वडा १३ मा सेनाका पुर्वसुबेदारले खोलाबाट मेयर साम्पाङलाई चेतावनी दिए।वडा १५ अध्यक्ष खोलामा किन पुगे ?

Поділитися
Вставка
  • Опубліковано 29 чер 2024
  • वडा १३ मा सेनाका पुर्वसुबेदारले खोलाबाट मेयर साम्पाङलाई चेतावनी दिए ।मेयरले गल्ती गरे,अब भोट दिन्नौ । #clickdharan #dharannews #harkasampang

КОМЕНТАРІ • 885

  • @MilanJimee
    @MilanJimee 4 дні тому +147

    हाम्रो राई लिम्बु को बुद्धि कहिले आउँछ अझै पनि उहीँ पाटि को दास बन्छौ

    • @balirajrai1268
      @balirajrai1268 4 дні тому +11

      तेसैले बाहुनको दास बनेको हि

    • @hemsubba482
      @hemsubba482 3 дні тому

      जब सम्म पसिम मा जस्तो चौधरी थारु हरु लाई जस्तो हलि र हलो नजोताई सम्म यो पुर्बेली राई लिम्बू को बुद्धि आईमाई छोरी चेली को दासी कमैया बहुन हरु ले जब सम्म घर मा राख्दैन बाहुन हरु ले अनि आउँछ बुद्धि

    • @user-oz5vi3xv2x
      @user-oz5vi3xv2x 3 дні тому

      धरान मा दुई चार जाना बाहुन काे गुउ खायाे हाे याे मुजिहरु लाई माैउका परछ ठाेकनु परछ अति गरि सकियाे बाहुन काे गुउ खाने हरु ले

    • @peterthulung8207
      @peterthulung8207 3 дні тому +3

      PARTY KO MATRA HOINA, BHRASTACHARI KO JHOLE KARYAKARTA GUITHE HARU KO KUKKUR HARU HO YO RAI,LIMBU HARU.

    • @saliksatabhdi
      @saliksatabhdi 3 дні тому +1

      Sabse dheed dash nai matwali hunxan.

  • @dharan-11
    @dharan-11 4 дні тому +107

    कन्डम फुटेर जन्म लिएको हो सबै बिकासबिरोधीहरु । ग्याबिङ्ग वार्ड अध्यक्षको अन्धभक्त👎️👎️

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 дні тому +132

    केही फरक पर्दैन तिमीहरू जस्तो ले हर्क साम्पाङलाई भोट नदिएर । अब आउने चुनावमा हर्क सम्पाङले १०००० मतले भोट जित्छ । यी सब झोलेहरु हुन ।

    • @ashikarai2363
      @ashikarai2363 3 дні тому

      Ta mu g chi ko ho

    • @aashalims11
      @aashalims11 3 дні тому

      Tero bau ho mug​@@ashikarai2363

    • @ashesrajbanshi9553
      @ashesrajbanshi9553 3 дні тому

      ​@@ashikarai2363Ta gu chahi ko ho

    • @narayanrai1056
      @narayanrai1056 3 дні тому +1

      झोले हैन माले हमाले रहेछन,काम गर्न त भेलै हुन्नन तर त्यहाँ मुख देखाय

    • @RosiLimbu-xn2bj
      @RosiLimbu-xn2bj 3 дні тому +2

      @@ashikarai2363ta mujini chai koho?

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4r 4 дні тому +90

    यस्तो गु पनि सुबिदार कसरी भएछ , नेपाल आर्मी हो कि भारत सैनिक हो यस्ले त आर्मी कै बेजोत गर्यो यार

    • @Jindagi-rocks-tp1dx
      @Jindagi-rocks-tp1dx 3 дні тому +1

      भारत

    • @purnimasarachu9168
      @purnimasarachu9168 3 дні тому +12

      गुहु बिदार चै रैछ के को सुबिदार

    • @Narjun94
      @Narjun94 3 дні тому +6

      बिहारी सूबेदार परेछ का राम्रो कुरा गर्छ 😂😂😂

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому +1

      Nepal ko ho

    • @sumanrai6140
      @sumanrai6140 3 дні тому +4

      खाजा खायो रे नि आधा जति बजेट😂

  • @sbrai8048
    @sbrai8048 4 дні тому +81

    यो दाजुले गहिरो अध्ययन नगरि बोलिरहेकोछ । सरकारि बजेट लिएर खोलाको बिचमा ग्याबिङ लगाउने बडा अध्यक्ष ले सरकारि बजेटको अपचलन हरेको हो तर यसले त मेयरलाइ पो भनिरहेको छ , हैट पार्टीको मासुभातले अन्धो बनाउछ भन्ने प्रामण हो । एमालेको भक्त हुनुपनि गारो छ

