सबैमा नमस्कार । नेपालकाे SMART लाइसेन्सले दुख दिनु दिएको छ । ढिलो पाइने त एउटा मात्र समस्या हो, यो लाइसेन्समा त्यस्ता धेरै गल्तीहरू छन जो हामी सबैले बुझ्न जरूरी छ । त्याे मैले देखाएको केवल नमुना मात्र हो, त्यसमा नाम, नंबर हरू नमुनाको लागि मात्र राखेको हो । कृपया भिडियो सक्दो शेयर गरेर सबैलाइ सुसोज्जीत गराइदिनुहोला । तपाइको प्रतिकृया भए कमेन्टमा राखिदिनुहोला । धन्यबाद ।
राम्रो सल्लाह दिएकोमा धन्यवाद । आजका नेपाली बिश्वका बिकासित देखि अल्पबिकसित देशमा बसेर त्यहाको बस्तुइस्थिती बिकाश राजनीति सबै राम्रो नियालेकोहुन्छन र छन । अब पनि यास्तै खेलाची गर्ने सरकार तथा कर्मचारी सबैलाई राम्रो ज्ञान दिइएको छ ।
हजुरले सुरुगर्नु भएको च्यानलको सफलताको कामना गर्दछु अनि हजुरको बारेमापनी केहि जानकारी पाय हामीलेपनि आफ्नो ठाँउबाट जानकारी अनि सहयोग गर्ने मौका मिल्ने थियो 👍️👍️👍️👍️👍️👍️
धन्यबाद, तर कसैको जस्तो गर्न भन्दा पनि मेरो प्रयास भनेको समाघान देखाएर बिरोध गर्ने हो । जस्तो की मैले कसरी सुधार्न सकिन्छ र कस्तो लाइसेन्स हुन सक्ला देखाएकै छु । जनता जोस्याउन, अपराधि पक्डन भन्दा पनि शिक्षा जरुरी छ, त्यो हो मेरो प्रयास ।
तपाइको यो भिडियो धेरै राम्रो छ र यहाँले भन्नु भाको कुरा सही हो । मैले लगभग एक बर्षमा पाए । नाम मात्रको स्मार्ट लाईसेन्स । लाईसेन्समा भाको फोटो आफ्नो होकी कसको हो ? चिन्नु नै गाह्रो । नाममा मिस्टेक । कसलाई भन्ने ? सुनुवाइ नै हुँदैन ।
राम्रो मुद्दा उठाउनु भयो सर नेपाल का नेता र कर्मचारी सबै पैसा मा बिकिसके अाफ्नाे देशकाे भाषा पनि प्रर्याेग हुनुपर्छ यो बिचार मा म पनि सहमत छु।
बल्ल मेरै मनको कुरा उठाउनु भयो हजुरलाई धन्यवाद।नेपाली लाइसेन्समा नेपाली भासा अनिवार्य हुनैपर्छ।
सबैमा नमस्कार । नेपालकाे SMART लाइसेन्सले दुख दिनु दिएको छ । ढिलो पाइने त एउटा मात्र समस्या हो, यो लाइसेन्समा त्यस्ता धेरै गल्तीहरू छन जो हामी सबैले बुझ्न जरूरी छ । त्याे मैले देखाएको केवल नमुना मात्र हो, त्यसमा नाम, नंबर हरू नमुनाको लागि मात्र राखेको हो । कृपया भिडियो सक्दो शेयर गरेर सबैलाइ सुसोज्जीत गराइदिनुहोला । तपाइको प्रतिकृया भए कमेन्टमा राखिदिनुहोला । धन्यबाद ।
Bro what if I dont want to take smart license?
Bikash Sharma sir yekdam sahi 100% sahi kuro hajur sir
Sahi kuraa grnu vayo dada hjr le banaaunu vko video le dhari thulo kaam grdaxa sabi laai.
Nepal's most satisfied video ever.
राम्रो मुद्दा उठाउनु भयो , नेपाल का नेता र कर्मचारी सबै पैसा मा बिकिसके अाफ्नाे देशकाे भाषा पनि प्रर्याेग हुनुपर्छ यो बिचार मा म पनि सहमत छु।
राम्रो सल्लाह दिएकोमा धन्यवाद । आजका नेपाली बिश्वका बिकासित देखि अल्पबिकसित देशमा बसेर त्यहाको बस्तुइस्थिती बिकाश राजनीति सबै राम्रो नियालेकोहुन्छन र छन । अब पनि यास्तै खेलाची गर्ने सरकार तथा कर्मचारी सबैलाई राम्रो ज्ञान दिइएको छ ।
यो कुरा सहिहो आफ्नो देश को भाषानै प्रयो गर्न भुलेर देशको संकार के रहला जोगाइएलार
🇳🇵🇳🇵धेरै राम्रो मुद्दा उठाउन भो तर तपाईँ र हामी सर्व साधारण जनतालाई को सुन छ र 🇳🇵🇳🇵
Bikash sharma ju le satya kura wokalnu bhayeko 6 !Thanks so much !
Ramro kura
अत्यान्त आबश्य,हामी नेपालीहरुलाइ जरुरी कुरा जानकारी गराएको मा धन्यवाद 🙏👏
ऐकदम सही भनु भयो सर.
एकदम सही कुरा उठाउनु भयो हजुरले हामी सबैले बुझ्नै पर्ने कुरा हो । एसरै नै आवाज उठाउनु होला ।
राम्रो जानकारी दिनुभएको मा धेरै धेरै धन्यवाद सर
सहि कुरा गर्नु भयो लाईसेन्समा भयको फोटो अाफैले चिन्न नसकिने क्वालिटिको छ ।
राम्रो सोच उच्च बिचार राम्रो प्रगति गर्नु
100% सहि हो साथि। मैले पनि यो लाइसेन्स लाई मन पट्टकै परेको छैन। हजुर ले भने जस्तै संशोधन गर्नुपर्छ
धेरै मानसिक सहि कुरा हो सर
100% ramro kura uthaunu vayo
हजुरले सुरुगर्नु भएको च्यानलको सफलताको कामना गर्दछु अनि हजुरको बारेमापनी केहि जानकारी पाय हामीलेपनि आफ्नो ठाँउबाट जानकारी अनि सहयोग गर्ने मौका मिल्ने थियो 👍️👍️👍️👍️👍️👍️
धेरै धेरै धन्यावाद । फेशबुकमा सम्पर्क गर्नुहोला, Description मा छ फेशबुक ठेगाना ।
धेरै राम्रो जानकरी यो कुरा सही ठाऊमा पुगे आझ राम्रो 👍👍
रामरो कुरा भनीयो
Ekdum sahi kura garnu vayo 😊
100%RIGHT KURA BROO..
साथी लें त झण्डै .झण्डै रवि लामिछाने जस्तो मिलाएर भन्यो हौँ ..सही जानकारी हों ...सही लाग्यो तपाई को video....धन्यवाद छः ..तपाई लाई ..
धन्यबाद, तर कसैको जस्तो गर्न भन्दा पनि मेरो प्रयास भनेको समाघान देखाएर बिरोध गर्ने हो । जस्तो की मैले कसरी सुधार्न सकिन्छ र कस्तो लाइसेन्स हुन सक्ला देखाएकै छु । जनता जोस्याउन, अपराधि पक्डन भन्दा पनि शिक्षा जरुरी छ, त्यो हो मेरो प्रयास ।
धन्यबाद भाइ अमुल्य जानकारीकाे लागि।
Dami Dami Dami ❤❤❤
Yesto manxe pani raixan Nepal ma khusi lagyo bro good job...carry on..mero ni yahi vannu thiyo
Very very well said
aakdam ramro video banaunu va ko x hjr la.....thankyou
Thank you hajurlai pani video herera comment garidinu bhayekoma
derai ramro kura garnu vayo
Very good bro..
Ek dam 100% right Vai keep it up
कुरा एक दम सहिहो तर के गर्नु सहिहो तपाईं को कुरा
You nailed it bro 👍👍
ekdum sahi kura
राम्रो लाग्यो सर
Right thinks
Ek dam ramro lagyo brother......tapae jasto manche ko khacho cha nepali rajniti ma........
Always support you bro
Sahi kura ho hajur
good information bro
Thankyou Bhai Tapaile Yatayat Bibhag Ka Parmukh Sanga Kura Rakhnu hoss
Sahi bro 👌
Perfect .
Very nice 👍👍👍👍
Good point..
Yekdam sahi kura
तपाइको यो भिडियो धेरै राम्रो छ र यहाँले भन्नु भाको कुरा सही हो । मैले लगभग एक बर्षमा पाए । नाम मात्रको स्मार्ट लाईसेन्स । लाईसेन्समा भाको फोटो आफ्नो होकी कसको हो ? चिन्नु नै गाह्रो । नाममा मिस्टेक । कसलाई भन्ने ? सुनुवाइ नै हुँदैन ।
Nice vedio
Sahi kura garnu vayo bro 😎
एक दम ठिक हो सर
Appreciate bro😉
धेरै चित्त बुझ्ने कुरा गर्नु भयो🙏
yekdam sahi good
Sahi kura bro
100% सहि हो
you are right
Ho sir sahi kura ho tapai ko
Ramro jankari. Shared. Subscribed. Liked.
100% right dai 👍👍👍
100% rights 👍️👍️👍️👍️👍️
सहि कुरा गर्नुभो मेरो लाईसेन्सको पनि चिप्स हरायो काम छैन ईस्माट
derai ramro sujaw
Ekdam sahi kura garnu vayo
Very good
Nice research bro I salut your program.
Good information sir
dherai ramro kuro sahi ho
Actual reality.thumbs up!
Bro
Good video
ठुलाे भ्रष्टचार भाछ यस्मा। our secret is already leaked outside Nepal.. Thank you for the good information bhai.
good SIR 👍️👍️
सहि हो ।
Dammi xw reality kura grnu vyo
I like your idolize. First time see the video without skipping....Intersting and subscribed also
awesome
100% Right Issue bro agreed
good job
Nice 🤝
100% sai kuro ho 🙏🙏🙏😎😎😎
Wow great job..ma saliut xa broo hjr Lai sai hoo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
👌👌👌👌👌
Sab sahi ho....
यो भिडियो त यातायात व्यवस्था विभागको सम्पूर्ण ठुला कर्मचारी र साथै देश का मन्त्रि ले पनि हेर्न जरुरी छ भन्ने मलाइ लाग्यो।
Ek dam right vnyo
👍👍👍
Absolutely Right Bro
Good 👍👍👍👍👍👍
Ekdum thik vannnu vayo bro
U r right bro
Well said bro#Subscribed bro#frist time satisfied Nepali UA-camr bro#
Akdamai ramro lago hajur
Good.sajeson.
Good sir
100% sahi ho sir
C type ko video trending ma aauxa yo video aauna perni ho ni trending ma ..❤❤❤❤
Thhk kura
ekdam ramro bichar r notice diekkoma thank you bro
Majja Lagyo Subscribed Bro! Need more content !! expecting more interesting ones!