" तिम्रो गाला देखेर पुटुक्क, कृष्ण दाइले थुक निले घुटुक्क " भन्दा झण्डै हानाहान ।०७५.०४.०७

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 1,9 тис.

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 роки тому +5

    यो शृङ्खला मैले कम्तिमा १० पटक हेरि सके
    अब इन्द्रेणी बाट कमिसन माग्न पर्ने भयो😍
    जति हेर्यो हेरु लाग्छ इन्द्रेणी

  • @dhangurung9107
    @dhangurung9107 4 роки тому

    चिजा तामांग अति नै राम्री गित को टुका पनि सारै मिठो गाउनु हुन्छ

  • @sujantamang-lb6328
    @sujantamang-lb6328 6 років тому +59

    हिमाल पहाड र तराई आखिरमा हामी जहाँ गए नि नेपाली नै हौं " त्यही भएर चाहे तमाङ्ग, बाहुन क्षेत्री या अन्य कुनै जात किन नहोस कहिल्यै पनि जातीय भेदभाव र सोच्नु हुन्न कसैलाई पराई.. ! किनकी हामी चार वर्ण 36 जात फुलबारी भित्र रहेका नेपाली हौं.
    ल्हास्सो फ्याफुल्ला अर्थात ABC इन्द्रेणीमा उपस्थित सम्पूर्ण व्यक्ति तथा व्यक्तित्व हरुलाई र पूरा इन्द्रेणी समूह लाई साथै इन्द्रेणी कार्यक्रम हेरी रहनु भएका तमाम दर्शक मा मेरो हार्दिक नमन.. !🤔🤔🤔 This is me SuJan Tamang currently from qatar.Actually i really like to lokdohori songs and i also love to lokdohori songs. today i really enjoyed with this song anyway love you all miss you all.

    • @user-zn9tr8tn5l
      @user-zn9tr8tn5l 6 років тому

      Wow sahi bichar

    • @vishnuforkhaki.prasad3994
      @vishnuforkhaki.prasad3994 5 років тому +3

      sujan npl ज्यू तपाईंको comment देख्दा सार्है खुशी लाग्यो ।हामी सबै नेपाली हौं नेपाली भएर बांच्न सिकौं।आफ्नो संकृतीलाई सबै मिलेर जोगाउनु पर्छ ।बाउन,मगर,तामांगअथवा अन्य समुदायले एक अर्काको बिरोध भन्दा आपसमा मिलेर बस्नु नै राम्रो हुन्छ ।

    • @punaydhakal4323
      @punaydhakal4323 5 років тому

      Sahi bhannu bhayo sujan sr .hami sabai npli hau . ......

    • @budhibasnet
      @budhibasnet 5 років тому

      तपाई को जस्तो महान सोच सबै मा हुनी हो भने कती राम्रो हुनी थियो

    • @danceonlineyoutube8289
      @danceonlineyoutube8289 5 років тому

      Sahi

  • @gopalgaha4307
    @gopalgaha4307 4 роки тому +1

    चीजा बैनी को गित जति सन्यो उति सुनी रहुँ जस्तो धेरै राम्रो

  • @suvamadhikari5606
    @suvamadhikari5606 6 років тому +22

    मलाई इन्द्रेणी कार्यक्रमको इतिहासकै सबै भन्दा मनपरेको कार्यक्रम हो ।

  • @nagarkotastaman4431
    @nagarkotastaman4431 5 років тому +1

    तामाङ नि नाना आङ को दोहोरी दामी छ .कोको हुनुहुन्छ तामाङ नि को फ्यान✋✋✋✋✋हात उठाउ

  • @lopchanprins5603
    @lopchanprins5603 6 років тому +31

    दोहोरी भनेको त यस्तो पो हुनुपर्छ लाइभ दोहोरी को त राजा नै हो रबिन दाइ
    अनि चिजा दिदी पनि खत्रा हो हैट दोहोरी खत्रा दिदी मान्छे पनि लास्ट राम्री 💕💕💕💋💋💋अनि कृष्ण दाईलाई धेरै -धेरै धन्यवाद म हरेक episode हेर्ने गर्छु

