पिरती | Pirati | Hemanta Kanchha Rasaily • Sunita Budha Chhetri • Bijay Pun • Chahana • Nisha • 2079

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Presenting new Nepali song Pirati by Hemanta Kanchha Rasaily & Sunita Budha Chhetri featuring Bijay Pun, Hemanta Kanchha Rasaily, Chahana Magar & Nisha Magar only on Hemanta Kanchha Rasaily's official UA-cam channel.
    Hemanta Kanchha Rasaily Presents:- New Nepali Typical Song 2079
    || Pirati पिरती ||
    #पिरती
    #pirati
    #hemantakanchharasaily
    #sunitabudhachhetri
    #rajkumarbagar
    #newnepalisong2079
    #bijaypun
    #chahanamagar
    #nishamagar
    #nepalisong2023
    #dhunaiferyomuralile
    #pataiferyolakurile
    #rasaiferyosuntale
    #salaijo
    #lokpop
    #piratileman
    #newlokdohori
    -------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Hemanta Kanchha Rasaily
    Sunita Budha Chhetri ‪@sunitabudhazabiya4825‬
    ♬ Supporting Vocal:-
    Rajkumar Bagar
    Smriti Shahi
    ♬ Lyrics | Music:-
    Rajkumar Bagar
    ‪@rajkumarbagar1428‬
    ♬ Music Arrange:-
    Hemanta Kanchha Rasaily
    ♬ Mixing:-
    Rajkumar Bagar
    ♬ Studio:-
    Tribeni Digital
    ♬ Live Musicians:-
    Madal:- Kharka Budha Magar
    Basuri:- Gopal Dev
    Bass Guitar:- Anup Das
    Sarangi:- Hemanta Kanchha Rasaily
    ♬ Audio | Video:-
    Hemanta Kanchha Rasaily Official
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Mausam Himali
    🎬️ Asst. Director:-
    Bishal Ghimire
    🎬️ Cast:-
    Bijay Pun ‪@BijayPunPattharKoMutu‬
    Hemanta Kanchha Rasaily
    Chahana Magar
    Nisha Magar
    🎬️ Cinematography:-
    Pawan Susling
    🎬️ Editor:-
    Nabin Gharti Magar
    🎬️ Make Up Artist:-
    Sarita Magar
    🎬️ IT Support:-
    Rajendra Aryal
    🎬️ Post Production:-
    Adventure Entertainment
    🎬️ Special Thanks:-
    Sapana Rasaily
    Abhishek Rasaily
    Ashish Rasaily
    Lyrics:-
    पुरुष:- पातै फेर्यो लाँकुरीले, पिरतीले मन
    धागो बेर्यो माकुरीले, पिरतीले मन
    हो हो सालैजो पिरतीले मन
    महिला:- धुनै फेर्यो मुरलीले, पिरतीले मन
    गुंडै घेर्यो जुरेलीले, पिरतीले मन
    हो हो सालैजो पिरतीले मन
    पुरुष:- माया जालमा जुन दिनमा परियो, त्यही दिनदेखि खुशीले मनै भरियो
    महिला:- मनमा शंका जुन दिनमा मेटियो, त्यही दिनदेखि जीवनको अर्थ भेटियो
    पुरुष:- तालै फेर्यो मादलुले, पिरतीले मन
    घामै घेर्यो बादलुले, पिरतीले मन
    हो हो सालैजो पिरतीले मन
    महिला:- रसै फेर्यो सुन्तलाले, पिरतीले मन
    मन्दिर घेर्यो फूलमालाले, पिरतीले मन
    हो हो सालैजो पिरतीले मन
    पुरुष:- जूनिभरलाई जुन दिनमा सँगी भो, त्यही दिनदेखि यो जीवन रंगिचंगी भो
    महिला:- नुनपानी झैं जुन दिनमा घुलियो, त्यही दिनदेखि दिलभरि खुशी चुलियो
    पुरुष:- रङै फेर्यो जुनारैले, पिरतीले मन
    औंठी बेर्यो सुनारैले, पिरतीले मन
    हो हो सालैजो पिरतीले मन
    महिला:- चरन फेर्यो बन चौंरीले, पिरतीले मन
    फूलै घेर्यो घर मौंरीले, पिरतीले मन
    हो हो सालैजो पिरतीले मन
    पुरुष:- समस्याको जुन दिनमा हाल भो, त्यही दिनदेखि यो जीवन झलमल भो
    महिला:- लाज सरम जुन दिनमा पर भो, त्यही दिनदेखि यो जीवन हराभरा भो
    © Hemanta Kanchha Rasaily, 2023
    ---------------------------------------------
    Listen my songs on:-
    iTunes:- apple.co/3wmeZLv
    Spotify:- spoti.fi/3ubRdzc
    Apple Music:- apple.co/3IuVRNM
    UA-cam Music:- bit.ly/37AdSxk
    Tidal:- bit.ly/3iiHl17
    Soundcloud:- bit.ly/36xjkR0
    Deezer:- bit.ly/3N5JwDj
    Qobuz:- bit.ly/3wn7ELR
    Social links:-
    UA-cam:- www.youtube.co....
    Facebook:- / hemanta-kanc. .
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Hemanta Kanchha Rasaily. Embedding to a website is allowed.

