Halka Ramailo | हल्का रमाईलो | Episode 230 || 12 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 11 тра 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 230 || 12 May || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode230
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @Balen1.7M
    @Balen1.7M 16 днів тому +83

    जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु😍

    • @HeavenAC
      @HeavenAC 16 днів тому

      😢मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @MajhiBuddha11
      @MajhiBuddha11 16 днів тому

      Ok

    • @ronakdro3600
      @ronakdro3600 15 днів тому

      Thikai xo dai

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 16 днів тому +95

    फेरी बन्द्रे को इन्ट्री भए छ खुसि हुने हरु को को हुनुहुन्छ 😂😂😂

  • @Pabi333
    @Pabi333 16 днів тому +26

    सन्दिप लामिछाने को जित ❤
    निर्दोष साबित हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता एक लाइक र एक सब्स्क्राइब गर्दिनुहोला ❤❤❤❤❤❤
    Sandip lamichane fan ❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 16 днів тому +120

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुण यो कमेन्त लाईक Like गर्ने लाई र सोचेको सपना सबै पुराहुने छ 🎉

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 16 днів тому +2

      Support me haru plz

    • @HeavenAC
      @HeavenAC 16 днів тому +2

      😢मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @HeavenAC
      @HeavenAC 16 днів тому +1

      😢मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @Mustang-vlog-yam-kumar
      @Mustang-vlog-yam-kumar 16 днів тому

      @@HeavenAC ल ल

    • @KathayatNarendra
      @KathayatNarendra 16 днів тому +1

      Doti saileswory le tapai sabaiko rakshya garun 😮😮😮😮

  • @rameshkumarsharma-qb4zl
    @rameshkumarsharma-qb4zl 15 днів тому +4

    बान्द्रे लाई देखेर हेर्न आउने हाजिर हुम है😂😊😊❤

  • @SurendraBudha-kn5us
    @SurendraBudha-kn5us 16 днів тому +71

    राजु मास्टर को परिबार आउन पर्यो भन्ने जति यता हाजिर भैहालौ त❤❤❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 16 днів тому +58

    मुरताङ मतिनाथ 108 धारा ले सबै काे रक्षा गरुण यो कमेत लाईक Like गने लाई र साेचेकाे सपना सबै पुराहुने छ🎉

  • @Kaaley924
    @Kaaley924 15 днів тому +8

    ❤ बहराइन 🇧🇭🇧🇭 बाट हल्का रमाइलो हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤😂

  • @BMMD447
    @BMMD447 16 днів тому +55

    भारत बाट हल्का रमाइलो हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त 🎉🎉🎉

  • @SBC_999
    @SBC_999 15 днів тому +5

    बोल्छी दाइको कोट पेन्ट मन पराउने यता हाजिर हुम त ❤

  • @SalinaThapaMagarnii
    @SalinaThapaMagarnii 16 днів тому +57

    हल्का रमाइलो र जुठे नछुटाई हेर्ने हामी कति छौ हाइ❤❤🙏🙏🥰🥰

    • @ommagar5807
      @ommagar5807 16 днів тому +3

      म पनि छू🎉🎉

    • @HeavenAC
      @HeavenAC 16 днів тому +1

      मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @rajanrai6171
      @rajanrai6171 16 днів тому +1

      lolo

    • @HeavenAC
      @HeavenAC 16 днів тому

      @@rajanrai6171 thanks

    • @BharatSaud-bj3fy
      @BharatSaud-bj3fy 15 днів тому +1

      म पनि छु hjr

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 16 днів тому +115

    बल्छी दाईको एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

    • @MagarJalan7
      @MagarJalan7 16 днів тому +1

      Ma xu hau🎉 malie support garnu paryo 😢

    • @samardahal6852
      @samardahal6852 16 днів тому +3

      😢

    • @HeavenAC
      @HeavenAC 16 днів тому +2

      मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @subashshahi-tm6qj
      @subashshahi-tm6qj 16 днів тому

