दशैको बेला सेहरा खोलाले लुट्यो खुशी, खानेकुरा पनि छैन । ५ घर बस्नै नहुने, १० घर सफाई गर्दा हुने ।

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • दशैको बेला सेहरा खोलाले लुट्यो खुशी, खानेकुरा पनि छैन । ५ घर बस्नै नहुने, १० घर सफाई गर्दा हुने । #clickdharan #dharannews #harkasampang

КОМЕНТАРІ • 40

  • @arjunlimbu9853
    @arjunlimbu9853 День тому +21

    12 बर्ष मा खोला फर्कन्छ भन्छ त्येसैले खोला को छेउमा बस्ती नबसाएको राम्रो अब सरकार लाई दोस दिएर के गर्नु

  • @limbudk71
    @limbudk71 День тому +9

    यो हो नी त तरिका .. reporting गर्दा ध्यान दिनू पर्ने कूरा हरू दर्शक लाई भन्नू पर्छ कहिले, कहा, कून समय, किन, कसरी, कत्रो, कस्तो आदी अवगत गराऊनू जरूरी छ …

    • @AlexLimbu-ei1hw
      @AlexLimbu-ei1hw 14 годин тому

      अब कोठामै बसेर कति ले समाचर बनाउने होला

  • @Divya_19799
    @Divya_19799 День тому +8

    मलाई त खै किन हो खोलाको छेउ छाउ डाडॅाकाॅडा भिर पाखाको फेदमा जानी जानी बस्नेहरु लाई आपती आई लाग्दा माया लाग्दैन है.,शिदै कुरा खोला र डाडाको भर हुन्न जुनै बेला जे पनि हुन सक्छ़

  • @mathurathapa9713
    @mathurathapa9713 8 годин тому +2

    खोलाले आफ्नो बाटो खोज्छ है उसको बाटो छोडि दिनु पछँ

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk День тому +5

    सरकार पातिको भयो जनता सरकार भए यस्ता जनताहरुलाई सुरक्षित स्थान मा जमिन दिएर राखथ्यो होला जनताहरुलाई गरिब बनाउने चुनावमा लोभ देखाएर भोत लिने बाहेक अरु केहिछैन 😂😂😂😂

  • @dibyarai5748
    @dibyarai5748 День тому +3

    खोला एक दिन न एक दिन फर्केर आँउछ।सो खोला को बाटो लाई छेकेर नबसैँ ।खोला को छेउमा जानी जानी बस्ती नबसैँ।बसोबास गरेको बस्तिलाई अब बेबस्थापन गरैँ।

  • @nirbahadur6513
    @nirbahadur6513 День тому +3

    ठिकै भयो सुकुम्बासीहरूलाई

  • @bhimbudha7549
    @bhimbudha7549 21 годину тому +1

    हुनत सत्य कुरा बुझ्न निकै समय खर्च गर्नु पर्छ सत्य कुरा तितोनै हुन्छ म भन्छु दशै हाम्रो पर्व होइन जस्ले मनाउछ उस्को लागि मनाउन कुनै आपत्ति छैन तर हामि मुलवासि हरुको दशै पर्व हुदै होइन है हजुर हाम्रा पुर्खालाई मारेर कालपनिक पात्र रावण राम खै के खै के के हो नाममा दिएर केहि समुदायले मात्र मनाउने पर्व हो दशै हाम्रो पुर्खा माथि बिजय प्राप्त गरेको दिनलाई ति गिनिचुनि समुदायले खुशियालि मनाएको दिन हो त्यसैले हाम्रा पुर्खाको आत्माले बेला बेला हामिलाई झस्काई रहन्छ्न यो कुरा हामिले मनन गर्नु जरुरि छ ! ! हामि जस्ले तालि पित्यो त्यसैको पछि वा वा गर्दै हिड्ने बानि हाम्रो छ ! ! पिडित परिवार प्रति सम्वेदना प्रकट गर्न चाहान्छु ! ! दशै मुलवासिहरुको पर्व चाहि हुदै होइन है हजुर

  • @chandraguru-8482
    @chandraguru-8482 18 годин тому +1

    खोलाको भाग खोला लाई छोड्नु पर्छ नभए यस्तो बाढि पहिरो को बितन्ड साल सालमा भोग्नु पर्छ

  • @buddhimantamang5985
    @buddhimantamang5985 22 години тому +1

    सारै द्खलाग्दो खबर हो चाड बाडमा😢😢😢😢 खोलाको किनार्मा बस्ने सबै गरिप त हो😢खोलाले गरिप पनि भन्दैन😢😢