    • @birbahadurgole9077
      @birbahadurgole9077 2 роки тому

      Kasto dami gaunu vy nani yasto hat vanda ni mitho gaunu tamang ko ijad rakhnu hai sadai mero nani

  • @jeevanrana139
    @jeevanrana139 4 роки тому +1

    अाहा कति रमाइलो दाेहाेरि हाे।
    रबिन लामिछाने अनि चिजा तमाङग काे।❤️❤️❤️❤️❤️❤️

  • @santoshimalla9159
    @santoshimalla9159 6 років тому +69

    चिजा बैनीको पहीलो पटक हो । गित् सुनेको कती राम्रो सङ गाउनु भको सारै मन् पर्यो ।

    •  6 років тому

      Santoshi Malla ua-cam.com/video/JDJI00Ho8YA/v-deo.html

    • @hakkukale7832
      @hakkukale7832 6 років тому +3

      Santoshi Malla मलाई पनि अतिनै मन पर्यो बाबै।

    • @bhunbahadurjoshi7087
      @bhunbahadurjoshi7087 2 роки тому

      Q

    • @devkumarigurung7786
      @devkumarigurung7786 2 роки тому

      Llĺlllĺlĺĺĺll

    • @devimayapantha3176
      @devimayapantha3176 2 роки тому

      @@hakkukale7832 y

  • @madanshrestha3521
    @madanshrestha3521 6 років тому +1

    जति मान्छे राम्री मान्छे भन्दा सब्दहरु मिथास wow एस्तो पो दोहोरी

  • @kulmansaru7400
    @kulmansaru7400 6 років тому +29

    इन्द्रेणी कार्यक्रम सबै नै राम्रो छ तर आज को दोहोरी अलि धेरै नै दमदार छ

  • @koonalgauchan6173
    @koonalgauchan6173 4 роки тому +1

    यति मिठो र सरल भाषामा दोहोरी सवाल जवाफ सायदै सुनियला। लाईभ दोहोरी किंङ्ग रविनजीलाई पनि हायल क़ायल पार्नु भो चिजाजीले। रविनजीको गित पहिला पनि हेरेको थिए तर आजको दोहोरी साह्रै उत्कृष्त लाग्यो। धेरै धेरै धन्यवाद परदेसीको🙏🙏🙏

  • @vishnutiwari3386
    @vishnutiwari3386 6 років тому +63

    चीजा बैनी को सारै राम्रो सारै मीठो छेऊ टूप्पा मीलेको पहीलो पटक चीजा
    बैनीको दोहरी सुनेको

    • @elishagurung1006
      @elishagurung1006 4 роки тому

      मान्छे पनि कति राम्री हो

  • @asmitatamang9811
    @asmitatamang9811 6 років тому +1

    यो इन्द्रेनीले जति रमाईलो त अरु च्यनलले दिदैन साचिकै सबैको मन जित्न सफल इन्द्रेनी आदर्निया कृस्न सरको विशेष मिठो बोली र सहयोग छ।

  • @shyamkumar-vb8jv
    @shyamkumar-vb8jv 6 років тому +3

    जति सुने पनि सुनौ सुनौ लाग्ने कति मिठो गीत गाउनु भयो तपाईंहरू दुबै जनालाई धन्यवाद .....यसलाई भनिन्छ लोक दोहरी

  • @suryakunwar5037
    @suryakunwar5037 3 роки тому

    यो जोडिलाइ फेरि इन्द्रेणी मा देख्ने मन हुने जति आउनु त

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o 6 років тому +68

    अाहा कति रमाइलो तामाङ्नी vs बाहुन बा ,,,अाज बाट चिजा तामाङको पनि फ्यान भएँ।
    कृष्ण दाई बिष्णु माझि दिदि किन अाउनु हुन्न ???

