महान चाड तिहारको सुखद उपलक्ष्यमा मातृभूमि नेपाल तथा विदेशमा रहनुहुने समस्त मान्यजनहरूमा हार्दिक मंगलमय शुभकामना । माता लक्ष्मीका अनुकम्पाले यहॉहरूको तिहार सुखद एवं उल्लासमय रहोस् ! दु:ख, पीर, कष्टहरू हटेर जाउन् !! सारा लोकमा सुख, शान्ति र सम्बद्धि फैलदै जाओस् !!! सबै-सबैमा महान चाड तिहारको लाख-लाख शुभकामना !!! नवीन खड़का अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र, नेपाल 🙏💖🌸❤️🎈🌷💐🌸
मलाई हजुरको आवाजमा रहेका सम्पूर्ण गीतहरू अत्यन्तै मन पर्छ मलाई हजुरका गीत नसुनिकन चितै बुझ्दैन यसरीनै सधैं हजुरको सुमधुर गीतहरु सुन्न पाँउ तयसैगरी हजुर लगायत सम्पुर्ण अरुण उपत्यकाका संस्कृतिक अनुसन्धान केन्द्र नेपालका स्वपरिवार लगायत अरुण उपत्यकाका नौमती बाजा संम्रक्षण समिति र नौमतीबाजा बादक सबैलाई2080को वडा दशै, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
महान गायक अनुसन्धान खोज कर्ता मौलिक सगितका सर्जक नवीन खडका नेपालका कुनै बिद्दवानले सरकारले कहिले चिन्न सकेन उहाले सिर्जना गरेका गित बाट्नै भबिस्यामा अरु मौलिक खोज अनुसन्धान गर्नु पर्ने छ्न शुभम
अहिले सम्म देउसी भैलो नवीन खड्का दाईको जस्तो कुनै कलाकारले पनि गाउन सकेका छैनन नवीन खड्का दाइ तपाईको लय भाका कति सुन्दरता छ बन्दै शुभकामना दिपावलीको मंगलमय शुभकामना ।
जब तिहार आउँछ, त्यति बेला सधैँ नबीन् जी ले सधैँ यस्तै अत्यन्तै उत्कृष्ट र मनोरनजनात्मक् देउसी गित ल्याउनु हुन्छ र त्यस् को ब्यग्र प्रतिक्षा मा रहन्छु । एक दम धन्यबाद र बधाई छ नबिन् जी र सम्पुर्ण टिम लाई ।
नवीन खड्का सर र उहाँकाे सिङ्गाे टिमले पूर्वेली लाेक भाका मार्फत् हामी सारा नेपालीकाे मन जित्नु भएका छन्,,,,,। अझ वहाँकाे टिमले गाएकाे १२/१५ बर्ष पूरानाे सिमल बारुलै,,, देउसी गीत त जुन सालकाे तिहारमा सुने पनि धित मर्दैनर,,,, त्यस भिडियाे गीतमा गायन कला, नृत्य शैली कला तथा भेषभूसा सबै नै उत्कृष्ट देखिन्छ,,,,। नेपाल सरकारले यस्ता महान मान्छेहरुलाई उचित सम्मान गर्न कञ्जुस्याई गर्नु हुदैन 😍😍😍 ।
कठै लाइक एक चोटि मात्रै गर्न पाइने तर comment जति पनि गर्ने मिल्ने दसैं तिहार आउदा र बिबाह बन्ध हुदा नवीन खडकाको सरको गित बजेन भने त्यो बिटुलो हुन्छ असधो हुन्छ लामो आयु हौन उहाँ प्रती उच्च सम्मान ❤
