पहाडकी रानी | Pahadki Rani | Herne Katha EP120 - हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 5 кві 2024

  • मोरङै माथि जेफाले
    पुर्यायो हाम्लाई कथाले
    बत्तिसै जुरे पहिरोले
    देखिन्न गाउँ कुइरोले

    हाँगैमा नुघ्यो बाँसैको
    लिम्बुनी दिदी हाँसेको
    पूर्वको उषा लाली झैं
    सुनगाभा फूलको डाली झै
    #hernekatha #pahadkirani
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 1,1 тис.

  • @asmitalimbu9104
    @asmitalimbu9104 2 місяці тому +31

    मेराे छ्यामाकाे कथा हेर्न पाउँदा धेरै खुशि लाग्याे याे बगान फाड्दा खाना अाेसार्ने काम गरेकाे थिये...........❤❤❤❤

    • @johagaming2288
      @johagaming2288 2 місяці тому

      Hi watching from India, I know a limbuni sister who looks like her, everything, her looks, way of speaking too. What is the name of this place? If possible we can visit her?

    • @shivaramkhadka8071
      @shivaramkhadka8071 Місяць тому

      Good

  • @suryaghising8114
    @suryaghising8114 2 місяці тому +127

    श्रीमान गुमाएर पनि आफ्नो सन्तानको मार्ग दर्शक बनेको स्ट्रग आमालाई सलाम । तपाईंको हिम्मत, शहास, उर्जाशील सोच, यो उन्नति र प्रगती देख्दा मेरो मन साह्रै खुशी भयो ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +216

    मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम
    मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम
    तनमन लाएर परिश्रम गरे स्वर्ग यही जुनिमा
    अनुभुती गर्न पाइन्छ पहाडकी रानी दिदी👌🙏

  • @pradeeprai9555
    @pradeeprai9555 2 місяці тому +91

    पहाडकी रानी
    मात्रै होइन,
    उहाँ त प्रेरणाकि खानी ❤
    पनि हुन 🙏

    • @hirathapa4966
      @hirathapa4966 2 місяці тому

      सहि कुरा👌👌

  • @kuntabasnet8054
    @kuntabasnet8054 2 місяці тому +129

    कति आँटिलो मान्छे , सबै कुरामा सक्षम,
    हेर्ने कथा र उहाँ कर्मशील दिदी प्रति नमन् ❤

  • @Jharnaa2001
    @Jharnaa2001 2 місяці тому +340

    ए पहाड मा दुख भोगेछन सुखको मधेस झरेछन दुखको ढाकर बोकेर एक माना खोले खायेछन ए मसिना धारा छरेर कहिले देश विदेश गरेर कमाए तिन्ले सम्पत्ति बनाए तिन्ले सन्तती ।।ए पहाडी पाखो बाँझो भो गाउँ घर उनको जंगल भो न्यसरो लाग्यो फूलैको चिसो पानी मुलको छाडेर सिमेनट्रि सहर गाउ फर्किने रहर ,ए आँखा मा सपना साचेर मुटु मा माया गासेर फर्किए उनि गाउँ मा आफ्नै प्यारो ठाउँ मा❤✨🥰

    • @BimalChemjong
      @BimalChemjong 2 місяці тому +3

      आहा !❤

    • @ramthapa9962
      @ramthapa9962 2 місяці тому +1

      Ramro cha bt aaja k bhako

    • @ramthapa9962
      @ramthapa9962 2 місяці тому +2

      Roki roki chaldai cha ta

    • @saritanepali2056
      @saritanepali2056 2 місяці тому +3

      Kati ramro aaha bachan gare hai moh anumati paya

    • @amarmahara7309
      @amarmahara7309 2 місяці тому

      ​@@saritanepali2056 माथि कथा मा छ वाचन

  • @laxmirai5379
    @laxmirai5379 2 місяці тому +28

    आत्मबल दरिलो बनाउने एकमात्र प्रेरणाको श्रोत ।
    सलाम छ दिदिको सोच बिचार र साहसलाई✊🙏

