नगरसभा सुरु नहुदै किन खल्बलियो ? बहिस्कार होइन भन्दै वडाअध्यक्ष र सभा सदस्यहरु सबै हिडे, अब के होला?

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • नगरसभा सुरु नहुदै किन खल्बलियो ? बहिस्कार होइन भन्दै वडाअध्यक्ष र सभा सदस्यहरु सबै हिडे, अब के होला? #clickdharan #dharannews #harkasampang

КОМЕНТАРІ • 298

  • @padamlimbu4144
    @padamlimbu4144 3 місяці тому +24

    थुक्क धरती को बोझ हरु भ्रष्टाचार चोर वडा अध्यक्ष लाई तुरुन्तै बहिस्कार गर्नु पर्छ आम नेपाली धराने जनताले।

  • @lalitlimbu4244
    @lalitlimbu4244 3 місяці тому +53

    वडा १५ को अध्यक्ष ले राजीनामा देउ

    • @sohan_hasta
      @sohan_hasta 3 місяці тому +6

      Yo adhyaxe setting garera ayoko xa aghi baithak ma anupasthit thiyo. Sala guithe rip

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 3 місяці тому +24

    जति रोई कराई गरेपनि ,, मेयर हर्क साम्पाङ्गले भष्ट्रचार गर्न दिनेवाला छैन🤣

  • @chakrachakra7509
    @chakrachakra7509 3 місяці тому +25

    यो वडा अध्यक्षहरु राई लिम्बू बेइज्जत नै गर्यो हो धरानमा थुक्क बाहुनको हलि कति दिन बर्षसम्म हो १७ ढुकुरे भन्दा झन गुइठे १५ को रहेछ

  • @gopalshrestha9532
    @gopalshrestha9532 3 місяці тому +7

    याे चाेर अघ्यक्ष लाई धराने जनताले भाटा कारवाई गर्नु पर्छ ।

  • @raiakash7596
    @raiakash7596 3 місяці тому +31

    यो 15 को गुइथे 17 को भन्दा कुनै कम छैन साला बुद रिप!!

  • @lalitlimbu4244
    @lalitlimbu4244 3 місяці тому +58

    धरान बिकासका बाधक यी चोर वडा अध्यक्षहरु नै हुन

  • @EzuEuni
    @EzuEuni 3 місяці тому +10

    Harka Sampang jindabad..

  • @badshah1982
    @badshah1982 3 місяці тому +47

    भ्रष्टाचार गरेर देश बनाउछौं भन्नेहरुको हर्कत नै बेग्लै। खानु नपाएर भड्केका आत्माहरु घरि घरि भड्कि रहन्छन

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p 3 місяці тому +20

    फटाहाहरु भ्रष्टाचर गर्न नपाएर बौलाउन थाले...!!

  • @khusbugurung1817
    @khusbugurung1817 3 місяці тому +15

    आएको जस्तो गरेर बहिष्कार गरेको हो यो गुईठेहरूले छर्लड छ कुरा😡

  • @34puran
    @34puran 3 місяці тому +20

    भ्रष्टाचारको दलदलमा फसेको देश यस्ता पार्टिको झुन्डाहरुलाई लखेट्ने दिन आयो

  • @buddharajlimbu967
    @buddharajlimbu967 3 місяці тому +23

    चोर्नु नपाएपछि झोलेहरु live गर्दा के हुन्छ र।

  • @Luk1234-q8i
    @Luk1234-q8i 3 місяці тому +31

    यो गुइँठे हरुको पनि कुरा सुन्ने हो लात हानेर धरान देखि बाहिर पठाउने हो

  • @Premrai4237official
    @Premrai4237official 3 місяці тому +7

    घुसखोरी प्रतिनिधि र निष्ठावान बिकाशबादी बिच फरक यसरी छुटिन्छ।विधि पद्दति मान्नुले गर्दा देश अबिकशिततिर धकेलिएको देख्छु।जहिले छलफल गर्ने तर देश र जनताको हितमा कुनै काम नहुने छलफलको के काम?बिगत लामो समयदेखी काठमान्डुमा मेलेम्चिको पानी नल्याएको अबस्थाछ।यस्लाई चै केले रोकेको?छलफल गर्दा हलो अड्किन्ने काम जस्तो हुन्छ भने छलफल गर्नुको कुनै तुकछैन।नेता भनेको त्यो मान्छे हो जुन काम गर्दा देश र जनताको हितमा काम हुन्छ भने कानुनलाई मिचेर भए पनि अगाडि बढ्नु पर्छ।किनकी नेपालमा धेरै कानुन यस्तोछ जस्ले बिकाश पनि रोकिएकोछ।

  • @mgr.boy19
    @mgr.boy19 3 місяці тому +6

    अनुहार हेर्दा नै चोर हरु जस्तो छ। चुनाबको खर्च उठाउनु नसकेर बौलाएकाहरु।

  • @Ananta-fi6pd
    @Ananta-fi6pd 3 місяці тому +11

    पैसा धेरै लान खोजेको हेर हेर😂😂😂😂😂

  • @diliprai1516
    @diliprai1516 3 місяці тому +3

    यिनिहरुकाे नियाेजित बहिस्कार हाे ।।

  • @Manlilaclub
    @Manlilaclub 3 місяці тому +7

    हैट् भ्रष्टाचारी पक्षकाहरु पागल हुन मात्र बाँकी रहेको अवस्था!!

  • @LovelyCheeseBoard-rw1bx
    @LovelyCheeseBoard-rw1bx 3 місяці тому +7

    बैठक भत्ता चट गर्नुपर्छ।

  • @IndrakiratiRai
    @IndrakiratiRai 3 місяці тому +4

    नेपाल को कानुन ठिक छोइना

  • @dipenpun8688
    @dipenpun8688 3 місяці тому +2

    Jaya garnuhuncha harka sir garnuhunchhaa well done ❤

  • @mgr.boy19
    @mgr.boy19 3 місяці тому +5

    खानु नपाएका चोरहरु 😡😡😡 धराने जनता बौलाउनु पर्यो अब

  • @Yawa_entertainment
    @Yawa_entertainment 3 місяці тому +5

    चोरेर खान पल्केको चोरहरुलाइ खान नदिएपछिको आपती हेर 😂 ए चोर हो तिमिहरु पार्टीको कत्ती छौ सबै जुटेर श्रमदान गरेर देखाउ त हर्क साङ्पाङ्ग भन्दा धेरै गरेर देखाउ अनि जनताले मुल्यांकन गर्छन् जैले बिरोध चोर हो😢😢

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 3 місяці тому +11

    😂😂😂😂 जाथा गुइथेहरु रक्सी खानु पैसा नभए र जस्तो देखियो😂

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 3 місяці тому

    हर्क साम्पाङलाई धराने जनता र मिडियाले पूरा साथ दिनुपर्छ नत्र गुईँठेहरुले मेयरलाई असफल पार्न भरमग्दुर कोसिस गरिरहनेछन्।

  • @yambhupalsing2202
    @yambhupalsing2202 3 місяці тому +5

    याे१५वडा अध्यक्ष ले पनि दफा,रउप दफाका र,धाराकाे कुरा गर्दा सारै हासाे लाग्याे गाठे अब भने केही।हुन्छ याे देशमा 😀😀😀😀

  • @pradhanrairai9275
    @pradhanrairai9275 3 місяці тому +3

    तिमीहरूको देखाउने दात र चपाउने दात अलग्गै छ भनेर धराने सचेत नागरिकले छर्लङ्ग देखि बुझिसके है भ्रष्टाचारको नाइकेहो पार्टीको दलाल हो।

