रेशम चौधरी रुदै भन्छन् रन्जिताले आ'त्मह८त्या गर्ने अवस्थामा पुर्‍याइसके, सुटर लगाएर मार्ने दिए धम्कि

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • #ReshamChaudhary#Onlinetvnepal#RanjitaShrestha
    Guest : Resham Chaudhary
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 394

  • @kumartamang4136
    @kumartamang4136 5 місяців тому +57

    कोहि कसैको आँसुले पिरोलेको हुनु पर्छ। कर्मको फल यहि संसारमै भोग्नु पर्छ नेता ज्यु!

  • @chhitizsharma3509
    @chhitizsharma3509 5 місяців тому +130

    राष्ट्रिय सेवक, प्रहरी को रगत ले पोल्यो ! कलिलो बालक, जो यो संसार मा छु भन्ने थाहा नै नपाई चुँडिएको फूल को रगत ले पोल्यो !!

    • @Roaming1122
      @Roaming1122 5 місяців тому

      मुजि actor हो यो । यसलाइ acting गर्न राम्रो सङग आउँछ । film नि खेलेको छ यस्ले जाठा ले 😡😡

    • @BP-jq1ru
      @BP-jq1ru 5 місяців тому +4

      Yo mare po k hunxa ra

    • @Anticorr318
      @Anticorr318 5 місяців тому

      सिंगो देश लुटेर खाने बिद्द्वान निजामति र देशको बिकास गर्छु भन्ने भ्रष्ट राजनीतिक दलका कोइराला देउवा ओली प्रचण्ड माकुनेलाइ कसैको आँशुले पोलेन त ! देशका निर्धा दुब्ला सिधा सोझा निर्दोष नागरिक माथि लाठि चार्ज गरेर गोली ठोक्न आदेश दिने ति देशका मतिभ्रष्ट गोब्रे कीराहरूलाई कसैको आँशुले पोलेको देखिएन त !रेशम चौधरीको मात्रै देखिस !

    • @Nisha-88-u8v
      @Nisha-88-u8v 5 місяців тому +2

      सहमत

    • @shyamlama1133
      @shyamlama1133 5 місяців тому

      tero bau le poleu

  • @thagendrailam5871
    @thagendrailam5871 5 місяців тому +15

    निर्दोष जनता को खुन्ले पोल्छ। गूड अझै कति सम्मा तद्पिनु पर्छ हेर्दै जाउ

  • @bcchanda2049
    @bcchanda2049 5 місяців тому +78

    जनताको आसुले पोल्छ भनेको यहि हो ब्रो

    • @Nisha-88-u8v
      @Nisha-88-u8v 5 місяців тому +1

      सहि

    • @user-vk9lk6er1s
      @user-vk9lk6er1s 4 місяці тому

      Machikne

    • @bcchanda2049
      @bcchanda2049 4 місяці тому

      @@user-vk9lk6er1s तिम्रो गर्ने गर्या छ?

  • @harikalapokhrel7032
    @harikalapokhrel7032 5 місяців тому +14

    अरुलाइ रुवाउने मान्छेलाइ एकदिन आफ्नो पनि रुने दिन आउन्छ भन्नी सुनेको थिय त्यो समयले देखाउदो रैछ अझै हेर्न बाकी छ

  • @roshankckhatri1236
    @roshankckhatri1236 5 місяців тому +38

    पाप करायो दाजु तिमिलाई जनतालाई मारेर केहि हुदैन ! पाटी पद केहि होइन पापको आगि

    • @Anticorr318
      @Anticorr318 5 місяців тому

      सिंगो देश लुटेर खाने बिद्द्वान निजामति र देशको बिकास गर्छु भन्ने भ्रष्ट राजनीतिक दलका कोइराला देउवा ओली प्रचण्ड माकुनेलाइ कसैको आँशुले पोलेन त ! देशका निर्धा दुब्ला सिधा सोझा निर्दोष नागरिक माथि लाठि चार्ज गरेर गोली ठोक्न आदेश दिने ति देशका मतिभ्रष्ट गोब्रे कीराहरूलाई कसैको आँशुले पोलेको देखिएन त !रेशम चौधरीको मात्रै देखिस !

