Halka Ramailo | हल्का रमाईलो | Episode 222 || 17 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 222 || 17 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode222
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,1 тис.

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 5 місяців тому +49

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @user-tk4yt4el4v
    @user-tk4yt4el4v 5 місяців тому +32

    यो सन्देश चाहिँ सरकारसम्म पुगोस् र गृहमन्त्री लामिछाने सम्मान पुगोस्।

  • @laribarientertainment
    @laribarientertainment 5 місяців тому +36

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 5 місяців тому +83

    बल्छि को फ्यान जति यता है ❤❤❤

  • @sagargautam8193
    @sagargautam8193 5 місяців тому +24

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Chhitizranamagar
    @Chhitizranamagar 5 місяців тому +20

    अाजको भाग राम्रो लाग्यो सही कुरो बिदेशी रक्सी चाही बेच्न पाउने तेइ पनि महनगो नेपाल माइ बनेको जनता लाइ सस्तो पर्ने अर्गानिक रक्सी चाही बेच्न नपाइने कस्तो कानुन हो 😤🙏

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 5 місяців тому +55

    यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤

    • @SaritaDangi-bg1eo
      @SaritaDangi-bg1eo 5 місяців тому +1

      तपाइ काेतामफाइनहु❤❤❤🎉🎉

    • @GgehhCR7
      @GgehhCR7 5 місяців тому +1

      ❤❤❤❤❤

    • @SareenaBardewa
      @SareenaBardewa 5 місяців тому

      Namaste pramod sir❤❤❤

    • @GgehhCR7
      @GgehhCR7 5 місяців тому

      यो सिरियल आउदा खुसी हुने जति यता है🥰🥰🙏

  • @BMMD447
    @BMMD447 5 місяців тому +11

    हल्का रमाइलो सिरियल को बिग फेन कोको हुहुन्छ। एता हाजिर हुनु त❤❤❤🎉🎉🎉🎉

  • @arunrai2579
    @arunrai2579 5 місяців тому +7

    यो सिरियल हेर्दा आज चाहिँ सारै मन छोयो।साँच्चै नेपाली युवा युवती नेपालमा नरहनु को सही विचार प्रस्तुत गर्नु भयो एकदम खुशी लाग्यो।🙏🙏🙏🙏🙏🙏

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 5 місяців тому +98

    भाग १ देखि २२२ सम्म नछुटाई हेर्ने जति यता है ❤❤❤

  • @ANS-12399
    @ANS-12399 5 місяців тому +68

    *भाग १ देखि 222 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤

    • @anoshtamanganoshtamang6819
      @anoshtamanganoshtamang6819 5 місяців тому +2

      bhai timi matra ho hami chai hoina

    • @PrthPakhotang
      @PrthPakhotang 5 місяців тому +1

      मै त हो त्यो त❤❤

    • @bedbrose6482
      @bedbrose6482 5 місяців тому

      🎉😮😂😮😂😮😂😢😂😢😂😢😂😢😂😢

    • @premsunar4391
      @premsunar4391 5 місяців тому

      म,पनि,हाे,यक,जना,

    • @Darkgamer99989
      @Darkgamer99989 5 місяців тому +1

      Mastery masterni aunai paryo

  • @ishworbk4707
    @ishworbk4707 5 місяців тому +7

    जनहितमा जारी सिरियल हल्का रमाइलो को भाग 222 सबैले हेरेर सियर गरौं है हजुर अनि कलाकार ज्युहरुमा सम्मान छ❤❤❤❤❤

  • @LachhiramRokaya
    @LachhiramRokaya 5 місяців тому +8

    याे सिरियल आउदा खुसि हुने र भाग १ देखि २२२ सम्म नछुटाई र छुटाई हेर्ने जति हाजिर भई सबैका परिवार लाई बुरु मष्ट भगवान ले रक्षा गरून् 🎊🎊🎊🎊🎊🎊🎊🤾‍♀️🎊

  • @RajendraShrestha-ox5bh
    @RajendraShrestha-ox5bh 5 місяців тому +18

    म जस्तै भाग १ देखि भाग २२२ सम्म काे काे हुनुहुन्छ नछुटाई हेर्दै अाउनु हुने जति यता❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 5 місяців тому +17

    १ भाग देखि २२२ भाग सम्ह न छुटाइ हेरेने यता हाजिर हुनु त ा💐🥀🌺❤️🌾 my favourite serial love so much .