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 4 роки тому +1

    अाहा कति रामरी चिजा गित पनि रामोछ र रबिन लाई पनि धेरै धेरै धन्बात छ

  • @kabirajgirir5089
    @kabirajgirir5089 6 років тому +25

    मलाई पनि।सारै मन प्रयो रबि लामिछाने ब्रो साथ मा चिजा जि गुड लक ईहा हरु को प्रगती लाई

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 3 роки тому +1

    अहिले सम्मकै मन पर्ने कार्यक्रम हो

  • @omgurung6769
    @omgurung6769 4 роки тому +4

    यो दोहोरि आज सम्म 15/20 चोटि हेरे होला कति आनन्द लाग्छ सुन्दा। प्रत्यक्ष दोहोरि को राजा रबिन लामिछाने को सफलता ले शिखर चुमोस्।

  • @pharendrashahila9182
    @pharendrashahila9182 5 років тому +1

    जतिपनी दोहोरी हेरियो तर यो मलाइ लास्तै मन पर्यो

  • @stmmonioe6158
    @stmmonioe6158 4 роки тому +5

    2020 मा हेर्नेजती यता हाजिर गराम त साथी हो

  • @jeevanrana139
    @jeevanrana139 3 роки тому

    पहिलो लकडाउन मा नि खुब सुनियाे याे दाेहाेरि।
    अहिले का लकडाउन मा नि सुनिराकाे छु।सारै रमाइलो दाेहाेरि ❤️❤️❤️❤️💞💞💞💞💞💞❤️❤️

  • @tekgurung8144
    @tekgurung8144 5 років тому +25

    इन्द्रेणी मा आज सम्मकै उत्कृष्ट दोहोरी रबिन अनि चिजा को बबाल छ ।

  • @khemrana2791
    @khemrana2791 4 роки тому +1

    अति राम्रो दोहोरी साहरै मन पर्यो अजै राम्री चिजा दुई बहिनी धेरै राम्रो लोक दोहोरी

  • @user-wp2ri7po4r
    @user-wp2ri7po4r 6 років тому +7

    सारै राम्रो अनि रमाइलो पनि यो तामाङ को कला ।। बधाई छ सम्पुर्ण लाई साथै नमस्कार पनि ल सम्पुर्ण लाई म जिबन हाल साउदी अरब बाट

  • @anshuma..6738
    @anshuma..6738 6 років тому +1

    रबिन त दोहोरिको हिरो नै हुन तर सुन्दर मुहार अनि मिठो स्वरकि धनि चिजा तमाङ को पहिलो चोटि हेरेको सुनेको दोहोरि एकदम झकास लाग्यो ।चिजाको उत्तर मा दम लाग्यो ।धेरै पछि सवाल जबाफ को दोहोरि मन परेको छ ।निर्णायक हुने भए म आज प्रथम बनाउथे यो टोलिलाइ ।सलाम छ दुबै रबिन र चिजा । चिजाजि अझ धेरै बधाई छ हजुरलाइ।

  • @bamjanpurnabahadur7153
    @bamjanpurnabahadur7153 6 років тому +35

    तामाङ्नी को सानै बेग्लै छ। नाना बाहुन दाइलाई आथु आथु पार्नु है हह्ह्ह्ह लासटै रमाइलो लाग्यो हौं सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ ।

  • @netragurung9965
    @netragurung9965 3 роки тому +1

    चिज गुरुङ्ग र चिजा तामाङ्ग लाई साङगै गाउनलाउनपर्याे कडेल भाइ ।धन्नेबाद। अाजकाे दाेहाेरि मनपर्याे ।

  • @pradipgurung3552
    @pradipgurung3552 6 років тому +11

    प्रत्यक्ष दोहोरी का राजा रबिन जि र चिजा जि को अति नै रमाइलो दोहोरी ले मनै आनन्द बनायो , जय इन्द्रेणी परिवार !

  • @shuvmoktan4983
    @shuvmoktan4983 6 років тому +2

    नमस्कार छ कृष्ण दाइको सम्पुण तिम्लाई ,मो दुबई बाट सदै हेर्छु हजुर को यो इन्द्रिनीकार्यक्रम ,मलाई सारै मन पर्छ.येसरिनै सधै हेर्न पाऊ.हजुरलाई सफलता को कामना

  • @SomAdikari
    @SomAdikari 6 років тому +50

    होइन कति मिठो हो के दोहोरी आज सम्म 9 चोटि हेरि सके अझै धित मरेको छैन ।कति राम्री हो के गायिका पनि 💕💕💕💕💕