    • @bikashoppo9373
      @bikashoppo9373 3 дні тому +6

      कन्डम फुटेर जन्मेको ले बोल्ने नै यहज हो

    • @dilkumarnembang4770
      @dilkumarnembang4770 3 дні тому +3

      rai le railai birodh garnu vaneko bahunko gu khanu ho

    • @mitralimbu6876
      @mitralimbu6876 3 дні тому +2

      खासै बुझेर बोलेको जस्तो लागेन।अरुको काँध चढेर कुरा गर्दा,पछारिएको बेला थाहा हुन्छ।

    • @LimbuNi469
      @LimbuNi469 2 дні тому

      अन्धभक्त हुन् पनि गारो छ

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 4 дні тому +40

    ठिक गरो हर्क साम्पाङ ज्यु ले
    थुक्का राई को बुद्धि

  • @dhanrai4624
    @dhanrai4624 3 дні тому +24

    यस्ता हरुले हर्क लाई समर्थन गनु पर्छ भन्ने छैन।

  • @raideepak5700
    @raideepak5700 4 дні тому +68

    पार्टिको झोला बोक्ने मानसिकताबाट देश कहिले बिकास हुदैन

    • @HmcgrgGrg
      @HmcgrgGrg 3 дні тому

      Mula khali party jogaune kura garo mula jhole..
      Euta dhunga uchalne haina thag ..

  • @chakrachakra7509
    @chakrachakra7509 4 дні тому +41

    हिजो लुटेर खानु पाएको थियो आज लुट्न पाएको छैन

  • @yukathapa9497
    @yukathapa9497 4 дні тому +47

    यो सुबदार भन्ने गधा कुन पार्टी झोले रहेछ

    • @raisandeb3568
      @raisandeb3568 3 дні тому +4

      khane patyko ho ni ? khana nopayasi birodee jo kohi jo kasai mathi hunxa nai ?

    • @machendrarai501
      @machendrarai501 3 дні тому +3

      Baraha pirit haru b4😂😂😂😂

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      हर्क काका को

    • @sumanrai6140
      @sumanrai6140 3 дні тому +1

      खाजा खाने पार्टी हो 😂

    • @ashikarai2363
      @ashikarai2363 3 дні тому

      Tero bauko

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 4 дні тому +75

    तहरुले कहिले भोट दिएको थिसर ८४ मा आस गर्नु तहरुको भोट बिनाइ जितेको हैन मेयरले ७९ मा अब ८४ मा पनि तैहो अझै भोट बढेर आउँछ झोलेहो

    • @Aitalaxmi
      @Aitalaxmi 3 дні тому +5

      @@Mewahang-li8qw9gq7l होनि ८४ को चुनाब पछि सयद धरानमा पार्टी भन्ने शब्द नै रहदैन हो सत्य कुरा

    • @ashikarai2363
      @ashikarai2363 3 дні тому

      Ta mu g ko dhara ho ra

    • @Mewahang-li8qw9gq7l
      @Mewahang-li8qw9gq7l 3 дні тому

      @@ashikarai2363 तेरो mu g मा हो

    • @pramilarai7436
      @pramilarai7436 3 дні тому +4

      जसले भोट दिएको छैन उसले ८४ को भोट नदिने कुरा गर्छ😂😂😂

    • @sabinrai1414
      @sabinrai1414 2 дні тому

      👍

  • @bishan124gaming5
    @bishan124gaming5 4 дні тому +40

    केही खस्देइना एमाले को झोले हो

  • @Dbmira
    @Dbmira 4 дні тому +27

    यो १५ को बामपुर्के बर्ता भएको दिखीन्दैछ यस्को मुख भत्किने गरी हाननै साले दास लाई ।

  • @krishnalimbu9136
    @krishnalimbu9136 4 дні тому +50

    दासी मनस्थिति अन्त्य नभए सम्म बिकास हुदैन।

  • @sewaromangsebung7190
    @sewaromangsebung7190 4 дні тому +24

    जाठा नगरको बजेट ले पहिले जनताको सुरक्षा को लागि बाध कस्नु पर्ने होकि खाली जग्गामा ए भातमारा टोल अध्यक्ष

  • @sohan_hasta
    @sohan_hasta 4 дні тому +36

    माघ मा सकेको गेबिन त्यति बेला सम्म तपाईं टोल विकासको उपसचिव तपाईं कहाँ लुक्नु भएको थियो? त्यहाँ किन २साइडमा गेविन् नलगाएका अर्को साइड को जनता चाई जनता होइन। टोल विकासको उपसचिव तपाईं ६महिना भइसक्यो के हेरेर बसेको??😡😡

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому +1

      अर्को side मा लगाउने तयारी हुदै थियो त

    • @sohan_hasta
      @sohan_hasta 3 дні тому

      @@user-iu7lk9hd1t होइन ६/६महिना सम्म चाई के हेरेर बसेको ??मिडिया बाट यो सब बाहिर आए पछि त होला अर्को साइड गेबिन् लगाउन आटेको भनेको होला हैन ??

