@@RajanPandey-eq3nmᤛᤘᤠᤖᤥ ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖᤍᤧᤂᤡ {᥈᥆᥎᥆}{᥈᥆᥈᥉} ᤀᤠᤛᤣᤘᤠᤖᤥ ᤑᤰᤋᤠᤱᤗᤢᤱ ᤔᤠᤱᤅᤧ ᤛᤣᤘᤠᤗᤢᤱ welcome to your video show video your even else they would have to see if your UA-cam on person keep looking maybe should be too
यो कमेन्ट भिडियो हेरिसकेपछिको उत्साह सहित हेरिरको थिए तर हेर्दै जादा झन झन मन अमिलो हुँदै गयो र आँसु झरेको पत्तै भएन।वास्तविक पीडा र रास्ट्रप्रेम उहाहरुलाइ छ जो सिमामा बसेर देशको लागि आफ्नो भुमिको लागि रुनुपरेको छ दुख लाग्छ यसको आभास सरकारलाइ कहिले होला।
हाम्रो पूर्वी नेपालको पहाडी क्षेत्र साथै भारत संगको सिमा क्षेत्रको भू भाग , अत्यन्तै सून्दर दृश्य , रमणिय छ, तर गुनासो सवैको एउटै भरत तर्फ बाट विभिन्न मुलुकका पर्यटकहरू आउने गर्छन यता नेपाल तर्फ बाट शुन्य , समस्या यो हो मोटर बाटो छैन, यो समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण होस । अन्त्यमा सचिन सर र लक्ष्मि सर लाई हृदय देखि नै धन्यवाद 🙏 नमन ।
अत्यन्तै राम्रो लाग्यो धेरै धन्यवाद 🇳🇵🙏नेपाल सरकार त आफ्नो भूगोलमा नै अनुपस्थित लाग्यो ; मिडियाले यतिसम्म चसोका साथ उजागर गर्नु प्रशंसनीय छ,सम्मान छ🙏🇳🇵
बिदेशी भुमि बाट देख्दा लाग्छ हामी हिरा लाई छोडेर "बालुवा मा सुन खोज्दै छुम जस्तो लाग्छ" नेपाल् सचै स्वोर्ग नै हो र गर्व लाग्छ हामी नेपाली हुनु मा सचिन सर तपाईंलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵
म भर्खरै डिउटीबाट आए आज बिहिबार पुर्बेली ब्लुजको भिडियो हेर्ने दिन छुटाउने कुरै भएन यति राम्रो राम्रो भिडियो ल्याउने दाईहरुलाई धन्यवाद नभनिकन भिडियो हेर्ने कुरै भएन । धन्यवाद सचिन सरहरु
बिगत 4 बर्ष देखि follow गर्दै र हेर्दै आएको छु पुर्बी ब्लुस युटुव च्यानल एकदमै मन पर्छ विशेष गरि सचिन सरको त्यो स्वरले फिदा नहुने सायदै कम मान्छे होला 🎉🎉🎉
आउदै गरेको हिन्दुहरुको महान चाड बिजय दसमी तथा शुभ दिपावलिको पवन अबसरमा देश तथा बिदेशमा छरिएर बस्नु भएका आमा बुवा,दाजु भाइ,दिदिबहिनी,इस्टमित्र तथा साथी भाइ सम्पुर्णलाई शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏
हृदय देखि नै संमान छ बुवालाई देशको माटाेलाई आफ्नो भुमीलाई मन देखि नै माया गर्नु भएको रहेछ! सिमाभित्र रहेका क्षेत्रहरुलाई तपाईंहरुले बारबेर गरेर जोगाउनु भएछ! यति बुद्धि नेपाल सरकारको भैदिएको भए भारतीयहरुले हाम्रो क्षेत्रहरुमा आँखा सम्म लगाउन सक्दैन थिए !