  • @magaruttar920
    @magaruttar920 6 років тому +1

    दामी छ दोहरी त यस्तोपो हुनु पर्छत जतिसुनेनी सुनौ सुनौ लाग्ने

  • @tankadankoti2611
    @tankadankoti2611 4 роки тому +3

    एकदिन राजू दाई र चिजा तामाङ भिडेको हेर्ने रहर छ कृष्ण दाई😍😍😍

  • @buddhatamang9212
    @buddhatamang9212 3 роки тому +1

    चिजा तामाङ्गको धेरै राम्रो छ । फेरि पनि लोकदोहोरिम देखन पाउ चिजा बैनिलाई ।

  • @nandalalthapa810
    @nandalalthapa810 5 років тому +25

    यो जोडी लाई फेरि गाएको संगै हेर्ने मोन थियो कृष्ण दाजु।

  • @sattallama6412
    @sattallama6412 4 роки тому +1

    अहाँ कति राम्रो दाेहाेरी चिज बैनि र रबिलाई धेरै धेरै धानेबाद अर्को चाेटी पनि दाेहाेरीमा गाउनुलाई अाउनु हाेला अति नै रमाईलाे भयाे धानेबाद

  • @kss5923
    @kss5923 6 років тому +13

    कार्यक्रमको सुरुवात मा पुराना लोक भाका राख्नु हुन्छ साह्रै राम्रो अनि रमाइलो लाग्छ । त्यस पछि कृष्ण सरले प्रत्येक पाहुनाहरुलाइ एक एक गरि शब्द प्रहार गर्नु हुन्छ झन रमाइलो लाग्छ । त्यस पछि का दोहोरी भिडन्त को त कुरै नगरौं । साह्रै चित्तबुझ्दो कार्यक्रम छ । धन्यवाद सम्पूर्ण लाई 🌹

    • @sunilshrestha8867
      @sunilshrestha8867 6 років тому

      भक्त रेस्मी मगर Kss

    • @dharmanpalpannit4251
      @dharmanpalpannit4251 6 років тому

      पुरान भाका रामराे छ

    • @letstryfood3037
      @letstryfood3037 5 років тому

      @@sunilshrestha8867 reetu magar

    • @NishaSharma-gt9xn
      @NishaSharma-gt9xn 5 років тому

      बैनी लाई भीम पौडेल संग इन्द्रेणी मा हेर्न मन परो

  • @karanjanala6453
    @karanjanala6453 5 років тому +1

    सलाम छ सबै इन्द्रेणी कार्यक्रम सम्पूर्ण कलाकार हरुलाई सधै हेर्छु मं मुम्बई बाट

  • @thidedman77
    @thidedman77 6 років тому +18

    नचलाउके माया को धन्दा तामाङनि हु मङै छु सुन भन्दा वा वा खत्रा तुरुप लगाउनु भो

    • @thapayam4852
      @thapayam4852 6 років тому +1

      ऊत्तर--तन्नेरीसॅ रिषाऊछेउ फन्किन्छेऊ
      यहि पराले माईतैमा थन्किन्छेऊ

  • @rajmagar2716
    @rajmagar2716 2 роки тому +1

    अति राम्रो दोहोरी सुनौ सुनौ लाग्दा लाग्दै कति छिटै समाप्त भयौं फेरि अको पटक सुन्न पाईयोस

  • @gomabhandari5993
    @gomabhandari5993 6 років тому +90

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा असाध्यै रमाइलो लागेको थियो नाच्न न आए पनि अलि अलि रमाइलो पनि गरिएको थियो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👏👏👏👍👍👌👍👏👍👌👏👍

    • @manbasnet9521
      @manbasnet9521 6 років тому

      Goma Bhandari Namaste hajur sanchai hunxa holni

    • @johankirant8409
      @johankirant8409 6 років тому

      Goma Bhandari hajurko nachai Sarai ramro chha DD 👌👌

    • @user-gc1ko4gy2g
      @user-gc1ko4gy2g 6 років тому

      Goma Bhandari दिदी हजुरको नाचो नै राम्रो

    • @bheshrajbheshraj1501
      @bheshrajbheshraj1501 6 років тому

      Goma Bhandari नमस्कार दिदी आरामै हुनुहुन्छ, नाचै राम्रो छ के हजुर को त।

    • @srijanagurung262
      @srijanagurung262 6 років тому

      Sis ramro naachnu bhaako cha💃💃💃💃💃💃💃💃💃

  • @jitgurung4339
    @jitgurung4339 5 років тому +1

    Dherai ramro kalakar Sarai mitho sabdha sabai Ghar family baser sunnu paune yakdamai mithas Gorkhali haru Lai sampurnna indrenani teem Lai dhanyabad

