सुकुम्बासी बस्तीमा भेटिए यती सानो उमेरमा यस्तो खत्रा गाईजात्रा भेट्टाउने भाई भुबिन्द टुक्का यस्ता छन

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @tirthathapa7189
    @tirthathapa7189 Рік тому +7

    धेरै राम्रो उज्ज्वल भबिस्य को शुभकामना

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Рік тому +25

    धेरै धेरै धन्यवाद छ बाबु ! उज्ज्वल भबिस्य को कामना !

  • @sunchorybablu5913
    @sunchorybablu5913 Рік тому +14

    वा वा वा भाइ को उज्वल भबिस्य को कामाना गर्दछु भाइ❤❤❤

  • @ramkajithapa5005
    @ramkajithapa5005 Рік тому +64

    ए पारस भाइ यो गरीब कलाको धनी भाइलाइ जसरी पनि भाइरल बनाउन सफल गराउनु होला धन्यबाद !

  • @krishnakumarthapa1027
    @krishnakumarthapa1027 Рік тому +19

    उज्वल भबिस्य को सुभकामन भाइ🌹🙏🌹

  • @sharmilakc1545
    @sharmilakc1545 Рік тому +32

    उज्जवल भविश्यकेा कामना भाइ

  • @govindaregmi6934
    @govindaregmi6934 Рік тому +45

    यी भाइको भविस्य उज्जल देखिन्छ।तपाईं हामी सबैले सहयोग तन,मन र धन बाट।

  • @lamasamina5161
    @lamasamina5161 Рік тому +26

    भाईको प्रगति होस।

  • @omprasadprasai6833
    @omprasadprasai6833 Рік тому +18

    मेहनत सफल अवस्य हुन्छ , अलिकति मौका पाउन पर्यो

  • @jeetabhandari8257
    @jeetabhandari8257 Рік тому +6

    यो भाइको भबिस्य धेरै राम्रो हुनेछ

  • @pmwaiba6158
    @pmwaiba6158 Рік тому +93

    लहै पत्रकार मित्रहरू यो भाइलाई सफल पार्ने तपाईंहरूको हात छ है ।

  • @puspathapa243
    @puspathapa243 Рік тому +34

    हैट कती तेजिलाे दिमाग।उज्जवल भविष्यकाे कामना बाबु

  • @Sthpurnima21
    @Sthpurnima21 Рік тому +75

    वाउ याे भाईकाे कलालाई मान्नैपर्छ 👏 भाइ लाई उज्ज्वल भबिस्यकाे धेरै धेरै शुभकामना ...❤❤❤

  • @rabinrayamajhi8303
    @rabinrayamajhi8303 Рік тому +3

    अतिराम्रो छ अति राम्रो कुरा हो भाइले केही ज्ञान अझै उजाड्छ

  • @narayannepal7634
    @narayannepal7634 Рік тому +20

    सुभकामना छ भाइ लाई कति राम्रो टुक्का मीलायर भनेको बधाइछ भाइलाइ उज्जल भबिस्यको सुभकामना भाइ लाई

  • @chandralalpariyar
    @chandralalpariyar Рік тому +23

    सरल र मिठो बोली बोल्नु बाबू कहिलै आफुलाई नभुल्नु हार्दिक शुभकामना !

  • @Lalitrawal_80
    @Lalitrawal_80 Рік тому +17

    उज्वल भबिस्यकाे सुभकामना भाई❤

  • @ShrawanTamang-yr8cn
    @ShrawanTamang-yr8cn Рік тому +49

    धेरै राम्रो प्रतिभा उज्वल भविस्य को शुभकामना 🎉🎊🌹भाइ।।

  • @shobhajoshi5232
    @shobhajoshi5232 3 місяці тому +3

    धेरै राम्रो प्रतिभा उज्ज्वल भबिश्यको कामना

  • @tejnathkandel1642
    @tejnathkandel1642 Рік тому +39

    भाइको कला साहस र छेमतलाई सम्मान र सलाम पर्तिभालाई सबै बाट साथ सपोट मिलोस सुभकामना 🎉🎉🎉❤❤❤