नेपाल सरकार को कमजोरी नै यही हो कि आफ्नो सिमानाको सुरक्षा गर्नु नसक्नु😏😏😏राज्यको तुरुन्तै ध्यानकर्षण होस् र हाम्रो हरेक सिमानामा सुरक्षा कर्मी राखियोस् धन्यवाद सचिन सर🙏
नेपालतर्फ सरकारको उपस्थिति देखिनुपर्यो नेपालतर्फ आउन पर्यटकलाई भिषा ब्यवस्था गरेर यो ठाउँमा होटेल बाटोको सुबिधा पुर्याउन सके पर्यटनबाट पक्कै लाभ लिन सकिन्छ ।
बुवा तपाई लगायत सम्पूर्ण त्यहाँ बस्नु हुने नेपाली प्रति कुनै शब्द भेटिन 😢 धन्यवाद टक्र्याउन देश र माटो प्रति को माया कस्ताे हुन्छ हजुर को प्रत्यक शव्द मा भेटियो 😊 नेपाल सरकार अलिकति मात्र भए पनि आफ्नो सिमाना काे सुरक्षा 😢 गर्ने हाेकि भारत ले आफ्नाे सिमाना कति सुरक्षित गरेको छ 😢तर हाम्रो सिमानाकाे हालत 😞
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर उत्कृष्ट धेरैमा धेरै मन मोहक मनै लोभ्याउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्लु समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म सचेन र लक्ष्मी ज्यू एउटा अनुरोध गर्न चाहन्छु कि कहाँ कोसँग भनेर हुन्छ यस क्षेत्रमा सिमा चौकी खडा गरिदिन पहल गरिदिन आग्रह गर्दछु । चन्द्र बहादुर गुरुङ्ग जस्तो नागरिक नेपाल आमाका सच्चा सपुत हुन उहाँलाई हार्दिक धन्यवाद छ यो समस्या संवन्धित निकायसम्म पुर्याउन पनि सबै नेपालीहरुलाई अग्रह गर्दछु
देश तथा बिदेशमा रहनु भयका सम्पुण,नेपालीअाँमा, बुवा,दाजु,भाइ,दिदी बहिनि,र प्यारा साथि,हरु मा अाईरहेको यहि २०८०/७/७/ नेपालि हरु को महान चाँड, बिजया दशमि को हार्दिक मंगल मय शु-शुभकामना,ब्यक्त ग्रदछु, तपाईं हरु जहाँ भय पनि सुखि एवंम खुशि र अान्नदित रहनु होला, 💖जय नेपाल💖 धन्यवाद,
तपाईं हरु घुमेको जती ठाउँ हरु को गुगल म्याप मा पनि राख्दै हिन्नु भयो भने नेपाल को टप गुगल गाइड् पनि बन्न सक्नु हुने थियो र विडिओ हेर्ने हरु लाई पनि केही अध्ययन गर्नु पर्दा सजिलो हुने थियो , तपाईंहरुको विडिओ सिक्ने बुझ्ने पढ्ने हरुलाई खुबै काम लाग्ने ईतिहास बन्दै छ , त्यसैले भनेको
Sachin g ko sathi haru Atinai ramro❤😂badhai chha, drissya pani ra chinaru pani ramro battaunu hunchha, itahari,hamro bhomi diuti garne bhai lai badhai chha, hamro neta haru daka matra chha,
एउटा कुनामा बसेर सन्सार देखिने पुर्बी ब्लुस✋✋✊✊
बुवा लाई सलाम 🙏🙏माटो को माया कति हुन्छ सिमाना मा बस्ने लाई मात्रा थाहा हुन्छ .
सुरु गरियो हैत हेर्न दक्षिण कोरियाबाट ।सम्पुर्ण टिमलाइ सम्झना छ र आगामी दिनमा यस्तै भिडियोहरु हेर्नू पाउ ।🇳🇵🇳🇵🇰🇷
A big hats -off to Nepali yak herder Mr. Ramchandra Gurung . his patriotism torwrds the nation is commendable and praiseworthy.
गुरुन्ग गाउ अति राम्रो रहेछ -
रातो टिनको छाना नीलो भन्दा धेरै राम्रो देखिएकोछ!
