरु फेरि फेरि हेर्न पाइयोस
बाहुनहरुले हेर्नपर्ने भिज्युल रहेछ।।।जहिले पनि नेपालमा मतवालीहरु नै सही हुन्छन।सधैं रक्सी र छ्याङ्मा देखाउँछन उनीहरुको मन नै महान हुन्छ।।बाग्लुङे भाषामा भिज्युल त्यसैमाथी देवि दिदिको स्वर वाह
Kya ramro film.film hernu vayeko sampuran dai dd vai bohni ko man nai xoyo hola yo film hera .kati ramro
मानिस ठुलो दिलले हुन्छ
जातले हुदैन ।।।
Nice movie..............
Film derai ramro chha heran nabhullu hola daju vai didi baini.
यदेणिारेकरम
यदेणिकारेकरम
Jesus is Jesus
सारै राम्रो कथा बस्तु नेपाली सामाजिक परिबेस लाई छरलंग पर्दा मा उतारनु भयो👌👍 अब पार्ट 2 को प्रतिछया मा छु धन्यवाद सब तिमलाई!
फिलिम क्षेत्र मा याे धेरै राम्राे हाे धुस खाेर राजनितिले यस्ता फिलिम अाेझेलमा परेका छन छक्का पन्जा रे कहाँ के छ र त्याे छक्का पन्जामा सब राजनितिले घुस खाेरिले खायाे देश यस्ता फिलिम अाेझेलमा पारिदिन्छन धेरै धेरै राम्राे छ यसकाे बयान गर्न सकिन पुरै हेरे अाँसु पनि अायाे मेराे ।
सरै मन छोयो वास्तविक यहीँ हो र अझै पनि chha
मलाई त अत्ति नै खुसि लाग्याे । अनि मानिस ठुलाे दिल ले हुन्छ जातले हाेईन । मुभि हेरेर मुभि राम्राे मान्य यता हाजिर हुनु है।
फिल्म सारै मन पर्यो तर लास्ट मा अलि नरमाइलो लाग्यो किन कि सिन्दुर हाले पछि जसरी तेयो बाउन ले गरेको सद्भावना देखाउनु पर्थ्यो ... अनि के गर्थ्यो तेयो बाउन ले सुङुर जादा त आन्र्थ भाको थियो अहिले के गर्थ्यो हेर्नै पाएन 😀😀😀😀 यो फिल्म मा भुमिका निभाउने सबै जना लाइ हिर्दै देखि धन्यवाद 👫👫👫👫👫
यी ठूलाबडा भनाउदा क्षत्री बाहुनले आँखा खोलेर हेर्नु पर्ने फिल्म रहेछ अलिकति भए पनि बुद्दी आउँथ्यो की कतै।धेरै राम्रो फिल्म अजै यस्तै राम्रो फिल्म को अपेक्षा गर्न चाहन्छु।
भाइ यो शब्द लेखेर ठूलो भइस है त कुकुर बाहुन क्षेत्री ले जति समाज बनौन खोज्छ सबै जात भात एक गराउन खोज्छ तिमी मुजि हरुले गर्दा समाज परिबर्तन हुन सकेको छैन
Hello . Das Dasko meaning k ho ??? bahun xetri le haina timi jasta dasko manasikta bhaka manxe haru le samaaj bigareka xan.
सारै राम्रो मन छुने कथा. कमेन्ट नगरी बस्नै सकिन. हाम्रै घर आघनमा घट्ने घटनाक्रम. म आफैले देखेको भोगेको जस्तै कथा. Awesome. सन्देशमुलक.
Hats off to all actors directors and producer. It made my day 👌👌👌👌😂❤🙏🙏 Love it 'सुनपानी'
साच्चिकै समाजको बास्तविक घटनामा आधारित चलचित्र बनेको छ, समाजको यथार्थलाइ चित्रण गर्न खोजिएको छ,
चलचित्र होस् त यस्तो.......
K garnu flim tw ysto hit hunu prni tara k garnu aila ko xa ni manxe haru jo western culture ko pachi lagenr tini haru lai modernized flim chinxa.