    • @Nisha-88-u8v
      @Nisha-88-u8v 5 місяців тому +1

      हाे हाे

  • @sadrakthapa108
    @sadrakthapa108 5 місяців тому +4

    पाप। नगर्ने संन्सार मा कोही छैन,,तर श्रीमती पार्टी भन्दा ठुली हुन,,उनलाई आदर गरेर रेशमजीले सबैकुरा उनैलाई छोडिदिए हुन्छ, धन्यवाद।

  • @hemkoirala3789
    @hemkoirala3789 5 місяців тому +14

    रन्जिता भन्दा मन्जिता झन तगडा रहिछन् के को चिन्ता रेशम जि ? सत्र जाना हतियार धारी त सिध्याउनु भयो दुई चार जाना त के हुन् र ? होइन त ?

  • @jeferrydujon7324
    @jeferrydujon7324 5 місяців тому +17

    कर्मा ब्रो कर्म यहां नै भोगन परछ। जैसी करनी वैसी भरनी।

  • @user-wi5ym8om5h
    @user-wi5ym8om5h 5 місяців тому +5

    रेशम जि कर्कलो जतिसुकै राम्रो सङ पकाउनुस धाटि कोकाउछ । अरु जाती जति सोझो देखिए पनि थारु जति सोझो हुदैन । गैर थारु बाट हाेसियार रहनुस

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 місяців тому +6

    टिकापुर घटनामा मरेकाहरुको आत्मा ले धर्ती मै नर्क को महसुस गराओस।

  • @umarai8042
    @umarai8042 4 місяці тому +1

    Resam Sir Jindagi sanga kahile Hares nakhanus please 🙏
    Hjr ko yo Parixa thuloo xa dharya garnus Safalta Hjr ko Awasya hunexa .💐👏💐

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 5 місяців тому +9

    देश , जनता र आफन्त हरु दु:ख पिडा बनाउने जो कोहि लाई पनि भगवान ले न मर्दै सजाय दण्ड दिनु हुने छ पार्टी ले भगवान सग कुनै सरोकार हुदैन सबै को जय होस् ॐ नम शिबाय

  • @SharmaHancy
    @SharmaHancy 5 місяців тому +9

    सबै पद का लाेभि है श्रीमान श्रीमतीलाई पद चाहिने अँफै मिल्दैन जनता ले के अअास गर्ने

  • @rajbikramshah2002
    @rajbikramshah2002 5 місяців тому +1

    सत्य यसरी नै उजागर हुन्छ,..
    अधर्म भनेको बिनाश हो
    पापको ज्याला मृत्यु ✔️

  • @gokulbolakhe5610
    @gokulbolakhe5610 5 місяців тому +5

    निर्दोष दुई बर्ष को नाबालक र राष्ट्र सेबक सुरक्षा कर्मी को हत्याको पाप ले यो हत्यारा को पार्टी छिटो खरानी हुनेछ

  • @BuddhaTamang-k9y
    @BuddhaTamang-k9y 5 місяців тому +8

    रेसमजी नचाइने कुराभनुहुन्छहोला घर घर हो तर त्यो घर को मान्छेले अरुको कुरा सुनछ अरुको मातै बिस्वासगरछनी अनि त्यो घर घर हुदैन घर भाडिनछ

  • @RabindraLothyal
    @RabindraLothyal 5 місяців тому +6

    निरदोस प्रहरिको रगतले पोलिराछ तलाई।

  • @thapagopal4778
    @thapagopal4778 5 місяців тому +4

    अरु कुरा छोडेर देश बनाउनको लागी एक हौ एक पार्टीलाई मानौं तेहि राम्रो होला जति पार्टी धेरै हुन्छ तेति नै देश कम्जोर हुन्छ।
    रेसम जिउ

  • @techno_famous
    @techno_famous 5 місяців тому +5

    जेलमा सड्नु पर्ने मान्छे दलीय स्वार्थको कारणले आम माफी पाएको कुरा भगवानलाई मन परेन होला त्यही भएर आँशु बगाउनु परेको 😂

  • @dilipbhujel1708
    @dilipbhujel1708 5 місяців тому +4

    Resham Choudhury le Balla vetyo hai thank you

  • @pramodchalaune3579
    @pramodchalaune3579 5 місяців тому +2

    रेशम भनेको जनताको नेता हो थारुको नेता हो रञ्जिताले रेशमको नामले टन्नै कमाई सकी अब थारु चाहिँदैन ranjitalai

  • @suraz555
    @suraz555 5 місяців тому +3

    त हत्यारो लाई जे भयो ठिक भयो। पीडा कति हुन्छ शारदा कठायतलाई सोध।।

  • @keshavdahal5164
    @keshavdahal5164 5 місяців тому +6

    ओइ रेशम ! निर्दोष मान्छे मारेको पाप लागेको त होइन ?