  • @durgarajniroula7960
    @durgarajniroula7960 2 місяці тому +25

    आ मरेर जानेलाइ कस्ले सम्झिन्छ सम्झेर के फाइदा ..... कति स्वछ भनाइ कति बलियो आत्मबल धेरै राम्रो 🙏

  • @Jharnaa2001
    @Jharnaa2001 2 місяці тому +126

    ए बनमारा झाडि फाडेर चियका बुट्रा गाडेर लगाई पानी पसिना खेपेर बादल असिना बनेरि पाखा रमाए चिया का मुना पलाए माटो मा सुन फलाए✨☮️

  • @AmitMagar-fj5hs
    @AmitMagar-fj5hs 2 місяці тому +72

    आज आफ्नै गाउँको कथा हेर्न पाउँदा धेरै खुसी लाग्यो thank you हेर्ने कथा टीम

  • @harikarki6261
    @harikarki6261 2 місяці тому +32

    आफैं कमाउने आफैं रमाउने साहसी लिम्बुनी दिदिलाई सलाम छ । गाउँ मै बसेर कृषि कर्म गर्ने प्रेरणा सबैमा मिलोस ।

  • @menrai3404
    @menrai3404 2 місяці тому +35

    " स्वर्ग त आफ्नै अनुभूति हो। "
    लुङ्गा दिदिको कुराले मन छोयो।एक साहसिक महिला जसको कर्मलाई सेल्युट!
    सम्पुर्ण हेर्ने कथाको टिमलाई धन्यवाद ।

  • @rajendraroka3072
    @rajendraroka3072 2 місяці тому +14

    तपाईं प्रेरणा को स्रोत हुनुहुन्छ ,अहिले जताततै पाहाड छोडेर सहरमा बस्ने बानी बस्ने को लहड छ ,तपाईंको यो गराइले उनीहरुको बुद्दिमा बिर्को खुलोस

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 місяці тому +44

    कमल जीको कथानकले चाहिँ जारी चलचित्रको याद दिलाउने क्या 😂😅❤❤❤

  • @insearchofself9616
    @insearchofself9616 2 місяці тому +7

    Hardwork + Happiness + Courage + Satisfaction + Compassion + Hope + Confidence= Hamri Pahad Ki Rani

  • @Dipeshmagar6593
    @Dipeshmagar6593 2 місяці тому +27

    सेन्मिखा को कथा ले प्रेरित भएको यो हेर्ने कथा प्रती आज फेरि मन जित्यो यो कथाले ❤❤❤❤।

  • @ExploreWithIkhadel
    @ExploreWithIkhadel 2 місяці тому +76

    बिद्या दिदी को Real Fan हरु येता है ।💝

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 2 місяці тому +31

    जन्म थलो पहाड नै भएर होला भिर पाखा डाँडा काँडा
    साह्रै प्यारो लाग्छ❤❤

  • @susilpariyar197
    @susilpariyar197 2 місяці тому +14

    बीच बीचमा मिठो कविता अति नै राम्रो अनि मेहनती दिदिको कामलाई उच्च सम्मान 🙏🙏🙏

  • @sureshshrestha21
    @sureshshrestha21 2 місяці тому +7

    आज हामी यो खाडीबाट हेर्दै छौ । हाम्रो उर्वर भुमि सबै खाली गरी सुखको बाटो खोज्दै यो खाडीमा छौ अब फर्के पछि यि दिदी ले झै सधै त्यही पुर्खाको भुमि पल्टाइ पल्टाइ बस्ने मन छ ।😢😢😢😢

  • @dhura_pata
    @dhura_pata 2 місяці тому +27

    मेहनत कहिले पनि असफल हुदैन । असफल जस्तो देखिएला तर पनि मेहनतले सन्तुष्टि र अन्तमा सफलता र पहिचान पक्कै दिन्छ 🙏🙏♥️♥️ धन्यवाद दुई चेलीलाई 🙏♥️ कथाको पात्र र कथा प्रस्तोता ♥️

  • @rajukshetri2995
    @rajukshetri2995 2 місяці тому +34

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम,उहा साह्रै मेहनती हुनुहुन्छ, रेकर्ड खबर मा हेरेको थिए फेरि पनि हेर्न पाइयो, पौरखी हातलाई सलाम।