Flim tw sunpani jsto thik hunxa
Aru tw hawa sap
फिल्मको कथा पनि यथार्थ छ मलाई कथा ले भन्दा पनि गाउले परिबेस र पात्र हरुको जिबन्त अभियान ले सारै मन छोयो।
यो चलचित्र मन छुने रहेछ यस चलचित्रको भाग(पार्ट) २ पनि आउछ होला भन्ने आशा मा छू है हजुर । चलचित्र आल्लि अपुरो अपुरो
लागो हजुर
अति मर्मस्पर्सि फिल्म छ।याे फिल्मकाे कथा संकलन गर्ने कथाकार ज्युलाई धेरै धेरै धन्यवाद।पारिबारिक कथानक चलचित्रमा बिमलराज र देवी घर्ती ज्युकाे सुमधुर स्वरमा सजिऐकाे गितले सुनमा सुगन्ध थपेकाेछ।सम्पुर्ण कलाकार ज्युहरुकाे अति उत्तम प्रस्तुति छ।
फिल्म त मन छुनि रहेछ दामि लाए पागल सुगुर ।हो ते।सुन पनि त सुनरले बनाएको हो त।पापी हो किन सुनपानि छकिन्छउ गुहु खानि सुगुर 🇳🇵🙏
Thank you, please subscribe for more videos.
@VirgoTVNepal
❤❤
Really......a heart touching movie
याे फिलिम ले त साँच्चिकै निकै मन छाेयाे।बास्तवमा नेपाली कथानक चलचित्र भनेकाे याे हाे।सत्यकथामा अाधारित छ याे फिलिम।याे फिलिमकाे कथा लेख्ने लेखक लाई मेराे सल्युट छ र म अासा गर्छु अाउँदा दिनहरुमा पनि यस्तै फिलिमहरु लेख्नुहाेला तपाईँकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दछु म। रचना तथा लेखक ज्यु लाई सहृदय देखिनै धन्याबाद र सम्पुर्ण कलाकारहरु लाई विशेष विशेष धन्याबाद जाे कि निकै राम्राे भुमिका निभाउनुभएकाे मा।
धेरै राम्रो छ शिक्षा दिने खाल्को छ फिल्म मन छुयो आउने दिन मा पनि यस्तै फिल्म बनाउनु होला शुभकामना छ
*Kali malai ta kasto kasto vo talai vayena??*
dherai ramro xa ajahai pargati gardai janu best of luck
awesome movie
एकदमै उत्कृष्ट चेतना मुलक फिल्म पार्ट दुईको प्रतिक्षा मा बस्या छौ। सुँगुर पाल्ने बुढा बुढी को कलाकारिता सरै राम्रो लाग्यो।
वाह , क्या दामी फिल्म गित झन कति राम्रो धेरै राम्रो फिल्म रहिछ । यो फिल्मको पाट २ आउनै पर्छ किनकि काहानी अझै पूरा भाको छैन , अब के होला त्यो घरमा अनि तिनीहरु गाउँ छोडनु पर्छ त ???? यो पूरा गरेर फेरि पाट २ बनाउनु होला धन्यवाद ।
मैले पनि पार्ट 2 को प्रतीक्षा गरेको छु हजुर।।
सहि सर नेपालमा यस्ताे फिलिम अरु पनि अाउनु पर्छ छक्का पन्जा भनेकाे छ दुनिया उतै लागेकाे छ यस्ताे फिलिम किन स्तान पाउदैनन नेपालमा ।
Sabin Pariyar mbmhmm v bbkr
NjbmggV bn. B vçVmg. V b b
Bau baje ko Paloma choche dekhda bahun bhag thie aaile ko Paloma bhahun dekhda choche bhagxa....
Ma pani vanna chahanxu
really heart tuching love stori and nepali old kalchar !!
भोलि हामिले देख्न चहाने हाम्रो परिवर्तन को सुरुवात आज हामी ले नै गर्नु पर्छ !!!
धेरै रार्मो फिल्म रहेको छ फेरि 2 पनि एस्तै छुवा छुत न होस भनेर एस्तो फिल्म हरु बनाउदै गर्नुस
100 paran👍️👍️👍️👍️
आफ्नै रगतले बाजेलाई नकारेको चलचित्र वद्लिदो युग सगै मानिसको सोच पनि बद्लिएको कथा राम्रो छ । ग्रामिण अन्तरजातिय विवाहको राम्रो चलचित्र । सबै टीमलाई बधाई छ।
अति राम्रो । लागो र यो चलचित्र को । आर्को भाग । भए झनै राम्रो । best of look भन्न चाहन्छु । सपुण कलाकार हरु मा ।
अाहा कति राम्रो मोभि जति हेर पनि हेरि राखु जासतो
धेरै राम्रो move यहाँ हरु सबैलाई धेरै धेरै धन्यवाद
yesto po hunu parx flim vanako ta sarai ramro lago
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन अति नै राम्रो छ यो फिल्म
नेपालको गाउँ घरमा अझै पनि यस्तै अवस्था छ । बिशेष गरी नेपालको पश्चिमी पहाडी भेगहरुमा अझै पनि धर्मको नाममा अन्याय अत्याचार गर्ने, गरीब र कथित दलितहरुलाई माथि उठ्नै नदिने, समाजमा शाशक भनेर बस्न खोज्ने प्रब्रिती अझै पनि छ ।
पश्चिमी पहाडी भेगका समाजमा हुने नेपाली समाजको यथार्थ चित्रण गरेको यो चलचित्रले ।
Thank you, Please don't forget to subscribe for more movies.
