ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर दर्शना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
सचालन कृष्ण कडेल सर र दर्शना निरुता बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण कडेल सर गित मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉
Wawawa!!! Darshana Baini ( xora Ama ) ko ra Krishna Kadel ko bich ko dohri ani Xora ko Ama lai help garne Baini haru lai Dherai Dherai Dhanybad. Mutukai piglaune dohri. So nice, thank you so much for all.
दर्सना जी को कति राम्रो प्रतिभा रहेछ। टुक्का प्रहार पनि गतिलो। सायद वहाँ अन्य ठाँउमा त गाउनु हुन्थ्यो होला तर यहाँ पहिलो पल्ट गाउदा पनि माझिएर,खारियर मानौं निकै चलेको कलाकार नै हो जस्तो तरिका ले गाउनु भयो फेरी महिला ले चाहेभने कति सम्म तंग गर्न सक्दा रहेछन पुरुष लाई भन्ने तवर ले गाउनु भयो। ईन्देणी ले वहाँ लाई आगामी दिनहरुमा पनि अवसर प्रदान गरोस् यही कामना गर्दछु।
दर्सना बैईनि कि अभिबाहक नै पुर्णकला बि सी भएसि..अरु त के भन्नु ,कृष्ण कंडेल ज्यु लाई त , बिच बिचमा सब्दह बनौउनु नै मुस्किल पर्यो झैं लाग्यो..तथापी १६ सहे गोपेनि हरुका मालिक पो त..अन्त त किसको सब्दहमा “ यो बाबुलाल बाल अस्राम मै पालछु” भन्ने सब्दह पनि राम्रो लाग्यो ..दुवै कलाकार हरु लाई धन्यवाद..🌹🙏✅
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
Aaha dohori dami x
अति रमाइलो लाग्यो बधाई छ
😅😅🥰❤🙏🙏 मनोरञ्जन ले भरीपूर्ण दोहोरी लोकप्रिय कार्यक्रम इन्द्रेणी मा दर्शना जी सुपर ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ ❤🙏❤।
दर्सना तिरुवा बहिनिको साङ्गितिक भबिस्यको शुभकामना ।कृष्ण कडेल दाईको पसिना छुट्टयो होला।
इन्द्रेणी को बिग फ्यान जय इन्द्रेणी 🙏🙏🙏🙏
दामि छ
यति राम्रो गाउने बैनि संग कृष्णले सक्दैन राजुपरियार लाई गाउन लगाउनु पर्छ भन्ने जती एता हाजिर गर्म त
सही भन्नु भो हजुर ले ❤💕❤️
कृष्ण पनि कडा हुन ❤
I😊😮😮😊j
@@umeshbk1m
Vbbb, CT CT CT CT@@umeshbk1m
9999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999999😊put
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय गीत जय संगीत जय इन्द्रेणी 👍❤️❤️🌹
आहा कति रमाइलो भएको भदाइ छ इन्द्रेणी का सबै टिम काइ🙏🙏❤️❤️❤️🌹🌹🌹
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤
जय इन्द्रेणी 🙏🙏💗💗💗💗💗🇳🇵🇳🇵🇳🇵
कति राम्रो स्वर सब्द मिलाको हजुर हरु लाइ बधाइ तथा शुभकामना छ 🌹🌹🌹🌹🌹🌈🌈💕💕🌺🌺🙏🙏🌈🌈💕💕🙏🌺🌈
बबाल रमाईलो छ गीत
जय ईन्द्रेणि
दर्शनाको स्वर सुमधुर रहेछ दोहोरी पनि दम्दार गाउँदा रहेछ ।
रमाईलो छ यि नानिको गित जय ईन्दैणी
आजको दोहोरी उत्कृष्ट छ है , बगालौ , जय इन्द्रेणी ❤️🙏
❤ हैट कृष्ण सरलाई भिरारै छोडेयो यो छोरा धेरै धेरै सम्पुर्ण ईन्द्रेणी टिमलाई 🎉🎉
❤रमाइलो छ आज कृष्ण जि पसिना छुटने भो राम्रो छ
❤❤❤ Good Darshana sister dherai ramro dhori gaunu vayo badai cha ❤❤❤kirshna kadel lai ahchu ahchu paridiyo omg🎉🎉🎉
