पर'माणु ब'म आक्रमणको असर जापानका दुई सहर | Atomic Energy

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 152

  • @rahulbista6295
    @rahulbista6295 2 роки тому +8

    सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु बलराम दाजु लगायत सम्पूर्ण अल हिस्ट्री channel परिवार लाई मैले धेरै चोटि यो भिडियो को रेक्यूस्ट गरेको थिए तर आज बल्ल यो भिडियो हेर्न र बुझ्न पाइयो खुसी लाग्यो। तर अमेरिका को यो दादागिरी लाई अब अन्त्य गर्न धेरै जरुरी छ। त्यसैले शक्तिशाली राष्ट्र रुस ,चीन ,नर्थ कोरिया, ईरान जस्तो देश एकजुट भएर युद्ध गर्नु पर्छ । अब जापान को जस्तो हालत अरु कुनै देश को नहोस।

  • @iqbalsingh553
    @iqbalsingh553 2 роки тому +30

    एम.सि.सि.को कारण नेपालमा पनि यस्तो परिस्थिती आऊन्न भन्न सकिन्न जस्तो लागिराछ।

    • @sureshlama9103
      @sureshlama9103 Рік тому

      योत्ता 100% हो किना भनि यो पृथ्बि बनिनु अगि पृथ्बि को आयु सके पछि त्योइ आणबिक बम को आगो द्वारा नै पृथ्बि को समापति हुनु पर्छ भन्नि सृिटि को योजना भित्रा परेको छ भनि कस्ले बदलन सक्छ त्यो समय को बम त्ता खेलाउन को रुप मा लियको छ भनि हाल बनेको त्ता यउटा बम ले 30 ओटा पृथ्बि लै बाफबनाइ उडाउन सक्नि छेमत्ता भको बम छ भनि त्तेस्तो बम त्ता नेपाल सङग बाहेक बिस्सो को सबै देस मा छ

  • @Nirusilwal1
    @Nirusilwal1 Рік тому

    🙏🏻🙏🏻🙏🏻कथा सुन्दा सारै राम्ो छ

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 роки тому +3

    यत्रो नरसंहार हुदानि जापानले अमेरिकाकाे गाेटि बन्न छाडेन।

  • @gobinda1602
    @gobinda1602 2 роки тому +11

    जापान को घटना सुनेर अमेरिका त पापि रहेछ किन जापान अमेरिका को साथ दिन्छ त

  • @e-shworxettri3511
    @e-shworxettri3511 2 роки тому +10

    युक्रेन र रुस विवाद को बारेमा हरे 2 दिनमा एउटा भिडियो बनाउनु पर्यो सर
    झुटा समाचार भन्ने च्यानल ले त युद्ध नै सुरु भैसक्यो भने जसरी भिडियो हालेर हैरन बनाई सके

    • @SneakersCollection9
      @SneakersCollection9 2 роки тому +1

      वाहको श्रीखला झनै झुटा जस्तो लाग्छ मलाई किनकी वहालाई अमेरिका पटक्कै मन पर्दैन र यो व्यक्तिगत आफ्नो अधिकार पनि हो तर तेस्को मतलब आफुलाई कुनै राष्ट्र मन पर्दैन भन्दैमा तेही देशको मात्र नराम्रो नराम्रो पक्क्षाहरुको संकलन गरि यो देश दोषी हो यो देशले मात्र गल्ति गरेको हो भनेर आफुले मन नपराएको देशको खैरो खन्नु र आफुले रुचाएको मनपरेको देशको हर्ष बढाई चढाई गरेर सपोर्टिक श्रीखला प्रस्तुत गर्नु झनै कानुनी साइबर अपराध हो l जुनै पनि राष्ट्रहरुमा घटी कम्जोरी हरु छन् , वहालाई मनले रुचाएको देशलाई हेरौ रसिया चाइना र भारत लाई ,,, रसियाले उक्रैन माथि बर्सौ देखि गर्दै आएको थिचो मिचो यहाँ सम्म कि चार भागमा उक्रैनको 1 भाग त हडपेर खाई सक्यो वा रसियामा गाभी सक्यो अब देश नै निल्नु खोज्दै छ तेसैले उक्रैन रसिया देखि अशुरक्क्षित महसुस गरेको कारणले नेटोमा गाभिनु खोजेको हो l यता चाइनाले तिब्बतलाई सजिलै निलिदियो यहाँ सम्म कि कसै कसै लाइ त यो समेत थाहा छैन एक समय तिब्बत एउटा स्वतन्त्रता राष्ट्र थियो भनेर र अहिले ताइवानलाई तिब्बत जस्तै सग्लो राष्ट्र निल्नु वा हडप्न खोजि रहेछ तेसैले ताइवान आफ्नो बचाऊको लागि नेटो वा अमेरिकाको सरणमा जान लागेको हो र भारतले पनि नेपाल माथि तेही गिद्दे नजर गाडी रहेको छ र कति ठाउँ हरुमा त जग्गे पिलर भत्काएर नेपालको कतिपय भुमि मिची सकेको छ l खै त यी देशहरुको कर्तुत प्रस्तुत गरेको किन वाहले यो कुराहरु लुकाउनु हुन्छ ?

  • @keshargiri4291
    @keshargiri4291 2 роки тому +3

    सारै दुःखदायी भएको रहेछ जापान मा त्यति बेला सारै दुःख लागेको छ 😢😭🥺

  • @spbagdash3145
    @spbagdash3145 2 роки тому +4

    कति निर्दयी हो दुनियाँ

  • @paakhey2644
    @paakhey2644 2 роки тому +6

    Voli MCC KO barema feri video chahiyo 🙏🙏

  • @lilagurung1941
    @lilagurung1941 2 роки тому

    धेरैं धेरै धन्यबाद हजूर लाई बहुत राम्रो ज्ञान को कुरा भानु भएको मा

  • @tamangk
    @tamangk 2 роки тому +7

    Atom bomb हान्नु अघिकाे अवस्था राख्नु, जापानकाे अत्याचार थुप्रै देश माथि थियाे। चीन, काेरिया लगायतका देशहरू जापानी उपनिवेश थियोे । अत्याचार गरिरहेको थियाे।

    • @prabinburlakoti645
      @prabinburlakoti645 2 роки тому

      @Gorkhali Khukuri yesto garla ra Japanese le, malai ta biswas nai lagdaina

    • @namratapokhrel4407
      @namratapokhrel4407 Рік тому +1

      ​@@prabinburlakoti645 America le teti bela bomb khasalera tyo sandi nagareko bhaye japanle karlapai adii bishow khanthyo.... Aile pani bhoteharu thorai badiyera ho iniharuko dimag khatarnak xa.

    • @satya37111
      @satya37111 8 місяців тому

      @@namratapokhrel4407 ho tara sarva sadharan janata, bacha buda aaimai maarne haina ni... yo yuddha ko niyam biparit ho

  • @sadajiban
    @sadajiban 2 роки тому +3

    कुनै पनि देशका नेताहरूको स्वार्थपूर्तिका लागि निर्दोष सर्वसाधारण जनताहरू कीरा फट्याङ्ग्रा जत्तिको हुँदो रहेछन् 🤔🤔

  • @रमाईलोकथा-ख9व
    @रमाईलोकथा-ख9व 2 роки тому +2

    अमेरिकन लाई ठोक्नुपर्छ अब

  • @pawansapkota521
    @pawansapkota521 2 роки тому

    only one best programme.

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 роки тому +1

    Thanks sir.

  • @Diluthapa9268
    @Diluthapa9268 Рік тому

    Very nice information

  • @grow704
    @grow704 2 роки тому

    भयानक...