КОМЕНТАРІ • 614

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  Рік тому +219

    धेरै समयपछी नयाँ गीत "पिरती", आदरणीय दाई राजकुमार बगरको शब्द, सङ्गीत, मेरो र सुनिता बूढा क्षेत्रीको आवाज, मौसम हिमालीको निर्देशनमा विजय पुन, मेरो, चाहना मगर र निशा मगरको अभिनयसहित सार्वजनिक गरेको छु, सदाझैं यहाँहरुको मायाको अपेक्षा गर्दछु।

  • @kharalhemnath
    @kharalhemnath Рік тому +10

    अत्यन्तै उत्कृष्ट सालैजो शृजना का लागि बहुमुखी प्रतिभा द्वय आदरणीय राजकुमार बगर /हेमन्त कान्छा रसाइली मितज्यू कोकिल कण्ठी गायिका सुनिता बुढा क्षेत्री एबम् सिंगो टिमलाइ साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।

  • @rohitkarki4830
    @rohitkarki4830 Рік тому +14

    आहा! कति मीठो गीत सुनिराख्न मन लाग्ने 😊😊 मन मा छुटै आनन्द दिन्छ।यस सङीत ,र नृत्य सङ सम्बन्धित रहित कार्यारत सम्पुर्न टिम लाई सुभकामना💝💝🇳🇵😊

  • @MagaratTv
    @MagaratTv Рік тому +4

    Magarat Tv बाट पनि सेयर गरेका छौं । निशा घर्ति लगाएत सम्पूर्ण टिमलाई उत्तरत्तर प्रगतिको कामना सहित बधाई छ ।

  • @yamanpun
    @yamanpun Рік тому +18

    आहा कस्तो मन शान्त अनि आनंद आउने गीत।बधाई छ हेमन्त रसाईली जि लगायत सम्पुर्ण परिवारलाई धेरै धेरै सफलताको सुभकामना हजुर्💐🙏💕

  • @maheshaarohee3115
    @maheshaarohee3115 Рік тому +6

    हेमन्त सर, विजय पुन, निशा घर्ति, चाहाना बैनी र सुनिता बुढाथोकी बैनी लगायत सबै टिमको औधि मेहनतले यो भिडियो बबाल बनेको छ । यति खेर मलाई निशा नानीले मेरो २ वटा गीत गोली लाग्यो र मुटु मेरो नौचिरा पारीमा गरेको अभिनय झलझली आइरहेको छ । यो गीतमा झनै उत्कृष्ट अभिनय भेटाए निशामा । सम्पूर्ण टिमलाइ बधाई

  • @lakesidetv4919
    @lakesidetv4919 Рік тому +30

    उत्कृष्ट गीतको सर्बोत्कृष्ट भिडियो आगो hajur AAGO !

