मध्यरातमा यसरी ढल्यो सत्ता, चपलीहाईटमा रातभर ओली-आरजु र देउवा, आरजु सत्तामा आएपछि रवि बेचैन ||

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 364

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 2 дні тому +53

    हरेक रास्ट्रप्रेमी नेपाल अब एक हुन जरुरी छ !यो सबै भ्रष्टाचारि जोगाउने प्रपन्च हो, यी जुकाहरुले नेपाल आमालाई कहिले खुशी देख्न चाहने भएनन् !

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 дні тому +2

      Bheda janata haru ko kahilai buddhi aaudai na 1 plate masu ra 1 bottle raksi ma biki halchhan. Yasta buddhi hin haru k ek hunchha? Jay buddhi,Jay Harka Sampang,Jay Shramdan,Jay Nepal.

    • @subhash7408
      @subhash7408 2 дні тому

      Right ✅️ janata kalo kangress ra kauwadi kp justoo को पछि lagnae 😂

    • @InfinityHub07
      @InfinityHub07 День тому +1

      यी बुढाहरु कैले मर्छन्
      2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵

    • @Notaphily
      @Notaphily День тому

      मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई।
      तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्।
      येत्ति हो ।

  • @sitaramregmi7887
    @sitaramregmi7887 2 дні тому +66

    जे होस् राम्रो भो, रबि लामिछाने लाइ फाइदा हुनेछ

    • @KHAIKHAI777
      @KHAIKHAI777 2 дні тому +3

      kasari?

    • @laxamanacharya5215
      @laxamanacharya5215 2 дні тому +12

      बहुमत को सरकार जुन दिन घन्टी दल को हुन्छ ,त्यो दिन कांग्रेस ,एमाले ,माओवादी ,भित्रका धमिरा हरु जेल हुन्छ ,दलाल हरु

    • @user-tn5ig1rj9t
      @user-tn5ig1rj9t 2 дні тому +3

      Tero rabi lai dherai faida hunchha jhole

    • @bikashgyawali1208
      @bikashgyawali1208 2 дні тому

      ​@@laxamanacharya5215 हाहा भेडा समानुपातिक बेच्ने नै हो रस्वपा ले पनि
      नेपाल नेता ले हैन व्यापारीले चलाउँछन् कुर्सीमा जो भए पनि।।

    • @kaals00
      @kaals00 2 дні тому

      Ghanta hunxa 😂 satta dhalna lage xa sunesi matra rabi le action line kura gare 😂 yeti din k herera baseko
      Kaam xaina rabi ko pani, rabi pani awasarbadi ho vanne pusti vo
      Aba balen mathi matra aash xa​@@laxamanacharya5215

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 дні тому +43

    अब सबैभन्दा उत्तम प्रचण्डले राजालाई सत्ता बुझाएदेखि धेरै उत्तम हुन्छ। जनताले यो बारमासे नौटंकी के हेरिरहनु नेपालमा अब कम्युनिष्टहरूको दिन गएका हुन्

  • @bikashthapachhetri5273
    @bikashthapachhetri5273 2 дні тому +33

    मिलीजुली खाउ देश तिमीहरु लाई दाईजो भो

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 дні тому +44

    भष्ट्राचारीहरु अब जेल जाने भएपछि एकठाँउमा आउनु अस्वभाविक होईन🙏🙏 देशमा जब सम्म जनता सुधिर्दैन तबसम्म भष्ट्राचारीकै हाथमा देश गईरहने छ🙏🙏😊

  • @chetranabhat9281
    @chetranabhat9281 2 дні тому +35

    अबकाे ८४ मा रवि र बालेन मिल्ने बाटाे खुलेयाे।

    • @jayabastakoti243
      @jayabastakoti243 2 дні тому +1

      अब नया देस भक्त जत्ती मीलेनन देस छोडेर जाने बेबस्था तीर लागे हुन्छ। बलै मा न भये कुनै देस ले नी छीर्न न दीने नी हुन सक्छ देस सारै गरीब भयो भने

    • @user-rj4gr3je3v
      @user-rj4gr3je3v 2 дні тому

      रबि र बालेन मिले भने देश बन्छ नत्र ईनि चाेर नेता हरू ले देश लुटि सके रबि र बालेन मिलनु नै पर्छ जय घण्टी