  • @BATABARNA
    @BATABARNA 5 місяців тому +9

    आगामी दिनमा नेपाली नम्बर 1 ma जानुपर्छ ❤❤

  • @AmanBishwokarma-pr2bw
    @AmanBishwokarma-pr2bw 5 місяців тому +19

    सानो सानो युटुबर साथिहरु यता हाजिर हौ, एकले आर्कोलाई सपोट गरौ❤

    • @kirantamang9076
      @kirantamang9076 5 місяців тому +1

      Ok mero tw subscribers pani 0 xa support plz🙏

    • @soyasrai
      @soyasrai Місяць тому

      ​@@kirantamang9076मैले गरेको छु मेरो नी गर्दिनु होला हजुर

    • @soyasrai
      @soyasrai Місяць тому

      ​@@kirantamang9076मेरो नी गर्नु होला sir मैले नी गर्देको छु हजुर लाई

    • @shivakhadka560
      @shivakhadka560 День тому

      Cc

  • @BATABARNA
    @BATABARNA 5 місяців тому +13

    म जस्तै बल्छु ko feyns ko ko साथी मेरो cament padhany ko आमा बुबा स्व लाई vagwan lay raxay गरून् ❤❤❤🙏🙏🙏🙏सर्वप्रथम बल्छु लाई मन देखि ni thank you

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 5 місяців тому +51

    तो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤❤

    • @roshanbasnet9169
      @roshanbasnet9169 5 місяців тому

      Ma chu ma khusee choina Raju master khoie

    • @roshanbasnet9169
      @roshanbasnet9169 5 місяців тому

      Raju master masterni vako alga serial huncha

    • @bxeditor654
      @bxeditor654 5 місяців тому

      🎉😂😂😂😂🎉🎉🎉🎉🎉

  • @Pandey99k
    @Pandey99k 5 місяців тому +30

    यो कमेन्ट पद्ने जति सबैलाइ भगवान ले रक्षा गरुन❤🙏

  • @rozanlama5489
    @rozanlama5489 5 місяців тому +5

    धेरै खुसी लाग्यो कृषि र नेपाली उत्पादन लाई सिरियल मार्फत हरेक नेपाल र नेपालीको पीडाहरु लाई यसरी चित्रण गरिदिएकोमा ।🙏🙏

  • @MilanSyngtan
    @MilanSyngtan 5 місяців тому +15

    आजको कार्यक्रमा बल्छि दादार पुकु दिदीले धेरै हसाउनु भयाे ❤❤

    • @Amarniroula12345
      @Amarniroula12345 5 місяців тому

      होर हास नि उठ्यो पो

  • @Shibraj-Roka
    @Shibraj-Roka 5 місяців тому +5

    म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाइलो भाग 222 पनि राम्रो ❤️❤️🙏🙏

  • @sureshdhami4859
    @sureshdhami4859 5 місяців тому +10

    शुभ कामना छ हल्का रमाइलोका होल परिवार लाई 🎉🎉🎉❤❤❤

  • @Jonson930
    @Jonson930 5 місяців тому +4

    धेरै चेतना मुलक सिरियल र यो कुरा सरकारले बुझ्नुपर्छ 💪🙏🙏🙏

  • @user-sk7tb3ke5q
    @user-sk7tb3ke5q 5 місяців тому +4

    सही छ हल्का रमाइलो यो सिरिएल हेरेर हाम्रो सरकार ले 🥰केहि सोचनु पर्छ 🥰🥰🥰

  • @bhuban_mGrKumar_Tmg
    @bhuban_mGrKumar_Tmg 5 місяців тому +6

    यो सिरियल आउँदा कोको खुशी हुनुहुन्छ ❤😊

  • @Bishalvae-
    @Bishalvae- 5 місяців тому +68

    जो पनि मेरो कमेन्ट पढदै हुनुहुन्छ उहाँ को आमा बुवा को आयु लामो होस ❤

  • @user-nr1vs4dw8q
    @user-nr1vs4dw8q 5 місяців тому +24

    कहिले हो के बल्छि र पुगुको बिहे भएको देख्ने भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 5 місяців тому +5

