सबै सबैलाइ नमस्कार है हजुर धेरै धेरै धन्यवाद हजुर हरुलाइ अब हरेक हप्ताको दुइदिन सुक्रबार र मङ्गलबार हार्मोनियम को क्लास लियर आउने छु है सबैले राम्रो सङ्ग सिक्नु होला
एउटा सप्तकमा ८ होईन ७ वटा स्वर हो त्यसरी भ्रमित नपार्नु। यसभित्र पनि १२ वटा स्वरलाई यसरी स्पष्ट पार्दा राम्रो होला। १. एक सप्तकमा सात वटा सुद्ध र पाँच वटा बिकृत गरी जम्मा १२ स्वर हुन्छ्न। २. पाँच वटा बिकृत स्वरमा पनि रे ग ध नी चार वटा स्वर कोमल र म तिब्र हुन्छ।
Wawo, कती मिठो तरिका दादा
So sweet ! Thanks for this lesson !
Very very useful and effective teaching method!
सबै सबैलाइ नमस्कार है हजुर धेरै धेरै धन्यवाद हजुर हरुलाइ अब हरेक हप्ताको दुइदिन सुक्रबार र मङ्गलबार हार्मोनियम को क्लास लियर आउने छु है सबैले राम्रो सङ्ग सिक्नु होला
khai ta aru
भर्खर राम्रो गुरु भेटे जस्तो लाग्यो एक्दमै सहज र सजिलो तरिकाले सिकाए जस्तो लाग्यो ।। नमन गरे गुरुलाइ 🙏🙏
हजुर को अर्को भाग पनि हेर्न मन थियोे 🙏🙏
सर अरु भाग देखियेन हजुरले सिकाउने तरिका धेरै राम्रो हजुर
Malai ta dherai bhanda dherai ramro lagyo 😊
सिकाउने तरिका राम्राे छ।
धेरै सजिलैसित सिकाउनु भयो गुरु जी धन्यवाद
भाग २ छैन गुरु मलाइ पनि सारै राम्रो लाग्यो
धेरै राम्राे छ।
Sikaune tarikaa yak damai man paryo sir nice
सारै नया हार्मोनियम
रास्ट्रिय गित सिकाै गुरु
साह्रै सरल तरिकाले सिकाउनु भयो
Dami cha Hajur
आहा दामी
Pranam धेरै धेरै शुभकामना
सिकाइ राम्रो लाग्यो
Very nice video sir
मलाई सजिलो गरी सिक्न मन लागेको छ ।
कति राम्रो सङग ले सिकाउनु भयो धेरै धेरै धन्यवाद वाद हजुर लैइ सर
Khusey lago ati ramro tarikaley sekaunu hudo raxa
thank you
Tq....sajilo kisimle sikoenu bho..
Tq
Nice video
thank you guru
यो तरिका मलाई सारै मन पर्यो ।
Yo tareka straining ramrod lagyo
छाेटेा मिठेा 🎉🎉🎉🎉
शुभकामना 🙏🙏
🙏🙏🙏🙏 2:00
हजुर गुरु दर्शन
❤❤❤❤❤❤❤❤❤
अरु भाग खै त गुरु जि
jay hos
Good good
भग २ कहिले हो नि गुरु जि । लौन lession 2 ल्याउनुस न ।
good method
❤❤❤
❤❤🙏🙏vajan shiva ko aarti sikaunun guru🙏🙏
Ramro
धेरै राम्रो लाग्यो मेरो चाहाना धेरै हो ।
Tq
Thank u 🙏
खै त २ ३ ४ भाग ।
नमस्कार
सजिलो तरिका ले भन्नु भयो ❤❤
Tq hajur
🙏🙏🙏🙏❤️❤️👌👌
Ma siknu koshish gari rahexu
Tq
🙏🙏🙏🙏
wow
❤❤❤❤❤
म पनि सिक्न मन छ अनलाइन को माद्यमबाट।
Thank you so much brother❤❤
अफिसको नाम भन्दिनु भय अती राम्रो हुन्थ्यो
Vag 2.....
Ramro hajur
Tq
thankful to you for this class
Naya video
Hard lagdaich
Tq
good
Thank u sir...
रास्टिय गित सिकाउनु पर्यो गुरु देब
कडर्स लिने तरिका पनि भन्दिनु न सर 🙏🙏
thnxxx sir
Ok
😮😮😮
लौन हजुर मलाई पनि राम्रो संग सिक्न मन छ अलि अलि नट चाई चिन्दछु बजाउन चाई आउँदैन
Wow
अलि ढिलोगरि अौलाचालेर सिकाईस्योन।
दोस्रो खोइ त हजुर
Vaktapurma Kun thauma sikauxa malai sikna man xw
खै त lesson २ ३ ४
Rr#
next part please sir
Hjr Mohan sir jasto lagyo nee voice sunda!🥀🥀 k hjr sanga individual class lina sakxu?
याे कामाण्डु मा हारमाेनियम बाजा कहाँ सिकाईन्छ ।
Arko bhag lyauna paryo
okay
Hi
क्रमश लेसन दिदै जानू होला गुरु।
अरू भाग भागेछ। देखिएन
Namaskar sir mailed aja matrix here khusi layout aba mani signed prays gardaixu
Tq sir
राम्रो लाग्यो गुरुसंगै सिकनको लागी कसरी ......?
नमस्कार धेरै खुसि लाग्यो म प्रदेश मा छु piano किनेर सिक्ने सहर लाग्यो यो भिडियो हेरेपछी कि
हार्मुनियम सङ piano फरक पर्छ
Tq
दाम्मि लाग्यो सिक्न मन लाग्यो यो हार्मोमियम लाई कति पर्छ नि
😘😘😘❤️
भाग-2 किधर है?🙄
🎵🎶🎙️🎧️🎤
Tq
लेखेर सिकाउनु गुरू
qqa
केही त आउँछ मैले सा रे ग म प ध नि सा यो त आउँछ तर गित का लय निकाल्न सक्दिन कसरी होला सिक्ने
भाग 2 भाग 3 भाग 4 भाग 5 काईत सर प्ल्ज्ज्ज्ज
Kunai pani vajan git bajauna x vane sir kasari chinned sir
एउटा सप्तकमा ८ होईन ७ वटा स्वर हो त्यसरी भ्रमित नपार्नु। यसभित्र पनि १२ वटा स्वरलाई यसरी स्पष्ट पार्दा राम्रो होला।
१. एक सप्तकमा सात वटा सुद्ध र पाँच वटा बिकृत गरी जम्मा १२ स्वर हुन्छ्न।
२. पाँच वटा बिकृत स्वरमा पनि रे ग ध नी चार वटा स्वर कोमल र म तिब्र हुन्छ।
मलाई पनि सिकाई दिनु गुरु
हजुरको शुभ नाम भन्नुस् न गुरु
दालागि
Vag 2 plz vag 222222
म्युजिक नलेज ले कमेन्टहरुलाई बेवास्ता गरेको जस्तो देखियो ।
Please tell me where can I learn harmonium
Ma panni sikna cancau guru Ji
पार्ट २ खैत?