  • @rupathapa7646
    @rupathapa7646 2 місяці тому +13

    परिश्रमी, आँटिलो दिदीको याे हेर्ने कथाले गरी खानेलाई केहीले छेक्दैन भन्ने उत्तम उदाहरण दिएको छ। अझ धेरै धेरै सफलता मिल्दै जाओस्। धेरै धेरै शुभकामना छ।

  • @parshuniroula9380
    @parshuniroula9380 2 місяці тому +21

    कस्तो उर्जा आयो यार दिदी लाइ देखेर वाउ मान्छे भएसी एत्ती को चाइ हुनु पर्छ यार❤❤❤❤❤

    • @udayalimbu1
      @udayalimbu1 2 місяці тому

      त्यसो भए अब के गरौ त ? उर्जा त आयो 😄

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 2 місяці тому +20

    एक्दमै राम्रो छ , यस्तै जीवन्त कथा जुन वर्षौं देखी जमिन मुनि दाबीएको थियो वाहको मिहिनेत र परिश्रम जुन विरलै देख्न पाइन्छ ,इतिहासमै तर यो कार्यक्रमले बाहिर दृष्टान्त गरी दिएको छ | यी इमान्दार भित्री आनन्दमा प्रकृति पुजारीहरुले नै यो मौसम परिवर्तनको सुनामी बाट पर्या जोगाउने महान् अभियन्ता हुनु हुन्छ | वहालाई नमन छन् , वाह हुनु हुन्छ तँ नेपाल हराभरा छ | विद्या जी पनि जुन कथामा पनि एक्दम सरल त्यहाँ कै बासिन्दा जस्तो जिवन्त अन्तरक्रिया गर्नु हुन्छ र त्यो नै एउटा पत्रकारको कला हो🙏🙏🙏🙏

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 місяці тому +15

    साच्चै नै वहाँ एक उत्प्रेरक, प्रेरणादायी एवम् उदाहरणिय आन्नें हुनुहूँदो रहेछ;👌
    “नोग़ेन्”

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +14

    मेरो देश नेपाल स्वर्गको एउटा टुक्रा हो। यो आमा चाहिँ त्यो स्वर्गको इन्द्र महाराजहो आमा मा धेरै धेरै नमन so happy ❤❤ हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐

  • @dhurba3499
    @dhurba3499 2 місяці тому +16

    हाम्रो देशमा यति साहसिक महिला दिदी बहिनी हरु छन दिदीको गफ सुनेर म हेरेको हेरै भए।

  • @Rabimuskan321
    @Rabimuskan321 2 місяці тому +412

    Herne कथा नछुटाई नियमित रूप मा हेर्ने जति यता हाजिर गरौ❤😊

    • @Sayanadangi2758
      @Sayanadangi2758 2 місяці тому +6

      Horw🤔 hoin hola

    • @Rabimuskan321
      @Rabimuskan321 2 місяці тому

      @@Sayanadangi2758 hok sathi kin hoin hola vaneko ni

    • @ishworibdrniroula2150
      @ishworibdrniroula2150 2 місяці тому +2

      Ma pani herxu❤

    • @bishnubhandarikandel301
      @bishnubhandarikandel301 2 місяці тому +3

      हेरने कथा हेरने जतिले मलाई पनि सपोट गरनून हई ❤❤❤

    • @udayashrestha942
      @udayashrestha942 2 місяці тому +4

      हाजिर नगरि हेर्न पाइन्न।

  • @udayakarki9129
    @udayakarki9129 2 місяці тому +6

    यो एपिसोडमा विद्यादिदीको आवाज निकै नै कम्ति सुन्नु पाइयो। आन्टीको हँसाइ र उहाँको दुःखको कथा भन्दा पनि सुखको कथा जस्तै गरेर प्रस्तुत गर्नुभएको यो एपिसोडमा हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद। ❤❤😊

