सायद खिम बहादुर बि. क,, को लय शब्द मा तपाई र खिम जी को स्वोर मा..बनेको गीत होला यो करिब आज भन्दा 22-23वर्ष पहिला सानै हुदा सुनेको.. Youtub भरि खोज्दा पनि नभेटेको... आज बल्ल सुन्न पाइयो.. यो गीत का सर्जक प्रति सम्मान र गीत अपडेट गर्नु हुने खडक दाजुलाई पनि सम्मान को साथ ... आभार प्रकट गर्न चाहन्छु... ❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹
Thanks dajoo butt yo hajoor ko aawaj ly mun jityko xa kya kaljaee geet xa ...nira masely...kya sabda kahely wari kahely ta pari milny vay sardinthy gharbari kya sabda xa...kaljaee rahny xa yo geet hajar pusta samma aaja balla dhoko mytyko xa
सर नमस्कार
आहा अति मिठो संगीत हजुरको टिमलाई शुभकामना 🙏🙏🌼🌼
निकै मन परेको गीत उ बेलाको दाईको आजभोली युट्युवमा सर्च गरि गरि सुन्छु
अती मीठो स्वर,,अती मीठो भाका,जती सुनो उति मिठो गित,, आदरणीय,लोक गायक खड्क गर्बुजा ज्यु लाई सम्मान सहीत सल्लूट 🙏 नमस्ते हजुर,,लाहुरे जिवन,भारत देखी सुन्दै छु ❤️❤️👍
सायद खिम बहादुर बि. क,, को लय शब्द मा तपाई र खिम जी को स्वोर मा..बनेको गीत होला यो करिब आज भन्दा 22-23वर्ष पहिला सानै हुदा सुनेको..
Youtub भरि खोज्दा पनि नभेटेको... आज बल्ल सुन्न पाइयो..
यो गीत का सर्जक प्रति सम्मान र गीत अपडेट गर्नु हुने खडक दाजुलाई पनि सम्मान को साथ ... आभार प्रकट गर्न चाहन्छु... ❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹
दाउनलोड हुदैन किन होला सर पुराना गितहरु
आदरणीय खड्ग गर्बुजा दाजुको पुरानो सुपर हित गित सुन्दै छु
धन्य बेगम जी
सायद अहिलेसम्म हजुर जस्तो लोक गायक नेपालमा जन्मेको छैन होला हिर्दय देखि सलाम छ दाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति पुरानाे मौलिक गित बधाई छ दाज्जु मिठाे गितकाे लागि सम्पुर्ण टिम लाई
thank u Dev ji
Absolutely great song keep it up
Daami सँग
अहा कति सुनौ सुनौ लाग्यो पुरानो भाकामा सजिएको गीत |
धरै राम्रो छ पूरानो भाका मलाई सारै मन पर्छ।
🙏🇳🇵❤️दाई पुरानो गीत धौलागिरिमा पनि upload गर्नुहोला
मैले निकै सर्च गरेको गीत हो आज बल्ल सुन्न पाईयो हार्दिक आभार दाजु !!!
धन्यवाद सुर्य जी
धेरैं खोजेको थिएँ यो गित आज सुन्न पाइयो धन्यवाद दाजु 🙏🙏🙏
धन्यवाद सुन्दर जी
सारै मिठो पुरानो गित हरु उत्तिकै मन छुने पनि
धन्यवाद दिपेस जी
Sunder geet..👍️👍️😍😍
धन्यवाद कमल जी
great song daju
Dai namskar great song
धन्यवाद रमा जी
Best old songs
धन्यवाद राजेस जी
यो आलबमको अरू गित पनि अपलोड गरनुश हजुर
🙏👏👌👂️
❤️❤️
😍😍😍😍😍😍😍
After longtime finally got it, thankyou 4 uploading
thank u
bola bola bhetio old is gold sarai manparne geet hjr lai dherai dhande bad kdgj
thanks Gopal ji
Nice song
धन्यवाद दिपक जी
Old is gold
धेरै साल। पछी सुनु। पायो
Super hit nepali lok geet nice and❤❤❤❤❤❤👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍👍👍👍👍
🙏🏻🙏🏻👌👌👍♥️💓💕👍👍👌
धन्यवाद आशा जी
Phoola maya niramasile prem raja ly gaunu vako hoina ra khadga dajoo? Ho ne sachai ma tala voorma xu mayaly tana raseile ali farak ho ke...
मेरो गाउँतिर प्रेम दाई र म जन्मिनु अघिदेखि नै अग्रजहरुले गाउँदै आएको गीत हो
Thanks dajoo butt yo hajoor ko aawaj ly mun jityko xa kya kaljaee geet xa ...nira masely...kya sabda kahely wari kahely ta pari milny vay sardinthy gharbari kya sabda xa...kaljaee rahny xa yo geet hajar pusta samma aaja balla dhoko mytyko xa