गम्भीर खुलासा : मणिपाल हस्पीटललाई महानगरले दियो २० करोड उपहार ! बेरुजु मात्रै ८० करोड ! करोडौ गायब

Поділитися
Вставка
  • Опубліковано 20 чер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 276
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2 тис.

  • @sabinbhattarai7484
    @sabinbhattarai7484 13 днів тому +670

    यो कार्यक्रम कुरेर बस्ने जतिले सपोर्ट गरै ।

  • @PadamGurung-ur2fo
    @PadamGurung-ur2fo 13 днів тому +461

    पोखरा महानगर पालिकाको कर्मचारी र जन प्रतिनिधिहरुलाई कालोमोसो दलेर लेखेट्नु पर्छ

    • @Pokharameme2052
      @Pokharameme2052 13 днів тому +9

      Aati nai garisake vane laaj launa vanya dar ni xaina koi ko

    • @umeshale3900
      @umeshale3900 13 днів тому +8

      Janata haru nauthi kehi hudaina aba janata jagnu parxa voli batai jana pratinidi ko rajinama mag ko lagi sadakma uthau

    • @HP_Dogra
      @HP_Dogra 13 днів тому +10

      पोखरा को मेयर एक्लै चुनाव लडे ५०० भोट पनि आउँदैन। गठबन्धन ले यस्तै नालायक पनि ठाउँमा पुगेको छन् ।

    • @TaraGurung-kv6oy
      @TaraGurung-kv6oy 12 днів тому

      pokhareli janta haru dharan ktm ko janta ko guu khana ac bus chadayra Jau yahe bhanxu ma.

    • @maileegurung622
      @maileegurung622 12 днів тому +2

      Pokharaka janata nai veda.ramralae vot nadie aafnolae vot dinuko parinam ho

  • @suryaranabhat6646
    @suryaranabhat6646 11 днів тому +51

    👈️पोखरा महानगरपालिका भित्र रहेका नागरिकहरु निस्वार्थी र देशप्रेमी हौ भने अपिल त्रिपाठीलाई साथ,सहयोग,समर्थन गरौं / गराऔं👍️

  • @KamalXettri-sz6mt
    @KamalXettri-sz6mt 12 днів тому +35

    अपिल त्रिपाटि जस्तो साहसी पत्रकार देशै भरी हुन जरुरी छ हुनुपर्छ सम्मान छ

  • @rupeshthapa3988
    @rupeshthapa3988 13 днів тому +465

    नेपाल आमाले खोजेको सुपुत्र अपिल त्रिपाटि लाई स्यालुट छ।

    • @premshrestha7902
      @premshrestha7902 12 днів тому +2

      ब्रो ब्यक्ति हैन एजेन्डामा केन्द्रित हुनु पर्यो ?उहालाई त समर्थनत छदैछ त ? बिसयगत बस्तुमा उठाउनु पर्यो के?

    • @blastfashion1782
      @blastfashion1782 12 днів тому

      ua-cam.com/video/LKciMvr4030/v-deo.htmlsi=ohjljxJXleXz2hAn

    • @-lalitasillwalfkd2458
      @-lalitasillwalfkd2458 10 днів тому +1

      Very good

    • @xupenxoudhary7933
      @xupenxoudhary7933 10 днів тому +1

      ❤​@@premshrestha7902

  • @Sita489
    @Sita489 13 днів тому +208

    आबो पोखराको mayor बन्न पर्छ अपील त्रिपाठी भन्ने जति यता हाजिर हौ त मित्रहरू

    • @mrnnayan2629
      @mrnnayan2629 11 днів тому +3

      मयर हुनु पर्दैन यसरी नै देशमा घटेका घटना र भ्रस्टाचार हरुलाई पर्दाफास गर्दै कानुनी कारबाही गर्दै आए हुन्छ.. अपिल दाई लाई मनै देखि नमन

  • @ajaythapamgr6854
    @ajaythapamgr6854 9 днів тому +4

    🙏🙏अपिल सर यस्ता क्रम्चारी लाई गोलि हाल्नु पर्छ जय अपिल सर 🇳🇵🇳🇵🇳🇵

  • @madhumugatati6354
    @madhumugatati6354 11 днів тому +4

    धन्यबाद छ अपिल सर तपाइजस्ताे माहान पत्रकारलाइ

  • @tandonkazi827
    @tandonkazi827 13 днів тому +301

    अपिल त्रिपाठी दाजु को जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति एता लाइक गराै ।
    अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @RameshChhetribhangara
    @RameshChhetribhangara 13 днів тому +156

    अपिल जि अब प्रस्न गरेर मात्र भएन।८४ मा आफै पोखरा महानगरपालिकाको मेयरमा उठेर दोस्रो बालेन बन्ने मौका छ तपाईजस्तो मेयर नभए सम्म सधैं हुने यस्तै नै हो।कृपया आट गर्नुस हाम्रो तपाईंलाई साथ छ।

    • @famoustv8442
      @famoustv8442 11 днів тому

      सहि कुरा गर्नुभयो

    • @ragaijaonline5754
      @ragaijaonline5754 11 днів тому +1

      उनी यहि पत्रकारीता ठिक छन् उनी राज्नितीमा आउनु हुदैन ।

    • @famoustv8442
      @famoustv8442 11 днів тому

      @@ragaijaonline5754 karan??