  • @nishagautam6923
    @nishagautam6923 2 місяці тому +15

    मेहनत र संघर्ष गर्न जाने हाम्रो देश नै स्वर्ग छ❤️🙏

  • @sushmathapa6636
    @sushmathapa6636 2 місяці тому +5

    सारै राम्रो लिंबुनी दीदी धेरई धन्यवाद…,

  • @matrikajoshi3192
    @matrikajoshi3192 2 місяці тому +10

    आदरणीय कमल कुमार दाइको कवितात्मक शैलीको आजको कार्यक्रम सारै मज्जाको लाग्यो। कमल कुमार दाई हजुरको प्रतिभा गजबको छ हर कुरामा पोक्त हुनुहुन्छ।धन्यवाद हेर्ने कथा तथा विद्या दिदी एवम् सम्पूर्ण टिम❤

  • @anantaghimire5483
    @anantaghimire5483 2 місяці тому +13

    यो कथा हेरेर साच्चै जो कोहिलाइ केही गर्छु आफनै ठाउँ मा भन्नी मान्छे लाई धेरै हिम्मत मिल्नी छ

  • @musum6901
    @musum6901 2 місяці тому +11

    विद्या जी, हेर्ने कथाका लागि हाम्रो देशको कुना कन्दरासम्म पुग्नुहुन्छ र बेजोडको कथा बुन्नुहुन्छ । यो पाली हाम्रो गाउँघरसम्म आइपुगेर बिना दिदीको पौरखी कथा संसार सामु पस्कनुभयो । यसका लागि हेर्ने कथा टिमलाई बिशेष धन्यवाद !!
    मेरी दिदी र कोभिडको समय हामीले गुमाएका भिनाजुको सघर्षको कथा आफैमा एउटा चलचित्र भन्दा कम छैन ।😊💖

  • @yemengrg5558
    @yemengrg5558 2 місяці тому +3

    अहिले सम्मका कथा मध्य सबैभन्दा उत्कृष्ट कथा हेर्ने कथाको!🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @BirendraOli-ly3yi
    @BirendraOli-ly3yi 2 місяці тому +39

    शनिवार कुर्न पनि एक वर्ष लाग्ने भयो आज बल्ल हेर्न पाइने भयो 🎉🎉

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 2 місяці тому +13

    कथा को मुल पात्र उहा लिम्बुनि श्रीमान राइ रहेछ श्रीमान श्रीमती मिलेर अर्ग्यानिक कृषि फर्म खडा गर्नुभएको रहेछ मस्तिष्कमा टच भएको एउटा प्रेरणा सुख: सहेलको शहरी जिबन त्याग गरेर पनि कुना कन्दारामा रमाउन सुखि हुन सकिन्छ । हेर्ने कथा टिमलाइ धन्यवाद । ❤️🙏🇳🇵

  • @madanbista8875
    @madanbista8875 2 місяці тому +7

    हेर्ने कथाको आफ्नै मिठास छ। पूर्व क्षेत्रको यति राम्रो ठाउँ देखाउनुभएकोमा धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई विशेष गरेर विद्या बहिनीलाई धेरै धेरै धन्यवाद।

  • @djalexrai81076
    @djalexrai81076 2 місяці тому +11

    🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐

  • @anilmahara235
    @anilmahara235 2 місяці тому +4

    उहाको कथा हेरेर धेरै कुरा सिक्न पाएको छु,,,, धेरै धेरै धन्यवाद दिदि

  • @santoshsangam1953
    @santoshsangam1953 2 місяці тому +5

    साहसी दिदि,उहाँ केही गर्नेहरुका लागि प्रेरणा हुनुहुन्छ ।सफलताको शुभकामना ।मनै देखि नमन छ।

  • @bishnusenchuri5492
    @bishnusenchuri5492 2 місяці тому +4

    बर्णन गर्ने कुनै शब्द नै भेटिन।
    पहाडकि रानी मिहिनेत दिदिको संघर्ष हेर्दा मनमा एक किसिमको उर्जा आयो।मनैदेखी मुरि मुरि धन्यवाद हेर्नेकथा टिम 💝सलाम छ मिहिनेतीको खानी दिदिलाइ😘😘