    • @PlayboyDanger
      @PlayboyDanger Рік тому +1

      अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @tejuvlogs1003
    @tejuvlogs1003 Рік тому +18

    स्वर सङ्गीत शब्द अभिनय सबै बबाल छ ।सफलताको शुभकामना 😍😍😍

  • @Ankit_Sapkota99
    @Ankit_Sapkota99 Рік тому +6

    यो song सुनेर मेरो आँखा बाट आँसु अायो।जाती सुने पनि सुनी रहु जस्तो wow super song 😍 please share and like all the in video ❤️🙏👍👍👍

  • @ganugharti779
    @ganugharti779 Рік тому +9

    बधाई छ मेरि छोरी निशा लाइ प्रगती को पाइला यसरी नै आगादि बध्दै जानु 💗💗💗

  • @jibangurung3134
    @jibangurung3134 Рік тому +7

    कस्तो राम्रो गीत सुनिरहु जस्तो एक्दमै मन पर्यो हजुर सम्पुर्ण टिम लाई बधाई तथा सफलताको अग्रिम शुभकामना है हजुर!!
    यस्तै यस्तै गीत हरु सुनिरहन पाउ 😘🙏🙏🙏

  • @sharmilabarmasencury4192
    @sharmilabarmasencury4192 Рік тому +6

    कलाकार प्रती सम्मान साथै यति मिठो गीतको लागि बधाई तथा पुृण सफलता को शुभकामना ।।

  • @lalbahadurpun8448
    @lalbahadurpun8448 Рік тому +4

    साह्रै मिठो गित छित्तै करोड कल्वमा पुगोस सफलता को शुभकामना मेरो गाउले 🎉🎉🎉🎉

  • @anilshrestha7383
    @anilshrestha7383 Рік тому +7

    आहा सार्है उत्कृष्ट सृजना हेमन्त कान्छा रसाइली जि सहित सम्पुर्ण टिम लाई सफलता काे शुभ-कामना !!! कराैडाै कल्बमा पुगाेस शुभ-कामना !!!

  • @khumangm1998
    @khumangm1998 Рік тому +3

    आहा धेरै पछि मन अघाउने गित सुन्न पाइयो फरक शैलिको मौलीक भाका आदरणीय राजकुमार सर को हरेक शृजना ले मन छुन्छ। हेमन्त सर को आवाज ले सुन मा सुगन्ध थपएको छ। बिजय जि को अभिनयले मन जित्यो।

  • @krishnak7730
    @krishnak7730 Рік тому

    आह सराय मज्जा आयो गीत र संगीत सुनें र दिन भरी नै सुनी राहु जस्तओ लग्यो तर पनी 15 चोटी त सूनी हाले । ला बधाई छ ।संपूर्ण टिम लाई। खास गरी हेमंत भाई र सुनीता बैनी लाई धेरैई।

  • @iamsunar3515
    @iamsunar3515 Рік тому +7

    दाजु कति मीठो गीत आहा! सुपरहिट गीत wow!

  • @RemGurung
    @RemGurung Рік тому +3

    हेमन्त सर, राजकुमार बगर दाई, सुनिता बैनी लगायत सबै टिमलाई बधाई अनि शुभकामना है । 👏👏👏👍👍👍

  • @milanmagar9091
    @milanmagar9091 Рік тому +8

    आहा कति मिठो गित धेरै धेरै शुभकामना दिदि सुनिता

  • @toprana1164
    @toprana1164 Рік тому +7

    यो गित सुन्दा मन शान्त भैदिन्छ कति राम्रो पिरती टिम होललाई बधाई अनि करोडौं कल्बमा पुगोस यहि छ मेरो शुभकामना साउदी बाट 🌻🌻🌻🌻🌹🌹🌹💐💐!!

