Omg,भीषण बाढीले राजधानीको दुई सय घर टहरा डुबाएपछी सुकुम्बासीले गुहारे बालेन,म*र्नुभन्दा सर्न तयार छौ
Вставка
- Опубліковано 5 лип 2024
- #goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
बैकको ऋण खादै हुनुहुन्छ होसियार करोडपत्ती परिवार रोडमा झरेपछि चकित परे बालेन टोली घर,खाली गर्दा लफडा
ua-cam.com/video/4rSf0jhnfSk/v-deo.html
सहि हो बालेनलाई खुडा लिएर निस्कनेलाई बाढिलाई के लिएर निश्कने
ठिक्क भयो अस्तिनै बालेन ले सार्नु खोज्दा ढुङ्गा मुढा गरेर उल्टै महानगर लाई लखेटेको होइन? आज था भयो होलानी😂😂
कुचो लगाउनु पर्ने कसिङ्गर हावाले उडायो।
Khoi udako? Halka Pani paseko matra ho...udauna ta sotar hune gari lagnu parxa khola Le ...
बालेन ले हटाउन नसकेको बस्ती लाई खोलाले हटाउने भयो
बालेनले सार्नु खोज्दा ढुङ्गा मुढा गरेर उल्टै महानगर लाई लखेटेको होइन ? आज था भयो होलानी,
बालेन जहिले पनि जनहितको लागी काम गरिरहेको देखिन्छ । तर हामी नेपाली आफुलाई नपर्दा सम्म कहिलै बुझ्ने कोसिस् गरेनौं हामी जनता कती बेवकुफ छौं ।
हामी त्यतीखेर मात्र बुझ्छौं ! जब मान्छेले मान्छेको मासु खाने अवस्था आउँछ । अनि मात्र हाम्रा आँखा खुल्छन् । त्यतिखेर ढिलो भईसकेको हुनेछ ! यी मर्नेबेला भएका नेतालाई झापड हान्न , किनकि यीनिहरु मृत्युलोकमा पुगिसकेका हुनेछन् !
पछि पछुताएर के गर्ने ...;!🇳🇵🇳🇵🙏🙏
खाेलामा टहरा बानायसि यसाे नभए कसाे हुन्छ, अाफ्नाे गाउँघर जानुनि
बलेन लाई होइन केपी बा लाई बोलाऊ
सुकुम्वासी गरिब लाई नेताहरुले सिठ्ठीको भरमा आन्दोलनमा प्रयोग गर्न त्यहा राखेका हुन् । समस्या भएकालाई पाई भएको ठाउँमा सारिदिने हुकूम बासिहरुलाई लात्तो हानेर लखट्नु पर्छ ।
चित्तबुझ्यो 👍️
अब अनाधिकृत रुपमा मानव वस्ती बसाउने तत्वहरुलाई क्षतिपूर्ति भराउनुपर्छ ।
बालेन सर लाई साथ दीउ शुकम बासी
जनता हरु हो 84 शी मा सीदाई प्रधानमंत्री नीउक्ती हुनु प्रछ बालेन सर
🌹🌺🙏🙏🙏🙏🙏🙏😎🇳🇵🇳🇵
अघि चेतनम सदा सूखी ,अस्ति बालेन शाहले सार्न खोज्दा ढुङ्गा मुढा गरेको थियो नि है ,अहिले दैवीप्रकोपले हटायो ! भगवान नै भगवान भएको हाम्रो नेपाल देशमा सधैं सकारात्मक भएर जिउन सिकौं ! सकुशल सर्नु होला ,सबैको कल्याण होस् !❤
नगर प्रहरीलाई खुकुरी ले लखेतेको बिर्यौ ???
अब
प्रकृतिलाई पनि लखत्न सके लखेते हुन्छ नि।
पहिला वालेन काे कुरा मानेकाे भय याे हालत हुने थियन कि साथि हाे।।।।।।।।।।
❤केपि बालाइ गुहार् माग्न सक्नु परेन के को बालेन लाई गुहारेको लाज छैन।लखटेको अहिले दुख्ख पर्दा बालेनलाइ गुहार माग्ने जे गर्दा पनि हुने
अहिले बाढिले डुबाउँदा खेरी चाहिँ सरकार चाहिने रहेछ झ्याक्ने हरुलाई । अस्ती बालेनले ब्यवस्थापन गर्न खोज्दा खुब जाइ लागेको थियो होईन । तिमीहरु जस्तो देशको बोझहरु सबैलाई वाग्मतिले बगाए हुन्छ ।
ओलीका भरौटेहरुलाई ठिक भयो!!
