SHAH 41 || How did King Mahendra of Nepal actually die? || Death mystery of King Mahendra ||

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 40

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 11 місяців тому +15

    स्वर्गीय श्री ५ माहाराज धिराज महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 11 місяців тому +1

      राजा बिरेन्द्र पनि बिदेशी सिकार भएका हुन CIR AND RAW को निसानामा थिए जुन परिणाम आज हाम्रो सामु छ ।
      😭😭😭😭कस्ता बिकाउ जुन ४०००० सेनाले घेराउमा राखेको आफ्न्नै परमाधिपती लाई सुरक्षा गर्दैन भने सेना किन आवस्यक छ आज सबै सेनाका उच्चस्तरीय पद बिकाउ हुन हामी बुझौ तल्लो स्तरीय मात्रै देशभक्त राष्ट्रसेवक छ बाकी सबै देशद्र्हो कलङक हुन ।
      १०००% सत्यतथ्य यथार्थ आजको यहीं हो हामी समयमै बुझौ ।
      जय जननी ❤️❤️🙏🇳🇵🇳🇵🕉️

  • @khemlallsharma-ct9se
    @khemlallsharma-ct9se 10 місяців тому

    Ekdam ramro gahirai ajai buj a baki nai cha dhanyawad

  • @neji7235
    @neji7235 10 місяців тому +3

    महान राजा महेन्द्र वीर विक्रम शाह

  • @KISHORRANA770
    @KISHORRANA770 3 місяці тому

    राजा महेन्द्रले अरु १०/१५ बर्ष शासन गर्न सकेको भए नेपालको अवस्था धेरै माथी हुने थियो इन्डियाको हालिमुहाली जिरो हुन्थ्यो।

  • @prashantadhikari8438
    @prashantadhikari8438 5 місяців тому

    शक्तिशाली राष्ट्रकाे केरेज राजा महेन्द्र थिएभने परशंशाकाे मत्वाकाछी इन्दिरा गान्धी

  • @rajkumardotel132
    @rajkumardotel132 11 місяців тому +1

    अमर रहुन । तर नेपालीहरुले कदापि बिश्वास गर्नु हुदै हुंदैन !!

  • @bikashrauniyar3585
    @bikashrauniyar3585 11 місяців тому

    Mic ramro use garnu paryo. Voice clear and loud vayena.

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 11 місяців тому +1

      खै सबै राम्रै सुनेको बुझेको छ हजुर सायद हजुर को मोबाइल नै खराव त होइन कृपया ....!?😔😔

  • @PamChhetri
    @PamChhetri 11 місяців тому

    Ramro 🙌

  • @mohanprasadacharya
    @mohanprasadacharya Місяць тому

    यो नेपालको शत्रु नै नेपाली हो भन्ने प्रस्ट पार्छ ॥

  • @KailashKarki-km8hh
    @KailashKarki-km8hh 11 місяців тому +1

    माहात्मा गान्धी को जन्म र मरन को बारेमा जानकारी पाउ

  • @veermalathapamala5021
    @veermalathapamala5021 11 місяців тому +1

    १००००००१% हत्या नै हो 😖 😖😖
    दल्ले नेता हरु रा छिमेकी को षड्यंत्र हो जस्को कालो गिद्धे आँखा नेपाल लाई हड़पिनु मा छ 😖😖😖

    • @RajeshSubba-f8c
      @RajeshSubba-f8c 10 місяців тому

      Je pani india muji mahendra lai birendra ko sadyantra birendra lai gyane ko sadyantra muji mala

  • @RoyalYadav-i5t
    @RoyalYadav-i5t 11 місяців тому

    mann chuyo..😢😢
    raja hataauna nimti anek garera nepal dubaayae jholey haru ra marwadi milera..

  • @ramakhadka668
    @ramakhadka668 11 місяців тому

    Nice

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 2 місяці тому

    Dr gopal gurung harka gurung ko barema jankari pau

  • @bhupendrajoshi9951
    @bhupendrajoshi9951 11 місяців тому +13

    हत्या नै भएको थियो।

  • @चन्चलछाँया
    @चन्चलछाँया 5 місяців тому

    यसैको पुरोहित बाहुनले हत्या गरे त्रिभुवन र बिरेन्द्र को पनि हत्या उनिहरुकै पुरोहित बाहुनहरुले हत्या गरेको थियो।

  • @ramram-gq2nm
    @ramram-gq2nm 11 місяців тому +1

    नेपालीको देस प्रेमी राजा देखि नेता जनता सम्म सबै को हत्या गर्ने मुख्य योजनकार भारतनै हो तर पनि यहाका साशक ले भरत काे बफादार पाल्तु कुकुर बनेर देश र जनता लाई सकि रहेका छन !