  • @Niroj2046
    @Niroj2046 2 місяці тому +3

    दश लाख परिवार मा प्रवेश गर्नु भएकोमा बिद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा टिम लाई बधाई तथा शुभकामना छ।🙏🇳🇵🙏

  • @diwashdulal2466
    @diwashdulal2466 2 місяці тому +5

    कास सबै नारीहरु वहाँ जस्तै सहासी भए ,वहाँ को पौरखी हातहरुलाइ ,अधम्य सहासलाई र माटो प्रतिको मायालाइ मनैदेखी नमन यस्ता माटोसङ जोडिएका कथाहरु अझै ल्याउनुहोला ल

  • @DreamlessboyZ
    @DreamlessboyZ 2 місяці тому +4

    " स्वर्ग त आफ्नै अनुभूति हो। "
    लुङ्गा दिदिको कुराले मन छोयो।एक साहसिक महिला जसको कर्मलाई सेल्युट!
    सम्पुर्ण हेर्ने कथाको टिमलाई धन्यवाद ।
    great women

  • @user-sx6vj3sd9f
    @user-sx6vj3sd9f 2 місяці тому +4

    यो कथाले मैले जीवन भरिको प्रेरणा लिए अरुले कुन रूपमा लियो हेर्ने कथा को team लाई सफलताको शुभकामना ❤❤❤❤❤

  • @omsharma7419
    @omsharma7419 2 місяці тому +36

    ए,,के मिठो कुराकानी हो ,छोडेर एकदिन त जाने हो,ए हिम्मतले बाँचे जिन्दगी,,नहुने रहेछ बन्दकी,,ए लिम्बुनि दिदी त रानी झैँ,,हिम्मत र अाँटको खानी झैँ,,❤❤

  • @hangkhimvlog5318
    @hangkhimvlog5318 2 місяці тому +9

    धेरै धेरै धन्यवाद हाम्रो story प्रसारण गर्नु भएकोमा विध्या दिदी र हेर्ने कथाको टिमलाई ❤

  • @dilipnachhiring9044
    @dilipnachhiring9044 2 місяці тому +3

    अत्यन्तै परिश्रमी,आत्मविश्वासी,लगनशील र कर्तब्यनिष्ठ नानालाई कोटि कोटि नमन अनि आउँदा दिनहरुको अग्रिम शुभकामना ।

  • @anitasiwakoti5685
    @anitasiwakoti5685 2 місяці тому +4

    एकदम राम्रो कथा वस्तुदेखाउनुभयो मेहनत गरे जहाज पनि सुन फलाउन सकिन्छ र पैसा मात्र सबथोक होइन जहा मन रमाउ छ आन्द दिन्छ त्यही नइ स्वग हुन्छ।

  • @user-ed2je1hl3t
    @user-ed2je1hl3t 2 місяці тому +9

    साह्रै घत लाग्यो यो शृङ्खला।❤

  • @gitupoon6678
    @gitupoon6678 2 місяці тому +10

    कति सहनशील र मेहनेती आमा हाे ❤ नमन् छ आमा हजुरलाई 🙏

  • @laeiyal7661
    @laeiyal7661 2 місяці тому +7

    Limbuni didi such good energy, she has become my role model 🙏

  • @parasnepali6334
    @parasnepali6334 2 місяці тому +5

    हिम्मत भनेको त यस्तो पो हुनु पर्छ नि 🙏💪💪❤❤❤

  • @atabshome
    @atabshome 2 місяці тому +3

    I love this Didi and the way she is living her life. Thank you Didi for sharing your experiences!!!