    • @shyamshrestha7740
      @shyamshrestha7740 Рік тому

      Wow it's great

    • @shyamshrestha7740
      @shyamshrestha7740 Рік тому +1

      NEPAL Ko bacha shakti bala bacha . Hunuparcha yesti
      NEPAL KO gau ko bacha
      Bholiparsi balen sha jesto .
      Khatra cha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵📵❤️❤️

    • @shyamshrestha7740
      @shyamshrestha7740 Рік тому

      ☺️😊😀😁☺️☺️☺️😊😊😊😀😀😀😁😁😁

  • @kamalshahi2271
    @kamalshahi2271 Рік тому +25

    यो भाइ लाई ठाँउ सम पुर्याउनु पर्यो सचिकै गजब बोलेको छन

  • @jhamthapa6566
    @jhamthapa6566 Рік тому

    धेरै धेरै धन्यवाद छ भाइ हजुर को प्रतिभा ले सगरमाथा को शिखर चुम्न सकोस

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Рік тому +17

    भाई लाई धेरै धेरै शुभकामना छ अझै अगाडिको बाटो राम्रो हुदै जाओस शुभकामना छ❤️❤️🇳🇵🇳🇵

  • @बिमाबुढा
    @बिमाबुढा 3 місяці тому +2

    कति राम्रो सब्द भा,ईको कला सबैले साथसपोट गरम उन्ला,ई पनि सबैको सामु पुराम ❤❤❤🙏🙏

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 Рік тому +18

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭 भाइलाई धेरै धेरै सुभकामना 👌🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ShalikRamKhanal-r1z
    @ShalikRamKhanal-r1z Рік тому +27

    यी भाईलाई काठमाडौं ल्याई भव्य स्वागत गर्नुपर्छ।र यिनलाई ठाउँ दिनुपर्छ यी भाईमा क्षमता छ गाईजात्रामा बव्वाल छ।

  • @sitanepal8732
    @sitanepal8732 Рік тому +13

    भाई उज्ज्वल भविष्यको शुभकामना ❤❤

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Рік тому +22

    भगवानले भाइलाई अद्भुत प्रतिभा दिएर पठाएको रैछ अझै प्रगति हुँदै भबिस्य जीवन सुखमय बनोस्, शुभकामना छ !!!

  • @lalbahadurpun8198
    @lalbahadurpun8198 Рік тому +52

    हुने विरुवाको चिल्लो पात !!
    आगामी भबिस्य को हार्दिक शुभकामना । बाबु

  • @SitaramDahal-b3l
    @SitaramDahal-b3l Рік тому +2

    धेरै राम्रो उज्ज्वल भविस्यको सुभ कामाना भाइ लाई

  • @udayakc8441
    @udayakc8441 Рік тому +9

    ❤❤🎉बर्दियाका भुबिन्दा टुक्का भाइको गाइजात्रे बाचन खत्रा लाग्यो ,भाइको प्रस्तुतिको उच्च सम्मान छ ,सफलताको शुभकामना छ !🎉❤❤

  • @NimeSunar-jj8ej
    @NimeSunar-jj8ej Рік тому +16

    उत्कृष्ट कला छ भाइ को अझै अगाडि बढनु हार्दिक सुभ कामना

  • @pramodkarki1056
    @pramodkarki1056 Рік тому +6

    यो बाबुलाई सलाम।

  • @kabitaluitel5205
    @kabitaluitel5205 Рік тому +14

    धेरै राम्रो प्रतिभा बाबू अघिबड तिमि लाई शुभकामना❤❤❤❤

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m Рік тому +13

    याे भाईकाे गला राम्रो छ पारस सर याे भाईलाई सयाेग अति आबसेयक छ

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 Рік тому +20

    एकदमै राम्रो भाइ को गाइजात्रा। धन्यबाद। उज्ज्वल भविष्यको शुभकामना।❤❤❤

  • @rajendrakc4016
    @rajendrakc4016 Рік тому +11

    सार्है मिठो अग्रिम शुभकामना भाई

  • @shivadhakal9623
    @shivadhakal9623 Рік тому +13

    शुभकामना बाबू ,धेरै राम्रो छ💕

  • @ChandraDhanuki-fn9ne
    @ChandraDhanuki-fn9ne Рік тому +9

    धेरै रामराेछ भाईकाे कला सहयाेग गरिदिनु पराे सबैले

  • @bodharajaryal7402
    @bodharajaryal7402 Рік тому +18

    अाहा कति राम्रो प्रतिभा,,,,तिम्रो उज्यालो भविष्यको शुभकामना बाबु

  • @saritaparajuli2980
    @saritaparajuli2980 Рік тому +9

    दोस्रो कमल गाउले जन्मिएछ हाम्रो देश नेपाल मा जय होस् 🇳🇵🌹 शुभ आसिर्बाद छ यो दोस्रो कमल गाउँले लाइ धेरै धेरै धेरै आसिर्बाद छ 🇳🇵 जय नेपाल जय नेपाली जय होस 🌺😁😁😁😁😁

