राजनीतिक सत्ताको नर्कमा नघुसेकोमा म असाध्यै खुसी छु - दुर्गा सुवेदी l Durga Subedi। Yubaraj Ghimire
Вставка
- Опубліковано 3 жов 2024
- नेपाली राजनीतिकाे छ दशकका सक्रिय सहभागी तथा पर्यवेक्षककाे खराे समीक्षा
#durgasubedi #yubarajghimire #deshsanchar
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
आमाले जति पिटे पनि आमै प्यारो, जति पोले पनि घामै प्यारो, जति दमन गरे तापनि राजै प्यारो भन्ने सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो। हार्दिक धन्यवाद छ।
दुबै जना दाजु हरुलाई हार्दीक नमन 🙏🏻🙏🏻 रामचन्दर् पौडेल ईन्डीया बाट उपचार सकेर आए लगत्तै नागरीकताको बिषयमा चासो दिनुमा पक्कै पनी इन्डीयाले कान फुकेर पठाएको छ हेरौ
अति राम्रो प्रसंग मा बहस गर्नु भयो सारा नेपालीले सुन्न र बुझ्नु पर्छ हामी नेपाली जनता दिनानुदिन पछाडि धकलिइरहेका छौ र हिजो चप्पल लगाएर सिंहदरबार छिरेका नेताहरु आज कसरी अरबौ सम्पतिको मालिक कसरी भए ।
दुबै जना लाई नमस्कार 🎉 देश र नेपालि नागरिकको लागि भलो चिताउने राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि र स्वार्थी पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत जय देश जय नरेश २०४७ जिन्दावाद
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
खारियर उमेरले बनायको परिपक्वतामा नेपाल राष्ट्रको मर्म बुझ्नुनै सहि नेपालीत्वको पहिचान।
दाईकाे विचारकाे ठुलाे सम्मान छ तर पनि यस्ता पात्र जस्ले पिलेन अपहरणमा ठुलाे भुमिका निभाएका जस्मा लुटिएकाे सम्मपत्ति हिसाब दिएका छैनन् कृपया हिसाब पनि मागिदिनुन
अति सुन्दर अन्तरवार्ता प्रस्तुत गर्नु भएको छ। धन्यवाद।❤🙏
युवराज सर 🙏
धेरै राम्रो कार्यक्रम bp को नाममा राजनीति गर्ने ले अनिवार्य सुन्नी पर्ने
नमस्ते yubaraj sir
राम्रो अन्तरवार्ता
युवराज सर बिबिसिलाई बिज्ञको हिसाबले मत दिने पत्रकार अाज एक हस्ति सँग महत्त्वपूर्ण संवाद गर्नु भयेकोमा धन्यवाद!
स्व्तन्त्रहरुको सफलता पुराना पार्टीहरुप्रतिको असन्तुष्टि नै हो |
नमस्कारं।
देशको माया गर्नेले देश कसरी बच्छ भन्ने
कुरा राम्ररी बुझेका हुदारहेछन।
मैले पहिला त उहालाइ हाइज्याकरनै सम्झेको थिए।
बिपिको सिक्किम भारतले खाएपछि
साच्चै ब्रम्ह खुलेछ राजा नै नेपाल बचाउने अन्तिम सस्त्र हो भनेर।
तेसैले अहिलेका नेताको पनि चेतना खूलोस
नेपाल इन्डियनहरुको सधै आफ्नो मुठ्ठीमा राख्ने अभिस्ट र हिन्दुहरु देश सधै आफ्नो मुठिमा राख्ने अभिस्टले देश कहिल्यै अघि नबढ्ने भयो । हिन्दुबादिहरु देशमा हिन्दु बाहेक अरु त नेपालिनै होइनन भन्ने गर्दैछन ।
Great interaction!!!!!!!
मनन गर्न याेग्य उत्कृष्ट संवाद।।ॐ।।
News
अब राजा सहितको प्रजातन्त्र र संघीयता खारेजी नभइ देश अघि बढ्न सक्दैन
Wonderful !
