- 149
- 1 904 777
Khadga Garbuja
Nepal
Приєднався 24 жов 2018
Khadga Garbuja official UA-cam channel.
Singer, composer, musician and song writer
Office : Radio Nepal Singh Durbar, Kathmandu, Nepal.
Residence :- Tokha 11, Kathmandu, Nepal .
Born :- Dhaulagiri, 6 Marang, Myagdi, Nepal .
Singer, composer, musician and song writer
Office : Radio Nepal Singh Durbar, Kathmandu, Nepal.
Residence :- Tokha 11, Kathmandu, Nepal .
Born :- Dhaulagiri, 6 Marang, Myagdi, Nepal .
| आमा | Ama | आमा सम्बन्धी अत्यन्तै भावुक गीत | A very touching song about mother | Khadga Garbuja
गीत Song :- आमा Ama
स्वर, शव्द र संगीत Vocal, Lyrics and Music :- खड्ग गर्बुजा Khadga Garbuja
एरेन्जर Arranger :- वी वी अनुरागी B B Anuragi
मिक्सिङ्ग Mixing :- श्याम रसाईली Shyam Rasaili
रेकर्डिस्ट Recordist :- गोविन्द अनेक Govind Anek
स्टुडियो Studio :- प्रिज्म रेकर्डिङ्ग Prism Recording
१) एउटा गीत म लेख्छु आमा आज तिम्रो नाममा !
अति प्यारो लाग्छ मलाई दुईटा अक्षर " आमा " !!
२) मलाई जन्म दियौ आमा नाता भो रगतको !
तिमी महान मान्छे आमा सारा यो जगतको !!
३) यो संसारमा पाईन्छ आमा सबै चिज रोजी रोजी !
जन्म दिने बाबा आमा कहिँ पाईंदैन खोजी !!
४) तिमी थियौ र म छु आमा यो धर्तीमा आज !
" म " भन्न पाछु आमा दुनियाँको माझ !!
५) कहिले बोक्यौ कोखमा आमा पिठ्यूँमा बोक्यौ कहिले !
कसो गरी तिर्नु आमा तिम्रो भारा मैले !!
६) ताते ताते भन्थ्यौ आमा कोखाई कोखाई भन्थ्यौ !
" छोरो कति बर्ष भो " आमा भन्दै औँला गन्थ्यौ !!
७) मेरो भोक मेट्न आमा दुधको धारा बगाउँथ्यौ !
आफ्नो भोक मेट्न आमा हल्हले पकाउँथ्यौ !!
८) मनको वह धेरै छन् आमा कसो गरी भन्नु !
अर्को जन्म भए आमा तिम्रै कोखमा जन्मुं !!
नमस्कार ! म खड्ग गर्बुजा, नेपाली लोक संगीत को सेवक ।
लोक सङीत पृथ्वीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकास भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
मेरो youtube channel लाई like, subscribe, share, comment गरीदिनुहुन पनि हार्दिक अपिल गर्दछु ।
Social Links:-
Facebook
profile.php?id=100000687993790
Facebook page
profile.php?id=100094288900886
Instagram
:- khadga_garb...
Twitter
:-mobile. khadgagarbuja
Google acc
:-plus.google.com/1122493141799...
You tube
ua-cam.com/users/KhadgaGarbuja
Contact Me:- 9851093237
Join this channel to get access to perks:
Join this channel to get access to perks:
ua-cam.com/channels/7nfclcJ2nRS3kThSywSlDw.htmljoin
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।
Embedding to a website is allowed

Переглядів: 3 689
Відео
| शिराफूले मायाँ Shirafule Maya Jaralai Kati | Khadga Garbuja - Mina - Nita - Juna - Bilan - Prasad
Переглядів 12 тис.Місяць тому
गीत :- जरालाई काटी ( शिराफूले मायाँ ) स्वर :- खड्ग गर्बुजा / मीना गर्बुजा / निता पुन / जुना श्रीस / विलन थापा / प्रसाद खाप्तरी Vocal :- Khadga Garbuja - Mina Garbuja - Nita Pun - Juna Shrees - Bilan Thapa - Prasad Khaptari शव्द :- खड्ग गर्बुजा Lyrics :- Khadga Garbuja संगीत :- खड्ग गर्बुजा Composed :- Khadga Garbuja निर्देशक :- याम गुरुङ Director :- Yam Gurung रेकर्डिस्ट :- प्रकाश खरेल Recordis...
