AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २९, मंगलबार साँझ ५ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • NEWS PRESENTER: SAMA THAPA
    HEADLINES:
    १. टीआरसी विधेयक प्रतिनिधिसभामा, आकष्मिक समयमा रास्वपाका सांसद बोल्दै गर्दा हंगामा, विद्युत महशुल असुली रोक्न नहुने माग ।
    २. चौतर्फी विरोधपछि मधेश प्रदेशको जम्बो मन्त्रीपरिषद्मा छाँटकाँट, ८ राज्यमन्त्री पदमुक्त, पार्टीको दबाबले मुख्यमन्त्रीलाई सकस ।
    ३. शेयर बजारमा गिरावट, नेप्से परिसूचक ८ अंकले घटेर २९ सय २३ विन्दुमा, कारोबार साढे २१ अर्ब रुपैंयाँमा सीमित ।
    ४. बंगलादेशकी अपदस्त प्रधानमन्त्री हसिनासहित ६ जनाविरुद्ध फौजदारी मुद्दा, व्यापारीको हत्या गरेको अभियोग, विकसित घटनाक्रममा जोडेकोप्रति अमेरिकाको आपत्ति ।
    र,
    ५. एएफसी च्यालेञ्ज लिग प्रारम्भिक चरणको खेल साँझ दशरथ रंगशालामा, एडिभिजन च्याम्पियन चर्चब्वाइजलाई भुटानी च्याम्पियन पारो एफसीको चुनौती ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •