एउटा नेपाली रहरले ले कैले पनि पर्देसि-यु भन्दैन बाध्यता र आर्थिक चपेटामा नपरे सम्म कैले पर्देसिदैन्न यहाँ यहि भयो दिपक थापा मन भरि चोट र पिडा ले बाध्य भै विदेश पलायन हुदै छन श्रीमती को बेदना अलग छ बरु घर बारी बेचेर ऋण तिर विदेश नजाउ यतै केहि गरम्ला भन्दै छन यस्तै कथा बेथा बोकेको यो गित मार्मिक मात्र छैन अति मार्मिक छन सुनेर प्रतिक्रिया दिनु होला
साङ्गितिक यात्राको पहिलो लाइभ दोहोरी आखाभरी आँसु र मन भारी बनाउदै आफ्नै बिगतका दिनलाइ सम्झिदै गायको छु धन्यवाद dipak thapa दाइ यति मीठो शब्द मा गायर साथ दिनुभकोमा अझ धेरै धन्यवाद sanu kc दाइ laxmi kc didi लगायत डाफे live dohori ghar
hammi suune ra herneko pani man vakkaniyo 😥😥 jhanai gahiraima dubera gaune lai kasto vayo hola 😢 yo geet marfat hami jasto dherai pardeshi haruko athartha chitran garidinu vako xa aavari xu yaha haru dubai jana lai 🙏🙏
हजुरहरु को यो दोहोरी 10 औ चोटि सुने अझै पुगेको छैन अहिलेको वास्तविक कथा ब्याथा लाई यो संगीत मार्फत संदेश दिनु भयको मा धन्यवाद शुभकामना सबिता म्याम र दिपक सरलाइ 🙏🙏❤️❤️❤️🌹🌹🌹
❤❤❤ जय होस् अत्यान्तै सान्दर्भिक प्रत्यक्ष दोहोरी होस् त यस्तो होस्🎻🎸🎸हजुर लगायत सम्पूर्णमा हार्दिक नमन साथै उच्च सम्मान जयजय गित संगित🎼🎵🎵🕰️🎶🎶♥️🌷🌷🎇🎇🎇🌍️🌍️
देसको दुराब्स्था र गरिबि को कारण ले बिदेसिन बाध्य युबा जोडि को मन को बेदना समेटिएको गित ❤❤😢😢दुदै गायक को स्वर मन छुने छ ।अब अझै यस्तै यथार्थ परक गित लिएर आउनु होला ।❤😘🙌🙏🙏🙏
सर्बपर्थम त म हाम्रो सबिता जि लाई मनै देखि सम्मान गर्न चाहन्छु सबिता जि हजुर को हरेक शब्द ले मेरो मन मुटु छुन्छ अति भन्दा नि अति मीठो सब्द सिर्जना गर्नु भएको छ आगामी दिन मा नि यो भन्दा अझै राम्रो परस्तुती लियर अघि बड्नु होला मेरो मन भाबुक बनायो मेरो गह भरी आँसु भरिएको थाहा नै भएन मलाई हजुर हरु 2 लाई सफलता को कामना 🎉🎉,ramesh bagdash , hall UAE dubai ❤ @j d king .........🙏🙏🙏🇦🇪🇳🇵🇳🇵
एउटा नेपाली रहरले ले कैले पनि पर्देसि-यु भन्दैन बाध्यता र आर्थिक चपेटामा नपरे सम्म कैले पर्देसिदैन्न यहाँ यहि भयो दिपक थापा मन भरि चोट र पिडा ले बाध्य भै विदेश पलायन हुदै छन श्रीमती को बेदना अलग छ बरु घर बारी बेचेर ऋण तिर विदेश नजाउ यतै केहि गरम्ला भन्दै छन यस्तै कथा बेथा बोकेको यो गित मार्मिक मात्र छैन अति मार्मिक छन सुनेर प्रतिक्रिया दिनु होला
धन्यवाद
@@sabitadhungana5771 .