| बुट्टे चोलीमा Butte Cholima | दोहोरी गीत Dohori Song | Khadga Garbuja - Maya Gurung - Surya Kumari
Переглядів 3,4 тис.2 місяці тому
गीत :- बुट्टे चोलीमा Butte Cholima | दोहोरी गीत Dohori Song | स्वर :- स्वर - खड्ग गर्बुजा / मायाँ गुरुङ / सुर्य कुमारी गुरुङ शव्द :- खड्ग गर्बुजा भाका :- खड्ग गर्बुजा रेकर्डिस्ट :- कुन्दन राई एरेन्जर :- खड्ग गर्बुजा स्टुडियो :- श्रद्धा रेकर्डिङ्ग Lyrics :- Khadga Garbuja Music :- Khadga Garbuja Recordist :- Kundan Rai Arranger :- Khadga Garbuja Studio :- Shradda Recording Studio Vocal :- Khadga...
सालीज्यू |झ्याउरेको तालमा | Nepali Typical Song Salijyu Jhyaureko Talma | Khadga Garbuja Devi Gharti
Переглядів 1,8 тис.2 місяці тому
गीत :- सालीज्यू Song :- Salijyu स्वर :- खड्ग गर्बुजा र देवी घर्ति Vocal :- Khadga Garbuja - Devi Gharti केटा :- हा झ्याउरेको तालमा बजाईदेउ मादल सालीज्यू मै नाच्छु तीन फन्को ! केटी :- हो नाच्छु तेन फन्को केटा :- हा भेट भाको बेला हो रमाईलो गरौँ सालीज्यू भर छैन जीवनको !! केटी :- हो छैन जीवनको केटा :- हा सालीज्यू सालीज्यू भर छैन जीवनको केटा/केटी :- मेट मेट तिर्सना मनको ! पाहुना हो यो जीवन त दुई दिन...
धौलागिरी काली सुसाउने-लोक गीत | DHAULAGIRI KALI SUSAUNE - Folk Song | Khadga Garbuja #khadgagarbuja
Переглядів 38 тис.6 місяців тому
गीत - धौलागिरी काली सुसाउने - Dhaulagiri Kali Susaune स्वर - खड्ग गर्बुजा - Khadga Garbuja संगीत - खड्ग गर्बुजा - Khadga Garbuja रचना - दूत गर्बुजा ( चिम्खोले काईंला ) - #dut Garbuja ( Chimkhole Kaila ) रेकर्डिस्ट - प्रकाश खरेल - Prakash Kharel स्टुडियो - म्यूजिक नेपाल - Music Nepal १ - जिन्दगीमा जे सोंच्यो त्यहि हुन्न ! मन बुझाउने ठाउँ कतै केहि हुन्न !! धौलागिरी २ - न सकियो गरेर खान नै ! न सकि...