  • @sbvideos6730
    @sbvideos6730 2 місяці тому +17

    छोरि मान्छे भए पछि. यतिको चाई हुनु पर्छ है. दिदी को आट लाई सम्मान छ है दिदी 😍🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰

    • @kabitakedem6732
      @kabitakedem6732 2 місяці тому

      छोरी मान्छे मात्र होइन हरेक नेपालि एत्ति को हुन पर्छ 💪

  • @user-rs8ri8ho7q
    @user-rs8ri8ho7q 2 місяці тому +4

    बिधा दिदिको आवाज हुनु पार्‍यो कति मिठो सुरिलो आवाजमा सुन्न मन लाग्छ दिदिको आवाज

  • @binodlimbu2588
    @binodlimbu2588 2 місяці тому +18

    यि महान आमा लाई हृदय देखी सम्मान छ।🙏🙏🙏🙏🙏

  • @Bullet_Raja45
    @Bullet_Raja45 2 місяці тому +5

    साच्चै पहाडकि रानी हुनुहुदो रैछ, दिदी 🙏🙏🙏🙏🙏 सम्पुर्ण हेर्ने कथा टिमलाई मनैदेखी नमन है 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +17

    हेर्ने कथा को एउटा सानो मेम्बर म 😊❤

  • @chhatramanarai6626
    @chhatramanarai6626 2 місяці тому +106

    मेरो गाउँ को पौराखी चेली को काथा हेर्नुस् है।

  • @user-pc2wd6ei8u
    @user-pc2wd6ei8u 2 місяці тому +46

    यो कथा हेरेर जारी फिल्म को याद आउने जति यता हाजिर हुम त ❤

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR 2 місяці тому +5

    हरियो पहाड सँग लुकामारी गर्दै जिउनुको मजा छुट्टै, आनन्द छुट्टै,,आहा कस्तो रमाइलो,,,,

  • @ekarajdhamala4901
    @ekarajdhamala4901 2 місяці тому +4

    म आफू नि पहाड मा जन्मे हुर्केकोले होला मलाइ एकदमै मन छुयो साथै साहासी दिदिलाइ नमन मान्छे सहर केन्द्रित हुँदै गर्दा गाउमा बस्दाको रमाइलो झल्काउने झल्को दिनुभयो

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 2 місяці тому +3

    साह्रै राम्रो पहाडकी रानी ..जिन्दगी जिउने कला उहाँसँग सिक्नुपर्ने हो।
    कुनचाहिँ दिन अन्तिम हुन्छ,कुनचाहिँ रात अन्तिम हुन्छ थाहा छैन यो जिन्दगीमा ..बस हाँस्दै,खेल्दै,बोल्दै, रमाउँदै जाऔं यो जिन्दगीमा.....

  • @raazoli6749
    @raazoli6749 2 місяці тому +2

    कथा को त कुरै नगरौ सधैं उत्कृष्ट
    आज त झन कमल सरको बाचन
    आहै❤❤❤

  • @SrijanakarkiKarki-xi9oy
    @SrijanakarkiKarki-xi9oy 20 днів тому

    सलाम छ हजुर को सोच आत्म्बल हिम्मत लाइ ❤🙏

  • @nepaleelifestyle
    @nepaleelifestyle 2 місяці тому +46

    म पनि २०७३ सालमा यो ठाँउमा पुगेको थिए । नारायण राईको श्रम र पसिनाले उर्वर बनेको यो भूमि साच्चिकै पहाडकी रानी नै हो । मैले पनि यहि शिर्षक दिएर १० मिनेटको वृत्तचित्र बनाएको थिए । कोरोना कालमा होला नारायणले संसार छोडे । कस्तो भयो होला उनको सपनाको भूमि भन्ने लागेको थियो हेर्न कथाले कौतुहलता मेटेको छ । धन्यबाद

    • @kumarbogati7459
      @kumarbogati7459 2 місяці тому

      A hajur ma tyaha jana chahanxu. Kaha bata kun thau bata jane ho please jankari pau

    • @nepaleelifestyle
      @nepaleelifestyle 2 місяці тому

      @@kumarbogati7459 आफ्नै गाडिमा जाने भए मोरङको सुन्दरहरैचा नगरपालिकास्थित खोसार्नेबाट केराबारी हुँदै जान सकिन्छ । नत्र धरानबाट भेडेटार नाम्जे डाँडा गाउ राजाराजानी हुँदै जान सकिन्छ

    • @roshandahal2016
      @roshandahal2016 Місяць тому

      ​@@kumarbogati7459मोरङको केराबारी अथवा लेटाङबाट उत्तरमा हो!

