बालेन VS ओली किन ओलीलाई हजारौले रातारात अनफ्लो हाने यस्तो कारण, डा के सीको तिखो टिप्पणी DR KC

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 48

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 Місяць тому

    Great analysis

  • @khimgc2933
    @khimgc2933 2 місяці тому +5

    होईन हो यो उखाने १४ बर्ष जेल कसरि बस्यो ? मान्छे मारे पछि जेल बस्नु पर्दैन?

  • @magartilak7975
    @magartilak7975 Місяць тому

    Good information for society sir kati samjhauna hajurlai desh muthbhedma najaos.

  • @dibyabhadari4055
    @dibyabhadari4055 Місяць тому

    ❤❤❤❤

  • @laxmanbohara763
    @laxmanbohara763 2 місяці тому +6

    यों पराड़ा को बकबास सुन्दा सुन्दा वाक लागि सअकेओ

  • @tulbahadurthapa5598
    @tulbahadurthapa5598 2 місяці тому +2

    खड्के शेरे छवे माकुने बाबरे भनेकाे देशका ठुला मुख्य शत्रु हुन्।

  • @gaihrenb354
    @gaihrenb354 Місяць тому

    यो मान्छेको पनि मपाइ अलि बढि छ

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 2 місяці тому

    बालेन❤❤❤

  • @abinraja
    @abinraja 2 місяці тому +1

    Good ❤❤❤

  • @rameshsapkotajorpati2778
    @rameshsapkotajorpati2778 Місяць тому

    jay ghanti

  • @Hmb-v4z
    @Hmb-v4z 2 місяці тому

    एमालेको सदस्यता लिए हुने रहेछ यसले

  • @bikramrana7728
    @bikramrana7728 Місяць тому

    बालेसाहा हाईहाई भन्नु उस्लेभ्रष्टचार गर्दैन केपी ओली भ्रषटचारिहो ।

  • @rameshshrestha7456
    @rameshshrestha7456 2 місяці тому

    यस्ता खपटे राजनीतिग्यहरु पँधेराका महिलाहरुलाई पनि माथ गर्छन्। ए गोर्खे हो, तिम्रा स्वास्नीको गुनीयो धुन लाएकका छौ। कार्यकर्ता को त कुरै नगरौ।

  • @ManeGurung-j8t
    @ManeGurung-j8t 2 місяці тому +1

    बालेन नै नेपाललाई बंगलादेश बनोस् भन्ने चाहन्छ , किन कि झगडा शुरुआत नै बालेनले गरेका छन् !

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 Місяць тому

      Rip uml randikoban sahakari thugggg laghubitta thuggg janata mara

  • @camilalll7894
    @camilalll7894 2 місяці тому +1

    केपि जस्तो नालयेक भर्स्ट को कति गित गाको हो देस लाइ डुबयो यो देस को कलन्क हो
    यो जनता मार ले जति बेला पनि मुबाइल म गेम खेलेर बस्छ न यो लठुवा सङ केहि भिजन छ यो गफडिले जनता को आखा मा मात्र छारो हाल्ने काम गरेको छ भन्छन जनता ले

  • @gautamlok8924
    @gautamlok8924 2 місяці тому +1

    रबि को कुरा न काटेको एउटा अन्तरबार्ता छैन डाक्टरको को कति लागेका हुन त्यो रबि को पछि कस्ता कमुनीस्ट phd हुन जता हावा चल्यो उतै उतै ढल्किने पिपल पाते

  • @munshikhananepal8864
    @munshikhananepal8864 Місяць тому

    डाक्टर साबले स्वेत पत्र जारी गर्नु पर्छ भन्नुहुन्छ, पत्रकार महोदय ज्यु ले यो प्रश्न सोधि दिनुहोला, त्यो स्वेत पत्र जारी गरेर सबैलाई जानकारी गरायो भने, हाम्रो भ्रष्ट संयन्त्रले काम गर्न दिन्छ त ? बालेनले एक्सन लिनु अघि नै अदालत को पत्रले सबै काम कुरो रोक्दैन र डाक्टर साब?