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। सन्देश मुलक सिनेमा धेरै राम्रो लाग्यो।
Very nice movie good very nice movie good very nice movie good very nice movie good very
Nice
Ho nanu timro bichar sarai man paryo.. Ani Timi pani pls contract me as soon as possible.. Thank you I'm waiting you
ganga gurung um padako theya
नेपाली भैलाे गित
खुसी लाग्यो कति टाईम कुरेपछी मात्रै हेर्नू पाहियो अनि मनपर्ने काली बासे हुर्हुर दाजु अनि कान्छू बाबा
करोडौं को लगानिमा चलेको मोडल हरु राखेर बनाको मुभी भन्द त येस्तै मुबि best
khusi lagyo yo jat vat and chuwachut hataunnu parxa dhari ramroo filme x yesko dosro path aunni parxa
Dherai haina atti dherai ramro yesto hosna flim vaneko
Bangladash movie cope and chre.nice movie.
Nice
Me sh good
यि सुन पानीको कथा र कलाकारहरूको प्रस्तुती सबैकै दमदार छ । हरिहर बाजेको आक्रमक शैली, आशा बुईनीका नशालुका आँखा तर साना जातका नाममा अभिनय गर्नेहरु त सबै बाम्हमण, क्षत्रीनै रहेछन् त बा!!
बजारमा चलेका तथा महंगा नायक / नायिका भन्दा उत्तम अभिनय ....
खोट लाउने ठाउँ छैन यो फिल्मलाई
अझ बिमल राज क्षेत्री र देवी घर्तीको अावाजले त झनै सुनमा सुगन्ध थपेको छ ।
नवीन/ अाशाको जोडी साह्रै जमेको छ यो Movie मा राम्रो मात्रै होइन धेरै राम्रो लाग्यो फिल्म ।
sunpani 2 maa ni asha bhushal ra nabin ji ko jodi herni man cha
जातीय छुवाछूत र ठुला ठाला जमिनदार हरु को कथा बस्तु लाई लिएर बनाएको यो चलचित्र धेरै नै राम्रो छ ।
यो कथा लेख्ने लाही मेरो सलोत छ nice mov
Msm nice pics
Nice one
Koren full movie so
सामाजिक रूपान्तरणकाे निम्ति मार्ग निर्देश गर्ने प्रगतिवादी र यथार्थपरक चलचित्र
मुभि धेरै राम्रो बनेको रहेछ अति उतम कथा छनोट देश परिष्ठिति सुहाउदो
La 2020 ma harna koko hunuhuncha yata hajar garmu hai ja vaya pani movie dharai ramro lago yathatara kuraa haru dharai kusi lago dinai xa
नेपालमा पनि यस्तो राम्रो मुभी बन्न थालेछन् । thanks for uploads, it sweetened my weekend
waaoooo
फिल्म भनेको त एस्तो हुनु पर्छ ।
मनै छोयो
बाहुनकाे त लास्टै बेईजेत गरेकाे रैछन गाठे😁समाज परिवर्तनकाे लागि ठुलाे टेवा पुग्नेछ याे मुभिले धन्यबाद✊
Dalit pariwarko vumikaama ko ko hun kunni kalakar haruta chinina tara sarai ramro avinaya xa...pure organic
दामी राम्रो छ फिलिम भाग 2 pani Aauna parxa hjr wow so sweet movie ani song
समाज रूपान्तरण काे लागि अमृत सरह छ याे फिल्म धन्यवाद सपरिवारलाई
2080 ma harna ko ko hunxa yo film kasto ramro❤❤
एकदम मन छुने कथाछ साथै वर्तमान समाजलाई एउटा राम्राे पाठहाे जस्ताे लाग्छ धेरै रामाे लाग्याे.....
हाेल यूनिटलाइ साेल्युट छ........। keep it up.....!
यो सिनेमा म लाई धेरै मन पर्यो। अगाडिको भिडियो अझ राम्रो होश भने म आशा राखेको छु।बास्तवमा मान्छे दिलले ठुलो हुन्छ जातले होइन।
समाज मा परिबर्तन लाउने मुभी बनेको रहिछ असाध्यै मन पर्यो यो फिल्लिम बनाउने सबै लाई धन्यवाद 🌷🥀🌹शुभकामना 🌹🥀🌷छ आगामी आउदो पनि येस्तेइ अथाभा पाठ2जस्तै येस्तेइ फिल्लिम को आपक्षा राख्दै छु ??????