  • @rajendrasherma4649
    @rajendrasherma4649 2 місяці тому +3

    वाउ हाम्रो लिम्बुनी दिदी को कहानी हरु अनि बगैचा हरु हेर्दा हेर्दै कति खेर भिडियो सकियो थाहै भएन कति आनद लाग्यो

  • @jsentertainment1981
    @jsentertainment1981 2 місяці тому +2

    कति आँटिलो मान्छे , सबै कुरामा सक्षम,
    हेर्ने कथा र उहाँ कर्मशील लिम्बुनी दिदी प्रति नमन् 🙏
    साथै ख्याली भाका पनि अति रोचक लाग्यो ! सेवारो

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 2 місяці тому +2

    दिदीको सहास र कठोर आँटलाई सलाम छ अनि हजुरको सफलताको कथाले सारा नेपालीलाई ब्युँझाउने छ 🙏🙏🙏

  • @dhurba3499
    @dhurba3499 2 місяці тому +7

    मिठो गफ चलीरहेको बेला ए र उ मुक्तक होकी कविता बाचन गदाॅ डिस्टभॅ गरे जस्तो लाग्यो।

  • @gobindakhajum-ff3xv
    @gobindakhajum-ff3xv 2 місяці тому +4

    आहा ! हाम्रो फुफुकाे कथा ।🤗🤗🤗

  • @vanja20
    @vanja20 2 місяці тому +6

    मनै देखि धन्यवाद हेर्ने कथा टिमलाई हजुर ले यसरी नै समाजमा रहेको साहसि आमा को कथा विश्व सामु देखाउनुहुन्छ । समाज मा रहेका हरेक आमा को लागि पेरणा बन्नेछ ।❤❤❤❤😊

  • @user-wi8nc5kn2g
    @user-wi8nc5kn2g 2 місяці тому +3

    अहिलेसम्म कुनै पनि इपिसाेड नछुडाई हेर्ने अनि मलाई पनि केही गरु गरु लाग्ने उर्जा दिने हेर्ने कथा जहाँ लाखौं दर्शककाे अभिन्न अभिछिन्न मनमा बस्ने हेर्ने कथा मलाई उर्जा मिलेकाे छ जहाँ सधैं हेरेर केही गर्ने साेचमा छु

  • @c.branamagar8148
    @c.branamagar8148 2 місяці тому +5

    सारै प्रेरणा दायि कथा कति मेहनति अनि ट्यालेन्टेट दिजु।।बोल्न पनि सारै सिपालु❤❤ साहसि दिजु सलाम छ हजुर को हिम्मत लाइ नेपाल मा केहि छैन भन्ने हामि तर दिदिको मेहनत र परिश्रम लाइ देखेर मलाइ पनि उत्साह जाग्यो

  • @namsahang7746
    @namsahang7746 2 місяці тому +4

    हे भगवान् ! कति चै एनर्जेटिक र इन्स्पाइरिङ मान्छे हो.....🙏🙏🙏

  • @Bijayapaudel-dx7zf
    @Bijayapaudel-dx7zf 2 місяці тому +4

    सलाम छ हजुरलाई
    मेहनत गरे सबै कुरा पाइन्छ ❤
    जहाँ आफु सन्तुष्ट हुइन्छ तेहा सर्बस्व प्राप्त हुन्छ 🍃🍃☘️☘️🍀🍀🌳🌳🌿

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 місяці тому +4

    हिम्मत दिदी लिम्बुनि🙏🙏🙏🙏🙏पौरखी को कुरा नै कति मजा लाग्छ ।जय होस् 🌷🌷🌷

  • @devanddilu
    @devanddilu 2 місяці тому +7

    विद्या दिदिले हेर्ने कथामा जिवन्त पात्र समेट्नु हुन्छ पो खुसी लाग्छ मन छुन्छ ।

  • @gyanlimbu9124
    @gyanlimbu9124 2 місяці тому +4

    Sewaro Limbuni didi God bless you thankyou 🙏🙏🙏

  • @shakilashiwakoti2185
    @shakilashiwakoti2185 2 місяці тому +2

    Kamal dai ko poem/voiceover kati mitho suniyeko ❤ Thank you dai, you made my morning 🙏