  • @laxmineupane1266
    @laxmineupane1266 5 місяців тому +1

    Good for you!

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 5 місяців тому +3

    रेशम चौधरी दाई तपाईं ले गलत गर्नु भएको हो स्वीकार गर्नु होस मधेसी दल राजेन्द्र महतो, उपेन्द्र यादव हिर्देस त्रिपाठी हरुको झोले बन्नु भो चाैधरी राना हरुलाई कुनै दमन थियन ताराको धेरै धेरै जमीन चौधरी हरु सँगनै थियो पहाडी जिल्ला बाट आउने हरुले त किनेर बढेका हुन तर किनेर बसेको बस्ती ले हक पायो हामीले पाइनै भन्ने कुरा काे मुद्धा मा जिउँदै मान्छे जलाउनु भयो त्यो पाप हो हेर्दै जानु यो पार्टी काे सबै ले दुःख पाउनु हुन्छ

    • @bishnupakhrin7459
      @bishnupakhrin7459 5 місяців тому

      चाैधरी सर लाई देशै भरि बाट ज्यान मारा हो।पाप कराको हो भनेर कमेन्ट लेखेको छ।सबैको कमेन्ट यस्तै छ। तपाईको भनाई मैले रोपेको बिरुवाको फल अरुले खायो। बिरुवा रोपेर मात्रै बढ्छ?फल्छ?मल जल गरेर बढाउने फलाउने को हो?रन्जिता मेम होइन?तपाई आफू अपराधी कण्ड्मा कारागार बसेकोबेला तपाईं कै मेम साप रन्जिताले सबै पार्टीका नेताहरु लाई अनुरोध गरेर मिलाएर प्रधानमन्त्री प्रचण्ड्लाई अनय बिनय गरेर कारगार मुक्त गराएरको कतिछिटो बिर्सिएको?रन्जिता मेम नभएको भए जीवन भरि कारगार बास बस्नु पर्थ्यो।ऐले नागरिक उन्मुक्ति पार्टीको राजनीति उथलपुथल हुनुमा कारक तत्व नै रेशम सर को बेइमानी हो।तपाईंको बारेमा देशै भरी कस्तो खराब कमेन्ट लेखी रहेकोछ।यी कमेन्टले बैमानी गुण्डा गर्दी दर्शाइ रहेको बुझिन्छ। आफुलाई यत्रो सहयोग गरेर जेल मुक्त गराउने सामसद पद जिताउने शक्तिशाली जीवन साथी रन्जिता मेम लाई मेरो पार्टी अरुले चलाएको भन्नु रेशाम सरलाई त जेलजिबनमा बस्दा बुद्धि हिन बिबेक हिन भएछ।रन्जिताको निर्णयमा जादा बिगृन्छ र?यस्तो सक्षम जीवन साथी देखि टाढा हुँदा अबस्य पापको भागिदार हुनुपर्छ।फरक पर्दैन।

  • @itsmeraju37
    @itsmeraju37 5 місяців тому +15

    अति भयो नारीलाई धेरै सम्मान दिएर यस्तो भएको 😢😢

    • @shahalampathan4761
      @shahalampathan4761 5 місяців тому +1

      नारी लाई अधिकार दियो भने आरजु राडा अनि मञ्जु खड जस्तो हुन्छन्

  • @KalpanaRai-s8p
    @KalpanaRai-s8p 5 місяців тому +1

    Be strong sir

  • @dpadhikari8876
    @dpadhikari8876 5 місяців тому +3

    जैसा करनी वैसा भरनी

  • @haripant8559
    @haripant8559 5 місяців тому +2

    जिउँदै भाला हानि हानी मर्नेको रगतले सरापेको हो ?अझै बढी पोलोस र पोल्ने छ पनि ??