एकदमै कडा दोहरी गितको भिडन्त
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर दर्शना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
जय इन्द्रेणी 🎉
Jaya indreni bahiniko deri mitho sora
सम्पूर्ण ईन्द्रेणी टिम लगायत सबै कलाकारहरुमा धेरै धेरै बधाई तथा शुभकामना
हाल भारतको हरियाणा बाट 🙏🙏🙏
खै यस्ता प्रतिभा कता थिए होलान, कहिले कहिले ता अचम्म लाग्छ ।
आज आयो दोहरी हेर्ने लाई मज्जा ❤❤❤
अाहा अाहा कति रमाइलो अाहा सान्भरिको खुसिमिलोस् जय कृस्ण जय संङ्गित ❣️❣️❣️❣️❣️❣️🙏🙏🙏💃💃💃💃🤷♀️
गिदमिठोछ। धन्यवाद रमाइलो।लागो
सारै दमदार प्रस्तुति ❤ सम्मान छ होल टिम लाइ❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
इन्द्रेनी तिम को सबै को यकै द्रेस बनाउनु पर्यो दाइ
सचालन कृष्ण कडेल सर र दर्शना निरुता बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण कडेल सर गित मनपर्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉
दाई नमस्कार 🙏 म सफल नेपाली भाइ
सार्है मज्जा आयो दाई गित सुनेर wAW😮😁😀🙏🙏🎀♥️🌺🌼
बल्ल कृष्ण दाइ लाई तह लगायो यो बहिनी ले मात्रै बदाइ छ ।
indreni ko jay hos
नमस्कार सबै मा
आज कृष्ण सर भिड्नु
भएछ ❤जय लोक संगीत
🙏😻🇳🇵🥀🌹🤩💯
⁰I will will it and let it out out send out an updated email 📧
रमाइलो होला जस्तो छ।
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
जय ईन्द्रेणी जय कलाकार
Wow kada hoi Baini dai laai achhu achhu paryo
Wawawa!!!
Darshana Baini ( xora Ama ) ko ra Krishna Kadel ko bich ko dohri ani Xora ko Ama lai help garne Baini haru lai Dherai Dherai Dhanybad.
Mutukai piglaune dohri.
So nice, thank you so much for all.
यसको बाउ छोडेर काँ भाग्यो।
हे भगवान के दशा आइलाग्यो।।
यो चाँहि कृष्णको पक्षमा एक लाइन।
❤❤❤❤रमाइलो
याे हाेनी दाेहाेरीका टुक्का खुब कडा छ छन गायीका
😅😅
अति उतक्रिस्ट रमाइलो साथै पईन्टेट। शब्द
ले रिप्लाई गर्दा झनै मजा अब्बल क्षमताको सम्मान गनुपर्छ।।।जय गित जय संगित।❤
First comment
Good morning everybody
Jaya indreni
कडा रैछीन नानी त ।
दर्सना जी को कति राम्रो प्रतिभा रहेछ। टुक्का प्रहार पनि गतिलो। सायद वहाँ अन्य ठाँउमा त गाउनु हुन्थ्यो होला तर यहाँ पहिलो पल्ट गाउदा पनि माझिएर,खारियर मानौं निकै चलेको कलाकार नै हो जस्तो तरिका ले गाउनु भयो फेरी महिला ले चाहेभने कति सम्म तंग गर्न सक्दा रहेछन पुरुष लाई भन्ने तवर ले गाउनु भयो। ईन्देणी ले वहाँ लाई आगामी दिनहरुमा पनि अवसर प्रदान गरोस् यही कामना गर्दछु।
दर्सना बैईनि कि अभिबाहक नै पुर्णकला बि सी भएसि..अरु त के भन्नु ,कृष्ण कंडेल ज्यु लाई त , बिच बिचमा सब्दह बनौउनु नै मुस्किल पर्यो झैं लाग्यो..तथापी १६ सहे गोपेनि हरुका मालिक पो त..अन्त त किसको सब्दहमा “ यो बाबुलाल बाल अस्राम मै पालछु” भन्ने सब्दह पनि राम्रो लाग्यो ..दुवै कलाकार हरु लाई धन्यवाद..🌹🙏✅
आज कृष्ण कडेलकाे पसिना आउने गराइन यी नानीले !!