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 5 місяців тому +23

    साथीहरू यता हाजिर हौ एकले अर्कालाई सपोट गरौं त❤❤❤

    • @ashwinkarki10000
      @ashwinkarki10000 5 місяців тому +1

      म गरे तपाईं लाइ अब मलाई पनिउ गर्नु सहयोग

    • @Ajaytamang567
      @Ajaytamang567 5 місяців тому

      subscribe gareko chhu
      Malai ni gardinu haita

    • @Ranamagar111
      @Ranamagar111 5 місяців тому

      मैलेनी गरे अब मलाई पनि गर्नुहोस है

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 5 місяців тому +7

    एपिसोड- २२२ सम्म नछुटाइ हेर्ने जति को- को होइसिन्छ एता दिल खोलेर कमेन्ट गरिसियो ल oll of guys...🙏🙏👍️👍️👈️👈️

    • @Amarniroula12345
      @Amarniroula12345 5 місяців тому

      किन कमेन्ट गर्नु तिमी को हौ र हम

  • @HarishThagunna-vd9tj
    @HarishThagunna-vd9tj 5 місяців тому +8

    Raju maatar ani masterni vae sunma sugandh hunthyo hola miss you masters jodi❤❤❤❤❤❤❤❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 5 місяців тому +3

    मैले हरेक हप्ता नछुटाई हेर्छु यो सिरियल मेरो मन मा बसेको छ यो सिरियल म हाल दुबई बाट हेर्दै छु यो सिरियल नहेरिकन सुत्न सक्दिनँ म ❤

  • @Ritubista1234
    @Ritubista1234 5 місяців тому +10

    युटुबर साथि हरु यता हाजिर हौ एकले अर्कालाई सपोर्ट गरौ है 🙏🙏❣️❣️❣️

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +41

    हाम्रो भुन्टि सिरियल हेर्ने को को हुनुहुन्छ यहाँ

  • @Parivartan_sada
    @Parivartan_sada 5 місяців тому +2

    अङ्ग्रेजी सिक्न चाहने जति येता

  • @HimalChhetri321
    @HimalChhetri321 5 місяців тому +3

    यो सिरियल 1 देखि आज साकाे भाग यउटै नछुटाइ हेर्ने काेकाे हुनुहुन्छ यता कमेन्ट गनुस् है ।🙏❤❤🌺🌺🇳🇵🇳🇵

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 5 місяців тому +4

    पुकु ले बल्छीलाई गरेको माया प्रेम लैला मजनु को जस्तै छन। पुकुले आफ्नो सिक्री दिएर बल्छीलाई गरेको सहयोग मननै रुवाउँछ। सधै पुकु र बल्छीको यो प्रेम अमर रहि रहोस। पुकुले बल्छीलाई माया ले बल्छु भनेर बोलाएको कति मन छुन्छ।

  • @Jibanbohra-sd1ro
    @Jibanbohra-sd1ro 5 місяців тому +9

    हार्दिक धन्यवाद छ सम्पूर्ण हल्का रमाइलो टिम लाइ ❤🎉🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +13

    UA-camrs साथीहरु यता हाजिर हौं ,एकले अर्कालाई सपोर्ट गरौं

  • @AshkimaS
    @AshkimaS 5 місяців тому +6

    Balchi ra pugu ko bihey hos vanney koko chahanu hunxa 😂❤

  • @Yuvraj-KC
    @Yuvraj-KC 5 місяців тому +2

    अन्तिममा बल्छी ब्रो को भनाई चाहिँ सहि लाग्यो। नेपालमा बनेको उत्पादन लाई कानुनी विपरीत भनेर नष्ट गर्ने अनि विदेशी उत्पादन हरु महँगोमा भित्र्याउने अनि कहाँ बाट बन्छ देश😢 एउटा युवाले विदेश जाँदिन स्वदेश मै केही गर्छु भन्दा यहाँ को कानुनले दिदैन हैन कस्तो खालको कानुन रहेछ हाम्रो देशको