यो चोटी बालेन शाह को देउसि भैलो कस् कस्लाई हेर्न मन छ ? यो भाइटिका देखि सारा नेपाली को दिन शुख मय बितोस नेपाली लाइ केहि पिडा नहोस् 🔱🙏❤️❤️🇳🇵🇳🇵जय पसुपतिनाथ 🔱🙏🇳🇵❤️❤️❤️
पुर्वको स्वर सम्राट नवीन खड्का ज्यु को देउसी भैलो गीत नसुनी तिहार आएको जस्तै लाग्दैन । तर दुख लाग्दो कुरा यति मीठो स्वर बुढो हुदैछ 😢😢 यस्तो मीठो कहिल्यै सुनेर नथाक्ने स्वर फेरि जन्मियोस नयाँ पुस्तामा🙏
👉🙏🌹🌅हार्दिक मङ्गलमय ❤️शुभ कामना ❤️🙏👈 महान चाड तिहारको सुखद अवसर मा मातृ भूमी नेपाल म वस्नुहुने अनि उज्जवल भविष्य को खेजीमा ससारको कुना कुनामा पुग्नु भएका सम्पूर्ण नेपाली एवं नेपाली गोर्खली दाजु भाई तथा दिदी बहिनी हरूमा हार्दिक मङ्गलमय शुभकामना चढौछु साथै सुख समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय 🙏🌹शुभ ❤️ कामना गर्दछु 🌹🌅🙏👈🙏🙏🌹
2080 सालको दिपवली पर्बको पावन अवसरमा सम्पुर्ण देश बिदेश रहनुहुने आम नेपाली दाजु भाइ दिदी बहिनी तथा सम्पुर्ण परिवार प्रती सु स्वास्थ दिर्घायु एब सफलताको लागी हार्दिक मङ्गलमय ब्याक्त गर्दछु/HAPPY dipawoli
महान चाड दिपालि तथा तिहारकाे शुखद हादिक् मङ्गलमय उपलक्ष्यमा मातृभुमि नेपाल तथा विदेश मा हुनुने बुवा अाम दिदिबहिनी दाई भाई हरु ईस्टमित्र हरु साथि भाई हरु मा नानाे अविब्धान तथा जय नेपाल जाह् भय पनि दिपावलि तिहार देसि भई लाे खेलि मनाउनु हाेला टिका दिदीबहिनी काे हात वाट लगाई कन मनाउनु हाेला जय नेपाल म हरि दुवार भारत वाट
2080 सालको दिपवली पर्बको पावन अवसरमा सम्पुर्ण देश बिदेश रहनुहुने आम नेपाली दाजु भाइ दिदी बहिनी तथा सम्पुर्ण परिवार प्रती सु स्वास्थ दिर्घायु एब सफलताको लागी हार्दिक मङ्गलमय ब्याक्त गर्दछु/
महान चाड तिहारको सुखद उपलक्ष्यमा मातृभूमि नेपाल तथा विदेशमा रहनुहुने समस्त मान्यजनहरूमा हार्दिक मंगलमय शुभकामना । माता लक्ष्मीका अनुकम्पाले यहॉहरूको तिहार सुखद एवं उल्लासमय रहोस् ! दु:ख, पीर, कष्टहरू हटेर जाउन् !! सारा लोकमा सुख, शान्ति र सम्बद्धि फैलदै जाओस् !!! सबै-सबैमा महान चाड तिहारको लाख-लाख शुभकामना !!!