  • @pradhanrairai9275
    @pradhanrairai9275 4 дні тому +36

    यो गुहेले कति रक्सी कि मुत भेटेछ।यस्कोबोली बाट नै थाहा हुन्छ मेयरलाई भोट दियो भनेर।

  • @kamaltamang8739
    @kamaltamang8739 4 дні тому +26

    यो तोर्पे केपी को छोरा हरु एकै ठाउँ उभिँदा पनि हर्क साम्पाङ को रँउ पनि हल्लिदैन

    • @ashikarai2363
      @ashikarai2363 3 дні тому

      Ta aejana tero chai hallinxa ki hallidai na thaha hunxa

    • @bishan124gaming5
      @bishan124gaming5 3 дні тому

      Oie hanuman k bhanis hami dharan jhanta herdeichu kati jhole bhokchs mula rai kul beijat nagar mula ​@@ashikarai2363

    • @amritgrg9513
      @amritgrg9513 3 дні тому

      ​@@ashikarai2363ta amale ko jhole

  • @pratap_jangrai9796
    @pratap_jangrai9796 4 дні тому +40

    सारा जन्ताहरु हरे?येस्लाई फेरि कुन चहिले बलिको बोको बनायेछ,सयद कुमाईको घुमाईमा परेछ,

  • @tularamgurung2137
    @tularamgurung2137 4 дні тому +23

    एमालेको झोले हरु हेर्नू त 😂😂😂

  • @bijendrarai5746
    @bijendrarai5746 4 дні тому +27

    ज्ञाबिन झाली लगाउनु भन्दा पहिले नेत्र काफ्ले जी ले धरान उप. न. पालिका संग सहकार्य र समनन्यन गरेर गरेको भए आज यस्तो बेथिति हुने थिएन /

  • @LocalvoiceofNepal
    @LocalvoiceofNepal 3 дні тому +7

    बिरोध गर्न जानेको छ मेयरको कुरा सुन्न कोसिस गर्नु अनि था हुन्छ अनि के गतल के सहि।

  • @ghalekochannel9873
    @ghalekochannel9873 4 дні тому +16

    केही ख्यासदैनौ हो केही ख्यास्दैनौ ।।।

  • @PurbeliOnlieMedia
    @PurbeliOnlieMedia 4 дні тому +36

    ए अर्को पट्टी तिमीहरुले अबैधानिक रुपमा लाउने अर्को पट्टी चाहि नगरले लाउनु पर्ने रे?तिमीहरुको पट्टी लाको जनताको पसिना अनि मेयरले लाऊदा फ्रीको हो? लाऊने बेला नगरसित समन्वयन नचाहिेने भत्काउने बेलामा समन्वयन चाहिने?

    • @ashikarai2363
      @ashikarai2363 3 дні тому

      Te mug le halde na ta ki talai vannu parne tyo

    • @BikendraRai-tb3be
      @BikendraRai-tb3be 3 дні тому

      ​@@ashikarai2363 नगर भित्र काम नगर प्रमुख लाई थाहा नदि गर्नु अबैधानिक मात्र होइन महा चोर काम चोर हरुको झुन्ड हो।😊

    • @gangameghimeghi1737
      @gangameghimeghi1737 3 дні тому

      यो सब भ्रष्टाचार गर्न न पाको चोर झोले हो

  • @user-nc9df5lw8b
    @user-nc9df5lw8b 3 дні тому +7

    Good job harka sampang 🥰🥰🥰💖💖💖🙏🙏🙏🙏🙏

  • @dipchandarachandra6613
    @dipchandarachandra6613 3 дні тому +9

    केही खेस्दै नौ दाजु अनि तपाईं ले भोट् हालेकै छैन

  • @karnarai1912
    @karnarai1912 3 дні тому +11

    ईस्थानिय प्रमुख ले त्यतिकै नबुझि तिमीहरु जस्तो हचुवाको भरमा कहिले पनि काम गर्दैना। यदि यस्तो हो भने तिमी मुला रार्टीको भ्रस्टचारी झोलेहरु किन ईस्थानिय प्रमुखको कार्यलमा गएर कुरा राख्न सक्दैनौ😡😡

  • @perennialmind
    @perennialmind 4 дні тому +34

    नेत्र काफले ज्यू को पनि बुद्धी ओको भए दुबै तर्फ़ पहिला नै ग़्याबीन वाल उठाऊँनु पर्थ्यों नी नीलो शर्ट लगाउने दाई l पर्देश को पैसा सबै जनता को लागि होइन र? की दाहाल ले पैसा दियो?

