देउवा निवासमा कांग्रेसी नेताहरुलाई प्रश्न :ओली संग मिलेर भुटानी प्रकरणको फाईल लुकाउन खोजेको हो ?

Поділитися
Вставка
  • Опубліковано 2 лип 2024
  • #sanjeeb #headlinenepal #rabilamichhane #pmprachanda #kpoli #deuba #gaganthapa #bishwaprakashsharma
    देउवा निवासमा कांग्रेसी नेताहरुलाई प्रश्न :ओली संग मिलेर भुटानी प्रकरणको फाईल लुकाउन खोजेको हो ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 656

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 3 дні тому +108

    गृहमन्त्री र प्रधानमन्त्रीले सेना परिचालन गरेर भ्रष्टाचारीलाई समातेर जेल हालेको हेर्ने मन छ

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 3 дні тому +1

      Giy mantri arib ko paisa khaki dalal ho sena vaye jhan Khan tal man m c c pas ra 2 paspot lai pahila thuknu parxa dalal lai

    • @SaczinPaul
      @SaczinPaul 3 дні тому +1

      Malai pani

    • @shivabhakti980
      @shivabhakti980 3 дні тому +2

      एक्दमै सहि कुरा अब त्यसै नगरे नेपाली जनताहरुलाई 2 बुढाहरुले नचाएर सक्ने भए थुक्क भात्माराअ हो । नेपाली जनताहरुले कहिले सुख नपाउने भए यस्ता भात्मारा भ्रस्टाचारि गद्दर नेताहरु ले गर्दा

    • @binodkunwar1574
      @binodkunwar1574 2 дні тому

      Hina ho hajur garnu parne ni tai ni ho ,political man has always tong Change for self Benefit. Sala ,Saliharu khali Rastra ko Demand bhanyo NaNa harkat garyo

  • @mohonmohon1057
    @mohonmohon1057 3 дні тому +116

    अहिले देश को आवश्यकता भनेको भ्रष्टाचारको फाइल लुकाउने हो।।।तेहि भएर।सत्ता समीकरण ।।।।चोर हरु।।।।

    • @007robinhoodlove5
      @007robinhoodlove5 3 дні тому

      😂😂🤷‍♂️🤷‍♂️पुराना बोलीका ठेगान नभएका ,नैतिकहीन नेताहरू,तीनका हनुमानहरु र तीनका सीद्धान्त हीन पार्टीहरुको स्वार्थपन ,नैतिकहीन चर्तीकला नबुझ्ने भेडाजस्ता जनताहरु रहेसम्म देश लुटीदै जानेछ ,देश असफल रास्ट्र घोषणा नभएको मात्रै हो पुर्ण असफल हुनेछ 🙏 अनी दुख पाउने खेप्ने त तीनै भेडाहरु नै हुन् । नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🇳🇵🙏🙏

    • @himatimalsina3083
      @himatimalsina3083 3 дні тому

      काङ्ग्रेसले बनाएको भएर पो नागरिक 15:57 बेचिदो रह्र्छ ।

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e 3 дні тому +97

    आर्जु बचाउनुलाइ मात्र एमाले सङ्ग मिलेको हो

    • @binodkunwar1574
      @binodkunwar1574 2 дні тому

      Ho Ho kasli thaha nabhayako kuro ho ra hajur, yi Bebakuf haru ko nana bhatika fogata kuraharu ma Janata haru almaline walaharu xina.yi Fatah Netaharu khali afno Sattha ra Swartha Shiddha ko lagi matri ho , janata li jhukhanu ko laghi Samayako magh ni yasto rahyo bhanxn.yo yak dam ni Nalayaki kam ho

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9v 3 дні тому +71

    चोर चोर दुई पार्टी मिलेर देश खाईसकेयो

  • @ramkumarpandit1870
    @ramkumarpandit1870 3 дні тому +95

    भ्रष्टाचार गरिन्छ गरिन्छ गरिन्छ,नेपालीलाई भुटानी शरणार्थी बनाई बेचिन्छ, मानव तस्कर गरिन्छ गरिन्छ गरिन्छ ,