हेर्न सुरु गरियो साउदी अरब बाट अतिनै राम्रो पुर्बी ब्लुस च्यानल सधै हेर्न नछुटाउने को को हुनुहुन्छ यता हाजिर गरम❤❤❤❤❤❤❤❤
❤
@@RajanPandey-eq3nmᤛᤘᤠᤖᤥ ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖᤍᤧᤂᤡ {᥈᥆᥎᥆}{᥈᥆᥈᥉} ᤀᤠᤛᤣᤘᤠᤖᤥ ᤑᤰᤋᤠᤱᤗᤢᤱ ᤔᤠᤱᤅᤧ ᤛᤣᤘᤠᤗᤢᤱ welcome to your video show video your even else they would have to see if your UA-cam on person keep looking maybe should be too
@Arjunvlog9848ok ok ok ok😊
@Arjunvlog98480
यो कमेन्ट भिडियो हेरिसकेपछिको उत्साह सहित हेरिरको थिए तर हेर्दै जादा झन झन मन अमिलो हुँदै गयो र आँसु झरेको पत्तै भएन।वास्तविक पीडा र रास्ट्रप्रेम उहाहरुलाइ छ जो सिमामा बसेर देशको लागि आफ्नो भुमिको लागि रुनुपरेको छ दुख लाग्छ यसको आभास सरकारलाइ कहिले होला।
नेपाल नै ईन्डिया लाई सुमपिन चाहन्छ्न भ्रष्ट नेता भनाउदा हरु सिमाना को के ख्याल गर्थे र सलुत सिमाना को नेपाली वीर हरु
हाम्रो पूर्वी नेपालको पहाडी क्षेत्र साथै भारत संगको सिमा क्षेत्रको भू भाग , अत्यन्तै सून्दर दृश्य , रमणिय छ, तर गुनासो सवैको एउटै भरत तर्फ बाट विभिन्न मुलुकका पर्यटकहरू आउने गर्छन यता नेपाल तर्फ बाट शुन्य , समस्या यो हो मोटर बाटो छैन, यो समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण होस । अन्त्यमा सचिन सर र लक्ष्मि सर लाई हृदय देखि नै धन्यवाद 🙏 नमन ।
अत्यन्तै राम्रो लाग्यो धेरै धन्यवाद 🇳🇵🙏नेपाल सरकार त आफ्नो भूगोलमा नै अनुपस्थित लाग्यो ; मिडियाले यतिसम्म चसोका साथ उजागर गर्नु प्रशंसनीय छ,सम्मान छ🙏🇳🇵
बिदेशी भुमि बाट देख्दा लाग्छ हामी हिरा लाई छोडेर "बालुवा मा सुन खोज्दै छुम जस्तो लाग्छ" नेपाल् सचै स्वोर्ग नै हो र गर्व लाग्छ हामी नेपाली हुनु मा सचिन सर तपाईंलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵
जता हेरे पनि हजुर पुर्वै रमाइलो! आफ्नो देश र सिमाना प्रतिको चासो चिन्ता र माया प्रती बाजेलाइ सलाम छ!✊
जान्कारी मुलक सन्देश को लागि धेरै धेरै धन्यवाद छ सचिन सर ❤️
देश विदेश मा रहनु भएको सम्पूर्ण नेपाली जन लाई आउँदै गरेको विजया दशमीको शुभकामना 🎉🎉
म भर्खरै डिउटीबाट आए आज बिहिबार पुर्बेली ब्लुजको भिडियो हेर्ने दिन छुटाउने कुरै भएन यति राम्रो राम्रो भिडियो ल्याउने दाईहरुलाई धन्यवाद नभनिकन भिडियो हेर्ने कुरै भएन । धन्यवाद सचिन सरहरु
आज म चौथौ मा comment गर्न मौका पाए धेरै खुसी लागियो 😊😊😊
सम्पुर्ण हामी नेपाली हरुलाइ आउदै गरेको बिजया दशमिको हार्दिक मङगलमय शुभकामना हाल परदेश देखि हेर्दै छु अनि हजुर हरु नि जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बाजेले आफ्नो भुमिको बारेमा धेरै चासो रहेछ। सलाम छ!
