आश्रम मा लापरबाही देखियो। जो कोइलाई राजन सँग भेट गर्न दिने कोक, बिस्कुट तथा अन्य विहिर को चीज किनेर खान दिने। आश्रम बाट राजन को भिडियो बनाउने etc जस्ता क्रियाकलपले राजन को प्रोग्रेस हुन सकेन। आश्रम मा खेलकुद देखि पढाइ अनि तालिमको पनि सुविधा छ कि मात्र बिहान र बेलुका को खाना खाने घर हो। राजनमa सुधार भएकै छैन।
मलाई त याे राजन काे बानी नै यस्तै हाे जस्तो लाग्छ अाैसधी दिनु बेकार हाे। यसलाई बरु कतै काम गर्ने ठाउमा राख्नु गाडिकाे खलासी बनाउनु घुम्न खुबै मन पर्छ यसलाई ।
हजुरको मायाको कदर गर्छु म ॥ तर सदै भरि दिनहु उहालाई भेटि रन पानी पाउनु हुन्न नि त भाग्य सरले यो पनि बुजाै कहिले कता पुग्न पर्छ कहिले कता ॥ अरुलाई पनि सेवा त गर्नु परो नि ॥ भाग्य सरलाई सलाम छ🙏
यो राजन बिराम होइन उस्को बानिनै एस्तै होला किनकि एत्रो महिना राख्दा केही त सुध्रीन्छ नि तर होइन बेकारमा बन्धक कोठामा नराख्नु बरु फकाइ फुकाइगरेर राम्रो काम गर्न दिनुहोस यो बिरामि होइन
यो भाइलाइ शुधार हुन्छ जस्तो लागेन आदातै यस्तो बसेको मान्छे लाई सुधारन सकिँदैन अब यस्तो बलियो मान्छेले काम गरि खान सक्छ तर चाहदैन मान्छे लाई कुट्न बेर लाग्दैन कुनै दिन
खै यो राजान ठिक होला जस्तो लागेन यो राजन अल्छि बिरामि जस्तो लाग्यो ।र भाग्य सर र बिभिन्न मानव आश्रम हरुमा यो राजन लाइ रेख देख गर्नु हुने धेरै मित्रहरु नै आफ्ठ्यारो ल्याउन सकिन्छ जति नै उपचार गरे पनि अत्यस लाग्ने खालको बिरामि रहेछ सबै कुरा थाहा छ तर उ आफ्नो मात्र हिसाबमा हिन्ने रहिछ ।
मलाई त राजनको स्वास्थ्य अवस्था सुधार हून्छ भन्ने त पहीला नै लागेको थीएन नभन्धै त्यस्तै नै भएछ भाग्य सर हजूरहरूले राजनलाई जती कोसीश गरे पनी ऊसको स्वास्थ्य अवस्थालाई सुधार्न सक्नू हून्छ जस्तो मलाइ लाग्दैन कीनकी ऊ गर्बमा हूँदा खेरी नै ऊसलाई वीषालू औसधीको रियाक्सन परी सकेको छ भनेर त सोयम राजनकै आमाले भनेको होइन र?.😢😢😢😢
उस्कि आफनै आमाको त केही नलागेको अरुले त भो उस्को तेस्तैमा बस्ने तेसैमा इन्ज्वेइ गर्ने लत लागेको छ। गरि खानुपर्छ स्वाबलम्बी हुनुपर्छ भन्ने चेतना हुनुपर्योनी।
राजानलाई अलिक काम पनि सिकाउनुपरो भाग्य भाइ यति धेरै दिमाग् छ सबै थाहा छ अनि राजना लाई नाग्रिरीताको टेन्सन छ जस्तो छ राजानको बाउले नाग्रिरिता बनाई दिए हुनेनि
कोक खान पाए पुग्ने रहेछ मान्छे नसुद्रिने भयो मानवसेवा र भाग्य न्यौपानेलाई बदनाम गराउछ जस्तो छ खैइ केलाई स्वर्ग जान्छस् भन्दा के खान पाइन्छ भनेजस्तै हो ।