    • @sumanrai6140
      @sumanrai6140 3 дні тому +2

      त्यै त पइला चाई सुजबुज ले जाली लगाए जस्तो

  • @user-cv5cr4sq6m
    @user-cv5cr4sq6m 4 дні тому +15

    आँखा फुटेको गोरुहरू खोलाको बीचमा ग्यापिङ वाल लाउनेलाई चाहिँ भन्न

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому +1

      नक्सा ले मागेको हो

  • @binrai1826
    @binrai1826 3 дні тому +10

    25 लाखको ग्याबिन हेरौ है साथी हो😂।पार्टीको बिकासको नमुना।यस्तै हिसाबले हर्कले अर्ब हैन खर्बका काम गरेका रहेछन।
    अनि यो 15 को अध्यक्ष पार्टीका नाताले त्यहा गएका हुन।
    भिम दहाल जस्ता पुलिस अफिसरका जग्गा हामि जस्ता गरिबको करबाट ज्ञाबिन लगाइदिनु पहिलो गल्ती।
    पार्टी मुर्दाबाद!एमाले काङ्ग्रेस रहुन्जेल देश झन कंगाल बन्नेछ।बिचार चोगे भेडा हो।

  • @user-jk7vm8do8w
    @user-jk7vm8do8w 3 дні тому +7

    मिदिया कर्मीले पनि सत्यतथ्य बाहिर लेउदा राम्रो हुने थियो।एका थरीले यो तारजाली लगाउदा गाउँ डुबानमा पर्छरे अर्को थरिले गाउँ सुरक्षा हुन्छरे सत्य कुरा चाहिँ केहोत।

  • @rairai352
    @rairai352 3 дні тому +7

    Je grnu meyor saab sahi grnnu vo jay harka sampang jay dharan

  • @amarray3042
    @amarray3042 4 дні тому +20

    कुन धोतिलुणे बोल्दैछ !
    यो कुनै कुरा सुनुवाइ हुँदैन 🤣🤣🤣पार्टिको झोल हरु !

  • @Roshanchamling1
    @Roshanchamling1 4 дні тому +16

    TLO मा उप सचीव या सह सचीव हुदैन है महोदय

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому +1

      यो फेरि बाठो को रहेछ

    • @Roshanchamling1
      @Roshanchamling1 3 дні тому

      @@user-iu7lk9hd1t धरान १७ को TLO सदस्य हो नीति ले तेहि भन्छ।

  • @Aitalaxmi
    @Aitalaxmi 4 дні тому +10

    जन्ताको करले तेरो बाउको जगागाको सम्रक्षाण गरिदिनु पर्ने

  • @binodchmling6450
    @binodchmling6450 3 дні тому +5

    पहिला वाल लगाउने ले चाही किन दुइतर्फ नलगाएर एक तर्फि मात्र , अब त्यो गलत हात कातेर फ्याँक्दा हुन्छ केहि फरक पर्दैन

  • @sanjurai5574
    @sanjurai5574 4 дні тому +9

    सबै वडा अध्यक्ष हरु मिलेर एकलो स्वतन्त्र भएकै करङ ले गर्दा दबाएर लनु खोजेको हो अरु कै हैन्

  • @rup.narayannembang1438
    @rup.narayannembang1438 4 дні тому +12

    त्यो ग्याबीयन वाल लगाउदै गर्दा कुन दुलोमा लुकेको थियौ

  • @umeshrai-kf5xh
    @umeshrai-kf5xh 4 дні тому +10

    Yo chor pasu haru ko k interview le rakheyko ganta justo

  • @bipinrai1649
    @bipinrai1649 4 дні тому +14

    अनि जनता को कर हो भनेर त था रैछ त त्यो पार्टीको झोले वडा अध्यक्ष ले चि किन कसै सङ्ग समन्वय नगरिकन गलत तरिकाले त्यहाँ गेबिङ बाल उठाएर खोलाको बिचमा लगायो त त्यो विषयमा तेरो त हरुको दिमाग खै गको हावा ताल मा बोलेछ

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      field मा आएर बुझौं गलत छ्रैन

  • @Skygamingnepal9253
    @Skygamingnepal9253 4 дні тому +11

    हामीले दिएको करले १ जाना को जग्गा संरक्षन नगरुम

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      तपाईंको पनि यस्तै भो भने के सरकार ले हेरि बस्ने ?