  • @nagarkotastaman4431
    @nagarkotastaman4431 5 років тому +6

    चिजा कत्ति राम्री के,,दोहोरी मा पनि तेतेकै दम छ....

  • @ramakant5626
    @ramakant5626 3 роки тому +2

    Sabas indreni paribar😍Dohori bhaneko ta Yesto po hunxa Ati Man paro. Chija tamang Bahiniko swor ma dam xa Godbless you chija

  • @kumarrimal5309
    @kumarrimal5309 6 років тому +40

    चिजा बहिनी लाई फेरि एकपटक बाेलाउनु हाई कृष्णदाजु साराई राम्रो गाउनु हुदाे रहिछ

    • @weedlyzyan4372
      @weedlyzyan4372 5 років тому

      Ravi Dai tapaiko muskan man parO😘✌😜

    • @ramgautam3661
      @ramgautam3661 3 роки тому +1

      Chiz tamang sister ra Sri ram adhikari ko lok dohori herna man xa

    • @ramprasai6668
      @ramprasai6668 3 роки тому

      Kamala to m

  • @sumankhwas3817
    @sumankhwas3817 5 років тому +1

    यो मगरकी छोरी को हाँसो सारै मन परयो र बहिनी लाई धेरै धेरै धन्यवाद छ मलमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट र कृष्ण कडेल जोडी लाई नमस्ते रधन्यवाद छ 🍉🍇🍊🍎🍏🍈🍅🌶🌽🥕🥔🍆🍞🌰🥐🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @shyamrc6313
    @shyamrc6313 6 років тому +79

    यो दोहोरी जति हेरे पनि हेरौं लागनी जति ले यता हाजिर गरम त✋✋✋😎😎😎

  • @dineshkhanal6208
    @dineshkhanal6208 6 років тому +1

    रबिन लामिछाने र चिजा तामाङ को जोडि लोक दोहोरी का हिरा नै हुन जस्तो लाग्यो।उत्कृष्ट जोडि बधाई छ।

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 років тому +42

    नचलाउहै मायाको धन्दा
    तामाङ निहु मैङ्गै छु सुन बन्दा ❤❤❤उत्कृष्ट सब्द 💘

  • @khemrana2791
    @khemrana2791 4 роки тому +1

    दोहोरी धेरै राम्रो रबिन र चिजा जि दोहोरी चिजा जि को धेरै राम्रो लाग्यो

  • @manirajgurung3194
    @manirajgurung3194 5 років тому +8

    रबिन अत्यान्तै मन पर्ने गायक हो तर यसमा चाहि बाहुनलाई लोत पार्‍यो चिजाले

  • @mahalrismeethami4053
    @mahalrismeethami4053 Рік тому +1

    एकदम प्रतिभासाली चिजा दिदी सम्मान छ हजुर को कलालाई

  • @just4682
    @just4682 6 років тому +12

    ल है बधाई छ चिजा तामाङ दिदी लाई ईन्द्रेणी टिममा देखिएको मा खुसी लाग्यो✋✋💞

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 роки тому +1

    गोर्खाली भने सि कडानै हुन्छन क्या कृष्ण न दाइ
    मीठो दोहरी मजा आयो धन्यवाद चिज बहिनी र अमृत भाइ लाई गोर्खाली कान्छो साउदी रियाद बाट ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 роки тому +3

    सारै राम्रो लाइप दोहोरी 1oo पटक हेर्दा पनि अझै हेरम की झै लाग्यो चिजा अनि रबिन लाई बधाई छ फेरि पनि ईन्द्रेनी बोलाउनु हाेला कृष्ण दादा