Yo babu lai maya koji rahe ko xan Bhagya ju hjr le jati ka Aaru le di .nu huna .yes karn hjr Nai Aagadi hunu hun Xan.Aab ta hjr le nai Samalnu paryo Bhag .ya ju lau hjr le nai ke garnu paryo ni hau. hjr le kekasri vaye pai 🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😅😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😢😢😅😢😢😢😢😅😢😅😢😮😅😢😅😅😢😅😢😅😅😢😅😢😅😢😅😅😅😅😢😅😢😅😅😢😅😢😢😅😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😅😢😅😢😅😅😅😅😢😅😢😅😢😅😢😅😢😅😅😅😅😢😅😅😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😮😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😢😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😮😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😅😅😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😮😅😅😢😅😅😅😅😢😢😅😢😅😅😅😢😮😅😢😅😅😅😢😅😢😅😢😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😢😢😅😢😅😢😅😢😢😅😢😅😅😢😅😅😅😅😢😅😢😅😢😅😢😅😢😅😢😢😅😢😅😅😢😅😢😮😅😢😅😢😅😅😢😅😮😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😢😅😢😢😅😢😅😅😂😅😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😅😅😅😢😅😢😅😢😅😢😅😢😮😅😢😅😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢
मान्छे नै यस्तै रहेछ जस्तो लाग्यो सुधार हुँदैन जस्तो लाग्यो, मानव जीवन मा दुख त भइहाल्छ नि दिमाग त छदैछ यो मान्छेलाई दिमाग न भए यतिको कुराहरु कण्ठ कसरी हुन्थ्यो धत😮😮😢😢 अनि यो राजन को हल्लिने बानी कस्तो हो ?😂😂 बसेको बेलामा पनि हल्लेको हल्लेइ।अनि यो कोक दिने मान्छेलाई पनि पनिसमेन्ट गर्नुपर्छ ।
उहाँको बुवा आमा लाई चित्त दुख्छ होला र भाग्य भाईले अन्यथा नलिनु होला राजन भाइ लाई आश्रम मै राख्नुपर्छ तर यो भाइ जाती हुदैना जस्तो छ केही परिवर्तन भएको छैना
भाग्य सर ले कहिले काँही भेटन जानु पर्थ्यो बिचार राजन भाग्य सर भेटन नजाँदा यति धेरै निरास भएर भागे आसरम छोडेर 😢😢
भाग्य न्यौपाने भाइ हजुरको कपाल हल्का मिलाउनु दाह्री हल्का मिलाउनु राजन भन्दा खतम देखिनुभएको छ लुक्समा त। हजुरको राम्रो कामको लागि सलुट छ है।❤
👍🤣🤣😅
😂😂😂😂😂
😂😂😂
😂😂😂😂😂
😂😂😂
आश्रम मा लापरबाही देखियो। जो कोइलाई राजन सँग भेट गर्न दिने कोक, बिस्कुट तथा अन्य विहिर को चीज किनेर खान दिने। आश्रम बाट राजन को भिडियो बनाउने etc जस्ता क्रियाकलपले राजन को प्रोग्रेस हुन सकेन। आश्रम मा खेलकुद देखि पढाइ अनि तालिमको पनि सुविधा छ कि मात्र बिहान र बेलुका को खाना खाने घर हो। राजनमa सुधार भएकै छैन।