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 11 днів тому

      ​@@ragaijaonline5754hudaina ,aaunu parcha.yaha karayera hudaina action garnu parcha

    • @ffdonmrnoob5353
      @ffdonmrnoob5353 11 днів тому

      My suggestion is the same ..

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 10 днів тому +6

    नेपालकाे एकमात्र निडर शाहासी पत्रकार अपिल त्रिपाठी सरलाइ मेरो सलाम छ म हाल बहराइनबटा ल 🙏🙏🙏🙏🙏❤️💕🎊

  • @rajiblalchan9066
    @rajiblalchan9066 12 днів тому +12

    प्रकृतिले दिएको सुन्दर पोखरा लाई नेता र कर्मचारीले लज्जित बनायो

  • @bhimpunmagar3418
    @bhimpunmagar3418 13 днів тому +198

    अब मज्जा आउने भयो निडर पत्रकार ज्यूको कार्यक्रम हेर्न पाउँदा salut छ

    • @TikaramThapa-fi6em
      @TikaramThapa-fi6em 13 днів тому +2

      जय जय गण्डकी जय जय अपील सर जय जय फलानो न्युज

    • @mohanrai9425
      @mohanrai9425 13 днів тому +1

      maja matrai manera basne ? vrastachari lai birod garnupardaina ?

  • @sanjayabk-hp9mo
    @sanjayabk-hp9mo 13 днів тому +122

    धने लाई निलम्बित गर्नु पर्छ पद बाट

    • @ziyansanmgr2509
      @ziyansanmgr2509 12 днів тому

      Yo खाते lai कालो मसी layera लखेट्नुपर्छ

  • @Arjungamer88
    @Arjungamer88 12 днів тому +17

    यो कार्यक्रम सधै सत्य तथ्य जस्ता को तस्तै एकमात्र बिश्वाससिलो हो भन्ने कोको हुनुहुन्छ ❤love you गण्डकी छद्के

  • @mahendrakarki9468
    @mahendrakarki9468 12 днів тому +11

    नेपकाकै एक उत्कृष्ट महान पत्रकार आदरणीय अपिल सर प्रती हार्दिक नमन ।🙏🙏

  • @ramailoritulamichhane9541
    @ramailoritulamichhane9541 13 днів тому +120

    धनेलाई कडा कार्बाही होस
    अपिल त्रिपाठी सरलाई🙏🙏🙏

  • @bhaktatamu7176
    @bhaktatamu7176 13 днів тому +135

    नेपालको बेस्ट no १ साहसी निडर बहादुर पत्रकार अपील त्रिपाठी लाई ३ करोड़ जनताको सलाम छ

  • @khagarajgautam
    @khagarajgautam 10 днів тому +8

    चोर मेयर र सम्पूर्ण कर्मचारी लाई हदैसम्मको कारबाही होस।

  • @durbahakesh7395
    @durbahakesh7395 10 днів тому +6

    Wow,, सहि यथार्थ विषय मा आवाज उठाउनु भएको छ,,अपील ज्यू लाई २१ तोप काे सलाम छ,,❤,,सम्बन्धित जिम्मेवारी निकायलाई झस्काई रहने यस्ता निस्वार्थ कर्मठ इमान्दारी पत्रकार देश काे हरेक जनता ले खोजिरहेको छ,,।

  • @samirsrish1349
    @samirsrish1349 13 днів тому +101

    नेपाल् को सबैभन्दा निडर पत्रकार अपिल तृपाटी जि काठमाडौ को निडर मेयार साहेब बालेन शाह लाई सलाम छ

  • @pramilaramtel8231
    @pramilaramtel8231 13 днів тому +63

    पोखरा को मेयर लाई कि फेवाताल को बिचमा लगेर गाडिदिनु कि जुत्ताको माला लगायर पोखरा भरी घुमाउ पोखरा को बासिन्दा के हेरेर बसेको हो अपिल सर ले 3 पटक भयो महानगर को मात्र रिपोर्ट हाल्नु भयको कस्ले हो कार्बाही गर्ने नगर्पालिका लाई । सलियुट छ अपिल सर हजुर को मेहनत लाई🙏🙏🙏🙏🇳🇵🇳🇵❤❤

    • @bombahadur3401
      @bombahadur3401 13 днів тому

      Hjr shai ho 🙏 ...

