अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
Waw afai sabai kura jane ko hau paila paila damai le bajauthio hamro gaun gharma 😍 tara ajkal ta bazauna xodi halyo dukha lagxa tara afno sanskar joagauna parxa jasto lagxa so ramailo lagyo ab ko youth haru ma ni jos jagar dekhinxa afno culture prati so proud of yoy all😍😍
हजुरहरू सबै सबैमा हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈हजुर हरु को टोली कता हुनुहुन्छ पकै पनि रमाइलो अवस्थामा हुनुहुन्छ होला।अब एक चोटि माली गाईलाई बटेको दम्ला मेरो माया chorera कहाँ जमला गीत मा बाजा मा राइलो गरेर भिडियो अपलोड गरी दिनु होला🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै माया देखाउनु भएको छ धेरै अभारी छु🙏 धेरैले part 2 को माग गर्नु भएको छ आज बिहान ९ बाजे अपलोड गर्ने छु😊🙏 धन्यवाद 🙏
😘😘😍
Wow nice
मलाई नि गुरुङ मगर नै मन पर्छ।
@@aakashthapa5477 !
@@bhimsaru1717 lol
आज एकदम मजा आयो गाउँ घर को रमाई लो पञ्चे बाजाले म हाल साउदी अरब बाट हेर्दै छु 👌👌👌👍👍👍❤️❤️🌹🌹
सारै। रमाईलो।लायो। गाउघरको पन्चेबाजा। सो। सिर्जना। दिजु। नाचेको। सारै। हेरिराखे। सो। सबै। नाच्नेलाई। धन्यवाद
अर्गानिक दोहोरी त्यसमाथी पन्चेबाजामा । कति रमाईलो गाउको याद दिलायो।बैनी शिर्जना S4टिम को नाच जति हेरेपनि झनै हेरिरहु जस्तो लाग्ने।s4टिम एसरिनै सधैभरी अगाडि शिखरको बाटोमा बढिरहोस।। watching kwt बाट!
सारै राम्रो पन्चे बाजा अनि त्यस्तै नृत्य पनि मजा आयो हेर्न अनि सुन्नलाई।।।
सारै मिठो लयमा गाईएको पन्चेबाजा दोहोरी सुनीरहौ लाग्ने
बजाता धेरै राम्रो हो अलि कति धिलो बाजको भा त झन राम्रो हुन्थियो धन्यवाद ❤❤❤
सारै मीठो पन्चेबाजा धुन अनि गाउले अर्घनिक नाच गान धन्यबाद
कालु डनको स्वर शब्दहरु अति नै मिठो लाग्यो ।
S4 ग्रुप हङकङ को लाहुरे को dance र शम्भु थापा दोहरी सारै राम्रो ,
सारै मन पर्ने दिनको एक चोटि नहेरी चित्त नबुझ्ने म अहिले UK🇬🇧 देखि हेर्दै छु है 👏👏👏
#छैन नाता साईनोले जोडेको
कन्य हौ कि कसैले छोडेको 👌👌👌👌कडा 😃😃
सायद , हाम्रो मगर दाजुभाइ दिदी बहिनिहरुको रमाइलो दोहोरी , साह्रै राम्रो लाग्यो ,,,
Fulyo gurasa vanne geetko vakama panche bajako gunjan dherai ramro ragyo ani dherai patak here.afai man vitra nacheko mahasus gardai ramailo lagyo
धेरैमा गाउँ को अर्गानिक दोहोरी हेनु र सुन्नु पाइयो ♥️♥️♥️👏👏🎊अति राम्रो ♥️♥️
आफ्नै मैलिकता झल्किने संस्क्रतिक नृत्य अनि आफ्नो पहिचान जोगाउने भिडियो हेरन पाउदा धेरै खुशि लाग्छ धेरै धेरै माया सिर्जना दिदिलाई❤️💕
9qqamkllq
Kksksizidpa9
88wpow9
धेरै गाउँ को याद दिलाउछ! हो लाफाले! हाम्रो गोर्खा/तनहुँ जस्तो ठाँउ धेरै रामाइलो! हुन्छ है!.ङौ लाङ्गाचै मनकामना आले है लाफा!
यकदमै राम्रो छ गाउघरको रमाइलो नाच भिदियो बनाउनु भाको मा तपाईं लाई नि धन्याबाद हजुर ????