नवीन खड़का
अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र, नेपाल
🙏💖🌸❤️🎈🌷💐🌸
हजुरलाई नि धेरै धेरै शुभकामना ।।
मेरी तरफ से आपको छोटी दिपावली की हार्दिक बधाई शुभकामनाए नमः शिवाय ॐ
मलाई हजुरको आवाजमा रहेका सम्पूर्ण गीतहरू अत्यन्तै मन पर्छ मलाई हजुरका गीत नसुनिकन चितै बुझ्दैन यसरीनै सधैं हजुरको सुमधुर गीतहरु सुन्न पाँउ तयसैगरी हजुर लगायत सम्पुर्ण अरुण उपत्यकाका संस्कृतिक अनुसन्धान केन्द्र नेपालका स्वपरिवार लगायत अरुण उपत्यकाका नौमती बाजा संम्रक्षण समिति र नौमतीबाजा बादक सबैलाई2080को वडा दशै, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
हजुर लाई नि तिहार को सुभकामना
हजुरको देउसी को गित सुन्दा बुबा को याद आउँछ सर 😢😢
महान गायक अनुसन्धान खोज कर्ता मौलिक सगितका सर्जक नवीन खडका नेपालका कुनै बिद्दवानले सरकारले कहिले चिन्न सकेन उहाले सिर्जना गरेका गित बाट्नै भबिस्यामा अरु मौलिक खोज अनुसन्धान गर्नु पर्ने छ्न शुभम
आहा हाम्रो पुर्बेली भाका उसै माथी आदरणीय लोक सस्त्र्त झल्काउने हाम्रो प्रीय दाजु नवीन दाजु 🙏🙏🙏
नबिन दाजु लाइ सम्मान गर्नु पर्छ सरकारले पुरै देश को गर्ब हो उहाको गीत सुनेन भने तिहार नै खल्लो हुन्छ
धन्यवाद ।
hereafter count justification 😅😅😅
नेपालि संकार सस्कृतिकाे जगेर्ना गराै ।दिवालि तथा छैट पर्बकाे शुभकामना ।🙏🙏🙏🙏
अहिले सम्म देउसी भैलो नवीन खड्का दाईको जस्तो कुनै कलाकारले पनि गाउन सकेका छैनन नवीन खड्का दाइ तपाईको लय भाका कति सुन्दरता छ बन्दै शुभकामना दिपावलीको मंगलमय शुभकामना ।
धन्यवाद ।
नेपाली गित जगत मा उच्च सम्मान दाजु धन्यवाद पुरानो परम्परा र कला सम्मान 🇪🇺🏠🇳🇵
धन्यबाद ।
जब तिहार आउँछ, त्यति बेला सधैँ नबीन् जी ले सधैँ यस्तै अत्यन्तै उत्कृष्ट र मनोरनजनात्मक् देउसी गित ल्याउनु हुन्छ र त्यस् को ब्यग्र प्रतिक्षा मा रहन्छु । एक दम धन्यबाद र बधाई छ नबिन् जी र सम्पुर्ण टिम लाई ।
धन्यवाद ।
Sabiko gharma sukkha shanti ani khusi chawosh hajur haru
Tihar ko hardikmangalmaya suvakmana🙏😊
नवीनदाइ छन् र देउसी भैलो कार्यक्रम देखन सुन्न पाइन्छ ।हजुरलाई 🙏🙏🙏 कोटी कोटी प्रणाम।
यथार्थ चित्रण भएको नाच,गान सहितको यो यो देउसिरे गितका रचनाकार तथा संगितकारहरुलाई सधैभरि जिवन्त राख्न मिडिया तथा संचारकर्मिहरुलाई अनुरोध गरे।
बिश्वमै सबै भन्दा राम्रो संस्कृति हाम्रो मात्र होला। दशै , तिहार , भाईटिका , तिज , छठ आदि कत्ती राम्रा छ्न।
साच्चिकै उत्कृष्ट नृत्य देउसि कार्यक्रम।
उहाहरु सम्पूर्णलाई शुभकामना 🎊🌹💐🎉❤️🙏🙏
नवीन खड्का सर र उहाँकाे सिङ्गाे टिमले पूर्वेली लाेक भाका मार्फत् हामी सारा नेपालीकाे मन जित्नु भएका छन्,,,,,। अझ वहाँकाे टिमले गाएकाे १२/१५ बर्ष पूरानाे सिमल बारुलै,,, देउसी गीत त जुन सालकाे तिहारमा सुने पनि धित मर्दैनर,,,, त्यस भिडियाे गीतमा गायन कला, नृत्य शैली कला तथा भेषभूसा सबै नै उत्कृष्ट देखिन्छ,,,,।
नेपाल सरकारले यस्ता महान मान्छेहरुलाई उचित सम्मान गर्न कञ्जुस्याई गर्नु हुदैन 😍😍😍 ।
नेपाली सस्कार सस्कृतीको जगेर्ना गरौं!