  • @user-kv8lg1yb3g
    @user-kv8lg1yb3g 5 років тому +1

    इन्द्रेणी कार्यक्रम सार्है राम्रो रमाइलो छ बेस्त

  • @hakkukale7832
    @hakkukale7832 6 років тому +28

    रबिन ब्रो र चिजा दि को दोहोरी चै अहिलेसम्मकै उत्कृष्ट मेरो ब्यक्तिगत श्रवण मा हदैसम्म मज्जा आयो गाठे।चैट...चैट...चैट....सैट।

  • @rajuchhetri2884
    @rajuchhetri2884 4 роки тому +1

    Chija miss it is best song for me God bless you rabin lai jitnu la

  • @rajubhandari2981
    @rajubhandari2981 6 років тому +7

    चिजा तामाङ ज्युकाे सहजै उत्कृष्ट शब्द चयन सहित दाेहाेरि गाउने शैली सारै मन पर्याे , साथमा रविन लामिछाने त सदावाहार दाेहारि गायक नै हुनुभयो ।
    धेरै दाेहाेरि हेरेमध्ये याे मेरालागि उत्कृष्ट दाेहाेरिमा पर्न सफल रह्यो ।

  • @shreeramkolrala4509
    @shreeramkolrala4509 4 роки тому +1

    चिजा तामाङ बहिनिले गाउनु भएको मौलिक गोर्खाली ठाडो भाका र यो दोहोरी साह्रै राम्रो छ रबिन सर दामी गाहुनु हुन्छ गित ।

  • @dhanbahadur7554
    @dhanbahadur7554 4 роки тому +13

    अब फेरि एकचोटी भिम पौडेल र चिजा जि लाई ईन्द्रेणिमा बोलाउनु पर्यो कृष्ण सर ।जसरी भय पनि ।

  • @laldura3708
    @laldura3708 5 років тому +1

    दोहोरी कि फोहोरी भन्थे तर यो दोहोरी सफा र स्पष्ट अन्त्यनुप्रास मिलेको छ..चिजा बहिनिको स्वर सारै मिठो लाग्यो...

  • @krishnathakuri7476
    @krishnathakuri7476 5 років тому +18

    निकै राम्रो छ धेरै पतक हेरि सके मैले त बोब्बल छ है चिजा लाई फेरि पनि बोलाउनु परेयो है कृष्ण ज्यु

  • @anilmuskan8430
    @anilmuskan8430 5 років тому +1

    Sweet voice chija di ko sarai ramro prastuti rabin dada hjr

  • @chitraranabhat5468
    @chitraranabhat5468 6 років тому +4

    आहा कति रमाइलो हो ईन्देणी प्रोग्राम मन नि कति खुसी हुनि सबै जनालाई मेरो नमस्कार 💑

  • @himalchhitry8615
    @himalchhitry8615 4 роки тому +1

    sumadhur aawaj dubai janako ,, silant dhohori saarai maja aayo ,, sup hop xa ,, 👌👌👌👌

  • @kabitatamang58
    @kabitatamang58 4 роки тому +9

    फेरि पनि चिजा र रबिन लाई ल्याउनु पर्‍यो कृष्ण दाइ

  • @kbtamang4671
    @kbtamang4671 2 роки тому +1

    सारै राम्रो यो दोहोरि को गायिका चिजा को प्रस्तुति 👍👌दामी

  • @jackxitiz8386
    @jackxitiz8386 6 років тому +29

    आयो फेरि गोर्खाली VS गोर्खाली को धमका दुबै जनाले एकदम राम्रो गाउनु भयो रबिन भाइ लाइ त चिजा बहिनीले आथु आथु बनायो ।

    •  6 років тому

      ua-cam.com/video/JDJI00Ho8YA/v-deo.html

    • @rachit_stha
      @rachit_stha 6 років тому

      दामी छ दोहोरि

    • @nabinshrestha4170
      @nabinshrestha4170 6 років тому

      रबिन लमिछाने हराउने पर्यो तामाङ नि ले तेस्मै खुशी लाग्यो तामाङ नि दिदिलाइ धन्यवाद

    • @minraj8001
      @minraj8001 5 років тому

      Derai Damme xa

  • @bhandarisunil2622
    @bhandarisunil2622 5 років тому +1

    वाह!वाह!कती उत्कृष्ट अनी मिठो दोहोरी जती सुन्यो हेर्यो उती हेरौ सुनौ लाग्ने .....