    • @user-hr6yv9ol2o
      @user-hr6yv9ol2o 15 днів тому

      Ok xata❤

  • @BMMD447
    @BMMD447 16 днів тому +15

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

    • @HeavenAC
      @HeavenAC 16 днів тому

      😢मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 16 днів тому +151

    काठमाडौं बाट हल्का रमाइलो हरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @BandreNarayan
    @BandreNarayan 16 днів тому +4

    बान्द्रे भन्ने मान्छे आफै कमेन्ट गर्दै छु ! तपाइहरुको सल्ला सुजाब स्विकार गर्नेछु

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 15 днів тому +6

    यो कमेन्ट्स पढ्नेको सधैं उन्नती प्रगती होस्🙏🙏🙏

  • @sudiptamang4011
    @sudiptamang4011 13 днів тому +4

    मलेशिया बाट हल्का रमाइलो हेर्ने कोको हुनुहुन्छ ❤❤❤

  • @Ramesh-Magar.
    @Ramesh-Magar. 14 днів тому +3

    सबै सबै मा नमस्ते 1k नपुगेको हरु एक ले अर्कोलाइ सपोर्त गरम ❤❤

  • @RKSOLUTION-zz2gv
    @RKSOLUTION-zz2gv 15 днів тому +2

    Guys सबै मिलेर एक ले अर्कालाई प्रेम गरम ।।सबै मिलेर 1K पुराम है।।।

  • @lalitpun2709
    @lalitpun2709 15 днів тому +2

    आज भोलि राजु मास्टर मास्टर्नी अनि प्यारी अनि सुन्दर को सिर्मती किन न देखेको होला यो सेरेलमा साथी हरु मैले बुझ्नै सकेको छैन

  • @mitrakumar6949
    @mitrakumar6949 14 днів тому +3

    दुबाइ बाट हेर्ने को को हुन्नु हुन्छ

  • @Nirmalnewar9842
    @Nirmalnewar9842 14 днів тому +6

    सबै जना मिलेर एक अर्कालाई support गरौ साथि हरु ❤️❤️❤️😍😘

  • @Negosa55
    @Negosa55 16 днів тому +43

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @user-um3nx6mo3r
    @user-um3nx6mo3r 15 днів тому +4

    हल्का रमाइलो भाग 1 देखि 230 सम्म न छुटाइ हेर्ने को को हुनुहुन्छ ❤यता हाजिर हुम्त ❤❤❤❤

  • @tigerrun8901
    @tigerrun8901 14 днів тому +2

    बन्द्रे साहुनी र झुले बा को अभिनय ले चार चान्द लागेको यिनी हरुलाइ सम्मन छ । यो सबै टिम यक्दम दामी लाग्यो ।

  • @Tha_QuRee_Arjun
    @Tha_QuRee_Arjun 16 днів тому +15

    युटुब मा 500 भन्दा तल भएका जति यता हाजीर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम....❤️🙏♥️🎉👍

  • @BhadragolKakrabariview
    @BhadragolKakrabariview 14 днів тому +2

    आशापुरीश्वर महादेवले रक्ष गरुन् यो कमेन्ट हेर्ने र पढ्नेलाई र सबैको आशा पुरा गरुन्। जय आशापुरेश्वर महादेव

  • @bimalghimirey444
    @bimalghimirey444 15 днів тому +2

    बान्द्रे को बिहे गर्दिउला bonus चाउचाउ पेटभरि खाइदिउला😂

  • @Entertainment-10204
    @Entertainment-10204 16 днів тому +23

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @HimalBgn-lz6qf
    @HimalBgn-lz6qf 16 днів тому +4