  • @chetranabhat9281
    @chetranabhat9281 3 дні тому +45

    लुटन सके लुटकान्छा नेपालमा छ छुट ।२०८४ मा देखाईदिने हाे ।रवि बालेन एक हुन पर्छ।

  • @AlbertFunny-kv6ps
    @AlbertFunny-kv6ps 3 дні тому +47

    रिप रिप रिप एमाले काङ्ग्रेस

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 3 дні тому +31

    सम्बिधान सन्सोधन होइन भ्रष्टाचारीलाइ उन्मुक्ति सन्सोधन हो 100%।

  • @uttampaudel6367
    @uttampaudel6367 3 дні тому +50

    कालो काँग्रेस मुर्दाबाद भुटानिसर्णाथीकोफाइल लुकाउनपाँइदैन

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 3 дні тому +1

      Yo khate rabi kukur ghukeko jasto ghuki rayo sakari thag le

  • @Ramesh777Karki
    @Ramesh777Karki 3 дні тому +28

    2084 मा काँग्रेस र नेकपा एमाले लाई no vote

  • @omsharma818
    @omsharma818 3 дні тому +11

    भस्ट्रचारि को फाइल ।लुकाउने षडेन्त्र हो यिन्लाइ ८४ मा पत्तासाफ गर्नु पर्छ।

  • @gopalraj2635
    @gopalraj2635 3 дні тому +18

    प्रचण्ड र रबि जि राजिनामा नदिउ आज नै आर्जु र केपी लाई जेल कोचौ आज नै इ झुन्ड बिल्बिलाएका नै छन

  • @KhesmanTamang
    @KhesmanTamang 3 дні тому +25

    100 म 100 गिरिबन्दुक र भुटानी शरानर्थी जोगाउन का लागि कलो कलो मिलेको हो अरु केही होइन अरु कुरा सुझाब पत्रकार ज्यु लाई यो मेरो दुई शब्दा कलो एमाले र कलो काङग्रेस सम्म पुराई दिनु है

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 3 дні тому +1

      Giri bandu rabi dalal le bole ko thiyo dalal le

    • @KhesmanTamang
      @KhesmanTamang 3 дні тому

      @@user-vc6np9gl5h गिरिबन्दुक नाईके केपि हो

  • @ShreeramThapa-xk4on
    @ShreeramThapa-xk4on 3 дні тому +7

    भाउजू र बा बचाउन को लागि यो समीकरण गरेको हो चोर / चोर मिले पछि अब देस सकिन्छ100%

  • @NalindraPanta
    @NalindraPanta 3 дні тому +13

    यो काङ्ग्रेस र यमाले मिलेर भुटानि कान्डा र गिरिबन्दु चिया हमेसाकोलागि खत्तम गर्नि खेलहो

  • @hamronepal3169
    @hamronepal3169 3 дні тому +18

    भ्रष्टाचार लुकाउन हो।यो सब गरेको🎉

  • @Tmglok
    @Tmglok 3 дні тому +34

    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

    • @ChandraSingh-ij8vn
      @ChandraSingh-ij8vn 3 дні тому +1

      प्रचण्ड होईन बरु शेरे ओलि हुन मित्र रवि र प्रचण्ड मिल्नु को विकल्प छैन ।🤔

    • @Tmglok
      @Tmglok 3 дні тому

      @@ChandraSingh-ij8vn purano patri prati resh xani mitra ghor birod xa

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 3 дні тому +9

    धन्यवाद पत्रकार भाइ सत्ते निडर पत्रकार garnu vayeko मा 👏👍✊🙏🇳🇵😇💪🤘🤟

  • @lavathapa5545
    @lavathapa5545 3 дні тому +8

    फटाहा हरुले जे पनि बोल्दा रहेछन् अब सोच्ने बेला आयो सबै नेपाली हरु लाई चेतना भया,देश जोगाउने जिम्मा जनता को हातमा छ।।।

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 3 дні тому +5

    देउवाला इप्रश्न किन फेरी ओली संगै सति गएको न

  • @Mohanilaal
    @Mohanilaal 3 дні тому +4

    शेरबहादुर , केपि ओलि र प्रचण्डका बारेमा प्राय सबै नेपाली र बिस्व समाजले समेत बुझेकाछन। यिनिहरुकै कारण मुलुक असफलता तर्फ उनमुख हुदै आएकोछ। यिनिहरुकै कारण आम नेपाली नागरिकले दुख पाइरहेकाछन। नेपाली जनताका निम्ति यिनिहरु बाधक छन।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 дні тому +7

    काँग्रेस र कम्युनिष्ट मितेरी गिरीबन्धु भुटानी साईनो ?
    पत्रकारज्यूको हिम्मतलाई सम्मान गर्छु ।

  • @rampaudel6460
    @rampaudel6460 3 дні тому +21

    ब्वासाहरु भुक्न थाले अब देस र जनताको आन्द्रा भुँडी निकालेर खान सुरु हुन्छ।

  • @benupokhrel9535
    @benupokhrel9535 3 дні тому +7

    भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्ने मा भष्ट चारिहरु नै मिलेर देशमा सरकार हुन खोजेका छन्

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 3 дні тому +8

    Good 👍 job sir ❤❤❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 3 дні тому +4

    प्रचण्डले रबि ले चाए भने जति पनि फाइल खोले को छ सबै लाई जेल हाल्नु नि एक महीना बाकी छ रबि जि मौकामा चौका हान्नु बोलेर होइन गरेर देखाउनु रबि जि जनता को साथ छ जय नेपाल

  • @parmanandbadu2747
    @parmanandbadu2747 3 дні тому +6

    जनताकाे चासाे एमाले कागेस समाप्त हुनु पर्छ भन्ने छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 дні тому +5

    Very good job Sanjib Sir❤❤👌👌👌

  • @parbatachaudhary5494
    @parbatachaudhary5494 3 дні тому +5

    सत्ता को लोभ ।

  • @nishashrestha7509
    @nishashrestha7509 3 дні тому +12

    यस्ता नेतालाई जिताउनेलाई भेडा भन्ने कि के भन्ने 🙏🙏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 3 дні тому +9

    टाउके नेता भ्रष्ट झोले साक्षी वा बधाई झोलेहरु 🙏🙏

  • @rokkasony9293
    @rokkasony9293 3 дні тому +7

    भ्रष्टाचारिहरु जनताले चिनुन् यस्ता चोर ,देश बेचुवा मानव तस्करी लाई😠😠😠

  • @prakashghimire9808
    @prakashghimire9808 3 дні тому +8

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 3 дні тому +11

    सबै चोर हरु मन्त्री हुन्छौ कसले कसको खोल्ने फाईल

  • @jaybirdhami4581
    @jaybirdhami4581 3 дні тому +10

    चोर मिलेर खाउ भने खाउ भने

  • @Umeshsrkarki
    @Umeshsrkarki 3 дні тому +3

    भ्रष्टाचारि भ्रष्टाचारि मिलेछ्न अब मिलेर अब जनताको पसिना खानु अब डाका हरु

  • @dhrubamalla5587
    @dhrubamalla5587 3 дні тому +5

    विषयान्तर को मौसम चलिरहेछ राजनैतिक परिदृष्य मा। भ्रष्टाचार, भूटानी शरणार्थी, गिरीबन्धु टि स्टेट प्रकरण का कुरा लाई ओझेल पारेर एकैचोटी संविधान संशोधन, राष्ट्रिय सहमतिका सरकार ईत्यादी विषय अगाडि सार्ने तिकडम बनिरहेछ।तर जनता धेरै लामो समयसम्म अक्क न बक्क रहने अवस्था छैन।

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i 3 дні тому +6

    शेरेकी स्वास्नी जोगाउन कङ्गरेश सती गयो,गीरीवन्धु ओली जोगाउन कमाउनीष्ट एमाले पतन तर्फ गयो।

  • @subashrana5319
    @subashrana5319 3 дні тому +6

    रास्ट्र को सुरछ्या भयन होइन हाम्रा भरसटचारि नेताहरु को सुरक्षा भयन भन्दा बोरु सुहाउला

  • @nasibgautam
    @nasibgautam 3 дні тому +4

    इनिहरु सबै स्वार्थी हुन । जागिर खान माननिय भयका हुन । यदि सहि काम हुन्थोभने यो ३० बर्षमा देश बद्लिसक्थ्यो ।

  • @Jp-ig5mz
    @Jp-ig5mz 3 дні тому +4

    जब मान्छेमा नैतिकता ,लाज र इमानदारीता हराउछ तब यस्ता कुलङ्गार दुयद चरीत्र नेताहरु जन्मछ्न