  • @roshanrgl5093
    @roshanrgl5093 5 місяців тому +2

    कर्म को फल हो,,✌️✌️👏👏

  • @niruchunara3265
    @niruchunara3265 5 місяців тому +2

    टिकापुर हत्याहिंसा को पाप हो अझै केके देख्नु पर्छ हेर्दैइ जाम।

  • @eaglegunn8052
    @eaglegunn8052 5 місяців тому +5

    भूमिपुत्रको सन्तानले यो कुरा गर्न सुहाउदैन । अव हिम्मत कसेर अगाडी बढ्नुस । छोरा मान्छे भएर यस्तो कुरा गर्दा अलिक राम्रो सुहाउदो देखिएन । जेलमा बस्दा जस्तो हिम्मतले बस्नु भयो त्यो हिम्मत देखाउनु पर्यो । नभए पार्टी विगठन गरि दिनुस रोएर हिड्नु त भएन नि ?

    • @Roaming1122
      @Roaming1122 5 місяців тому

      मुजि actor हो यो । यसलाइ acting गर्न राम्रो सङग आउँछ । film नि खेलेको छ यस्ले जाठा ले 😡😡

  • @bijaykarki5360
    @bijaykarki5360 5 місяців тому +2

    शर्मिला श्रेष्ठ को जस्तो नाटक पनि हुन सक्छ जनतालाइ देखाउन को लागि मात्र होला

  • @devnarayanshrestha5606
    @devnarayanshrestha5606 5 місяців тому +1

    आज भोलि कलि युग हो पहिलाको सत्य युगमा अर्को युगमा सजाय हुन्थ्यो अहिले कलियुग हो यहि युगमा सजाय हुनु पर्ने।

    • @Anticorr318
      @Anticorr318 5 місяців тому

      सिंगो देश लुटेर खाने बिद्द्वान निजामति र देशको बिकास गर्छु भन्ने भ्रष्ट राजनीतिक दलका कोइराला देउवा ओली प्रचण्ड माकुनेलाइ कसैको आँशुले पोलेन त ! देशका निर्धा दुब्ला सिधा सोझा निर्दोष नागरिक माथि लाठि चार्ज गरेर गोली ठोक्न आदेश दिने ति देशका मतिभ्रष्ट गोब्रे कीराहरूलाई कसैको आँशुले पोलेको देखिएन त !रेशम चौधरीको मात्रै देखिस !

  • @deepagyawali2656
    @deepagyawali2656 5 місяців тому +6

    लौन भगवान जति सक्यो छिट्टो यमराजको ढोका खोल्दिनु रेशम जि लाई ति राष्ट्रसेवको आत्मले बोलायो

  • @lamadinesh4563
    @lamadinesh4563 5 місяців тому +2

    रेशम सर हजुर जस्तो राम्रो मान्छेकाे आवश्यक छ याे देशलाई ❤❤❤

  • @rishiadhikari7081
    @rishiadhikari7081 5 місяців тому +2

    पाप धुरिबाट कराउँछ भन्छन् ।

  • @hemrajbhattarai716
    @hemrajbhattarai716 5 місяців тому +1

    नाटक गर्दैछन् रेशम ! रकम पचाउने उपाए हो यो।

  • @gangasharma5339
    @gangasharma5339 5 місяців тому +3

    पद कै लागी रडाको गर्ने हरुले तिन करोड जनताको पक्षमा के काम गर्नुहोला एस्तै हाना थापले पार्टी को अन्ते हुने छ जनताले एक प्रसेन्ट पनि बिस्बास गर्ने छैनन्

  • @umeshtolangi4012
    @umeshtolangi4012 5 місяців тому +1

    प्रचण्ड ले नै जेल बाट छुटाइदियो फेरि प्रचण्ड लाइ समर्थन गर्न किन गाह्रो हो जस्ले जेल बाट छुटाएर बचाइदियो उसैलाइ समर्थन गर्न नसक्ने बौगुनि रैछौ तिमि यो अबस्थामा तिम्रो श्रीमती यो मामिलामा ठिक छिन

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 5 місяців тому +1

    हत्यारालाइ पाप कराएछ बल्ल देख्न पाइयो अझै प्रष्ट देख्न पाइयोस रिप रेशम चौधरि 🌹

  • @khimlimbu4316
    @khimlimbu4316 Місяць тому

    तपाइ हरु जति सक्दो छिटो मिल्नुस पार्टी सम्माह्ल्नुस तपाईं हरु नमिल्दाको गालिको वर्षा कति धेरै आएको छ रेसम चौधरि को खाचो छ यो देशमा परिवारमा मिल्नुको बिकल्प छैन हजुर 🙏🙏🙏

  • @CR7Razan
    @CR7Razan 2 місяці тому

    रेसम चौधरी लाई त रञ्जिता ले आजीवन जेल बात निकालेको गुण खै त😢😢 रेसम जी ???