  • @user-oc5wh2cc6t
    @user-oc5wh2cc6t 6 років тому +26

    हैत पहिला पहिला को याद आयो।यस्तै गरि हामी पनि खेलिन्थ्यो दोहरी जमानामा।साझमा खाना खाएर मजाले रमाइलो गरिन्थ्यो हौ।ठ्याक्कै याद आयो।

    •  6 років тому

      Megh Saru ua-cam.com/video/JDJI00Ho8YA/v-deo.html

    • @resahmmagar1987
      @resahmmagar1987 5 років тому

      Dog

    • @resahmmagar1987
      @resahmmagar1987 5 років тому

      @Jeevan Khadka my

  • @baburamadhikaridolGfgamilcom
    @baburamadhikaridolGfgamilcom 5 років тому

    आहा कति रमाइलो हो सुदासुन्दोइ सुनी राखम जस्तो भयो

  • @tikaramlo9524
    @tikaramlo9524 6 років тому +5

    आदरणीय गोमा दिदिको नाच धेरै राम्रो छ र समस्त इन्द्रेणी परिवारलाई मीठो माया अनि सम्झना गायिका मनमाया वाइवा बहिनी धेरै भो नदेखेको कता जानुभयो होला ?

  • @K.Pun2024
    @K.Pun2024 4 роки тому +1

    चिजा बहिनि आफै पनि कति राम्री तेसै मा दोहोरि पनि धेरै राम्रो खेल्नु भयो, एकदमै राम्रो लाग्यो , अझै राम्रो गर्दै जानु, धेरै धेरै शुभकामना, लण्डन ।

  • @kamalrana2934
    @kamalrana2934 5 років тому +11

    प्रत्यक्ष दोहरी मा यती राम्रोे टुक्का मान्नै पर्छ दामी छ

  • @bhimgiri6893
    @bhimgiri6893 6 років тому +1

    नमस्कार तपाईं सम्पुर्ण लाई मलाई चिज तामाङ जि को स्वर पैलो पटक सुनेको धेरै मिठो लागेयो

  • @rajkumarthapa3409
    @rajkumarthapa3409 6 років тому +10

    आज पनि मज्जा आयो अब चेतान गोतामेको साथमा चिजा तामाङ दिदिको आगमन भएको हेर्न चाहान्छौ कृष्ण दाइ

  • @Shailendra7742
    @Shailendra7742 3 роки тому +1

    चिजा र सुमित्रा बहिनिहरुलाइ एकै ठाउंमा देख्दा राम्रो लागेकोछ! रबिन भाइको टक्कर लाइ मान्नु पर्छ! चिजाले मिठो र sweet तरिकाले गाएकि छिन! दसौं पटक हेरियो अझै बेस्ट लाग्छ!

  • @nirmaldeuba5515
    @nirmaldeuba5515 5 років тому +10

    स्वरका धनी रविन लामिछाने भाई सहित सम्पुर्ण इन्द्रेणी परिवारलाई सफलताको शुभ कामना ।

  • @naresholi7726
    @naresholi7726 3 роки тому

    रबिन सरले गाउनुभएका दोहरी गीत सवैहेर्छु गुनासो गर्नपर्ने एउटापनी देख्दीन बधाइ छ रबीन सर

  • @gutamruhini9484
    @gutamruhini9484 6 років тому +34

    लाेक्प्रिय कार्यक्रम इन्द्रेणी हेर्न सुरु गरियाे अब साउदी बाट रमाइलो छ अाज त धेरै जना अाउनु भए छ खुशी लाग्याे गाेमाले नाचेकाे सारै मजाले ।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 років тому