    • @pramilarai7436
      @pramilarai7436 3 дні тому

      ​@@user-iu7lk9hd1tतपाईलाई थाहा रहेछ त।त्यसो भए के जुन ठाउँमा बस्ति छैन त्यहा चहि ग्याविन लगाएर बस्ति बसेको तिर लगाउन चाहि कसले दिएको छ अधिकार😡 अलिक कुरा बुझेर बोल्नुहोस्।

  • @Rameshboyung
    @Rameshboyung 4 дні тому +7

    😂😂😂15 ko adhxya afno wadako samasya xodera 13ko samasya herna ayeko re jhole

  • @narthapa5521
    @narthapa5521 4 дні тому +10

    Good job harka sampang jay harka sampang sarkar bachat leyar bakti ko ma use garne yo wodaadxe huru lai khor ma thunu perxa e dalal huru lai jay harka sampang balan sha

  • @adhimukarung6263
    @adhimukarung6263 3 дні тому +11

    हे हे खोलाको बिचमा चुपचाप चोरिहट्टा बाट पर्खाल लगाएर ठूलो कुरो गर्छन । ईन्जिनियर लाई पनि थाहै नदिइ कसरी लगायौ पर्खाल ?
    हर्क साम्पाङले एकदम ठिक गरेका छन । तिमारु 2-4 जना झोले उफ्रेर झिङ्गा पनि मर्दैन ।

  • @arunrai9691
    @arunrai9691 3 дні тому +5

    यस्ता तोरी लाहुरेहरु, घासखाने झोलेहरु
    राम्रो मेयर सित्तैमा पाको नपचाऊने भयो
    फटाहा नेतानै हुनुपर्ने रहेछ है

  • @TarachandraRai
    @TarachandraRai 4 дні тому +16

    तेरिमा जाठा झोले सरकारिबजेत ले निजि सम्पति संरक्षण गर्न पाईन्छ। चोर तिमी भनेको सिधा रूखलाई पनि बाङ्गो छ भन भन्दा बाङ्गो छ साप भन्ने स्कुलिङ बाट आका हौउ त्यसैले तिम्रो नजरिया पनि त्यस्तै छ।

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      धेरै रहेछ ज्ञान्

    • @pramilarai7436
      @pramilarai7436 3 дні тому

      ​@@user-iu7lk9hd1tहजुरको हो त्यो त थाहा भएन तर यसो हेर्दा खेरि चाहि धेरै ज्ञान मैले हजुरको देखे🙏पार्टीको पछि लाग्नु भन्दा मानवताको आँखाले हेर्न सिक्नु होस् महोदय🙏कसले सर्पले जस्तो काचुली फेरिरहेछ त्यो पनि बुझ्नुहोस् आज एउटा व्यक्तिलाई पर्यो भन्दैमा ताली नपट्काउनुहोस् आफुलाई पर्दा थाहा हुनेछ।बस् हजुरलाई यस्तो चाहि दिन नआहोस् कामना छ🙏

  • @surajrai6315
    @surajrai6315 3 дні тому +6

    तिम्रो बाउ को जगगा हो र
    जता पायो त्यतै ग्याबिङ लाउने।
    झोले हरु ।

  • @Sunit-uo5tf
    @Sunit-uo5tf 4 дні тому +10

    पत्रकार हरुले अलिक कडा कडा प्रस्न गर्नुना हौ! जे भने पनि अ, अ गरेर सुन्ने मत्र? कि डराको हो? पाहिला चै कस्लाइ सोधेर बाल लाको त?

    • @sanjaymahaju5762
      @sanjaymahaju5762 4 дні тому +3

      Sahi kura garnu bho,name martai ko patrakar

    • @user-vq4ex3jg6i
      @user-vq4ex3jg6i 4 дні тому

      यो मुजिहरु पत्रकार नै होइनन् सबै भ्लगरहरु हुन् यिनीहरू

    • @purnimasarachu9168
      @purnimasarachu9168 3 дні тому +3

      हो भन्या कहिले पत्रकार को कडा प्रश्न छैन

  • @kiranchamling8012
    @kiranchamling8012 3 дні тому +5

    यहाँ आउने सबै एमालेको झोलेहरू हुन।

  • @dipaktamang4148
    @dipaktamang4148 4 дні тому +5

    yo 15 wada adekshay ko neut thikchaina... gheeu tapnu ahko ago ma....saram garnu chai chiann...bajaunu ako mayor saab ra 13 wada adekshya bich.....yo 15 wada deche pani thik chana..