  • @kapilThakuree215
    @kapilThakuree215 5 місяців тому +3

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❤

  • @ManojKafle-ee2ye
    @ManojKafle-ee2ye 5 місяців тому +8

    म कक्षा तीन देखि बल्छी को serial हर्दैछु

    • @Amarniroula12345
      @Amarniroula12345 5 місяців тому

      कसलाई सुनाको कक्षा 3 देखि हेर्दै छु भनेर आलु पाडे मान्छे

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 5 місяців тому +4

    Wow super cute and beautiful ❤❤❤❤❤❤❤❤❤ बल्छी र पुगुको बिए छिटो हुनुपर्यो बोल्छी र पुगुको जोडी एकदमै राम्रो छ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 5 місяців тому +4

    नेपाली उत्पादन लाई नष्ट विदेशी उत्पादन लाई प्रोत्साहन ।अती राम्रो लाग्यो आज काे भाग ।

  • @susmitasunarvlogs882
    @susmitasunarvlogs882 5 місяців тому +3

    नियमित दर्शकहरु कोको हुनुहुन्छ हाजिर हुनुस ल प्लिज❤

  • @HimalChhetri321
    @HimalChhetri321 5 місяців тому +3

    युटुबर साथिहरु यता हाजिर हाै, एकले अकालाई सपाेट गराै❤❤❤❤❤

  • @sureshgharti7963
    @sureshgharti7963 5 місяців тому +7

    हल्का रमाइलो मलाई धेरै राम्रो लाग्छ सबै हेरिरहेको छु है अहिलेसम्म हेर्दै छु।

  • @dudhrajshah876
    @dudhrajshah876 5 місяців тому +44

    याे सिरियल 1 देखि आज सम्मकाे भाग यउटै नछुटाइ हेर्ने काेकाे हुनुहुन्छ यता कमेन्ट गर्नुस् है।🙏❤️❤️🌺🌺🇳🇵🇳🇵

  • @user-se1ip3hd8t
    @user-se1ip3hd8t 5 місяців тому +8

    Ahile smma naxutai herne koko hoisinxa cmnt garnuta❤❤❤❤

  • @kalpanasapkota9
    @kalpanasapkota9 5 місяців тому +5

    साना युटुबरहरु आउनुहोस एक अर्कालाई साथ दियर अगाडि बडौ❤❤

    • @Sherpa4100
      @Sherpa4100 5 місяців тому

      लु है भयो 🎉

    • @sagarwaiba122
      @sagarwaiba122 5 місяців тому

      La Mani xu hai mero ni subscribe gardinu hola maile ni gareko xu

    • @IndianFoodD-jx9nc
      @IndianFoodD-jx9nc 5 місяців тому

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 5 місяців тому

    हल्का रमाइलो सीरियल को फेन को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजुर यो सीरियल आउदा खुशी रहनु हुने जती हाजिर हुनुहोस यता हजूर 😊😊😊

  • @Aaryan758
    @Aaryan758 5 місяців тому +5

    बल्छी को कला कसकसलाई मन पर्छ भनौ त,,???

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb 5 місяців тому +1

    हल्का रमाईलो ले मन जित्न सफल भयेको छ 😊😊 नेपाल कहिले उँबो लग्छ त नेपासकै सामन को ईजोत न भयेपज 😢😢 बुझ्नु पर्यो चौर सरकार 🙏🙏🙏

  • @user-cm8te8zk5f
    @user-cm8te8zk5f 5 місяців тому +9

    Sabai jana like garau

  • @Hombhadurshrestha234
    @Hombhadurshrestha234 5 місяців тому +2

    यो भाग मेरो जीवन मा मेल खायो नेपाल को कानुन दैबले जानुन धन्ने वाद बल्छि दाइ

  • @user-lj6qj2bt5l
    @user-lj6qj2bt5l 5 місяців тому +6

    राजु मास्टरको परिवार आउन पर्यो कृपया

  • @shrloyt3637
    @shrloyt3637 5 місяців тому +5

    कुरा गर्न room मिलाउनु पर्छ😢😢

    • @Amarniroula12345
      @Amarniroula12345 5 місяців тому

      रुम मिलाएर के गर्ने होनि रुममा

  • @rajarammahat8899
    @rajarammahat8899 5 місяців тому +13

    यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ त 💐💐 साथिहरु

  • @drabindrabin2464
    @drabindrabin2464 5 місяців тому +5

    Halka ramailo na,herita Sunday ta nin pani lagdain hw ki vko Malae halka ramailo ko NASA lagex malaet 🔔🔔🚶‍♀️🚶‍♀️👩‍⚕️👩‍⚕️🛌🏾🛌🏾🛌🏾