❤😊
कति मिठो गित मन छाेयाे मुटु छाेयाे गित सुन्दा अाखा रसायाे, बधाई तथा शुभकामना ।
हजुर धन्यवाद यहाको मिठो कमेन्ट को लागि
सबिता बैनि सङ्ग गायको गीत सारै राम्रो लाग्यो धन्यबाद सानु दाइ रामकुमार सर सबिता बैनि laxmi दिदि सबैमा फेरि पनि हार्दिक आभार व्यक्त गर्द्छु
Thank you so much bhai
दोहोरी भनेको येस्तो हो नि , अनि पो मज्जा आउँछ त
Tq
Tq
झोला मागेयु मन भरि पिर छ " निर्कम घरमा प्यारी छ भन्ने नबिर्स " वाउ दामी बधाई छ शुभकामना
धन्यवाद सिस❤❤❤
Tq❤❤❤
करोड शुभकामान मिठो छ दुबैको प्रस्तुति मा कुनै खोट छैन यथार्थ परक र मार्मिक छ
दुबै कलाका र लाई शुभकामन सबै कुरा गिता मा खुलास गरनि दिन भरि काम गरि अायाे गित सुनि हजुर हरूगित सुनेछ मन थामिनि छ
Tq soo much
साङ्गितिक यात्राको पहिलो लाइभ दोहोरी आखाभरी आँसु र मन भारी बनाउदै आफ्नै बिगतका दिनलाइ सम्झिदै गायको छु धन्यवाद dipak thapa दाइ यति मीठो शब्द मा गायर साथ दिनुभकोमा अझ धेरै धन्यवाद sanu kc दाइ laxmi kc didi लगायत डाफे live dohori ghar
hammi suune ra herneko pani man vakkaniyo 😥😥 jhanai gahiraima dubera gaune lai kasto vayo hola 😢
yo geet marfat hami jasto dherai pardeshi haruko athartha chitran garidinu vako xa aavari xu yaha haru dubai jana lai 🙏🙏
Really hearth touch😪😪😪😫😫
मीठो आवाज गहकिलो सब्द चयन इनोसेन्ट अनुहार ............♥️♥️♥️ स्तब्ध भई म🤔
हजुरहरु को यो दोहोरी 10 औ चोटि सुने अझै पुगेको छैन अहिलेको वास्तविक कथा ब्याथा लाई यो संगीत मार्फत संदेश दिनु भयको मा धन्यवाद शुभकामना सबिता म्याम र दिपक सरलाइ 🙏🙏❤️❤️❤️🌹🌹🌹
❤❤❤ जय होस् अत्यान्तै सान्दर्भिक प्रत्यक्ष दोहोरी होस् त यस्तो होस्🎻🎸🎸हजुर लगायत सम्पूर्णमा हार्दिक नमन साथै उच्च सम्मान जयजय गित संगित🎼🎵🎵🕰️🎶🎶♥️🌷🌷🎇🎇🎇🌍️🌍️
मन छोयो यो गीतले
Sarae ramro x hjur hami garib ko athartha utarnu bhayakoma dhanyabad hajur lai❤❤❤
thanku hajur
अति राम्रो मार्मिक र उत्कृष्ट शब्द चयन धन्यवाद गाएक गायिका दुवैलाई !
अाहा सारै मनछुने शब्द दुबै जनाको सफलताको शुभकामना ❤❤❤❤❤
Sarai marmik git
Aaha Kati ramro marmika dohari bhaka.
वाउ दामिछ दोहोरी ❤शुभकामना 😢
Kassam yo dohori herera narune ko hola😭merota man samalnai sakina dherai roya😭😭 dherai dhanyabad yo dohori gaunuhune sis and brother
हजुरलाई धेरै धन्यवाद छ यस्तै साथ् सपोर्ट दिनु होला
१०० % सहि लाघ्यो मिठो छ
अहिले सम्मकै सबैभन्दा राम्रो र हाम्रो देश मा मेल खाने दोहोरी गीत दुवै गाएक गाईका लाई सलुट छ ❤❤❤❤❤❤
दिपक दाइ सार्है मन छाेयाे। सबै लाई शुभकामना ।।।
Aahaha ma afnai dohori naherne le hjr haru ko dohori sabai sune sarai mitho gaunu vo tipical ,gauko jhalko aayo🙏🙏🙏
Badai xa sadhai vari yasarinai aghi badadai janu daju suv kamana❤❤❤
Ahaadipak daiko swar atti raamro❤
पर्देशी को जीवन सँग मेल खाने शब्द हरु राख्नु भएछ। सह्रै राम्रो छ । येस्तै छ हाम्रो जीवन,,, हजुर हरुको सफलताको शुभकामना।
thanku hajur
दामी छ दोहोरी
यो वर्षकै उत्कृस्ट लाईभ दोहोरि यस्मा कुनै दुबिधा छैन भन्ने मेरो ठम्म्याई हो
tq
वास्तविक जीवनमा मेल खानी दोहोरी ।गाउनु भएको मा धन्यवाद ।साथै सफलता को शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀
Damdar prastuti marmik❤
उत्कृष्ट यो बर्षाकै सम्मान छ दिपक थापा सबिता म्याम🙏🙏🌹🌹🌹
Congratulations. All team
Badai tatha safaltako suva kamana❤❤❤
tq soo much dai
यो जोडिलाई बधाई तथा शुभकामना ❤🎉😢
देसको दुराब्स्था र गरिबि को कारण ले बिदेसिन बाध्य युबा जोडि को मन को बेदना समेटिएको गित ❤❤😢😢दुदै गायक को स्वर मन छुने छ ।अब अझै यस्तै यथार्थ परक गित लिएर आउनु होला ।❤😘🙌🙏🙏🙏
उत्कृष्ट
Kati mitho sabda r aawak dipak ji
Lakhauma number 1 dohori git. Gayak, gaeka sabaima hardik naman
tq
Wow nice live dohori best of luck ❤❤
Dharai ramero xa yastai pargati gardai janu dada dd Dubai Jana lai badai xa.