  • @mithilafuyal5717
    @mithilafuyal5717 2 роки тому

    Thanku for information

  • @bhimrai6848
    @bhimrai6848 2 роки тому

    आस्चार्य लाग्यो

  • @naturalvisionchanalt.v.5582
    @naturalvisionchanalt.v.5582 2 роки тому +1

    Oho 3rd biswoudmat sbai ttopgline xn

  • @sabiraj187
    @sabiraj187 2 роки тому +1

    प्रथम बिस्वयुद्द्को बनाउन अनिरोध गर्द्छु🙏

  • @nervinsaud5093
    @nervinsaud5093 2 роки тому +1

    Good

  • @rujanpoudel
    @rujanpoudel 2 роки тому

    Thank you 🙏 so much sir

  • @sunitahongba3233
    @sunitahongba3233 2 роки тому

    Thank you for it

  • @janarjanadhikari6757
    @janarjanadhikari6757 2 роки тому +3

    Nice video sir

  • @sitamagar1370
    @sitamagar1370 8 місяців тому

    good garexa aamireca

  • @Shantapunmagar
    @Shantapunmagar 2 роки тому +1

    Omg my heart beat omg 😱

  • @lokendradhami42
    @lokendradhami42 2 роки тому +1

    Thanks 🤩🙁🙂☺️☺️☺️🙂☺️sir

  • @rambahadurtamangbholan228
    @rambahadurtamangbholan228 2 роки тому +1

    Nice video

  • @spaceupdates78
    @spaceupdates78 2 роки тому

    Thank you sir
    Yati ramro gyan dinu bhayo hajur
    Love from France❤❤ i am student in France. I am from mero pyaaro desh nepal 🇳🇵🇳🇵

  • @sanjibshrestha366
    @sanjibshrestha366 2 роки тому

    Nice advice

  • @manojbhujel9782
    @manojbhujel9782 2 роки тому

    Nice speech.

  • @bijaytamang234
    @bijaytamang234 2 роки тому +3

    ऊ बेला नै त्यती शक्तीशाली अमेरीका अहिले कस्ताे हाेल🤔

    • @kumarthapa7665
      @kumarthapa7665 2 роки тому +2

      Ahileko Amerika budo bhae sakyo ni...aba testo gardain ni ..Amerika ko jati hat hatiyar Russia ra Amerika jati ko economy china sang chha ni...aba Amerika Japanmaa jasto bhayako ghatana sapana maa samet sakidain...tyo bela Amerika sang matre autom bomb thiyo ni😁😁

    • @barnatho8331
      @barnatho8331 2 роки тому

      @@kumarthapa7665 aja b1 lunar , F-35 , F22 raptar jasto fighter plane ani duniyai baliyo jal sena ra bayu sena vayeko america kasari budo ra kamjor ? yota dekhiyeko hatiyar ho nadekhiyeko hatiyar ko hisab nai chahina.

  • @user-mgr.s
    @user-mgr.s 2 роки тому +5

    आजको समयमा जापान र अमेरिका एकार्काको सहयोगी राष्ट्र हुन्

    • @KEDARBUDHATHOKI
      @KEDARBUDHATHOKI 2 роки тому

      सहयोगी हैन,जापान अमेरिका निबेश राष्ट्र हो।जापानको सुरक्षा गर्छु भन्दै अमेरिकाले जापानको स्वतन्त्रतामा ठाडो हस्तक्षेप गरेको छ।

  • @mantamang8302
    @mantamang8302 2 роки тому +1

    nice

  • @bikashdahal1017
    @bikashdahal1017 2 роки тому +13

    When i was small i heard this news😍🇳🇵😘😘👍️🙏🙏🙏🙏🙏

  • @naturebeauty7849
    @naturebeauty7849 2 роки тому

    Ian big fan of you

  • @ramtamang4536
    @ramtamang4536 2 роки тому

    very said

  • @rahasyapost
    @rahasyapost 2 роки тому

    Big fan❤️

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 2 роки тому

    अमेरिकाको क्रुरतता
    जुन देशमा नि एउटा न एउटा क्रुर गरेकै हुन्छ

  • @SunilSunil-ue3xz
    @SunilSunil-ue3xz Рік тому

    के सर्वसाधारण जनतालाई यसरी तहस नहस गर्न युद्धको नियम भित्र पर्दछ???