  • @devsinjali5423
    @devsinjali5423 3 дні тому +2

    भनाइ छ नाक्को पोवालमा श्वास हुन्ने माथि भरोसा नगर हाल यहीँहुनको लागि हो

  • @hameroparbatvlog
    @hameroparbatvlog 3 дні тому +4

    पुरानो पार्टीको नेताहरूलाई आइमाईको कटुको माला लगाएर हिँडाल्नुपर्छ

  • @bhisank.c6972
    @bhisank.c6972 3 дні тому +3

    जुन देशका गद्दारहरूले आज देशलाई यो ठाउँमा पुरा तिनैले राम्रो काम का लागि मिलेको भन्न लाज लाग्दैन ठिक्क देशका गद्दारहरू हो

  • @kumarchudal1571
    @kumarchudal1571 3 дні тому +4

    यि डाकाहरु भ्रष्ट हुन । जनता एकजुट हुनुपर्छ र यिनको पत्तासाफ।

  • @rajujirel1800
    @rajujirel1800 3 дні тому +2

    इनि हरु देस र जनताको लागि मिलेको हुँदै होइन अहिले सम्म लुट्दै आयको थियो अब लुट्न नपाउने भयर मात्रा हो

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 дні тому +3

    यो सब भ्रष्टाचारको खेल हो।

  • @gokulbk241
    @gokulbk241 3 дні тому +1

    जय रबि सर ।।।
    जय देश ।।।

  • @KIRANTHAPAMAGAR432
    @KIRANTHAPAMAGAR432 3 дні тому +2

    चाेरहरु काे सरकार मुलुकलाई आबस्याक्ता हाेईन कुनै पनि जनताले चाहेको पनि छैन । भ्रष्टाचार लुकाउन लाई नै बनेकाे समिक्रण हाे याे सरकार ।

  • @ashokadhikari4147
    @ashokadhikari4147 3 дні тому +1

    समग्रमा देस बाहिर हुनुभएका साथिहरुले २०८४ को चुनाबमा गम्भीर भएर सोच्न र त्यही अनुसार घरपरिबारलाइ अहिले देखिनै तयारी गराउनु पर्छ है।

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e 3 дні тому +5

    नाटक हेर्नुन आर्जु राणा लाई बचाउनुलाइ एमाले लाई फकाएर सरकार बनाउदैछ बार्हसत्ताइस कुरा गर्छन यी नेताहरु

  • @birbaltamang6809
    @birbaltamang6809 3 дні тому +3

    गिरि बन्दु र भुटानी सरनर्थी लुकाउन यो सबै हुँदै छ

  • @user-dh3wd6ly7l
    @user-dh3wd6ly7l 3 дні тому +5

    भ्रष्ट भ्रष्ट मिल्यो ता कस्लाइ केभो

  • @Megagaming321
    @Megagaming321 3 дні тому +2

    तिमी नेताकाे मुख जिबराे मा जनताकाे अासुले किरापरेर मरछहु

  • @santoshthakali204
    @santoshthakali204 3 дні тому +1

    क्या दमदार प्रश्न पत्रकार ज्यु को

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 дні тому +2

    Good job sanjib sir

  • @chandrathapa3905
    @chandrathapa3905 21 годину тому +1

    भाउजु बचाउ अभियान जारी छ

  • @Jamesmgar099
    @Jamesmgar099 3 дні тому +1

    Great Patrakar jeeu ❤❤❤

  • @lilanathpagenilila
    @lilanathpagenilila 3 дні тому +3

    चोरहरुको आवाज 😂😂😂😂😂भ्रष्टहरूको भ्रष्टाचारी हरुलाई बचाउन चालिएको चाल हो यो।

  • @babaama1486
    @babaama1486 3 дні тому +2

    याे ब्यवस्था र नेताहरू फेल भईसकेकाे छ ।ईनिहरुलाई कडाइ का साथ कार्वाही गर्नु नै पर्छ । जब जब चाेर नेतालाई पक्राउ गर्न खाेजे ईनिहरु सत्ता परिवर्तन गरेर बचाउ गरेर फेरि देश बर्बाद गर्न दिमाग लगाउछन ।तेसैले ईनिहरुलाई देशद्राेहि काे मुद्दा मा मृत्युु सजाय दिनुपर्छ ।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 3 дні тому +3