दिवाली तथा छैठ पर्वको शुभकामना !🙏💜
देउसी भैलो खेल्न त हाम्रा गाउँका मारूनी दाई पनि पुगेछन्, बधाई छ ,❤🎉,🎊👍.
आदरणीय नवीन खड्का सरको गीत न सुनी तिहार आउदैन🙏
Happy Tihar everyone ❤
होनी ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
नकि यज्ञप्रसाद हृदयेश
आहा!!! सार्है राम्रो देउसी ❤❤❤ very nice 👌👍🇳🇵
धन्यवाद ।
छ् ज्वालासिंह क्वाटरमा जेभियर्स इतिहास जेभियर्स कामकारबाहीमा 🌹🌹
हाम्रो रितिरिवाज परम्परा बचाउनु पर्छ आउने पिडिलाइ सिकाउ कत्ती राम्रो चाडपर्व रचेकाछन हाम्रो हिन्दु हरुको यो कलाकार हरुलाइ धन्यवाद छ
नबिन दाईको देउसी मन पराउने यता हाजिर लगाउ ..राम्रो छ 🎉
धन्यवाद ।
rightly greater known Niroula alike defective known
great greater 😮😮😮😮
कठै लाइक एक चोटि मात्रै गर्न पाइने तर comment जति पनि गर्ने मिल्ने दसैं तिहार आउदा र बिबाह बन्ध हुदा नवीन खडकाको सरको गित बजेन भने त्यो बिटुलो हुन्छ असधो हुन्छ लामो आयु हौन उहाँ प्रती उच्च सम्मान ❤
यो चोटी बालेन शाह को देउसि भैलो कस् कस्लाई हेर्न मन छ ?
यो भाइटिका देखि सारा नेपाली को दिन शुख मय बितोस नेपाली लाइ केहि पिडा नहोस् 🔱🙏❤️❤️🇳🇵🇳🇵जय पसुपतिनाथ 🔱🙏🇳🇵❤️❤️❤️
धेरै राम्रो देउसी धन्यवाद सम्पूर्ण टिमलाई
आहा कति राम्रो यश पालेको देउसी भैलो सम्पुर्ण मा शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
धन्यवाद ।
goodly
here your 😊
जति सुने पनि सुनिरहु लाग्ने यो देउसी भैलो एकदमै मन पर्छ । हाम्रो सस्कृतिको गौरब गर्न लायक र मन छुने गित हो देउसी ❤❤
धन्यवाद ।
कसम नबिन दाई नजन्मेको भए साएद येत्ति मिठो पुर्बेली तिहार को गित गाउने मान्छे हुदैन थियो ❤❤❤❤❤❤ happy तिहार all टिम लाई 2080 को 🇳🇵🇳🇵
नवीन खड्का र उनको टिमलाई धन्यबाद
सरकारको मुख नताकीकन अहोरात्र नेपाली लोक संगीतको खोज एवम अनुसंधानमा खटिरहनुहुने आदरणीय दाई नविन खड्का ज्यूको संगीतमय यात्रा सफल रहोस्
धन्यवाद ।
तिहार को शुभ कामना छ हजुर🌹🙏🌹🙏🌹🙏🌹🌿💐🌴🌿💐🌴🌿💐🌴🥰💐🌿🌴🌹🌷🌴🌿
wow good Job Man
धेरै राम्रो प्रस्तुत्ती आदर्निय नवीन दाई ! हजुर गित मलाई सार्है मन पर्न थालेको छ❤❤❤
धन्यवाद ।
Infinite ❤❤❤❤purbeli 🎉🎉🎉🎉
Aha kati Ramro deausi song❤
Rari ramelo pal ra xan 😮 ati vanda pani ati man paryo ,,👍 kati mitho geet songit ane nertya maney khusi banaune 😊 from....darjeeling.,❤️🌺.
