मेरो मनपर्ने लेखक मैले नगरकोटीको लेखहरुमा डुब्ने अबसर पाएको छु यसैले प्रिय लाग्छ जुन किताबहरु मैले अध्यन गरेको डोचा र मिस्टिका र शिलापत्रमा पनि सुन्छु र अरु पनि अन्तरबार्ता सुन्छु र अध्ययन गर्दछु मेरो प्रिय लेखक अरु लेखक भन्दा अलग लाग्छ मलाई हुन त भुषिता बासिस्ट पनि उतिकै राम्रो लाग्छ मलाई ।
A memory i have with Mr. Nagarkoti is that we met in tea shop near shankhamul ghat and date is April 41 . I don't know now How many cups of tea shall i drink To met this Nagarkoti again on April 41 The answer my friend is blowing in the wind The answer is blowing in the wind.
यो अन्तर्वार्ता मा मलाइ चै चित्त नबुझेको दुइटा कुरा हरु,,,,, १) अलिकती पनि सम्पादन नगरिदिएको भए कति जाती हुन्थ्यो,,,, तपाइले सम्पादन गरिदिनाले खल्लो लाग्यो ( मलाइ चै ) गुलाफ को फुल मा पेन्ट ( कृत्रीम कलर ) थपिदिए जस्तो । २) अत्याधिक नै छोटो भयो,,,,,, ............ अनि अर्को कुरा , ( मेरो नितान्त ब्यक्तिगत सोचाइ है ) भुषिता जि ले घरी घरी "हालाँकि" भनेको तपाईं लाई चै अलिक नसुहए जस्तो लाग्यो । ( sorry to say )
Bhusita interviewing Nagarkoti, what could be better than this? Love you both❤
With due respect to Kumar Nagarkoti Jyu as well, क्यामेराले चाहि भुषितालाइ मात्र देखाईरहोस भन्ने लाग्ने :). Love this conversation.
साहित्यानुरागी कुमार नगरकोतीज्यूको मार्ग फराकिलो छ।
नतीजा उत्तम छ।निरन्तरता कायमैहोस।
ati mitho antarwarta
साधु ! साधु ! साधु !
प्रेम ज्यादा 🌼
जसरी सुने हेरे पढ्नेगरेपनि राम्रो छ !
मीठो संवादको लागि धन्यवाद
So many deep words, i drawn into it. Kumar dai is pride of Nepal.
This show is amazing. First episode dekhi herirachu. 😊
So pleasant talk. I love the statement "Sahitykar ko Sahitik Chet Kati HO?"
Great interview, love it
Great.....! Both of you are the greatest Manav Aatmaas of Human Beings.....This is the real Life.....in this beautiful Earth.......
अन्तरवार्ता यसरी लिने हो।।
जहिले सुने पनि लास्टै इमान्दार लाग्ने कुमार दाइका भनाई!!#डाह लाग्छ दाइ
Glorious, :)
Two amazing people.
Ohh, Bhushita 😍😍😍
❤❤❤❤❤❤❤❤
मेरो मनपर्ने लेखक मैले नगरकोटीको लेखहरुमा डुब्ने अबसर पाएको छु यसैले प्रिय लाग्छ जुन किताबहरु मैले अध्यन गरेको डोचा र मिस्टिका र शिलापत्रमा पनि सुन्छु र अरु पनि अन्तरबार्ता सुन्छु र अध्ययन गर्दछु मेरो प्रिय लेखक अरु लेखक भन्दा अलग लाग्छ मलाई हुन त भुषिता बासिस्ट पनि उतिकै राम्रो लाग्छ मलाई ।
A memory i have with Mr. Nagarkoti is that we met in tea shop near shankhamul ghat and date is April 41 .
I don't know now
How many cups of tea
shall i drink
To met this Nagarkoti again on April 41
The answer my friend is blowing in the wind
The answer is blowing in the wind.
His new book has 750 pages ... Wow 🤘... Waiting ....
कुमार दाईले मेरो नि केहि बिहान, साँझ अनि मध्यरात गरी केही आयु चोर्नु भएको छ।
प्रिय लेखक
मेरो आयु फिर्ता गरियोस।
Amazing talk between both
Just....
Wow.......
निकै सुन्दर अन्तरवार्ता..Great souls
SubhanAllah! Bahut Khoob! :)
Good poem
Very interesting chalfal !
Desaya/bidesaya maru brilliant writer.
awesome
किन यति कम VIEWS । 😐️
अन्तर्वार्ता सानो भयो । मलाइ अझै सुन्नु छ ।
❤️ Bhushita ❤️
Wow ⭐⭐⭐⭐⭐
worth watching
She looks beautiful with long hair than short
Waiting for his new book.
Big fyan of his दिक्क लाग्दो writing 😁
kalpna shakti atyadhik bhaeka bahupratibhashali byektitwa hajurlai naman
🙏🙏
Where can we find the interview that she is talking about in the beginning?
Nice 👍
Namaste.
र ज्योत्सा सङ्गै झर्नुनै मर्नुनै छ।
कस्तो मर्मागत छ ?
What an irony ?
कस्तो श्लेस ?
यो अन्तर्वार्ता मा मलाइ चै चित्त नबुझेको दुइटा कुरा हरु,,,,,
१) अलिकती पनि सम्पादन नगरिदिएको भए कति जाती हुन्थ्यो,,,, तपाइले सम्पादन गरिदिनाले खल्लो लाग्यो ( मलाइ चै )
गुलाफ को फुल मा पेन्ट ( कृत्रीम कलर ) थपिदिए जस्तो ।
२) अत्याधिक नै छोटो भयो,,,,,,
............
अनि अर्को कुरा , ( मेरो नितान्त ब्यक्तिगत सोचाइ है )
भुषिता जि ले घरी घरी "हालाँकि" भनेको तपाईं लाई चै अलिक नसुहए जस्तो लाग्यो ।
( sorry to say )
❤❤
🤗🤗🤗
❤️
Nagarkoti 🙏
😍❤
Interview lini yesto dini yesto k Bhanam
Oh very beautiful girl.i liked.
❤️