Akdam ramro kura uthaunu bayo niko bako❤ jasto lagena boru asti asti alik niko bako jasto lageko thiyo
सुधार हुन्क्ष जस्तो लागेन जस्ता को तेस्थई छ
Right 👍
मलाई त याे राजन काे बानी नै यस्तै हाे जस्तो लाग्छ अाैसधी दिनु बेकार हाे। यसलाई बरु कतै काम गर्ने ठाउमा राख्नु गाडिकाे खलासी बनाउनु घुम्न खुबै मन पर्छ यसलाई ।
😂😂😂
😂😂😂
😂😂😂
ak naniko bsni ka jani yo duluwa ho
भाग्य सर तपाईलाई नदेखेर तपाईं को याद आएको हुनाले भागेको हुनू पर्छ तपाईं कहिले काँही राजन लाई भेटि दिनु❤❤❤❤❤
भाग्य सर तपाईं भेटन नगएर पनि धेरैइ निराश भको थियो होला।😢तपाईं जानु नाइ भएन बिचरा😢तेइ भएर भागेर आउनु भयो राजन
ua-cam.com/video/DxAjYXD-MnU/v-deo.htmlsi=hDqgmswar5KFxYSc
😢
हजुरको मायाको कदर गर्छु म ॥ तर सदै भरि दिनहु उहालाई भेटि रन पानी पाउनु हुन्न नि त भाग्य सरले यो पनि बुजाै कहिले कता पुग्न पर्छ कहिले कता ॥ अरुलाई पनि सेवा त गर्नु परो नि ॥ भाग्य सरलाई सलाम छ🙏
याे मान्छे लाई अलि पनि ठिक भय जस्ताे लागेन
भाग्य भाइलाइ भेट्न पुगेको कति माया रछ उस्को ह्याबिट नै हो जस्तो बोल्ने सैलि❤❤❤❤
यो राजन बिराम होइन उस्को बानिनै एस्तै होला किनकि एत्रो महिना राख्दा केही त सुध्रीन्छ नि तर होइन बेकारमा बन्धक कोठामा नराख्नु बरु फकाइ फुकाइगरेर राम्रो काम गर्न दिनुहोस यो बिरामि होइन
राजान लाई कुनई पनी हालतमा आश्रम राखेर सुदार आउदैन ,उपचार गर्नु पर्छ ।
सुधार भएकाे देखिएन भाग्य सर ऊपचार गर्नु पर्याे
यो बेगारीलाई दरो काम लगाउनु परो
राजन ठिक हाेला जस्ताे लागेन
राजन मा सुधार देखिएन।खै राजन भाइ लाई ठिक होला जस्तो पनि लागेन।राजन लाई कोक भए हुनि रहिछ।जिन्दगी यसै जाने भयो।तर बाउ छोरालाई भेट्न किन आएन(गएन)।
तेसै छोडेर हीन्ने होत नया ठाँउमा लगेर
कहीले काहीँ जानू पर्छ लगेर घुमाउनु पर्छ
बीचरा धन्न येत्रो दीन भये नी बसे राजन।
Always Respect 🫡 for Bhagya neupane Dai 👏🩷🩷🩷
राजन भाइ लाई बेला बेला मा भाग्ये सर जानू भको भये भाग्ने थियनकि अबो चाहिँ बेला बेला मा जानू पर्छ है भाग्ये सर भेट्न् लाई
यो मान्छे सुध्रिदैन जस्तो लाग्यो।उस्लाई जाहा वस्दा खुसि र सुखि हुन्छ तेही बस्न दिए हुन्छ।
राजनको स्वास्थ्यमा अझै पनि सुधार आउन सकेको छैन किन हो अनि त्यो लुगा लगाउने बानी पनि किन हटेको छैन रहेछ
चाहनाले कुनै चिज आफ्नो हुदैन, मुहारमा देखिने मुस्कानहरु सबै खुसी हुदैन, इच्छा त धेरै हुन्छन तर कहिले "समय" त कहिले "भाग्य" सहि हुदैन❤️
Wow wow 👏👏
येा भाईलाई सुधार गर्न अब बिये गर्न मात्र बाकि छ 🙏