    • @user-wq2lz4mz6s
      @user-wq2lz4mz6s День тому

      Yo sab bastachari jogaiuna gareko ho matra natak ho

  • @nischhalpokherel1964
    @nischhalpokherel1964 2 дні тому +24

    हामी जनताहरुनै भेडा छौ सबै कुरा थाह हुदाहुदै यस्तालाई भोट हाल्छौ ।अब यो देश बन्दैन थाह भयो ।

  • @pradeeppudasaini
    @pradeeppudasaini 2 дні тому +7

    देश बनाउनको लागि भन्दापनी आफ्नो काण्ड लुकाउन , पावरको दुरुपयोग गर्न , जनताको पैसा सक्काउन / देशको ढुकुटी सककाउन कति चलखेल हुँदो रैछ भने नी ! एक असल नेता भएर देश विकास गर्नुको सट्टामा कसरी आफू धनी हुने , आफ्नो परिवार ,इष्टमित्र,नातेदार वा आफ्नो नजिकको मान्छेलाई राम्रो बनाउनेको भन्ने भावना राखेर पद पाउने आशामा बसेका हजुरबा नेताहरु कहिल्यै देशको उन्नति को लागि लाग्ने भएनन् । देश बनाउनको लागि पार्टी हेर्ने होइन ब्यक्ति को आनीबानी हेर्ने , देशलाई कति माया गर्छ , आफ्नो परिवार भन्दा पहिलो देश हो भन्ने भावना राख्छ की राख्दैन त्यो कुरा हेरम । २०८४ को चुनाव मा पार्टी होइन ब्यक्ति/असल नागरिक हेरम ताकि कोई चोर भ्रष्टचारी नेताको राज नचलोस् 😊जय नेपाल ।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 дні тому +15

    अब यो बुढो गोरु हरुको आशा नगरौं हामी सबै जन्ता गाउँ बस्ती शहर देश विदेश देखि जागौ अब पनि हामी जाग्यौन भने हामीले भन्दा धेरै हाम्रो छोरा नातिले दुःख पाउने छन्।

  • @sagarbhusal8623
    @sagarbhusal8623 2 дні тому +5

    राणा कि छोरिले नेपाललाई बाउको बिर्ता बनाकि छन। सोझा नेपाली, लाचारि प्रणाली !

  • @user-gb6zj2io7c
    @user-gb6zj2io7c 2 дні тому +16

    फेरि स्वहा जनताको लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात।

  • @kamallama8661
    @kamallama8661 2 дні тому +11

    Congratulations झोलेले खोजेको सचेत् नेपालीले रोजेको महान् नेताहरु को उदय भएको मा

  • @sampaudel
    @sampaudel 2 дні тому +16

    नेपालको राजनीतिमा सबैभन्दा विश्वासघाती र भ्रष्ट नेता अरु होइनन् ।

  • @PradipMagar-wt4lf
    @PradipMagar-wt4lf 2 дні тому +7

    एमाले भनाउंदा पनि उहि रहेछ, 'जुन जोगी आएनी कानै चिरेका' कांग्रेस संग कम्युनिष्ट बिचार मिल्दैन भन्ने जनबादी नेता भनाउंदाहरू पद र कुर्सीका लागि जस्तो पनि कुर्वानी दिन र सम्झौता गर्न तयार यि दुईजिब्रे नेताहरु लाई आजै देखि हिसाब किताब लगाइ राखौं ८४ मा यिनका पत्तासाफहोस् हे पशुपतिनाथ ! यस्ता बिचौलियाहरूका ठगरुलाई त भस्म गरिदेऊ! हे पशुपतिनाथ भगवान्

  • @SportsHubNepal
    @SportsHubNepal 2 дні тому +12

    देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?

  • @RajeshXettri2006
    @RajeshXettri2006 2 дні тому +6

    प्रचण्डले राजिनामा नदिएमा केपि वलि को प्रधानमन्त्री बन्ने सपना सपनामै सिमित हुनेछ। किनभने अहिलेको सरकार सबिधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकार हो! प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएर सांसदमा बिश्वासको मत लिएमा धारा ७६ को उपधारा ३ बमोजिम रास्ट्रपतिले संसद को सबैभन्दा ठुलो दलको नेता शेरबहादुर देउवा लाई प्रधानमन्त्रीमा नियुक्ती गर्नेछ्न। अब प्रचण्डले कस्तो खेल खेल्छ्न हेर्न बाकी नै छ! केपि ओलि को प्रधानमन्त्री बन्ने सपनामा प्रचण्डले ब्रेक लागाउने सम्भावना छ..