धेरै❤ मर्मिक😢😢❤ मनछुने😊 ❤सब्द ❤❤❤❤😊उत्कृष्ट ❤❤
आहा मन छुने अनि रमाईलो दोहोरी
समय सापेक्ष अनि मन छुने 😢गीत सफलताको कामना बन्धु
धन्यवाद छ
मेराे त अाँसु नै अायाे याे गित सुनेर
धन्यवाद हेर्नु भयो आशु झार्नु भयछ आशु आउने नै गित छ
यति मन छोयो सबिता ,सुन्दा सुन्दै मल्लाइ पो आँसु आयो।कसरी गायौ हो यो जोडी ले!!!❤❤❤❤❤❤❤
धन्यवाद हजुर
❤❤❤
आहा! कति मन छुने सब्द हरु 👌👌🙏🙏
धन्यवाद छ
सारै मारमिक शब्द सारै मन छाेय
अति मिठो गीत ,❤❤❤❤
मार्मिक गित सफलताको शुभकामना हजुरलाई
tq
धन्यवाद छ
नेपालको सुसिला लामा लगाएत सबैले केही सिकोस यो दोहोरी वाट कती सभ्य छ !
संस्कृती र सभ्यता को राम्रो नमुना हो यो दोहोरी धेरै मन छोयो !
“शौकत “
हाल वेलायत
धन्यवाद छ
धेरै राम्रो लोक दोहोरि आहा ❤❤❤❤
Congratulations 🎉🎉dipak sathi
Very nice song . Thank you all team
धन्यवाद
सारै मन छुने गित सबै परदेशिुकाे यताथ काहानि🙏🙏😢😢😢
कति मीठो गित wow
आहा धेरै मनछुनी गित सरिता लाइभ दोहोरी ❤❤❤❤❤
धन्यवाद छ
The flok of the flok should be
that touching touching heart...so many time i see...Thanks for all singer reall love it...❤❤❤
धन्यवाद हजुर यस्तै सपोर्ट भैरहोश यहाको जय होस्
Tq soo much
Kati man xuni dohori aha aha
Wwwowowooow very nice 🙏🙏
Wow nice song dubai janalai safaltako suvakamana❤❤😂
धन्यवाद छ
Kati ramro man naii xune😢😢😢😢😢
धेरै राम्रो शब्द र लय
मनै छोयो
कस्तो मनै भकानिएर आउदो रहेछ याे गित सुन्दा त याे गित हामी जस्तो पर्देशिकै लागि गाउनु भएकाेमा हजुरहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु
धन्यवाद छ
Ahah kati man xune vaka❤❤❤❤❤
Sarai man xoyo
नेपालीको बास्तविक्ता
thanku hajur
Nice song dada di
Dipak sir ❤❤❤kada😮😮
Yathhaet ma aadhharit Jay Lok sanskriti Lok sanskriti 🎉
Wow shabita😊
tq
Dohore lai bekerthi mAh laijani lai daro japad yo geet ke sekni hoki aab saroi aananda lago❤❤
Tq
राम्रो दोहोरी
काठे भाकाको मिठासता भनेकै यहि हो।
मेरो जिन्दगी सङ मेल खयो 😢
सबिता को नाक मात्र बज्यो केटाको स्वर कति मिठो
सर वाहाको भोकल कड नै तेस्तै हुन सक्छ
बधाई छ दुबै सर मिस लाई
सर्बपर्थम त म हाम्रो सबिता जि लाई मनै देखि सम्मान गर्न चाहन्छु सबिता जि हजुर को हरेक शब्द ले मेरो मन मुटु छुन्छ अति भन्दा नि अति मीठो सब्द सिर्जना गर्नु भएको छ आगामी दिन मा नि यो भन्दा अझै राम्रो परस्तुती लियर अघि बड्नु होला मेरो मन भाबुक बनायो मेरो गह भरी आँसु भरिएको थाहा नै भएन मलाई हजुर हरु 2 लाई सफलता को कामना 🎉🎉,ramesh bagdash , hall UAE dubai ❤ @j d king .........🙏🙏🙏🇦🇪🇳🇵🇳🇵
धन्यवाद दाइ
Vagha 2 pani gaunu paryo hajur
हस प्रयाश गर्नेछु
सफलताको शुभकामना 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
Wow Kati mitho swor ho k ❤❤❤
❤❤❤
Aahaa👌👌👏👏👏❤❤❤❤
❤❤❤❤❤❤❤❤
Wow very nice voice ❤❤❤
साह्रै मिठाे स्वर सविता बैनिकाे
🎉🎉🎉🎉NICE SONG
Woo so nice
Tq
Wow nice ❤❤❤❤
सारै मन छुने ❤❤❤❤❤
aha sarai man xuyo dannebata two janalai
owwwwwww❤❤❤❤❤ nice song❤❤❤❤❤
Keto khatra aawaj
Jati hery ni man aaghayena😢😢😢😢😢
Wow excellent performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
tq
wow sarai man choyo😢😢
धन्यवाद छ
अाहा❤❤❤❤❤
❤❤❤❤❤wow❤❤❤❤❤
babal song gako xa dai❤❤❤
Kasto ramro voice ho k 2 tai ko
Tq
Babal cha ❤❤
❤❤garo banayo sunda
It's nice ❤
Nice song
Nice song 🥰🥰🥰