  • @mayaghartimagar7015
    @mayaghartimagar7015 Рік тому +3

    Badaexa Nisha nani ajiipani yastii romro gardiijau sabiiko maya ra aasirbat xa vanji nani Nisha magar laii💖💖💖💖💖💖💖💖💖💖💖

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic Рік тому +1

    गीतले मार्केट लिन्छ गीत मनपर्यो सफलताको शुभकामना l

  • @balbahik1265
    @balbahik1265 Рік тому

    आहा बरिस्ठ रचनाकार राजकुमार बगर को शब्द ले एकदमै मन छोयो अनि त्यसैमाथी अहिलेको चर्चित मौलिक लोकगायक हेमन्त कान्छा रसाइली र अहिले को निकै चलेको जल्दी बल्दी चर्चित लोकदोहोरी गायिका सुनिता बुढाक्षेत्री को स्वरले मनै भावुक बनायो।

  • @indrabudhamagar1602
    @indrabudhamagar1602 Рік тому +3

    धेरै मिथो शब्द सङ्गीत सबै कलाकार टिम लाई बधाईछ है 💐💐💐💐💐💐💐

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +1

    सारै राम्रो लागेउ सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +1

    मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️

  • @BisaunaTV
    @BisaunaTV Рік тому

    धेरै राम्रो गीत त्यै अनुसार अभिनय झन मेरो भानजीको अभिनय खुशी लाग्यो भानजी निशा लगायत team लाई शुभकामना

  • @abpmagar5963
    @abpmagar5963 Рік тому +2

    Happy to see you on music video Congratulations 😍😍 निशा मगर बहिनी।। सफल्ताको सुभकामना।।।🙏❣️🙏

  • @wamelimanwwcf6145
    @wamelimanwwcf6145 Рік тому +1

    अत्यन्तै प्रिय शृजना हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त अनन्त यहाहरुको टिमलाइ।

  • @kashambhujel1995
    @kashambhujel1995 Рік тому +3

    अति राम्रो गित बनेको छ सम्पुर्ण टिम लाई बधाई छ👏👏👏

  • @allsocialmedia639
    @allsocialmedia639 Рік тому +1

    सुनिताकाे स्वरकाे म कसरी तारिफ गरुम 🙏😭❤️❤️

  • @BijayPunPattharKoMutu
    @BijayPunPattharKoMutu Рік тому +2

    Hamro kam lai Aasha xa sabai le maya Garnu hunxa vanne tq soo much sabai bhagwan rupe darsak haru ma 🙏

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 Рік тому +1

    Music lyrics vocal atyantai uskrista dherai ramro baneko chha yo geet hemanta kanchha rasaily lagayat sampurna tim lai suvakamana chha

  • @kumarrana8234
    @kumarrana8234 Рік тому

    पातै फेर्यो माकुरिले पिरतीले मन पिरतीले मन। आहा मिठोछ गित अनि शब्द सारै राम्रो भिडियो समग्रमा गित उत्कृष्ट बनेको छ संपुर्ण टिमलाई बधाई छ।

  • @ashokbihari7208
    @ashokbihari7208 Рік тому +1

    आहा:कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉

  • @jeetuthapa2662
    @jeetuthapa2662 Рік тому +1

    अति राम्रो 👍️🙏🙏

  • @dhansingh12624
    @dhansingh12624 Рік тому +1

    आहा दाजु लेख्ने सब्दै छैन बस 😭😭😭😭❤️❤️❤️❤️❤️

  • @mrDurigeshmagar
    @mrDurigeshmagar Рік тому +4

    ल नया गितकाे सफलताकाे सुभकामना सम्पुर्ण तिमलाई 🙏🙏🙏🙏

  • @ZanakTamrakar
    @ZanakTamrakar Рік тому +1

    Mitho lagyo @Hemanta Kanchha Rasaily dai ❤

  • @saritanepali2056
    @saritanepali2056 Рік тому +2

    Parkhaiii lamo vayo vedio ko
    sarai aatur xuuu love from dang 😍😍😍😍

  • @rockstart4176
    @rockstart4176 Рік тому +2

    आहा! कति मिठो गीत हजुर । सुनिरहु जस्तो लाग्ने , यति मिठो गीतको सर्जक तथा गायक सबै जनालाई हृदय देखिनै सम्मान सहित शुभकामना 💐💐🙏🙏