    हल्का रमाइलो हेर्ने जति सबै यतालाई गरौँ

  • @MobirOli123
    @MobirOli123 15 днів тому +2

    मलेसिया देखि कोको हुनु हुन्छ हल्का रमाईलो सिरेल

  • @BharatSaud-bj3fy
    @BharatSaud-bj3fy 15 днів тому +2

    बल्छी दाई र पुकु को पनि बिहे हेर्न को को hunuxa

  • @poudelprakash2040
    @poudelprakash2040 16 днів тому +10

    भगवान छन् छैनन्् थाहा छैन तर जिउँदो भगवान भनेको तपाईं हामी हो हामी एकाअर्कालाई सहयोग गरै भने भगवानले त्यहीँ बाट हामीलाई स्याबासी दिनुहुन्छ ।त्यसैले मन सानो नबाइ खुल्ला हृदय बाट सबैलाई माया गरौं ❤❤❤जय साथी भाइ❤❤❤

    • @HeavenAC
      @HeavenAC 16 днів тому +1

      😢मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @poudelprakash2040
      @poudelprakash2040 16 днів тому

      @@HeavenAC thanks bro😍👏🇳🇵🇳🇵

  • @homnathhitan9733
    @homnathhitan9733 14 днів тому +2

    कतार बाट हल्का रमाइलो हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @Tekbdrreule
    @Tekbdrreule 16 днів тому +3

    यो सिरियल आउँदा कोको खुसी हुनुहुन्छ। सबै मिलेर अगी बढौ होई प्लिज 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bharat_pramod_Dahal
    @Bharat_pramod_Dahal 16 днів тому +2

    बान्द्रे आएपछी खुसी हुनेहरु हाजिर हुम ल ।

  • @HimalBgn-lz6qf
    @HimalBgn-lz6qf 16 днів тому +8

    episod १ देखि 230 सम्म नछुटाई हेर्ने जति यतालाई गरौँ।

  • @user-bp4mp3yb8u
    @user-bp4mp3yb8u 16 днів тому +3

    यो सेरिअल आउँदा खुशी हुने जति येता हजिर हौं

  • @dorjetamang9271
    @dorjetamang9271 15 днів тому +3

    एक अर्को लाई सपोर्टगर्ने जति यता

  • @PASSWORDGAMER2
    @PASSWORDGAMER2 16 днів тому +7

    बान्द्रे लाई मन पराउने जती यता हाजीर हुमत ❤❤❤

  • @AarushMagar396
    @AarushMagar396 16 днів тому +7

    यो शिरेल मन परउने जति यता हाजिर हुम है र बलछि धुरबेको big fan जति पनि है❤

    • @HeavenAC
      @HeavenAC 16 днів тому

      😢मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

    • @smlk4659
      @smlk4659 10 днів тому

      wow ❤❤❤❤❤

  • @HimalBgn-lz6qf
    @HimalBgn-lz6qf 16 днів тому +3

    बल्छी दुर्वे लाई मेरी बास्सै देखि जुठे हल्का रमाइलो सम्म नछुट्टै हेर्ने व्यक्तिहरू यतालाई गरौं।

    • @HeavenAC
      @HeavenAC 16 днів тому

      मैले पनि UA-cam मा पहिलो भिडियो सार्वजनिक गरेको छु त्यो पनि नेपालको सन्दर्भित कुरा समेटेर हजुरको अमुल्ले समय दिनु हुन्छ भन्ने आशा छ \\I love Nepal and Nepali people❤❤❤❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 16 днів тому +3

    सुन्दर को श्रीमति लाई ल्याउनु पर्यो है सुन्दर पसले साउनि त कृषमने को प्यावो हो नि त 😊😮😊😮

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f 16 днів тому +3

    ब्राङ्रे आउदा कोको खुशी छौ त?