  • @Dbmira
    @Dbmira 3 місяці тому

    यो पुर्के को राजिनामा मागौ है हैना भने यस्ले धरानको बिकास लाई बिथोल्ने छ।

  • @buddhalimbu123
    @buddhalimbu123 3 місяці тому +2

    रुवाबासी छ नगरपालिकामा

  • @sumansubba12
    @sumansubba12 3 місяці тому +11

    सबै झोला झ्याम्टा ले गरेको पाटि झोला

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 3 місяці тому +9

    थुक्का हलि लिम्बु राई को बेजेति

  • @NishipRai-nk4un
    @NishipRai-nk4un 3 місяці тому +9

    Xixi ghuithe haru

  • @ManjuthulungRai-cw5ng
    @ManjuthulungRai-cw5ng 3 місяці тому +6

    Rip rip

  • @balkumarrai9427
    @balkumarrai9427 3 місяці тому

    सचेत धराने जनताहरूले अब बूझ्नु पर्यो कि यी पुराना पार्टीका जन प्रतिनिधिहरूले बिकास गर्दैनन् मात्र राजनिति गरेर आफ्नो र पार्टीको स्वार्थ पूर्ति गर्ने, स्वतंत्रबाट निर्वाचित मेयरलाई काम गर्न नदिने रणनीति हो। अर्को तर्फ बिगतमा भए गरेका अनियमितता साथै भ्रष्टाचारका फाईल बर्तमान मेयरले खोल्दै गर्दा परिने डरले अहिले हरेक सभा बैठकहरूमा अवरोध गरेका हुन्।सचेत धराने नागरिकले मेयरलाई साथ दिनु पर्छ ॥

  • @mohanrai4727
    @mohanrai4727 3 місяці тому

    यो फटाहाहरुको वडा अध्यक्षहरु भन्नु पनि जंगली जनवार भन्दा बरु ठिक यस्ताहरुलाई भोट दिनुनै ठुलो भुल हो😣😣😣😣😣

  • @jeewanrai8142
    @jeewanrai8142 3 місяці тому +5

    दुई वर्ष को सबै भन्दा बिठो निन्द्रा आज लाग्ने भो ओडा अधक्ष्य हरुलाई लु बेलुका पार्टी पनि गर है.

  • @milan_khaling_rai
    @milan_khaling_rai 3 місяці тому +1

    Yo ahile ko dharan ko big jhole aako xa sabai hami dharan janta le buji rakhum hai plz

  • @kamalrai9791
    @kamalrai9791 3 місяці тому

    नगरसभा बहिष्कार गर्नेहरूको मुख्य नाइके भइटोपल्ने त यो गाण्टे पो रहेछ,,,,धराने जनता हो,,,,,

  • @cRIS-uk1yj
    @cRIS-uk1yj 3 місяці тому

    आएर मात्र हुन्छ?? बैठकको लागि आएपछि, बैठक नै बस्न नमानेको कारण, यो "बहिस्कारै" नै हो।

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 3 місяці тому +1

    काम नगर्ने सधै मेयर हर्क लाई बिरोध गर्नेहरुले राजिनामा देउ लन्ठै साफ।

  • @lismanrai5297
    @lismanrai5297 3 місяці тому

    यि पार्टीको वडा अध्यक्षहरु धराने जनताको बिकास बिरोधीहरु हो

  • @BishwaLimbu-o8h
    @BishwaLimbu-o8h 3 місяці тому +1

    🐕️🐕️🐕️🐕️अब गुखाउ तीमीहरु

  • @Nepaliman6
    @Nepaliman6 3 місяці тому +1

    84 ma sakinchan

  • @PadamMademba
    @PadamMademba 3 місяці тому +1

    नरेश इवाराम ज्यू नेपालको संबिधान २०७४ सालको अनुसार बोल्ने है त्यो २०७२ सालको संबिधान लिएर नबस्नु हौ।

  • @milanlimbu7143
    @milanlimbu7143 3 місяці тому

    धरान पूर्वको हर कुरामा सक्षम सहर को रूपमाचिनिन्थ्यो तर यहीँबाट बुझ्न सकिन्छहाम्रो देशको हालत यस्ता व्यक्तिहरू मात्रअहिले .सरकारमा बसेर नगर पालिका गाउँपालिका जस्ताविभिन्न निकायमा बसेर देशको जनताको रगत पसिना खाएर शोषण गरेर हेरौ देशको हालत काम छैन मेयर साब तपाईँलाई नचिन्ने यी जन्तरु बाट तर मलाई खुसी लाग्छ धेरै जसो जनता धरानमा धेरै सचेत मान्छेहरूजनताहरू बसोबास गरेका रहेछन्।

  • @bikashrai1508
    @bikashrai1508 3 місяці тому +1

    Jaya harka sampang

  • @dharanedog
    @dharanedog 3 місяці тому +1

    Root nai gatilo bha po huncha

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 3 місяці тому +1

    छि छि छि स्याल हरु कति बखेडा गरी रहन्छौ कलिलो बुढा हरु बच्चा हरू मिठाइ मा बाजे झै रमिता देखाउँछौं नालायक हरु देखाऊ देखाऊ जात्रा दुनियाले हेर्छन् र वाक्क हुनेछन् कुत्ता का दिन है त्यही हो फेरी त यस्तै गाईजात्रे हरु हुँदैनन् होला जनताले देखेर बुझेर सुनेर हेरेर बस्याछन्।तर यति ग्यारेन्टी चाई छ मेयर साम्पाङ्ग ले भ्रस्टचार गर्न दिने छैन छैन छैन् र पाउँदै पाउँदैनौं यति लेखेर राखे हुन्छ