❤I nabin daju sabii team Lai mamskar Kati ramero ho Qatar Dekhi sundii
पुर्वको स्वर सम्राट नवीन खड्का ज्यु को देउसी भैलो गीत नसुनी तिहार आएको जस्तै लाग्दैन ।
तर दुख लाग्दो कुरा यति मीठो स्वर बुढो हुदैछ 😢😢
यस्तो मीठो कहिल्यै सुनेर नथाक्ने स्वर फेरि जन्मियोस नयाँ पुस्तामा🙏
Okhai
❤❤❤देउसी गीत भनेको यस्तो पो हुनु पर्छ् त🙏🙏🙏
धन्यवाद ।
👉🙏🌹🌅हार्दिक मङ्गलमय ❤️शुभ कामना ❤️🙏👈
महान चाड तिहारको सुखद अवसर मा मातृ भूमी नेपाल म वस्नुहुने अनि उज्जवल भविष्य को खेजीमा ससारको कुना कुनामा पुग्नु भएका सम्पूर्ण नेपाली एवं नेपाली गोर्खली दाजु भाई तथा दिदी बहिनी हरूमा हार्दिक मङ्गलमय शुभकामना चढौछु साथै सुख समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय
🙏🌹शुभ ❤️ कामना गर्दछु 🌹🌅🙏👈🙏🙏🌹
Hamro Nabin g Lai dherai Maya Ani suvakamana Sarai ramro geet nikalnu vayo ❤
dami 6 binod danuwar alots teams lai dipawaliko suvakamana 6
Fo here beer verse lesson zat mh office 😅😅😅
book-keeping १००ko gr 😅😅
2080 सालको दिपवली पर्बको पावन अवसरमा सम्पुर्ण देश बिदेश रहनुहुने आम नेपाली दाजु भाइ दिदी बहिनी तथा सम्पुर्ण परिवार प्रती सु स्वास्थ दिर्घायु एब सफलताको लागी हार्दिक मङ्गलमय ब्याक्त गर्दछु/HAPPY dipawoli
Yo po hota khas Dheusi song. Good job guys. Thanks Navin Khada dai. You are always an inspiration for the younger generation.
धन्यबाद ।
हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा लाई यसरी नै जगेर्ना गर्नु भएको मा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद🙏💕🙏💕 👏❤🌹🌹🌹❤💐💐💐💐💐💐💐
greater upper defective count officer nothing
Hamro Nepali charparbako mahouswama hajurharu sabaily haardik shuvkamana yti metho raamro dewsi vailaio pratek Barsha sunna paaw tapai sabai prati mo meropariwar baat dharai dhanyavaad from darjeeling
🙏🙏🙏🙏🙏🙏🙏तिहार को अल टिमलाई शुभकामना
धन्यवाद ।
सबैलाई धेरै धेरै धन्यवाद छ सारै राम्रो लाग्छ याे देउसि
Thank you Novin Kharga and the deaushi team, time less !
Thank you too
सम्पुर्णमा 2080 सालकाे शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना 🙏🇳🇵
धन्यवाद ।
महान चाड दिपालि तथा तिहारकाे शुखद हादिक् मङ्गलमय उपलक्ष्यमा मातृभुमि नेपाल तथा विदेश मा हुनुने बुवा अाम दिदिबहिनी दाई भाई हरु ईस्टमित्र हरु साथि भाई हरु मा नानाे अविब्धान तथा जय नेपाल जाह् भय पनि दिपावलि तिहार देसि भई लाे खेलि मनाउनु हाेला टिका दिदीबहिनी काे हात वाट लगाई कन मनाउनु हाेला जय नेपाल म हरि दुवार भारत वाट
Sharai ramailo lagyo Deusi bhaili geet❤❤❤
एक दम नै मीठो देउसी गीत ।
धन्यवाद ।
दाम्मि छ 👍🎇
Nabin khadka dhalesangai purbako deusi pani dhalxa hola sayad😢😢
Sarai ramro purkheuli para ramailo xa
धन्यवाद ।
घरबेटी आमा-बा त मोटाएछन ९ बर्षाघिको देउसिमा भन्दा त 😂😂
Nabin khadka ko __ Sabai Deusi Geet haru ramro lagxa malai ❤ Wow so entertaining Deusi song 👌👌👌 keep it Up ❤❤❤
धन्यवाद ।
Sabse best deusi yespaliko pni khitab paunu huncha ..❤❤
यो देउसी चै अति रमाईलो अनि राम्रो छ
❤❤ म माया गर्छु यो संस्कृती लाई ❤❤
धन्यवाद ।
धन्न नवीन दाइ हुनुहुन्छ र मात्रै देउसी गित सुन्न देख्न पाइन्छ ।
सहि हो
Sahi ho
धन्यवाद ।
Honi hjr Sahi kuro
@@MusicNepalPvtLtd thanks
Nice👌अब भैली पनि चाइयो ?