😂
हिजो देखि भाग्य दाइ लाई खोजिराथियो राजनले आज भेट भएछ खुसी लाग्यो साइड को दाइ नि राम्रो लाग्यो🙏🙏🙏🙏
यो भाइलाइ शुधार हुन्छ जस्तो लागेन आदातै यस्तो बसेको मान्छे लाई सुधारन सकिँदैन अब यस्तो बलियो मान्छेले काम गरि खान सक्छ तर चाहदैन मान्छे लाई कुट्न बेर लाग्दैन कुनै दिन
Kina Testo Garnu vayo hola bhagya ji Rajan Lai eklai na xodanu hola bhagya ji ❤❤❤❤
खै यो राजान ठिक होला जस्तो लागेन यो राजन अल्छि बिरामि जस्तो लाग्यो ।र भाग्य सर र बिभिन्न मानव आश्रम हरुमा यो राजन लाइ रेख देख गर्नु हुने धेरै मित्रहरु नै आफ्ठ्यारो ल्याउन सकिन्छ जति नै उपचार गरे पनि अत्यस लाग्ने खालको बिरामि रहेछ सबै कुरा थाहा छ तर उ आफ्नो मात्र हिसाबमा हिन्ने रहिछ ।
राजन मान्छे ठिक हुदैन यो मान्छेको यस्तै हो सकेसम्म हस्पिटल लैजानु एक दुई पल्ट ठिक भए नि न भएनी नत्र कतै काम लगाइदिए हुन्छु
Lost of love ❤❤❤ vagge neupane da get well soon 🙏 Rajan brother ❤❤
God blesss u always RAJAN❤❤❤❤❤❤❤❤❤❤❤❤
ठ्याक्कै धुर्मुस कतै नजा यसको बानी खासै चेन्ज नहुने रहेछ क्यारे
राजनलाई कुनैँ अाैषधि नदिए हुन्छ।याे मान्छे विरामीहाेईन गतिछाडेकाे हाे।उस्काे वुवाले पनि यहिकुरा भन्नुभाकाेथियाे।वरु नागरिक्ता वनाउन सहयाेग गर्दिनाेस।राजनभन्दा धेरै दुखी पिडीतछन् अरु।
राजन काे सुधार भए जस्तो लागेन 😢
सुधार जस्ताको त्यस्तै
मलाई त राजनको स्वास्थ्य अवस्था सुधार हून्छ भन्ने त पहीला नै लागेको थीएन
नभन्धै त्यस्तै नै भएछ
भाग्य सर हजूरहरूले राजनलाई जती कोसीश गरे पनी ऊसको स्वास्थ्य अवस्थालाई सुधार्न सक्नू हून्छ जस्तो मलाइ लाग्दैन
कीनकी ऊ गर्बमा हूँदा खेरी नै ऊसलाई वीषालू औसधीको रियाक्सन परी सकेको छ भनेर त सोयम राजनकै आमाले भनेको होइन र?.😢😢😢😢
यस्लाइ सबै थाछ यो बुझी बुझी बुझ पचाउने नामर्द हो गरेर खान नसक्ने पातकी हो
बल्ल भाग्री भाइ सह राज्नको भेट भएछ ।भाग्री भाइ बेला बेलाम जानू भयो भने भाग्दैनन होला हौ।
🙏🏻Bhagya brother hjr lae vetn man vayer hola sayad 🥰
उस्कि आफनै आमाको त केही नलागेको अरुले त भो उस्को तेस्तैमा बस्ने तेसैमा इन्ज्वेइ गर्ने लत लागेको छ। गरि खानुपर्छ स्वाबलम्बी हुनुपर्छ भन्ने चेतना हुनुपर्योनी।
बिचरा राजनले भाग्य सरलाई देख्न नपाएर यसरी हिडेको हुनसक्छ 🙏
Respect for Bhagya neupane❤
Get well soon rajan vai ❤❤
कोक बने ठाउमा लगेर छोडेर आउनु परो चाढै ठिक हुनछ
😂
राजनलाई धामी झाक्रीको मै लगेर ठिक हुन्छ जस्तो लाग्ने को को हुनु हुन्छ???