बडा दशै २०८० को सम्पुर्ण नेपालीहरुमा शुभकामना 💐🌹🌺
बिगत 4 बर्ष देखि follow गर्दै र हेर्दै आएको छु पुर्बी ब्लुस युटुव च्यानल एकदमै मन पर्छ विशेष गरि सचिन सरको त्यो स्वरले फिदा नहुने सायदै कम मान्छे होला 🎉🎉🎉
इंडिया बाट आउने पर्यटक नेपाल सिमाना छिर्छ भने शुल्क लिनु पर्छ 👊👊
जुन दिन साउदी छिरियो त्यो देन देखि पुर्बी ब्लुस हेर्न सुरु गरियो निकै रमाइलो लाग्छ यति राम्रो हाम्रो देश हेर्न पाउँदा ❤
आउदै गरेको हिन्दुहरुको महान चाड बिजय दसमी तथा शुभ दिपावलिको पवन अबसरमा देश तथा बिदेशमा छरिएर बस्नु भएका आमा बुवा,दाजु भाइ,दिदिबहिनी,इस्टमित्र तथा साथी भाइ सम्पुर्णलाई शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏
same to you
Tq so much
Same to you
सिमाना जोगाउने गोठालाहरुलाई सलामछ ।
गोठाला दाइ हरुमा सलाम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हृदय देखि नै संमान छ बुवालाई
देशको माटाेलाई आफ्नो भुमीलाई मन देखि नै माया गर्नु भएको रहेछ! सिमाभित्र रहेका क्षेत्रहरुलाई तपाईंहरुले बारबेर गरेर जोगाउनु भएछ! यति बुद्धि नेपाल सरकारको भैदिएको भए भारतीयहरुले हाम्रो क्षेत्रहरुमा आँखा सम्म लगाउन सक्दैन थिए !
सारैनै रमाईलो सुन्दर ठाउ रहेछ ।चारराते पनि सारैनै राम्रो ठाउ रहेछ ।
आहा क्या रमाइलो गुरुङ बुबा लाई नमन🙏
यो ठाउँ हेर्दा त कता कता लक्न थाल्यो की सोर्ग भन्ने ठाउँ यही त होइन ??❤❤❤❤Nepal Most Beutyfull location???
Thanks purvi Bulue ❤❤❤❤❤
नेपाल सरकार को कमजोरी नै यही हो कि आफ्नो सिमानाको सुरक्षा गर्नु नसक्नु😏😏😏राज्यको तुरुन्तै ध्यानकर्षण होस् र हाम्रो हरेक सिमानामा सुरक्षा कर्मी राखियोस्
धन्यवाद सचिन सर🙏
नेपालतर्फ सरकारको उपस्थिति देखिनुपर्यो नेपालतर्फ आउन पर्यटकलाई भिषा ब्यवस्था गरेर यो ठाउँमा होटेल बाटोको सुबिधा पुर्याउन सके पर्यटनबाट पक्कै लाभ लिन सकिन्छ ।
जानकारी मुलक सन्देशको लागि धेरै धेरै धन्यवाद ।
बडा दसैंं २०८०को पावन अबसरमा तपाईं र तपाईंहरु सबैको परिवार लाई हार्दिक मंगलमय शुभकामना ।
Buwa ko man kati ramro raix sabai nepali yestai hunu parx buwa lai man bat nai धन्यवाद छ।❤❤❤❤❤
आफ्नै पाँचथर पनि यति सुन्दर र शान्त छ भनेर तपाईंको vlog मार्फत देख्न र जानकारी लिन पाइयो?