  • @sarurai8634
    @sarurai8634 5 місяців тому +5

    खै के भनौ,,,। साचिकै होकी नाटक हो,,, थाहा पाउन सकीन।

  • @karnabdrpun8327
    @karnabdrpun8327 5 місяців тому +2

    यो नरसंहारी लाई जनता को आँसु ले पोल्न सुरू गरेछ क्यारे?

  • @archanarokka4710
    @archanarokka4710 5 місяців тому

    हत्यारा लाई यों भन्दा वढ़ेरा होस

  • @rajphuyal1448
    @rajphuyal1448 5 місяців тому +6

    Tikapur hatyako paaaap karayo mitralai

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg 5 місяців тому +4

    तिमी लाई ती भाला रोपी रोपी मारेको रगत ले पोलेको छ थाहा हुदै छ नी पीडा के रहेछ

  • @rambahadurbista9322
    @rambahadurbista9322 5 місяців тому +1

    रेशम लाई ररगतले पाेले जस्ताे लाग्याे।

  • @user-jd8ri2ec2u
    @user-jd8ri2ec2u 5 місяців тому +1

    टिकापुर घट्ना पछि तिम्रो काल भएर आकि हुन

  • @dude792
    @dude792 5 місяців тому +1

    स्वास्नी पिडित हुनुहुदो रच खै आफै रुदै हिड्नुभाछ कसरि जनताको आशु पुछ्ने??

  • @MantoKahab
    @MantoKahab 5 місяців тому +1

    रेशम चौधरी रुनुपरेन हामि शाथ दिने

  • @Creatorworld24
    @Creatorworld24 5 місяців тому +1

    कैलाली का एसएसपी काे र निर्दोश काे रगतले पोलेको हो यसलाई

  • @gyanbmagar3633
    @gyanbmagar3633 5 місяців тому +10

    सर्वप्रथम रन्जिता लाइ कार्बाही गर्नु पर्छ। पोथी बढी बास्न थाल्यो।

  • @Neuzey
    @Neuzey 5 місяців тому +30

    म पनि धेरै मिहिनेत गरेर भिडियोहरु बनाउछु!तर कसैले हेर्दैनन।😭

  • @dharmarai4254
    @dharmarai4254 5 місяців тому +2

    अर्को साथीले चुकूल लागाएर भौतीक आकर्मन भयो.. भनेको छ..त..

    • @Roaming1122
      @Roaming1122 5 місяців тому

      मुजि actor हो यो । यसलाइ acting गर्न राम्रो सङग आउँछ । film नि खेलेको छ यस्ले जाठा ले 😡😡

  • @basantgahartimagarbasant9063
    @basantgahartimagarbasant9063 5 місяців тому +1

    दुनिया हसाउने काम नगराउ कति दुःखले बनाएक‍ो पाती हो।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 5 місяців тому +1

    कांग्रेसले कति पैसा व के के दिने लोभमा रेशम जाठो फस्दै छन्

  • @schaudhary7665
    @schaudhary7665 5 місяців тому +1

    Resham cha ra ta Nagrik party cha. Jai Resham Chaudhary

  • @dilipniroula8855
    @dilipniroula8855 5 місяців тому +1

    यो मुजि केटीले जिन्दगी बरवाद पारछन ।।।😊

  • @bhimacharya7680
    @bhimacharya7680 5 місяців тому +1

    आत्माहत्या गरे,भोत्, ज्यानमारा ले,किन, बाँच्नु?