Yo. Yasto. Kataha. Ko. Git. Sunda. Khusi. Lagyo. Jay. Indreni. Jaya. Krisna. Sir. J. N. P. Butwal
Bichara Krishna Kadel feri fashe geet ma.❤
क्रिष्ण लाई सॅाच्चै दशा नै लागेको हो त ? यी बहिनी ता बच्चा लियर नै ॲाईन् त हा हा रमाईलो दोहोरी मज्जा लाग्यो ा
Aaha mitho dohori ❤
यतिमिठाेर साहासि गितमा अचाेअचाे बनायित नानुले किरिस्न सरलायि
फे को शइलाग्यो कडेल लाइ
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
BaenikosabdasarairAmro👏👏👏👏
ठिक कुरा। होओयोओ हो सहि। कुरायो। जेछ यो।
ससममाज ले देखेको हुदैन र
Congratulations sanu❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
अाहा कति राम्रो ❤❤❤❤❤
हैट कृष्ण लाई छाेरा भिडाएर छाेड्ने भयाे कडाइ छत
कम्तिक़ो छैननि यिनी खेला रैछ जतानी गोपिनी योमायाको ........।
जय इन्द्रेणी❤❤❤
Wow beautiful Dohori ❤❤❤❤🎉🎉🎉
Amazing indreni program
दाई नमस्कार ❤❤
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹🌹🌹🌹👍💞💕😘😘💕
wow so verry nice xa 💃💃💃💃💃👌👌👌👌
मीठो गितको शुभकामना
Wow nice dohori
❤❤❤❤❤❤❤❤❤❤❤❤ very good indrani com brother and sister thanks
याे कृष्ण कडेल दुनियाका अाईमाईहरुलाई अाखा लगाउछ । बेईमान चाेर हाे ।
Naec
योता धेराइ रामरों छतनि हैं क्रीसना हैं
Wow Dai didi ❤❤❤🎉🎉
सुपर हिट दोहोरी
Khatara chha Ramailo takkar
👍
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Badhai x indrani tim lai
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा आगामी दिन मा अझै रमाइलो र राम्रो गर्दै जानू होला सुभ कामना बेक्त गर्द्छु
❤
❤
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@@MankumariNeupane-m5o😊😅😊इॐ❤😊😊😅😊😊😊😊greater 😊,❤😮😢🎉❤😅😊😊😊😊😊😊v
😊😊😊😊😊😊😊😊😊😊😊
@@MankumariNeupane-m5o1❤
Ramro x dohari
बल्ल दनक दीनुभयो कुष्ण सर
Yo nani ta khtra rahixa waw majako ko dohori best of luck indreni
Jay indreni
nice❤️❤️
darsana anusasit gayika hun
Krishna Vai..Aja ta KRISHNA LILA nai Vayo ho..!
स्वईकार कृष्ण तेशैमा आहा हुन्छ छोरो कशको हो आमालाई थाहा हुन्छ शबै कलकारमा नमन शाथै श्मान ईन्देणी को बिक फेन म
Ahile sammakai utkrista dohori 👍😁
Wow dami ❤❤❤
Kadel sir bhagawan Bhandari ra bima Kumari anuragi bani lai khairenima get gaune abasar milaununa sarai hunne man chha
Wow balla aaio indreni
हो र त्यस्तै
Nice
Good song
Wow
Bichara yo bachako namma nagauda huntho
Babal 6