मैले चाही पुरै हेरे आफ्नाइ छिमेकी पलिका अति सुन्दर लाग्यो ❤
पुर्बी ब्लुस च्यानल को नियमित दर्सक जति यता हजिर हौ💪🖐️🖐️🖐️
सरकारले यो ठाउमा बाटो अनि एउटा भ्युटावर बनाए पर्यटनको लागी एकदम राम्रो हुने थियो, 🙏
Aaha kasto ramailo thau raxa hae mero pyaro nepal ❤️💗💞💝💓💕❤️❤️💗💞💝💓💕❤️❤️💗💞💝💓💕❤️❤️💗💞💝💓
धन्यवाद सचेन र लक्ष्मी ज्यू नयाँ श्रृंखलाको लागि
बुवा तपाई लगायत सम्पूर्ण त्यहाँ बस्नु हुने नेपाली प्रति कुनै शब्द भेटिन 😢 धन्यवाद टक्र्याउन देश र माटो प्रति को माया कस्ताे हुन्छ हजुर को प्रत्यक शव्द मा भेटियो 😊 नेपाल सरकार अलिकति मात्र भए पनि आफ्नो सिमाना काे सुरक्षा 😢 गर्ने हाेकि भारत ले आफ्नाे सिमाना कति सुरक्षित गरेको छ 😢तर हाम्रो सिमानाकाे हालत 😞
मेरो जिल्लामा यस्तो राम्रो ठाउँ छ यो ठाउ देख्दा एक दम खुसी लाग्यो
जान्कारी मुलक सन्देश को लागि धेरै धेरै धन्यवाद छ सचिन सर ! विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
Hamro dajreeling dekhda Rahacha khusi lagyoo l m from dj
Good job purvi bluj pariwar thanks 4 video.
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर उत्कृष्ट धेरैमा धेरै मन मोहक मनै लोभ्याउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्लु समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस भिडीयोमा प्राङबुङ चोक र सन्दकपुर छुटेछ यी दुई ठाउँ समाबेश भएको भए झन राम्रो हुने थियो
Amazing and beautiful place❤❤❤love from India🤝🤝🤝🤝👍👍👍👍👍❤️❤️❤️❤️
कालापानीमा गएर यथार्थ भिडियोहरु पनि बनाउनु। भैरव रिसाल संग पनि अन्तवार्ता सहित हाम्रो भूमिको सहि जानकारी गराएर भविष्यको लागि सहि प्रमाण होस।
आज म अलिक धिलो आए पुर्बी भलक हेर्नु
❤❤धेरै राम्रो लाग्छ मलाई 🎉🎉❤❤🎉
Always support for purvi blues and my favourite voice sachin sir❤️love and respect from jhapa nepal😊😊🙏🙏
PURVI BLUES परिबार लाई आउदै गरेको बडादशै सुभकामना ❤❤❤
म कतार बात हेर्दै
झापा घर भयेर पनि येति सुन्दर थाउ थाहा छैन कति आभागी हामि धन्यबाद दाइ एक्दिन याहा पक्कै जानेछु।
बाग्लुङ जिल्ला को निसिखोला गाउपलिका हाल कतार बात हेर्दै❤
देश प्रेमी सर PURVI BLUES टिमहरूलाई 2080 वढादशैतीहारको धेरै धेरै सुभकामना को साथसाथै शुभयात्रा
Wow super good jobs beautiful village sir. Salut all team 💐🙏💜
देश गद्दार र चोरको हातमा छ अनि काहा बाट हुन्छ बिकास ! देश लाई भगवनले रक्षा गरेका छन् जोगाएका छन् ।
हेर्ने कथा हेर्ने जति यता हाजिर हौ है त्❣️
धन्यवाद नयाँ हेर्ने पाईयो।
दामि छ
कति रमाइलो ठाउँ ।🇳🇵🇳🇵🙏🙏❣️❣️
अति अदभूत ठाउँ धेरै धेरै माया छ है कतार देखि हेर्दै छु हजुर हरुको हरेक भिडियो एकदमै राम्रो लाग्छ्👍️🇳🇵❤️❤
vai sandesh mulak vdo hamro desh le ni yo bujhnu jaruri xa tq vai sachin
मेरो देश अनि मेरो नेपाल् ❤❤❤🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
सुन्दर भिडियो सचीन सर ❤❤
Malai pani man parxa. Naya naya thau ghumn n sake pani hern painxa😊
