मेरो आदर्णिय गीत संगीतको गुरु सानु के सी दाई र सविता ढुंगाना बैनीको दमदार लाइभ दोहोरी मलाई पनि माइक समाउन सिकाउँदै साथमा बसेर गाउन पाउँदा सानु दाई प्रति आभारी छु ❤,🙏
सारो कडा हाम्रो नुवाकोटे सानुको लक्ष्मि सिसको अत्ति मीठो दोहोरि भाका अब टीका सानु दिदी को स्वरमा कहिले लाइभ हेर्न पाइने होला छिट्टै हेर्न पाउ भन्न चाहे🙏🙏🙏🙏
मलाई त धेरै भन्दा धेरै मन पर्छ राम कुमार भाइ त मेरो धेरै नजिक को साथि हो हामी पल्टन मा सगै बसेको मान्छे हौ अतिनै मन पर्छ हजुर हरुको गित मलाई पनि आउन मन छ हजुर हरुको दोहोरि मा ❤❤❤❤
सदाको झैँ माया गर्दिनुहुन्छ भन्ने आशाका साथ आदरणीय दाइ र मैले अनि फरक खालको गीत गाएका छौँ। कस्तो लाग्छ हेरेर सुनेर जस्ताको त्यस्तै कमेन्ट गर्न नबिर्सिनु होला।
अती उत्कृष्ट सवाल जवाफ भाका पनी सारै राम्रो शुभकामना छ यो खारीयको लोक सँगितलाइ गाय गाइका दुबैलाइ उत्त्र उत्तर प्रगति होस
आयो है आयो हेर्नु सुरु गरौ❤❤❤❤
मेरो आदर्णिय गीत संगीतको गुरु सानु के सी दाई र सविता ढुंगाना बैनीको दमदार लाइभ दोहोरी मलाई पनि माइक समाउन सिकाउँदै साथमा बसेर गाउन पाउँदा सानु दाई प्रति आभारी छु ❤,🙏
Wow so nice❤
Aba hjr le ni live gaunu paryo daii
@@SarojBudhathoki-n1h हस हजुर❤️
जति सुन्यो त्यति सुन्न मन लाग्ने उत्कृस्ट गित । बधाइ छ यो जोडिलाई ।🧡🧡🧡🧡🧡
सुनेको दोहोरी गीत मध्य अहिले सम्मको नम्बर 1 गीत धेरै धेरै बधाई सानी केसि दाई
एकदमै राम्रो छ दोहोरी तर ३० मिनेट जतिको बनाउनु होला सफलताको शुभकामना
वाव दामी छ दोहरि❤❤❤❤❤❤❤
❤❤❤😅😅😊😊दामि छ
अति राम्रो प्रस्तुती गर्नुभयो सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु,,❤❤❤❤
कति मिठाे दाेहाेरि 🎉🎉सबैलाई बधाई ❤❤सम्पूर्ण जाेडा टिमलाई 🎉🎉
धेरै राम्रो कडा दोहोरी गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
सारो कडा हाम्रो नुवाकोटे सानुको लक्ष्मि सिसको अत्ति मीठो दोहोरि भाका अब टीका सानु दिदी को स्वरमा कहिले लाइभ हेर्न पाइने होला छिट्टै हेर्न पाउ भन्न चाहे🙏🙏🙏🙏
आहा दामी गित सुन्न पाईयो मन पर्यो धेरै राम्रो छ
मलाई त धेरै भन्दा धेरै मन पर्छ राम कुमार भाइ त मेरो धेरै नजिक को साथि हो हामी पल्टन मा सगै बसेको मान्छे हौ अतिनै मन पर्छ हजुर हरुको गित मलाई पनि आउन मन छ हजुर हरुको दोहोरि मा ❤❤❤❤
सारई रमाईलाे पस्तुति गितअनसारकाे मायाबसेकाे हाेभनत सपदर सकहरूलेपनि खुसिकासात हेरनपाईनिभयाे तर बालबच बिचलि पारेरभने नरमाउनुहाे हजुर❤❤
अघि लाग्छु जोडा भित्रीन्छु घर तिम्रो।
आहा कति राम्रो शब्द चयन
Atti ramro git suuna paiyo yastai ramro ramro lera aaudai garnu hola 🙏🙏🙏🙏🙏🙏🙏sampurna kalakar haru lai samman x mero 🙏🙏