      Nice

    •  6 років тому +1

      ua-cam.com/video/JDJI00Ho8YA/v-deo.html

    • @narbahadur6188
      @narbahadur6188 6 років тому

      धेरै रामराे दाेहाेरी गीत

    • @munasarma2743
      @munasarma2743 6 років тому

      म कतार बाट अति रमाइलो

    • @birbahadurtamang9613
      @birbahadurtamang9613 5 років тому

      kanxi

  • @surajkula2020
    @surajkula2020 5 років тому +1

    कति मिठो लाईफ दोहोरी छ रबिन अनि चिजा जि को जतिहेरे मनै भरिदैन

  • @kumarchaulagain1985
    @kumarchaulagain1985 6 років тому +13

    कृष्ण दाइ यक दिन पहिलाको पुराना जोडी रेस्म थापा अनि मिना सर्मा दिदी अनि लगयत पुरानो जोडी लाई अल्क अल्क भन्दानी सगै लिउनु होला सरै राम्रो अजको यो गित

  • @yammagar8854
    @yammagar8854 5 років тому +1

    दोहोरी खेलनको लागि ferfect voice चीजा जी,,,,केटा को पनि कम छैन

  • @bkkrishna428
    @bkkrishna428 6 років тому +23

    रबिनलाई अाज सम्म दाेहाेरी मा यसरी अाथुअाथु बनाकाे देखेकाे थिन तर यी दिदीकाे पहिलाे पटक सुने मान्छे नि राम्री सवालकाेजवाफ त झनै कडा लाग्याे।

  • @user-mo7xq4ol7y
    @user-mo7xq4ol7y 2 роки тому +1

    जय होस इन्द्रेणी परिबार लाई ♥️🇳🇵कंडेल सर लौन चिज र चिजा को दोहोरी र गोर्खाली ठाडो भाका सुनु 👍️♥️♥️♥️♥️

  • @sijanshrestha6601
    @sijanshrestha6601 6 років тому +8

    कति रमाइलो भाको हो हैट ।। एक्लै नाच्दै छु।। रतेउली टिपिकल भाकामा।।

  • @reshammagar8716
    @reshammagar8716 5 років тому +1

    यो गीत त सुनी रहू झै लागछ धेरै परतीस पर्दा छ दुबई जना को ज़ोरदार झतारो दरो गको छ दुबई को 👍👌🙏

  • @mallathakuri3138
    @mallathakuri3138 6 років тому +5

    सोचेको भन्दा बढी दिनुभयो चिजा ले रबिन लाई साह्रै रमाइलो दोहोरी

  • @asmanlama8747
    @asmanlama8747 5 років тому +1

    झकास बबाल दाेहाेरी यकदम रमाइलो लागेउ

  • @walalama1947
    @walalama1947 6 років тому +10

    झुत नबोल तेस्तो कहा भाको छु
    खाए पनि जातैले पाको छु
    हाहा सारै रमाइलो लग्यो रबिन दाजुको त म फ्यान हु म

  • @panbdchhetri4954
    @panbdchhetri4954 4 роки тому +1

    चिजा बहिनीको ऽवर मिठो रहेछ ।रूप पनि ठिकै छ ।गम दार दोहोरी

  • @mohanthapa4328
    @mohanthapa4328 6 років тому +3

    खिमा चाहिँ कति राम्रि हाे के सम्पूर्ण इन्द्रेणी युउनित तिमलाइ धेरै धेरै शुभकामना ल

  • @tankadankoti2611
    @tankadankoti2611 4 роки тому +2

    जति हेर्नमा राम्री छीन उति नै गित पनी राम्रो चिजा तामाङ को।

  • @gsqurem5317
    @gsqurem5317 6 років тому +12

    रबिन को सारै मन पर्च मलाइ दोहोरी हेरी रहेको छु Baglung frm united

  • @Anastasia-sr1ud
    @Anastasia-sr1ud 5 років тому +1

    बैनी को गाउने शैली मन पर्यो। मिति पुर्याएर गीत लाई न्याय दिएर गाउनु भको छ । सुन्दा खेरी मीठो सुनिएको छ । बधाई छ

  • @hariishrestha9779
    @hariishrestha9779 6 років тому +80

    तामाङ राेज्ने बाहुनकाे बानी
    खान पाउला भनेर तीन पानी
    सार्है मज्जा अायाे धन्यवाद इन्द्रेणी टिमलाई ।

  • @RaviThakur-su1qz
    @RaviThakur-su1qz 5 років тому +1

    Yakdamai ramro dohori miss u raban daie chija and all indreni