मान्छे सबै मान्छेनै हो जस्ले आफुलाइ ढुलो मानछ उस्ले पकै हेर्नू जरुरिछ
omg यो फिलिम त हेरेको पो रैनछु कोरोडौ पोइसा लगनी लायेर बनाउ छ केके देखाउछ त्र एस्तो राम्रो चै देखेको थिन धेरै मन परो फिलिम
धेरै राम्रो फिलिम बनाएको रहेछ। तिघ्रा देखाए पैसा कमाउन पल्केको कथित नाइका हरुले यो फिलिम बाट पाठ सिक्नु पर्छ कस्तो फिलिम खेल्ने भनेर।
अति राम्रो लाग्यो हेर्दा हेर्दाहेर्दै आँसु नै आएछ पत्तो पाइन
बीदेस मा बसेर पनि गाउँ को याद आयो हुहुहुहुहुहुहु राम्रो छ फील्म 💋💋💋💋💋💋💋💋💋💑💑💑💑💑💑💑💑💑💑💑💞💕💕💕💕💞
आज सम्म हेरेको फिल्म मध्ये यो फिल्म जस्तो राम्रो अनि मर्मिक फिल्म देख्फ्कै थिन कस्सम जति पटक हेर्छु र पनि मन भरिदैन
साच्चै राम्रो लाग्यो फिल्म मन छुने कथामा बनेको रछ
यो फिल्म को हीरो को नाम चाहि के हो ला
टिकटकमा देखेर हेरेको सार्है मन पर्यो। सुनपानी 2 पनि आउनु पर्छ। धेरै पछि फिल्म हेरेको समय कत्ती पनि खेर गएन है।❤❤😍😍😍
पाट 2 पनि बनाउनु परयो फिलम सारै रामरो रहेछ हामरो समाजमा यसता अनदबिसवास का पछिलायर कैयो नेपालि हरू घरबार बिहीन भयका छन सनदेश मुलक फिलम रहेछ र कलाकार हरूको अभिनय दमदार जमेको छ बधाईछ ..
हामी सबैले मानवतालाई ध्यानदिन अावस्यक्छ बुझ्नुपर्छ हामी तल्लो माथिल्लो उँच निच सानो ठूलो भन्नेे क्वे छैन अात्मा प्रमात्मा लाई जोडेर देख्न सकौं यसैमा सबैको कल्याणकार छ जय नेपाल
wow फिलिम।भने को यस्तो पो (धन्यवाद सबै जानालाइ फिलिम परिवर सबै लाई )
Aru bhanda ni git sarai ramro yehi git hernalai 5 patak film heriyo
पहिलो पटक नेपाली फिल्म forward नगरी हेरेको मैले चाहिँ ,राम्रो भन्नू कि बास्तबिक
Film होस् त yesto Kya film xa maja aayo aaj sammakai hit film lagyo malai ta part 2 pani aaune aasa xa
धेरै राम्रो छ रूडिबादि प्ररमपरा लाई तोडनै पर्छ सबै मानिस यकै हो कोहि मा भिनता छैन् ।
Wow hi
समय सान्दर्भिक फिल्म एकदमै राम्रो लाग्यो सायद आज सम्मकै उत्कृष्ट फिल्म भन्न मन लाग्यो मेरो बुझाईमा काली र बासुको अभिनय एकदमै राम्रो छ साथै कालि चै मलाई पनि मन पर्यो😊😊
दुई छोराको सिङ्गल बाउ हु आट्ने भए आटम कि कसो काली😋😋😋
अन्त्यमा गित मौलिक लाग्यो😍😍😍😍
सम्पुर्ण फिल्म युनिटलाई हृदय देखिनै धन्यवाद💞
मानिश ठुलो दिल ले हुन्छ जात ले हुदैन अहिले को बाहुन भएर जन्म लिनु पनि दुनियाँ को गाली र श्राप खान नै हो जस्तो लाग्छ
थुक्क दुखी आत्म
Atinai man chhuni raichha
Hahahhh
के भयो तेस्तो
@@cyprusnepalitsmejyoti7807 huhu
@@shivakanxa3106 hahaha
राम्रो मात्रै होईन धेरै धेरै राम्रो फिलिम लाग्यो
छक्का पंजा भन्दात लाखाूगुण राम्राे मार्मिक कथाकेथामा अाधारित मुभि