  • @GaunleThito43
    @GaunleThito43 5 місяців тому +1

    पद र कुर्सी, कस्तो हुदोरहेछ !! नेपाल बिग्रेकै पद र कुर्सी ले हो।

  • @nirmal_syangba
    @nirmal_syangba 5 місяців тому +2

    अफुलाई पर्दा बल्ल थाहा पायो। कैलाली घटना मा कति को सिन्दुर पुछियो तेस बेला कस्तो भयो होला।

  • @krishnaghimire3248
    @krishnaghimire3248 4 місяці тому

    यस्ता हत्याका नाइके बाच्नु भन्दा मर्नु बेस त्यो दुई बर्सको अबोध बालकको के गल्ती थियो

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 5 місяців тому +1

    खैहामित जान्दैनैा
    केहिथाछिन म्रने काम गरेउभनेत
    अ।फैहेा भागिदार
    जनता जान्दैनैा
    मर्नेकाम चै ठिक हेाईन
    गलतभय सुधार
    किनमर्ने,🙏🙏🙏

  • @Estatemandu
    @Estatemandu 5 місяців тому

    नया युटुभर साथि हरु एक ले अर्को लाई सपोट गरेर अगि बदौ।

  • @user-yq6lo7xk6y
    @user-yq6lo7xk6y 5 місяців тому

    Congratulations 🎉🎉🎉

  • @badripaudel4890
    @badripaudel4890 5 місяців тому

    सजाय अरुले दिन नसके पनि घरबाट पयेछ ठिक्क भो।

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 5 місяців тому

    छीट्टै सकीन्छ यो पार्टी यही तालले बधाई छ ल लडेरै भीडेर सक्केओ रेशम जी जुन थालमा खयो त्यही थालमा थुक्ने?

  • @lilabahadurthingofficial1909
    @lilabahadurthingofficial1909 5 місяців тому +3

    श्रीमान श्रीमती को कुरा मिल्न सक्दैन भने पुरै देशको कुरामा कसरी कुरा मिल्छ ? यस्ताहरु बाट देशको विकास हुन्छ भनेर कसरी विस्वास गर्ने ? थ्यैट फटाहहरु

  • @gyansinghshresthashrestha7667
    @gyansinghshresthashrestha7667 5 місяців тому +3

    पाप धुरी बाट कराउन्छ

  • @KishorKhatri-ke7lp
    @KishorKhatri-ke7lp 5 місяців тому

    Hae

  • @jaysanidevshrestha245
    @jaysanidevshrestha245 5 місяців тому +3

    नेपालकाे पपुलेसन भनदा पाटि बडि छ

  • @avinashnepali2778
    @avinashnepali2778 5 місяців тому +2

    बाबू धुरुधुरु रूये हुन्छ यो सब तिमी हरु लाई पाप लाग्या हो मुजि हेदैइ जा जाथा

  • @prakashheveyequipmentpvtlt5799
    @prakashheveyequipmentpvtlt5799 5 місяців тому +1

    Resam chaudarylo namele chaleko party ho nagarik wunmukti partylai wa ranjitalai navae resam chaudarylai nai diyeko vote samjhanus resam chaudaryji le pir mannai pardaina jaha resam chawudary rahanchan voterjati sabai resamkai pachi lagchan dhukka hunus resamji aarko party kholnus bibadma janu awasekta chaena dhanyabad

  • @uttarkumarpokharel8663
    @uttarkumarpokharel8663 5 місяців тому +4

    रास्टसेबक पुलिश मारेकाे पापकरायाे

  • @prahaladthapa7961
    @prahaladthapa7961 5 місяців тому

    कर्मको फल हो । यस्ता तान्डव देखाउनेले पार्टी बनायर देश र जनता बिकास गर्छन भनेर कसरी पत्याउने ?

  • @nabinrai316
    @nabinrai316 5 місяців тому

    Mananiya leader musician singer writer Resham Choudhary daju ra bauju Ranjita Jasari bhaye ni milnu parxa

  • @rammagar2945
    @rammagar2945 5 місяців тому

    ए घर भित्रै मिल्नु नसक्नेले मुलुकलाई कसरी सफलता दिन्छौ र? तिम्रो राजनीति अब सकियो थुपकै बस खेती किसान गरि खाउ अब जनतालाई जे भने नि पत्याउदैन तिम्रा तमासा!!