Kati mitho sanahi Baja wow so great dhun Ani panche Baja sathi arganic geet r dance
टिपिकल गाउले लोक दोहोरी गित तै माथि पन्चेबाजा तालमा साच्चिकै निक्कै राम्रो छ👌👌👌👌
सरै रमाइलो यो दोहोरी आउने सर लाई इन्द्रेणी म लानु पर्ने जानु पर्ने राम्रो छ दोहोरी
कति रमाइलो छ है गाउँ घर तीर है कति राम्रो नाचेको हो नि हजुर हरु नि
सबैले खोजेको नृत्य दोहोरी अनि पन्चे बाजा बल्ल आज हेर्न पाइयो सबै दाम्मम्म्मी तर अलि छोटो भयो भिडियो 👌👌👌🙏🙏🙏🙏
साह्रै रमाइलाे ल बधाई छ याे पञ्चे बाजा समुहमा सालिन गम्भीर र ब्यबहारिक नृत्य देख्न पाइयाे कुनै कुनै बाजा समुहमा मनाेरञ्जनकाे नाउमा यति उच्छृङ्खल नृत्यहरू हुन्छ त्यस्ताे गर्नु राम्राे हुदैन हाम्राे समाजले पचाउन सक्दैन त्यसैले याे बाजा समूह कहिले नि त्यस्ता उच्छृङ्खल गतिबिधिमा सम्लग्न नहाेस कथम कदाचिद त्यस्ता कार्यहरू पनि याे अाखाले दृष्टि भाेजन गर्न नपराेस शुभकामना प्रगति गर्दै जानू ।
धेरै रमाईलो लाग्यो पन्चेबाजामा नाच्नु हुने कानुङ मगर बुन्नुहरुलाई बधाई छ ।
झाेर्ले झाेर्ले यस्ताे पाे हाे नाच गान जय मगरात 😍😍
S4 team ko dance chahi malai ekdam man parxa hai dance babal xa.shrejana ale shrejana thapa sabita phauja n shova thapa always nice dance S4 team
Super super धेरै धेरै राम्रो अनि रमाइलो लाग्यो😘😘
कति रमाइलो हौ...कुन ठाउको बाजा होला कुन्नी सारै राम्रो लाग्यो...दोहोरिको त झन बयान गरि साध्य छैन
Ati ramailo video nanu jhan ramailo dhohari from tanahun Gwaslung
धेरै रमाइलो बहिनिहरु को नाच धोहोरि पनि उस्तै खत्रा।
महिला पट्टिको गित गाउने लाफा नया जस्तो हुनुहुदो रहेछ
यो भिडियो हेरेर एकदम रमाइलो लाग्यो 🙏🙏
Dherai ramailo lago yo ho ne Magar ko ramailo
नम्स्ते🙏🙏घर सिन्धुली हो हाल साउदी बाट हेर्दै छु हजुर को भिडियो सरै रमाइलो लगियो❤❤❤❤❤
हलो कता तिर हो कता कता चिने जसतो पनि लाग्छ यो भिढियो हेर्दात मलाइ पनि आउकि जसतो लायो ।यो परदेशी को हजुरहरु सबै लाइ झोर्ले अति राम्रो छ है
सारै राम्रो देख्न पाए srijana Ale magar प्रती हार्दिक आभार ब्येक्त गर्दछु🙏🙏
Hjur ko video dherai herane garxu dherai ramro lagxa nice video I like you
आहा 4s team का साथै मौलिक आवाज र गीतका धनी आदरणीय सम्भु मगर दाइलाई देख्दा निकै रमाइलो लाग्यो साह्रै रहर छ कुनै दिन तपाईंहरुको निम्तिमा यसरिनै रमाइलो गर्न🙏🙏
मन जलेको बेलामा दोहोरी गीत सुनेर यो मन लाई शितल्ता बनाउने मै मात्रै होला
सोल्टी को दोहोरी धेरै कदा लागेयो 🙂🙂🙂❤️❤️😃
So beutifull our nepali pancha baja very nice
सारै रमाइलो मलाई पनि नाचम गाम गाम पो आग्यो 😍😍😂😂
यस्तो रमाइलो हुने थाउमा किन नबोलाएको
सारै रमाइलो भयो भिडियो हेरेर नि !!