नेता हरु लाई कुर्सि तान्दै ठिक छ जन्ता को बिजोक
Hukumbaji ko bijok vanda thik hola
तेहि भयेरा खोला किनार बसनु भन्दा बालेन सीता सल्लाह मसोह्रा गरेरा सरेको राम्रो हो बुढा पाखा हरु को कुरो मा हिन्दा बालेन ले राम्रो थाउ दिन्छ भनी सरेको राम्रो हो
सहिकाम गर्ने बालेनलाइ बागमती आफँले साथदिँदै।
खै उद्धार सुरक्षा निकाय सकृय ।
आफै काल को मुखमा जान चाहन्छन् भने अरुले के गर्न सक्छ र।
बालेनलाई खुकुरिलिएर काट्नजाने सुकुम्बासि लाईपापलनगेछ बालेजि छिटाेगएर उध्धारगर्नुहाेला उनिहरुउचाल्ने एमाले कांगेरेस तारक्सिखाएर ५तारेतिरहाेलान।
मायागरेर राखेका नेताहरुले केही गरेनन?अबत बालेन चाहिएछ।
Bagmati ajhai badhnu parchha. Yo basti bagaunu parchha. Jhole haru le rakheko aandolan ma lagauna. Dhuna hanna.
बालेन लाई नराम्रो बनाउनुलाई मान्छेलाई सान्तवान दिनुभन्दा उक्साउदै नहिड भाइ! यो देश हामी सबै नेपाली जनताको देशहो। देश बिकाश हुनु थाल्यो भने ईलिगल पुरानो सम्राचनाहरु भत्काउरहोछ,यो हामीले देखेकोछौ आधा आधा बिल्डिग सम्राचनहरु सरकार ले भत्काए पनि दुईटा घर किन्ने पैसा दिन्छ।
खेालाकेा किनार का घर नडुबाये के हिमालका घर डुबाउछ त ? मसला भयेछ युटुबलाई
यो बालेनको पाप लागेको हो ।बालेनले यो बस्ति हटाउन खोज्दा बालेन माथि जाई लागेका हरु सबका सब डुबेर मरुन जय बालेन जय मेयर
Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉namaskar
याे देशका नेताले नेपाली जनताकाे लागि अनि देशमा हुने हितकाे लागि के काम गरेकाे छ शेरे के पि ले भ्रष्टाचार बाहेक
मानिस जावोले प्राकृतिक सग पौठाजुरिखेल्न खोजेर काहाँ सफल होलात नेपालमा जन्म लियर
धेरै राम्रो पहिला बालेनको कुरा नमान्ने हरु यो त अझै कम भयो
खुखद्😮
ठिकभयाेकुचाेलेगरनीकामहावालेगरिदीयाे🙏🙏🙏
Jay balen ❤❤
Mayor Balen Shaha le Nadekheko Upar Wala le Dekhe6a.
Good yastai hunxa Chor neta KO paxi lage paxi
सरकारलाई अब के भन्ने?
मर्नु भन्दा आगाडि भ्रष्टाचार गरेको देश बेचेको हिसाब किताब पूरा गरेर नर्कमा जा भन्ने।
ramro bhayo
यिनिहरुलाई आलिसान फ्लाईट दिदा नमानेर याे हालत भयाे
खोला कुद्ने बाटोमा घर बनाए पछि डुबि हाल्छ नि हौ
भको छोडि नभाको खोजी गरे पछि यस्तै हुन्छ
Thik paryo malai ta herda kasto maja lagyo😂😂😂
बालेनलाई गालिगरेर के पि काे हाई हाई गर्थेउ ऐले सपना देख्यौं सुकुम्बासी भन्नेहरू के पि र सेरेलाई छिटाे अन्तै सारदेउ भन
खोलामा घर बनाएपछि भात पाउँछ त।
हुकुमबासी हरु डेबे की सुकुमबासी डुबे
Naam ko sukumbasi bhitra hukumbasi
Khola Michera ghar tahara banaye pchi yestai huncha
So sad Nature Mother is angry with you people’s lives in just riverside “ Niw you are suffering how live is dangerous from River,
Becareful and Stay safely specially Childrens Older, Pregnant women’s lives ❤
Praying toGanga Maiya tobe happy to you all.
खुडा र खुकुरी नचाउने यरिया त होइन?
त्यति बेला मानेको को यस्तो बिपत हुदैन थियो होला सारै आपत भयो नि केपी ओलीको यता सवारी भयो कि भएन ?