    लाजशरम हराका हुन सबै अब त फाईल खाेलिएलान भन्नि नसाेचे हुन्छ🎉

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 дні тому +1

    अब सकियाे नेपाल भाेट हाल्ने हात हरुलाई धिक्कार छ

  • @Jamesmgar099
    @Jamesmgar099 3 дні тому +1

    Good question ❤

  • @purnakhadka8422
    @purnakhadka8422 3 дні тому +3

    जे बोल्दानी लाज नभएका देशका धमिराहरु।
    देश र जनताका लागि भन्दापनी यिनिहरुले गरेका भ्रस्टाचार र अपराधा छुपाउनका लागि जे पनि गर्दछन ।

  • @yamthapa5005
    @yamthapa5005 3 дні тому +3

    म आर्मिको कर्णेल भएको भए सत्ता हातमा लिएर यी भ्रष्टाचारको गुरूहरूलाई गोलि थोकेर मार्ने थिए।

  • @shreelalthapa8718
    @shreelalthapa8718 3 дні тому +1

    भ्रस्ट्र्चार मुक्त होइन अब हुने चहि भ्रस्ट्र्चार युक्त सर्कार चहि होला

  • @user-zr5op8qs8x
    @user-zr5op8qs8x 3 дні тому +1

    खा खा देश बेचेर खा अब त झन दुई चाेर पार्टी मिलेकाे छ देश अब सकिन्छ ।

  • @badanrai6434
    @badanrai6434 3 дні тому +2

    सरकार हुदैन र हुन नसक्ने भईरहेको अवस्था छ काङ्ग्रेसको नेताहरुलाइ के पत्रकारले प्रश्नन गरिएको हो

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 3 дні тому +3

    तीस बर्ष सम्म सिनको नभांचेका कांग्रेस ,एमालेले अब केही गर्लान भनेर बिश्वास गर्नु महामुर्खता हो।

  • @bishnugurung5073
    @bishnugurung5073 3 дні тому +1

    कार्यकारी प्रधान मंत्री हुने नियम हुनु पर्छ

  • @user-sw4vk8zj7z
    @user-sw4vk8zj7z 3 дні тому +3

    ओलि सेरे दुवै मिलेर भ्रस्टाचार गरेको फाइल दवाउन को लागि समीकरण गरेकोहो भन्ने सर्वविधितैछ

  • @mohanmayaluitel2268
    @mohanmayaluitel2268 3 дні тому +3

    डुब्यो नेपाल भ्रष्टचारीले फेरीपुराना पाटीले डुजाउदै छ देश जनता ले पुराना पाटीलाई बहिष्कार गरौ

  • @kritan37
    @kritan37 3 дні тому +2

    प्रचण्डले ऐले राजिनामा दिने हुन्न

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 дні тому +2

    Very good news 👍 👏 🙌 👌

  • @himatimalsina3083
    @himatimalsina3083 3 дні тому +1

    देशको कि भाउजुको आवश्यकता हो सरकार परिवर्तन ?

  • @premsubedi3048
    @premsubedi3048 2 дні тому +1

    Right hamile bujheko hunuparne yehi ho

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 3 дні тому +3

    यी चोरहरु जोगिन लाइ एक भएका हुन यिनलाइ एक न एक दिन जेलमा कोचेरै छोड्ने छन तिमिहरु कति दिन बाच्छौ सबका सब चोरहरु हुन्।।।।

  • @USAjaynepal
    @USAjaynepal 3 дні тому +3

    "बिनासकाले बिपरीत बुद्धि"। हालको अवस्थामा यो उक्ति एमाले र नेपाली काँग्रेसलाई लागू हुनेछ। मुतको न्यानो जस्तै हुनेछ आकस्मिक अनावश्यक गठबन्धन/समिकरण भन्ने जनविश्वास छ। 😮

  • @rai.bantawa6047
    @rai.bantawa6047 3 дні тому +2

    प्रा डा. सुरेन्द्र केसीले भनि राखेको कुरा साभार लिउ यिनी नेताहरु भनेको ठमेलका रामकलि हुन्। यस्ता नेताहरुको के कुरा सुन्नु देश जनताहरुको लागि नेता बनेका होइन आफ्नो स्वार्थ पूरा गर्न लाई नेता बनेका हुन्। हुनु त जनताहरु नै एमाले कांग्रेसले बृद्ध भत्ता दिएको हो भनेर भनेको सुनिन्छ। यहि हो बिडम्बनाको कुरो नेपाली जनताहरुको चेत कहिले खुल्ने हो।

  • @dhanbahadur1402
    @dhanbahadur1402 3 дні тому +5

    Lajbinako kangres xi xi xi

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 3 дні тому +3

    अर्जु जोगाउन ? गिरी बन्धुको फाईल बन्द गर्नु यि दिई चोर पार्टी मिलेर जानु लाग्यो ?