  • @babuboy4129
    @babuboy4129 Місяць тому

    Oli ko Bhakta Buda. PhD pani oli ko बारेमा thesis लेखेछ kyre

  • @bhojrajluitel2526
    @bhojrajluitel2526 Місяць тому

    पत्रकार लाई देखेर सुरेन्द्र केसि निदाउछन कि😀😀😀😀

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Місяць тому

    श्री ५ र्श्री३ जस्तै ओली र बालेन हो ।

  • @romankarki6323
    @romankarki6323 Місяць тому

    10 हैन 1000 भन्दा बढी छन डा. साब

  • @Bayambu.K
    @Bayambu.K 2 місяці тому

    sahi ho dr. sab balen saha le kehi gardaina. jhole harule ta jindabad bhani halxa ni

  • @gyangurung3080
    @gyangurung3080 2 місяці тому +1

    No need kp

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 місяці тому

    Jay balen shah 🙏

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Місяць тому

    डा साप अब बोलेर यि हनुमान ,झोले लाई केहि लाग्दैन् ,बालेनका केहि कमिकमजोरि होलान् ,हरेक मान्छेका हुन्छन् ,बालेनले के कति काम गरेका छन् ,गर्न सकेका छन् काम गर्न कति दिएका छन् बालेन लाई बुद्धिजीवी देखि हरेक पद ओहोदाका मान्छेले बालेनलाई साथ दिनु पर्छ ,बालेन लाई समात्ने भन्ने समाचार सुनियो शक्ति छ केपि को भने समातेर देखावस् न जनता त्यहीँ चाहान्छ

  • @rambahadurbk5547
    @rambahadurbk5547 2 місяці тому

    यो social media ma viral भैसकेको कुरा डाक्टर साहब को मुख बाट दोबारा सुनेर, दिनदिनै को अन्तरवार्ता ले देश र जनता ले के पाए? कोइ भ्रष्ट जेल गए? दिनदिनै को अन्तरवार्ता को फाइदा के?

  • @prasantshrestha4311
    @prasantshrestha4311 Місяць тому

    Balenisnationalhero

  • @ashasubbath5901
    @ashasubbath5901 2 місяці тому +1

    भैंसी मर्ने बेला भिर खोज्छ ,केपी मर्ने बेला निहुँ खोज्छ यही भएको हो ,प्रधानमन्त्रीले मिलाएर राख्नुपर्ने तर आफै झगडा गर्दै हिंड्छ हाम्रो देशको प्रधानमन्त्री 😂😂😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @SauravDangi-ro8rc
      @SauravDangi-ro8rc Місяць тому

      यस्तो मान्छे देशको प्रधानमन्त्री मान्नु हामी जनताको विडम्बना हो ,देशको प्रधानमन्त्री एउटा सँग लडाई गर्ने हो

  • @kdkhadka6072
    @kdkhadka6072 Місяць тому

    उहाँसँग अरू कुनै काम छैन, अरूको चरित्रको आलोचना गर्नु बाहेक

  • @rambahadurbk5547
    @rambahadurbk5547 2 місяці тому

    वाहियात लाग्छ आजकल यिनको कुरा, यस्तो काम गर्नु जस्ले देश र जनता को भलो होस । UA-cam मा कराएर हामि ले के पायौ?

  • @keshargurung7615
    @keshargurung7615 2 місяці тому

    No compare with K P Oli

  • @gurungsidartha6275
    @gurungsidartha6275 Місяць тому +1

    Yo lathuwa ko phone kp oli lay uthako raicha terima lathuwa balen lai harek thauma bato xekni ani k garecha vhannu laz lagnu parnu ho ta yesta pani baudik ray. Jay balen

  • @ramparsurai4054
    @ramparsurai4054 Місяць тому

    यो मान्छे छि छि के बोल्ने मात्रै रहर गरेको केही गर्न पर्यो देश को लागी

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 2 місяці тому

    😂😂😂😂😂😂😂

  • @BimalaLama-b9h
    @BimalaLama-b9h 2 місяці тому

    Video naheri comment gariraxa k vaneko xa sunera po comment garneta

  • @dormagar-b9u
    @dormagar-b9u Місяць тому

    Mahakali bechne marbadiko partner hun kp unflo matrai kickout garnuparxa aba

  • @bhimkumarshrestha9016
    @bhimkumarshrestha9016 2 місяці тому

    Boli ko thegan chhaina yasko

  • @uttamkarki2062
    @uttamkarki2062 2 місяці тому

    Manxey marera jell baseko ho k ko neta asali gunda

  • @RajuBista-ir1tq
    @RajuBista-ir1tq Місяць тому

    ताइ न तुइ काम छैन सुड्डो को पुन्य भन्दा फ्री रैछ्न

  • @dolkhatri1054
    @dolkhatri1054 2 місяці тому

    A budo rabi ko aakarsan kaha ghateko xa ra