  • @nitisha7468
    @nitisha7468 2 роки тому +1

    Yo gyanmulak video dherai Dherai dhanyabad.. aba please Japanle Pearl Harbor ma kasari attack gareko Video ni banauna na…

  • @PurushottamNirmalaKhadka
    @PurushottamNirmalaKhadka 3 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤

  • @babylovers5472
    @babylovers5472 2 роки тому +1

    ❤️💙🖤

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 2 роки тому +1

    Thanks

  • @dhamibimala267
    @dhamibimala267 2 роки тому +2

    Danger energy

  • @laxmigurung6684
    @laxmigurung6684 2 роки тому

    Dherai dukhdai ghatna

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 роки тому

    बाँदर अमेरिका हजागय पनी धोस्त गर्छ अब नेपाल लाई पनी त्येस्तै गर्न खोजेको छ पापी काग्रेस ले पनी तेहीचाहेको छ।

  • @sazan1281
    @sazan1281 2 роки тому +3

    Please make video
    about MCC🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Y-TUBEchannel
    @Y-TUBEchannel 2 роки тому +1

    MCC KO NATIJA K HUNXA . VIDEO BANAU NU PARYO SIR. PLEASE.

  • @madansyangtan
    @madansyangtan 2 роки тому +1

    It's scary to hear

  • @motherflower1022
    @motherflower1022 2 роки тому +1

    This is called action is better then reaction well done usa 🇺🇸

  • @rahasyapost
    @rahasyapost 2 роки тому

    ❤️🙏❤️

  • @foodiegirl4697
    @foodiegirl4697 2 роки тому +1

    namaskar sir mer0 auta request mirgaula(kidney)sambandi ra kidney ko alargi ko barema sampurna jankari dinuhos na yo channel navaye beswa ghatna marphat plz sir

  • @SitaramNeupane
    @SitaramNeupane 2 роки тому +1

    🙏🙏🙏🙏

  • @mohanmahara3520
    @mohanmahara3520 2 роки тому +2

    really it is too bad work toward for japan done by america. many more innocent citizens lost their life as sorrowful condition.

  • @dewtechawake7886
    @dewtechawake7886 2 роки тому +11

    अमेरिकी कति कुर निर्दहि कति नरसँगार ।। मानव मूर्खता बिकास हो परमाणु बम ।। यस्तो निरदैई अमेरिकी राजनीतिको परिणाम हो ।

    • @SneakersCollection9
      @SneakersCollection9 2 роки тому

      तपाईलाई थाहा छ ? झनै रसिय र चाइना कति क्रुर र निर्दहि छ भनेर ?
      उतर कोरीय, रसिय र चाइना मात्र यस्तो राष्ट्र हो जहाँ तेही देशको जनताले आफ्नो राष्ट्र र हितको कुराहरु खुलम खुल्ला राख्न वा व्यक्त गर्न पाउदैन l यि तिन राष्ट्रहरुमा freedom of speech भन्ने सब्द हरु सायद सब्दकोष मा नै पाहिदैना होला, यदि यी देशहरुमा जनताले freedom of speech को माग गरे भने जिउदै जलाएर वा क्रुर मृत्यु दण्ड दिएर मार्छ यहाँ सम्म कि कहिले कहिँ त परिवार समेत मारेर फालीदिछ l यदि नेपालमा पनि उतर कोरीय , रसिय र चाइनाको जस्तो नियम व्यवस्था भएको भए आज हजारौ नेपाली जनता सडकमा खुलम खुला आफ्नो अधिकारको निम्ति आवाज उठाउदै प्रोटेस्ट गर्ने हरु मारिन्थे होला वा मरिसक्थे ..... तितो सत्य ...

