Це відео не доступне.
Перепрошуємо.

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार बिहान ११ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 12 сер 2024
  • News Presenter: Niraj Raj Joshi
    Headlines:
    १.राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि दिएको समयसीमा साँझ सकिदै,एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बन्दै,भोली सपथ ग्रहण |
    २.त्रिशुलीमा वेपत्ता बस र यात्रुको खोजी जारी,पश्चिम चितवनको गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव, सुरक्षा प्रमुखसहित गृहसचिव घटनास्थल जाँदै |
    ३.मौसममा बदलीसँगै ठाउँठाउँमा विपद्,गण्डकी कोशी र वागमतीमा भारी बर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील |
    ४.अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार,चुनावी अभियानका क्रममा आक्रमण,एक संदीग्ध बन्दुकधारीसहित दुइजनाको मृत्यु |

    ५.कोपा अमेरिकामा तेस्रो स्थानका लागि रोमान्चक प्रतिश्पर्धा,टाइब्रेकरमा उरुग्वे विजयी,अर्जेन्टिना र कोलम्बियाबिच भोली उपाधी भिडन्त |
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►ua-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ • 2

  • @dhrubarajneupane9540
    @dhrubarajneupane9540 Місяць тому

    देशमा जनता ले भोग्नुपरेको अवस्थालाई निकास दिन त ठूलो दलहरु मिल्नु देश र जनताको हितमा हुने उल्लेखनीय परिवर्तन ल्याउनु पर्यो

  • @dhrubarajneupane9540
    @dhrubarajneupane9540 Місяць тому

    कायम संविधानले नेताहरु र पार्टी हित मात्र गर्यो अब जनता लाई गाँड को भारी हटाउनु मुख्य दल मिल्नुनै आबस्यक हो