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 Рік тому

    पत्रकार भाई लाई पनि धेरै धन्यबाद ee🙏👍👍e

  • @jagatoli7947
    @jagatoli7947 Рік тому +11

    भाईकाे प्रतिभा धेरै राम्रो छ।भाईले पढाईका साथै कलकारितालाई अगाडि बढ्दै गएमा भविष्य उज्ल छ । हिरा पनि काेईला भित्र चाप र ताप बाट बन्दछ। तेस्तै भाइ पनि गरिबि घरकाे अवस्था भएको परिवार बाट एक प्रतिभाकाे जन्म हुँदै छ ।यस्ता कलकारलाई सुसम्मन साथ सपाेर्ट दिई सबैले सहयाेग गराै।

  • @hariraya1836
    @hariraya1836 Рік тому

    भाइ को गाई जात्रा बबल
    भबिस्य सारै उज्जल छ्💞💞💞

  • @dbrana5132
    @dbrana5132 Рік тому +15

    उज्ज्वल भविष्यको शुभकामना ❤❤🎉🎉🎉 भाईलाई

  • @devakithapa256
    @devakithapa256 Рік тому +1

    धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ है बाबु

  • @chhabiaryal8179
    @chhabiaryal8179 Рік тому +17

    अति राम्रो यो भाइको प्रतिभालाई सम्मान छ अझ प्रगती हुँदै अगाडी बढनु शुभकामना शुभ आशिर्वाद छ।

    • @ghanashyamshrestha1801
      @ghanashyamshrestha1801 Рік тому

      शुभकामना बाबु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @InkalaGiri-k2t
    @InkalaGiri-k2t Рік тому +7

    भाइलाई उज्वल भविष्यको शुभकामना ❤❤

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Рік тому +9

    श्याबास भबिन्द तिम्रो जयहोस ,नेपाल कोजयहोस।

  • @dipikak.c-b8e
    @dipikak.c-b8e Рік тому +1

    सारै राम्रो लाग्यो बाबु सहि हो पापि भ्ररष्टाचारि नेताले सबै रित्तो बानाई सके अझै धेरै सफलता मिलाेस् भाई शुभकामना❤❤❤❤❤

  • @yadabkc8603
    @yadabkc8603 Рік тому +5

    धेरै राम्राे कला प्रगतिकाे मामना भाइलाइ।

  • @santoskksaud4114
    @santoskksaud4114 Рік тому

    उज्वल भविष्यको सुभ कामना गर्दछु मेरो भाई

  • @rudralamichhane5792
    @rudralamichhane5792 Рік тому +13

    दामी छ भाइको प्रस्तुती।सफलता को सुभकामना।

  • @janardanadhikari1859
    @janardanadhikari1859 Рік тому

    एकदमै खतरा छ बाबु। उज्ज्वल भविष्यको शुभकामना।

  • @bhojbahadaurrai7084
    @bhojbahadaurrai7084 Рік тому +4

    उज्ज्वल भबिस्य्को कामना भाई।

  • @sirjanatmg9230
    @sirjanatmg9230 Рік тому +27

    धेरै राम्रो प्रतिभा उज्ज्वल भविस्यको शुभकामना भाइ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @sareetarai1413
    @sareetarai1413 Рік тому +10

    Wowww superstar babu...समय सान्दर्भिक यथार्थ गाईजात्रा बाबू लाई अग्रिम सफलता को शुभकामना 😍😍🌺🌺🙏🙏