  • @madantamang511
    @madantamang511 День тому +2

    नेपाल म फेरि युद्ध को बाटो खोजी रहेको छ

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 дні тому +5

    जनता बाढि पहिराेले पिरोलिएका छन् यसमा त रातभर नेताहरुले बहस गरेकाे सुनिदैन त...☝️😌☝️

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 дні тому +15

    पत्रकार महोदय,
    छटपटी रवीजीलाई होइन अवको नयाँ गठबन्धन सरकारलाई हुनेछ ।

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo 2 дні тому +2

      Rabiko Kura Garnahunna Timiharuko Tauko Dukhi Halxa 😂

    • @Notaphily
      @Notaphily День тому

      मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई।
      तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्।
      येत्ति हो ।

  • @krishnabk655
    @krishnabk655 День тому

    यिनहरुकाे नाटक अति भयाे मिलिभगतमा देश सक्ने भए।अब सबै सचेत नेपाली एक भएर यी भ्रष्टाचारीकाे पत्तासाफ गर्नु जरुरि छ।

  • @soljungvlogs
    @soljungvlogs 2 дні тому +2

    Rabi,parchanda lai jeel halnu parcha ❤❤

  • @DukhiAtma237
    @DukhiAtma237 2 дні тому

    अब भारतले नाका लाउने अनि हामी गरीब दुखि नेपाली जनताले सास्ती खेप्नुपर्ने दिन आयो 😢जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @binabina7708
    @binabina7708 День тому

    अारजु राणा याे देशकै भ्रष्ट राष्ट्रिय भाउजुकाे पार्टी र भिनाजु भाउजू सत्तामा गयपछी देश र जनताकाे हालत के हाेला अाफै बुझौ मित्र ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 дні тому +4

    रबि लाइ केको छटपट र हुने यि हद्दार को खेल फेरि छ ्हिनामा उथलपुथल भैहाल्छ।

  • @dilipadhikari4071
    @dilipadhikari4071 День тому

    सही हो अब नयाँहरु मिल्ने बाटो खुल्यो।

  • @ganeshbhandari425
    @ganeshbhandari425 2 дні тому +3

    कालो दिन आज

  • @sumankhadka9226
    @sumankhadka9226 2 дні тому +1

    जेलमा सड्नु पर्ने मान्छेले अब प्रिय देबरहरुलाई मन्त्री बाड्न पाउने भैछिन 😫

  • @NickM-f3h
    @NickM-f3h День тому

    हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 День тому

    ठिकै हो माओवादी को सरकारले कुनै काम राम्रो देखिएन

  • @achutneupane7229
    @achutneupane7229 День тому

    धिक्कार छ यस्ता लुप्त भ्रष्टाचारले अब चलाउने सरकार, ठूलि भाउजू लाई देउ पियम,अब सकियाे थुक्क केपी र शेरे

  • @pemathokartamang7929
    @pemathokartamang7929 2 дні тому

    नेपाली जनताले ८४ मा यिनिहरुलाई फाल्नुपर्छ

  • @mamtachand6622
    @mamtachand6622 2 дні тому

    काँग्रेस र एमालेको गठबन्धनले अब देश सखाप हुनेभयो,यो अनैतिक गठबन्धनले नेपाली जनताको दुःख को दिन शुरू भयो।आजको यो कालो दिनले देश लाई अन्धकार तीर धकेलिदियो।🙏🙏🙏

  • @YogendraBajgaiN
    @YogendraBajgaiN День тому

    अबदेशमा राजा आउनैपर्छ❤

  • @DhrubaBhattarai-u1y
    @DhrubaBhattarai-u1y 2 дні тому

    बिश्वमा कहि होलान त नेपालमा जति सडेका नेता

  • @bims_k5251
    @bims_k5251 2 дні тому

    यो भएन यहि पारा सधैं चल्न दिने हो र नेपालि जनता? सडकमा उर्लेर सबै नेताको घर संसद भवन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरि नेताहरु लाई सडक मा ल्याएर 1 हप्ता खाना र पानी बिना हात खुट्टा बाधेर टुडिखेल को चउर मा राख्नु पर्छ ।अनि हुन्छ जनमत संग्रह । नत्र यहि तरिकाले कहिले देश उभो लाग्दैन ।