  • @Hemantrawal461
    @Hemantrawal461 5 місяців тому +4

    साना साना युटुबर साथिहरु ऐक अर्कालाई support गरम त❤❤

  • @Dear_Ama
    @Dear_Ama 5 місяців тому +2

    एक अर्का लाई साथ दिउँ है ! UA-cam मा ❤

  • @Ganesh-qj2jw
    @Ganesh-qj2jw 5 місяців тому +3

    सफलताको शुभकामना छ सबै जनालाई ❤❤❤❤❤❤

  • @bhimbahadur813
    @bhimbahadur813 5 місяців тому +4

    सिरेल त डामि भयछ धन्यबाद हल्का रमाईलो तिमलाई धन्यबाद हजुर लाई 😮😮😮

    • @Amarniroula12345
      @Amarniroula12345 5 місяців тому

      अलिकति नेपाली शुद्ध कमेन्ट गर्ने गर्नु के लेखेको तेस्तो

  • @kumarthapa331
    @kumarthapa331 5 місяців тому +7

    Tarkari pakauda pakaudai yo siriyal Herne ko ko X hai ata like cament garam hai

  • @Gagan.official264
    @Gagan.official264 5 місяців тому +2

    Mommy buba lai koko le maya garnu hunxa 🙏🙏sabai sathi haru ko mammy buba lai 100 barsa ko i hos ☺️☺️🥰🥰

  • @Yamrajofficial100
    @Yamrajofficial100 5 місяців тому +4

    My favorite siriyal ❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 5 місяців тому +2

    हलका रमाईलाे मा बलछिले सुखा पाउनि कहिले हाेला मन परने सिरियाल हाे ❤❤❤❤

  • @monstergamerz9186
    @monstergamerz9186 5 місяців тому +1

    साउनु कति बाठो है बिचार पुकुको सुनको सिक्री 😢

  • @SalinDhakal-ju7qz
    @SalinDhakal-ju7qz 5 місяців тому +3

    Maryo balxi dai lai maya maya garnya jati hata hajer hunu jati hata hajer hunu la❤

  • @SujanAdhikari-dx4xr
    @SujanAdhikari-dx4xr 5 місяців тому +1

    येस्तो छ देशको हालत बीदेशी रक्सी खानु बन्द गर्नु राम्रो हो नेपालमा येहि भएर देश बिकास नभको हो भनेर राम्रो सन्देश दियो❤

  • @yamxettri32
    @yamxettri32 5 місяців тому +3

    के भको राम्रो भिडियो आयना

    • @Amarniroula12345
      @Amarniroula12345 5 місяців тому

      किन आउनु पर्यो त

  • @user-mo2bj5cy4u
    @user-mo2bj5cy4u 5 місяців тому +1

    नेपाल सरकार ले नेपाली जानतालाई जहिले पनि अभाब नै अभान म बाँच्ने बनाउनलाई बेदेशि को घुस खाएरा बनाए को कानुन हो यस्तो कानुन लाई हामी जनताले बहिस्कार गर्न जरुरि छ

  • @musicfanmade8301
    @musicfanmade8301 5 місяців тому +3

    Maney halka ramilo serial ma😂

  • @Ranamagar111
    @Ranamagar111 5 місяців тому

    बल्सी दाई को फ्यान कोको हुनुहुन्छ हात उठाम है✋

  • @lokraaj7947
    @lokraaj7947 5 місяців тому +3

    मनि छु ल नछुटाई हेर्न

  • @Gagan.official264
    @Gagan.official264 5 місяців тому +2

    Halka ramailo man parne jati yeta hajir hunu tw 😘😘😘😘....