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 4 дні тому +3

    Khola ko bich ma gyabing lagaune budhijibi kasto ho t.?

  • @railaxmiprasad4084
    @railaxmiprasad4084 3 дні тому +4

    कुन झोले हो मेयर लाई चेतावनी दिने

  • @user-bd4th6se3m
    @user-bd4th6se3m 3 дні тому +4

    यो गुइँठे पाटिको झोले हरु ब्बौलाउन लागेछ है ...... राचि पुर्याउनु पर्छ होला......

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o 3 дні тому +3

    सुटुक्क बजेट ल्याए का कारण यस्तो भयो किन नगरपालिका लाई थाह न दिए को ?

  • @saileshsanbalimbu5519
    @saileshsanbalimbu5519 3 дні тому +3

    धोतिको गुहु खाएर आएको झारेको बुद्धि कहाँ गतिलो हुन्छ

  • @rupenshrestha2160
    @rupenshrestha2160 4 дні тому +3

    कडा हुनु पयाे मेयर जि💪💪💪💪💪

  • @nothing-oi8pt
    @nothing-oi8pt 3 дні тому +3

    यो १५ वाड अध्यक्ष के खनु बाठा हुन आएको

  • @Aitalaxmi
    @Aitalaxmi 4 дні тому +13

    ओई झोले अदलतले हेर्दै गरेको कुरा मेयरले बोल्नु मिल्छ सुगुर

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому +1

      अदालत ले हेर्दै गरेको कुरा मेयर ले भत्काउनु चही मिल्दो रहेछ है

    • @Aitalaxmi
      @Aitalaxmi 3 дні тому +3

      @@user-iu7lk9hd1t मिल्छ किन मिल्दैन त बस्ती तिर हलेको खोलाले राती मान्छे नै बगैने भए पछि मिल्दैन त ?

    • @pramilarai7436
      @pramilarai7436 3 дні тому +1

      ​@@user-iu7lk9hd1t बस्ति बगाउन लागेपछि के अदालतलाई पर्खनु पर्ने त।होइन भात खान्छ कि घासँ हौ🤔

  • @prasadlimbu8085
    @prasadlimbu8085 3 дні тому +2

    एस्तै हो भने राई लिम्बुहरु बाहुनहरुको दासी हुने नै भए

  • @khagendrarai4078
    @khagendrarai4078 3 дні тому +3

    चोर बाटो बाट काम गरेका हुनाले यस्तो भएको हो। कमिशन खानको लागी गरेको कामहो।

  • @Khokchelepu8617
    @Khokchelepu8617 3 дні тому +3

    यो जाठा गुहु सुबेदार मुजि पार्टिको झोले रैछ मुला ग्याबिङ के खोलाको बिचमा हाल्न पाईन्छ ?? खोला भनेको सार्बजनिक जग्गा हो सार्बजनिक जग्गा मिच्न पाईदैन भन्ने कुरा बुझ ☝️☝️

  • @ShirleyDecker-te8dz
    @ShirleyDecker-te8dz 4 дні тому +2

    परिवर्तन तर्फको पहिलो पाइला चेतनाको बिकाश हो, दोस्रो पाइला परिवर्तन लाई स्वीकार गर्नु हो यो समस्याको मुल कारण राई, दाहाल जातको कारण हो।राई र काफ्ले पनि हो।

  • @TanindraPrasad
    @TanindraPrasad 3 дні тому +3

    ए गोरु शुबिदार बास्तनबिक कुरा नबुझि नबोल है लाज हुन्छ

  • @sujansubba3391
    @sujansubba3391 3 дні тому +3

    यिनी हरु त कन्डम फुटेर जन्मेका रहेछन जस्तो छ त

  • @pitrungshree2683
    @pitrungshree2683 3 дні тому +3

    तिमी हरुले भोट नदेउ भुपु सुबेदार हामी भुपु हनेरिले भोट फेरि पनि दिन्छौ है 😂😂

  • @user-qi5wb5ir8s
    @user-qi5wb5ir8s 3 дні тому +2

    ती झोले नभए उप माह नगर पालिका लाई था नदिइ केन्द्र प्रदेशको बजेट आफू ल्याउने आधिकार छर कि तेस्को बाउको सम्पत्ति होर जनताको कर को पैसा माथि तिमिहरुको एक लौटी अधिकार

  • @ramprasadrai123
    @ramprasadrai123 3 дні тому +1

    १३ मा १५ मिसियो केही होला जस्तो छ।जय धरान जय श्रम दान।

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 3 дні тому

    पहिलो कुरा यहाँ स्थानीय जनता र वडा अध्यक्ष बिचमा समन्वयको कमि भएको छ सबै बसेर समन्वयात्मक भुमिकामा रहेर काम गरौ बढि राजनितिक नगरौ सबै मिले विकास हाम्रै हुन्छ

  • @rabinrai5967
    @rabinrai5967 3 дні тому

    Jey Garew Harka sir ley Right greko chha.