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 дні тому

    रबि दाइ आरजु लाई केही दिन नै सहि जेल हालिदेउन यार

  • @bhupendrarawat5620
    @bhupendrarawat5620 2 дні тому

    अति उत्तम

  • @kesharkc2037
    @kesharkc2037 День тому

    जति पनि रातिमा सम्झौता हुन्छ यो विदेशीले गराउँछ।

  • @USAjaynepal
    @USAjaynepal 2 дні тому

    🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @Sudarshan-i5m
    @Sudarshan-i5m День тому

    यस्तै छ,सतीले सरापेको देशमा ,नेपालको कानुन सोझा जनतालाई रहेछ। अपरधिलाई सजाए दिन खोज्दा सरकार ढाल्नु पर्ने रहेछ। अपरादीहरुलाई जोगाउनु पर्ने रहेछ

  • @shankerrai795
    @shankerrai795 2 дні тому

    सरकार मात्रै बनाअाे जेठा हाे देश बनाउनुपर्दैन।

  • @budhatamang4591
    @budhatamang4591 День тому

    राजनीति त्यो पनि नेपाली
    जसो गरे पनि भाकै छ ।

  • @alxra1_e909
    @alxra1_e909 2 дні тому

    यो ब्यवस्था मा जो आए पनि केही हुन्न (राजा बालेन........) अब सेना नै एक मात्र बिकल्प हो

  • @binabina7708
    @binabina7708 День тому

    नेपालकाे राजनिति फाेहाेरी खेल भयाे । देश र जनताकाे हितमा भन्दा बढी अाफनाे ब्यक्तिगत र पार्टीको स्वार्थमा पार्टी र नेताहरुले कामगर्दा अाज देशकै बेईजत भयकाे छ । काले काले मिलेर खाँउ भाले भनेझै भयाे ।

  • @janakbhatt6352
    @janakbhatt6352 День тому

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @harirana9313
    @harirana9313 2 дні тому

    सत्ता ढलाउने भनेको नै हामी जनताले नै यो यस्ता स्वाठहरुलाइ भोट दिएर .....अब देखि पार्टी जति खारेज गर्नु पर्छ .....नेताहरुले पालैपालो भ्रष्टाचार गर्दै सरकार खाने भयो

  • @pappuroy1915
    @pappuroy1915 День тому

    अकुर सम्पत्ति कमाउनु र यो देशमा लोकतंत्र को नाम मा जन्ता लाई बेबुकुप बनाईनु हो

  • @kushalsapkota7503
    @kushalsapkota7503 День тому

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection share this status use this hashtag

  • @YouMe-cr2vt
    @YouMe-cr2vt День тому

    काङ्ग्रेस ले गृह लिनुकाे कारण रवि लाई च्याप्न हाे ।

  • @chandrdamankulung9953
    @chandrdamankulung9953 День тому

    गुड

  • @dilipjha7264
    @dilipjha7264 День тому

    आफ्नो -आफनाे पाप र कुकर्म लाई ढाक छाेप गर्न काे लागी यिनी हरु सरकार मा गएको हाे ।

  • @sujanthapa129
    @sujanthapa129 2 дні тому

    यो देश यो चोर नेताहरुको बिर्ता होइन भाग बन्दा लगाउन लाई । काल पनि आउदैन हो देश द्रोही हर लाई रिप

  • @IshworShrestha-fq8uj
    @IshworShrestha-fq8uj День тому

    अब 84 मा हेर्नू पर्छ

  • @akifasrie7993
    @akifasrie7993 2 дні тому +1

    नेपाली सेना कुन दुलो मा छ ?????? कु गरौं सबै बुदा हरु लाइ कोचाै....

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c 2 дні тому

    अपराधि हरुले भ्रष्ट र अपराधि हरु जाेगाउन याे षड्यन्त्र भयकाे पक्का हाे

  • @NirajSaud-xb9gd
    @NirajSaud-xb9gd 2 дні тому

    Good news congratulations kp sir

  • @romakharranamagar2744
    @romakharranamagar2744 2 дні тому

    Good

  • @johnmagar9861
    @johnmagar9861 2 дні тому +3

    यो सबै चोर हरु हुन इनि हरु को कुनै योजन सफल हुने छैन अब जन्ता ले बुजे को छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 День тому