    • @dewtechawake7886
      @dewtechawake7886 2 роки тому +2

      @Bal Gurung हजुर केही कुरा मा केहि सहमत छु तर बोल्नुको कुरा छोडनुन कति निर्दोश कुरा जानवर नाबालक महिला युद्ध कूनै सामेल नभएकालाई मर्नु के थियो गल्ति उनीहरू के उनीहरू दुस्मन देश हो भन्दै मा परमाणु बम हमला गर्नु आत् कारी भन्दा डर लाग्दो हो पृथ्वीको लागि । दिमाग् लगाउनु होस् परमाणु बमको राजनीति बन्द गरिनु पर्छ जुन सुकै देश होस् । नत्र यो मानव अस्तित्व सदाको लागि विलीन हुन्छ ।

    • @SneakersCollection9
      @SneakersCollection9 2 роки тому

      @@dewtechawake7886 हजुर यो परमाणु बम चाही अब यी सबै सक्तिशाली देशहरुमा पर्तिबन्द लगाउनु नै उचित हो, यी परमाणु बमको कारणले फेरी उही पहिलाको सताप्दी ढुंगे युगमा नपुर्याउला भन्न
      सकिन्न l यो कुरामा चाही सहमत छु l

  • @jhapali4969
    @jhapali4969 2 роки тому +1

    Japanle start gareko ho yo war first ma . Yedi Japan le Pearl Harbor ma attack nagareko bhaye yo hune thiyena. Khali nabujee comment garne haru ajhai pani xan. Sir please make a video for Pearl Harbor attack. 🙏

  • @rajanjagri6647
    @rajanjagri6647 2 роки тому +2

    मैले नबुझेको कुरा चाहिँ अमेरिका ले लाखौं निर्दोष नागरिकहरु को हत्या गरेको थियो। तर आज फेरि जापान किन अमेरिका को पक्ष मा बोल्छ त? 🙄🤔 अमेरिका त दुस्मन हुनु पर्ने हो जापान को ?🤔

    • @meishw7833
      @meishw7833 2 роки тому

      First japan le. Usa lai attack garera dherai xati pigako thiyo.. japan ko air force le usa ko navy lai tahas nahas gareko thiyo.. tesaiko badla lina parmanu

  • @avinashtamang8488
    @avinashtamang8488 2 роки тому +2

    Yo amaric no yestai hos dada giri amarica Lai Garu. Banned kamana garxu mo

  • @amitagurung1765
    @amitagurung1765 2 роки тому

    अमेरिका नै यो धर्तीमा रहेको मानवको बोज बनेन कि धर्तीलाई पनि बोज बनी राको छ।तेसैले अमेरिकालाई खरानी नबाए सम्म फेरि यस्तो अबस्था नदोहोरेला भन्न सकिन्न!

  • @ayushabantawarai6641
    @ayushabantawarai6641 2 роки тому

    ✅✅✅

  • @Traveller165
    @Traveller165 2 роки тому +1

    no mcc नत्र जे नि हुन सक्छ

  • @RAJENROCKS
    @RAJENROCKS 2 роки тому +1

    साह्रै राम्रो छ हजुरहरुको सिर्जना /कृपया हजुरहरुले rajen rocks youtube channel पनि visit गर्नुहोला /धन्यवाद

  • @keshavkhadka963
    @keshavkhadka963 2 роки тому +1

    कूर America.शब्द सिदियो।But MCC ???

  • @jeetubohara4574
    @jeetubohara4574 2 роки тому +2

    😭😭

  • @dipennagarkoti
    @dipennagarkoti 2 роки тому

    So sad 😥😥

  • @yograjkhadka2697
    @yograjkhadka2697 Місяць тому

    अमेरिकाले विस्वमा कहिलै सान्ती चाहादैन

  • @BlackBogati
    @BlackBogati 2 роки тому

    the dark day of nepal 2072-01-12..