    • @resammagar4481
      @resammagar4481 8 місяців тому

      सही कूरो राजा महेन्द्र लाई मार्ने योजना कार भारत नै हो

  • @prembhattarai8644
    @prembhattarai8644 11 місяців тому

    किसुनजी ले कहि भन्नूभएको छ- हामी कांग्रेस लाई राणाले भन्दा शाहहरु ले ज्यादै दु:ख दिएका छन।

  • @nagendrarai462
    @nagendrarai462 9 місяців тому

    Hununae thiyo bhayo !

  • @LuxmiMalla
    @LuxmiMalla 11 місяців тому

    🙏🙏😟😥🌿

  • @TV-nh6dn
    @TV-nh6dn 8 місяців тому

    माघ १७ गते होइन माघ २८ गते हो महेन्द्रको मृत्यु भएको।

  • @dhayanbista218
    @dhayanbista218 11 місяців тому

    बिष खुवाएर पोखरामा मारेर हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

  • @prashantadhikari8438
    @prashantadhikari8438 5 місяців тому

    कस्ताे बुध्दिजीवि कस्ताे ज्ञानी डक्टर जी राेग छभने नभन्नुष नलेलेख्नुश है मराेग लुकाऊंँदछुृू के नत हत्या नत आत्माहत्या

  • @olidilbahadur3661
    @olidilbahadur3661 11 місяців тому +2

    Mutu Rog ..yo galatafwah tigertop hotel ko sahu le m.areko hjar do iyer. Tyo. Eric as. Khugia k ok as n CV hhe. Ra we k ok n uh h as t chh kinki cia vraw Bina ghus NB a is. Sakdain . Yo kuro padam Ratna tilafhar rc daman Nath fhungana as Lai that thiyo. Cia. ..palne. Yo duijana Hun. Bahun kukur hatu

  • @Ramubhushal
    @Ramubhushal 11 місяців тому

    🙏🙏🇳🇵🇳🇵❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому

    हत्या गरेको हो । इंडिया बादी हरु ले।चितवन मा इन्डियाले नेपाली जमीन लुट्न आएका रहेछन् । सेना हरु लिएर चितवन मा घर बनाएर इंडिया विरुद्ध खम्बा भए र त्यही बसेको बेला रीस ले चुर भयेको इंडिया ले नेपाली दलाल लाइ सदुपयोग गरेर मारे ।भन्दा महेन्द्र काे हार्ट अटैक भयो भन्ने हल्ला फिजाइयो ।उही वीरेन्द्र को परिवार हरु मार्दा दीपेन्द्र लाइ लगाए जस्तो ।

  • @davidjoshi9089
    @davidjoshi9089 11 місяців тому

    अमर राजा

  • @kailashpudasaini1559
    @kailashpudasaini1559 9 місяців тому

    देशप्रेमी राजा महेन्द्र को हत्या भएको हो

  • @rajutuladhar7910
    @rajutuladhar7910 10 місяців тому

    थरि थरि का को थरि थरि बेला कु बेला को भुकाई 🐕️ बहुपक्षीय छानबिन गराउन परछ अनि मात्रै पतालघछ बेकारको निकम्मा हरुको नेोतकि 🤥 🤥 😛

  • @acharyaji7005
    @acharyaji7005 11 місяців тому

    भारत ले मारेको महेन्द्र र वीरेन्द्रको वंशनाश गरेको हो

  • @aplnepal
    @aplnepal 10 місяців тому

    दलाल नेता पहिले देखिनै देश लुट्न लागिपरेका छन। देशका लागि नेता नेता भन्दा पनि राक्षस भय

  • @R75758
    @R75758 9 місяців тому

    india le sadyantra purwak hatya gareko ho.

  • @puspabhaktapradhananga7310
    @puspabhaktapradhananga7310 10 місяців тому

    Aq

  • @prembhattarai8644
    @prembhattarai8644 11 місяців тому

    किसुनजी ले कहि भन्नूभएको छ- हामी कांग्रेस लाई राणाले भन्दा शाहहरु ले ज्यादै दु:ख दिएका छन।