  • @khadkalimbu3078
    @khadkalimbu3078 3 місяці тому

    यी पार्टीको भ्रष्ट जनप्रतिनिधि हरुले बैठक बहिष्कार गरे पनि केही खुल्किदैन अब मेयर हर्क साम्पाङ्ले भानु चोक बाट बाजे पास हुन्छ । यो अरु केही होइन मेयर लाई असफल गर्ने नियत मात्र हो तर बरु सप्तकोसी फर्केला मेयर हर्क साम्पाङ असफल हुदैन्न । लेखेर राखे हुन्छ , मेयर लाई जनताको साथ छ । जै हर्क साम्पाङ

  • @rameshstha7165
    @rameshstha7165 3 місяці тому +1

    अङ्क होइन डाका हो को कस्ले कती कती खाने भनेर मेयरले तीमीहरुलाइ भाग बन्डा गरी दीनु पर्ने भन न चोर हो

  • @birulimbu2060
    @birulimbu2060 3 місяці тому +1

    Rip rip 15and 17 ko chor

  • @AnjanaRai-p2v
    @AnjanaRai-p2v 3 місяці тому

    Yes

  • @Muna_rai_official
    @Muna_rai_official 3 місяці тому +1

    हैन वार्ड नं १५को बाजेलाई त दफा, उपदफा सबैको ज्ञान रैछ अधिवक्ता नै पर्नु भो कि के हो।😂😂😂 यस्तै धेरै प्रतिभावान वार्ड अध्यक्षहरु पाएर होला देशमा अब संकटकाल लाग्नु आटेको, देश कैले उभो नलागेको धन्यवाद उहाँलाई🙏

    • @liverpoolynwa8178
      @liverpoolynwa8178 3 місяці тому +1

      त्यही दाफा उपदफा बेसी थाहा भएर होला ३ जना बुडी बिहे गरेको😂

  • @kiratikumar666
    @kiratikumar666 3 місяці тому +1

    नेपाली जन्ता अब बाथो भयो है नेता हरु खुलित्तै😅

  • @maniprasadrai1305
    @maniprasadrai1305 3 місяці тому

    यो धरानमा सबे गुइठे भयेर मेयर लाई काम गर्न नदिने भो वा। यी वडा अध्यक्षहरु घास ख़ाँछन की के खाँछन। अन्नको नास धर्तीको बोझहरु। कुलंघार।

  • @yamfurai2345
    @yamfurai2345 3 місяці тому

    धरतीको बोझ अघि चाहिँ थिएन अहिले आएर जे पाए त्यही बोल्दो रहेछ।

  • @padmasunder2168
    @padmasunder2168 3 місяці тому

    गोजिमा लगााउन नपाए पछिको बितिर्सणा.
    अंक तोकिदियो भनेत हिसाब मिल्ने भयो।
    नतोके पछित सुख्खा हुनेनै भयो।
    ईनिहरुको सोचचै धरानको बिकास भन्दा आफनो बिकास गर्नको बुलन्द आवज मात्रहो।

  • @danusherpa1855
    @danusherpa1855 3 місяці тому

    हामीले त कहि नभएकाे जत्र हडी गाउँमा भन थियाे तर अहिले त कहि नभएकाे जत्र चहि धरानमा पाे रहेछ हामी बहिरा बाट धरानकाे बिकास भएकाे हेरने मन थियाे तर धराने यी नेत भनेहरुले नि गरनु नदिएकाे देखियाे

  • @Khotang40
    @Khotang40 3 місяці тому +1

    पार्टीको झोलेहरुलाई बिकासप्रेमी मन र सकारात्मक बिचार अनि धराने बिकासप्रेमी जनताहरुको लागि काम गर्ने सत बुद्दी चाडै आएको होस । जय बुद्दी🙏

  • @AsdAsd-wr4ge
    @AsdAsd-wr4ge 3 місяці тому +1

    Hero jesokai bhana party ka dal dalali garne anabesak wada ka bhukmari beijajati haru.Harka sampang ko mission dharane janata hit lai support garnu hoss.