  • @sujansubba3391
    @sujansubba3391 3 дні тому +3

    सर्खार को पैसा तेसरी बेक्तिको जग्गामा लाउनु पाउन्दैना खुरुक नगर लाई लगेर पैसा बुझाउनु पर्यो

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      ला टो मान्छे पहिरोले लानु आटे पछि दैबी प्रकोप मा परेको लाई उद्दार नगर्नु???

  • @kajirai2608
    @kajirai2608 4 дні тому +3

    टोपीवाला पनी भुस रहेछ,पहिले लगाउने बेला नगरपालिका संग सोधेर लगएको हो?

  • @prabinpun7802
    @prabinpun7802 4 дні тому +3

    Sab vanda thulo galti nagarlai thanadikana bar lagaunu ta chorharuko galtixa nagarvanda thulo ta chorharu hora harek kuro nagarlai sodhna parxa kaam Garda nagarvitra

  • @kiranpradhan8055
    @kiranpradhan8055 4 дні тому +3

    PARTY KO JHOLEY DALAL GULAM HARU LE DHARAN MA AFNAI PARTY LE SATYANAASH GAREKO CHAHI NADEKHNE .....PARTY KO MASU RAKSI GHICHERA CHALLANGE GARNE WAAH EX...MAN HO....BARU PURAI DESH MA AGO LAGAI DIYE HUNCHA......DESH KO KAAM CHAINA......JAI SAMBHU........😂😂🎉😮😅😊😊😅😮😢😢🎉🎉😂❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅😅😮😢🎉🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😅😊😅😅😮😢😢😢🎉🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉😢😮😅😊😢😢🎉🎉😂😂❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢❤❤❤❤❤❤❤🎉😢😢😮😮😮❤❤❤❤❤❤❤❤❤🎉🎉😢😮😮😮🎉😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prabinrairai8757
    @prabinrairai8757 3 дні тому

    Good job harka sampang.

  • @premgrg813
    @premgrg813 3 дні тому +4

    यो जाठो कसरी सुवेदार भयो,आर्मीमा अफिसरको गुला मोलेर सुवदर भाको जस्तो लाग्यो। यो अर्को १६ को चोर पनि आको रहेछ।

  • @ratnachongbang3624
    @ratnachongbang3624 3 дні тому +2

    Dilli Ram Rai vanne १ tol samiti ko byaktiko yatro dhak

  • @bishan124gaming5
    @bishan124gaming5 3 дні тому +3

    यो बुदो निलो लुगाउने दिमाग कुयेको दिमाग होरेचा कसरी लहुरे भयो यो बुदो दिमाग सुङुर्को लिद्दी भरियेको रहेछ

  • @akchams
    @akchams 3 дні тому +1

    भित्तामा बाल लाएर गर्न खोजेको चै के हो के? मैले नबुजेको कुरा। छेउ छेउमा लाउनु पर्छ नि वाल भनेको ।

  • @baburai5173
    @baburai5173 3 дні тому +2

    हाहाहा😂😂😂😂 जतती भुकछस भुक मेयरको भुतला झरदैन

  • @ghanlimbu9063
    @ghanlimbu9063 3 дні тому +1

    १५ को पनी एमाले हैन?

  • @BCRaai
    @BCRaai 2 дні тому

    खोला स्वतन्त्र हुनु पर्छ खोलाको वरिपरि वाल लगाएर खोला छेक्छु अनि बस्ति बसाउछु भन्नु चै मुर्खता हो किनकी प्रकृति को प्रकोप अनिस्चित छ, भैपरि आएको बेला तिमी हरुको वाल न चइना, अमेरिका को वाल सबै बोकेर लान्छ है खुब बुद्दि भएका हरु हो, ईतिहास साक्षि छन् चेतना भया ! सचेत भया !!

  • @ridamriwan
    @ridamriwan 3 дні тому +2

    आगामी दिनबाट हर्कलाई कहिल्यै पनि राजनीतिको ह होइन एउटा वडा अध्यक्ष पनि जित्न नसक्ने वडा अध्यक्ष पनि जित्न नसक्ने मेरो भनाई छ।

    • @salten663
      @salten663 3 дні тому

      तेरो भनाइ हो की रिस हो?