    जय रबि जय देश 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🙏🙏

  • @SarbarajRai-pe9um
    @SarbarajRai-pe9um 2 дні тому

    यो देश मा बादी खाउ मात्र छ

  • @user-df3yo8zc1d
    @user-df3yo8zc1d 19 годин тому

    अलिअलि बचेको देश यि दुइ चोर हरुले सिध्याउने मौका पाए।

  • @ALLINONE-vz1ys
    @ALLINONE-vz1ys 2 дні тому

    यो सरकार पनि छ महिना पछि पुन ढल्नेछ तेसपछी काङ्ग्रेस ले फेरि माओवादी बोकेर प्रचन्डे पुन प्रधानमन्त्री हुनेछ लेखेर राख्नुस एमाले काङ्ग्रेस को गठबन्धन ६ महिना नि टिकेछैन

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 дні тому

    जब सम यक्लो बहुमत हुदैन तबसम्म यस्तो भइरहेकै हुन्छ चोर दलाल ले खतम पारे देस

  • @shivarimal8011
    @shivarimal8011 2 дні тому +3

    राजा बाएक अरु बिकलप छहिन राजतन्त्र जिन्दबाद ❤❤❤❤

  • @user-tv3gn2vp4z
    @user-tv3gn2vp4z 2 дні тому

    😮😮

  • @sangamnc527
    @sangamnc527 2 дні тому +1

    कालो दिन

  • @santoshkhimdin
    @santoshkhimdin 2 дні тому +1

    रबीले आर्जुलाई जेल हाल्छु भन्थ्यो? आर्जुले पो रबीलाई जेल हाल्ने भयो?

  • @user-ps6vk6wy2g
    @user-ps6vk6wy2g 2 дні тому

    ❤vastac❤ha❤r❤i ko ❤l❤hal ❤ho❤

  • @shyamganga598
    @shyamganga598 2 дні тому

    Congratulations

  • @arjunsubedi5901
    @arjunsubedi5901 День тому

    खाउ मिलेर खाउ

  • @user-oo3lk7ky7o
    @user-oo3lk7ky7o День тому

    Jamai india ko khel

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 дні тому +1

    Jay Rabi jyu. Janata ma gayera aagami samay ko lagi janata ko sath ma rahera ajhaj ramro tayari garnu hola.
    Naya sarkar aayema ajha bharstachar maulaune nischit chha.

  • @Mobileaj-ct2hi
    @Mobileaj-ct2hi 2 дні тому

    अब फेरि युद्दा सुरु गर्ने होइन कमरेडहरु😂😂 के हुँदै छ हो यो देशमा बुद्दा जन्मेको देश राक्षासहरुको अट्डा सबै दलका नेताले मन्त्री प्राधानमन्त्रीका सिट पाय तर यो देशको हालत यहि रहेछ ।

  • @chudamani46
    @chudamani46 День тому

    ❤ 0:38

  • @chitrarai6234
    @chitrarai6234 2 дні тому

    बिचरा, जम्मा 53 सीट मात्र रहेको माओवादी र रास्वपाले अब के कसो गर्ने हुन् , देउवा र ओलीको सत्तारतिको पराकाष्ट नाटक मन्चनोम्मुख घडीका परिदृश्यहरु हेर्न बिबस नेपाली राजनित, कठै !

  • @praveshsunar2118
    @praveshsunar2118 2 дні тому

    ओली प्रधानमन्त्री भए आरजु बच्ने पक्कै छ।आरजु राणा ठुलो नेता को श्री मती जो हुनुहुन्छ 😂

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 дні тому +12

    गृहमन्त्री आरजु लाइ बनाइ दिए अलिकति आफ्नो अर्थ निती सपार्ने थिइन।

  • @PK_GOTAME
    @PK_GOTAME 2 дні тому

    KP Oli RIP ❤❤❤❤

  • @sanjansubba4751
    @sanjansubba4751 2 дні тому

    Arju bauju ko kamal ko khel my goodness, hamro Nepal ko rajnetik 😂😂😂.