  • @panchtharsubba4950
    @panchtharsubba4950 3 місяці тому

    चोरहरुले चुनाब खर्च उठाउन नपाए पछि।अनेक गर्छन।

  • @bommagar-te4of
    @bommagar-te4of 3 місяці тому +5

    Yo xotu baje ni ali dherai boleko dykhxu .

  • @umeshrai-kf5xh
    @umeshrai-kf5xh 3 місяці тому +1

    Yo jole haru lai rip Mayer sir is right

  • @binodrai3216
    @binodrai3216 3 місяці тому

    अब एउटा उपाया छ हरेक वडाको जन्ताले वडा अध्यक्षकाे राजिनामा मागेर फेरि वडा अध्यक्षकाे चुनाउ तिर लाग्नु पर्छ दाजुभाइ दिदिबहिनी हाे ।

  • @manilimbu7696
    @manilimbu7696 3 місяці тому +1

    Vrasta bhag namile pachi yo bhayeko Huna salcha jho le haru Janata lai vrama parna khoje KO ho.

  • @pawanrai5307
    @pawanrai5307 3 місяці тому +2

    Aba yo jhole haruko samaya sakiyo, dharane janata ho k herer baseko ghar ghar bata uthayer bhanu chok maa sabai lai jana-karbahi garer euta example set garnu paryo , dhilo bhai sakyo.

  • @amarlimbu9183
    @amarlimbu9183 3 місяці тому +1

    Jai Harka

  • @khirbahadurthapamagar5854
    @khirbahadurthapamagar5854 3 місяці тому

    जाठाहरु जुरुक्क उठेर हिड्नु पर्छ कि कुरा मिलाएर निस्कनु पर्छ ?

  • @GaunleThito43
    @GaunleThito43 3 місяці тому

    वडा १५ को गुइठे ले अव अगुवाई सुरु गरेछ! धरान मा हर्क साम्पागंले गरेको बिकास के बिरोध हो यो! यो मुला गुईठेहरु बाराम्बार कुरा फेरिराख्ने अनि के के भनिराख्ने😡😡

  • @harkalimbu4260
    @harkalimbu4260 3 місяці тому +2

    सबै पाटिका झोलेहरु खान नपाएर मर्न नै लागे।

  • @kabirai9222
    @kabirai9222 3 місяці тому +1

    Lahoe Dharane janata haru heri rakhou dharanma bikash nachahane vusiya haru chini rakhou.

  • @deepakrai4857
    @deepakrai4857 3 місяці тому

    यो कस्तो घटीया वडा अध्यक्ष यो वडा सदश्य यिनिहरुको यो घटिया व्यबहार देखेर साह्रै घिन लागेर आउछ । यिनिहरु लाई लाज छैन।साहै दुख लाग्छ ।

  • @kiratikumar666
    @kiratikumar666 3 місяці тому +1

    यो भ्रस्ट चारी मुजि खाते हरुलाइ छोड्ने होइन😅

  • @bikashoppo9373
    @bikashoppo9373 3 місяці тому +2

    अब यसको पालो हो इटहरि जाने क्रम्मा म्यू तु हुने परो

  • @santaphiyak2231
    @santaphiyak2231 3 місяці тому

    बरिस्कार हैइना र के हो

  • @Tangsang_1
    @Tangsang_1 3 місяці тому +1

    यी गुइठेहरुलाइ गाली नगरौं है साथी हो।

  • @lokgurung7376
    @lokgurung7376 3 місяці тому

    भिजन नभएका र बोली ले जनता लाई ऊल्लु बनाएका चाेर हरूले गर्दा धरान को भविष्य अन्योल तर्फ अगाडि बढदै....

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 3 місяці тому +1

    terima fataha

  • @Logan-ew4mc
    @Logan-ew4mc 3 місяці тому +1

    Aba yo chor Haru lai daran bata nilaknu parcha 😡

  • @ishuyakso9175
    @ishuyakso9175 3 місяці тому +1

    वाडा अदक्क्ष 15 र 17 को यो खाते हरु लाई लखेट्नु पर्छ

  • @manrajtamang-ds9nc
    @manrajtamang-ds9nc 3 місяці тому +4

    Kalaute Kal chauda,khusi vako xa ta.