  • @deepachhantyal529
    @deepachhantyal529 15 днів тому +1

    पहिले पनि राम्रो थियो यो सिरियल अहिले झन बाद्रे दाजु आए पछी झनै राम्रो भएकोछ 🎉

  • @rambohara9722
    @rambohara9722 14 днів тому +2

    यक ले अर्कालाइ सपोट गरेर अगाडि बढौ❤❤

  • @RameshAdhikari-ee1bp
    @RameshAdhikari-ee1bp 16 днів тому +6

    Ktm बाट कोको हुनु हुन्छ हल्का रमाइलो हेरनि यता हाजिर गरनु त ❤❤❤

  • @chitrakhatti
    @chitrakhatti 16 днів тому +7

    ल बल्छी दाइको सच्चा फ्यान जति यता हाजिर हम्त।❤❤❤

  • @BMMD447
    @BMMD447 16 днів тому +1

    हल्का रमाइलो को बलछि धुरबे लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @Sharadpuri230
    @Sharadpuri230 16 днів тому +4

    My favourite serial ❤

  • @user-dj3ht4qt9x
    @user-dj3ht4qt9x 14 днів тому +3

    wow very nice episode beautiful from Dubai❤️❤️👌

  • @bharatbohara4830
    @bharatbohara4830 5 днів тому +1

    सफलताको शुभकामना छ हल्का रमाइलो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤

  • @Urgenlama227
    @Urgenlama227 11 днів тому +1

    मोबाइल बाट हेर्ने चाहि कोको हुनुहुन्छ?

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 13 днів тому +2

    कथाको छेउटुप्पो मिलेन केही समय अगाडि धोखादिने केटिपनी कहि कल्सेउली भएर जन्ती जनन्छन त ? कथा हावा भयो.... बल्छीको कोट झन हाइडे कमसेकम कथा छायांकन गर्नु अगाडि कथाको विश्लेषण गर्नु जरुरी छ है

  • @user-bb9yb7vq7d
    @user-bb9yb7vq7d 14 днів тому +3

    बान्द्रे को आगमन ले झन राम्रो भएको छ ,

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 16 днів тому

    My favourite serial halka ramilo .💐💐💐 १ भाग देखि २३० भाग सम्ह हेर्न यता हाजिर हुनु त ा 💐💐🌺🌺

  • @khakendrabahadurdhami
    @khakendrabahadurdhami 15 днів тому +1

    जस्ले यो कमेन्ट मा लाईक गर्छ उस्को आमा को आयु पनि लामो होस ❤🙏

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 16 днів тому +12

    हल्का रमाइलो कुरेर बस्ने को को हुनुहुन्छ 🤔✋️✋️✋️✋️✋️

    • @roshangrg8890
      @roshangrg8890 16 днів тому

      Ta vatuwa. Jasto ho. Kurni time. Aayesi. Aafai.aauxa. Ni pagal

  • @tigerrun8901
    @tigerrun8901 14 днів тому +2

    साहुनी को सुन्दर्ता ले लठ्ठ बनाउछ उस्लाइ हाटायो भने यो ठिक छैन

  • @ujwalshrestha9648
    @ujwalshrestha9648 16 днів тому +1

    यो भिडियो हेर्न र हल्का रमाइलो मन पराउने सबलाइ गोर्खा कालिका माइले कल्याण गरुन् ❤️❤️

  • @sitabaraili3531
    @sitabaraili3531 16 днів тому +1

    हल्का रमाइलो सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏❤️

  • @ganes237
    @ganes237 16 днів тому +4

    Nice❤❤❤

  • @KillerGamjng10
    @KillerGamjng10 16 днів тому +3

    Maricch man dai piss pin dai maile sabah ep herchu ra like subscribe pani garchu dai piz big fan😢😢❤❤

