अजित मान तामाङ ज्यु,तपाईंलाई धेरै धेरै धन्यवाद टक्र्याउछु।तपाईंले आज जे जति भन्नू भएको छ,साे नेपालकाे मेचि देखि महाकालि सम्म र तराई देखि हिमाल सम्मका जनसाधारण देखि बुध्दिजिवि उच्च तहका नेताहरुकाे दिमाग भित्र जावाेस।नेपालकाे वास्तविक भुमिपुत्र मुलवासी तामाङ जातिकाे बिषयमा सकारात्मक सन्देश जावाेस।तर नेपालकाे भुमिमा तामाङ जाति नै अपहेलितमा परेकाछौ,बिडम्वना नै यहि हाे।किनभने नेपालकाे सत्तामा तामाङ जाति शुन्य छ।
हाम्रो देशमा बाैद शिक्षाका दिक्षाका वजेल मा पार्दै पराधिन शिक्षा दिक्षका छाप पार्दै ल्याएका हामी जनता लाई अमृत वचन लामा गरु बाट पाएको नै यो पहील पटक हो तपाईं गुरु वर हरु तपाईं लगयत सबै गुरु वर हरु बाट यसरी बिज्ञान को ज्ञान गुण दिनु भए धेरै राम्रो हुने थीयो ल्हासो फ्याफुल्जि
हाम्रो तामाङको ईतिहास पनि खोतल्न सक्नेछन् हामी पनि पुरानो प्राचीन कालको पुर्ख हुन हाम्रो इतिहास पनि चारैतिर फैलिएको छ धर्म संस्कृति रिम ठीम बोली भाषा पनि बिर्सनु हुँदैन
Sai ho hjrko kura.por pani duk lho lai tawar banayo .yesto nahos.jajur le khandan garnu bhako pani dekhio aba dekhi jasta ko tastai hos.tapai hamro bigya hunun cha.thuje che🙏🙏🙏🙏🙏💐
Dr abiskar ajitman tamang jui fyafulchi. Original tamangharuko Original Lhoxar Sonam Lhoxar nai ho.annele bibhinna mitima manaune chahi uniharuko thammyai hunsakxa tar hami tamang le manaune Lhoxar Sonam Lhoxar nai ho.🎉🎉🎉🙏🙏🙏
खै हजुर हो कस्लाइ के भन्ने ... ? अहिले को युग मा सब जान्ने सुन्ने नै छन । कस्को कुरा पत्याउने ....कस्को कुरा नपत्याउने ...? र पहिले को कुरा निकाल्यो भने एक - अर्को मा फेरि द्वन्द को स्थिती आउँछ । एउटाले म ठूलो हो भन्छ अर्को ले म ठूलो हो भन्छ ।
Mata gurung ho.. mero aafnai lhosar poush 15 ma manauchu.. tapai haru aafno tarikale manaunu .. feri sab le ekai choti manaunu parchha vandha kheri tamang haru aafnai din ma manaunu parchha vanla.. but anyways let every caste celebrate their lhosar on their own way.. happy lhosar to everyone
Jasle jasri mannu huncha mannu dinu hola bibad na gari dinus hos baru losar manne tarika sikhai dinus hos na janne hru Lai happy Sonam lochar sabai pariwar hru ma Khushi faili rahos🙏
@CMLama-dt4hx .......................... @Misaangbro.तिमी चाहिँ कुन पार्टीको झाेले हाे त?तिम्राे टाउकाे किन दुख्याे?तिमी अजितमानकाे मात्रै हाेइन समग्र तामाङ जाति प्रति डाहा गर्ने सङ्किर्न बुध्दि भएको मान्छे रहेछौ,हुद्दि र शक्ति छ भने वहाकाे भनाइलाई प्रमाण दिएर खण्डन गर,राजनीति आक्षेप नलगाएर बदनाम नगरौं ।
तामाङ ले बिगार्दै छ सबै अरुलाई लोसार शब्द बिगारेर स्थानिय भाषा तामाङ करण गरेर ल्होछार सानो चित्तको पहिचान बनाउँदै छ यो गलत हो ..।। जबकि तामाङ ले पुर्खा ले पढ्ने पुस्तक तिब्बती भाषामा छ जुन लोसार छ यो तामाङ गुरुङ लामा धेप्रा भोटे जे भने नि एउटै हो ..💯💯 त्यसै ले स्थनैय र जाती कारण गर्ने कम तामाङ ले गर्दै छ यो गलत हो कृपया पहिला आफ्नो समुदाय सुधार्नु होस् 🙏🙏 ज्ञान तपाईंको अलि बुझेर बिगारेको हो या के हो बुझिन तर .. सोनम लोसार कृषक नयाँ वर्ष हो .. यसको मतलब १२ महिनामा पाक्ने जाती अन्न बाली हुन्छ टी सबै पाकेर अन्य लगाउने सिजन हुन्छ यो समय जहाँ १२ महिनामा पाकेका अन्न बाली बेला गरेर पूजा गरी खाने र नयाँ अन्न बाली राम्रो होस् भनेर पूजा गर्ने मानिने चलन छ 🙏🙏 तपाईँ अरु तिर जाने कुरा नै गलत हो
खै हजुर हो कस्लाइ के भन्ने ... ? अहिले को युग मा सब जान्ने सुन्ने नै छन । कस्को कुरा पत्याउने ....कस्को कुरा नपत्याउने ...? र पहिले को कुरा निकाल्यो भने एक - अर्को मा फेरि द्वन्द को स्थिती आउँछ । एउटाले म ठूलो हो भन्छ अर्को ले म ठूलो हो भन्छ ।
@Misaangbro.तिमी चाहिँ कुन पार्टीको झाेले हाे त?तिम्राे टाउकाे किन दुख्याे?तिमी अजितमानकाे मात्रै हाेइन समग्र तामाङ जाति प्रति डाहा गर्ने सङ्किर्न बुध्दि भएको मान्छे रहेछौ,हुद्दि र शक्ति छ भने वहाकाे भनाइलाई प्रमाण दिएर खण्डन गर,राजनीति आक्षेप नलगाएर बदनाम नगरौं ।
ल्होछार एउटै मितीमा मनाउनु पर्छ । समुदायका सबैजनाले यसको ज्ञान हुनुपर्छ ।
लोछारको शुभकामना ।
बृहत् रूपमा विष्लेषण गर्नु भंएकोमा अजीत ज्युलाई हार्दिक धन्यवाद 🙏 , लोसार (लोछार)को शुभकामना ।
यो हाम्रो पुर्खा हाम्रो चिनारी, हाम्रो रिती रिवाज, हाम्रो इतिहास, थिति रिती खोज्नु हुने लाई, मेरो बाट मोरि मोरि धन्यवाद
अजित मान तामाङ ज्यु,तपाईंलाई धेरै धेरै धन्यवाद टक्र्याउछु।तपाईंले आज जे जति भन्नू भएको छ,साे नेपालकाे मेचि देखि महाकालि सम्म र तराई देखि हिमाल सम्मका जनसाधारण देखि बुध्दिजिवि उच्च तहका नेताहरुकाे दिमाग भित्र जावाेस।नेपालकाे वास्तविक भुमिपुत्र मुलवासी तामाङ जातिकाे बिषयमा सकारात्मक सन्देश जावाेस।तर नेपालकाे भुमिमा तामाङ जाति नै अपहेलितमा परेकाछौ,बिडम्वना नै यहि हाे।किनभने नेपालकाे सत्तामा तामाङ जाति शुन्य छ।
लोछारको शुभकामना ।
संस्कृति हाम्रो परिचय हो ।🎉🎉🎉
हाम्रो भाषा संस्कृति हामीले नै जोगाउनु पर्द्छ यसो गरेमा हाम्रो तामाङ को नैतिकता अनुशासन र वारतावरण लाई सुरक्षित गरि जनु पर्नेछ जय नेपाल्
लोछारको शुभकामना ।
ल्हासो गुरु हाम्रो तामाङ्ग हरुको ल्होसार चाही मितिमा हुनुपर्छन त्यो पनि माघ एक गते!
Dul Hlo 2861 || Happy Sonam Lhochhar || ❤❤❤❤❤नमोः रत्न त्रयाय ❤❤❤❤❤❤❤
एउटै मिती मनाउनु पर्छ
हाम्रो देशमा बाैद शिक्षाका दिक्षाका वजेल मा पार्दै पराधिन शिक्षा दिक्षका छाप पार्दै ल्याएका हामी जनता लाई अमृत वचन लामा गरु बाट पाएको नै यो पहील पटक हो तपाईं गुरु वर हरु तपाईं लगयत सबै गुरु वर हरु बाट यसरी बिज्ञान को ज्ञान गुण दिनु भए धेरै राम्रो हुने थीयो ल्हासो फ्याफुल्जि
Sahi ho
Derai ramro Sandesh🌹🙏🌹🙏🌹🙏🌹
हाम्रो तामाङको ईतिहास पनि खोतल्न सक्नेछन् हामी पनि पुरानो प्राचीन कालको पुर्ख हुन हाम्रो इतिहास पनि चारैतिर फैलिएको छ धर्म संस्कृति रिम ठीम बोली भाषा पनि बिर्सनु हुँदैन
तामाङ सजाज को पुर्ब इतिहाई अपुरो र अदुरो भयो यसरी पुर्ब इतिहास मा जादै गर्दअपुरो र अदुरो दीदैहुन्छ कीन ?
हामी मुलबासी मंगोल एकरूपता खोच्नु पर्छ
ल्होसार / ल्होछार मान्नेहरू सबैले हेर्नू पर्ने ईतिहासकार / बाैद्धधर्म बिदको विश्लेषण ।
Good information sir
🙏🙏🙏
❤❤❤❤❤
लोछारको शुभकामना । Happy Sonam Lhochhar || ❤❤
तमाङ ईतिहास पडिरहनछु । मो आफू लाई नाई गरवा लगेको छ ।
good information
Sai ho hjrko kura.por pani duk lho lai tawar banayo .yesto nahos.jajur le khandan garnu bhako pani dekhio aba dekhi jasta ko tastai hos.tapai hamro bigya hunun cha.thuje che🙏🙏🙏🙏🙏💐
Dr abiskar ajitman tamang jui fyafulchi. Original tamangharuko Original Lhoxar Sonam Lhoxar nai ho.annele bibhinna mitima manaune chahi uniharuko thammyai hunsakxa tar hami tamang le manaune Lhoxar Sonam Lhoxar nai ho.🎉🎉🎉🙏🙏🙏
Happy Sonam Lhochhar || ❤❤
Great leadership lasso !
🙏🙏🙏❤❤❤
🙏🙏🙏🙏🙏
Good information jojo Lasso
❤❤❤❤❤❤❤❤❤❤❤❤.
खै हजुर हो कस्लाइ के भन्ने ... ? अहिले को युग मा सब जान्ने सुन्ने नै छन । कस्को कुरा पत्याउने ....कस्को कुरा नपत्याउने ...? र पहिले को कुरा निकाल्यो भने एक - अर्को मा फेरि द्वन्द को स्थिती आउँछ । एउटाले म ठूलो हो भन्छ अर्को ले म ठूलो हो भन्छ ।
Mata gurung ho.. mero aafnai lhosar poush 15 ma manauchu.. tapai haru aafno tarikale manaunu .. feri sab le ekai choti manaunu parchha vandha kheri tamang haru aafnai din ma manaunu parchha vanla.. but anyways let every caste celebrate their lhosar on their own way.. happy lhosar to everyone
ल्होछार एउटै मितीमा मनाउनु पर्छ । समुदायका सबैजनाले यसको ज्ञान हुनुपर्छ ।
एउटै मा सम्भब छ तर बिभाजन कर्ताले बिभाजन गर्न खोजेको मात्रै हो जस्तो लाग्छ।
ल्होछार एउटै मितीमा मनाउनु पर्छ । समुदायका सबैजनाले यसको ज्ञान हुनुपर्छ ।
Jasle jasri mannu huncha mannu dinu hola bibad na gari dinus hos baru losar manne tarika sikhai dinus hos na janne hru Lai happy Sonam lochar sabai pariwar hru ma Khushi faili rahos🙏
ल्होछार एउटै मितीमा मनाउनु पर्छ । समुदायका सबैजनाले यसको ज्ञान हुनुपर्छ ।
Lasso ❤❤❤❤
🎉🎉🎉
अजितमान तामाङज्यूको सम्पर्क नम्बर पाउन सकिन्छ कि???