Bichara lai kati tenson vayo hola tesaile vageko hola bichara lai junthau man lagxa tehi thauma rakhdinu hola vagya sir ❤❤❤❤❤❤
राजन भाइ बिरामी भन्दा नि उसको बानी नै यस्तै हो कि क्या हो यति का दिन सम्म मा सुधार हुनु पर्ने हो नि ।
ल है राजनलाई बिहे गर्दियाै भाग्यभाइ, अरू अाैषधिले सुधार ल्याएन
राजन भाइ खासै ठिक होला जद्तो छैन
यी राजन भाई सुद्रेको हेर्न मन थियो ॥ तर खै सदै उस्तै देख्छु उहाको बोल्नि शैली र बेवहार पनि🤔सुद्रिन चाहि गारै पर्छ जस्तो छ भाइ
राजन को आमाले भन्नु भएको कुरा सहि रहेछ मलाई लजानु घरमा भनेको राजन ले घरमा लगेपछि फेरि हिड्छ भनेको हो रैछ
यसलाई केही गरेपनि हुँदैन,बल गर्ने काम छैन।
धेरै राम्रो छ
डार दुख्ने गरि काम लगाउनु पैइसा दिनु अनि बल्ल ठाउम आउछ
भाग्या भाइ काे कपाल चै केगरेकाे राजन नै हिराे देखियाछ 😂😂😂
चाँडै सन्चो होस्
भाग्या सर यो भुस तिग्रे गरि खाना सक्छ येस्ले बुझपचायेको हो येस लाई भरिबोकायेर खनायेर लोत पर्नुहोस यो ठगाहा हो
राजानलाई अलिक काम पनि सिकाउनुपरो भाग्य भाइ यति धेरै दिमाग् छ सबै थाहा छ अनि राजना लाई नाग्रिरीताको टेन्सन छ जस्तो छ राजानको बाउले नाग्रिरिता बनाई दिए हुनेनि
कोक खान पाए पुग्ने रहेछ मान्छे नसुद्रिने भयो मानवसेवा र भाग्य न्यौपानेलाई बदनाम गराउछ जस्तो छ खैइ केलाई स्वर्ग जान्छस् भन्दा के खान पाइन्छ भनेजस्तै हो ।
कसरी भाग्न सफल भयो ??औषधीले काम गरेन जस्ताको त्यस्तै छ।
भाग्री दाजु plzz narisaaunu हुस plzz कपाल अलि छोटो गरेर काट्नुस न दाजु हुनत बिचर अरुको उद्दर गर्दा गर्दै न्भ्याउनु भको पनि हुन्छ
Bhagya sir hjr ko dherei Yad garxa Rajan le Alik xito xito vetnu Jane garnus🙏
केही बिरामि नभय जसताे लागछ पहिलेको मेनताेल रहेछ हाे
सबै नयाँ youtuber हरु सबै जानाले एक अर्का मा सपोर्त गरम है
ल गरम हई गाईज❤
छिट्टै निको भएको हेर्न पाइयोस राजन 😢
बिचार भाई बधाई छ भाई हाऊ लाई
7:20 bichara rajanlai vitti ktaharule sarai ris uthauthyorenitau
God bless you rajan brother 🥰🥰🥰🥰🥰
राजन र धरान को मेयर हर्के एउटै हुन।
Bhognilai nai thaha hunchha yasto birami lai herna kati dukha hunchha bhaner❤❤bhaggya bhai
केही सुदार हुनु परने हो ।आजसम्म तर केही फरक पाईन मईले
राजनले पारा नलेउने रछ जस्ताकाे त्यास्तै रहेछ।
Khai k vako ho kunny kaaile nasudrine vayo... Yo Rajan... Bichara vagge dai he is great people 🙏🙏❤️❤️❤️❤️✅✅
भाग्य सर यस्तो मान्छेलाई लाई माया चाहिन्छ त्र माया नगरेको भन खोजेको हैन त्र तपाई लाई राजने आफ्नो सोच्छ तेसैले तपाई बेला बेलामा भेट्न जानुस् घुमाउनुस
राजनलाइ एउटा ब्याग झोला को पनि जरुरी छ रहेछ
Bhagya bhai rajan lai bela bela ma vetna janu hus hajur la garda nae aaja rajan yati ramro vako ho
बिरामी जस्तो लाग्न छोड्यो बानिनै योस्तो होला
भाज्ञेसरराजनलाइमसानकोपरकोपतछैन
Bhagya sir sanga rajan kati khusi dekheko
जिद्दी खाल्को मान्छे जस्तो लाग्यो त्यसैले त केहि सुधार नभएको मेरो नजरमा! अरूले भनेको मान्ने भए धेरै कुरामा सुधार हुने थियो। जस्तै लुगाकपडा कम्ति…
यो मान्छे काम गर्नको अल्छिले काम गराउ यसलाई खेत बारीमा।
Nice job vagyaa dae
Yo babu lai maya koji
rahe ko xan Bhagya ju
hjr le jati ka Aaru le di
.nu huna .yes karn hjr
Nai Aagadi hunu hun
Xan.Aab ta hjr le nai
Samalnu paryo Bhag
.ya ju lau hjr le nai ke
garnu paryo ni hau.