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 16 днів тому +1

    एकदमै राम्रो प्रतिभा ❤️ congratulations 👏

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 16 днів тому +1

    हाहाहाहा बान्द्रे दाजू जति सुकै रिसाएर नाक को पोरा फुलाए पनि बल्छी खपटे ले झुक्काई हाल्यो केरे बेकार मा किन खुकुरी नचाउन पर्यो र् हइट बान्द्रे पनि झुक्कियो गाठे हाहाहाहा हाहाहाहा कृष्ण दाई फेरि आफ्नै ताल मा हुनु हुदो रहेछ केरे पुकुको मुख बाटै सुन्नु भो होला केरे बिपना मै हो बाबा भनेर यस्तै सोची बस्ने भा बरु एक पटक माड्साब ले पढाएको बेलामा पिसाब जान को लागि अनुमति माग्दा कति बेइजेट गर्नु भाथ्यो हो त्यसको बदला कसरि लिने भनेर पो सोच्नु पर्थ्यो नि कृष्ण दाई अबत झन माड्साब हल्का रमाइलो मा देखा पर्नै छाड्नु भो बदला कसरि लिने मौका मिल्ला र तपाई त जता बाट पनि मर्का को मर्का मा होइछ के हइट गाठे हाहाहाहा हाहाहाहा

  • @samirkhan-bn6ei
    @samirkhan-bn6ei 14 днів тому +2

    Dubai bat halka ramailo herne ko ko hunu hunxa

  • @user-li6mg8jt7o
    @user-li6mg8jt7o 14 днів тому +3

    Ho hjr aanu parxa ne Raju marstar plZ

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 15 днів тому +1

    बान्द्रे र साहुनि को बिहे भयो दामि लाग्यो जोडि अब केहि होला जस्त्यो छ😂😂😂😂

  • @topendraoli2305
    @topendraoli2305 11 днів тому

    मलेसिया बाट हल्का रमाइलो हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त 😮😅

  • @amritlamatersa8858
    @amritlamatersa8858 14 днів тому +2

    Sindhupalchok vada koko herdai hunu hunxa yetta hajir humta

  • @kalyangurung8304
    @kalyangurung8304 14 днів тому +2

    Bangre ko entry
    Raju Master bepatta

  • @bikashrawat8482
    @bikashrawat8482 16 днів тому +1

    यो भिडियो ना छुट्टै हेर्ने जति यता आमा हजुर ❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 16 днів тому

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @gangasubedi5612
    @gangasubedi5612 16 днів тому +2

    क्रीस्ने सिबाको लाई त यस्तै गर्नु पर्छ है पुकु राम्रो गरौ है सधै भरी यसै गरी बल्छी बाबु लाई मायाँ गर्नु ल पुकु मैयाँ नातिनी ❤❤🎉😂❤🎉

  • @AashishCarkeey
    @AashishCarkeey 14 днів тому +3

    Aunu parxa raju ko pariwar

  • @user-lu6cg2yy1l
    @user-lu6cg2yy1l 13 днів тому +2

    Om pashupati nath ki jay❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 16 днів тому

    हल्का रमाइलो सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी 230 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त बल्छी जी को खुसि चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त ❤😮😅😅😅😅😊

  • @Bal_Kabi
    @Bal_Kabi 16 днів тому +2

    तपाईहरु माझ चाँडै नै " मुना मदन " एक जातीय प्रेम कथा संग सम्बन्धित नयाँ नेपाली सिरियल लिएर आउँदै छु ! मेरो लेखन तथा निर्देशन मा बन्न लागेको छ । सबै को माया को अपेक्षा गरेको छु !

  • @durgatamang287
    @durgatamang287 14 днів тому +2

    मज्जा आयो 🎉🎉🎉

  • @Rsvlogger3
    @Rsvlogger3 16 днів тому +3

    सबै ले एकले अर्कोलाई सर्पोट गरम है त

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 16 днів тому

    हल्का रमाइलो भाग १-२३० सम्म नछुटाई हेर्ने जति एता कमेन्ट गरुम लुलुलु oll of serial lover guys🙏🙏👍️👍️👈️👈️

  • @dhirenshahi6456
    @dhirenshahi6456 16 днів тому +3

    युटुबमा1kभन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम❤❤मिलेर अगाडि बधम