अाहा अाहा दमदार प्रस्तुति
सारै राम्रो दोहोरी सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹
दामि छ है सानु दाई र सबिता दिदी को लाइभ दोहोरी मलाई खुब मन पर्छ।
धन्यवाद❤❤
अाहा सुन्दर दाेहाेरि सम्पुर्ण टिम लाई शुभकामना❤❤❤❤🌹🌹🌹
अगी लाग्छु तिम्रो घर भित्रिन्छु, रमाइलो दोहोरि सम्पुर्ण टिमलाई धन्यवाद ❤❤
सबै,भन्दा,,राम्राे,,छ,❤❤
मलाई मन पर्नि भाका मा कत्ति राम्रो गाउनु भाको छ दुबै जनालाई धन्यवाद ❤❤❤❤
दामी दामी दोहोरी
सम्पूर्ण टिमलाई धन्यवाद आहा दामी शब्द धेरै मिठो गित
धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।❤️❤️
❤❤ राम्रो छ दाजु
सदाको झैँ माया गर्दिनुहुन्छ भन्ने आशाका साथ आदरणीय दाइ र मैले अनि फरक खालको गीत गाएका छौँ। कस्तो लाग्छ हेरेर सुनेर जस्ताको त्यस्तै कमेन्ट गर्न नबिर्सिनु होला।
दामी छ हजुर्👍️👍️👍️👍️
सारै मिठो सब्द लय हजुर❤❤❤
Amazing voice madam ❤❤
Amazing voice madam ❤
Amazing voice madam ❤
आहा!❤❤
❤❤❤सानु दाइकाे अावज धेरै राम्रो छ
wow dami🙏🙏🙏🙏
Second parts chaiyo
दामी छ गित
सुपर🎉❤👌
अति राम्रो प्रस्तुति
मिठो लाग्यो हजुर
Nice ❤❤❤
Wawawa bbl lakxa hai yii duiko dodhori
धेरै राम्रो
Babal cha❤❤
Mohtw TikTok batw Ako mitho geet❤❤❤
दामि👌👌👌
सारै मीठो जोडा
Sanu KC dai sabita baine ko yo kada dhorey ati ni Marne ka xa best up luck congrations❣️❣️❣️👍🌹🌹🌹🌹
Wow baba hajur❤❤❤❤
दामी छ हजुर्🌹🌹❤️❤️
Sarai man xoyo yo dohorile
उत्कृष्ट भाका लाग्यो धन्यवाद स्यालुट गर्छु
आहा कति राम्रो दोहोरी गीत
राम्रो छ ।
150 Choti suni saki tara man variyana .ati sundar git @sor dubai janako
Wow Good song Good singer you all are I like so So much
भाका धेरै राम्रो लाग्यो र सभ्य खाल को रहेछ
Wow dami
Nice dohori ❤❤❤
Wow wow
Yo joda kati kada 🥰🥰🙏🙏
Yak dam ramro chh hai
Tapai haru KO dohori dherai ramro .... always respect
damiiii
Sarai ramro git ani sor
🥰♥️
Wow
🙏🙏🙏🙏
🎉❤
❤❤
Sweet song❤
Excellent song
Jay nepali lok dohori lok parampara lok shanskriti Jay nepali
Ummm 🎉
Great song
हैन यो नकले गायक कोत केटी पनि कति होला है पाईलै पिछे ❤❤
😂😂😂😂
babal
Korea bata herdai xau
Daju hajur dami mani nuwakot bata herdai chhu..
wao
mane maileni sabita g lai sabdako khani
jati sunyo cuni rahu iaune geet
Hambro kathe chhetrako san
Sir mobile no send garnus na
❤❤❤❤
🙏🙏🙏🙏
Wow
सारै राम्रो छ
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