हो जस्ले जहाँ बाट जसरी हुन्छ सिमाना जोगाउनु पर्छ नाथे सरकार को मात्र गर्नु हुदैन धन्यवाद ।
म मलेसियाबाट हेर्दै छु है
जनतालाई आफ्नो देशको धेरै माया छ ।दिल्लीकाे ईशारामा नाच्ने सरकारलाई न माया न त लाज नै ।
म नियमित हेर्ने गर्छु । सारै राम्रो छ ।
Dherai ramro thau
म सचेन र लक्ष्मी ज्यू एउटा अनुरोध गर्न चाहन्छु कि कहाँ कोसँग भनेर हुन्छ यस क्षेत्रमा सिमा चौकी खडा गरिदिन पहल गरिदिन आग्रह गर्दछु । चन्द्र बहादुर गुरुङ्ग जस्तो नागरिक नेपाल आमाका सच्चा सपुत हुन उहाँलाई हार्दिक धन्यवाद छ यो समस्या संवन्धित निकायसम्म पुर्याउन पनि सबै नेपालीहरुलाई अग्रह गर्दछु
सारै राम्रो भिडियो दाजु❤
नियमित दर्सक हजुर मोरङ बाट।।।।।
देश तथा बिदेशमा रहनु भयका सम्पुण,नेपालीअाँमा, बुवा,दाजु,भाइ,दिदी बहिनि,र प्यारा साथि,हरु मा अाईरहेको यहि २०८०/७/७/ नेपालि हरु को महान चाँड, बिजया दशमि को हार्दिक मंगल मय शु-शुभकामना,ब्यक्त ग्रदछु, तपाईं हरु जहाँ भय पनि सुखि एवंम खुशि र अान्नदित रहनु होला, 💖जय नेपाल💖 धन्यवाद,
Wow very nice place❤❤❤
बढा दशै बिजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै सुस्वास्थ्य समृद्धि उत्तरोत्तर प्रगतिको कामना सम्पुर्ण पुर्बी बुलुज टिम लाई
राम्रो भिडियो
Hajur haruko video akdamei ramro lagxa astei video herirakhna pau ❤
ति सीमा रक्षक बुवा लाई सलाम🙏
Yet another beautiful video 😍 thanks Purvi blues team wish you all a very happy and prosperous Dasai 🙏
Beautiful mero desh nepal😘😘😘
after long time pachi sir haru ko video herna paiyo🙏🙏🇳🇵
Testo long time gap rakhna napai hai sir, haptai pichhe hernu paryo 🤟
नियमित दर्शकबाट नमस्कार 🎉
Hamro Panchthar ramro Panchthar ❤️
Nice information.thanks to all of those civilians who are serving as boarder guard ❤
पोखरा बाट ❤
आहा आफ्नै गाउँ ठाउँ देख्न पाईयो प्रदेश बाट
❤❤❤purvi tira ko yestai yestai thau haru sab expose garnu hoss hoi sachin sir ra hjr ko sabai episode dherai ramro lagxa
अती सुन्दर स्वर्ग ठाँउ ❤❤❤
यो होनि त असली vlog 🙏🙏🙏
तपाईं हरु घुमेको जती ठाउँ हरु को गुगल म्याप मा पनि राख्दै हिन्नु भयो भने नेपाल को टप गुगल गाइड् पनि बन्न सक्नु हुने थियो र विडिओ हेर्ने हरु लाई पनि केही अध्ययन गर्नु पर्दा सजिलो हुने थियो , तपाईंहरुको विडिओ सिक्ने बुझ्ने पढ्ने हरुलाई खुबै काम लाग्ने ईतिहास बन्दै छ , त्यसैले भनेको
सम्पुर्ण नेपालीजनहरुमा विजय दशमी 2080 को हार्दिक मंगलमय सुभकामना 🎉।।
बैतनिक सिमा रक्षक , स्यालुट छ उहाँ हरु जस्तो लाई ।
सिमा क्षेत्रमा सरकारको विशेष ध्यानाकर्षण होस😢
Sachin g ko sathi haru Atinai ramro❤😂badhai chha, drissya pani ra chinaru pani ramro battaunu hunchha, itahari,hamro bhomi diuti garne bhai lai badhai chha, hamro neta haru daka matra chha,
म पनि पुर्बी ब्लु को नियमित दर्सक हु राम्रो लाग्छ
Ati Sundar hmro Nepal 🇳🇵🇳🇵❤❤ loved sachin daju