  • @bipinrai1649
    @bipinrai1649 4 дні тому +4

    ए झोले हो के खान्छस तँ हरु के कस्को झोले होस

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 3 дні тому +4

    तिमीहरु जस्तो झोले ले भोट नदिँदैमा केही हुने छैन भ्रष्टाचारी दलाललाई भोट दिया। राम्रो नराम्रो मान्छे छुट्याउन नसक्ने तिमीहरूलाई मान्छे भन्नु र अन्डरलाई सुरुवाल बन्ने एउटा एउटै हो। जय हर्ह साम्पाङ

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 дні тому +1

    nepali kaile sakinxa rules is rules nepal ko kanoon anusar basno parxa...

  • @SanjayRai-vn2yx
    @SanjayRai-vn2yx День тому

    Good job harka sir kinaki hagisako dailok dekhyo

  • @starbodyfitness
    @starbodyfitness 3 дні тому +1

    ८४ को चुनाव मा हङकङ बेलायत लगायत बिदेश मा बस्ने धराने हरु जो भोट् हाल्न मिल्ने जति आयेर सहयोग गर्नु पर्ने देखिराखियको छ।

    • @raisandeb3568
      @raisandeb3568 3 дні тому

      paisako sayog uk ra hk batanai vai raxa vane 84 ma jhan harkalai ful spot hunexa ?

  • @padambdrpun3710
    @padambdrpun3710 4 дні тому +1

    यी इंजिनियर पहिले कता थिय

  • @lalitlimbu4244
    @lalitlimbu4244 3 дні тому +1

    धेरै राजनीति नगर खोलालाई छेक्नु बार्नु हुदैन

  • @ryutyu2156
    @ryutyu2156 3 дні тому

    अब यो सबै तार जाली वरि पारी मेयर कोष बाट लगाउनु पर्छ होइन भने नगर पालिका गेट बन्दा गरिदिनु पर्छ

  • @jayapun
    @jayapun 3 дні тому +1

    खाजा पानी खानु भो होला भन्नुहुन्छ सुबेदार साब ले

  • @user-wg7tz2ie4v
    @user-wg7tz2ie4v 4 дні тому +3

    Manxako jyan vanda thulo jaga Hudaina

  • @Narjun94
    @Narjun94 3 дні тому +1

    जनता बाट उठाएको कर जता पाए त्यतै खर्च गर्ने कस्ले अनुमति दियो।नगरपालिका र वार्ड इन्जिनियर.सचिव लाई था नगरी पैसा खानु को लागि बनाउने। यो दिल्ली प्रसाद ठुटे नेता जस्तो लाग्यो। सक्छस् भने मेयर Harka साम्पाङ ज्यू सँग चुनाव लडेर देखा।

  • @birgorkhe5779
    @birgorkhe5779 3 дні тому +1

    Kholako bich ma jali lagaunu chai jaech hota Mr.?

  • @jbtamang9147
    @jbtamang9147 3 дні тому

    भखर पनि पर्दै छ सबै बगौ छ किना खोला म घर बन को अबो बगौ छ हेर्नु

  • @Nemaag
    @Nemaag 4 дні тому +3

    🤣🤣🤣🤣 1/2 vote katera kehi khulkidaina

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 4 дні тому +2

    १३वडाले पनि नगर लाई जान्करी नगरीकन बनाउनु गलत होइन र ।

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      जे होस अक्तियारं मा गैइ सकेको कुरा छानबिन हुन्छ नि किन आयर भत्काउनु ??? भारती को मा बाढि पस्छ त खोला मिच्दै मिच्दै आय पछि

  • @user-cv5cr4sq6m
    @user-cv5cr4sq6m 4 дні тому +2

    Gavenjali खोलाको बीचमा तिमीहरू देखेको थिइनस् खोलाको बीचमा ग्याबिङ जारी गरेर खोलालाई त दिदीको पट्टि लाएपछि के गर्ने त

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      दिदि को घर माथी छ , खोला मिच्दै मिच्दै आए पछि लान्छ त baadhi ले

  • @PadamMademba
    @PadamMademba 3 дні тому +2

    खोलाको बिचमा पर्खाललाउनु सहि नियतहो? प्रदेशदेखी आएको बजेटलाई नगरलाई जानकारी बिना कसरी प्रयोग भयो? तिमिहरु सबै भ्रष्टाचारहरु हो र भुमाफियाहरु हो।

    • @user-iu7lk9hd1t
      @user-iu7lk9hd1t 3 дні тому

      खोला मिचेर बस्नु चाहि राम्रो नियत होर?😊

  • @salten663
    @salten663 3 дні тому +1

    पाटीले धरान र धरानेको लाखौ स्रम पानी मै मिलाई दिने भो 🙏