  • @abhishekmagar-wg5ko
    @abhishekmagar-wg5ko Рік тому

    सारै राम्रो गीत संगीत आउँदो दिन मा अझै यस्ता मिठो मिठो कोसेली लिएर आउनु होला । सम्पूर्ण टिम लाई धरै धरै शुभ कामना।

  • @bikashbishwokarma1868
    @bikashbishwokarma1868 Рік тому +1

    अाहाँ क्या मीठो गित जति सुने पनि अत्यास नमेटीने दादा 🙏🙏🙏हेमन्त दादा को गित मन प्रने जति यता हाजीर हुनु हैत❣️❣️❣️❣️🙏🙏

  • @tilakmagar1921
    @tilakmagar1921 Рік тому

    धेरै राम्रो भिडियो बनेको छ सम्पूर्ण टिमलाई बधाई छ अनि यस्तै राम्रो भिडियो फेरि पनि हेर्न पाउ आगामी दिन काे शुभकामना छ।

  • @karki2021
    @karki2021 Рік тому +1

    साह्रै मिठो गित, दृश्य अनि नृत्य धौलागिरीको काखैमा ! हार्दिक वधाइ छ पिरतीको टिमलाई !!!

  • @hompoon2491
    @hompoon2491 Рік тому

    अत्यन्तै उत्कृष्ट सफलताको शुभकामना है हजुर 🙏

  • @topendrabindash9489
    @topendrabindash9489 Рік тому +1

    दाइ काे गित धेरै पछि सुन्ना पाईयाे दामि सुनिता बुढा ❤️

  • @ashokmagar8652
    @ashokmagar8652 Рік тому +1

    सारै नै मन छुने अनि अति नै सुन्दर गित नाचौ नाचौ भयो सम्पुर्ण टिममा मेरो हार्दिक आभार मिठो गित पस्कनु भाको मा।सम्पुर्ण टिम लाइ हार्दिक बधाई साथै सुभकामना।विशेष हेमन्त सिर लाइ👍️👍️❤️❤️

  • @hommagar9363
    @hommagar9363 Рік тому

    हैन यो गित मैले 100 चोटि सुनी सकि कैले धितै मर्दैनत कति मिठास हौ यस्तोपो गित होत एस गितका सर्जक प्रती नमन छ साथै सफल्ताको शुभकामना

  • @ToranPun
    @ToranPun 4 дні тому +1

    11 lacs viewers crossed. CONGRATULATIONS 🎉

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Рік тому +1

    आहा!💓💓

  • @palpalimagarlafa
    @palpalimagarlafa Рік тому

    Wow अतिनै राम्रो प्रस्तुती👌👌👍 Watching From PaLpa🇳🇵

  • @Boss_130
    @Boss_130 Рік тому

    धेरै राम्रो धुन अनि सोर मा मा हजुर को अनि सबै तिम लाई सफल्ता को सुभकामना मा मा

  • @Mikedsameer99
    @Mikedsameer99 Рік тому

    आहा मिठो , अब हेमन्त दाइ आफ्नो गीतमा आफैं नाच्न पर्यो है सबैमा। निकै सुहाउने रहेछ !

  • @dilipdangi5332
    @dilipdangi5332 10 місяців тому

    यो गीत गाउने स्वर् को धनी गायक लाई २१ तोप को सलामि❤❤🇳🇵🇳🇵

  • @manugurung7254
    @manugurung7254 Рік тому

    दिनको सुरुवातनै यहि गाना बाटै सुरु हुन्छ 👌👌👌👌🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @baburamrashailientertainme7162

    क्या मीठो पिरती हार्दिक बधाई मेरो दाइ हेमन्त कान्छा रसाईली🎶💐💐💐💐❤️❤️👉️👉️🙏

  • @Safalplayzshorts
    @Safalplayzshorts Рік тому

    पुरै भिडियो हेरे।अति राम्रो शब्द सङीत अनि अभिनयले भरिपुर्ण गीत बनेको रहेछ।

  • @durgakumarofficial4433
    @durgakumarofficial4433 Рік тому

    आहाँ अति मिथो गित बनेको रहेछन सुभकामना ब्यक्त गर्दछु सम्पुर्ण तिम्लाई

  • @gumbahadur4332
    @gumbahadur4332 Рік тому

    आहा सारै मीठो गीत जति सुने पनि सुनी रहु लाग्ने सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ! ❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @mandevghartimagar4096
    @mandevghartimagar4096 Рік тому +1