  • @phurbasherpa6094
    @phurbasherpa6094 3 місяці тому +1

    Mayor ko kamjhori huh 200% dherai views ko lagi ahh harkah ko samartak leh like gardena. Bhanera reporter leh tension linu prdena jaila pani hardwork hundena smart work pani chaiyoh

  • @mohnrai9655
    @mohnrai9655 3 місяці тому +1

    यिनीहरुलाइ १ लाखको दरले सबैलाइ मेयरले दियो भने मेयरको सबै कुरा राम्रो छ निर्नय ठिक छ भन्दै हिन्छ 😅

  • @Dhanbahadurlimbu-td1qe
    @Dhanbahadurlimbu-td1qe 3 місяці тому +1

    जाठा के को संविधान2344;

  • @binrai1826
    @binrai1826 3 місяці тому

    एमाले काङ्ग्रेस नसकी देश बन्दैन।

  • @milanlimbu7143
    @milanlimbu7143 3 місяці тому

    कति धेरै भ्रष्टसोच भएकाम स्वर्गमानी बास हुँदैन होला हो।सकारात्मक कुरामा केको राय निकै पुराना सोच भएका पश्चगामी घुइँठेहरु

  • @sajanpun2475
    @sajanpun2475 3 місяці тому +1

    यो बुडा खाते हो जहिले पनि बक बक गरेको गरेइ छ

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 3 місяці тому +1

    धरान हल्लाउँदै वाडा अध्यक्षहरुले एक जुट भएर धराने जनतालाई के सारो भेडा बनाएको 😂😂😂😂

  • @bhaktarai7570
    @bhaktarai7570 3 місяці тому +2

    Yo dhukra kukkur lai nasodnus sir🐕‍🦺🐕‍🦺🐕‍🦺

  • @nepal-q4t
    @nepal-q4t 3 місяці тому +2

    harka sir le rykh rykh banaune vayoo😅😅😅😅

    • @Ananta-fi6pd
      @Ananta-fi6pd 3 місяці тому

      एक रुपे खान दिदैन।

  • @chandrarai4085
    @chandrarai4085 3 місяці тому

    Dharan ko Bikash berodhi wada-adakeharulai Ava jantaharule nae ghor Baheskar garnu par6a, jai dharan,Jai Harka Sampang✊🏻✊🏻

  • @BikramLimbu-o2e
    @BikramLimbu-o2e 3 місяці тому +3

    Mug limbu ko khun hoina yo budo

  • @priyanshChamling
    @priyanshChamling 3 місяці тому

    धरानको बजेट मेयरले मात्रै घर लाने झै सबै रुइ कराइ देखिन्छ त हौ? प्रत्येक वडाको पुर्वाधार,आवश्यकता र जनसहज अनुरुप खर्च विनियोजन गर्दा अंक निर्धारित आवश्यक देखिन्दैन ..., ५ अंक निर्धारित गरेर १ को काम गरि बाकी ४ भ्रष्टाचार🤣🤣🤣🤣

  • @bikashmaharjan9624
    @bikashmaharjan9624 3 місяці тому +1

    Guithey haruko election ko kharcha uthawo na nadiney vayo mayer sir ley thik garyo

  • @RabiRai-pl5do
    @RabiRai-pl5do 3 місяці тому +2

    Lilliputian

  • @Dipe1991
    @Dipe1991 3 місяці тому

    एक पैसा खान नपाएपछि अनेक बाहाना गुइठे वडा अध्यक्षहरूको चोरहरू😡😡😡😡

  • @dipakrai3181
    @dipakrai3181 3 місяці тому

    काम नगर्ने भए किन खाको खाजा चै😡😡😡🤬🤬

  • @ganeshbajgai855
    @ganeshbajgai855 3 місяці тому

    यो पत्रकारले सबैको कुर्सी खालिछ भन्यो र देखायो पनि तर मेयरको कुर्सी को कुरै गरेन यस्ले मेयर र कुर्सी दुबै देखेनकि कसो,‌?

  • @IndrakiratiRai
    @IndrakiratiRai 3 місяці тому +1

    झोले ता हो चोर नपाए पछि एस्तै हो