  • @b-techcomputerhousedocumen1151

    साच्चै राम्रो छ बाबुको गाइजात्रे शब्द उज्वल भविष्यको कामना छ बाबुको

  • @Prem_Mahar
    @Prem_Mahar Рік тому +10

    भाईलाई उज्ज्वल भविष्यको शुभकामना,।।

  • @reshamtiruwa8358
    @reshamtiruwa8358 Рік тому +35

    भाइलाई उज्वल भविष्यको कामना गर्न चाहन्छु ❤❤❤

  • @ramakumari2523
    @ramakumari2523 Рік тому +5

    उज्जवल भबिस्यको शुभकामना प्यरो भाइ
    तिम्रो कलाको टोल टोल चोक चोक शहर बजार गाउघर तिमि नै तिमी भयको देख्न पाउ ऊच्च सफलताको शुभकामना

  • @shyamdevkota9107
    @shyamdevkota9107 Рік тому +6

    यो भाइ लाई ठाउॅं सम पुयाउनु पयौ सचिकै गजब बोलेको छन

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt Рік тому +10

    भाइ तिम्रो भविष्य उज्जल बनोस आगामी दिनको शुभ कामना ❤❤❤❤

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 Рік тому +7

    धेरै राम्रो कला भएको बालक रहेछन् सबैले साथ दिनु पर्छ हजुर ।

  • @amritthapa-d3f
    @amritthapa-d3f Рік тому +11

    कति रामराे कला रहिछा भाइकाे अगि बडाउनु पारास सरले

  • @durgarai5
    @durgarai5 Рік тому

    यी भाई ले सहयोगी का सपोर्ट पाए भने भविष्य राम्रो बनाउथे होला कती मीठो र राम्रो बोल्दा रहेछन्

  • @vishnuthappa9331
    @vishnuthappa9331 Рік тому +25

    भविष्य को कमल गाउले नै बन्ने छन् भाई। भाई को गाई जात्रा सधै सफल को शुभकामना

    • @deepakpoon9679
      @deepakpoon9679 Рік тому

      Yo bhai le vaneko kura neta le gardeko vaye?

  • @gitaoli3675
    @gitaoli3675 Рік тому +3

    उज्वल भबिसेयको सुभकामना बाबू यक दिन तिमी ठूलो मान्छे हुन्छौ

  • @jpt7562
    @jpt7562 Рік тому +14

    राम्रो छ भाईकाे परतिभा

  • @hemson5505
    @hemson5505 Рік тому +4

    अाहा कशताे राम्रो भाईको कबिता😍

  • @parbatisubedi8544
    @parbatisubedi8544 Рік тому +3

    उज्ज्वल भविष्य को शुभकामना बाबु

  • @nabarajkarki2377
    @nabarajkarki2377 Рік тому +1

    गजब छ

  • @munagautam9562
    @munagautam9562 Рік тому +7

    कलाको सम्मान छ भाइ लाई शुभकामना छ ❤❤सफललताको

  • @TMLuffy-u4w
    @TMLuffy-u4w Рік тому +1

    भाग्यमानी भएस बाबु ॐ ॐॐॐॐॐॐॐॐॐॐहर महादेब

  • @yamadhikari7277
    @yamadhikari7277 Рік тому +9

    भाइ लाई बधाइ छ उज्वोल भबिस्री को अग्रिम सुभ कामाना ❤❤❤❤❤

  • @rajachaudhari1160
    @rajachaudhari1160 Рік тому +1

    भाईको प्रतिभा एकदम मन पर्यो उज्जवल भबिश्यको कामना म पनि बारबर्दिया नगर पालिका 11को हु हाल अहिले ओमन मा छु

  • @mayapokhrel-l5z
    @mayapokhrel-l5z Рік тому +3

    उज्ज्वल भविष्यको शुभकामना भाइ

  • @sangamnc527
    @sangamnc527 Рік тому +4

    Good vai
    प्रचण्ड जिन्दावाद अगाडि बढ्नुहोस्❤️❤️

  • @chhatrakumariprasai4928
    @chhatrakumariprasai4928 Рік тому +3

    बाबुलाइ उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ❤❤❤

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 Рік тому +8

    वाह क्या बात छ भाइको ट्यालेन्ट , हृदय देखि नमन 👏 भाइको उज्ज्वल भबिष्यको कामना गर्द्छु 👏

  • @kesaripandey9001
    @kesaripandey9001 Рік тому +10

    नीकै राम्रो भाइको प्रयास

  • @ParshuRimal
    @ParshuRimal 4 місяці тому +1

    यी बाबुको ब्यङ्गात्मक कुरासुनेर पार्टिका झोलेहरुले केहित बुझेकि भन्ने आसलाग्याछ❤❤❤❤❤