hjr le kekasri vaye pai
🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😅😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😢😢😢😅😢😢😢😢😅😢😅😢😮😅😢😅😅😢😅😢😅😅😢😅😢😅😢😅😅😅😅😢😅😢😅😅😢😅😢😢😅😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😅😢😅😢😅😅😅😅😢😅😢😅😢😅😢😅😢😅😅😅😅😢😅😅😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😮😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😢😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😮😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😅😅😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😮😅😅😢😅😅😅😅😢😢😅😢😅😅😅😢😮😅😢😅😅😅😢😅😢😅😢😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😢😢😅😢😅😢😅😢😢😅😢😅😅😢😅😅😅😅😢😅😢😅😢😅😢😅😢😅😢😢😅😢😅😅😢😅😢😮😅😢😅😢😅😅😢😅😮😢😅😢😅😢😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😅😢😅😅😢😅😢😅😢😅😢😢😅😢😅😅😂😅😅😢😅😢😅😢😅😢😅😅😢😅😢😅😅😅😅😢😅😢😅😢😅😢😅😢😮😅😢😅😅😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢😅😢
Rajan ta ustai xa raixa ❤❤
यो राजन ठिक होला जस्तो लागेन
Yo vai सुधार हुन्छ जस्तो त लाग्दैन किन कि यति धेरै कपडा अझैपनि बानि छुटेन,,
राजन भाईको बानी नै यस्तै हो जस्तो लागेयो है मलाई
Thank you for 600 family🎉 keep supporting🙏❤️
❤❤❤❤
😆😆😆😆😆😆😆😆😆दाजु कसम त्यो भित्ते केटो हरु लाई मैले त 2 भाटा हानेको त रे भित्ते केटो चाहिँ कस्तोलाई भन्दो रैछ है 😅😅भाग्य दाजु
😂
राजनलाइ घुमाउनु भाग्गे भाइ अलि खुसी हुन्छन्
सुढरेकाे जसताे ट लागेन हाे भागय स, काेक पनि कहिले छाेडने हाेइनर हाृ
बिराटनगर कै आश्रममा राख्दा राम्रो हुन्थ्योहोला🙏🙏🙏
Rajan vae lae ramro garnu hosh❤
Rajan sir bela belama bhetanu paryo
Xetai tik hos Rajan vai
मान्छे नै यस्तै रहेछ जस्तो लाग्यो सुधार हुँदैन जस्तो लाग्यो, मानव जीवन मा दुख त भइहाल्छ नि दिमाग त छदैछ यो मान्छेलाई दिमाग न भए यतिको कुराहरु कण्ठ कसरी हुन्थ्यो धत😮😮😢😢 अनि यो राजन को हल्लिने बानी कस्तो हो ?😂😂 बसेको बेलामा पनि हल्लेको हल्लेइ।अनि यो कोक दिने मान्छेलाई पनि पनिसमेन्ट गर्नुपर्छ ।
Good job sir
Rajanlai jiskawcha matra jiskawnea kam nagarnuha
यो बेरोजगारी अल्छिको राजा हो
यस्लाइ काम गर्न लाउनुस अनि खाना बस्न दिनुस लात हानेर नातक गरिराको छ यस्ले
❤U RAJEN BHAI❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खैत आज कहाँ हुनुहुन्छ उहाँ केही खबर आउदैन त भाग्य सर 🙏🙏🙏
first cmt🤟
उहाँको बुवा आमा लाई चित्त दुख्छ होला र भाग्य भाईले अन्यथा नलिनु होला राजन भाइ लाई आश्रम मै राख्नुपर्छ तर यो भाइ जाती हुदैना जस्तो छ केही परिवर्तन भएको छैना
बिभरा राजन भाग्य सर ले भेट्न नगऐर पाे भागेकाे बुझिन्छ है😁🤣