दुर्गा सुबेदी सगँ को सम्बाद सुन्न किठ छैन पहिले
बीपी को साथमा लागेर नेपाल को तीस खाख भारु लुटेका नेता हुन्
हिन्दु धर्म र राजसंस्था बारे बिना जनमतसंग्रह काे नेपाली जनता लाई याे लादिएकाे संविधान मान्य हुने छैन
आफ्नो पार्टीको नाम बिदेशी मान्छेको नाममा राख्ने आफ्नो पार्टीको राजनैतिक सिधाान्त र विचारधाराहरु पनि बिदेशी मान्छेको अनि यस्ता बिदेशी बादीहरु लाई पनि स्वीकार गर्ने भनेको नेपाल बादका बिरोधिहरु हुन।
salute
Bada ramro kuro garnu vo sir thank you
I love durga sir tapai ko Sabai content man parchhA you are so balanced
❤️❤️
युवराज र रविन्द्र के विधि दरबारिया बनेर निस्के
Nice 👍
युवराज सर उत्कृष्ट पत्रकार हुन्
“यदि आप सदैव परमार्थ के मार्ग पर चलते हैं, तथा दूसरों के लिए अच्छा सोचते हैं, तो दूसरे भी आपके लिए सदैव प्रार्थना और दुआ करेंगे”
जय श्री राम🙏
Nice
जनताको संविधान नमान्ने भए किन यो देशमा बस्छौ तिमीहरू ?
यतिको चेतना अहिलेको पुस्तामा हस्तान्तरण हुने कहिले
Dear Sir,
Please make a full episode about The Great Pradip Giri Sir.
👍👍👍
This is not people's constitution.
This constitution is made
for the benefits of India, USA and European union.
We Nepalese are treated like a refugees in our country.
Constitution has been made as 'paper tiger' by major political party's leaders. Parliament does pass any major bills without any wider discussions that trend shows Passing Citizenship bills,MCC, BRI, Water distribution and many others .What the political incidents occurred that were under grand design of foreign powers mainly RAW of India now added America .Nepal has become as play ground of foreign powers.Any time soon or later Nepal could be the port of battle fields like of Afganistan.
हामी नेपालिकाे कस्ताे विडम्वना यस्ता आतंककारी काे गुणगाण गर्नु पर्ने र यिनका कुरा ध्यान दिएर सुन्नु पर्ने
जनतालाई झुक्याएर बनाएको संविधान कहिले सम्म टिक्छ हेर्दै जाउ। मैले त बिरोध गर्न थालिसके। जनताको सुझाब किन लुकाए गणतन्त्र र धर्म निरपेक्षताको बारेमा? यो संविधान नेपाली जनताको हैन।
Raja sansa arthat hashle Dudha ra pani chhutyaer Dudh matra Lina sakne netale rajaniti yati badanam. Hune thien deshma hulahya manis haruko ghuspaithiya haruko barchasy bhayeko ramra Bujhne haru nihit swarthka karan deshko yo havigat bhayeko deshbhati tas juwa hoin tyag ra validan tyag ra validan Amrit Sarah ho amarattwa ho jay desh
National sister- in-law as shameful as first lady😂😂
Yo ayatit kalo SANGHEEYTA GANTANTREEK SAMBEEDHAN deshma loot tantra machhayera desh paradheen ra sikkimikaran garna bideshiharuko yojana anuroop sanchaleet bhayeka rastraghati, deshdrohi, vrastachari, jyanmara, maphiya, lootera ra bideshi pyada netaharule desh ma balat tawarle ladeko auta arajneetik loot tantrako dastabez matraie ho.
This is not people' constitution !!...... So the makers of this constitution (nepali congress, Maoist, UML) are not nepali??
Date jogauna program
Note his wife is sushila karki.
Nepali Janta lai ahile hoina, 1950 AD dekhi, pustau-pusta murkha banairakheka chan.
Raja mahendra lai desh ko maya thiyo tara bp lai chain desh ko maya thiyena. Yadi bp lai deshko maya thiyo bhane hamro deshko uttar tarpha raheko bharatiya chek post kina bp le hatauna nashakeko ta?
😅
Timiharuko mukh le ta raaja mahendra ko naam pani lina suhaundaina bujhyau.
Neta saba chor vaye, Baudika le Desa bachau....
Timiharu ta naam matra ka nepali hau.
Bp ra timi haru pani ta patit hau.Timi harule je sikayau yini haru le tehi gare sab bhanda thula patit ta timiharu nai hau.
Yasta fataha ko pani interview line ho ? Lutera plane hijacker
Phataha le lutera lai bolayechha.