A........p......j........... Lamichhane 88welcome ❤❤
Krishna Ghimire😱😨😨😭😱😱😨😐🙏🙏👍
यो हुकुम बासिको लागि तीन पुस्ते फारम भोर्ने नियम लागू गर्नु पर्छ को सुकुम्बासी को हुकुम्बासी भन्ने स्पस्ट हुन्छ । नेपालमा सुकुम्बासी हुदैन सुकुम्बासी कस्तो चही हुन्छ भने महिला माथी यौन सोसण परेका गर्भ बोकेरे जन्मेका बुबा बिनाको छोराछोरी चही बिना प्रमाण्को तत्यस्ताहरु सुकुम्बासी हुन्छ ।
Balen laai khuda liyer niskeko hukumbasi Aja bagmati le nimto deyeki xin. Jay balen jay bagmati
Hukumbasi
ृबालेन लाई दुख दियाे अब अाफौ लाई दुख परयाे
😊
खोलाको जमिन खोलालाई छाडौ !
बालेन लाई होइन kp लाई गुहार्नु होला
बागमती लाइ बन्धक बनाए होला केत नदी नाला लाइ मजाक बनाउँदा को परिणाम
सुकुम बासिकाे पिर मानु पदौन नहति हरुकाे के ल
Thika paryo ajhai bagaunu parne balenle gareko kamlai sath nadida
Kole sakena sukumbasiharu sarna tara prakitile uthibas layo chor vrasta netaharuko pap karako jai balen.
Balen sha lahi hathihar dhaykhauni lahi yesthai hunxa
1:44
Sabai bagaya pani huntyo vhagawan sita parthana xa
करोडो को छती भएछ
Yasto ta barsenii Hun6 Naya Kura nai vyana nii
चोभारको डाडा भतकाउनु पर्यो
Je bhannu timee aafai bhana hau
Prakrity Ko agha de kseiko khe lagdeina ho
Balen le kun thau ma sarna lageko thiyo ni yo basti lai
Nammatra sukumbasi 3 tale ghar xa
Nadee kabja garer ghar banaya pachhi ke hunchha hau
Raaम्रो बगायेपनी हुने
Derai rarmo bhyeca ta aja 😔 😞 badi aucha ani balla Thahunca balen KO dimag khub sarapeyko theou sukambase haru kepiba Lai pujareyhunca ni
Aba chai balen chayo
Vota ko Ghar xata ko var
बल्ल खाईस
Ani yo pakki ghar hune ni Sukumbasi hun ta
Sukumbasi ki hukumbasi ho??
ओलि को धोती समाओ अब गएर गाउँमा जग्गा बाझो ktm आएर खोलाको किनारामा बस्ने ।हामिले त भादा तिरेर बसेका छौं ।यत्तिको मान्छेले कमाएर आफ्नु लागि आफै सोच्नु पर्यो नि ।के को सरकार kp कहाँ जाओ।
Kha Masu Chiura nothing is free !
Suteko belama ghar pariwar bagayera lagyo vane dhukka hunxa.
Kina balen saga maganu guhara maga na kp n sarai saga last ta ma😊 balne nai chaida raxana ta jolly haru
Yini haru ko naam ma k k xa khojbin gari,kei basne thegaan nabhako sachhi ko sukumbasi lai bewasthapan gari aru sab hatauna parxa...
Rec kasari sukumbasi
Sabai bagayera lanu oarxa sukumbasiko aatanka xa hatauda nahatne yastai hunxa
Sasla paachaki haru asti samma dhunga muda Haris while ayers balen
Sarkharle dubako hora
Goodvery very good gu haru lai gu le nai bagayo good 😂😂😂😂😂
Hukumbasi chorharu
Tero bau chor hola ni
Sukhuma basi KO name ma hukhum gardai baseko yo ta kam pani pareko ho yota 25 % Pani aayeko cha 75% ta harana Baki cha yo ta shurwot ho aaru ta Baki cha..... hukumbasi yo thau chore ra jau natra purai jala....ni
Jhata haru pahile sarnu vaneko ta honi balen le
बाढीले सरलक्कै सफाई गरेर लगेको भए हुने थियो अझै लाज पचाएर बोल्ने बालेनले कोसिस नगरेको हो र उति बेला झोलेहरु को पछाडि लागेर नाराबाजी गर्ने अहिले बल्ल बुद्धि आयो मरे हुन्छ यि सबै झोलेहरुका पाल्तु खेलाडि कुकुर हरु 👍️👌👌👌
Sab bagaye hunch hukumbasi haru lai