तत्व ज्योतिष ज्युङ्ची अनुसार मान्ने हो भने पौषको परेवा तिथिमा पर्छ कहिलेकाही मङ्सिर अन्तिममा नि पर्छ ।
ल्होछार एउटै मितीमा मनाउनु पर्छ । समुदायका सबैजनाले यसको ज्ञान हुनुपर्छ ।
ढुंगे बन्चरो त बज्रबाट माटो मेल्ट भएर बनिने पथ्थरबाट बनिएको पनि भनिन्छ । डिएनए चाही मिल्दैछ रे ।
Lhasso fyafulji aba sabai janale akai choti lochhar manau
म त ग्याल्पो ल्होसार मनाउछु ग्याल्पो ल्होसारमा मात्र ल्हो फेर्छ
Mandai namane ni hunxa
तिमी न मान हामी त मनाउँछु तर ग्याल्पो ल्होसार मनाउँछु तिमी इसाई क्रिश्च्यनले मान्दैन होला
यो हाम्रो पुर्खा हाम्रो चिनारी, हाम्रो रिती रिवाज, हाम्रो इतिहास, थिति रिती खोज्नु
Dont create confusion by using Tibetan tradition and culture . Create your own identity.
यो एमालेको झोला बोक्ने अजितमान काम छैन।😮
@CMLama-dt4hx
..........................
@Misaangbro.तिमी चाहिँ कुन पार्टीको झाेले हाे त?तिम्राे टाउकाे किन दुख्याे?तिमी अजितमानकाे मात्रै हाेइन समग्र तामाङ जाति प्रति डाहा गर्ने सङ्किर्न बुध्दि भएको मान्छे रहेछौ,हुद्दि र शक्ति छ भने वहाकाे भनाइलाई प्रमाण दिएर खण्डन गर,राजनीति आक्षेप नलगाएर बदनाम नगरौं ।
तामाङ ले बिगार्दै छ सबै अरुलाई लोसार शब्द बिगारेर स्थानिय भाषा तामाङ करण गरेर ल्होछार सानो चित्तको पहिचान बनाउँदै छ यो गलत हो ..।। जबकि तामाङ ले पुर्खा ले पढ्ने पुस्तक तिब्बती भाषामा छ जुन लोसार छ यो तामाङ गुरुङ लामा धेप्रा भोटे जे भने नि एउटै हो ..💯💯 त्यसै ले स्थनैय र जाती कारण गर्ने कम तामाङ ले गर्दै छ यो गलत हो कृपया पहिला आफ्नो समुदाय सुधार्नु होस् 🙏🙏 ज्ञान तपाईंको अलि बुझेर बिगारेको हो या के हो बुझिन तर
.. सोनम लोसार कृषक नयाँ वर्ष हो .. यसको मतलब १२ महिनामा पाक्ने जाती अन्न बाली हुन्छ टी सबै पाकेर अन्य लगाउने सिजन हुन्छ यो समय जहाँ १२ महिनामा पाकेका अन्न बाली बेला गरेर पूजा गरी खाने र नयाँ अन्न बाली राम्रो होस् भनेर पूजा गर्ने मानिने चलन छ 🙏🙏 तपाईँ अरु तिर जाने कुरा नै गलत हो
👍
🙏