केहो सेर्केम भनेको kaslai kina chadhaune ?
Вставка
- Опубліковано 9 лют 2025
- sherkyemko barema mihenat purbak banayako video hernuhola nepalima samet anubad gariyako xa बारेमा भिडियो हेर्नुहोस जीवनमा नसुनि नहुने भिडियो अनिवार्य हेर्नुहोला । यो अध्यात्मिक तथा भौतिक उन्नतिको लागि दिएको महत्वपूर्ण भिडियोजीवनमा खुसि चाहनुहुन्छ भने एकपटक यो भिडियो अनिवार्य हेर्नुहोला । यो अध्यात्मिक तथा भौतिक उन्नतिको लागि दिएको महत्वपूर्ण भिडियो भएकाले अन्तिम सम्म अनिवार्य हेर्नुहोला । धन्यवाद
हााम्रो यस अाधिकारिक youtube channel buddhist society nepal मा बौद्ध धर्मको ध्यान, प्रवचन, पूजा विधि माणिजप लगायत सम्पूर्ण विषयमा समावेश गरि सदाबहर प्रसारण गरिरहने छौं । कृपाय यस प्रकारले बुद्धधर्म गाउँ गाउँ,बस्ति बस्तिमा पुर्याई सुसभ्य समाज निर्माण गरी बास्तबमा बुद्धको अमृत ज्ञान लिएर बास्तविक शान्ति प्राप्त गर्न सकोस भनी ठूलो सङ्कल्पका साथ हामीले यो buddhist society nepal yuotube channel निर्माण गरेकाछौं । यसप्रकारको परोपकारी तथा कल्याणकारी कार्यमा हजुरको सानो सहयोगले ठूलो योगदान पुग्नेछ,किनकी हामीले नबुझेका भोटभाषाबाट सरल नेपाली भाषामा अनुवाद् सहित सम्बन्धित भिडियो ल्याउने छौं । बिभिन्न रिन्पोछे, खेन्पो, बिज्ञ गुरुहरुको समेत अमूल्य धर्मोपदेश निरन्तर प्रसारण गर्दै जानेछौं । यस कुशल कार्यमा सहयोग र सहाभागि भै पुण्यको भागिदार हुनको लागि हाम्रो यस buddhist society nepal youtube channel लाई subcribe, share, coment,गर्नुहोला । साथै नजिकको बेल घण्टिमा पनि क्लिक गरिदिनुहोला । ताकि हाम्रो हरेक नायाँ भिडियो सबभन्द पहिले तपाईसम्म पुग्नेछ । buddhisy society nrpal
#buddhistsocitynepal

सर्ब प्रथम त सारै सरल तरिकाले पस्टाइ दिनु भएकोमा गुरु प्रति नमन कोटि कोटि यसरी नै प्रस्ट तरिका बाट सुनौने बुझाउने गुरु हरुको अभावको कारण ले हाम्रो बौद्ध धर्म अलि ओझेलमा परेको होकि भन्ने मेरो सानू अनुभव हो धन्न्यबाद हजुर लाई
Lasso Fyafulla Namaste Lama Guru
Dhanye Bad Tashi Dhele
Video ramro chha guru
Thank you Lopenla.🙏🙏🙏🙏🙏
❤धन्यवाद गुरु🎉🎉🎉🎉
🙏🙏🙏💐❤️👍 Lasho thujise Rinpoche lha Lama Gurujan lha Tashi Delek. Yo Syorkem Pujaley Sarva praaniharuko poni kalyan hos
~Bhawatu Sarva Mangalam ~.
लास्वो लास्वो गुरू
Tashi Delek Lamala.. Thank you for your important information🙏🙏🙏 🌹🌹🌹❤👍👍👍
Thank you guru for important information
Very good thank you
Guru salangko barema ni vedio banae dinu hola
Lasso Tasshi delek la 🎉
Tashi daleke LAMALA 🙏🙏🙏🌺🌺🌺from kolkata
टसिदेलेक धन्यवाद लामा ज्यु अनि सेर्केम कस्ले कहिलेबाट बनाए स्पष्ट गराई दिनु हुन्थ्यो कि।
❤pemkit lepcha north sikkim
Guru yo path tsok ra ganachakra chadauda padna milxa ki mildaina
Lassoo 🙏nag ko mantra chutai,kali ko puja ko bidhi chutai ani Buddha ko mantra chutai Dina Mildaina guru. Nepali basa bata Dina mildaian .🙏🌸🌺
🙏🙏🙏fafulla namasthe lamala...yo bisaima vanedenu vayekoma darai derai danyabad....gurujee mahakala ko puja garda ke fall payexa hola ....
🙏🙏🙏 Thank you so much khanpo la
Guru Mahankala ko solkha pani Nepali ma video vanauna 🙏🙏☸️
🙏🏻🙏🏻🙏🏻💐
lhasso guru
Namaste guru
Namo Buddhaya, Namo Buddhaya 🙏🙏🙏🙏🙏🙏
Thank you guru
🌷🙏🌷🙏🌷🙏🌷🙏
Tashi Delek Khenpola...yo serkim paath garna ko nimti Lung linu jaruri chha ?
🙏🏻🪷🙏🏻🪷🙏🏻🪷 LAMA LE Chakkclallo
wishing A world Peace
GURU SANG SRGEM PANI NEPALIMA UCHARAN GARDINU VAE UTAM HUNE THIYO
Sergem hami aafae le ghar ma garda hun6 ki hudaena plz vannuna hae ta
🌹🙏💐
Tashidelek khempo la. Guru Rimpoche lai serkem charawda yo mantra jap garnu huncha hola. Please reply garidinuhas.
Hunxa
🥰🥰🥰
🙏🏿🙏🏾🙏🏾🙏🏾🙏🏾🌷🌷🌷🌷
🙏🙏🙏🙏🙏
wang molam ,biheko kshei haru pani yasai gari ultha gari dinu huna bhani guru ki prathana gardaxu
नमस्ते गुरु,
गुरु पेमा कथन पढना को के लाभ हो?
ल्हासो फ्याफुल्ला लामा गुरुजी स्हिठो बनेको केहो र स्हिठोलाछो कति वटा हुन्छ र अनी कति ओटा खन्डा हुन्छ र कति खोर्लो होला गुरूजी बनिदीनुस्ना
❤❤❤❤❤❤
🙏🌹🙏
🙏🙏🙏🙏🙏🌷💐💐
🙏🙏
🙏🙏🙏💖💖💖
Madakpadartha chai nised grau
Chhyang r ragsi papitra jal ho??
१२ बजे पछि सेर्गेम गर्न मिल्छ कि मिल्दैन गुरु।।।
गुरु नमस्ते 🙏🙏🙏 बुद धर्म मा चुरोट रक्सी लागु औषध को बारेमा पनि जानकारी गराइदिनुसन 🙏
6
Xang chai ra rakhsi chai kasari pabitra huna sakxahola moile nabujheko kura
हरेक कुरा लिमेट भए अमृत हुन्छ, लिमेट नागे विष हुन्छ आफूले कसरी लिन्छ त्यस्म भरपरछ ।
Sadhu Sadhu Sadhu
Guru hajurko fon number pani xodi dinuna guru hajurko yekdam aabasekxa hajurle mero samasyako samadhan hajurle hatauna saknu hunexa sallaha garnuxa vetnata samvab xaina
9818260642 yesma call garna saknu hunexa
जय बुद्ध गुरु दर्शन जपने माला १०८ हुन्छ बत्ति बाल्दा १०८ नै बाल्ने गरेकाे छु र देखेकाे छु तर हामी बिहानि पुजा गर्दा चाेखाेपान दिने पाल किन किन ८ नभई ७ भाकाे हाेला गुरु
Batti balera 8 otta hunxa
👏👏👏💐
Vagawato sarbamangalam
Siri BawDha. Dalai. Lame. All's Lame
BuDha. Vagawnko🌕🌞
नमन परम।न गरे👃👃🙏🙏🐙🐙
छ्याङ रक्सी नि शुद्ध होर पपित्र हुन्छ र लामाजि
Lama la Tashi delak la
छ्याङ रक्सी पवित्रा होइन, बुद्धको शील विरुद्ध हो।
Shil birod hudain xang raksi pani chadaonu chai sansarik Debi lai chadaoxa
Chadaoda kosto lai chadaoxa teo bujnu porxa
Laso Fya Fulji Mheme Tashi Dhele Mo Lalitpur Bhaisepati Bata Kajiman Yonjan Le Commentas Gareko Ani Shergyam Matrarai Ho Yo Vanda Agadi Sang Gareko Part Xaina Shergyam Mattarai Garera Hunxa Shergyam Ko Ngowa Khoi
टासिदेलेक गुरु ।🙏🙏
कृपा गरेर गुरु यो linkको Monlam लाई Nepali अर्थ सँगै subtitle बनाई दिनुहोस्न
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
ua-cam.com/video/E5RTyovlRDE/v-deo.html
Thank you guru
Namaste guru
🙏💐🙏💐🙏💐
🌹🌹🌷🌷🙏🙏🥀
🙏🙏🙏
🙏🙏🙏🌹🌹
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