Happy Tihar ❤❤❤❤❤❤❤❤
Aaha❤❤❤
Thank you all the team for best performance ❤and happpy tihar for all 😅😢
2080 सालको दिपवली पर्बको पावन अवसरमा सम्पुर्ण देश बिदेश रहनुहुने आम नेपाली दाजु भाइ दिदी बहिनी तथा सम्पुर्ण परिवार प्रती सु स्वास्थ दिर्घायु एब सफलताको लागी हार्दिक मङ्गलमय ब्याक्त गर्दछु/
देउसी भैलो राम्रो लाग्छ हाल साउसी देखि
धन्यवाद ।
सबैजानलाई तिहारको शुभकामना 🙏💓🙏
❤❤❤wow nabin hajurba nice songs
Very. Very. Beautifull. All. Danice❤❤❤❤❤
Dherai ramro xa❤❤❤❤
धन्यवाद ।
आहा❤️❤️ कति राम्रो धेउसी❤️❤️❤️🙏
धन्यवाद ।
❤❤निकै रमाइलो
Kati ramro sowar sabda ho ramro xa tihar git mitho sowar xa
Ramailo❤❤❤❤❤❤❤❤
Purbeliko man mutuma rahanu hune nabin Kumar khadka dajulai Hardik naman takryana chahanchhu
Nawin khadka dai ko tihar song sunena vane ta tihar aako jastai lgdaina🙏❤️ekdam ramro song 👏And happy tihar 2080 all of you 🪔🪔🪔🪔
Very nice deusure like
Nostalgic! It's been more than a decade but this song gives same emotions and goosebumps Especially during festivals.
मलाई पनि देउसि मनपर्छ ❤❤
धन्यबाद ।
tik tok bat aayer sune ramro lagyo dherai ramro xa
धन्यवाद ।
happy deepswali🎆🎇
धन्यवाद ।
My forever favorite Tihar singer NK 🙏🙏🙏
Ati ramro nabin daju
पूर्ब मा नबिन खड्का र पश्चिममा नारायण रायमाझी भएकै कारण आज हामीले मौलिक देउसी र भैलो गित सुन्न पाएका छौँ ।
superb deusi nepali sanskriti jhalkaune
अति सुन्दर ❤
धन्यवाद ।
Hajurko deusi dami xa ❤
Wow beautiful tihar💓🙏
❤❤❤❤❤🎉beautiful tihar maruni folk song
धन्यवाद ।
Very nice deepawali
Happy Tihar All Tim lai ❤❤❤❤❤❤
Malai Pani dherai man parxa purbeli geet❤❤❤
धन्यवाद ।
Veray good dance n song kip it our culture go ahead 🙏👍
राम्रो ।
धन्यवाद ।
Yoho tarikan goodx
जय होस
धन्यबाद ।
Deshi sarei ramro lago
❤ happy diwali hajurharlai🙏🙏🙏
धन्यबाद ।
Wow ❤
Koti ramro gana ro nrityo kala yoh logege ko chaw.