  • @durgpaud2735
    @durgpaud2735 3 дні тому +2

    इ चोर हरु को हिक्मत छ
    प्रतक्छे प्रधान मन्त्रि चुनाब मा जान
    सक्छन डाका हरु

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw 3 дні тому +1

    भुटानी काण्ड र गिरिबन्धु टि स्टेट अन्य २५ ओटा भ्रष्टाचारको फाईल लुकाउन पुराना ठुला दुई दल एक भएको हो ताे नेपाली जनताको अघाडी छर्लङ्ग छ ८४ सम्मा मात्र हो पुराना ठुला पार्टी तेसपछि कुटाेकाेदालाे लिएर हर्क शाम्पाङकाे सर्मदान तिर लाग्नु पर्छ ।

  • @Jasmin-wp8xt
    @Jasmin-wp8xt 3 дні тому

    Only Rabi🔔🔔🔔🔔🔔

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 дні тому +2

    सबै भ्रस्टदलालहरुलाई जेलहाल्नै पर्छ😂

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 3 дні тому +1

    गगन र बिस्वप्रकाशलाई त देउवाको गुट jail पर्नै पर्यो नि नत्र त युवा नेता नामकै लागि मात्र सिमीत रहने भो।

  • @USAjaynepal
    @USAjaynepal 3 дні тому +1

    🇳🇵 बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरूको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @punyaprasadsitaula2681
    @punyaprasadsitaula2681 3 дні тому +2

    मओबादिले मात्रहाेईन सारानेपालि ले बाेलिरहेकाछन ठुलाफायेल खल्नासाथ यो इस्तितिआयेकाेहाे

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 3 дні тому

    King dom greater nepal

  • @yogprasadbhattarai5391
    @yogprasadbhattarai5391 3 дні тому +1

    जनताकाे एकमुखे भानइछ कि भ्र्स्टकाे अाहालमा डुबेका दुबैदल एकभएर सानादल माथि चरम साेसण राजनिति बेइमान छलकपट अपराध जस्ता कार्यगर्न संविधान संसाेधन त कतैगर्ने हाेइनन् संकाछहै

  • @khimkuwar5177
    @khimkuwar5177 3 дні тому

    Jai ghante🎉

  • @Believersb10
    @Believersb10 3 дні тому

    No 1 : 2 mukhe, Ramesh lwkhak and bishwa Prakash Sharma ,

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 3 дні тому +1

    सत्ता नभई न हुने कालो कांग्रेस

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 3 дні тому +1

    WOW sanjib sir right question garnu bhayo , thank you sir , jantako deshko lagi hudai haina , kewal aafno bhaida , joined melo ho , ab heram ? Bhutani saranarthi kanda , sunkanda, basbari kanda , giribandu kanda , lalitaniwas kanda , sahakari kanda bahira leunu bhayo karbai bhayo jantale niya paya bhane is OK . ?

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 дні тому +1

    सबै भन्दा पाखण्डित ओलि नै हो जेल हाल्नु पर्यो गृहमन्त्री ज्यु

  • @krishnalohani3007
    @krishnalohani3007 3 дні тому +2

    7 saal dekhi nai yo kalo congress le ramro garena.

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 3 дні тому +1

    भ्रष्ट चार लुकाउन आफु बाच्न रातारात बनाइयको रजनीतिक समीकरण को कूनई तुक़ छैन , भ्रष्ट लाई जेल कोचनय पर्छ रबी र प्रचण्ड ले राजिनामा दिनु हुदैन

  • @user-qv6pk2ub7k
    @user-qv6pk2ub7k 3 дні тому +1

    नेपाली काँग्रेस एमालेलाई अब भोट हालेर जिताउनेभनेको नेपाली जनताले दुःख पाउनुहो

  • @Megagaming321
    @Megagaming321 3 дні тому

    छिछि नेपालिकाङरेस

  • @mahatmahang3692
    @mahatmahang3692 3 дні тому

    गिरिबन्धु र भुटानी शरणार्थी जिन्दावाद