कतै ६-८ महिनापछि यो बजेटको आफैँले काँध हाल्नुपर्ने त होइन! || Gagan Thapa ||

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • कतै बजेटको ६-८ महिनापछि काँध हाल्नुपर्ने त होइन! || Gagan Thapa || #gaganthapa #budget #parliamentofnepal
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

КОМЕНТАРІ • 26

  • @amritff3464
    @amritff3464 4 місяці тому +11

    कुरा ठिक आयो गगन दाईको

  • @pradipsangroula150
    @pradipsangroula150 4 місяці тому +1

    This is the real analysis. Wish everyone had such vision and analysis

  • @karnarajbudha611
    @karnarajbudha611 4 місяці тому +9

    भावी प्रधानमन्त्री गगन थापा ❤️🇳🇵

  • @brajbhandari2807
    @brajbhandari2807 4 місяці тому

    Good to hear such a visionary leader..👏👏

  • @DevendraAdhikari-c3z
    @DevendraAdhikari-c3z 4 місяці тому +1

    Good

  • @sarojjalan3540
    @sarojjalan3540 4 місяці тому

    ❤❤❤

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 4 місяці тому +10

    अबको प्रधानमन्त्री गगन भयो भने जनतालाइ केही दिन्छ कि जस्तो लाग्छ

    • @ApilCand
      @ApilCand 4 місяці тому

      Abwko chunaba vote tw aauxw but jutaa ko aauxw😡😡

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 4 місяці тому

      @@ApilCand त जस्तो सबै भेडा छैन ल नेपालमा शिक्षित मान्छे पनि बस्छ भन्ने बुझ भेडा

  • @ranonepal6851
    @ranonepal6851 4 місяці тому +2

    77 वटै जिल्लाबाट नेपाली कांग्रेस परित्याग गर्ने जनताहरुको संख्या अचानक बढीरहेको छ । के अचम्म हुन लाग्यो नेपालमा, नेपाली जनता जागेकै होत ? मैले पनि नेपाली कांग्रेस सम्पुर्ण रुपमै परित्याग गरे र अरु बौद्धिक युवा बर्गहरुलाई पनि आवहान गर्न चाहन्छु। अब युवाहरु मिलेर देशको पक्ष उभिनु जरुरी छ । म कांग्रेस पार्टीमा भए पनि रबि लामिछानेलाई पुर्ण समर्थन गर्दछु किनकि अब कांग्रेस सकिने बाटोमा हिडिरहको छ । 84 को चुनाव सम्म मा कांग्रेस आफै सकिन्छ किनकि देश र जनता भन्दा भारतको गुलामीमै सदैव रमाउन लागिरहेछ। जति ठुलो स्वरमा कांग्रेसले बिरोध गर्दैछ रबि उतिनै काम गर्ने जोशमा देखिन्छन् । अब सम्पुर्ण कांग्रेसका साथीहरूले पनि रबिलाई साथ दिनुपर्ने अवस्था आइसकेको छ किनकि कांग्रेसको काम नै भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षक बन्ने अहिलेसम्म देखिरहेको छौ। देश बनाउने काममा युवा मिलेर अधि बढनु पर्छ र भ्रष्टाचारीलाई कार्‍वाही गर्न रबि लामिछानेको साथ दिनु पर्छ र मैले चै अब कांग्रेस पार्टीले देश बिकास 100% गर्दैन भन्ने निस्कर्शमा पुगेर पार्टी परिवर्तन गर्ने निर्णय गरे। अब देशप्रेमी साथीहरूले एकै ठाँउमा जम्मा हुन जरुरी छ ।।कांग्रेस पार्टी परित्याग अभियान अब म बाट नै सुरु गर्न चाहन्छु ।

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 4 місяці тому

    गगने को हातमा बजेट पार्नु र बिराला लाई दुध कुर्न लगाउनु एउटै हो हजुर

  • @theindigenous
    @theindigenous 4 місяці тому

    fax fax fax

  • @saraswatithapa2725
    @saraswatithapa2725 4 місяці тому

    फेरि कुन्चाई दीमाग नभय काे मान्छे ले कमेन्ट लेखेछ फेरी भबीस्य काे प्रधामन्त्री गगन थापा हाे भनेर लाज मर्दाे

  • @psctscwithsuresh
    @psctscwithsuresh 4 місяці тому

    काआआआआआआआआलो .....

  • @CalmHot
    @CalmHot 4 місяці тому

    🐐🐐🐐🐐🐐🐐

  • @Khadkaprakash153
    @Khadkaprakash153 4 місяці тому

    जति पनि गगने ले कुरा गरेको छ त्यो तिमिहरुको पाला देखि चालु गरेको काम हो का्गरेस ले बनाउछुँ भन्नु र कुकरको पुछर सिधा हुन्छ भन्नु ऐउटै हो

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 4 місяці тому +2

      गगन अहिले सम्म कार्यकारी पद्मा बसेको छैन हेक्का रहोस भेडा स्वास्थ मन्त्री सम्म भयो तर स्वास्थ मन्त्री हुँदा केके काम गर्यो थाहा छकी नै अहिले सम्म कति धेरै जना मान्छे मन्त्री भयो तर गगनले जति कुन मन्त्रीले काम गरेको छ देखाउन सक्छ सहिलाइ सहि गलतलाइ गलत भन्न सक्नुपर्छ

  • @komalgc
    @komalgc 4 місяці тому

    Hun 6 galpaso nepal ma ko 6 bidwan ra nepal bujeka.
    Bujeka vane ka TAI PANI ...... MAIPANI........ HO NI.

  • @angsangesherpa-i3l
    @angsangesherpa-i3l 4 місяці тому

    MCC ko paisa ta khai sakeu hol furti lauxa gagane🐂🐂

  • @ApilCand
    @ApilCand 4 місяці тому

    Vedaa hoo yo sikoo😡😡

  • @mohan-call2bosss
    @mohan-call2bosss 4 місяці тому

    Halla nagar mug khate