  • @suvanmiya778
    @suvanmiya778 Рік тому +6

    लबधाइ र सुभ कामना

  • @brindrapradhan4400
    @brindrapradhan4400 Рік тому +1

    पारस भाइलाई धेरै धेरै धन्यबाद लुकेका प्रतिभालाई सँसार भरी चिनारी गर्नु भएकाे छ बाबुकाे उज्ज्वल भबिष्रयकाे कामना गर्दछु ।

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 Рік тому +3

    भाइलाइ उज्वल भबिस्यको सुभकामना।

  • @tkdryder5866
    @tkdryder5866 Рік тому

    अद्भुत क्षमतावान बाबु, हुने बिरुवाको चिल्लो पात उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना

  • @bhawanis8000
    @bhawanis8000 Рік тому +7

    शुभ कामना छ‌‌‌ बाबू लाई

  • @dharmabhandari293
    @dharmabhandari293 Рік тому +7

    राम्रो प्रतिभा !!!

  • @endhungel8940
    @endhungel8940 2 місяці тому

    सुकुम्बासी भित्रको कथा ब्यथा र कला भनेको एस्तो हुनुपर्छ।यी भाइलाइ देख्दा सहयोगी हातहरु सबैले फैलाइ उज्जल भबिस्य बनाउनी माध्याम बनोस।न खेतबारी न घर आफ्नो? दुख भित्रको पीडा र बेदना हुन यी भाइको बोली र अनुहार भनेको

  • @RaviKumar-bg7hj
    @RaviKumar-bg7hj Рік тому +158

    उज्ज्वल भविस्यको शुभकामना भाइ

    • @KarunaChettri-vc7cs
      @KarunaChettri-vc7cs Рік тому +5

      ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😅🔥🔥🔥🔥🔥🔥💯💯💯💕💕💕💕💕💞🌹🌹🌹🌹🙏🙏🙏🙏⭐👍👍👍👍👍👍

    • @shantashrestha9812
      @shantashrestha9812 Рік тому +1

      ​@@KarunaChettri-vc7cs😊

    • @jasminethapa8306
      @jasminethapa8306 Рік тому

      ​@@KarunaChettri-vc7cs❤

    • @krishnarasaili8924
      @krishnarasaili8924 Рік тому

      उज्जल भविष्यको शुभकामना बाबु

    • @Gadikhadka
      @Gadikhadka Рік тому

      ❤❤❤❤❤❤ vaili Suvakaman Cha GOOOD

  • @bishnupandey1503
    @bishnupandey1503 3 місяці тому

    भाइ को उज्ज्वल भबिस्य को काममा ,भगवान सधै दाइने हुन।सफलता को काममा ।

  • @kaushalacharya754
    @kaushalacharya754 Рік тому +8

    उत्तरोत्तर प्रगती को कामना ❤❤

  • @alishabohara970
    @alishabohara970 Рік тому +9

    धेरै धेरै राम्रो छ भाई तिम्रो प्रतिभा ❤❤

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Рік тому +10

    सार्है गजब लाग्यो ❤उज्ज्वल भबिस्य को सुभ कामन छ भाइ

  • @ganeshpuri-ne8le
    @ganeshpuri-ne8le Рік тому

    कति राम्रो गरेर सम्मोधन गरेर बोल्न जानेको भाइले सफल्ताको सुभकामना छ

  • @pushpagr5530
    @pushpagr5530 Рік тому +8

    बधाई छ भाइ शुभकामना, अब माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ 🇳🇵🌍️🎆

  • @BikramBahadur-ir4ld
    @BikramBahadur-ir4ld Рік тому

    धेरै धेरै धन्यवाद भाइ

  • @dhirazbhatta6918
    @dhirazbhatta6918 Рік тому +22

    राम्रो छ भाइ उज्ज्वल भबिश्यको कामना

  • @gyanpuri655
    @gyanpuri655 Рік тому +1

    कति राम्रो कला याे बाबुकाे

  • @mahendraneupane8791
    @mahendraneupane8791 Рік тому +4

    उज्ज्वल भबिस्यकाे शुभकामना भाई