  • @biakashbhattarai8427
    @biakashbhattarai8427 2 роки тому +1

    Mcc ko barema. ..

  • @dipeshg7855
    @dipeshg7855 2 роки тому

    आब Americaलाई के ग़र्ने त?

  • @ganeshsingh-ls2xb
    @ganeshsingh-ls2xb 2 роки тому

    Temperature 10 lakh degree hoina sir. Its impossible. 6000 degree centigrade ho

  • @tezabjaprelgaming
    @tezabjaprelgaming 2 роки тому +2

    china ka artificial sun please 🙏😭 vannu paryo

  • @mandipxff2295
    @mandipxff2295 2 роки тому

    Rip 😭❤️

  • @Sarika-j4i
    @Sarika-j4i 2 роки тому

    Ahile chai testo xaina hai nagasaki ra hirosima. Now its one of the beautiful cities in japan

  • @yonghangnilam9648
    @yonghangnilam9648 2 роки тому +2

    😭😭😭😭😭😭😭😭😭

  • @shantiramdhungana2620
    @shantiramdhungana2620 2 роки тому +1

    🔥🔥🔥🔥🔥💝

  • @manojbhujel9782
    @manojbhujel9782 2 роки тому

    America ko yo dushahas aba nepal ma aagadi badhadai chha hoshiyar rahanu parchha.

  • @shankararya2718
    @shankararya2718 2 роки тому

    J pani garx America 🇺🇸 le sahi garx

  • @iomaspirant2950
    @iomaspirant2950 2 роки тому +3

    This is called misuse of science ....atom bomb ra hydrogen bomb ko barema padhda ta body kapxa..... these effects are much more dangerous than hell

  • @karanlama8043
    @karanlama8043 2 роки тому

    Bishwa ghatna naheri nindrai lagdaina malai ta

  • @Xhiteezbantawarai
    @Xhiteezbantawarai 2 роки тому

    Always innocent people should suffer and leaders of the country enjoy😢😢😢😢😢😢

  • @sarojsapkota7656
    @sarojsapkota7656 2 роки тому +2

    America sanga revenge linu parne Japan le China sanga milera.

  • @Daily.shorts.podcasts
    @Daily.shorts.podcasts 2 роки тому

    🥺🥺🥺🥺🥺

  • @lokendradhami42
    @lokendradhami42 2 роки тому +1

    👍👍👍👍👍😁😁😁😁😁

  • @SneakersCollection9
    @SneakersCollection9 2 роки тому +7

    कृपय बलराम दाई, हजुरलाई अनुरोध ...
    अधुरो ज्ञानको आधारमा यसरि अधुरो बिश्लेसन नराख्नु होला l यस प्रकारको अधुरो ज्ञानको अधुरो बिस्लेसनले जनतामा नकारात्मक भावान पैदा गर्छ l मलाई थाहा छ हजुरलाई अमेरिका मन पर्दैन तर तेसको मतलब एउटै देशको मात्र गलत वा अमेरिकाको मात्र गल्ति देखाएर खैरो खन्नु झन् जघन्ना साइबर अपराध हो l र यो पनि हजुरलाई थाहा होस् कि दोस्रो बिस्व युद्ध अमेरिका चाहदैन थियो तर सुरुवात जर्मनी र जापानले गरे भने तेस्को अन्त्य अमेरिकाले गरे सत्य यहि हो l

    • @krishisapkota4599
      @krishisapkota4599 2 роки тому

      History hamlai pani tha cha tara yasto chai garnu hudai na thiyo .......khoe ta Russia 🇷🇺 le Germany 🇩🇪 lai pani attack gare kai honi tara yasto chai garya na ....

    • @Sarika-j4i
      @Sarika-j4i 2 роки тому

      Japan never had attacked civilians bro but Americans did. Do u think they deserve that inocent peole were gulty.

    • @dimakkharab7246
      @dimakkharab7246 Місяць тому

      ​@@krishisapkota4599 yasto garna lai ta russia sanga parmanu bomb ni hunu paryo ni

  • @rudragiri2530
    @rudragiri2530 2 роки тому +1

    Akadin America ko binas aabasya hunuparcha..😢😢

  • @arjunroka8474
    @arjunroka8474 2 роки тому +1

    sr mcc ko nee

  • @Kamal111
    @Kamal111 2 роки тому

    Hiroshima nagasaki 2022 video coming soon

  • @r2t_krish
    @r2t_krish 2 роки тому +1

    MCC

  • @technofornepali3670
    @technofornepali3670 2 роки тому +2

    yo america vikash vadh hoina binash wadh ho

  • @prashantkhadka6393
    @prashantkhadka6393 2 роки тому

    Mero pani video herdinuna sathi haru 😂😂

  • @hamrochannel8313
    @hamrochannel8313 2 роки тому

    Kinah bomb khasaiyo tyo pani vanu paro ni 🤪Kai reason holah ni ..

  • @avinashtamang8488
    @avinashtamang8488 2 роки тому +1

    Japan Lai ajai pugeko xaina yeti dosta vayera ni ajai Pani america sanga mildaixa

    • @namratapokhrel4407
      @namratapokhrel4407 Рік тому

      Uniharule gareko sandile badiyeko ho junn din niskinxan bhotele khatamm parxa

  • @Short_clips0123
    @Short_clips0123 2 роки тому

    Suru ma ta Japan le America mathi hamala garee ko thyo Parl harbor ma ani matrai America le Action leko ho America solider haru ni dherai maree Tyo hamala ma
    Japan. Le America mathi hamala na gareko vayee Aile testo hudaina. Thyo Usle attack garnu nai usko sabai vanda naremro galti vayo

  • @bikashrai9002
    @bikashrai9002 2 роки тому +1

    Japan Lai barbad garne us usaiko shath Didai Japan ka netaharu

  • @kumargurung1212
    @kumargurung1212 2 роки тому +1

    Kati papi

  • @dhanbro2116
    @dhanbro2116 2 роки тому +1

    yo america lai aba rusia le japan lai bom khasale ko jastai garera dosta banaye hunthyo

  • @seetabhandari6514
    @seetabhandari6514 2 роки тому +2

    Americans rakshas hun aba aune samayama American ko tyahi habigat hos

    • @SneakersCollection9
      @SneakersCollection9 2 роки тому

      तपाईलाई थाहा छ ? झनै रसिय र चाइना कति क्रुर र निर्दहि छ भनेर ?
      उतर कोरीय, रसिय र चाइना मात्र यस्तो राष्ट्र हो जहाँ तेही देशको जनताले आफ्नो राष्ट्र र हितको कुराहरु खुलम खुल्ला राख्न वा व्यक्त गर्न पाउदैन l यि तिन राष्ट्रहरुमा freedom of speech भन्ने सब्द हरु सायद सब्दकोष मा नै पाहिदैना होला, यदि यी देशहरुमा जनताले freedom of speech को माग गरे भने जिउदै जलाएर वा क्रुर मृत्यु दण्ड दिएर मार्छ यहाँ सम्म कि कहिले कहिँ त परिवार समेत मारेर फालीदिछ l यदि नेपालमा पनि उतर कोरीय , रसिय र चाइनाको जस्तो नियम व्यवस्था भएको भए आज हजारौ नेपाली जनता सडकमा खुलम खुला आफ्नो अधिकारको निम्ति आवाज उठाउदै प्रोटेस्ट गर्ने हरु मारिन्थे होला वा मरिसक्थे ..... तितो सत्य ...

  • @hamrochannel8313
    @hamrochannel8313 2 роки тому +1

    Japan 🇯🇵 ko galti thiyo fur fur gardai thiyo ..America lah chup lagnah banai diyo 🤣abah russia ko palo audai cha ..