  • @rameshadhikari-077
    @rameshadhikari-077 5 місяців тому +3

    My favorite serial ❤❤❤❤❤

  • @Ramshrestha2708
    @Ramshrestha2708 5 місяців тому +1

    साथीहरू यता हाजिर हुनु है❤❤❤❤❤❤

  • @kiranshahi1995
    @kiranshahi1995 5 місяців тому +4

    हैन मास्टर को परिवार जाती वापस आऊ भन्ने जाती यता हाजिर हौ।

  • @devrajpoudel19
    @devrajpoudel19 5 місяців тому +1

    सबै साथीहरूले मलाई पनि सपोर्ट गरौं है।
    Thank you for 315 UA-cam Family ❤️

  • @kanchimaya4052
    @kanchimaya4052 5 місяців тому +12

    माटर र मास्टनी लाई नै ल्याउनु पराे

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 5 місяців тому +2

    लास्तमा एक्दम सन्देस मुलक छ है सारै राम्रो कुरा ❤❤❤

  • @bxbdxnjd1938
    @bxbdxnjd1938 5 місяців тому +1

    मैले यो सेरियलमा क बुझे भने नेपालको आफ्नै पसिना बगएर बनाएको प्रति बन्द अनि बिदेशि रक्सिलाइ प्रथामिक दिने नेपालको कानुन समय सान्दर्भिक सेरियल।

  • @suryamagar3045
    @suryamagar3045 5 місяців тому +1

    पुकु र बल्छीले नाचेको एउटा चद्के गीत निकाल्न पर्यो।

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 5 місяців тому +1

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई होली पुर्णिमाको लाग्री अग्रीम शुभकामना ! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @AshkimaS
    @AshkimaS 5 місяців тому +1

    हल्का रमाइलो😂😂😂😂

  • @Fulman08
    @Fulman08 5 місяців тому

    सानासाना youtuber हरु यता हाजिर हुम त❤❤❤🎉🎉🎉

  • @hitbahadurtamang
    @hitbahadurtamang 5 місяців тому +2

    napalko ralli vako batha ho yo saie ho good luck halka ramailo all team

  • @Dreamsport1298
    @Dreamsport1298 5 місяців тому +2

    Mero comment padnu hune sabai dherai bagyamani vayera agi bados ❤❤

  • @sandeshofficial05
    @sandeshofficial05 5 місяців тому

    UA-cam bar sathy haru yata hajir hau yakle aarkalai sapot garau❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 5 місяців тому

    बल्छिको बिहे खान क कस्लाइ हतार हाजिर हुनु होला 😂😂😂😂😂😂😂😂❤❤❤

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 5 місяців тому +1

    सहि हो बल्छि सर हजुरलाई सलाम छ मेरो देशमा नालायक सरकार नालायक नागा बुङगा नेताहरु भएपछि कसको के लाग्छ र हजुर हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना

  • @riddhiraj4971
    @riddhiraj4971 5 місяців тому +2

    Bharkharai jhyao bhako haldar sap turuntai fress!!!??? Halka ramailo
    !!!!

  • @LoCall-ps1nk
    @LoCall-ps1nk 5 місяців тому +1

    Balchhi laii man parauni yeta aam haii❤❤

  • @yogendrarawal9913
    @yogendrarawal9913 5 місяців тому +1

    यथार्थलाई चित्रणमा परिणत स्वरूप ल्याउनु भएकोमा हल्का रमाइलो टिमलाई धेरै धेरै धन्यवाद छ म भाग १ देखि 🇳🇵२२२ सम्म हेर्दै छु

  • @Momlal-m6m
    @Momlal-m6m 5 місяців тому +1

    म ईन्डिया बाट हेर्दै सबै ठिकै छ तर बलसी ले पसल बीस्नेक गर्दा पुलिस न बोलाउनु पर्ने पुकु ले गहना बेचेर लगानी गरेको पनि बर्बाद भयो बरा नेपाल को कानुन

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 5 місяців тому +1

    लास्ट मा आएर सहि लाग्यो हो आफ्नो अर्गानिक माल लाई प्रोसाहन देउ बिदेस को आल लाई है।