कोशीपारीका विश्वकर्माको विजयीयात्रा | Victory Journey of Vishwakarma of Koshipari |
Вставка
- Опубліковано 3 жов 2024
- उनी आफ्नो नाम सोध्नेलाई जवाफ दिन्छन्‚ अर्जुन सापकोटा हो मेरो नाम। तर उनले वास्तविकता बताए‚ अर्जुन विक हुँ‚ तर यो विश्वकर्मा भन्दा समाजले हेर्ने दृष्टिकोण हेयपूर्ण छ। उनीहरु नाक खुम्च्याँछन् । जातीय विभेद हुनुहुन्न भन्ने जति नै कानून बने पनि‚ कुरा गरे पनि व्यवहारमा त्यो छैन। त्यसको भुक्तभोगी हुन् अर्जुन् ।
Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on UA-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on UA-cam.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
Great work
Thanks God
Bipana. Didi laeni dikhaunu paryo arko video ❤❤
जात को दलदल ले थलिएका दलितको मुक्ति कहिले होला ? कानुनको कुरा गर्ने लाई के थाहा भोग्ने को ब्याथा ????
नमस्कार म कतार बाट
क़तारभरिका साथीलाई यो कथा share गर्नुहोला
बाउ आमा को थर बिक छोराको लोकन्द्रि राख्दा भोलि छोरा छोरि को डकुमेन्ट्री हरु बिग्रँन्छ समस्या हुन्छ। बिक लेख्न के भो?आफुलाई आफैले बिभेद गरेको छन यिनिहरू
Napal ma jati bad dherai xa tesalai nepal ma basne jati dalit vai haru le esai dharm ma janu par xa