  • @RAIBHIM-fc2vg
    @RAIBHIM-fc2vg День тому +6

    योस्तो समय मा खैत प्रदेश सरकार ले राहात देको हिजो अस्ति त कोशी प्रदेश नाम राख्नु को लागि ज्यान नै लेको थियोत काह गयो कोशी सरकार धान को भात र सुङगुर मासु खादै हो

  • @motilalrai7332
    @motilalrai7332 23 години тому +1

    होइन यो सूचना बस्ती भन्छन् राम्रो सूचनालाई नराम्रो नराम्रो लाई राम्रो सुचना बनाएर दुख देको त होइन? सत्य फर्किदैछ सक्दो बिचार गरौं है!सत्यतथ्य सम्प्रेषण गरौं भ्रममा नपरौ सहि सन्देश को उजागर गरौं दसैं समयमा दसा लागेछ अब लक्ष ले लक्षिमिको वास बस्न थालुन सबैलाई शुभकामना छ। दुखमा साथ सुखमा आँत होस् जय श्रम संस्कार को उत्पत्ति उप महानगर ।

  • @KishorRaiRai
    @KishorRaiRai День тому +2

    याे दु:खद घडीमा हार्दिक समबेदना!

  • @ashishlimbu9571
    @ashishlimbu9571 День тому +5

    👍👍👍

  • @sunitasingh300
    @sunitasingh300 20 годин тому +1

    अब खोल को छेउछउ मा नबसौ😢😢😢😢😢😢

  • @yemgurung2298
    @yemgurung2298 17 годин тому +1

    good luck god bless 🙏🇭🇰🇳🇵 bad news 😭😭😭😭😭😭😭😭😭

  • @udimprai
    @udimprai День тому +4

    Emale party le basako basti hola kholako kinar ma jani jani ghar banaye pachhi yestei ho….

  • @ratnarai224
    @ratnarai224 День тому +4

    खोलामा घर बनाॅऊनु हुदैन्

  • @saliksatabhdi
    @saliksatabhdi День тому +3

    Khola cheu ma basti basauna banda garna parxa.

  • @Ramjibodika777
    @Ramjibodika777 День тому +2

    खोला मै घर रहेछ के गर्नु खै

  • @pitamberpun4157
    @pitamberpun4157 День тому +2

    🙏🏻🙏🏻

  • @prabinpun7802
    @prabinpun7802 23 години тому +1

    Khola kinarma kabja garera nabasamkya aafnai jagga vayapani aaja navaya volita purai bagauxa parkirtilai kalle chinyaxara katibela j pani hunxa

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c 23 години тому +1

    Khola ko chheuma ghar nabanaye ramro ho khola aafno batoma ek din aauxa aauxa pahile nai sachet hau pachhi gayera pachhutayera k garne

  • @santilimbu54
    @santilimbu54 День тому +2

    kholako cheu chau jani jani base pachi aru k chai huncha hola ra.

  • @rajanthapa5634
    @rajanthapa5634 23 години тому +1

    खाेला मा बनेको घर त बगाई हाल्छ नि हजुर पिर मान्नु पर्दैन

  • @prajitrai2893
    @prajitrai2893 День тому +2

    😲

  • @sunitasingh300
    @sunitasingh300 20 годин тому +1

    😭😭😭😭😭😭😭

  • @diwakarrai1185
    @diwakarrai1185 День тому +2

    Khola KO bagar ma ghar banayera nabasnu hola

  • @rajeshrai8013
    @rajeshrai8013 22 години тому +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Tomma-k6u
    @Tomma-k6u 17 годин тому +1

    Khai k Khai k

  • @khokrodeshbhaktilaifku2602
    @khokrodeshbhaktilaifku2602 День тому +2

    sukumbasi ko nam ma jatatetai basay pachi yestai huncha

  • @choonveerrai2451
    @choonveerrai2451 День тому +2

    Bagarma basti sera ko baandh kunn thau ma nasuneko

  • @younzanraj1270
    @younzanraj1270 Годину тому

    Yo khola ma baseko basti ho ....bastima khola paseko haina....feri aunecha khola....afno purano thauma farkida ramro

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d 23 години тому +1

    Yatro pani ado paaaniko time pani hoina nijog yo sal

  • @prabinpun7802
    @prabinpun7802 23 години тому +1

    Batho babdako natijaho yo karodorle lagxa jagga vanera kholama tasera ghar banauxaani kholale nalgera k le lagxata

  • @Gayan495
    @Gayan495 2 години тому

    Khola sano banara xekepachhi yestaiho

  • @harkarai4059
    @harkarai4059 2 години тому

    अब खोला को छेउ छाउ घर बस्ती बाट मुक्त हुनु पर्छ।