  • @CookLife-um4wj
    @CookLife-um4wj 14 днів тому +2

    Balchi ko kot banuna 1 din full lago hola 😂😂😂

  • @jyotilimss844
    @jyotilimss844 15 днів тому +2

    एकले अर्कोलाई support गरम मिलेर अगाडि बढ्म❤❤❤❤❤

  • @shibarajrai896
    @shibarajrai896 15 днів тому

    सुनसरी जिल्लाको बराहक्षेत्र १ चौडण्डामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय महत्वले परिपूर्ण श्री भवानीथान मन्दिरमा सदा झै बुद्ध जयन्तीको अवसरमा पूजा तथा मेला लाग्ने गर्दछ। सोही अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिताहरू सञ्चालन हुने भएकाले इच्छुक व्यक्तिहरूले सहभागि भइ मनोरञ्जन लिनुका साथै प्रतियोगि हुन सक्नु हुनेछ।🙏🙏🙏

  • @NabinGhatani-gw3qm
    @NabinGhatani-gw3qm 16 днів тому +4

    आउनुस यक अर्कालाई सपोर्ट गर्दै अगि बढौ ❤❤❤❤❤100%

  • @Nabarajlamichhane233
    @Nabarajlamichhane233 16 днів тому +2

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम

  • @ROSHANRaut-rn1wj
    @ROSHANRaut-rn1wj 16 днів тому +3

    साथी हो यक अर्का लाई सपोर्ट गरुम न है😊❤😊❤😊

  • @SKPM845
    @SKPM845 13 днів тому +1

    पुकु को नाम उल्टो बाट पढ्ने को को छौ😂😂

  • @SasiRoila
    @SasiRoila 15 днів тому

    हल्का रमाइलो हेर्ने गर्छु राम्रो लाग्छ यो सिरीयलमा पनि ल्याउनुस कमला घिमिरे जि लाई। अहीले उहाको काम देखेर म पनि बिग फान भयकोछु अब छिटै हल्का रमाइलोमा पनि हेर्न पाम

  • @maheshmangola9903
    @maheshmangola9903 16 днів тому +8

    1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!❤🎉

  • @GaneshSharma-ei3fu
    @GaneshSharma-ei3fu 14 днів тому +2

    I am from india

  • @user-vh8wc2bs2x
    @user-vh8wc2bs2x 16 днів тому

    यो कमेन्ट पद्ने जति लाई खोटाङ को हलेशी महदेव ले सबै को रक्षा गरून् 🙏❤️❤️❤️❤️

  • @krishangharti9857
    @krishangharti9857 13 днів тому +2

    Dami siriyal Halka ramailo

  • @avimanyujaisi4146
    @avimanyujaisi4146 16 днів тому +4

    एकले अर्कोलाई सपोर्ट गरौ ।।

    • @sarjanbatala59
      @sarjanbatala59 16 днів тому

      सपोर्ट गरम है ❤

    • @Nabarajlamichhane233
      @Nabarajlamichhane233 16 днів тому

      युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम

  • @puspabudha2062
    @puspabudha2062 16 днів тому +2

    हल्का रमाइलो नछुतायर हेरिराको छु मैले❤

  • @gangarampanday3544
    @gangarampanday3544 16 днів тому +2

    बल्छिले चहि हँसाएरै मुताउछन बरै 😂😂😂😂😂😂❤❤

  • @user-up9nw4ec4y
    @user-up9nw4ec4y 13 днів тому +2

    Ma kathamandu Bata herdei xu😢😢😢

  • @AshmiBhandari-er9ie
    @AshmiBhandari-er9ie 14 днів тому +3

    Puku.. kati ramrii😍❤️

  • @chakrakottari
    @chakrakottari 16 днів тому

    आजको सिरियलमा बल्छीको कोट प्यान्ट मन पराउने को को हुनुहुन्छ । गाउँको बिहे मेरो रहर ।।