lots of love ❣️❣️#s4team
🙏🌹साह्रै राम्रो र रमाइलो छ पन्चेबाजा हजुर 🌹🙏
साह्रै मनपर्यो फेरि फेरि यस्तै लोकबाज को भिडियो हाल्नु होला हार्दिक धन्यवाद ।
धेरै रमाइलो लाग्यो यो भिडियो हेरेर गाउँको याद आयो
Nepali maulikata vani Ko yo ho balla very nice all of you 😍
सारै राम्रो गाउँ ठाउ अनि अर्गानिक गित, i miss you all of youu
सारै राम्रो पन्चे बाजा साथै नाच नि उस्तै राम्रो
गायकि को त कुरै नगरौं आहा कुन थाउ मा होला।
धेरै राम्रो दोहोरी 🌹🌹🌹🌷🌷
Wow dherai ramro xa 100k xitai dekhana pau
Lafa haru ko team la baja yeko music ramro chh all the best wish you all off
अति रमाईलो लयो बहिनी
कति रमाइलो बरै ङ र स्यामु उमि इलाक
Aaha kathi ramailo bihe ko panchebaja ma nacha maile ni herra manranjan li sister aajai yastai video herna pau sis t q
अति रमाईलो 👍️👍️👍️👍️
Bunu gauhgarko yad ayo lovely my gorkha
Dheri Ramro Xa Gau Ghar Ko Samjana Aayo
Yo video heresi ramailo lagyo
Wow beautiful.vedio.good.lag❤️
Woooow🥰🥰 nice🥰🥰🥰
Wow kati Ramro dance ho k big fan hai D hajur haru ko lots of love ❤️❤️ sabai jana lai❤️❤️
Kati ramaeilo hok❣️❣️
अति राम्रो लाग्यो मलाई नि👌👌👌 यो अर्गनिक बाजा र अर्गनिक दोहोरी नि उस्तै रहेछ ।।।अति रमाइलो लाग्यो ।।तर कुन ठाउ बाट होला यो भिडियो अपलोड गर्नु भएको ।।थोरै जानकारी पाउ ल्😍😍😍
Dherai ramro Ani atinai ramilo.srijana sis
Kati ramailo sachchikai Gaughar ko ekdamai Yaad dilayeko yo video ke sis perfect video and love you all
आहा कति दामी नाच सारै मन छोयो
Lots of love ❤️ from Portugal hjrko video haru dherai man parxa 😘😘
Merai jila basi rhicha ma Kuwait batw herdai xu video hai Nanu ma bhanu 3 ko hu
Wah kasto ramailo gaugharko bihe ❣️ 4s team always beautiful 😘❣️❣️
Dharai long time paxi shambu thapa li dekhna payo khusi lageyo
बाजा सारै राम्रो लायो 👍
क्या मजा अायो यार 🙏👍️👍️👍️👍️
Aahhaaa kti ramro dance ho sali nani haruko😍😍😍💃💃🌹🌹❤️❤️👌👌
कालुडन को स्वर सारै नै मिठो ।
धेरै सुन्दर । जय मगर परिवार ।
कुलाकुं रमाइलो आले लङ्घालिको?
आहा आँखा र कान दुवै लाई आनन्द मिल्यो 😮😮😮😮
EuTa केटि मिलाउन yr✌️✌️
Aaha kati mitho dance ho dohri ni ustai maja lagyo hiri rakhum hune 🌹💕
अब सृजना र मेरो बिहे पनि यस्तै गर्नु पर्छ है
jata hereni srijana kai dance babal
एक्दमै।रमाइलो लाग्यो
I love panche baja n,I like panche baja dance....
चैत चैत चैत हई हई😀😀😀😀😃😄
आहा कुदिक सेहच भिडियो लेउसा नानी। 😍😘
सहना बजाइ त राम्रो हो तर अलि छोतो कम्तिमा पनि ५ मिनट जति रेगुलर बजाएको भए सुन मा सुगन्ध हुने त्यो
Amazing performance of S4 group 👏 👌
Dharai ramailo lagio yo video herara gau ko yad aayo❤️❤️❤️
Aayo kadaa aayo
Amazing performance of S4 group❤😊
Dami Le salinani ❤️
Lau mho laii pani khup manpareyo d 💞💞💞
Waw afai sabai kura jane ko hau paila paila damai le bajauthio hamro gaun gharma 😍 tara ajkal ta bazauna xodi halyo dukha lagxa tara afno sanskar joagauna parxa jasto lagxa so ramailo lagyo ab ko youth haru ma ni jos jagar dekhinxa afno culture prati so proud of yoy all😍😍
ओ हो सम्भु ले त दियो पो हाहाहा
हजुरहरू सबै सबैमा हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈हजुर हरु को टोली कता हुनुहुन्छ पकै पनि रमाइलो अवस्थामा हुनुहुन्छ होला।अब एक चोटि माली गाईलाई बटेको दम्ला मेरो माया chorera कहाँ जमला गीत मा बाजा मा राइलो गरेर भिडियो अपलोड गरी दिनु होला🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सिर्जनालाई धेरै दिनमा द्रशन गरना पाईयाे धेरै राम्रो सबै
सबै भन्दा पहिलो हेर्न पैयो