दर्वाङ्ग बजारमा - पन्चेबाजा दोहोरी गीत || Darbang Bazar Ma || Khadga Garbuja - Jayanta Magar
Переглядів 42 тис.8 місяців тому
दर्वाङ्ग बजारमा - पन्चेबाजा दोहोरी गीत || Darbang Bazar Ma || Khadga Garbuja - Jayanta Magar
लौन मेरो जोवान - कौर्हा गीत | Launa Mero Jovan - Kaurha Song | Khadga Garbuja - Lochan Bhattarai
Переглядів 1,6 тис.9 місяців тому
लौन मेरो जोवान - कौर्हा गीत | Launa Mero Jovan - Kaurha Song | Khadga Garbuja - Lochan Bhattarai
औँठी हातैमा - एकल लोक गीत || Authi Hataima - Single Song || By Khadga Garbuja
Переглядів 8589 місяців тому
औँठी हातैमा - एकल लोक गीत || Authi Hataima - Single Song || By Khadga Garbuja
मायाँ लाउँ भन, लाउँला - दोहोरी | Maya Laun Bhana Launla Nabhan | Khadga Garbuja - Lali Budhathoki
Переглядів 2,6 тис.10 місяців тому
मायाँ लाउँ भन, लाउँला - दोहोरी | Maya Laun Bhana Launla Nabhan | Khadga Garbuja - Lali Budhathoki
आकाशै मुनी -शिरफुले भाका | Aakashai Muni - Shirafule Bhaka | Khadga Garbuja-Mina Garbuja-Gita Paija
Переглядів 2,6 тис.10 місяців тому
आकाशै मुनी -शिरफुले भाका | Aakashai Muni - Shirafule Bhaka | Khadga Garbuja-Mina Garbuja-Gita Paija
एकै नजरमा - दोहोरी | Ekai Najarma - Dohori | Khadga Garbuja | Mina Garbuja | Chandra Gurung
Переглядів 1,8 тис.10 місяців тому
एकै नजरमा - दोहोरी | Ekai Najarma - Dohori | Khadga Garbuja | Mina Garbuja | Chandra Gurung
दिनमा भोकै छ- सोरठी | Dinma Bhokai Chha- Sorathi | Khadga Garbuja/Mina Garbuja/Nita Pun/Gita Paija
Переглядів 1,8 тис.11 місяців тому
दिनमा भोकै छ- सोरठी | Dinma Bhokai Chha- Sorathi | Khadga Garbuja/Mina Garbuja/Nita Pun/Gita Paija
सुनको जन्तर -दोहोरी गीत | Sunko Jantara - Dohori Song | Khadga Garbuja - Mina - Nita Pun - Gita Devi
Переглядів 4,9 тис.11 місяців тому
सुनको जन्तर -दोहोरी गीत | Sunko Jantara - Dohori Song | Khadga Garbuja - Mina - Nita Pun - Gita Devi
सिरी मा सिरी - शिरफुले भाका | Siri Ma Siri - Shirafule Bhaka | Khadga Garbuja / Mina Garbuja / Nira
Переглядів 8 тис.11 місяців тому
सिरी मा सिरी - शिरफुले भाका | Siri Ma Siri - Shirafule Bhaka | Khadga Garbuja / Mina Garbuja / Nira
नयाँ नेपाली लोक गीत - सिरै लरर || Sirai Larara || #khadgagarbuja / #mina Garbuja / Bima Kumari Dura
Переглядів 3,8 тис.11 місяців тому
नयाँ नेपाली लोक गीत - सिरै लरर || Sirai Larara || #khadgagarbuja / #mina Garbuja / Bima Kumari Dura
मेरै मायाँ - दोहोरी गीत | Merai Maya - Dohori Song | #khadgagarbuja /Bom Bahadur/Bima Kumari /Shiba
Переглядів 3,1 тис.11 місяців тому
मेरै मायाँ - दोहोरी गीत | Merai Maya - Dohori Song | #khadgagarbuja /Bom Bahadur/Bima Kumari /Shiba
भीरको टुनीमा - दोहोरी गीत || Bhirko Tunima - Dohori Song || #khadgagarbuja #mina /Bima Kumari Dura
Переглядів 24 тис.11 місяців тому