    • @bijaylaxmigurung5862
      @bijaylaxmigurung5862 13 днів тому +2

      Honi sahi bhanubhayo 🙏 👍

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 13 днів тому

      सही कुरो

    • @maileegurung622
      @maileegurung622 12 днів тому

      Ab jagnu parxa ho pikhreli janata.

    • @teksharma839
      @teksharma839 12 днів тому

      त्यो कुहिएको फोहोर धनेलाई फेवातालमा हैन सेतीको खोच तिर फाल्दिनु पर्छ ।।

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 12 днів тому +10

    जनताले बिउ लगाउदा जोऊ र गऊ न चिन्दा हुने भनेको यस्तै हो अपिल त्रिपाटि जि लाइ स्यालु छ

  • @buddhisagar5778
    @buddhisagar5778 12 днів тому +12

    आदाणिया अपिल त्रिपाठी दाई प्रति उच्च सम्मान स्यालुट गर्दछु

  • @hariosti8421
    @hariosti8421 13 днів тому +71

    म साउदी अरब बाट हेर्दै छु । देशभक्त इमान्दार हरु मिलेर पुरानो भ्रष्टाचारी हरुको साम्राज्य भत्काउनु आजको आवश्यकता हो ।

  • @thakurbhusal8569
    @thakurbhusal8569 13 днів тому +57

    म साउदी बाट अपिल सर हजुरको रेगुलर फ्यान महिले पहिल्यै देखि हेर्दै र सुन्दै अाएको छु यस्मा गल्ती धन राज भन्ने जन्तुको देख्छु अब यसको राजिनामा माग गर्नु पर्छ पोख्रेलि जनताले

  • @baltamang9038
    @baltamang9038 12 днів тому +8

    नेपाल देशको सच्चा इमान्दार लोकप्रिय पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान।।
    पोखरामा महानगरपालिकामा हुनु भएको उच्च पदमा रहेको प्रदेश सरकार कर्मचारी र कुनै जनताहरु नसुद्रिनु अचम्म नै लाग्छ।।।
    जत्ति अपील त्रिपाठी ज्यूले बहिरा ल्याए पनि।डराउने अर्थात् ज्ञान बुद्धि विवेक सृजनशील कहिल्यै नआउने भयो।।

  • @baldeepselling
    @baldeepselling 12 днів тому +9

    एकमात्र भर्पर्दो र बिस्वासको प्रतीक अपिल त्रिपाठी सरलाई satute छ।सबैले support गरौं ।जय देश।

  • @RakeshSaud-jd7gc
    @RakeshSaud-jd7gc 13 днів тому +41

    हाम्रो सुदुरपश्चिम मा नि यस्तै निडर पत्रकारको आवश्यकता छ!!!!
    म बैतडी बाट अपिल sir🙏🙏🙏

  • @anmolsharma1329
    @anmolsharma1329 13 днів тому +42

    अब पोखरेली जनताहरुले पनि नक्साको पैसा तिर्न पर्दैन है साथीहरू , पैसा मागे मणिपाल हस्पिटल तिर पठाई दिउ ल ।

  • @user-tq8zz5pc1q
    @user-tq8zz5pc1q 12 днів тому +5

    गर्व लाग्छ अपिल सरको यो हिम्मत देख्दा❤️

  • @shibathapa3619
    @shibathapa3619 12 днів тому +5

    प्रत्रकारीता यो हो सिकुन कान्तिपुर का छौडा कैलाश सिरोहिया बाउ छोरा ले !
    निडर देश र जनता को प्रत्रकार अपिल त्रिपार्टी यो माटो लाई उतिकै खाचो छ!हामी ले गर्व गर्नै पर्छ उहाँ को सच्चा काम लाई इमानदारीता भन्दा ठूलो केही होइन !👍️🙏🙏🙏

  • @user-ju6gf5wm4z
    @user-ju6gf5wm4z 13 днів тому +29

    मनिपाल बाट राम्रो खाएछ्न।समितिका सबैलाइ जुत्ताको माला लगाएर भौतिक कार्बाही गरि मनिपालमा उपचार गराउने ब्यबस्था गरौ