  • @ramshyam7367
    @ramshyam7367 2 дні тому

    Je bhaye pani Hamro desh ka neta haru milijuli kahana lai kahile jhagada gardainan, very good

  • @rajbikramshah2002
    @rajbikramshah2002 2 дні тому

    अब आरजुलाई उपप्रधान-गृहमन्त्री बनाएपछि रबिलाई र बालेन शाह पक्कै जेल चलानी हुने भए-
    त्यसपछि बालेन र रबिले पनि भन्न पाउने छन्, हामी पनि जेलनेलमा परेका हौं, र हिसाब किताब बरोबर भयो, अब सबैले मिलेर खाउँ✔️

  • @bharatthapa8683
    @bharatthapa8683 День тому

    नेकपा एमालेले को सबैभन्दा राम्रो काम gu job

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 2 дні тому +2

    कमाउनिस्टहरूले थोत्रो कंग्रेसलाई लुट्नु लुटेछ ।😅

  • @prashanttamang1086
    @prashanttamang1086 2 дні тому

    चोर चोर फेरि मिलेऊ सकाउने भयो देश

  • @RKB105
    @RKB105 2 дні тому +3

    Bichara RA,SW,PA..Janata ley diyeko mandate chodera ek patak hoina 2-2 patak sarkar ma gayo..ahiley ayera phussa bhayo..jun party ko against ma election ladyo uhi sanga milyo sattah ko lagi ahiley thikka paryo aba..

  • @govindapdshrestha
    @govindapdshrestha 2 дні тому

    भाले खाने काले हरु एकठाउँमा आउनु आश्चर्य होइन,तर जय जय कार गर्ने भेडाहरु चाई आश्चर्य नै हो।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j День тому

    खबरदार चोर काम नगर्नुस??? होसियार चोर हरु अब गाउँ गाउँ बाट प्रतिकार गर्छौ खुकुरी ले हन्छु जो नेता आओस् बाकी छोद्ने छैन!!! होसियार चोर नेताकार्यकर्ता मुर्दबद।

  • @purushottamadhikari4525
    @purushottamadhikari4525 2 дні тому +1

    मिलेर लूट देश जनतामारा नेपाल का नेता

  • @deepagyawali2656
    @deepagyawali2656 День тому

    १२ हप्तामै कुएर,तुएर जानुपर्ने भ्रुणले पुर्णता पाएर जन्मिएका सन्तान सायद यस्तै कुलक्ष्ण प्रतिभावान हुन्छन यस्तो वेश्या राजनिती पलमै मुक्का,पलमै चुप्पा ए पापीहरू जनता को??देश कस्को ??

  • @jeetmangurung4823
    @jeetmangurung4823 2 дні тому +1

    स्वागतयोग्य छ नेपालकाे पहिलो पार्टी र दाेस्रो पार्टी काे मिलन जरुरी थियो 🙏🙏

  • @ShreeramtimalsinaShreeramtimal

    दुइटा बुढा को अन्तिम प्रधानमन्त्री बन्ने पालो यहि हो 84 मा त जनता ले तिमिहरुको नाम पनि का खोज्न पर्नी हो था छैन

  • @krishnasunar1221
    @krishnasunar1221 2 дні тому

    RIP नेताहरू

  • @gyanbahadurthapa4547
    @gyanbahadurthapa4547 2 дні тому

    यो भन्दा त राजा ठिक छ

  • @dilakkaucha5431
    @dilakkaucha5431 2 дні тому

    होईन नेपालमा राजा ले के हेरेर बसेको, देश त खतम पारी सके त

  • @sushantsilwal3976
    @sushantsilwal3976 2 дні тому +1

    Oli deuba prachanda rest in peace

  • @surendrakhapung9410
    @surendrakhapung9410 2 дні тому +1

    दलालहरुको अर्को गठबन्धन बन्ने भयो।। फेरिपनि देश र जनता लुटिने भए।

  • @saritabhattarai9555
    @saritabhattarai9555 2 дні тому

    अरु केहि हैन यि आफु जेल जाने भए पछि सरकार हेर फेर गरेका हुन

  • @raeeprojan7609
    @raeeprojan7609 2 дні тому

    अब जे गर्दा पनि जनताले शुख नपाउने भयो यी दलालहरुको केही भर छैन जस्ले शत्ता लिए पनि यिनिहरु गरिब मारा हुन त्यासैले अब सबै नेपाली जनता एक जुट भएर राजा ल्याउने अभियान थाल्नु पर्ला जस्तो पो छ।कमदेकम राजाले जनतालाई दुख त दिदैन होला नि अबत

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q День тому

    यस्तै हाे सरकार खेल

  • @taranepal3856
    @taranepal3856 День тому

    Des banauni hoina sarkar banauni matra ta ho