भीरको टुनीमा - दोहोरी गीत || Bhirko Tunima - Dohori Song || #khadgagarbuja #mina /Bima Kumari Dura
नयाँ सालैजो- बगेर आयो | New Salaijo -Bagera Aayo | #khadgagarbuja - #mina Garbuja -Juna Shrees Magar
Переглядів 14 тис.11 місяців тому
नयाँ सालैजो- बगेर आयो | New Salaijo -Bagera Aayo | #khadgagarbuja - #mina Garbuja -Juna Shrees Magar
नयाँ सालैजो - चैतको महिना || New Salaijo - Chaitako Mahina || By #khadgagarbuja #mina Garbuja
Переглядів 11 тис.11 місяців тому
नयाँ सालैजो - चैतको महिना || New Salaijo - Chaitako Mahina || By #khadgagarbuja #mina Garbuja
गोठिला दाईको - सालैजो | Gothila Daiko - Salaijo | #khadgagarbuja Muna Thapa/Juna Shrees Magar/Mina
Переглядів 5 тис.11 місяців тому
गोठिला दाईको - सालैजो | Gothila Daiko - Salaijo | #khadgagarbuja Muna Thapa/Juna Shrees Magar/Mina
सालीज्यू - नयाँ सालैजो गी || Saljijyu - New Salaijo Song || #khadgagarbuja Ft. Devi Gharti
Переглядів 2,1 тис.Рік тому
सालीज्यू - नयाँ सालैजो गी || Saljijyu - New Salaijo Song || #khadgagarbuja Ft. Devi Gharti
त्यसै हो र/TESAI HO RA || Nepali JHYAURE || Dohori Songs || Khadga Prasad Garbuja Ft. Gita Paija
Переглядів 7 тис.Рік тому
त्यसै हो र/TESAI HO RA || Nepali JHYAURE || Dohori Songs || Khadga Prasad Garbuja Ft. Gita Paija
|| हिउँ पगलेर काली गङ्गा/Hiu Paglera Kali Ganga || Khadga Garbuja Ft. Mina Garbuja and Devi Gharti
Переглядів 7 тис.Рік тому
|| हिउँ पगलेर काली गङ्गा/Hiu Paglera Kali Ganga || Khadga Garbuja Ft. Mina Garbuja and Devi Gharti
|| साँईलो भाका SAILO BHAKA || #new #nepali #song || #khadgagarbuja Ft. #nita Pun
Переглядів 4,1 тис.Рік тому
|| साँईलो भाका SAILO BHAKA || #new #nepali #song || #khadgagarbuja Ft. #nita Pun
डाली पलायो/DALI PALAYO || OLD NEPALI SONG || Khadga Garbuja FT. Nita Pun & Mina Garbuja
Переглядів 7 тис.Рік тому
डाली पलायो/DALI PALAYO || OLD NEPALI SONG || Khadga Garbuja FT. Nita Pun & Mina Garbuja
|| हिमालकों काखमा HIMAL KO KAKHAMA | #khadgagarbuja FT. #mina GARBUJA #krishna PARIYAR
Переглядів 5 тис.Рік тому
|| हिमालकों काखमा HIMAL KO KAKHAMA | #khadgagarbuja FT. #mina GARBUJA #krishna PARIYAR
|| उनको मन UNKO MAN || #emotional #nepalisong | #khadgagarbuja ft. #mina GARBUJA #gita PAIJA
Переглядів 5 тис.Рік тому
|| उनको मन UNKO MAN || #emotional #nepalisong | #khadgagarbuja ft. #mina GARBUJA #gita PAIJA
|| बोल बोल मायाँ BOLA BOLA MAYA || ROILA #song #khadgagarbuja ft. #chandra #gurung & #mina GARBUJA
Переглядів 3,2 тис.Рік тому
|| बोल बोल मायाँ BOLA BOLA MAYA || ROILA #song #khadgagarbuja ft. #chandra #gurung & #mina GARBUJA
|| सुन मुरली SUNA MURALI || #suna #murali || #typical #nepali #folk #song #khadgagarbuja
Переглядів 2,8 тис.Рік тому