  • @smritarai
    @smritarai 2 місяці тому +2

    Kati Ramro Bichar .laganshilata. Sabaima yestai bhab aayos. Stay strong 🙏❤️

  • @dipakbasnet9193
    @dipakbasnet9193 2 місяці тому +8

    हेर्ने कथा को हरेक एपिसोड नछुटाइ हेर्ने म मात्र होला हरेक एपिसोड वाउ वाउ भन्ने मात्र आउँछ thank you बिध्या चापागाईं दिदी मेरो कमेन्ट मा लाइक गर्दिनुन ल सबेइले।

  • @bhuwanthapa2761
    @bhuwanthapa2761 2 місяці тому +3

    सुन्दर जीवन को कहानी दिदी को☺️🙏

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 Місяць тому

    एउटी नारीको मेहनत,योजना यथार्थताको सोँच सबैले अनुकरण गर्न योग्य कथा छ।यी पौरखी हातलाई सलाम छ ।युग युग बाँचिरहनु हुनेछ ।धेरै राम्रो काम बधाई छ।हेर्ने कथालाई पनि सलाम 🙏

  • @samarsamar8467
    @samarsamar8467 Місяць тому +1

    मनको बह अरुलाई न कह❤🙏🏻🙏🏻🙏🏻

  • @ritashrestha976
    @ritashrestha976 2 місяці тому +4

    नयाँ भाका,शैलिमा प्रश्तुत गरेको मेहनति दिदिकाे कथा राम्रो छ

  • @madhavacharya5112
    @madhavacharya5112 2 місяці тому +7

    जीवन को वास्तविक अर्थ आज बुझें लिम्बुनी दिदी धेरै धेरै प्रगतिको कामना खुसीको आँसु बग्यो❤❤

  • @mohanrai5257
    @mohanrai5257 2 місяці тому +1

    Kati sahasi didi ho kunai kura sunda dukha pani lgyu ramailo pani rachha Thanks

  • @tukadeviacharya3949
    @tukadeviacharya3949 2 місяці тому +1

    आहा! कस्तो मेहेनती एवम् खुसी महिला । सलाम छ उहाँलाई ।

  • @samikshyamagar2356
    @samikshyamagar2356 2 місяці тому +3

    मान्छेमा सबैमा यस्तै हिम्मत भैदिए ❤️

  • @rajuhumagain3540
    @rajuhumagain3540 2 місяці тому +4

    ए! तपाइँ र बिद्या मिलेको ।
    बास्नादार दुई फुल खिलेको।
    डाडगर्नेले डाड गरुन् है।
    आरिसगर्न गरुन् है ।
    झन तलतल झरुनं है।❤

  • @manamayalimbuni1950
    @manamayalimbuni1950 2 місяці тому +1

    Sabai mahilalai yo didiko jasto himmat ra sahas milos salut chha didilai❤❤

  • @bishnulimbu2181
    @bishnulimbu2181 2 місяці тому +2

    ल, राम्रो लिम्बूनि चेलीको मिहनेत र परिश्रम

  • @eshworshahi2821
    @eshworshahi2821 2 місяці тому +3

    दिदिको काम मात्रै होइन बोली वचन पनि साह्रै चित्तबुझ्दो ❤❤❤

  • @anjubhattarai9717
    @anjubhattarai9717 2 місяці тому +6

    नछुटाई ह्रेर्ने कथा म नि पर्छु कति महेनति दिदी हजुर गाउ सारै मन पर्यो 🙏🙏

  • @camilalll7894
    @camilalll7894 2 місяці тому +1

    Herne katha ko team lai dherai dherai dhanebad cha..E mahan nari baat aafno desh ma gari khan sikau sabai Nepali le

  • @Radhikathapofficial
    @Radhikathapofficial 2 місяці тому +6

    10 भिउज हुदा हेर्दा भिदियाे सकिदा त 10 हजार पुग्ने कार्यक्रम यहि हाेला 😊