  • @surfacenepal
    @surfacenepal 5 місяців тому

    यि चौधरीलाई जेलमै ठीक थियो !
    विचरो देश मिलाउँछु भन्दै आएका छन्, घर मिलाउने धौधौछ । कठै थारुको छोराको दुर्दशा, power र पद भएर मात्रै के गर्नु ।
    कर्मको फल त सबैले भोग्नै पर्छ ।

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepal 5 місяців тому

    Nice 👍

  • @gyanuraut7239
    @gyanuraut7239 5 місяців тому

    यो पीडा अझै कम भयको छ

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 5 місяців тому +1

    नेपाली चलचित्र बसन्ती हेर्नुहोला डायलग, राजनीति मा लोग्ने ले स्वास्नीलाई स्वास्नीले लोग्नेलाई मार्नुपरेपनि त्यो काम हामीले गर्नुपर्छ , that's why politics called the dirty game make sure 🤣

  • @maheshbohara7510
    @maheshbohara7510 5 місяців тому

    रन्जिता लाई कारवाही गर्नुपर्छ

  • @TRCMedia6105
    @TRCMedia6105 5 місяців тому +3

    रेशम चौधरी खास मा निर्दोष हो।

    • @sushilshrestha1887
      @sushilshrestha1887 5 місяців тому +1

      Taro bau ho raw nirdosh vanako
      5/6jana manxa marako manxa ho

    • @TRCMedia6105
      @TRCMedia6105 5 місяців тому +1

      @@sushilshrestha1887 तँलाई आफ्नो बिचार राख्ने अधिकार छ र मलाई पनि । बिचार राख्दा अलिक सभ्य भएर बोल जाँठा । तेरो बाउ ले तलाई यसरी नै बोल्न सिकाको थियो?? 😡

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 5 місяців тому

    नेताहरुको बोलिमा बिश्वास पटक्कै लाग्दैन

  • @premthapa9686
    @premthapa9686 5 місяців тому

    अब यो पार्टी दुई खेमामा बाँडिने भयो, कुरा बुझ गोज्याङ्ग्रे हो के हुँदै छ भनेर? राजनीतिक लडाई हो जसले बुद्धिमत्ता का साथ काम गर्यो उहिनै हो बादशाह।

  • @harikalathapa7075
    @harikalathapa7075 5 місяців тому

    रन्जिता कोहिबाट चलायमान छिन ।

  • @bandanagautamdhungel6171
    @bandanagautamdhungel6171 5 місяців тому

    ती मारिएका हरु को परिवार को आँसु सरकार ले देखेन?सत्ता टिकाउन आम माफी दिइयो? तर आज पाप करायो र इश्वर ले आँसु देख्यो अब न्याय हुन्छ?पाप को ज्याला पाउनै पर्छ?

  • @Xinguvlogs
    @Xinguvlogs 5 місяців тому

    Nirdosh jantako xora harulai mareko paapp lagya ho sir don’t worry

  • @shamiprai4340
    @shamiprai4340 5 місяців тому +1

    जन्मिदै मुलेहा परेछ नागरिक उन्मुक्त पार्टी ।

  • @chudamanilimbu4378
    @chudamanilimbu4378 3 місяці тому

    यो परिवार बिचको बिबादले एउटा भनाइ उखान छ ।
    बाबू दुष्ट हुदैन नेवार इष्ट हुदैन भन्ने भास्य ठिकै हो त भन्ने आसंकाको प्रश्न उठ्नु सोभाबिकै लाग्न सक्छ होइन र ?

  • @MantoKahab
    @MantoKahab 5 місяців тому

    हामि तपाईं को शाथ दिने निर्णय गरिएको

  • @sanjaykarki2392
    @sanjaykarki2392 5 місяців тому

    पापधुरिबाट कराउछ भनेको यहि हो ।पापकराउन थालो है अब । यो जुनिमा गरेको पाप यहि जुनिमा भोग्नु पर्छ भन्थे बुडापाका हो रहेछ पाप कराउन सुरुहुनथालेछ

  • @liladharqatar
    @liladharqatar 5 місяців тому +2

    Raja aau diss bacahu jay nepal

  • @shreedharBhandari-f3s
    @shreedharBhandari-f3s 5 місяців тому

    यो पार्टी छिट्टै सकिन्छ ।

  • @1mistek
    @1mistek 5 місяців тому

    यो सब जनता बेकुफ बनाउने काम हो अरु केही होईन राजनिती हो हजुर राजनिती

  • @rudragurung108
    @rudragurung108 5 місяців тому

    नारीले नै भनेको शब्द हो श्रीमानको ईज्जत् गर्न जान्दैन भने त्यो घरमा कहिल्यै शान्त हुंदैन त्यसैले यहांहरुको सवालमा घरमा त परै जाओस् राजनीतिमा त कुरै नगरौं I के देख्नु परेको ?

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 5 місяців тому

    सत्य कहिले लुक्दैन पाप कांग्रेस ले धुलाउन सक्दैन