|| सुन मुरली SUNA MURALI || #suna #murali || #typical #nepali #folk #song #khadgagarbuja
| कान्तिपुरैमा KANTIPURAIMA | #funy #nepali #dohori #song #khadgagarbuja FT. #chandra #gurung #mina
Переглядів 1,1 тис.Рік тому
| कान्तिपुरैमा KANTIPURAIMA | #funy #nepali #dohori #song #khadgagarbuja FT. #chandra #gurung #mina
Lok dohori Sangeet ko surma ho khadka garbuja daaju 🙏🏔️⛰️🏞️💐💐
wa wo nice to heart touching song😂😂😂😂🎉❤❤
Ek dam ramro
Teyo bila bajayara sundako jasto sound alle xina yo geet malai manprne geet ho baglung bata india jada 1 reel lai 60 rupaiya ma kenira lagiko thea ra india pune huda 2 brsasamma sunerahanthea.❤❤❤
यो गित सुन्दा म १५ बर्षको थिय। ❤❤❤
Nice vocal testai sabda❤❤❤❤❤❤❤❤❤
nice song
खड्ग गर्बुजा मान्छे होइनन् । भगवान भन्न मन पराउँछु म त।
यस्तै गीत ले भावना छुन्छ जय संगीत
😂😂😂😂😂
आहा ❤❤❤❤ सधै सुन्न पाइयोस तपाइको स्वर शब्द संगीत हरू
2025 मा सुन्ने जती यता हाजिर गरम त गाइज ❤❤❤
❤
❤
❤
sano umer ma khuba sunithiyo yo geet ajhai pani sunie rakhxu yo geet nidua ta yo geet suniyra niduxa ma ❤❤❤❤❤
sarai ramro geet ❤❤❤❤❤
सरर मायाको डोरि भन्ने पन्चेबाजाको गिद कता गयो अपलोड गर्नु ल सर
सफलताको शुभकामना सर
😢❤❤❤
क्या गज्जब को संगीत समायोजन। उस्तै शब्द उस्तै स्वर। शुभकामना छ यहाँ हरु लाई।
आहा
कति मिठो गित ❤❤❤❤❤❤
आहा 🙏
Great Creation, All The Best !!
आहा आमा शब्द नै काफी छ तेइ माथी खड्ग गर्बुजा दाइ को मिथो आवाज
आमा❤❤❤❤❤
Namaste baje congratulations
❤❤
आमा भन्ने शब्द सुन्यो कि मेरो आँखा रसाइ हाल्छ सायद अलि छिट्टै आमा गुमाएर होला, त्यसैमाथि खड्ग गर्बुजा दाइको यो मर्मस्पर्शी गीत सुन्दा त झन् मेरो मन नै कुँडियो 🥹🥹
❤❤❤❤❤❤❤
आहा ! शुभकामना दाई 👍🙏👍
मखमली आवाजको धनी नेपाली लोक संगीतको एउटा दरिलो खम्बा प्रिय दाई ❤🙏
❤❤🙏
Thanks to all supporter and commenter. Lots of love ❤ Keep supporting and loving.
सरर मायाको डोरि फरर फुकेर भुईभरी भन्ने गीत अपलोड गर्नु ल सर❤
Khadak garbuja daju Namaskar... Malae purano lok dohori album chhadake Nazar vanne geet sunna Mann lageko xa.. Teyo song hjur ko hou ki aru kasai ko hou please vandinu pareyo daju Dhanyabad
@greecerana40 मेरो पनि छ अरुको पनि छ
धेरैनै मार्मिक शब्द बधाई छ अनि गित सुनेर निकै भावुक बनायो अन्य अरु यस्तै गितको प्रतिक्षामा कहिले बोक्यु कोखमा आमा कहिले पिथ्युमा कसो गरि तिर्नु आमा तिम्रो भाडा मैले 🥲❤️❤️
शुभ कामना दाई🙏🌺🎤🎵🎶
आहा आमा 🙏🏻🙏🏻🙏🏻
कसरी बयान गरु आ.. हा,दुई सब्दनै काफी छ आमा वा बाबा तर मन छुने सब्द सब्दहरुले सुनमा सुगन्ध थपेको छ बधाई छ हजुरलाई
Wow Ma Tapai Ko big fan🎉❤❤
कति मार्मिक शब्द !१!१ सब्दले मन छुनी गित!😢😢😢🎉🎉🎉❤❤❤
aru bhanda ni vocal golden xa dai ko
Man xune sabda ani hamro daiko mitho aawajko ma kasari bayan❤garau👌👍️❤️aaha 🎉badhai xa dai💐🙏❤️❤️
😢😢😢
👍️👌👌❤❤❤🙏🙏🙏🙏🙏🙏
धेरै मीठो गित
Dherai ramro ❤❤❤❤❤❤
😂
Dherai ramailo both singers and all team
❤❤