    कति मिठाे शव्दभाद समेतिएकाे सार्है मनपर्या

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 Рік тому +1

    औधी उत्कृष्ट अनि शव्द लय सिर्जना
    अग्रिम शुभकामना HKR ब्रो

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial Рік тому

    सुनिरहुँ लाग्ने गीत, हेमन्त ज्युको स्वरले मन लोभ्यायो। अनि भिडियो पनि उस्तै राम्रो।

  • @naveenneupane3910
    @naveenneupane3910 Рік тому +1

    बिजय पुन को फ्यान को को हुनुहुन्छ ?

  • @yambudhathokimagarmyagdima4211

    धेरै राम्रो छ भाइ सफलताको शुभकामना

  • @rajanbaral615
    @rajanbaral615 7 місяців тому

    जस्तो सारङ्गी रेटाई उस्तै आवाज अनि हाम्रै गाउँ घरतिरको भिजुअल सुन्दर छ❤❤ अल द बेस्ट

  • @prakashadhikari7157
    @prakashadhikari7157 Рік тому

    दामि छ हजुर सुन्दा मज्जा आयो बधाई छ सम्पूर्ण मा💐💐💐💐

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 Рік тому

    Rasaily Jii Ko Swor Damii ...Ladies Vocal K Bidhii Mitho K...Utkrista Sangeet.. Beautiful Video ❤️❤️❤️❤️

  • @Indramagar250
    @Indramagar250 Рік тому

    टिक टक मा सुनेर एता हेर्न आको ।
    सारै राम्रो लाग्यो good luck all team

  • @rajkumar-Bishwakarma.
    @rajkumar-Bishwakarma. Рік тому +2

    ,Finally 😎😎 Aayo ❣️❣️

  • @anjuale734
    @anjuale734 Рік тому

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @Govinkarki0092
    @Govinkarki0092 Рік тому

    अति नै मिठास सब्द संगीतमा हेमन्त जि र सुनिता बुढाको स्वर...आ..हा सुनेर नअघाइने😘😘😘

  • @sushmathapaofficial5093
    @sushmathapaofficial5093 Рік тому +1

    आहा कति मिठो गित सुनु रहु लाग्ने

  • @bhimsaripunmagar4406
    @bhimsaripunmagar4406 Рік тому +1

    आहा कस्तो राम्रो भिदियो यो तिम सबैलाई बधाई तथा सफलताको शुभकामना छ

  • @purjabhupen8716
    @purjabhupen8716 Рік тому

    Wow sweet Hemnta sir Myagdi ko san ho hjr good Luck💐💐💐💐💐👏👏👏👏👏🕺🕺🕺💃💃

  • @janpriyatv8315
    @janpriyatv8315 Рік тому

    सबैले हेर्नै पर्ने उकृष्ट भिडियो । निशा घर्ति लगाएत सम्पूर्ण टिमलाई बधाई छ ।

  • @sanobhai157
    @sanobhai157 9 місяців тому

    यो सालैजो गित मा नया आनन्द लिन पाइन्छ किन कि मेलोडी छुटै फरक खाल को पाइन्छ ❤

  • @knppaudel8489
    @knppaudel8489 Рік тому

    धेरै रामो छ भब्य सफलताको शुभकामना

  • @KrishnaReule
    @KrishnaReule Рік тому

    शुभकामना प्रीय साथी हेमन्त कान्छा

  • @gokuldhamala15
    @gokuldhamala15 Рік тому

    सारै आनन्द सँग सुरुवात गरियो आज को बिहानी अरु पनि एस्तै गित को आशा छ एस्तै

  • @reshamshirpali6192
    @reshamshirpali6192 Рік тому +1

    हेमन्त जि म हजुरको बिग फ्यान कति मिठो
    मिठो गीत बनाउनु हुन्छ सारै राम्रो छ करोडौं कलब
    पुगोस् धेरै शुभकामना हेमन्त जि

