स्वागत हार्दिक बधाई सम्पुर्ण टिम लाइ कार्यक्रम सञ्चालन गर्नु हुने बहिनि सारै राम्री बिउटिफुल गायक सिदार्थ भाइ सारै मिठो सब्द को खानि मेरी बहिनी आशा कोत झनै बयान गरी साध्य नै छइन सब्दकी खानी रुपकी रानी ❤बदाइ सबै कलाकार ठिम हरुलाई सफलताको अग्रिम शुभकामना ❤
बिनिता बहिनी पत्रकार पनि हुनुहुन्छ र उहाँले लिनुभएका धेरै अन्तरवार्ता पनि हेरेको छु। बहिनीको बोल्ने कला अत्यान्तै राम्रो छ। आजको कार्यक्रम यति मिठो साथ संन्चालन गर्नु भयो तारिफ गरेर साध्य छैन। टीका सानु ले संगित माला मा संन्चालन गरेको भन्दा पनि राम्रो।म चाही दोहोरी हेर्दा कार्यक्रम संचालन गर्ने शैली कस्तो छ भनेर बिशेष ध्यान दिन्छु र त्यस्तो चैनल लाई सब्सक्राइब पनि गरी हाल्छु। कार्यक्रम को अन्तिममा कलाकारहरु को आफ्नो प्रतिकृया राख्न लाउनु हुन्छ हुदैन भन्ने दोधारमा थिए मज्जाले लगाउनु भयो।
हार्दिक बधाई छ संपूर्ण टीम लाई❤❤कार्यक्रम प्रस्तोता कति राम्री ❤
आहा निकै रमाइलो दोहोरि❤❤❤❤❤🎉🎉
आस मेडाम and सिद्ध अर्थ सर लागयात सम्पुर्ण तिमीहरू प्रति सफलताको शुभकामना छ
आहा कति मिठो दोहोरी ❤
Mancche pani ramri, prastuti pani ramri. Good wishes!
स्वागत हार्दिक बधाई सम्पुर्ण टिम लाइ कार्यक्रम सञ्चालन गर्नु हुने बहिनि सारै राम्री बिउटिफुल गायक सिदार्थ भाइ सारै मिठो सब्द को खानि मेरी बहिनी आशा कोत झनै बयान गरी साध्य नै छइन सब्दकी खानी रुपकी रानी ❤बदाइ सबै कलाकार ठिम हरुलाई सफलताको अग्रिम शुभकामना ❤
आशा मिस, सिद्धार्थ सर दुवैले मनछुने मीठो गाउनु भयो , रमाइलो लाग्यो /
सिद्धार्थ जि र आसा जि गित एकदमै रमाइलो लाग्यो।आसा जि मान्छे राम्रि स्वर एकदमै बबाल छ।अगाडि बडदै जानु होस मेरो शुभकामना।
Nice song from both ❤❤
सारैेराम्राे छ सम्पुर्ण टीमलाई धन्नेबाद छ❤❤❤
उत्कृष्ट लाग्यो दोहोरी सिद्वार्थ आले र आशा बिसि जि को अनि कार्यक्रम संचालिका बहिनी बहिनिको अवाज बोल्ने शैली वाउ❤❤❤🙏🙏🙏
मिठो भाका भाई बैनी सारै राम्रो बधाईछ ❤❤
❤❤❤❤❤wow wow very very nice song best of luck all you Hero Raja ❤Siddhartha Magar Big fan beautiful Asha Ji Alyssa good ❤❤
dherai dherai badhai xa ❤🎉
यो ओठमा सिद्धार्थकको नाम छानी धेरै रमाइलो राम्रो छ best of luck
दुवै जना सार्है राम्रा राम्रा कलाकारहरु ❤❤❤आसाको सुन्दरता ले फिदा बनाउछ!❤
कलाकार भनेको येस्तो हुनुपर्छ सम्मान छ यकदमै मजा आयो
आह क्या दामी गित सुनिरहु जस्तो लाग्नि
सारै।राम्रो।गाउनु।भाको।छ मलाई।मनपरो❤❤❤❤❤❤❤
Super song ❤🎉❤🎉❤🎉❤🎉❤
Ramailo xa ❤❤😂😂😂
dami hjr
सिध।र्थ भ।ई अनि अ।शा बहिनीको
गित ग।उने शैली अति र।म्रो छ
प्रय। हेरि रहेको हुन्छु अझ प्रगति गर्दै
ज।नु होला सफलताको शुभकामना ❤❤❤❤❤
Very nice
Wow very nice song 👌👌❤️❤️
Sidartha Ale ko big fan hai Mata ❤
Sidartha❤❤❤
Nice
Dherii dherii ramro lagoo
❤❤❤❤
धेरै रमाइलो दोहरी गीत दुबै जना लाई उच्च सम्मान छ । दोहरी भनेको येस्तो हुनुपर्छ पर्छ । जति सुनीय पनि धीत नमर्ने मजा आयो ।
निकै रमाइलो ❤❤❤
❤❤❤🎉🎉🎉🎉🎉supper see upper
wow दामी लोक दोहोरी ❤❤❤❤
❤❤sidarth politeness & Aasaa bc lovely !!brilliant ❤❤
nice❤❤
मलाई पनि मनपर्छ अाषा ...कान्छि बन्न हुन्छकि हुन्त....याे अाेठमा तिमाे छ नाम खालि ...❤❤🎉🎉
ॐॐॐॐॐॐॐ❤❤❤❤❤❤❤❤
Aasha ❤❤❤
सारै मिठो
0:22 ❤❤❤
शिद्दार्थ आले र आस बिसीको लाइफ दोहोरी सुपर टुपर एकदमै हेर्ने लाईक र सुन्ने लाईक्को एकदमै मज्जाआयो धन्यवाद छ। यहाँ हरु दुबैजनालाई
firstly Binita Baini lai dherai dherai dhanabath vanna chanhanxu.Utkrist prastuti ko lagi Dubai janalai best wishes ❤..
आसा को सुन्दर रुप र सिदार्थ कोगित मिथो र मयालु छ
Wow super dohori
Wow sooo nice
❤❤❤❤❤❤❤
Damiiii
धेरै राम्राे दुवै जना श्रष्टा को प्रस्तुति ❤❤
Nice song
तेस्रो कमेन्ट दिए हजुर सम्पूर्ण लाई बधाई साथै आउदो दिनको शुभकामना आले लाफा ❤🎉🎉🎉
Ramro lagyo
Yakdamm damii
Very good porgram I love you SO much ❤❤❤❤ al of family ???
Aashha BC sachaie man parxamalaie ksm❤❤❤❤❤❤
wow
बिनिताको प्रस्तुती मीठो छ!
❤❤❤🎉🎉🎉Hi
Good
nice
Sarai mitho dohori aasha ra sidartha ❤❤❤❤😂😂
Aasa nice song ❤❤
बिनिता बहिनी पत्रकार पनि हुनुहुन्छ र उहाँले लिनुभएका धेरै अन्तरवार्ता पनि हेरेको छु। बहिनीको बोल्ने कला अत्यान्तै राम्रो छ। आजको कार्यक्रम यति मिठो साथ संन्चालन गर्नु भयो तारिफ गरेर साध्य छैन। टीका सानु ले संगित माला मा संन्चालन गरेको भन्दा पनि राम्रो।म चाही दोहोरी हेर्दा कार्यक्रम संचालन गर्ने शैली कस्तो छ भनेर बिशेष ध्यान दिन्छु र त्यस्तो चैनल लाई सब्सक्राइब पनि गरी हाल्छु। कार्यक्रम को अन्तिममा कलाकारहरु को आफ्नो प्रतिकृया राख्न लाउनु हुन्छ हुदैन भन्ने दोधारमा थिए मज्जाले लगाउनु भयो।
क्या शिलशिलाबद्द बबाल लाग्यो आले अनि आशा
कलाकार जस्तै बिनीता को संचालन पनी उच्चा छ।
❤❤ wow sidartha lafa aashha dd🙏🙏
Dami jodi
👌👌👌👌
❤❤❤❤❤❤❤ॐॐॐइइॐॐॐॐॐॐॐए
love you Aasha❤
100K subs ❤❤ thank you
Malai ta karyekaram sanchalika nani lai man paryo, bolni saile
लास्टमा दिदी भन्दिएर मन खिन्न पार्दियो नि आशाको😂😂😂
ॐॐॐॐॐॐॐॐ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
Nice
Nice song
ॐॐॐॐॐॐॐॐ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