  • @binodbk5720
    @binodbk5720 13 днів тому +26

    सबैभन्दा उत्कृष्ट आजको कार्यक्रम आजको कार्यक्रमले चाहिँ हामी पोखरावासीको चित्त चाहिँ मज्जाले बुझाउने भयौ तर यो पदको दुरुपयोग गर्ने नेताहरूलाई चाहिँ कारबाही हुनुपर्छ र हामी जनताले तिरेको कर चाहिँसही ठाउँमा सही ढंगले उपयोग हुनुपर्छ नत्र भने कर छुट हुनुपर्छ
    अप्रिल त्रिपाठी सरलाई यो स्टिङ अपरेसनको लागि धेरै धेरै धन्यवाद।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 9 днів тому +3

    अपील सरको कार्यक्रम हेर्ने जति हाजिर हुम है।

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 12 днів тому +7

    महान र निडर पत्रकार अपिल त्रिपाटी सरलाई सलुट छ👏👏👏

  • @shyamshrestha4491
    @shyamshrestha4491 13 днів тому +34

    देश मा ८०% लाेभि टपरे का कारण चुसेरै भ्याए। नाम नै धन राज, धन लुट्न खप्पिस पाेखरा माहांनगर लाई छानबिन गर्न अख्तियार ले कदम चालाेस। सलाम छ गण्डकी मेडिया का अपिल त्रिपाठी ज्यु लाई।❤🎉🎉

    • @puskarshrestha4490
      @puskarshrestha4490 13 днів тому +2

      Jaat laai k dos dinu sir haami newar ko ktm tira new road kaanda ni ustai ta ho.. nepal vari yestai nai cha avasthaa ...

    • @user-ho3qz1qe7b
      @user-ho3qz1qe7b 12 днів тому

      साथि लाइ बिध्या सुन्दर शाक्य थाहा छैन जस्ताे छ

    • @roshanniraula3919
      @roshanniraula3919 12 днів тому

      टपरिमा दान सामग्री राखने तिमिहरु अनि टपरे चाहिँ बाहुन हुनुपर्ने? बुद्धि चाहिँ पाटैपाटा परेको छ अनि जातभात का कुरा .....

    • @ziyansanmgr2509
      @ziyansanmgr2509 12 днів тому

      Yo mayor चोर ho... खाते चोर

  • @chandankhawas4464
    @chandankhawas4464 13 днів тому +26

    बधाई दिदा समेत अस्विकार गर्नु पर्ने कस्तो अवस्था आइलाग्यो पोखरेली कर्मचारी हरु लाई ।

  • @mohanthapa9365
    @mohanthapa9365 10 днів тому +3

    गर्भ अनि खुशी लाग्छ अपिल सरकाे हिम्मत र साहासी लाई देख्दा।

  • @dorbahadur2180
    @dorbahadur2180 12 днів тому +5

    राम्रो काम छ बधाई छ अपिल त्रिपाथी जि म माओवादी केन्द्र को गण्डकी प्रदेश को मजदुर नेता को तर्फ बात राम्रो खबर सुनाकोमा बधाई हो यो म डोर बहादुर थापा छेत्री पोखरा को शृजना चोक बाट बोल्दै छु

  • @rajuk.c.2881
    @rajuk.c.2881 13 днів тому +13

    अपील sir को पशुपति नाथ ले सधै रक्षा गरुन 🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GomaAcharya-eb6ut
    @GomaAcharya-eb6ut 13 днів тому +21

    कार्यपालिका को निर्णय गर्दा जसजसले छुट दियो तिनको सम्पति कब्जा गरेर भनेपनि हाम्रो राजस्वको हिसाब छर्लङ्ग चाहियो सर ....

  • @gomatimilsina7222
    @gomatimilsina7222 9 днів тому +2

    पोखरा को जनता अब जागरुप हुनुपर्छ बिकास गर्न पर्ने पैसा 💸💸 सबै झ्वाम पार्ने काम छ यो सबै को छानविन आयोग बनाउनुपर्ने छ

  • @prashantbhandari2102
    @prashantbhandari2102 12 днів тому +4

    धेरै धेरै धन्यवाद अपिल त्रिपाठी लगायत सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏हजुर हरुलाई सफलता धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏💟💟💟💟💟👍️👍️👍️👍️👍️👍️👍️

  • @devidmagarvlogs
    @devidmagarvlogs 13 днів тому +25

    म आफै पनि पोखराबासी भएका कारण धर्म नछोडी Honetly भन्नू पर्दा जब धनराज आचार्य र मन्जुदेबी गुरुङ्ग प्रदेश प्रमुखमा नियुक्ति भए त्यसपश्चात भ्रष्टाचारमा धेरै वृद्धि भएको हो।यिनले विकासका कार्य गर्नुका साटो कसरी राजस्व स्वाह पार्ने भन्ने बारेमा मात्र सोचेर बसे।जसको परिणाम अहिले देखिदै छ।यस्ता प्रदेश प्रमुख हरुलाई कालोमसो दलेर नाग्ङ्गेझार पारि देश निकाला गर्नु पर्ने हो😢😢

    • @ambikrasaili6010
      @ambikrasaili6010 12 днів тому +2

      सारै राम्रो काम गरेको रहिछ अर्को पटक पनि यिनिहरुलाई नै भोट दियर जिताउनु होला

    • @devidmagarvlogs
      @devidmagarvlogs 12 днів тому

      @@ambikrasaili6010 के गर्नु हजुर हामिले भोट नगरे पनि अरु कोहि मान्छे हरु जो 2/4 पैशामा बिक्ने गर्छन।उनी हरुको कारणले भोट जिति हाल्छन।धिक्कार छ यस्ता मान्छेहरु प्रदेश प्रमुख हुनुमा।

    • @bipinbasnet5939
      @bipinbasnet5939 11 днів тому +1

      ल न कसरी होला im with यू।

    • @devidmagarvlogs
      @devidmagarvlogs 11 днів тому

      @@bipinbasnet5939 hami sabai pokharabasi milnu paryo ekjut hunu paryo hjr👈️teso garda kaso lakhetna nasakiyela

    • @rajendraranabhat1082
      @rajendraranabhat1082 9 днів тому

      पोखरेली जाग्नु पर्ने भयेको छ अब, ई ब्वासा हरुको मनमानि अति भो ।

  • @amitpulami9033
    @amitpulami9033 13 днів тому +26

    निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु को पत्रकारिता गर्ने शैली को खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @chandrakantagautam7289
    @chandrakantagautam7289 12 днів тому +1

    Salut छ अपिल जि लाई

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 11 днів тому +2

    अपिल सर हजुर जस्तै साहसी पत्रकार सबै पालिकाहरुमा हुन्थे भने यस्ता बेरुजु रकम त कति भेटिन्छ होला।जे होस पोखरा नगरपालिका को सबै कर्तुत छताछुल्ल पार्नु भयो पोखरा को आमजनता ले खोज्नु उहाँ हरुको अधिकार हो।

  • @narayankarki5360
    @narayankarki5360 13 днів тому +18

    अपिल सरको हेडलाईन सुन्दानै हिम्मत र जोस आउछ मजालाग्छ

  • @krishnakarki716
    @krishnakarki716 13 днів тому +38

    यो कार्यक्रम हेर्नलाई कुरेर बस्ने को को हुनुहुन्छ यता आउनुस् है😊😊

  • @user-yi4sk8np8f
    @user-yi4sk8np8f 11 днів тому +1

    सलाम छ अपिल त्रिपाठी

  • @nawarajhayu5727
    @nawarajhayu5727 12 днів тому +2

    पाेखरा वासी सबैलाई
    हार्दिक बधाई तथा शुभकामना !!!
    यस्तो :- मेयर तपाईं हरुकाे पाेखरा मा सँधै रहि रहुन्

  • @pradipsane52
    @pradipsane52 13 днів тому +24

    निडर, स्वच्छ र खोजमुलक पत्रकारीताको लागि अपिल त्रीपाठि लाई सलाम छ ।

  • @dhurbakarki8817
    @dhurbakarki8817 13 днів тому +15

    अपिल त्रिपाठी मात्रा होलान यो देशको असल पत्रकार 🎉🎉🎉❤❤ I love you apil

  • @user-rp1qs6xg4s
    @user-rp1qs6xg4s 7 днів тому +1

    यो हो एउटा देशको माहान छोरा जसले निडर भयेर आफ्नो कर्तव्य पूरा गर्छ बधाई छ हजुरलाई

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 12 днів тому +2

    गणतन्त्र नै खतम।।जनताले चुनेको कार्यकारी सहितको रास्ट्रपती नै चाहिन्छ।अब अति भयो।सबै भ्रष्टाचार चोर भए।

  • @dineshmalla7509
    @dineshmalla7509 13 днів тому +22

    केहि मद्लब बै छैन त भ्रस्टचार चोर हरु अज हस्छन खाते चोर हरु छोड्नु हुदैन अपिल सर इनि चोर हरु लाई

  • @AshaSubedi
    @AshaSubedi 13 днів тому +14

    धनैकमाउन आयको धनबहादुर आचार्यलाइ कालोमोसो लगाउनु पर्छ ।

  • @shekharpradhan4576
    @shekharpradhan4576 7 днів тому

    अपिल जि यो देशद्रोहि हरुलाइ नाङ्गो पार्नुपर्छ है हामि साथमा छौ

  • @dorjetamang6121
    @dorjetamang6121 9 днів тому +1

    अपील त्रिपाठी को हिम्मत,आँटलाई सलाम छ ऐले को गोर्खाली भनेको त्रीपठी हो❤😊

  • @musiclover4535
    @musiclover4535 13 днів тому +15

    Apil Tripathi is the only good and honest journalist of Nepal. I salute you and keep it up ..?

  • @dipak2164
    @dipak2164 13 днів тому +14

    निडर साहासी पत्रकार salut ❤🇳🇵🌏️

  • @mongolianboy84
    @mongolianboy84 4 дні тому

    अपील सर र सम्पूर्ण टीम लाई उच्च सम्मान❤❤हरेक गाऊँ गाऊँ सहर सहरमा अपील सर र सो टीम जस्तै भईदिएको भए आज नेपालको हालत यस्तो कंगाल हुने थिएन

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 9 днів тому +1

    सलाम अपिल सर❤️🙏💞

  • @taragurung7720
    @taragurung7720 13 днів тому +13

    पोखरा महानगर पालिकाको बैठकको प्रत्याक्षा प्रशारण किन हुदैन ? अहिलेको २१ सताब्दीको बेलामा नि पोखरा नगरपालिकाले गरेको सबै बैठकको live दिनु पर्ने हो तर यहाँ त सबैको मिलेमतो अनि घुस खानु छ सबैलाई कहाँ अनि बाट live गर्छ ! अब देखि महा महनगरपालिका को हरेक बैठक को live हुनु जारुरिक छ र यस बाट जनताले हरेक कुराहरु हेर्न सुन्न र हरेक गतिबिधिहरु थाह पाउछ र अहिले भईरहेको यो घुस खाने प्रबिधि अनि हरेक कुराहरु मिलेमतोमा हुने सबै प्रकियाहरु कमि हुन्छ र गर्न पनि पाउदैना I

  • @prajwolacharya7119
    @prajwolacharya7119 13 днів тому +26

    खाए खाए गणतन्त्र र संघीयता ले डुबायो कठै यी छोटे राजाहरु मरेर लिएर जानि होलान् कि यिनका त साखासन्तान पिडित होउन🙏🙏🙏

    • @bandanagurung5797
      @bandanagurung5797 13 днів тому

      E lut tantra harule aba ke naak dekhaune hola 84. Ma hahaha

    • @jaybudo4101
      @jaybudo4101 12 днів тому

      Lutaira haru sbaimilayr khau lagxan alikati pani

  • @PuspaPariyar-zm9zn
    @PuspaPariyar-zm9zn 7 днів тому

    salute छ अपिल सर ह्जुर को पत्रकारिता लाई🙏🙏

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 11 днів тому +1

    नेपाल आमाको शिर निहुरिनुबाट बचाउन सफल , गण्डकी प्रदेश पोखरामा जन्मेका हक्की पत्रकार अपिल त्रिपाठी ज्यु लाई स्यालुट छ ,

  • @indirabhattrai7108
    @indirabhattrai7108 13 днів тому +13

    धेरै राम्रो अपिल भाइ को कारेक्रम

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 13 днів тому +15

    हामी गण्डकी को जनता ले अपिल जि जस्तो बहादुर पत्रकार पाउनु सौभाग्य । भ्रष्टाचारी नेता अनि कर्मचारी मुर्दावाद।

  • @littlestars5747
    @littlestars5747 12 днів тому +15

    यो देश डुबायकै बाहुन चोर हरुले हो।
    तर अपिल त्रीपाठि जस्तो बाहुन देख्दा खुशी लाग्छ ।
    सलाम छ अपिल त्रिपाठी सर लाइ🇳🇵🇳🇵🇳🇵

    • @user-zh1ye8vu3c
      @user-zh1ye8vu3c 12 днів тому

      Ho k myakuri haru bhanda jaat chhutayo bhanchha sahi cmt

    • @roshanniraula3919
      @roshanniraula3919 12 днів тому

      अनि त गुइठे चाहिँ देश यसरी बिग्रीयेकोछ भन्ने जान्दाजान्दै साउदी अरब बनाउन चह्ही किन गाको त, जातलाइ आरोप नलगा मुला

    • @amritgrg9513
      @amritgrg9513 12 днів тому

      ​@@roshanniraula3919thikai ta ho.kp sere prchande ahele ko Naya Ravi,sab bahun Ani jat Kai ta kura ayo😂😂😂

    • @AmitXettri-te1yv
      @AmitXettri-te1yv 11 днів тому

      ​@@user-zh1ye8vu3cAni mugi tahe bahun ley news vnhdah chae wawa apil sir vnhey kaiteyh harhu 😂😂 garhekoh mugi tahe upamayar chae Koh Cha herh pahela😂😂

    • @AmitXettri-te1yv
      @AmitXettri-te1yv 11 днів тому

      ​@@amritgrg9513jitauhney timi harhu nahe hoo😂😂😂

  • @rekhbahadur6370
    @rekhbahadur6370 11 днів тому +1

    स्यालुट छ अपिल सर लाई यस को पर्दाफास गर्दिनु भएको मा

  • @arjunpariyar6505
    @arjunpariyar6505 13 днів тому +13

    अब पोख्रेली हरु जाग्नु पर्यो अब आन्दोलनमा उत्रिनु पर्यो भयन यस्तो नत्र अब चोर नेता ,हरु विशेष गरि मेयर ले अब डुबाउछ ,काठमाडौंको मेयर बालेन जस्तो हुनु पर्यो मेयर त जाग अब पोख्रेलि हरु

  • @devisharma2216
    @devisharma2216 13 днів тому +12

    जस्ले लुट्छ त्यसैलाई छुट । जनतालाई चाहि छुट दिदैन त्यस्तालाई छुट । त्यो पदबाट राजिनामा दिन लगाउनु पर्छ।

  • @GAMINGYTNPL
    @GAMINGYTNPL 12 днів тому +1

    यसै गरि जोसिनु पर्छ सर #जयअपिल #जयनेपाल🇳🇵 कतार् बाट🇧🇭

  • @PradipPandey-kh1hb
    @PradipPandey-kh1hb 11 днів тому +1

    नेपाल काे पत्रकार बाघको मुटु भएको मान्छे बधाई छ अपिज सर takecare yourself ❤❤❤

  • @purushottamsapkota4631
    @purushottamsapkota4631 13 днів тому +12

    आज आल्लि ढिला भयो किन होला भनेको त येस्तो दम्दार आउदै रैछ । आज सम्म कै कडा एपिसोड । ❤

  • @sitapoudel2763
    @sitapoudel2763 13 днів тому +9

    गर्व लाग्छ हामी पोख्रेलीले अपिल त्रिपाठी जस्तो निडर पत्रकार पाएकोमा ।सल्युट अपिल सर🙏
    8:19

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 13 днів тому +1

      Apil sir payera garba garne matrai haina tyo dhane manju jasto kukur haru lai bahiskar pani garna sikau

  • @messisangeet3261
    @messisangeet3261 12 днів тому +1

    पोखराको साहसि र निडर पत्रकार अपिल सर भनेर मात्र नभनौँ उहाँलाई साथ र सपोर्ट गरेर पो.म न.पा विरुद्ध आवाज उठाऔँ।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 11 днів тому +1

    सलाम छ अपिल सर हजुरलाइ होइन अपिल सर यो सबै चोरहरुलाइ कडा भन्दा कडा कार्बाही हुदैन इ चोरहरुको 3पुस्तालाइ सबै तिर बाट बन चित गर्नी केही कानुन छैन सर

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 13 днів тому +16

    पोखरा महानगरवासी सम्पूर्ण घरघर बाट उठेर पो.महानगर कार्यालय जानैपर्छ अनि कूलबेरुजी रकम बारे जवाफ दिन को कसकसलाई सोध्नुपर्ने हो सोध्नैपर्छ उक्त बेरुजी रकम कोषमा जम्मा गर्नैपर्छ। यदि जो जसले जम्मा गर्नु पर्ने हो गरेनन् भने निजहरुको घर परिवार सम्पती महानगर कोषमा जम्मा गर्नुपर्छ। यदि गरेनन भने नगरवासीले जम्मा गरि तिन्का खप्पर फोड्नुपर्छ शरिर टुक्रा-२ चिराछिया-२ पार्नैपर्छ।

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 12 днів тому +1

      Ma yo kurama ek dam samel xu ..malai ni chitta bujeko xaina

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 13 днів тому +5

    नेपाल र नेपाली अामाको सपूत छोरो अपिल सर जय देश जय अपिल सर ।

  • @puspashrestha7507
    @puspashrestha7507 7 днів тому

    पहिला त धेरै धन्यवाद। अब कार्यपालीका का जनपर्तिनिधी हरू के भन्छन् सुनाउनुस्न अपिल जी ।

  • @sapanakc4146
    @sapanakc4146 12 днів тому +1

    Good job Apil ji 👍💖💖💖🇳🇵

  • @dipakchhetri9829
    @dipakchhetri9829 13 днів тому +6

    सबै जिल्लामा अपिल त्रिपाठी जस्तै पत्रकारको आवश्यक छ अहिलेको अवस्थामा

  • @mohanlimbu7124
    @mohanlimbu7124 13 днів тому +5

    सलाम छ पत्रकार अपिल सर देश र जन्ताहरूले चाहिएको पत्रकार अपिल त्रिपाठी हो अपिल त्रिपाठी सधै जय होस

  • @bishnubhandari5147
    @bishnubhandari5147 6 днів тому

    लुटतन्त्र भन्दा केही छैन
    great apil sir

  • @rilgurung8203
    @rilgurung8203 13 днів тому +10

    पोखरा महानगर पालिका का मेयर उपमेयर अनि त्यहाका कर्मचारीहरुलाई थुतेर दरो कुटाई हान्नु पर्यो अब पोखरा बासीहरु

  • @rajanRajan-ks4rk
    @rajanRajan-ks4rk 13 днів тому +10

    मत तपाई को कार्यक्रम सधैं हेछु साउदी अरब बाट❤❤

  • @rsdulal5295
    @rsdulal5295 11 днів тому +1

    पोख्रेली जनताले अब आउनी चुनावमा नगर पालीका को मेयर मा अपिल सर लाई उठाएर जिताउनु होला ।

  • @rai29nvq3
    @rai29nvq3 10 днів тому

    मेरो सम्मान रस्यालुट त्रिपाटी सरलाई

  • @bibekshrestha9872
    @bibekshrestha9872 13 днів тому +10

    अपिलकाे जय हाेस्

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 13 днів тому +6

    नमसते हाल सम्मा प्राय पाेखरा वरिपरि
    देखिएकाे भएपनि अति राम्राे काम गर्नु
    भाकाे छ अपिल त्रिपाठी बाबुलाई सलुट
    छ नेपालआमाकाे सच्चासुपुत्र मध्ये एक
    हाे अपिल पनि र ktmकाे मेयर बालेन
    शाह यस्ताे नेपाल आमाकाे सुपुत्रहरु
    अझै जन्मेदेखि याे देशले न्याय पाउने
    थियाे र बिकाश हुने थियाे सलुट छ
    दुबैजना छाेराहरुलाई शुभ दिन

  • @sudipmajhii3516
    @sudipmajhii3516 11 днів тому +1

    जति पनि सरकारी करार कर्मचारीहरु छन सबैलाइ हटाउनै पर्छ किन कि यो राजनीतिक दलहरुको कार्यकर्ता भर्ती केन्द्र बनाएको छ। करार भर्ती केन्द्रलाई नेपाल सरकारले तुरुन्त खारिज गरौ र देशको आर्थिक भार पनि कम हुन्छ। जय देश🇳🇵🇳🇵जय मातृभुमी नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @netrabhusal3418
    @netrabhusal3418 12 днів тому +1

    यस्ता भ्रष्टकर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ।

  • @tmsanil3324
    @tmsanil3324 13 днів тому +6

    सर्वप्रथम अपील ज्यूलाई धेरै भन्दा धेरै बधाई दिन चाहन्छु🙏।
    अपील त्रिपाठी ज्यूको जती पनि कार्यक्रमहरु प्रसारण भएका छन् ती सबै प्रसरणहरु कानुन सम्मत छन् साथै प्रमाण सहित छन् । बिना प्रमाण र बिना सबूत अपील जी को कुनै पनि कार्यक्रम प्रसारण हुँदैनन्। घुसखोरी र भ्रष्टाचारीको पर्दाफास गर्ने भनेकै अपील जी नै हुन। यस्तालाई छोड्नु चै कुनै पनि हालतमा हुँदैन। फेरि पनि अपील ज्यूलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु 🙏

  • @DuipipleLamjung
    @DuipipleLamjung 13 днів тому +7

    धन्यवाद अपिल सर🙏 हजुर महान हुनुहुन्छ, साहसी निडर ‌युवा पत्रकार सलाम छ 🙏

  • @GyanendraRai-t1m
    @GyanendraRai-t1m 8 днів тому

    नम्बर १ अपिल सर । यतिको पत्रकार सबै नगरपालिका / महानगर्पालिकामा जन्मिनु आवश्यक छ।

  • @SANJIT_PARIYAR929
    @SANJIT_PARIYAR929 13 днів тому +5

    हुनत म पनि पोखरा कै हो तर सबै भन्दा खत्तम महानगरपालिका भयो, इनि हरु ले गर्दा, काठमाडौ महानगरपालिका का मेयर बालेन बाट थोरै भए पनि सिको गरा बुद्दी आऊछ, सबैलाई घोक़्रेठायक़ लगाउनु पर्यो अपील सर

  • @NareshStha-tt6ej
    @NareshStha-tt6ej 12 днів тому +5

    बल्ल फेला पर्यो नगरपालिका अपिल सर को फन्दामा अब वडा न 9 को अध्यक्ष लाई पनि मिडियामा ल्याउन पर्यो सर।