  • @jabarocca7009
    @jabarocca7009 Рік тому +2

    उज्जवल भबिष्यको कामना छ निशा बहिनी❤️सफलताको शुभकामना पुरै टिमलाई।।

  • @surendracenturyvlog
    @surendracenturyvlog Рік тому +1

    शब्द संगीत स्वर को कुरै नगरम
    राजा गीत सोचे भन्दा धेरै राम्रो बनेको छ गीत हार्दिक बधाई अनि शुभकामना हजुर लाई

  • @manojb.k9975
    @manojb.k9975 Рік тому

    करिब दस बर्ष पछि यति राम्रो गीत सुन्न पाईयो।धन्यवाद कलाकार हरुलाई।।

  • @Govinkarki0092
    @Govinkarki0092 Рік тому

    मेरो बेष्ट गायक गायिका...राजकुमार सरको सब्दमा त झन कति सुनेर पनि मन भरिएन 😍😍😍

  • @prakashmagar4481
    @prakashmagar4481 Рік тому

    Mausam badaldiyo re yo geet ani video le tw ati nai ramro prastuti bises ta mero bunu nishako la badhai x karod ko views aaus best of luck all timlai.💐💐💐💐💐

  • @Dghkkklmli
    @Dghkkklmli Рік тому

    म त खाना नखाई यहि गीत सुन्दै बस्छु आहा कति मिठो सङ्गीत संगै जोडिएको भिडियो सारै उत्कृष्ट

  • @subaspandey1173
    @subaspandey1173 Рік тому +1

    Kati ramro sanga 🥰

  • @rameshmahar2277
    @rameshmahar2277 Рік тому +1

    गीत भिदियो दुबै अति राम्रो बनेको छ सम्पुर्ण तिमलाई सुभकामना । हाम्रो म्याग्देलिको सान 🙏🙏

  • @toranpun5783
    @toranpun5783 Рік тому +1

    Now only 3 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 Рік тому +4

    BABALL Geet Banecha 👏👏👏 Loved It ❤️❤️

  • @mitthurasaili9796
    @mitthurasaili9796 Рік тому

    राम्रो लाग्यो सफलताको शुभकामना

  • @khattrisubash
    @khattrisubash Рік тому

    भब्य शुभकामना छ #पिरति प्यारो दाई लगायत सम्पुर्ण टिमलाई साथै हाम्रो पनि पन्चेबाजा #गाउमा_घर_छ_ का milayera सुनिदिनुहोला,हेरिदिनुहोला हस ॥❤️🎶🙏

  • @amritshah1858
    @amritshah1858 Рік тому +1

    जति सुन्यो उति सुनौं लाग्ने गित ! धेरै धेरै धन्यबाद गाएक गयिकालाई !

  • @ganesharyal9789
    @ganesharyal9789 Рік тому

    कशम ! दिनको एकपटक सुन्छु, तेहि पनि धित मर्दैन यो गित हो कि नाशा ??🙏🙏🙏👍️

  • @magarkanxa2255
    @magarkanxa2255 Рік тому

    Congratulations 🎊 brother nikai ramro get video 📹 safaltako subha kamana xa hai

  • @ramrohan4924
    @ramrohan4924 Рік тому

    आहा कति मिथो गित जति हेर्यो उति हेर्न सुन्ना मन लाउने यति मिथो गित सिर्जना गर्ने सर्जग गायक गाईगा होल्त युनियन पर्ती सम्मन गर्दछु

  • @biranoitihas8448
    @biranoitihas8448 Рік тому

    आहै यति मिठास आवाजलाई बल्ला तल्ला सुन्न पाईयो हजुर अाहा मिठास

  • @maheshkarki9554
    @maheshkarki9554 Рік тому

    गित सङितमा हेमन्त रसाइली नामै काफी दामिई गीत ❤️👌👌❤️❤️

  • @PlayboyDanger
    @PlayboyDanger Рік тому +1

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु